Nirjala Gurung. Raju Pariyar. Sita Gurung. Live Dohori. Heuchuli Ma Hiun . Nepali folksong.लोकगीत.

  Рет қаралды 801,937

Sita Gurung USA 🇺🇸

Sita Gurung USA 🇺🇸

Күн бұрын

Пікірлер: 450
@sitagurungusa
@sitagurungusa Ай бұрын
Raju Pariyar Vs Nirjala Gurung आदरणीय दर्शक महानु भाव सबैमा नमन नमस्कार छ! मि्ठ्ठो दोहोरी गित लिएर आएको छौ, मॅाय गर्दिनु होला❤ हजुरहरुको साथ सपोर्ट ले नै हौसेल्ला र जॅागर लौछ गीत संगीत फाटमाँ निरंतर काम गर्न🙏🙏🙏 आफ्नो समए निकालेर मेरो च्यानल मॅा आईदिनु भएकोमा हार्दिक धन्याबाद दिन चाहन्छु! च्यानल सबस्क्रैब गर्नु भएकोमा पनी तपॅाई सब्बैलाई मन देखी आभार ब्यक्त गर्दछु❤ ❤ thank you so much for your support, thank you for visiting my channel: thank you for like, share, comments and subscribe ❤🙏🥰appreciated 🙏 Sita Gurung ✅
@RukuMagar-vm8pj
@RukuMagar-vm8pj Ай бұрын
😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉😂❤😂😂🎉🎉😂😂😂 please
@AmritBk-o6x
@AmritBk-o6x Ай бұрын
@parliamentnewsnp
@parliamentnewsnp Ай бұрын
मैले त टिकटक बनायर्क साथ दियको छु है❤❤
@sitagurungusa
@sitagurungusa Ай бұрын
@@parliamentnewsnp धेरै धेरै धन्यबाद छ Thank you so much 🙏🥰
@NIRAJTHAPA-u5m
@NIRAJTHAPA-u5m Ай бұрын
🎉um
@BalKhatri-r7y
@BalKhatri-r7y 15 күн бұрын
करोडौ नेपाली दाजुभाईहरुको मन जित्न सफल लोकदोहोरी सम्राट राजु परियार र निर्जला गुरुङ प्रति उच्च सम्मान गर्दछौं |
@haririjal661
@haririjal661 19 күн бұрын
ओ हो गित को धमका 🎉🎉🎉
@sitagurungusa
@sitagurungusa 18 күн бұрын
🎉❤thank you so much 🙏
@maheshseling9697
@maheshseling9697 Ай бұрын
यो हो नि त शुद्ध सामाजिक, पारिवारिक, व्यवहारिक र आधिकारिक लोक दोहोरी भनेको। यस्तो किसिमको मन मोहित पार्ने गीत गाउने कलाकारहरूलाई सलाम ठोक्न मन लाग्छ। अन्य दोहोरी गीतको नाममा अश्लील गीत गाएर लोक संगीतलाई नै लज्जित पर्नेहरुलाई चाहिँ ड्याम् कि ड्याम् ठोक्न मन लाग्छ। यी गायिकाको सुमधुर स्वर र लजालु मुहारमा मन मोहित हुने म मात्रै हो कि अरु पनि छौ हौ❓️❓️🙏🙏🙏🙏
@anjalshrestha2990
@anjalshrestha2990 Ай бұрын
राजु परियार र निर्जला लाइ भगवान ले सदा रछ्यागरुन एस्तो रमाइलो गित संगीत क्षेत्रमा सुर्य र चन्द्रमाको जस्तो अटल रहोस्
@AnupBishwokama
@AnupBishwokama 12 күн бұрын
मा कसम लास्टै मन् पर्यो यो दोहोरी फ्यान भए निर्जला राजु काे❤❤❤❤
@sitagurungusa
@sitagurungusa 12 күн бұрын
❤❤❤❤❤धन्यबाद छ🙏🙏🙏
@Razzchhatkuli
@Razzchhatkuli 25 күн бұрын
लोक दोहोरी भनेको यो हो अहिलेका फेसबुके र टिकटके भाइरल सो कल्ड गायक गायिका हरुले यि लिभिग लिजेन्ड राजु सर र अहिलकी चर्चित सौम्य, सुन्दर र शालिन निर्जला म्याम बाट सिक ! लोक संगीत भनेको हाम्रो संस्कार हो यो संस्कार लाइ आउदो पुस्ता लाइ हस्तानतरण गर्दा काही खोट, छाडा प्रबित्ति हस्तानतरण गरिने छैन चेतना भया । नेपाली संस्कार र सांस्कृतिक लोक संगित जुग जुग बाची रहोस । 🕉️🕉️🙏🙏🙏
@sitagurungusa
@sitagurungusa Ай бұрын
यस लाएँभ दोहरी सुनेर मनमाँ लागेकों प्रतिक्रिया ब्याक्त गर्नूहूने संपूर्ण माँ एक मुस्ठ माँ धेरै धेरै धन्यबाद दिन चाहान्छु! हजुरहरुले मनोरन्जन लिनु भएको जानकारी पाऊदा मलाईपनी अती खुसी लाग्यो, सुख दुख त छदैछ जिन्दगीमा, मन भुल्ने थकाई मेट्ने, घर गॅाऊको याद मेटाऊने एक माद्धेम भनेको हामी प्रदेशीलाई गित संगीत नई हो! म पनी प्रदेशमैं रहेर, तपॅाई हरुको साथ सपोर्ट ले गर्दा हौसेल्ला बडेको छ! अझै मिठो मिठो कोसेली यहाँहरु माँझ पस्किरहन पॅाऊ भन्ने आशा गर्छु🙏🙏🥰🥰🎉🎉🎉😍 आफ्नो ख्याल राख्नु होस है सबैले👍 सीता गुरुंग यु एस ए बाट 🇳🇵 Sita Gurung USA 🇺🇸
@RamuBk-m1f
@RamuBk-m1f 15 күн бұрын
सारै मिठो दोहोरी गित छ राजु सर को ❤❤❤❤❤❤
@sitagurungusa
@sitagurungusa Ай бұрын
जति सुने पनी राम्रो लाग्ने दोहोरी❤सारै ऊतक्रिस्ट शब्द प्रहार मॅा दमछ, प्रेमभावछ,सम्मान छ, सलिनछ, दर्शक्को मन जित्न सफल दोहोरीः- साच्चै भन्नुहोस दर्शक स्व्रोता हरु भाग-२ ल्याउनू पर्ने हो भने ल्याऊने कोसिस गर्नेछौ- Sita Gurung USA 😁✅👍💪
@roshansarumagar4056
@roshansarumagar4056 Ай бұрын
जत्ती सुनेनी झन सुन्न मन लाग्ने निर्जलाको शोर तेस्मा राजु दाई तेस्तै पुरानो लोक गीत कत्ती सुरिलो शोर होके निर्जला को ❤❤❤❤
@omprakashbasnet3811
@omprakashbasnet3811 Ай бұрын
निर्जलाको आवाजमा कति मिठो दम छ ❤❤❤
@AnshuanamolAnamol-wt4ij
@AnshuanamolAnamol-wt4ij 8 күн бұрын
प्रत्यक्ष गायनमा पनि असाध्यै रोचक प्रस्तुति।।।
@kirandhungana335
@kirandhungana335 7 күн бұрын
आहा, पुरानो भाका। रमाइलो दोहोरि❤❤❤❤❤❤❤❤❤❤❤
@LOVENEPAL143
@LOVENEPAL143 Ай бұрын
गीत टुङ्गिने बेला अलिक भएको थिए कि जस्तो महसुस भयो सारै मिठो लाग्यो 🎉🎉🎉🎉धन्यवाद टक्राउन चाहेकलाकार जनमा
@pknphg8444
@pknphg8444 29 күн бұрын
लाेकदाेहरीकाे बादशाहा लाेक सम्राट राजु दाजु लाई यति धेरै शब्द कहाँबाट आउँछ खानी हुनुहुन्छ
@sitagurungusa
@sitagurungusa 26 күн бұрын
Hajur thank you 🙏
@ShabdaGhar_शब्दघर
@ShabdaGhar_शब्दघर Ай бұрын
पहिलो चोटि निर्जलाको आवाज सुनेको मुटुनै खायो कति मीठो आवाज । राजु परियार त राजा भैहाल्नु भयो
@sitagurungusa
@sitagurungusa Ай бұрын
Dhanyabad chha man parai dinu vayo ❤️🙏
@ramharidhakal850
@ramharidhakal850 28 күн бұрын
जस्तो सबाल उस्तै जबाफ। धन्यबाद दुबै लाई।
@sitagurungusa
@sitagurungusa 26 күн бұрын
Hajur ekdam ramro
@krishnaprasadlingden4547
@krishnaprasadlingden4547 Ай бұрын
मलाई मन पार्ने गायिकाहरू मध्ये सीता बहिनी पनि एकजना पर्नु हुन्छ👌 बहिनीलाई उत्तोरतोर प्रगति र उज्वल भबिस्यको कामना गर्दछु💐💐🙏🙏 दोहोरी सम्राट राजु परियार भाइ र वर्तमान बहु चर्चित लोक प्रिया गायिका निर्जला गुरूङ्ग बहिनी बिच दमदार दोहोरी गित एक दमै उत्कृष्ट लाग्यो ।🌹❤ 👍️👍️👌👌🙏🙏
@sitagurungusa
@sitagurungusa Ай бұрын
धेरै धेरै धन्यबाद हजुर लाई साथैबडा दशैको हार्दिक सुभकामना छः🙏🥰🙏🎉🎉🎉🎉🎉🎉🥰🥰🥰
@RameshbcHero
@RameshbcHero 15 күн бұрын
सुन्दर प्रस्तुति हार्दिक बधाई छः
@RedmiA2-mz2js
@RedmiA2-mz2js Ай бұрын
लोक सम्राट राजु लोक गायका निर्जला लाई सफलताको कामाना छ साथै राजु निर्जला लगायत सम्पुर्ण टिम हरु प्रति बिजयदशमी तथा दिपवाली को शुभकामना छ
@sitagurungusa
@sitagurungusa 28 күн бұрын
मनको कुरा राजा सॅग बोल्छु म, तडपाऊदिन हेर्छु र बोल्छु म❤❤❤❤❤❤
@ShibahariKc-kn3gg
@ShibahariKc-kn3gg Ай бұрын
फेरि यस्तै गित चाहियो हाई अब पनि
@sitagurungusa
@sitagurungusa 26 күн бұрын
Has herna hai ta samae le ke vancha
@skrai6181
@skrai6181 14 күн бұрын
याे दाेहाेरी सुनेर मज्जा लाग्यो ❤
@sitagurungusa
@sitagurungusa 12 күн бұрын
Thank you ❤❤
@suryashrestha6007
@suryashrestha6007 Ай бұрын
दुइजना मलाई साह्रै मनपर्ने कलाकार अनि दुइजनाको दोहोरी साह्रै उत्कृष्ट लाग्छ
@rameshdarnal8443
@rameshdarnal8443 Ай бұрын
मलाई एउटा टुङ्गोले फुकाइदेउ कि त बगौ कि खोली सुकाइदेउ।। आहा मखमली आवज रजुदाई र निर्जला जि दुबैको झन शब्द नमन !❤
@sitagurungusa
@sitagurungusa Ай бұрын
कति गहिरो छ सव्द मॅा दम
@RameshbcHero
@RameshbcHero 9 күн бұрын
एक चोटी भेट्न मन लाज्ञ्यो निर्जला जि लाई दीन मा पांच चोटी हेर्छु ❤❤ Raju Dada ji love you miss you all ❤️
@Jitendra.B.k.Official321
@Jitendra.B.k.Official321 Ай бұрын
निकै भाईराल छ यो दोहोरी अहिले हुनत स्वर सम्राट ज्यु को आवाज छ के भन्नू
@RameshPariyar-g6e
@RameshPariyar-g6e Ай бұрын
आहा मिठो मनमोहित जादुमय स्वर मा मिठो भाका मनैदेखि सलाम अनि उच्च सम्मान छ लोक स्वर सम्राट राजु दाइ र लोकप्रिय गायिका निर्जला जि र सम्पुर्ण टिम प्रति 🙏🙏🙏
@sitagurungusa
@sitagurungusa 18 күн бұрын
❤❤❤thank you so much 🙏🙏🙏
@krishnashrestha8380
@krishnashrestha8380 Ай бұрын
गायककार भन्र्को यस्तो सुरीलो स्वर र क्गरर जवाफ दिने हुन सक्नु पर्छ !
@sitagurungusa
@sitagurungusa Ай бұрын
@@krishnashrestha8380 hajur Sunna sarai ramailo
@BikasRegmi-s6l
@BikasRegmi-s6l Ай бұрын
मार्मिक सब्दहरू यो हो नी त ,कला सस्कृती नेपाल र नेपालीहरुको ,, ,,,❤❤💞💞❣️❣️
@durgalimbu316
@durgalimbu316 29 күн бұрын
Nirjala ko sor sarai man parxa malai...bihe garnu manxa sachi yr
@sitagurungusa
@sitagurungusa 26 күн бұрын
Hora hajur 😃
@Sumanla
@Sumanla Ай бұрын
जति सुनेपनी धित नमर्ने अब भाग-2 पनि आउनुपर्छ भन्ने हजिर हौम्🙏🙏
@sitagurungusa
@sitagurungusa Ай бұрын
Thank you so much 🙏🥰
@JalandharKarki-d8s
@JalandharKarki-d8s 23 күн бұрын
एकदमै बबाल दोहोरी ❤❤❤❤❤
@sitagurungusa
@sitagurungusa 23 күн бұрын
Thank you and happy Tihar
@SeattleNepalVlog
@SeattleNepalVlog Ай бұрын
एति मिठो ऊतक्रिस्ट गित जती सुनेपनी धित न मर्ने सारै मन पर्यो ❤🎉🎉
@sitagurungusa
@sitagurungusa Ай бұрын
जति सुन्यो तेती सुन्न मन लाग्ने🎉🎉🎉
@dineshgurung8456
@dineshgurung8456 Ай бұрын
अहॅ साहै राम्रो दोहोरी सुन्न् पाईयो आऊने दिन हरू अझै सुन्न् पाईयोस्😍😍
@ManojKarki-432
@ManojKarki-432 Ай бұрын
Wowo कति मिठासता छ यो दोहोरि 15पटक सुनि सके अझै सुनि रउ जस्तो
@fzre5di300
@fzre5di300 Ай бұрын
भाका मिठो उस्तै मिठो आवाज दुबै जना शब्द र स्वारका धनी गायक गायीका ❤❤
@sitagurungusa
@sitagurungusa 28 күн бұрын
Ekdam sahi ❤❤❤❤🎉🎉🎉
@jacky12358
@jacky12358 Ай бұрын
Nirjala sis ko dohori frst time hereko ma ta fan nai vae❤
@sivanskumar7023
@sivanskumar7023 24 күн бұрын
veri good bhai astay geet gairahnu
@sitagurungusa
@sitagurungusa 23 күн бұрын
Thank you happy tihar
@AmritGurung-eg8zc
@AmritGurung-eg8zc Ай бұрын
लमजुङे र गोरखाली को मिठो रमाइलो दमदार लोकदोहोरी बबाल छ है हजुर हो👌👌👌👍🇦🇪✍️
@PrashantBhattarai-h1s
@PrashantBhattarai-h1s Ай бұрын
लु दोहोरी ले मन जितो tiktok बाट आउने को को हुनुहुन्छ यता हाजिर हुम त ❤😊
@sitagurungusa
@sitagurungusa Ай бұрын
Thank you and welcome 🙏🙏🥰🥰
@PrashantBhattarai-h1s
@PrashantBhattarai-h1s Ай бұрын
@@sitagurungusa okay tara दोहोरी चि last दामी थो है 🤗🤗💗🙏
@sitagurungusa
@sitagurungusa Ай бұрын
@@PrashantBhattarai-h1s हजुर हो यो लाएभ दोहोरी मॅा सबै मिलेको छ, हसिलो मुहार छ गाएक गाएका कै, म्युजिक राम्रो छ, भाका राम्रो छ, तेसै माथी गितको सब्द मा एती दमदार शत्तीशाली प्रहार छ सबैकुरा मिलेको सुनेर धित नमर्ने छ👍ऊतक्रिस्टै दोहोरी बिशाल मॅाया पाएका छन दर्शक बाट बधाई दिन चाहान्छु
@PrashantBhattarai-h1s
@PrashantBhattarai-h1s Ай бұрын
@@sitagurungusa राम्रो काम राम्रो कला अधि म सदै सापोट मा हुने छु 💗🙏
@Prashant-Cr123
@Prashant-Cr123 23 күн бұрын
​@@sitagurungusaउच्च सम्मान छ ❤😊
@saudisaudi2717
@saudisaudi2717 Ай бұрын
लहै सीता दिदी बिस्तारै उभो लागिराछ तर यो दोहोरी एक चोती नसुनी निद्रा लाउदैन खोइ के भको बबाल लाग्छ❤❤❤❤❤❤❤
@sitagurungusa
@sitagurungusa Ай бұрын
हजुर मेरो भाई नमस्कार खै के भाहो, आफ्नो च्यानल को गित आफैले हैर्न हुन्ना भन्छ, मलाईनी हेरम हेरम हेरम हुन्छ सुनम सुनम हुन्छ केपो भाहो, डराई डराई हेर्नै पर्ने भाछ! धन्यबाद भाई 🥰🙏
@saudisaudi2717
@saudisaudi2717 Ай бұрын
​@@sitagurungusa😂😂😂😂😂हौ दी मज्जा ले हेर्नू पर्छ मत काम हुदानी सुनिरहन्छु❤❤
@sitagurungusa
@sitagurungusa Ай бұрын
@@saudisaudi2717 Jagir ko pani khyal garnu hai vai
@saudisaudi2717
@saudisaudi2717 24 күн бұрын
लहै नाना मिलियन क्रस होस छित्तै बिस्तारै उभो लागिराछ❤❤❤
@sitagurungusa
@sitagurungusa 24 күн бұрын
@ होनी भाई है सबैको मॅाया बटुल्दै अझै मॅाया मॅा कम भाको छैननी तपॅाईहरु सबैलाई देऊसिरे happy tihar
@NareshjeeAdhikari
@NareshjeeAdhikari 9 күн бұрын
20 choti suni sake ajhai sunau lagxa ramro song ani gayak ❤❤❤
@KhadakBk-m4w
@KhadakBk-m4w 16 күн бұрын
शमान छ राजु र शितालाई ❤❤❤❤❤❤❤
@tulnarayan9459
@tulnarayan9459 Ай бұрын
Dherai mitho xa dohori Lokdohoriko raja ra nirjala ji ko . Abako arko charanma raju dai sanga januka tamang gauna launu hai sita didi . ❤❤❤❤❤❤❤❤❤❤❤
@sitagurungusa
@sitagurungusa Ай бұрын
कति राम्रो सुझाव दिनु भएकोमा धन्यबाद happy dashai 🎉🎉🎉❤❤❤
@tulnarayan9459
@tulnarayan9459 Ай бұрын
@@sitagurungusa same 2 you did jyu 🙏🙏🙏
@hemrai6340
@hemrai6340 Ай бұрын
😅😅❤❤शब्द अनि भाबनाभित्र डुबेर प्रश्तुत दिहरी अत्यन्त उत्कृष्ट हजुर❤😂🎉😅
@binoddhungel7798
@binoddhungel7798 Ай бұрын
राजु परियार त राजु परियार हुनु भैहाल्यो... म त निर्जला वहिनिको पनि फ्यान हुन थालें !
@jaganathnepali8104
@jaganathnepali8104 Ай бұрын
बधाई छ राजू परीयार दाजू लाई नीरजला दीदी अती राम्रो दोहोरी
@nabinxetri3387
@nabinxetri3387 Ай бұрын
❤❤❤
@sandhyaShrestha-s2y
@sandhyaShrestha-s2y Ай бұрын
आहा कति मिळो भाका हो जति सुनेपनि सुनिरहनु जस्तो लागछ
@sitagurungusa
@sitagurungusa Ай бұрын
Hajur purano vaka mitho vaka ❤🙏🙏
@prakashjung868
@prakashjung868 13 күн бұрын
जति हेरे पनि कस्तो हेरी रहना मन लाग्छ
@sitagurungusa
@sitagurungusa 12 күн бұрын
Thank you so much 🙏🙏
@khadgabahadurshahi7441
@khadgabahadurshahi7441 Ай бұрын
लाेकदाेहरीका बादसाह हरुकाे भिडनत अतिनै बबाल छ ।❤❤❤❤❤
@DeepakThapa-sd9nk
@DeepakThapa-sd9nk 15 күн бұрын
Niljala g voice aatti sondar
@OmShakya-xf8bg
@OmShakya-xf8bg Ай бұрын
निर्जलाको ठूलो फ्यान हरेक लाइभ डोहोरी मैले हेरेको छु र मलाई उनको स्वर मन पर्छ
@PremRokaya-q7m
@PremRokaya-q7m 24 күн бұрын
यो गीत महिला ५० चोटी हेरिसक अति राम्र निर्जले राजु परिवारको पाटो पनि ल्याउनु परे
@sitagurungusa
@sitagurungusa 23 күн бұрын
Thank you hajur happy dipawali
@gopalneupane926
@gopalneupane926 Ай бұрын
सभ्य भाषा र शब्द पनि मा लोकगितमा धेरै तागत हुन्छ
@kunwarpritam3137
@kunwarpritam3137 14 сағат бұрын
निर्जला गुरुङ को हँसिलो हाँसोको झनै फ्यान हो म।❤❤
@manbahadurrana1379
@manbahadurrana1379 Ай бұрын
आहा कति मीठो दोहोरी गीत राजु दाई र निर्जला बैनिको दुवै जनालाई शुभकामना❤❤❤
@sumanPariyar-p3m
@sumanPariyar-p3m Ай бұрын
केहो परा❤❤ जति सुने नि सुनिरहु ❤❤लाग्छ त 🎉🎉यो 🎉गित 🎉🎉त🎉🎉
@sitagurungusa
@sitagurungusa Ай бұрын
Thank you so much 🙏🙏🥰🥰🙏🙏
@bahadurshahi6942
@bahadurshahi6942 Ай бұрын
सार्है राम्रो लाग्याे राजु र निर्जलाकाे दाेहाेरि
@yogendraroka7468
@yogendraroka7468 Ай бұрын
म लाई लोक दोहोरी गीत त्यति राम्रो लाग्दैन तर यो गित जति सुनो त्यति राम्रो लाग्छ अति राम्रो छ
@LOVENEPAL143
@LOVENEPAL143 Ай бұрын
सारै मिठो बनेको छ 🎉🎉🎉🎉🎉 पहिलेको मिठास मिसियको छ ❤❤🎉🎉🎉
@sitagurungusa
@sitagurungusa 21 күн бұрын
यो सालको देऊसी भैलो कस्तो भयो नी हजुर हरुको 🎉❤
@Suman-p2r
@Suman-p2r Ай бұрын
याे हाेनि दाेहाेरि❤❤❤❤❤❤❤❤❤सफलताको कामना
@netrasaru441
@netrasaru441 Ай бұрын
आहा बबाल राजु र निर्जलाको प्रस्तुति
@ramnepali-i4o
@ramnepali-i4o Ай бұрын
raja vnako raja ho taemathi nirjala kota kurae ngram best of luck
@NIRKAJINIRKAJI
@NIRKAJINIRKAJI Ай бұрын
Ati Marmike Geet Raju Pariwar Nirjala Gurung Jati Sunyo Suni Rahanu Man Lhagyo Geet Sakeko Thha Vayena Vhage 2 Liyera Aaunu Hola Xitai 🌹💐👏👏💐🌹
@GopalLamsal-nf2no
@GopalLamsal-nf2no Ай бұрын
आहा!सभ्य र शुन्दर मीठो लोक दोहोरी ।
@SuryaMagar-pu6wr
@SuryaMagar-pu6wr Ай бұрын
धेरै राम्राे दाेहाेरी गीत ❤❤ राजु परियार र निर्जला गुरुङकाे👌👌👌❤❤अझै राम्राे राम्राे दाेहाेरी गीत हेर्न र सुन्न पाउ🙏🙏🙏
@sitagurungusa
@sitagurungusa 26 күн бұрын
Has thank you so much 🙏
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@sitagurungusa
@sitagurungusa Ай бұрын
Hajur thank you ❤❤❤🎉🎉🎉🎉
@saudisaudi2717
@saudisaudi2717 Ай бұрын
दुबै जना को big fan❤❤❤❤
@manbahadurmoktan6558
@manbahadurmoktan6558 Ай бұрын
Wawo kati ramailo ra respectfully sabdaharu prayog garnu bhako kasari auxa hai😊😊🎉🎉🎉
@BhumirajKafle
@BhumirajKafle 4 күн бұрын
Nirjala gurung ko sabda kasto dami man parxa purano singer ko jasto sabda khelauxin lastai man parxa nirjala gurung
@purnimachemjong1153
@purnimachemjong1153 Ай бұрын
Sharai.mitho.dohori.r.bhaka.pani.ramro.raju.r.nirjala.lai.thank.u.sathai.team.lai.pani
@Vagerekha
@Vagerekha Ай бұрын
🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉kati mitho ho sune ko sunei vayo Big Congratulations to all
@saudisaudi2717
@saudisaudi2717 Ай бұрын
नाना अब भाग २ चाइ ल्याउनु परेयो लु❤❤❤❤
@sitagurungusa
@sitagurungusa Ай бұрын
Namaskar vai hubchha ma mesi mero milauchhu aile dashai tihar le garda kalakar haru sabai Kathmandu bahira hunuhubchha ma part-2 ko kura lai dhyan ma rakhchhu tapaiharu mero darshak vagawan ko chahana pura garne kosis garnechhu❤❤❤
@saudisaudi2717
@saudisaudi2717 Ай бұрын
​@@sitagurungusatq nana ❤big recpect❤❤
@avinashgurung4551
@avinashgurung4551 Ай бұрын
आहा कति राम्रो दोहोरी गीत ❤❤❤❤
@Vagerekha
@Vagerekha Ай бұрын
सारै मन पर्यो यो दोहोरीले मन जित्यो बबाल लाग्यो🎉🎉🎉🎉🎉❤❤❤❤congratulations
@BalbikramGurung
@BalbikramGurung Ай бұрын
Mitho ramailo dohori ko lagi samman xa Raju ani nirjala lai
@dipeshrai5084
@dipeshrai5084 Ай бұрын
Akdamai ramaro dohori kahile natungios sunirahada sarai aananda vayo badhai xa hajur dubai Jana kalakarlai!
@rambahadurshrestha6564
@rambahadurshrestha6564 Ай бұрын
Kati ramro ho jati sune pani sunirakhau jasto🎉🎉🎉🎉
@BadnathGhimire
@BadnathGhimire 17 күн бұрын
दोहोरीको राजा
@sitagurungusa
@sitagurungusa 17 күн бұрын
Thank you 🙏
@yamykts7478
@yamykts7478 Ай бұрын
धेरै राम्रो सबै लाई शुभाकामना
@SunitaSunita-j5s
@SunitaSunita-j5s Ай бұрын
Wow jati sune ni Suni rakhnu man laune k
@pandavtamang3996
@pandavtamang3996 Ай бұрын
❤❤❤❤❤❤❤❤दुवै जना प्रिय कलाकारलाइ ❤❤❤❤❤❤
@saudisaudi2717
@saudisaudi2717 Ай бұрын
भाग 2 आउनु परेयो ❤❤❤
@debeindrabhujel6958
@debeindrabhujel6958 Ай бұрын
सलाम छ राजु दाइ र बहिनि निरजला
@राममगर-घ1स
@राममगर-घ1स Ай бұрын
कति मिठो स्वर मै जादु ।हेरेर नथाक्ने
@singersitagurung
@singersitagurung Ай бұрын
ऐले सम्मकै दमदार लाएभ दोहोरी, सम्पुर्ण दर्सक हरुको कमेन्ट हेर्दा साच्चीकै यो लाएभ दोहोरीले सबैको मन जित्न सफल लाग्यो! बाद्देबादक सबैको प्रस्तुती ऊतम छ, साऊन्ड सिस्टम राम्रो, एडिटिंग राम्रो छ। कलाकार हरुको प्रस्तुती बबाल ऊतक्रिस्ट छ! मिठास पन ऊतीकै छ, लोक दोहोरी मन पराऊनु हुने दर्सक जो कोहीको पनी मन जित्न सफल गित, वरिष्ठ कलाकार दुबैलाई हार्दिक बिशाल शुभकामना🎉💐🙏🎶👍🎉❤
@sitagurungusa
@sitagurungusa Ай бұрын
सबै मिलेकोछ✅🙏
@dines22
@dines22 22 күн бұрын
यो होनि त लाइन
@sitagurungusa
@sitagurungusa 21 күн бұрын
Hajur thank you ❤
@afnaikathayoutubechannel2555
@afnaikathayoutubechannel2555 Ай бұрын
Nirjana sis ra raju sir ko voice best lagyo
@HariSharan-x4n
@HariSharan-x4n Ай бұрын
धेरै। राम्रो छ है हजुर
@MalatiGhimire-y9u
@MalatiGhimire-y9u Ай бұрын
Sarai mitho geet Raju daju samman 🙏🙏🙏nirjala baine ❤️ lai maya
@sitagurungusa
@sitagurungusa Ай бұрын
Happy Dashai to everyone be happy and healthy be loved ❤🎉❤🎉❤🎉❤🎉
@saudisaudi2717
@saudisaudi2717 Ай бұрын
दी भाग 2 चाहियो❤❤❤👏👏👏👏👏👏
@SantoshPraja-gf6mr
@SantoshPraja-gf6mr Ай бұрын
Nisc so biutey full yo vodeyo chai meyro manai xuwayo ❤❤❤
@karnabahadurghartimagar1921
@karnabahadurghartimagar1921 Ай бұрын
यो हो नित दोहोरी भने को जति सुने पनी धित नमर्ने
@bishnudura6916
@bishnudura6916 11 күн бұрын
Dherai mitho geet ❤
@sitagurungusa
@sitagurungusa 10 күн бұрын
Thank you so much 🙏🙏🙏🙏❤❤❤❤
@GMLMagar
@GMLMagar Ай бұрын
Dami Nirjala didi kadhai ho git ta ❤❤
@DurgaPandey-r8l
@DurgaPandey-r8l 26 күн бұрын
😅😅जषचच वा वन उग रह ददददद डा। ♥️♥️
@anjalshrestha2990
@anjalshrestha2990 Ай бұрын
राजु परियार जि र निर्जला नानी को एस्तो गाना हरेक हप्ता सुन्न पाउ हामी हजारौं हितैषी पर्खी रहनेछु
@SuryaMagar-pu6wr
@SuryaMagar-pu6wr Ай бұрын
गाना त हाेईन के दामुना त्याे त ईन्डियान धाेटी भाषामा हाे????हाम्राे शुद्ध नेपाली भाषामा गीत अथवा संगीत भनिन्छ! त्यही भएर गीत भन्न सिक??????गाना हाेईन गीत हाे दामुना नेपाली भाषामा!!!
Увеличили моцареллу для @Lorenzo.bagnati
00:48
Кушать Хочу
Рет қаралды 8 МЛН
How To Choose Mac N Cheese Date Night.. 🧀
00:58
Jojo Sim
Рет қаралды 95 МЛН
СКОЛЬКО ПАЛЬЦЕВ ТУТ?
00:16
Masomka
Рет қаралды 3,5 МЛН
Увеличили моцареллу для @Lorenzo.bagnati
00:48
Кушать Хочу
Рет қаралды 8 МЛН