रविले मुकुललाई साइड लगाएरै छाडे, कारवाही भएपछि मिडियालाई दिए यस्तो जवाफ भित्री कुरा यस्तो रहेछ

  Рет қаралды 43,689

Right Sanchar

Right Sanchar

15 күн бұрын

रविले मुकुललाई साइड लगाएरै छाडे, कारवाही भएपछि मिडियालाई दिए यस्तो जवाफ भित्री कुरा यस्तो रहेछ dr. mukul dhakal,mukul dhakal podcast,mukul dhakal,mukul dhakal sanjay,mukul dhakal on air,rabi lamichhane,sanjay gupta with mukul,on air with mukul,rabi lamichhane news,rabi lamichhane kanda,rabi lamichhane live,rabi lamichhane chitwan,rabi lamichhane updates,rabi lamichhane latest news,rabi lamichane,rabi lamichhane song,rabi lamichhane speech,rabi lamichhane latest,dr mukul dhakal,mukul dhakal mp,mukul dhakal rsp,mukul dhakal party rabi lamichhane,rabi lamichhane news,rabi lamichhane interview,rabi lamichhane latest news,rabi lamichhane song,rabi lamichhane speech,rabi lamichhane chitwan,rabi lamichane,rabi lamichhane live,rabi lamichhane new song,rabi lamichhane updates,rabi lamichhane today news,rabi lamichhane latest,home minister rabi lamichhane,rabi lamichhane party,rabi lamichhane biography,rabi lamichhane kanda,rabi lamichhane video,rabi lamichhane photo

Пікірлер: 229
@user-em2kh2hi7j
@user-em2kh2hi7j 13 күн бұрын
यसलाइ सदस्यानै नरहनेगरि कार्वाइहुँनपर्छ याेपरिचालित चाेरलाई
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 13 күн бұрын
गल्ती गर्ने आफ्नै बाउ भएनी छोड्दन है रास्वपाले
@sitaneupane3970
@sitaneupane3970 13 күн бұрын
मुकुल ढकाल ले आफ्नो पार्टि भित्र छलफल गर्नुपर्ने कुरा बाहिर ल्याउन हुने थियन तेसैले सजाय पायको होला
@arjunbw39
@arjunbw39 12 күн бұрын
आफ्नो पार्टिमा छलफल नगरी एक्कासि मिडियामा दिनु गलत हो त्यसैले गल्ती गर्नेलाइ कारबाही गर्नु ठिकै हो ।
@rameshkarki3906
@rameshkarki3906 13 күн бұрын
सहि मान्छे सहि ठाउँ हुनुपर्छ नै।
@babukajishrestha1073
@babukajishrestha1073 13 күн бұрын
ठिक हाे ढकाललाई कारबाहि गरेकाे । धेरै अराजक भय पछिकाे परिणाम हाे ।
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 13 күн бұрын
मुकुल ढकाल ज्यू या पागल हुनु भयो या कसैसगँ बिक्नु भयो यो एकदम पक्कै हो।
@yakthungbaThalang5953
@yakthungbaThalang5953 13 күн бұрын
पार्टीको बिधिबिधानलाइ नटेर्नेलाई कार्बाही हुनुपर्छ
@baktmgdong5780
@baktmgdong5780 13 күн бұрын
एकदम ठीक यस्ता मान्छेलाई राखेर हुँदैन निलम्बन गर्नु पर्छ।
@tekjungthapa3425
@tekjungthapa3425 13 күн бұрын
गलत मान्छे राखेर पार्टी चल्दैन याे पार्टी ताे पार्टी भन्ने कुरै हुदैन । चाहे जाहा सुकै हाेस जस्ताे सुकै हाेस ।
@dhanbadhaurthapa1745
@dhanbadhaurthapa1745 13 күн бұрын
यो,मुकुल,बहुलाहो,सदश्यनै,नरहने गरि,आउटगर्नै।पर्छ
@kamalkc4047
@kamalkc4047 13 күн бұрын
राम्रो निर्णय
@delprasadadhikari616
@delprasadadhikari616 13 күн бұрын
कुहेका आलु निकालेर बोरो ठिक राखेको राम्रो ❤❤❤🎉🎉🎉अराजक मुकुल गोअ वय ,,,,,,
@bharatgurung2495
@bharatgurung2495 13 күн бұрын
मुकुल को कार्यशैली ठिक थिएन जे गर्‍यो सहि गर्‍यो रास्वपा पार्टी प्रति मेरो सलाम 🙏🙏
@user-dn5yt3bb5b
@user-dn5yt3bb5b 13 күн бұрын
सहि निर्णय
@sumitathukari4759
@sumitathukari4759 13 күн бұрын
ठिके भयो अाफुले जन्माएको पार्टीको माया हुनु पर्छ नि कमजोरी गल्ति भए नि पार्टीभित्र फाईट गर्ने हो नि त। हलुङगो भएर अनुसासन विपरित बोलेपछि पार्टीलाई फाईदा हुँदैन। यस्तो मान्छेले सुराकीको काम पनि गर्न सक्छ
@sureshlimbu8950
@sureshlimbu8950 13 күн бұрын
ठिक मुकुल स्वातन्र पाटी भित्र को कुहीयको आलु हो भालेको मा धेरै राम्रो
@vishnumayaadhikari7678
@vishnumayaadhikari7678 13 күн бұрын
Good luck शुभकामना कारबाही ठीक छ
@ashmankulung7343
@ashmankulung7343 13 күн бұрын
ठिक हो ठिक
@babitaphal5239
@babitaphal5239 13 күн бұрын
जो गरे एकदमै ठिक गर्यो तेस्ता मनिसलाई राख्नु पनि हुदैन एउता मानिसले गर्दा सिङ्गो तिम बिगार्छ
@buddhichuhan1795
@buddhichuhan1795 13 күн бұрын
जय गल्ती गरनेला बाउ भोएपनि
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 13 күн бұрын
ढकाल 12 भाइ मिडिया , काङ्ग्रेसी देखि परिचालित हाे यसलाई सदस्य देखि हटाउनुपछ
@HappyBowling-rj5cn
@HappyBowling-rj5cn 13 күн бұрын
रास्वपाले शहि गर्याे ।
@bishnudankoti5540
@bishnudankoti5540 13 күн бұрын
Jaya rasopa jaya rabi sar
@netragoutam1573
@netragoutam1573 13 күн бұрын
J garyo sahi garyo, jay Rabi , jay RSP❤❤
@podverse69
@podverse69 13 күн бұрын
Good luck Rabi Dai 💖❤️❤️❤️
@gangarai3501
@gangarai3501 13 күн бұрын
मुकुले बौलायो है नत्र यति अराजक नहुनु पर्ने हो रास्वपाको महामन्त्री ।
@RegBista-jq8dj
@RegBista-jq8dj 13 күн бұрын
jaya ghanti🔔🔔❤❤
@urmilaacharya6854
@urmilaacharya6854 13 күн бұрын
Good rabi
@tejdhami9280
@tejdhami9280 13 күн бұрын
Very good
@Prisa29
@Prisa29 13 күн бұрын
Good job garyo tik garyo
@skramailo15
@skramailo15 13 күн бұрын
100% Right👍️👍️👍️
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 13 күн бұрын
100% right ho
@MeenaLama-vi4nm
@MeenaLama-vi4nm 13 күн бұрын
Thik garnu vayo
@mohankrishnajuwa3546
@mohankrishnajuwa3546 11 күн бұрын
मुकुल ढकाललाइ पार्टिवाटै हताउनु पर्छ । गाऊं गाउंमा के गयर आयको थियो निक्कै ताइफुलि गरे ढकालला तुरुन्त पार्टिवाट हताउनुपर्छ । तोषिमाको कुरा एकदम ठिक । यो मान्छे ढकाललाइ कसैले उचालेको मान्छे हुन ।
@deubahadurthapa1206
@deubahadurthapa1206 12 күн бұрын
मुकुललाइ एकदम ठिक गर्यो कार्बाही गरेर किन कि बोरामा एउटा कुहियको आलु थियो त्यसलाइ फ्यकिदियो अत्यन्तै राम्रो गर्यो ।
@shreelalthapa8718
@shreelalthapa8718 13 күн бұрын
ठिक गर्यो रा स्व पा को काल हटाएछ
@kamalpoudel4230
@kamalpoudel4230 11 күн бұрын
जय रबि दाइ ❤❤❤❤🎉🎉🎉🎉🎉
@apekshyaghimire3945
@apekshyaghimire3945 13 күн бұрын
Good luck Rabi dai🙏🙏🔔🔔🔔🔔🔔
@RajGurung-oi3db
@RajGurung-oi3db 13 күн бұрын
yesto kuyiko aalu fhalnu parxa yo dhakal danka who jay ghanti kila nepal 84❤
@chhetripremvlogs
@chhetripremvlogs 12 күн бұрын
सही कुरा हो किन कि आफ्नो पार्टी को बदनाम गर्न खोज्ने लाई ठीक गर्यो किन कि हामी ले कुनै पनि कम्पनी मा कामगर्ने ठाउँमा मा पनि त जुन कम्पनी को रुल फलो गर्नु पर्छ भन्ने यो त पार्टी को कुरा हो❤❤❤
@binodgurung6878
@binodgurung6878 13 күн бұрын
jo pani rabi dai lai siddauna khojhne
@kumargurung4321
@kumargurung4321 13 күн бұрын
Good job
@SunitaTamang-kj5yk
@SunitaTamang-kj5yk 13 күн бұрын
Good luck
@krishnalimbu7088
@krishnalimbu7088 10 күн бұрын
110%ठिक हो ।
@baktmgdong5780
@baktmgdong5780 13 күн бұрын
कुनै पनि देशमा live hudaina आफ्नो पार्टी आन्तरिक कुराहरू
@MohanSapkota-fu8dx
@MohanSapkota-fu8dx 13 күн бұрын
यसलाइ निकालेको राम्रो।
@khadanandapandey4462
@khadanandapandey4462 13 күн бұрын
Fair decision
@kishorpokharel5003
@kishorpokharel5003 13 күн бұрын
पाटि ले जे गर्‍यो ठिक गर्‍यो ।के गर्ने के नगरने थाहा हुदैन मुकुुल लाई ।
@shivadolakha92
@shivadolakha92 13 күн бұрын
doctor ले बिरामी हेर्नी हो पार्टी होइन,तेसैले अरु बाट परिचलित मान्छे घातक बन्न सक्छ छिटै kick out गर्दा राम्रो,
@user-kr2pc3tz9u
@user-kr2pc3tz9u 13 күн бұрын
रास्वपा को हित भन्दा पनि रबि को हित हुने खाल को नभएर मुकुल लाई कार्वाही भएको हो ,,बिधान रबि को हित बिपरित भएर हो ,,
@hirakumarisapkota5047
@hirakumarisapkota5047 13 күн бұрын
पाटी भनेको यो होनीत अरुपुरानाले पनि सिकीराखुन जय घन्टी
@buddiram7902
@buddiram7902 12 күн бұрын
❤❤❤
@cbrroka103
@cbrroka103 13 күн бұрын
good 👍️
@debiregmi9570
@debiregmi9570 13 күн бұрын
Jay Rabi daju gindabad
@HamashMgr
@HamashMgr 13 күн бұрын
राजनीति को नाम मा ब्याक्ती लाई नै अनेक भन्नी मुकुल सकियो अब
@bahadurgurang3811
@bahadurgurang3811 13 күн бұрын
Ramro niranaya
@sherbahadurlimbu7414
@sherbahadurlimbu7414 12 күн бұрын
बास्ताबिक कुरा जनतामा ल्याउन सहि हाे तर रास्ट्रपति सभापतिकाे किना छानबिनका हुदैन
@tektamang1817
@tektamang1817 10 күн бұрын
❤❤❤❤❤❤❤sss100
@rameshbhatta8800
@rameshbhatta8800 11 күн бұрын
सहि हो नानी
@aayushgamer9026
@aayushgamer9026 12 күн бұрын
मुलुकले घुमेर पैसा पनि भ्यायो पार्टि पनि भेयो
@devibhattarai4204
@devibhattarai4204 12 күн бұрын
खै कसको विश्वास गर्ने हो जो भित्रीया छ उसैले विश्वास घात गर्छ। यस्तै गर्दै जाने हो भने पछि सम्म को रहन्छ होला........।
@krishnagiri8976
@krishnagiri8976 13 күн бұрын
Good
@SabinaShrestha-mm3xl
@SabinaShrestha-mm3xl 13 күн бұрын
मुकुल ढकाल्लाइ पाटिबाटै न्न्निस्कासित गर्नु पर्छ योपरीचालित ब्येक्तिहो
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 13 күн бұрын
Good nirnaya ho
@user-os1fi2um9g
@user-os1fi2um9g 13 күн бұрын
जय नेपाल जय रास्वपा पत्रकार साथि हरु बुझेर सहि समाचार बनाउ नुस है
@ramchandrapandey7835
@ramchandrapandey7835 13 күн бұрын
Right ho byo
@ishworisharma4435
@ishworisharma4435 13 күн бұрын
Good ❤
@prakashshrestha6014
@prakashshrestha6014 12 күн бұрын
पाटि त रबिकै हाे
@RamjiDankoti
@RamjiDankoti 12 күн бұрын
R.S.P. team lai salut xa yasto kuheya ko aalu lai baylai ma side lagayako ma.... aba safa vayarw agadi badnu parxa.. jaya ghantee
@basantalama3893
@basantalama3893 12 күн бұрын
त्यो टिका लगाएर दिएको पद के को नाटक हो 84 पछि सकिन्छ बेकार
@tektamang1817
@tektamang1817 10 күн бұрын
❤❤❤❤❤❤❤UA1sss100
@mohansunuwar6157
@mohansunuwar6157 11 күн бұрын
मुलुक भर देखी अब आउने चुनावमा एक भोट बाहेक पाउने छैन रासपा पाटी खतम भो अब
@devmayathapa1230
@devmayathapa1230 11 күн бұрын
जनताको लागि आयको कुरा बाहीरआयरकोभोत कुनी चुरनेतजती राजानै ठिक मलाई त
@zerovlogs7051
@zerovlogs7051 13 күн бұрын
रासपाको एउटा मुकुल ढकाल बल्ल निस्के यो खत्रै थियो। अब एउटा रमेश प्रसाई भन्ने छ यसले पनि बिगार्छ धेरै मान्छेले मन नपराउने भनेकै दुईजना छ महिना अगाडिदेखि मैले भन्दैछु।
@raiuttam10
@raiuttam10 12 күн бұрын
ठिक पारियो 😍👺👺👺
@krishnakharel2177
@krishnakharel2177 13 күн бұрын
जय घण्टी ❤❤❤❤❤❤❤
@buddhiprasadsiwakoti2574
@buddhiprasadsiwakoti2574 12 күн бұрын
घिउ नपचेको हो हैसियत भन्दा माथी राख्दा एस्तै हुन्छ
@user-vx7tn3bb9o
@user-vx7tn3bb9o 12 күн бұрын
🙌
@roshanbaral6515
@roshanbaral6515 8 күн бұрын
मुकुल ढकालले सोचेका थिए कि म डाक्टर भएर जति कमाउंछु त्यो भन्दा 5 गुणा बढी कमाउने उद्देश्य लिएर पार्टी जोइन गरेको तर त्यस्तो नभएपछी उसलाई कुनै अमुक पार्टी वा विशेष संगठनबाट परिचालित भएको जस्तो अनुमान जो कोहिले पनि सहजै गर्न सकिन्छ।यस्तालाई पार्टिमा राखिरहनु भनेको रास्वपा सक्किने बाटो हुनसक्छ।
@tektamang1817
@tektamang1817 10 күн бұрын
Sss100
@dhanbadhaurthapa1745
@dhanbadhaurthapa1745 13 күн бұрын
पुर्यानो 3:55 ,पार्टि जस्तो,नसोचेपनिहुन्छ,गल्ति,गर्छ,घुसखान्छ,तत्काल,१घन्टाभित्र,कार्बाहिहुन्छ
@RamBahadurSunwar
@RamBahadurSunwar 13 күн бұрын
येक्दम ठिक गर्नु भो गलत लाई राख्दा अरु पनि बिग्रीन सक्छ निकाल्नु भो राम्रो गर्नु भो😊
@khilbahadurbuddhatoki2267
@khilbahadurbuddhatoki2267 13 күн бұрын
Jay nepal jay ghanty
@gitabhandari934
@gitabhandari934 13 күн бұрын
महामन्त्री जस्तो पदमा रहेर पार्टीका कुरा बाहिर मिडियामा अाएर फ्लास गर्ने अाफुले जन्माकाे पार्टि पार्टी लाई कसरी अगाडि लानि भन्ने ठाउमा कसरि पार्टी सक्काउनि भनेर लागिपरेका रहिछन् भन्ने पष्ट बुझिन्छ तर यस्ताे मान्छे अर्को पार्टीको पैसामा बिकेछ भन्ने बुझिन्छ स
@user-xg8pq4fj3p
@user-xg8pq4fj3p 13 күн бұрын
पाटि ले जे गर्याे यक दम टिक छ
@kamallama8661
@kamallama8661 13 күн бұрын
अनौठो नाम त डीलेट नै पो भको ??
@krishnashrees1863
@krishnashrees1863 13 күн бұрын
कङ्रेस र कैलास सिरोहिया बात परिचालित ब्यक्ति हो
@haristha1018
@haristha1018 13 күн бұрын
कि मुतुनु जाेगाउनु कि थुतुनु जाेगाउनु भनेकाे यहि हाे
@mekhagurung6291
@mekhagurung6291 13 күн бұрын
Je garnu thik gareu mukullai
@laxmibista6687
@laxmibista6687 13 күн бұрын
रबि पनि ठिक छ र?
@user-ox2cw4wv2x
@user-ox2cw4wv2x 13 күн бұрын
Thik xa xaina kp arjuko ko file kholnu sakxa yo daysko tayro afnai baw layta sakdaina hola ?chinna rakhnu vanda pahila ?chinna k ho ramrari padhayra aija gokthay jhola😢😢😢🎉🎉🎉🎉😂😂😂😂❤❤❤
@bharatraya6994
@bharatraya6994 13 күн бұрын
येस्ता खालका भाईरसला हटाउनै पर्छ फोहर सफा गर्दै अँगि बड्नु पर्छ जय घन्टि 🔔🔔🔔
@user-go7ee3pf9v
@user-go7ee3pf9v 13 күн бұрын
मुकुले गद्दार हो ठिकै भयो बेलैमा लात हानेर निकाल्नु नै राम्रो हुन्छ मुकुले अरु पाटी बाट परिचालित छ
@madanshrestha1441
@madanshrestha1441 13 күн бұрын
अव यो अलविदा हुदै पाटि। सरकार वाट हटे पछि यस्को संसद हरूको मनस्थितिबाट पाटि फुटन सक्छ। मुकुल ले भनेको 100% ठिक हो ।जनताले अव यो दललाई विदाई गरिदिन्छ।
@user-ox2cw4wv2x
@user-ox2cw4wv2x 13 күн бұрын
Khulkai jholay tayro amalay kangrays lai jaijai garnay hola haina jholay buddi daykhayra ra ni janta pani afaijasto ghoktay mukunday soch xa Nero mind 😢😢😢🎉🎉🎉😂😂😂😂❤❤🎉🎉😢😢
@user-zj3tk6gh4i
@user-zj3tk6gh4i 13 күн бұрын
Sahi garyo mukul Dhakal kasaile parichalit byekti ho😊
@KamalbahadurThapa-zl7eg
@KamalbahadurThapa-zl7eg 13 күн бұрын
Rabi sir rsp ma dhaka prsd shrestha ra mukul dhakal talab ma sadeka machha rahechhan jun thal ma khayo tehi thalma disha garne je party le garnu bhayo sat partisat thik garnu bhayo thanks from india lko.
@MohanBudha-tx8zs
@MohanBudha-tx8zs 13 күн бұрын
प्रति बेधन पाति मा बुजाउनु बन्दा पहिला नै मिदिया मा प्रचार गर्नु नै मुकुल को माहा मन्त्रि हैन माहा परिचालक जस्तो लाग्छ?
@user-rq6cv8wc9n
@user-rq6cv8wc9n 13 күн бұрын
रा स्व पा लाई जस्ताको तस्तै भन्दा नराम्रो भयो?
@narayandattbhatt7487
@narayandattbhatt7487 13 күн бұрын
No Hain
@PremKhadka-sz2qu
@PremKhadka-sz2qu 13 күн бұрын
Lamo kura na garau galti gare pni O.U.T ho jo hoss.. ramro vyo😊
@nareshthapa14
@nareshthapa14 13 күн бұрын
Good gsrnu vayo hajur harule yasta vyguta lai falnupar kuwa dhamilyaune vyaguta lai fali halnupar la jya ghanti
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 59 МЛН
Grandma Cat - the Hot Dog Eating Champion #gaming #food #challenge  #cartoon
0:15
Super Emotional Stories
Рет қаралды 9 МЛН
Разбудили Любимой Песней 😂
0:14
Глеб Рандалайнен
Рет қаралды 4,1 МЛН
Fun Fun TV short film: 🙏baby save water😍
0:28
Fun Fun TV
Рет қаралды 9 МЛН
Зловив цю істоту в себе на городі
0:26
РІКАРДО
Рет қаралды 2,2 МЛН