कति धेरै दोहरी सुनियो तर यसरी मुटुमा गहिरो घाउ 💔पर्ने यी सब्द अहिले सम्म सुनेको थियन . सार्है मन पर्यो.... 😭😭😥❣️❣️❣️
@saritapyakurel94773 жыл бұрын
Same
@GulmiBhim7 ай бұрын
होतनी सारै मन पर्यो 😢😢😢😢
@sabinagurung68423 жыл бұрын
३० पटक भन्दा बढी हेर्ने यता आउनुस त कति रहेछौ
@DhanJiBc8 ай бұрын
मैलेत 30/ के हजार पटक हेरि सके❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@Binodsunar-dg6cj8 ай бұрын
Maila pani herya 😢
@UmaPaudel-li2tj7 ай бұрын
Sarai man choyo ra meri Jeevan sanga ko Mel katha😢😢😢😢😢😢😢😢
@MangalKumarKhadka5 ай бұрын
३२ पटक हेरियो 🙏🙏
@SusmitaPoudel-g6f5 ай бұрын
मैले 100 पटक हेरिसके होला ❤
@dilkumarlabunglimbu15263 жыл бұрын
म नेपालको पुर्वको परे र यस्ता नेपाली लोक दोहोरी हरु हाम्रो भेगतिर खासै सुन्न पाईन्न तरपनी म नेपाली गीत संगीतहरुमा सबै प्रकारको मन पर्छ र यो दोहोरी सुन्दा कहाँकता म आफै हराए धन्यवाद सम्पुर्ण टिमलाई र बधाई पनि।
@sureshpandit50553 жыл бұрын
शानदार छ बसन्त भाई / तनहुँ को शान हौ तिमी / उज्वल भविष्यको कामना / परिणाम जे आएपनी लोक दोहोरी पारखीको मनमा बस्न सफल भयौ ।
@lootpradhan4167 Жыл бұрын
😊l❤🎉🙏🙏🌷🌹♥️♥️👌👌🕉️
@lootpradhan4167 Жыл бұрын
Good ❤🎉
@sanughayal90273 жыл бұрын
महिले अहिले सम्म 15,20 पटक भन्दा बढी हेरि सके तर पनि अहिले सम्म पनि धित मर्दैन दुबै अब्बल कलाकार प्रती आभारी छु।निकै मार्मिक शब्दले निकै स्तपद बनायो।फाइनल सम्म जान सफल होस् शुभकामना छ्🙏🙏🙏♿️♿️♿️
@bhimgurung82863 жыл бұрын
Maya. Ma ma chi dayrai jadpeyahi. Sorry. Ahila. Chi Hina
@himalgiri47503 жыл бұрын
Me too
@ronishatamang11893 жыл бұрын
Maile 50 vo
@kamalpaudel39653 жыл бұрын
Same
@parbatineupane26743 жыл бұрын
हाल सम्मकै उत्कृष्ट दाेहाेरि । कलाकारहरूलाई नमन!!! यस दाेहाेरिकाे च्याम्पियनमा प्रथम स्थान प्राप्तहाेस भन्ने शुभकामना।
@rairabin2723 жыл бұрын
"मिल्छ भने बिहे मा आई दिनु - जबरजस्ती दुई गास भोज खाईदिनु" वाह कस्तो मार्मिक शब्द अहीले सम्मको बियोगान्त भावमा खेलिएको उत्कृष्ट दोहोरी अस्मिता दर्लाकोटी ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, Keep it continue best of luck
@ajantabaral44983 жыл бұрын
Very good
@rameshbhul3453 жыл бұрын
sorry sar
@suryaghimire49163 жыл бұрын
चसक्कै घोच्छ यो शब्दले😥😥
@permamgr74812 жыл бұрын
@@rameshbhul345 q
@GulmiBhim7 ай бұрын
Very good sir song
@Premsongstar3 жыл бұрын
उतै दिनु तन र मन, पहिले मायाँ छुटेको नभन! 💓वह वशन्त साथी 💕लाखौ लाख शुभकामना । हरेक टुक्का मा भारी छ हजूरको।
@Premsongstar3 жыл бұрын
@Kabita Jha good
@gomakhatri33463 жыл бұрын
❤️
@krishnakhadka10373 жыл бұрын
Derai ramro xa Sarai man xune xa
@mohansilwal40783 жыл бұрын
Shear Derai ramro xa derai mande lai astai pare ko xa astai astai ramro lok dohori pauni hola
@ramjinagarkoti48203 жыл бұрын
@Kabita Jha a
@er.pramodjmsbasnet65543 жыл бұрын
खिस्स हास्देउ आन्खामा हेर्न देउ।। अन्तिम पटक आङगालो बेर्न देउ ।।। so so touchy words## great###both of u##😭😭😭😭💝💝💝👏👏👏🙏🙏🙏🙏
@thadaraidil52643 жыл бұрын
Malai ni yo sabd le Heart touch garo.
@beekashacharya78938 ай бұрын
2081 मा सुन्ने को को हुनुहुन्छ❤
@prakashshrestha73757 ай бұрын
3choti
@birumagar85855 ай бұрын
म हो
@ambikasharma93295 ай бұрын
Ma ni herdai xu 100 times vayo hola ahile samma
@SmritiNeupane-qs9ru4 ай бұрын
Ma ni ho ❤❤❤❤❤
@KhimbahadurOli-nm3hs3 ай бұрын
Maile ni sunirako xu haii ❤❤
@chitrabdrchhetri19243 жыл бұрын
मेराे प्याराे नेपाल (हाम्रो ) देशकाे बा, अामा ले यति राम्रा छाेरा, छाेरि पनि जन्माउने रहिछ, दुवैलाई धेरै धेरै बधाई ।
@rajaaryal74063 жыл бұрын
यो भन्दा मन छुने दोहोरी आज सम्म मैले सुनेको थिएन !
@dearramdearram4033 жыл бұрын
सुन्दर आवाज हजूरको
@raghavyoutubechannel75893 жыл бұрын
Maile sune ko thiye maksm kati ko ani tika sanu ra Parkash saput ko yo pani kam ta xaina tara yo ali badi hert touching vayo
@keshavbhatta45773 жыл бұрын
10choti hera
@santoshbiswakarma793 жыл бұрын
@@dearramdearram403 all
@thinleydorji15913 жыл бұрын
@@dearramdearram403to
@sagarsapkota1233 жыл бұрын
हेर्दा हेर्दै आँखा बाट आँसु खसेको थाहा नै पाउदिन म त .. मैले १५/१६ पटक हेरि सके अझै हेर्न मन लागेको छ । सारै राम्रो लाग्यो । लोक दोहोरी होस त यस्तो 💝
@parliamentnewsnp3 жыл бұрын
मैले २०/२५ पटक हेरि सके अझै हेर्न मन लाग्छ सायद आफ्नै जीवन सङ्ग मेल खायर होला।
@rajanirai68353 жыл бұрын
Same case
@kumarigurung65213 жыл бұрын
@@rajanirai6835 .
@tarakiran_kunwar20803 жыл бұрын
जति पटक हेर्दा पनि आँसु रोक्न सकिएन।
@govindgautam35353 жыл бұрын
Sarai ramro prastuti
@manojdevkota10b903 жыл бұрын
@@rajanirai6835 o
@krishnathapa6523 жыл бұрын
शब्द गहकिला हाम्रो तनहुँको बसन्त भाईको लाग्यो समग्रमा दुवैको प्रस्तुति साह्रै राम्रो छ सफलताको शुभकामना दुबैलाई।।
@sirjanapoudel17432 жыл бұрын
अहिले पनि यो दोहोरी सुन्दै बस्नी कोहि छ?
@ManBahadurThapa-ng5zv10 ай бұрын
म छु 😢
@sunaadhikari681110 ай бұрын
म छु अब के हुन्छ 😀😀😀
@HeemaRana-et4hg10 ай бұрын
म अझै हेरिरहन्छु😳😢
@DevRajKc-x1x9 ай бұрын
हप्ता को पाच दिन मा हेर्छु
@mohantamang35969 ай бұрын
मैले त ५०,६०फेरि हेरि सके,
@deepapokhrel37783 жыл бұрын
साच्चिकै माया गर्ने मायालु जोडीहरु जो नचहादानचाह्दै छुट्टीनु पर्नी बाध्यता हुन्छ।। अतिनै मर्मिक गित्♥️♥️♥️♥️
@aaaaqrajanighalan94192 жыл бұрын
@Narayan Bahadur Gc nn
@jogibaral3 жыл бұрын
ए बुडा 5 star को ठाँउ मा किन 3 star देको, आहिले सम्मको सबैभन्दा कडा प्रहार छ शब्दमा , गाउने भाइ र बैइनिलाइ पनि उच्च सम्मान 🙏🙏🙏
@absentgurung70113 жыл бұрын
😂😂🙏
@minalimbu19893 жыл бұрын
@@absentgurung7011 मछॅनृमम
@elishagurung10063 жыл бұрын
Sahhi vannu vo🙏
@HariRijal-b3f Жыл бұрын
Right point
@DurgaDeviAdhikari-z8q Жыл бұрын
@@absentgurung7011@
@devshrestha27643 жыл бұрын
कसम मेरो आँखा बाट आँसु झर्यो यो जोडिको दोहोरी शब्द सुन्द धेरै पट्क सुने उति पटक आँसु झर्यो बधाई छ दुबैलाई
@manjuchhetri36013 жыл бұрын
आजसम्म कै उत्कृष्ट र मार्मिक दोहोरी 👌👌👌😭✍️👌👌👌👌👌👌💖💖💖
@hemrajaryal30512 жыл бұрын
धेरै रामाे्छ
@nabinbabu28693 жыл бұрын
बसन्त जि को गित गाउने सैली र गितको लय पनि राम्रो मिलायर गाउनुभाको छ
@kharelfamily367510 ай бұрын
Hhh
@deepakkandel89973 жыл бұрын
अति मन पर्यो , लाग्छ मलाई अहिले सम्मकै उत्कृष्ट प्रस्तुती हुनु पर्छ तर जज महाशय लाई के मा चित्त बुझेन ? कति कन्जुस महाशय ३स्टार , सङ्गीत नबुझ्ने मुन्छे जज भए जस्तो लाग्यो
@jogibaral3 жыл бұрын
your correct bro
@saraswatisubedi73223 жыл бұрын
Yo ta ramro garenan hai pachhyapat gare jasto lagyo prajapati le
@thapathapa29233 жыл бұрын
Sahi vannu bhayo
@skgorkhali94743 жыл бұрын
100% सहि कुरा येसरी मान्छेको आखाबाट आँसु खसाल्ने गित गाउदा पनि फुल स्टार दिन नसक्ने अरु रियालिटी सो हेर्देइनन कि के हो। यो दोहोरी 100% मा 100% नम्बर आउनु पर्थियो। येउटा रमेस bc ले मात्र राम्रो जज गर्नु भयो। यो प्रजापती भन्ने येस्तो गबार लाई किन? जज राखे को होला।
@shrijitgaming68643 жыл бұрын
Sari man xo yo yar doharile live you
@jat11043 жыл бұрын
आज सम 60 चोटि हेरि सके अति मन परेको छ यो गित सायत मेरो जिवन संग मेल खाना ले होला बधाई छ दुबै जना लाई
@MayaMaya-zi9wl3 жыл бұрын
महिलेनि हेरे
@jibarajbhusal5493 жыл бұрын
Sem Mero kahane
@SabitaPaudel-e8z10 ай бұрын
Same
@sunilpariyar81232 жыл бұрын
आउछु सानु चिनो छ टोपी त्यही टोपी ले बसौला मुख छोपी। अत्यन्तै मार्मिक दोहोरी प्रस्तुत गर्नु भएको मा।लोक तथा दोहोरी गायक बसन्त बि क र लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी लाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु।साथै लोक दोहोरी स्थान मा हजुर हरु दुवैको नाम अझै उच्च हुँदै जाउस शुभकामना छ।
@motigiri81173 жыл бұрын
ओ my God कस्तो सान्दर्भिक शव्द चयन गर्न सक्नु ठुलो प्रतिभा हो अहिले सम्मको उत्कृष्ट मलाइ नी आंसु बर्सियो । कसैको यस्तो नपोरस है ।
@khadakkoli14273 жыл бұрын
Kina pa's vana sir
@skgorkhali94743 жыл бұрын
खुसी हुनु जमाउनु घर बिन्ती सानू मेरो पिर नगर वाउ क्या दामी शब्द जति सुन्यो उति सुन्न मन लाग्छ। दुबेइ को उत्तिकेइ कडा मार्माहिक शब्द धेरै धेरै सुभकामना।
@कल्किश्वरभजनमंडलीचितवन3 жыл бұрын
म पनि लोक दोहोरी गायक हु, तर यो दोहोरी जस्तो उत्कृष्ट गित आज सम्म सुनेको थिन मैले मन छोयो धन्यवाद
@Rabin_Chhetri_20033 жыл бұрын
म त यो दोहोरी को बयान गर्न जुनकुनै शब्दकोश बाट शब्द निकाल्न सक्दिन् ❤️ it's just wow😍😘🤗😎
@nishathapa51893 жыл бұрын
Jindagi mai suneko jati dohorima number 1 heart touching 😭❤🙏👌just waw
@mustangaawaj3 жыл бұрын
आम्माहो! कति सुन्दर हो, दोहोरी गीत भनेकोत यस्तोपो हुनुपर्छ !!!
@rajkumarmainali57033 жыл бұрын
एकदमै मनै छुने दोहोरीको लागि धेरै -धेरै धन्यवाद भाइ बसन्त बिक र बैनी अस्मिता ज्यू लाई दोहोरी च्याम्पियन बन्नु सफल हुनु ,होस शुभकामना छ!!
@naveenshrma83793 жыл бұрын
एकदमै भाबूक शब्द छन। ह्दयदेखि नै नमन गर्दछू।साथै यी गितहरुम भनेजस्तो कसैलाई नहोस।माया होस त तेसपछि त्यो माया नछूटोस।।
@sitagaire19553 жыл бұрын
यति सुने यति सुने सबै गित कन्ठ भो र पनि सुनिरहन मन लाग्ने 😍😍😍शब्द मा दम छ 👌👌👌
@rajendraadhikari61913 жыл бұрын
same here❤️❤️
@bhuwankc5843 жыл бұрын
🌹🌹🌹मनमा बस्यौ रहेनछौ तकदिरमा🌹🌹😰😰 कति मिठो सब्द।।सुभकामना अस्मिता बहिनि र तिम्रो टिम लाई ।।।
@rammanidk90453 жыл бұрын
धेरै मार्मिक शब्दहरु उल्लेख गरिएको गीत भएकोले मनै रुवाउने किसिमको छ ।
@beltarbeltar13992 жыл бұрын
Maile yo song 100 choti vanda derae heri sake r ni sunirakhnu man lakxa
@ramchandraghimire62473 жыл бұрын
याे गित गाउने कलाकार द्वय अस्मिता र बसन्तलाई कबिताकाे क्षेत्रमा अासु कवि भने जस्तै, लाेक गितकाे क्षेत्रमा अासु कवि भन्दानि माथिकाे पदबि ले सम्मान गर्न लायक छन्।
@sushilpandeya43303 жыл бұрын
शब्द हरु निकै मन छुने छन...💕💕 मेरो समर्थन अस्मिता डल्लाकोटी लाई..
@anuregmi76862 жыл бұрын
मन छोयो।💔💔 ,"मनमा बस्यौ रैनछौ तकदिरमा😢😰😰 सारै राम्रो लाग्यो।1000..... पटक सुने तर यो प्राण रहेसम्म सुन्छु🙂
@dhanishkandel88023 жыл бұрын
दिनमै 2 पटक हेर्दा पनि मन अगायन ??very heart tauch song.......
@pumfachalise57033 жыл бұрын
गित भनेको यस्तो हुनुपर्छ बधाईछ दुबैजनालाई🌹🌹
@bishalsigdel76063 жыл бұрын
अहिले सम्मकै कडा दोहोरि champion बाट सुन्न पाइयो यो गित सुनेर नरुने कोनै होला
@ramparsadpoudel21823 жыл бұрын
साह्रै मार्मिक शब्द र वेदनाले भरिएको गित सुन्दा कस्को मन नरोला र प्याराभाइ बसन्त बि क र बहिनी अस्मिता डल्लाकोटी फाइनलमा पुगेर प्रथम पुरस्कार प्रदान गर्न सफलता मिलोसअग्रिम बधाई एवं शुभकामना
@premkatawal62313 жыл бұрын
हार्नु / जित्नु आ-आफ्नै ठाँउमा छ तर बिषयबस्तुमा आधारित भएर गाएको दुबैतिरको प्रस्तुति निकै मिठो आयो । शुभकामना!
@opendrayogi49513 жыл бұрын
प्रतिस्पर्धा मा जस्ले जिते पनि यो प्रस्तुति लाई उतकृष्ट पुरस्कार को ब्यबस्था गरीनु पर्छ।
@khubsuratmajakoti40242 жыл бұрын
कति रुदै हेर्नु ।कति मिठो स्वर बसन्त र अस्मिता जिलाई सम्मान
@tilakbk63413 жыл бұрын
वियोगान्त विषयवस्तुमा आधारित असाध्यै सभ्य अनि मार्मिक/ भावुक प्रस्तुति। बधाई छ दुवै टिमलाई....!
@yabnatharyal42933 жыл бұрын
शव्द चयनमा अस्मिता डि सीकाे अझै रामाे वधाइ गायक कार ज्यूहरुलाइ ।
@laxmi98223 жыл бұрын
यो गितको सब्द तिनचोटि दोराएर हेरे दुबैको दमदार शब्द ❤❤
@rukmanighimire85423 жыл бұрын
Maele pani herdae rudae ho
@taraaryal83132 жыл бұрын
आज नयाँ साल 2079 को दिन पनि यो गित सुनेर एकान्त मा बहकिदै छु!
@manuchhetri97422 жыл бұрын
Same
@uddhabrajpant25113 жыл бұрын
समूह DC07 को जीत हुनुपर्छ भन्ने जति
@arsmedia85083 жыл бұрын
जति पटक हेर्दा पनि मेरो आखा मा आशु झर्न रोकिएन मेरो जिन्दगीमा मेल खायर हो ला सायद 😭😭😭😭😭
@karnamagar10533 жыл бұрын
सबैको मन छुनी दोहोरी
@sabingautam29043 жыл бұрын
यस्ताे पो हुन्छ त दोहोरी भनेको, कति धेरै मार्मिक शब्दहरू अनी कति मिठो लय
@saubhagyashahi72663 жыл бұрын
जति हेर्याे त्यतिनै हेर्न मन लाग्छ यति राम्रो कला अनि गला भएको भाई बहिनी हरुधेरै धेरै बधाई छ ।
@saritaparajuli25422 жыл бұрын
कति राम्रो सब्य शब्दको प्रयोग
@deepakgc43513 жыл бұрын
धेरै राम्रो गित हामी सबै नेपाली हरु मन मुटु छोयो all the best song
@thappasuraj15143 жыл бұрын
दुबै टिम कडा छ कुन टिम लाई हालनि भाेट म त दुबै लाई बराबर हालेकाे छु भाेट (मिलछ भनी दुबै लाई अगाडि लानु पयाे) तर के गरनु दुई मधेय एक लाई लानु पयाे नियम तेसतै छ।दिनमा 10 पलट हेदा पनि मन भरिदैन फुटबल मा जस्तै बेस्ट पेलर दिनु पछ जुन टिम हारे पनि हाेईन साथी हरू दुबै टिम लाई सलाम र सुभकामना छ
@nabindadel73113 жыл бұрын
दोहोरी त धेरै हेरियो तर येति मार्मिक शब्द छ कि मैले त आँसु नै रोक्न सकिन 😍😍😍😍😍😍
@damodarkc94013 жыл бұрын
जति सुनेपनी सुनी रहौँ भै रहन्छ मिठास अनि मार्मिक शब्द को जति बयान गरेर सकिँदैन दुबै कलाकार लाई भगवान को बरदानै मिलेको रहेछ बधाइछ हजुर दुबै लाइ
@suryaghimire49163 жыл бұрын
जुनसुकै कोणबाट वयान गरे नि थोरै हुन्छ यो दोहोरी 😀कति मार्मिक छन शब्द चयन दुबै पक्षको।यो दोहोरी सुनेपछी आसुको बाढी कति आयो आयो।वास्तवमा आफुले मन पराएको प्यारो मान्छे गुमाउनु पर्दा उ बाट सधैको लागि टाढा हुनुपर्दा अर्को पात्रले भोग्ने पीडा र छट्पटी यस्तै हुन्छ जुन आज वसन्त भाई र अस्मिता वहिनिको गीतको शब्दमा उजागर भाको छ।
@bikashranamagar58153 жыл бұрын
राम्रो लाग्यो यो दोहोरी अहिले सम्मको उतकृस्त
@bimalabudhathoki5756 Жыл бұрын
नारायण गाेपालकाे जस्तै कालजयी ,अजम्बरी बन्दै गएकाे छ याे दाेहाेरी गित,दाेहाेरीलाई फाेहाेरी नजरले हेर्नेका लागि पनि उत्कृष्ट जवाफ हाे याे गीत।जति हेरेपनि वाक्क नलाग्ने ।। सलाम बसन्त र अस्मिता 👍️
@anmoladhikari43063 жыл бұрын
अाजसम्म ५० चाेटि हेरिसके धित मरेन दुवैको प्रस्तुति दमदार छ दुवैलाई अगाडि लगिनु पर्छ
@kamalapandey33593 жыл бұрын
Ma pani
@MrShiva_77Ай бұрын
ल अन्तिम मा २०२४ मा हेर्ने को को छौ
@मनिषमनिषरिमाल3 жыл бұрын
बसन्त वा जित्न प्रछ है ल
@sitaregmi83493 жыл бұрын
Dubai janalai Salam
@rijalhariram33313 жыл бұрын
दोहोरीको ईतिहासमै भावूक लव स्टोरी दोहोरी धेरै राम्रो भावूक दोहोरी ऊता साडीको फूर्काले यता रित्तो हातले आँशु पूछदै छु अदभूद कला दूवैको ऊज्वल भविष्यको कामना💕💕💕
@tapendraayadi94533 жыл бұрын
अति राम्रा शब्दहरु जति सुनेपनि अझै सुनु जस्तो लाग्ने बधाई छ दाजु बसन्त बि:क र बहिनी अस्मिता डल्लाकोटी लाई फाइनलमा पुगेर प्रथम पुरस्कार हाँसील गर्नु यहि छ भगवान पर्थीको प्राथना धन्यवाद
@naya_goreto Жыл бұрын
अझै पनि यो दोहोरी बेलाबेला नहेरी मनले मान्दैन 🇳🇵🇳🇵🤗 यो गीत मात्रै नभएर मेरो जीवनको भोगाइ हो जस्तो लागिरहन्छ😘😍 सम्झना दुबै जना शब्द सर्जकहरुलाई 😍😍😘🤗🤗🙏🙏
@abisekmagar89593 жыл бұрын
दुबै जना को गीत सुन्दा कस्को आँखा रसाउन होला धेरै राम्रो प्रतिभा
@agnijwala99893 жыл бұрын
mero suvakamana x yo jodilai
@susmabhantana28913 жыл бұрын
@@agnijwala9989 m.
@lastbencherofficial31392 жыл бұрын
याे गीत सुनेर के बयान गरु कुनै शब्द नै भेटिन मैले त जति सुन्दा पनि नपुग्नी रैछ l आँखाबाट आँसु खसेको पत्तै हुँदैन l Thank you दोहोरी TEAM LAI 😘😘
@djalexrai810763 жыл бұрын
अहिले सम्को सबैभन्दा राम्रो दोहोरी ♥️
@eakbhadurshrestha62713 жыл бұрын
Maro 50 sal ko umyarma pahilo man paryako GANA thanyou yo Jodi lai god bless you
@djalexrai810763 жыл бұрын
@@eakbhadurshrestha6271 हो र kzbin.info/www/bejne/gqaUo42Xi5aonpI
@tikaramkarki55303 жыл бұрын
उत्कृष्ट दोहोरी 👌👌अत्यन्त मन छोयो 😓मार्मिक लाग्यो💔 । सबै टुक्का र शब्दमा दम छ 👊
@radhikapoudel36303 жыл бұрын
दोहोरी च्याम्पियन का लागि यस्तै कलाकार को जरुरी छ धन्यवाद दूबै टिमलाई
@BharatRoka-lv7hu5 ай бұрын
2081 मा पनि हेर्ने हरु यता हाजिर हुम त❤❤
@mohantamoli67633 жыл бұрын
अर्कैको हात पर्ने भो शिरमा मनमा बसेउ रहेन्छौ तक्दिरमा वा अस्मिता जी यो महान शब्द को उठान कसरी बयान गरु म हजुर प्रति
@humrajali13513 жыл бұрын
माया प्रेम मा धेरै सत्य घटनारहित्को गितको भाका पसक्नु भयो ? तर यो लोक गित सन्दा बिर्सिए को मायालाई सम्झना गराइदियो धन्यवाद ? गित भनेको यस्तो हुनुपर्छ 👌👌👌👌💔💔
@lalbhul66363 жыл бұрын
धेरै धेरै धन्यवाद तथा सफलताको शुभकामना दुबै जना दिदी ,दाई लाई दोहरी एकदमै मन पर्यो।
@prabinbhandari33403 жыл бұрын
हाम्राे धादिङ राम्राे धादिङको बैनी लाई सफलता काे शुभकामना छ। धेरै भावुक छ गित ।
@rambasel66363 жыл бұрын
धेरै राम्रो शब्द अहिले सम्म हेरेको दोहोरी गीत
@roshanidahal51783 жыл бұрын
मलाई पनि यो टिमको गीत चै मन पर्यो दिज्जु अनुहार मा मात्र राम्रो होइन कि स्वरको पनि धनी हुनुहुदो रेछ !! यो चोटि अस्मिता दिज्जु लाई सक्दो भोट गरि प्रथम बनाउनु पर्छ !
@rejinathapa36043 жыл бұрын
Good dare ramro xa
@shyamkc55023 жыл бұрын
यति राम्रो दोहोरी शुभकामना अस्मिता अनि बसन्त लाइ अर्को भाग यि दुबैको हेर्न नपाइने भयो यहि दु:ख लाग्यो
@mohantamang35969 ай бұрын
यो गितलाई मैले live सो को दिन देखि आज सम्म करिब ५०,६० बार हेरि सके तै पनि अझै सुन्न मनलाग्छ, खासगरि अस्मिता बैनिलाई यसै गित बाट चिनेको मैले🙏🙏🙏
@rajchaudhary19613 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट प्रस्तुती आँखामा आँशु नै 😭😭😭 रोकिएन धेरै धेरै शुभकामना बसन्त र अश्मिता लाइ
@mohanangdembe2913 жыл бұрын
मरेर जानेलै त सजिलै बिर्सिन सकिन्छ तर यो जिउदै छोडेर जानेलै चाइ कहिले नि बिर्सिन नसकिदो रहेछ।दोहोरी धेरै राम्रो छ।सायद मेरो जीवन सङ मेल खयेर होला🙏🙏
@rajendrashrestha49053 жыл бұрын
कति रमाइलो छ दुबै जनाको एकदमै राम्रो छ दुबै जनालाई बधाई छ
@kishmatgurung90853 жыл бұрын
www जोरदार प्रस्तुति मन छोयो बधाई छ जोडी लै
@thadaraidil52643 жыл бұрын
धेरै राम्रो जति सुने पनि मन भरिदैन।
@santoshnepal94502 жыл бұрын
मन मुटुमा छुन र बस्न सफल दोहोरी दुबै लाई हार्दिक सम्मान सधैं यस्तै सुन्न पाइयोस्
@junakandel28143 жыл бұрын
यो उमेर र गीतको भाखा मिल्दा सारै राम्रो छ मैले त दस पटक हेरिसके
@strugglelife93353 жыл бұрын
आजसम्म यति मार्मिक दोहोरी कैलै सुनेको थिएन दुबै जनालाई प्रगतिको कामना
@munadhungana78313 жыл бұрын
याे दाेहारि कति पटक सुने मलाइ थाहै छेन
@laxmansunar38073 жыл бұрын
जति शुने र हेरे पनी अाँसु रोकियन कस्तोखाल्को गित हो योगित गउने कलाकार र पुरै टिम अगडी बडनु💥💥❤️❤️💋💋👌👌👍️👍️🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@adikholabaral19113 жыл бұрын
अहिलेसम्मकै सबै भन्दा शक्ति छ यो जोडी को शब्द मा बिजेता इनि हरु लाई नै गराउनु प्रर्छ
@seshrajdhungel72153 жыл бұрын
सारै मन छोयो ।धेरै राम्रो उत्कृष्ट प्रस्तुति छ।सुनेको सुनै भय ।
@user-yo9lk1jz1c3 жыл бұрын
पर्जापती मुख थुनको लागि भयनी वसन्त लाई भोत गरौ
@PardeepKumar-bs4wf Жыл бұрын
..❤
@GomaKarki-tu5eo9 ай бұрын
@@PardeepKumar-bs4wf❤q
@topbdrbasnet93802 жыл бұрын
विषय बस्तुमा रहेर यति यति राम्रो मिठो गित त पहिलो पटक सुनियो यो लामो जिन्दगीमा 🌷
@Indirakharelbagale53 жыл бұрын
Heart touching song love it best of luck 👍🏻👍🏻
@SarojKumar-gy7ff3 жыл бұрын
निकै मर्मस्पर्शी शब्द संगीत वसन्त र अस्मिता जि बेस्ट ओफ लक
@sujaljaishi51523 жыл бұрын
पहिलेकै अन्जान ठीक थियौं चीनचान भएर फेरि अन्जान हुनु भन्दा त ।।✨🤞🌻
@haribohara4663 жыл бұрын
यो गित सुन्दा त मुटु मै भाला हानेजस्तै भो बधाई छ अस्मिता दिदि र बसन्त दादा लाई
@ranzeetaadh6313 жыл бұрын
One of the best dohori ever👏👏
@aadityasharmaofficialchann7872 Жыл бұрын
सयौ जुनि भरी मन छुने दोहोरि शुभ कामना दुबै जनालाई
@bikramjoshi31703 жыл бұрын
हार्नू जित्नु ठुलो कुरा होइन बसन्त भाइ दर्सक को मन जित्नु ठुलो कुरा हो 😭