Sakdo Kosis Gareko Chu Asha Xa Sada Jhai Sath Dinu Hune xa Hamro Kam Lai Ra Man Paraedinu Hunexa Vanne 🙏🏾
@anil2211 ай бұрын
Chatar chatar
@bhuwanchitaure468011 ай бұрын
sure 🎉
@SujaLTHaPa83011 ай бұрын
Wow🎉
@bhagwatimagar523211 ай бұрын
Aasu aayo ❤❤❤
@khinugurung131411 ай бұрын
अति राम्रो कथा बस्तु अनि अभिनय अब्बल लाग्यो डोना भाइ
@Sisakalam-77711 ай бұрын
मेरो शब्द र भावनालाई यति मिठो स्वर र भिडियोको साथमा प्रस्तुत गर्नु भएकोमा प्यारो भाई सागर आले र सम्पुर्ण टिमलाई बधाई एबं शुभकामना ! हाम्रो आफ्नै कहानि हो पुरा सुन्नु अनि हेर्नु होला!
@RoyRv1011 ай бұрын
Dona Daju ko fan haru hajir garam🙏🙏geet ani daju ko acting babaal lageyo❤❤❤❤
@uttamgurung27511 ай бұрын
मनै छोयो❤
@rajuaale934711 ай бұрын
अति राम्रो प्रस्तुति छ । खासगरि वैदेशिक रोजगार र पारिवारिक पृष्ठभुमि लाई जिवन्त रुपमा प्रस्तुत गरेकोमा सम्पूर्ण टिमलाई बधाई छ ।
@nabinrai76111 ай бұрын
परदेशीको तितो यथार्थ चित्ररण गरिएको गितले सारैमन छोयो ❤❤ सम्पूर्णमा धन्यवाद साथै शुभकामना 🎉🎉
@chemjonglimbu919211 ай бұрын
डोना थापा मगर सफल युटुबर, फुटबलर खेलाडी मात्र होइन स्टार पनि मोडल पनि हुन भन्ने कुरा प्रमाणिात गर्यौ बधाई छ सबै टिमलाई ❤🎉🎉🎉
@LalchandraBudha11 ай бұрын
❤
@rockmagar967911 ай бұрын
❤❤
@nupvlogs6 ай бұрын
Dona dai ko vlog pachi yoh video herna pugey akdam ramro layo 😍😍😍
@RamaThapa-d5z11 ай бұрын
नेपालीहरकाे जिवनी यथार्थ चित्ररण गरिएको गित मन छोयो सम्पुर्ण टिमलाई धन्यवाद ❤❤❤❤
@sanutamang532911 ай бұрын
अत्ति राम्रो अनि मार्मिक कति मीठो गित बधाई छ सम्पुर्ण लाई🙏🙏🙏
@sandeshpakhrin457311 ай бұрын
❤❤❤❤
@nabingurung615411 ай бұрын
Wow kati mithoooo sabdaaa sangeet hjr ramroo lagyo ramroo banyaa Xa haiii❤❤❤❤❤ chatar chattarrrrrr
@tulanthapa89411 ай бұрын
धेरै राम्रो गित हजुर सागर दाई। डोना दजुको अभिनए ले आखै रसाएर आयो ❤
@bhimbdrsomai809111 ай бұрын
अत्ति राम्रो❤❤❤
@Aavash_Magar202311 ай бұрын
अति मिठो अनि उत्कृष्ट लाग्यो गित अनि अभिनयहरु पनि विशेष गरि सागर भाइ र दोना ब्रोलाई बधाई साथै आगामी दिनहरुमा पनि आझै संगै देखन पाइवोस र सम्पुर्ण तिमलाई सफलताको धेरै धेरै शुभकामना 👍️👍️👌👌❤️❤️❤️
@prabin.2311 ай бұрын
राम्रो छ सबै टिम लाई शुभकामना छ।
@dipeshraila12311 ай бұрын
मेरी प्यारी बैनी ज्वाइँ राजा सागर आले भाइ र सम्पुर्न टिमलाइ धेरै धेरै बधाइ । प्रदेशिको पीडा छर्लग देखियको छ्❤️❤️❤️🙏🙏🙏
@Laxmee35911 ай бұрын
सार्है राम्रो लायो गीत जोडी पनि मिलेको छ जुना र डोनाको❤❤❤
@shivagrg367611 ай бұрын
सफलताको शुभकामना 🎉❤
@sapanaaryal752111 ай бұрын
Atti ramro prastutiii❤️
@rammagar31211 ай бұрын
अतिनै मन छुने गित वैदेशिक रोजगार सम्बन्धि भिडियो सरै मन पर्यो बधाई छ हजुरहरुको टिमलाई
@samirgurung643211 ай бұрын
Atini ramro man xoyo
@gaganbk182311 ай бұрын
Kasam dona bro ko acting next level xa बधाई छ सम्पूर्ण टिम लाई
@Lalbahadur-k9t11 ай бұрын
धेरै❤राम्राेगिट❤❤❤❤
@sangyelodromgr403311 ай бұрын
वाह ! असाध्यै मन छोयो भर्सटायल मल्टी ट्यालेन्ट गायक प्यारो भाई सागर आले मगर भाईको आवाजलाई सपना रईला अर्याल बहिनीले अभिनयको भुमिका निर्वाह गर्ने कलाकारले प्रत्येक सब्द संयोजनमा साच्चिकै महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन् अझ धेरै उत्तरोत्तर प्रगतिको अनगिन्ती मंगलमय शुभकामना तथा धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई ।
@mohanthapa219111 ай бұрын
Sagar ale and Doana Thapa waoo nice dami xa dayrai ramro
@pradipjmagar11311 ай бұрын
परदेशी र घरदेशीको त्यो चोखो माया अनि ब्यथा आफ्ना आफ्नै छ कस्तो मिठो ढंगले प्रस्तुत गरेको दिल छोयो!!❤️❤️
@starpun276611 ай бұрын
आसु नै आयो कसम भिडियो स्टोरी सगै गीतले बधाई ठ सबैलाई
@santoshmoktan23111 ай бұрын
मन छोयो अति राम्रो आवज सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏
@rudralafa897511 ай бұрын
it's true नेपाली को जिबन पर्दैसमा😢😢😢
@Shushmitapaudel11 ай бұрын
Wah Dherai ramro sapana bhauju and sagar dai best wishes ❤
@AnilGurung-nd6hp11 ай бұрын
प्रदेशी काे पीडा लाई जस्ताको उस्तै देखाउनु भएको मा धेरै धेरै धन्यवाद । मित्र सागर जि। मन छोयो गीत अनि भिडियो ले😢😢
@MagarKanxa-xr8yl11 ай бұрын
मार्मिक मिउजिक भिडियो! all team बधाई छ best of luck !
@laxmankafle68811 ай бұрын
कती राम्रो अभिनय दोर्नको अहिले हरेक नेपालीको पिडालाइ समेटेको ।।।best of luck all team
@shyammagar566711 ай бұрын
wow दामि छ गित ले मन छाेयाे😭हामी प्रदेसि काे😭
@gaumayapun5540Ай бұрын
धेरै धेरै राम्रो छ ल दुई जानाको भिडियो ल अनि मन छुने पनि छ ल
@surajneupane944011 ай бұрын
❤❤❤❤ramro xa aatina man chune❤❤❤
@nctailedbeastgamer175910 ай бұрын
मनै छोयो।।। best afort Dona best of luck....
@silent.gammer11 ай бұрын
हामी परदेशमा बसेकाे मानिसकाे लागि बनाईएकाे अत्ति उत्कृष्ट गित बनाउनु भएको मा डाेना र सागर भाईलाई धेरै धेरै धन्यवाद
@bishnudumre871811 ай бұрын
सम्पुर्ण टिमालाई हार्दिक बधाई। अति राम्रो प्रस्तुति छ।।
@AshisWaiba11 ай бұрын
Derai ramro❤❤
@manmagar740311 ай бұрын
डोना थापा भाइ अब भबिस्य यता चम्किने प्रमाणित गरि सक्नु भयो है उज्ज्वल भबिस्यको शुभ कामना ❤️❤️
@reshampurja699611 ай бұрын
आहा एकदमै मीठो गीत सागर आले भाइ, बधाई छ यति मीठो सृजनाको लागि ❤️❤️❤️❤️👏👏👏👏👍️👍️👍️👍️
@pahalsingrana711811 ай бұрын
Kati ramro video sagar lafa ani dona chatarchatar sabai temlai badhai xa ❤❤❤❤❤
@yamrijanmagar32011 ай бұрын
मर्मिक छ , मन छोयो ।।❤❤
@kamalthapa516711 ай бұрын
दामी छ भाइ डोना तिम्रो अभिनय 🙏🙏🌹🌹❤️❤️
@kaidi777411 ай бұрын
I just can't hold my tears hole videos.... काम बाट जब साँझा घर पुगेर जब उनलाई अँगालो हालेर भने धन त मिलेर कमाउला बस तिमी साथ नछोड्नु है माया ❤️❤️
@minmgminmg11 ай бұрын
अति मीठो
@SudipDhakal11 ай бұрын
उत्कृष्ट शब्द संगीत सहिद भिडियो पनि राम्रो लाग्यो
@langhalimagar559611 ай бұрын
अतिनै मीठो अनि दृश्य झन दामी लाफा हरु
@Bikramrana85711 ай бұрын
चाड-बाड को समयमा साच्चै नै पर्देसिहरुको मन रुहायो😢😢 यो गित ले । सम्पुर्ण टिम लाई सफलताको सुभ-कामना❤
@RohitMagar11 ай бұрын
निकै मर्मस्पर्शी ❤❤
@Nsp93311 ай бұрын
अाखा बाट अाशु झरेकाे पत्तै भहेन्😢😢 सफलताको शुभकामना सम्पूर्ण टिमलाई Dona thapa magar अागामि दिन मा अझै देख्न पाउ❤🎉
@BishnuThapa-lx3ou11 ай бұрын
धेरै राम्रो लायो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤मलाई चोतर चोतर 👍️👍️👍️👌👌👌👌👌👌
@Keharsarumagar11 ай бұрын
Sarai man xoyo pardeshi ko lagi Haruko 😍😍sagar dona Lai best of luck 💐💐🤘🤘
@roshanrai992311 ай бұрын
Sarai ramro sang Dona ❤
@bhuwanchitaure468011 ай бұрын
कति राम्रो अनी मनै छुने गित ....गित लेखक र गाउने अभिनय गर्ने सम्पूर्ण मा धेरै धेरै धन्यवाद ❤❤❤❤❤🎉
@bikrammagar68711 ай бұрын
अति नै राम्रो लायो । निर्त्य निर्देशक लाई सलाम ❤❤❤
@deepakpun682711 ай бұрын
सागर आलेले आफ्नो फ्यानहरुलाइ कहिले पनि निराश बनाउदैन। you served a wonderful song i love it❤
@dhansubbatamang875311 ай бұрын
Sarai man xoyo yo geet Le great job Dona and Sagar . Lots of love.. from lamjung Hal Saudi ..
@Sandy_525211 ай бұрын
❤❤Geet ko sabda ati marmik xa ..Sabai Nepali dajubhaiko katha sameteko xa …😊😊😊😊❤❤Great job ani Dona ko act ati babal Chatar chatar ❤❤❤❤❤
@nusanranamagar11 ай бұрын
Dherai ramro lageyo😍❤
@binethapa76811 ай бұрын
आहा कति मिठो गीत झनै मिठो स्वर हाम्रो सागर दा दा को सबै टिमलाई सफलताको सुभ कामना 🎉❤
@gun962211 ай бұрын
कति राम्रो गित हामी वैदेशिक रोजगार मा हुने दाजु भाइ तथा दिदी बहिनी को यथार्थ समाबेश गरेर राम्रो मिहिनेत साथ अभिनय गर्नु भएको छ।आगामी दिन मा पनि येस्तै राम्रो प्रस्तुति दिदै जानू होला❤👌
@sarupanta471911 ай бұрын
परदेशीको र घर परिवारको पीडा 💔💔धेरै राम्रो सफलताको शुभकामना 🙏❤️💐💐❤️💖
@magarmezza413711 ай бұрын
❤❤अति मिठाे मनै छाेयाे मेराे त बधाई छ सबै टिमलाई ❤❤
@SheruKitchen11 ай бұрын
Milestone from Sagar Ale and also beautiful acting from Dona Thapa and entire team
@devgahatraj784211 ай бұрын
धेरै राम्रो लाग्यो बहिनि तिम्रो आवाज अनि सागर भाई को डुयट त दामि हुदो रहेछ झन भिडियो कन्सेप्ट बबालै छ❤❤❤
@basantajungkarki11 ай бұрын
badeee , ruwayoo hajur, maan choyo best of luck , ekdam ramro lagyo ❤🎉
@OppoA-hm9nf11 ай бұрын
Surilo aawaj sagar broo best of luck.😍😍😍😍😍😍
@simagurung458311 ай бұрын
Jodi pni katti suwako Prefect ❤❤😊
@wrangler105411 ай бұрын
HAIT , acting ta babal cha kta kti ko.. story pani dami lagyo..
@NarayanTamang-xq8mr11 ай бұрын
So nice dami ❤❤❤
@Karan2suju11 ай бұрын
wow dami song xa hai badhai xa my favourite sagar🎉🎉