Рет қаралды 95
फिल्म सकिएपछि दर्शकको स्वतःस्फूर्त ताली नसुनेको जुग भइसकेको थियो। अचम्म, यो फिल्म सकिएपछि हलमा रहेका दर्शक उठेर परर ताली बजाए। फिल्मले पिकअप लिन थालेपछि फिल्मका कलाकार प्रमोशनका लागि हल(हल हिँड्न थालेछन् कि क्या हो भनेर यसो अगाडि हेरेको कलाकार थिएनन्। फिल्म निर्देशक र कलाकारको काम हेरेर दर्शकहरूले स्वतःस्फूर्त रूपमा कामको प्रशंसा गर्दै ताली बजाएका रहेछन् हलमा।
ooo
#filmbatooreview
#batooreview #ukeraatv #ukeraanews #movie #nepalimoviereview #batomovie #batomoviereview
ooo
NewsLink: www.ukeraa.com/news/detail/14...
ooo
-यो UKERAA.COM को आधिकारीक युट्युव च्यानल हो।
-हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ।
© Ukeraa
**************
Facebook : www. ukeraa
Twitter : / ukeraanews
Podcast : anchor.fm/ukeraa
© Pathshed Pvt. Ltd 2020