बर्खास्त भए रास्वपाका महामन्त्री, गरे रविको भण्डाफोर, रास्वपाले लियो नयाँ मोड mukul dhakal

  Рет қаралды 79,011

Right Sanchar

Right Sanchar

7 күн бұрын

dr. mukul dhakal,mukul dhakal podcast,mukul dhakal,mukul dhakal on air,mukul dhakal sanjay,on air with mukul,sanjay gupta with mukul,dr mukul dhakal,mukul dhakal mp,mukul dhakal rsp,mukul dhakal party,hari dhakal,rishi dhamala with hari dhakal,mr. ram hari dhakal,samsad hari dhakal,hari dhakal samsad,hari dhakal comedy,hari dhakal new vdo,hari dhakal speech,hari dhakal new vedio,hari dhakal news songs,hari dhakal interview dr. mukul dhakal,mukul dhakal podcast,mukul dhakal,sanjay gupta with mukul,mukul dhakal sanjay,on air with mukul,mukul dhakal on air,rabi lamichhane,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane chitwan,rabi lamichhane kanda,rabi lamichhane song,rabi lamichhane speech,rabi lamichhane latest,rabi lamichhane updates,rabi lamichane,rabi lamichhane latest news,dr mukul dhakal,mukul dhakal mp,mukul dhakal rsp,mukul dhakal party

Пікірлер: 1 100
@chetranabhat9281
@chetranabhat9281 5 күн бұрын
रवि भएर मात्र हाे जनता पछि लागेका तिमी आफ्नै घरमा आगाेलाउने पाटिमा बस्ने अधिकार छैन।
@takeme691
@takeme691 5 күн бұрын
Hora jholey
@santoshghimire6788
@santoshghimire6788 5 күн бұрын
😂😂😂 हँसाउँछ। झोलेले। रबि लामिछाने ८४ पछिको नयाँ बाबुराम हो चिक्ने। तिमरु मुजि हरुलाई त अब बालेन ले येसरी पिट्छ कि हेर्दै जा ८४ मा तेरो नाम निशान हुँदैन। record गरेर राख।
@user-re4vf6vy4r
@user-re4vf6vy4r 5 күн бұрын
Kina ho rabi ko chai galti huday na vanu sakina ( jb rabi ko bare me kehi gunaso raknu aawuxa para kura nasuni rabi / rabi vanu sahi hoina ( aafu hola rabi ko vakta hami chai sahi ko paxa ma ho sb ko kura lai sunu parxa sathi rabi rabi vanu sb le thaliyo vane sahi huna
@dilipkhatri7143
@dilipkhatri7143 5 күн бұрын
Gayo tero Rabi jhole
@karkeekumar1085
@karkeekumar1085 5 күн бұрын
Lal salam rspp ka comred haru hami maobadi saga party ekata garam bho
@ramprasadchaudhary4233
@ramprasadchaudhary4233 5 күн бұрын
दम छ भने अर्को पार्टी खोलेर देखाउ मुकुल जि ।रबि छ त रास्वपा छ रबि छैन रास्वपा छैन
@santoshkumarlamichhane1970
@santoshkumarlamichhane1970 5 күн бұрын
Yes ur right ❤❤❤❤
@talakraut2541
@talakraut2541 5 күн бұрын
yes right
@MohanKumal-sh1fk
@MohanKumal-sh1fk 5 күн бұрын
Chor fathaa ho ravi
@rkprime709
@rkprime709 5 күн бұрын
Sahi kura, kukulble new party khole, kuheko sukul ma sutx 100%
@user-kv2xz7ox4x
@user-kv2xz7ox4x 5 күн бұрын
मुकुलको काम छैन अब निस्कासन गरि हाल्नु
@rashmipandit9772
@rashmipandit9772 5 күн бұрын
यसले रवि सक्न अाकाे छ काङ्ग्रेसी र कान्तिपुर बाट परिचालित छ।यसलाई कार्वाही हुनै पर्छ।
@purnagaha-ex1tb
@purnagaha-ex1tb 5 күн бұрын
100%right ho yeslae hataunu parxa Pati batw nikalnu parxa dhakal timilae
@santoshghimire6788
@santoshghimire6788 5 күн бұрын
रबि लामिछाने एक भ्रष्ट चोर हो । यसको काम छैन।
@santoshkumarlamichhane1970
@santoshkumarlamichhane1970 5 күн бұрын
Yes ur right.. Sabaile bujhana jaruri xa❤❤❤
@buddhisagaracharya5149
@buddhisagaracharya5149 5 күн бұрын
अब मुकुलजीको हैसियत ढाकाराम श्रेष्ठकै हुन्छ कि!
@santoshghimire6788
@santoshghimire6788 5 күн бұрын
😂😂😂 हँसाउँछ। झोलेले। रबि लामिछाने ८४ पछिको नयाँ बाबुराम हो चिक्ने। तिमरु मुजि हरुलाई त अब बालेन ले येसरी पिट्छ कि हेर्दै जा ८४ मा तेरो नाम निशान हुँदैन। record गरेर राख।
@dilipkhatri7143
@dilipkhatri7143 5 күн бұрын
Tero Rabi ko ta k halat hunxa herdai ja jhole😂😂😂
@indrasunuwar2351
@indrasunuwar2351 5 күн бұрын
ta muji mukul ko lado bokera hidne jole s😂😂😂😂😂😂
@talakraut2541
@talakraut2541 5 күн бұрын
@@dilipkhatri7143 k halt hunx hudain 84 mai thaha hunx screen short garera rakhanu timra yamale kangress jhole le yatika barsa samma lakhau galti ani kunai makho namarda nasakine rabi sakine??
@karkeekumar1085
@karkeekumar1085 5 күн бұрын
Lal salam rspp ka comred haru aba hami maobadi saga party ekata garau bho
@bhupaloli6628
@bhupaloli6628 5 күн бұрын
भाईरस ढकाल यसलाई पार्टी बाटै निस्कासन गर्नुपर्छ
@binodregmi8103
@binodregmi8103 5 күн бұрын
हा हा हा
@prakashkoirala6212
@prakashkoirala6212 5 күн бұрын
यो मुला बाट के बुजियो भने एसमा परिपक्वता को कमि छ केटाकेटी रहेछ
@rajbro1442
@rajbro1442 5 күн бұрын
प्रतिवेदन वा फरक मत पार्टी भित्र राख्नुपर्ने तर कान्तिपुरसँग राखेपछि रास्वपाले निष्काशन गर्नु ठिकै हाे ।
@rajanpoudel5435
@rajanpoudel5435 5 күн бұрын
छिट्टै राम्रो कमाउने सोच भएको जन्तु १२ भाइको आडमा चलिरहेको छ।
@AASRAMGURUNG
@AASRAMGURUNG 5 күн бұрын
कान्तिपुर बाटा परिचालित भएको हो नत्र सुकुल जि अहिले आएर एस्तो कुरा कसरी आयो ?
@sunnyjee9657
@sunnyjee9657 5 күн бұрын
Aaha jhole jyu. Yehi dristi doshle aaja desko yo halat chha. Rsp pani tehi batoma gayo. Thaha thiyo tara yeti chhito rang dekhauchha vanne lageko thiyena.
@Youn348
@Youn348 5 күн бұрын
मुकुल जि यस्तो राजनिती गर्ने कुरिकुरि!!!
@SherbahadurSingh-pw7do
@SherbahadurSingh-pw7do 5 күн бұрын
देश कसरी मिलाउने म छैन मुकुल ढकाल देश दोरहि हो यो
@pksnepal3846
@pksnepal3846 5 күн бұрын
यसलाइ पार्टिबाट तुरुन्त निलम्बन गरियोस। काङग्रेस र कान्तिपुरबाट परिचालित मान्छे कामछैन।
@rupchandrapandey3044
@rupchandrapandey3044 5 күн бұрын
हो।कुरो सहि।भिम रावल जस्तै हुने भयौ।🎉❤
@angsangesherpa4616
@angsangesherpa4616 5 күн бұрын
रास्वपा सिध्याउन कति खायोकि वकल्ला भनेर टेप लगाइस अब छेर्नु पर्छ एस्ले अनि कहाँ कहाँ टेप लगाउछ हेर्ने दिन आयो ।एस्लाइ कालो मोसो पनि दल्नु पर्छ।
@govindhungana1443
@govindhungana1443 5 күн бұрын
यो मान्छे कसै न कसै बाट परिचालित हो
@santoshgiri8990
@santoshgiri8990 5 күн бұрын
Nepali kangrash bats ho
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 5 күн бұрын
यो मानिस मुकूल बिकेर रासपा लाई सिद्याउने खेल खेलेको छँ एक प्रष्ट हुने छँ।
@user-mm6zh6pg8v
@user-mm6zh6pg8v 5 күн бұрын
Live garnu parne ho mukul ko kura sahi ho harka balenle live garchha tw rabi khatam chha
@grishmabashyal267
@grishmabashyal267 5 күн бұрын
Sadhai chup lagera basne yo manuwako risk ra akrosh ko ghaito aaja futyo.
@gokulthapa2119
@gokulthapa2119 5 күн бұрын
हजुरलाई जतिसक्दो छिटाे कारबाहि हुने छ
@raiuttam10
@raiuttam10 5 күн бұрын
अब खाउ एत्रो आलु पाटीको कुरा पाटी भित्र गर्ने होला मिडिया तिर कुध्ने हो आलु जस्तो रैछौ घर को कुरा घर मा मिलाउने होला कता मिडिया तिर लिएर कुधने होत !!🤣😂 तिमिलाइ अब पाटीले पुजेर राख्छ 🤔🤔
@angsangesherpa4616
@angsangesherpa4616 5 күн бұрын
यो भाइरसलाई किमो चढाउनु पर्छ।
@LokSing-zx5rr
@LokSing-zx5rr 5 күн бұрын
मुकुल सर महा मन्त्री हुने हैसियत छैन उहीँ ढाकाराम श्रेष्ठकै जस्तो स्वास्थ त ।।
@satyemaharjan4381
@satyemaharjan4381 5 күн бұрын
K ko sir ni tyesta party ko bhatuwaa
@prembhujel9839
@prembhujel9839 5 күн бұрын
👍️👍️👍️
@Famouschannal181
@Famouschannal181 5 күн бұрын
😂😂😂😂😂 you are right mukul is dr gay😅😅😅
@tilakchamlagain4857
@tilakchamlagain4857 5 күн бұрын
पार्टी को दस्तावेज ,प्रतिबेदन पार्टीको केन्द्रिय सचिबालयमा बुझाईन्छ कि मिडियामा ?
@rishyish
@rishyish 5 күн бұрын
सत्य कुराे तिताे हुन्छ ।
@urmilaacharya6854
@urmilaacharya6854 5 күн бұрын
मुकुल ढकालजि अब अाफै पाटि खाेलेर अाफाै पाटिअधक्ष बनेर देस रजनताकाे सेवा गनु न त
@ApunWaiba
@ApunWaiba 5 күн бұрын
Yo muji aba patan hunxa
@Dipeshmagar12345
@Dipeshmagar12345 5 күн бұрын
मुकुल ढकाल लाई राष्टिय स्वतन्त्र पार्टी बाट निकाला गरियोस्।
@sabisharma4346
@sabisharma4346 5 күн бұрын
त Muji पनौती गएर बस अब जाठो साँचो कुरा गर्दा निकाल्ने कांग्रेस र एमाले माउवादी भन्दा के फरक रहेछ र यहां यस्ता पनौती ले गर्दा देश बिग्रेको छ झोले muji
@Dipeshmagar12345
@Dipeshmagar12345 5 күн бұрын
@@sabisharma4346 मुजि राम्रो बोल्नु सिक खाते बुबा ममिले राम्रो सस्कार सिकाएन तलाई खाते मुजि🤟🤘✌️👺😡
@user-yl3rd4zl1b
@user-yl3rd4zl1b 5 күн бұрын
यो पनि तेह्रौं भाइ बने छ
@naryanbrm9433
@naryanbrm9433 5 күн бұрын
सत्य तर सुन्दा तितो
@tejbahadurthapa5971
@tejbahadurthapa5971 5 күн бұрын
सबै झाेले हुदैनन् । Best of luck
@user-em2kh2hi7j
@user-em2kh2hi7j 5 күн бұрын
हाहा याेचाेर दलादिकाे दुतरैछ यसलाइ किकआउट गरेकाे धेरै राम्राे
@sunnyjee9657
@sunnyjee9657 5 күн бұрын
Dalal yo haina Rabi ho sabailai chetana vaya.
@minakafle5603
@minakafle5603 5 күн бұрын
यो फटाहा रछ
@RatnabGiri
@RatnabGiri 5 күн бұрын
माहा।मन्त्रीको पदमा रहेको मुकुल ढकाल कुनै पार्टिको छायामा परेको छ 1000%
@latestnewsnpl7540
@latestnewsnpl7540 5 күн бұрын
आम नेपाली जनताको मन जित्न सकेनौ सबै पापी भयौ।
@rukmankhattri468
@rukmankhattri468 5 күн бұрын
राम कुमारी झाक्रीको भाई
@laxmanrd9765
@laxmanrd9765 5 күн бұрын
यसलाई कर्बाहि मात्रै होइन जुत्ता हान्नु पर्नेरहेछ बेहोरा त
@jibankc1469
@jibankc1469 5 күн бұрын
सहिहे दाई
@OmprakashSharma-nv7lp
@OmprakashSharma-nv7lp 5 күн бұрын
तलाइ हान्नु पर्छ
@Memory-makers2
@Memory-makers2 5 күн бұрын
Sap temi jasto jhole hudaina mukul ko kura Sahi xa .. Janata lye swontrata Lai pattawna chadi sakyo that's truth ..
@bikramshrestha9371
@bikramshrestha9371 4 күн бұрын
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No think ur self.
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 5 күн бұрын
घन्टी को कालै होकी जस्तोछहै बिचार गरेर हर पाइला हेर्न जरुरीछ सबैले उफ्रने बेला भाकोछैन अहिलेनै सबैले कुरा गोप्य राखेर बोलौ नेता ज्युहरुले बुझेर बोलौ सबैले र सुरक्षे क्रमीलाइ हात हाले के के होला पछी थाहोला जनता वाक्कदिक्क छनहै बरु राजानै ठिकछथे भनिसके नयापाटी मिलेर जाउ है सबै अहिलेनै चराको गुड जस्तै नबनौ कसैले पपनि
@suchiltiwari819
@suchiltiwari819 5 күн бұрын
बोल्दा बोल्दै रुन आतिसको फ्हुइ लाउछ
@suchiltiwari819
@suchiltiwari819 5 күн бұрын
यो अब पतन भो।
@chhatrakarki7759
@chhatrakarki7759 5 күн бұрын
यो खाते
@user-vk2sc1df9s
@user-vk2sc1df9s 5 күн бұрын
तपाईंलाई योदेशले न्याय दिनेछ
@panchulama5863
@panchulama5863 5 күн бұрын
आफ्नो पार्टीको के को बद्नाम गर्दै हिँडेको होला बेकार अहिले आएर
@Raajneupane55
@Raajneupane55 5 күн бұрын
हावा मान्छे ,,, बोल भन्दा नि harassment भयो भन्छ 😂😂😂
@khadkameghraj5408
@khadkameghraj5408 5 күн бұрын
मुकुल जी पारदर्शी भनेको छ्याङ्गै हो नाग्ङै होईन ।
@chakgurung3175
@chakgurung3175 5 күн бұрын
राम कुमारी झाँक्री बाट सिकेको मुखमा टेप लगाउने
@DilliPhejong
@DilliPhejong 5 күн бұрын
यिनको चरीत्र र अभिव्यक्ति सुन्दा लाग्छ , यिनी अमुक कसैद्वारा परिचालित र प्रायोजित छ्न् ।भबिष्य्मा अवस्य थाहा हुनेनैछ।
@rohitmuktan1571
@rohitmuktan1571 5 күн бұрын
बिरामी भएको बेला औषधि लिएर आउँछ कि भनेको विष लिएर आयो मुकुलजी हजुर घरमा आराम गर्नु अब। घन्टीलाई भोट हाल्ने हामी छौं🔔🔔🔔🔔
@shantapokharel66
@shantapokharel66 5 күн бұрын
यो मुकुल ढकाललाई किनेछ कान्तिपुरले ????क्या हो ??गेल भैस पाइनमे ???नहुने जात्रा रासपामा हा हा हा पार्टिको मिटिङ प्रतिबेदन कहि लाइभ गर्छनत ???यो महामन्त्री पार्टी सिध्याउन लागे जस्तो देखियो ।।।अब चाहिँ कुरा सुन्दात पुरै बिकेको देखियो।।
@extramind2955
@extramind2955 5 күн бұрын
यश यू आर राइट.... indirectly supporting to kantipur kailash sirohiya....
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf 5 күн бұрын
मुकुल जी मिलेर जानु राम्रो होला।आआफ्नो गल्ती स्विकार गर्नुपर्छ।जै स्वतन्त्रत पार्टी
@NirmalKhawas-wk9ue
@NirmalKhawas-wk9ue 4 күн бұрын
रबि का भक्त धेरै छन सामाजिक संजाल कमेन्ट गर्न नि डर लाग्छ तर रबि लाई मान्छेले चिनेकै छैनन बिस्तारै पछि चिन्दै जाने छौ
@sanubcsanubc3827
@sanubcsanubc3827 5 күн бұрын
यो कान्तीपुर बाट परिचालित छ भन्ने प्रस्ट बुझिन्छ
@ToyanathPoudel-d8p
@ToyanathPoudel-d8p 5 күн бұрын
यस्को कुरा सुन्दो यो परिचालीत हो जस्तो लाग्यो
@ParbataLamichhane-sw7cm
@ParbataLamichhane-sw7cm 5 күн бұрын
हामीले नेपाली जनता ले रबि लामिछाने लाई चिनेको हाे रबि न रहे रा स्व पा घन्टि रहदैन रबिले काम गर्दा किन साथ दिनुकाे साठाे मनाेबल गिराउनु हुन्छ महामन्त्री ज्यु रबि लाई सबैकाे साथछ।हजुरले पनि साथ दिनुहोस् महालक्ष्मी ले नेपाली जनता लाई र युवा नेता र रा स्व पा लाई रक्षा गर्नुहाेस् र काम गर्ने शक्ति दिनुहोस् जय रबि🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@bishnugurung4166
@bishnugurung4166 5 күн бұрын
बैठक को Live माग गर्ने ले , प्रतिवेदन ल्याएर पार्टीमा बुझाएर छलफल Live गर्ने की media मा लैजाने ?? पार्टीको आन्तरिक रणनितीको गोपनियता बारे ख्याल गर्नु पर्छ की पर्दैन ?? केही दिनको गतिविधी हेर्दा १३ भाई मा पर्नु भयो मुकुल जी भन्नु बाहेक केही सकिएन 🙏🙏
@chakgurung3175
@chakgurung3175 5 күн бұрын
मुकुल कि सुकुल तैले पार्टी खोलेर देखाउ त हेरम तिम्रो आउगत
@krishnadoman5957
@krishnadoman5957 5 күн бұрын
मुकुल ढकाल ले रबि सकाउने खेल खेलिरहेको छ बेलैमा किक आउट गर्नु जरुरत छ।
@anupsubba571
@anupsubba571 5 күн бұрын
यी मुकुल भन्ने ब्याक्ति पनि कसैको इसारामा चलि रा को छ । तेरो दिन गयो ।
@gyanendrakhadka6022
@gyanendrakhadka6022 5 күн бұрын
पाटिलाई नै सक्ने गरि पस्तुत हुँदै छन।।अब पाटिमा होइन उपचार गर्न हस्पिटलतिर लागे हुन्छ मुकुल जि।यस्तो ब्यवहारले राजनिती हुदैन
@lalitchhetri2637
@lalitchhetri2637 5 күн бұрын
हल्का मान्छे लाई लालच आयो भने येस्तै हुन्छ
@dineshbabu9818
@dineshbabu9818 5 күн бұрын
100% ठिक लाग्यो आज मुकुल जि को कुरा हारेर पनि जितको अनिभुती गर्नु
@UNcreation123
@UNcreation123 5 күн бұрын
जे गर्यो पार्टिले सहि निर्णय गर्यो यस्ता धमिरालाई त्यो स्थान मान्य हुदैन यौटा किराले गर्दा सबै बिगार्छ जय घण्टी जय देश!!🇳🇵🔔 4:01
@mahendraadhikari3457
@mahendraadhikari3457 5 күн бұрын
मुकुल ढकाल ले जे गरे राम्रो गरे सहकारी ठग रबि र डि पि को ढाकछोप गर्दा रास्पा सकिन लागो हाम्रो समानुपातिक घण्टी मा हालेको भोट ठग हरुले बागमती मा बगाय
@sarojregmi365
@sarojregmi365 5 күн бұрын
यो तुच्छ प्राणीलाई अर्को दलले खरिद गरिसक्यो । अब हेर्दै जानुस यसको हालत गल्लिको कुकुर जस्तो बनाउने छन ।
@sarojchhetri5302
@sarojchhetri5302 5 күн бұрын
Yo chor galiko kukur hunxa
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 5 күн бұрын
Dhakal lai Tu Barkhast Garnu ,Rabi Sar Yo Gadar Rahex
@TAC464
@TAC464 5 күн бұрын
के बोलेको उ मानसिक रोगी डाक्टरलाई भेटाउ छिटै । आरोप चाङ्ग प्रमाण शुन्य मिथ्य आरोप ।
@prakashdangi6480
@prakashdangi6480 5 күн бұрын
एस्ता कुलङ्गार नेताको काम छैन रबीलाई दोश लाउनु भन्दा आफै पाटी खोलेर देखाउ शुभकामना ✍️✍️✍️👌👌👌
@nepaliexarmy3625
@nepaliexarmy3625 5 күн бұрын
डा मुकुल जि एन सेल बाट रविले लिएको चार अरब लिएको पनि ल्याउनुहोस !
@anandathadarai4502
@anandathadarai4502 5 күн бұрын
नेतृत्व ठिक भएन भने बिस्तारै ढाकाराम,मुकुल हुँदै अन्तिममा रबिन्द्र मिश्र बन्ने बाटो।
@mrshyam2.028
@mrshyam2.028 5 күн бұрын
आम आदमी को तरह एस्लाई पनी कार्बाही गर्नू पर्छ जो आफ्नो अनूसासन कार्बाही हूनूपर्छ
@bibashlama653
@bibashlama653 5 күн бұрын
मुकुल परिचालित भईरस हो, पारा देखेर थाह हुन्छ
@bahadurmagar2313
@bahadurmagar2313 5 күн бұрын
यस्ता रास्वपा पार्टीको भाइरस डा मुकुल लाइ छिटो भन्दा छिटि पार्टी बाट निस्कासन गर्नु पर्यो र नंया नयाँ सछ्यम युबा नेता हारु आउनु पर्यो
@chakgurung3175
@chakgurung3175 5 күн бұрын
यसलाई गल्यत्यएर पार्टी बाट निस्कासन गर्नुनै उचित , यस्तो घटिया काम गर्नेत, त्यो को हो पार्टीको बाहुमातले गरेको निर्णय नमान्ने
@tikadattapokhrel9336
@tikadattapokhrel9336 5 күн бұрын
मूकुल को भनाइ सत्य छ।गलत रविनै हो। हरेक क्षेत्रमा आलोच्णमात्र भइरहे नेताले देश चलाउन सक्दैन। पार्टीमा अध्क्षमात्र सर्वेसर्वा हुनुहुँदैन।
@baburambaniya6254
@baburambaniya6254 5 күн бұрын
१ बोरा आलुमा १ एऊटा कुईयो भयने अरू बीगारछ १ एऊटा कुॅदै फ्यक्नु परछ
@purushottamaryal9230
@purushottamaryal9230 5 күн бұрын
मुकुले १२ भाई सग मिलेछ अव यसलाई फायर किमउट गरौ
@user-zb9hi7pg5y
@user-zb9hi7pg5y 5 күн бұрын
कति पय गोप्य कुरा हुन्छन् भन्नै नहुने पनि हुन्छ यस्ता अनुसासिन हिन लाई घोक्र्याए र निकाल्नु पर्छ तेतिकै नहोस है
@user-km4xx9fn8w
@user-km4xx9fn8w 5 күн бұрын
लामिछाने राजनिति चरित्र भएकै हाेईन । लामिछाने ले देश बनाउछ भनेर बिस्वस्त हुनु नै मुकुल जि काे कमजाेर साेच हाे ।लामिछाने जस्ताे फटाहा गफाडीले केही गर्छ भन्नु हावादारी साेच हाे । माैका यहि थियाे उपप्रधानमन्त्रि बन्नु अब समाप्त ।
@Sangam031
@Sangam031 5 күн бұрын
Mukul dhakal KO kura 💯 right xa
@brgsamajsevi5362
@brgsamajsevi5362 5 күн бұрын
100 % सही छन् मुकुल। हरेक पार्टीमा इमान्दार व्यक्तिकाे यहि हालत छ।
@nabinnepal3688
@nabinnepal3688 5 күн бұрын
yo mukul lai laat hannai parxa
@sarojchhetri5302
@sarojchhetri5302 5 күн бұрын
Yo kukur ho yeslai gu khuwsunu parne ho
@padamgaha9655
@padamgaha9655 5 күн бұрын
यो मान्छे रास्वपा विथोल्न भित्र पस्यारैछ कि के हो ??
@himalpakhreen829
@himalpakhreen829 5 күн бұрын
किक आउट साधारण सदश्य सम्म पनि नरहने गरि यह मुकुल जोइन चुकुल ढकाल लाई ।
@kharanthapa8272
@kharanthapa8272 5 күн бұрын
यो रा स्व पा को भाइरस हो। यसले पार्टी लाइ सिध्याउने खेल खेलिरहेको छ।यो काग्रेस र एमाले को एजेन्ट हो।र यसलाई समयमा नै पार्टी बाट निष्कासित गर्नु नै जायज होला
@MadanBhandari-ud2tv
@MadanBhandari-ud2tv 5 күн бұрын
यो पनि ढाका कुमार जस्तै रहेछ
@user-tl3jw6rv1z
@user-tl3jw6rv1z 5 күн бұрын
सहि मूल्य पाए जस्तो छ बिक्री भयो केटा।
@kaushilatimsina1164
@kaushilatimsina1164 2 күн бұрын
मुकुल ढकालले घुसखान नपायेर हाेला रबिसरकाे बिराेध गरनुभएको हाेला
@narabahadurOli
@narabahadurOli 5 күн бұрын
मुकुल ढकाल जि लाई धन्नेबाद छ अपराधि चोर रवि को कुण्डली खोलिदीनु भयको मा फेरिपनि धन्नेबाद
@krishnachannel9768
@krishnachannel9768 5 күн бұрын
Tero bau ho yo
@acharyasangemingmaofficial
@acharyasangemingmaofficial 5 күн бұрын
तिमीहरूले भ्रषटचार गर्न हुने मैले भ्रष्टचार गर्दा किना नहुने, त्यसैले मेराे फाईल खाेल्ने माग नगर नतत्र तिमीहरूकाे नि फाईल खाेलीदिन्छु । पत्रकार हुँदा नेता खराब नेता भएपछि पत्रकार खराब, प्रतिपक्षमा हुँदा सरकार खराब सरकारमा हुँदा प्रतिपक्ष खराब । बोल्ने ठाँउमा हुँदा काम गर्न देउ काम गर्ने ठाँउमा हुँदा बोल्न देउ , चुनाव अगाडी No, Not again चुनाव पछि Again and Again । चुनाव अगाडी नानीका बा, चुनाव पछि आफ्नै बा मुस्किल छ ऐ मेरा बा! के गरूम त त्यसका बा!! रावि दाई, छानीछनि खाई!!! ऐता नि लुटे त्येता नि लुटे, जुक्काकै हाे, जुक्केकै हाे ।
@Kasa690
@Kasa690 5 күн бұрын
My friend : प्रचण्ड सरकार त गरल्याम गुर्लुम ढलेछ त ?? Me : यो ढलेको होइन साथि यो त जोगिएको हो । यो ढलेको भन्न मिल्दैन । my friend : के भन्छ यार यो त ढलेको नै हो । अब काङ्ग्रेस ऐमाले मिलेर नयाँ सरकार बनाउने रे त 😎 Me : यो सरकार ढले संगै के के जोगियो थाहा त छ तिमिलाई भुटानी सरणार्थी बनाउने जोगिए, गिरिबन्धु टि स्टेट जोगियो, 2300,2400 किलो सुन जोगियो , ओम्नि जोगियो , टेरामोक्स जोगियो, भाउजुहरु जोगिए, देवरहरु जोगिए, बालुवाटार २५ वटा ठुला काण्ड जोगियो भने यसलाई ढलेको भन्न मिल्छ त यो त पुरै जोगिएको हो । खुसियाली मना साथि तेरा हजुरबुवा नि जोगिए । 🤣😊😊
@dbkhadka7566
@dbkhadka7566 5 күн бұрын
यो कुनै हालत मा नेता हुने मान्छे नै हैन । हेर मुकुल तिम्रो अनुहार हेरेर जनता ले घन्टी लाई भोट दिएको हैन ।रवि को नाम ले भोट आएको हो ।झ्याक्ने
@meghrajbasnet2277
@meghrajbasnet2277 4 күн бұрын
मुकुलेले सुई लगाई दिनु हाेला भेकाेत गगनेले पाे सुई लगाई दियछन् वा मुकु वा हजुरकाे डा. उपादि क्या गजब रहेछ ।
@niteshadhikari934
@niteshadhikari934 5 күн бұрын
कसले किन्यो हजुरलाइ यस्तो मान्छे लाइ कारबाइ गर्नु पर्छ
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 5 күн бұрын
यसलाई कुनै पार्टीको मान्छेले उचाल्दैछ।
@PreamThapa-d2q
@PreamThapa-d2q 5 күн бұрын
प्रतिबेदन काहा र्सार्वजनिक गर्न पर्छ भन्ने समेत हेक्का नहुने महामन्त्री कसरी पाटी चल्छ ! कान्तिपुर सित तिम्रो के साठगाठ छ ! मुकुल लाई कारवाई गर्नै पर्छ !
@RenukaKarki-bu7is
@RenukaKarki-bu7is 5 күн бұрын
तमुलानि भतुवारहेछस।गतिछा कुरागर्छस।हिजाेकेगरेर पाट्टिखाेलेर आजकतिपैसाेमा विक्रिभैयाे।मुकुल जि
@basantapaudel8455
@basantapaudel8455 5 күн бұрын
यी डाक्टरले अब मेन्टल डाक्टरसङ्ग चेक अप गरेर औषधि खाय राम्रो होला।
@rajaramthapa8319
@rajaramthapa8319 5 күн бұрын
यो पाटीँहरूबाट परिचालित भरिया हो यसलाई तुरुन्त रास्वपाबाट निकालीनु पछॅ
@chef160ram_
@chef160ram_ 5 күн бұрын
बुढा पाकाले भन्नी गर्थे दुश्मन खाेज्न अन्त जानु पर्दैन भनेर सच्चा साबित भयो
@hiralalsunwar2505
@hiralalsunwar2505 5 күн бұрын
रवि निरंकुश को संज्ञा हो आफुले आफैलाई सर्वासवे मान्न सकिन्न गणतन्त्रमा
@kajimanlama7888
@kajimanlama7888 5 күн бұрын
Parichalit ho 100%
@DabalWoli
@DabalWoli 5 күн бұрын
ईलाममा.हारेकोपनी.यसैको.कारणहो
@takeme691
@takeme691 5 күн бұрын
Hera ta naya jholey
@arjungurung1938
@arjungurung1938 5 күн бұрын
Lots of love rabi sir I m always with you ✌️
@RoyalKhapatari
@RoyalKhapatari 5 күн бұрын
ल भाइ तलाइ भाग पुगेन अनि बाहिस यो पार्टि नै गलत छ
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 46 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4,1 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Ужасное свидание🤯 #стальноймужик #жиза #еда
0:50
SteelMan XXL | Стальной мужик
Рет қаралды 1,5 МЛН
Did you believe it was real? #tiktok
0:25
Анастасия Тарасова
Рет қаралды 49 МЛН