बौवाको कथा | Bauwako Katha | Herne Katha EP77 | हेर्ने कथा

  Рет қаралды 1,243,939

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 5 000
@hernekatha
@hernekatha 2 жыл бұрын
यो कथालाई पनि अरु कथा जस्तै मन पराइदिनुभएकोमा धन्यवाद । हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने गर्नुस् ल ।
@saritabudathoki5640
@saritabudathoki5640 2 жыл бұрын
Best wishes for coming days ❤❤❤
@thaneswargaire6606
@thaneswargaire6606 2 жыл бұрын
Love u didi dherai ramro
@laxmirasaily2147
@laxmirasaily2147 2 жыл бұрын
याे कथा हेर्दात याे संसार मा पनि भगवान रहेछन जस्ताे लागाे याे समयमा अरुकाे दुख बुज्ने मान्छे बिरलै पाईन्छ तर बबुवा चै साचै काे भगवान जस्तै लागाे🙏🙏🙏🙏🙏🙏🙏🙏
@aayushwasti9703
@aayushwasti9703 2 жыл бұрын
@Herne Katha will soon cross 1M subs. Best wishes
@कुरा
@कुरा 2 жыл бұрын
हेर्ने कथा (आम मानिसका कथाहरु) साचिकै मानिसहरुको वास्तविक कथालाई देखाउदछ,सबै कथाहरुको निष्पक्ष र सही मूल्यांकन गरि पर्दा पछीका पात्रहरुको खोजीमा हुन्छ,झट्ट हेर्दई गर्दा सबै कथाहरु, हजारौ पटक नाटक गरि बनाइएको काल्पनिक फिल्म भन्दापनि अझ धेरै गुना मलाई मन पर्ने कथा हो (हेर्ने कथा)! थुप्रै कथा हरुछन् तर मैले, इ दुईवटा कथा बात व्यहारिक् जिबनमा लागु हुने संघर्ष र वास्तबिक भोगाइका तितो सत्य बुझन पाएको छु (के पहाड के तराई तर आफ्नो भुमि को मायाँ दुवै पात्रहरू को)! ति कथाहरु हुन् (सेन्मिखा को कथा र बौवा को कथा)! दुवै पात्र हुन आफ्नो परिश्रमा इमान्दार छन् ! ( उता सेन्मिखा गाउले जिबन को रहन सहनमा परिपक्क हुन् चाहान्छन उमेर ले कम भए पनि आफनो संस्कार रितिरिवाज र मायाका कथाहरु गीत बाट सुनाए र, अहिले लोप हुदै गइरहेको भेडीगोठको चरन मा बसेरै ,भेदी चराउदै स्वर्ग को काल्पनिक हिमालमा रमाउदै छन्! उता (बौवा को कथा) हेर्दा त्यस घरमा भएको पारिवारिक प्रेम, इज्जत सम्मान घरमा मात्र सिमित छैन गाउँटोलमा (बौवाको) घरिपरिवार को गुणगान चल्दछ, तर कथा हेर्दा छिटैमा यस्तो खालको प्रेम सबै परिवारमा पाउन गारो छ किनकि यस्तो खालको प्रेम पाउन पारिवारिक मेलमिलापको तपस्या सबैमा हुनुपर्छ ,जस्तोसुकै काम गर्दा यो ,त्यो भन्नु भन्दापनि गरिरहेको काम ले परिवारमा कत्तिको टेवा मिलेको छकि छैन भनि बुझ्नुपर्ने रहेछ,साचिकै पहिले अरुलाई सुधार गर्नु भन्दा पहिले हाम्रो परिवार सुद्रिएको हुनु पर्ने रहेछ,अनि मात्र घर परिवार को साथै गाउँटोल पनि! त्यस परिवामा मात्र पारिवारिक प्रेमको उज्यालो छैन तर विधालयमा न जाने बालबालिका को भबिस्य पनि उज्यालो भएको छ ! हेर्न कथाहरु जति हामीलाई हेर्न सजिलो छ तर पर्दा पछिको त्याग,बलिदान,तपस्याको लागि (हेर्ने कथाका सबै परिवारलाइ बिषेश धन्यवाद)! (भरत रोका हाल कतार - नेपाल घर पुर्वी रुकुम राङसी
@lazarus3098
@lazarus3098 2 жыл бұрын
1. Friendship 2. Love 3. Hardwork 4. Generosity 5. Simplicity 6. Inspiration 7. Romance 8. Honesty 9. Patriotism 10. Humanity 11.Religious harmony 12. Women empowerment 13. Breaking social barriers 14. Cultural ties between two countries 15. Good story-telling (Of course). So many things in a single story.
@amrikane
@amrikane 2 жыл бұрын
You got that right, she got them all within 35 minutes.
@kamana781
@kamana781 2 жыл бұрын
Agree🙏👍
@bistbishnu129
@bistbishnu129 2 жыл бұрын
कुनै पनि कुराकाे विश्लेषण गर्ने क्षमता गज्जबकाे रहेछ यहाँकाे।😘
@anushrestha6570
@anushrestha6570 2 жыл бұрын
True
@YamBThapaofficial
@YamBThapaofficial 2 жыл бұрын
👍️🙏
@sureshsubedi4863
@sureshsubedi4863 2 жыл бұрын
कति सरल र सुन्दर मन भएका मान्छेहरू। सबै मान्छे बौवा ,आनामिका,बौवाको साथी जस्तो भय संसार कति सुन्दर हुन्थ्यो होला ?👏👏
@Randlocalsofficial
@Randlocalsofficial 2 жыл бұрын
सहि भन्नुभयो साथीको नाम मा दुर्गेस जस्तो कुत्ता कसैले नभेटुन्😀🙏
@gurujirimal1725
@gurujirimal1725 2 жыл бұрын
@@Randlocalsofficial 🤣🤣🤣🤣
@gbgrievances9831
@gbgrievances9831 2 жыл бұрын
Hamro Birgunj sadhai estai ho. Dhanyabad.
@TEKMUSIC1
@TEKMUSIC1 Жыл бұрын
छाडि दियेँ ती यनिमेटेड बलिउड, साउथ मुभि हेर्न जब बास्तबिकता छर्लङ्ग दिखाउने ❤हेर्ने कथा भेटेँ।♥️
@sukubishunke9363
@sukubishunke9363 10 ай бұрын
Same fillings me ❤❤❤😢
@DulandDas
@DulandDas 5 ай бұрын
Friction wala movie
@preciousopal6582
@preciousopal6582 2 жыл бұрын
समाजलाई सकारात्मक सन्देश दिने खालको कथा। संसारमा पानीजस्तै सङ्लो मान्छेहरु पनि हुन्छन् भन्ने प्रमाण... जय बौवा 😍
@ViewsChill
@ViewsChill 2 жыл бұрын
हेर्ने कथा छ र त नेपालको हरेक कुनामा पुगेको आभास छ । कथा हेरिरहदा आफै घुमे जस्तो लाग्छ । धन्यवाद एव चार वर्ष सफलतापूर्वक पुरा भएकोमा शुभकामना हेर्ने कथा टिमलाई ।
@khimuvlog333
@khimuvlog333 2 жыл бұрын
हेर्ने कथा ले नेपालको कुना कुना मा पुगेर जुन यथार्थ कथा लाई दर्सक सामु पुराउनुहुन्छ जुन एकदम सरानिय कार्य छ
@bimalabudhathoki6648
@bimalabudhathoki6648 2 жыл бұрын
Bauwa Bhai ma KTM Bata mails Pani 56sal dakhi 62samma tahi luga silauthya aajhi xa
@arunadrimal482
@arunadrimal482 2 жыл бұрын
Bdhaichtapailae
@chaudharysamir465
@chaudharysamir465 2 жыл бұрын
This is called Unconditional love 💕 " Nepal जस्तो देश कहाँ छ ? " "हामिलाई पनि के मतलब हामी आफै राम्रो ठाउँमा छु" यो हो सच्चा देशभक्ति सच्चा देशप्रेम
@kishorprasadawasthi3716
@kishorprasadawasthi3716 2 жыл бұрын
Yo sabda sunda mero mutu bhakkaniyo he is like a another Buddha
@tulsirai7282
@tulsirai7282 2 жыл бұрын
तर अब त नेप्रीकन भयो रे,,हाम्रो देश,,😥😥😥
@upendrashrestha7623
@upendrashrestha7623 Жыл бұрын
मैले चाहिँ आज सम्म हेरेको हेर्ने कथामा यो कथा उत्कृष्ट लाग्यो। यति सम्मको निस्वार्थ भावको धर्म, कर्म , सेवा मान्छे र परिवार हो त यस्तो।
@sujanbegha732
@sujanbegha732 2 жыл бұрын
लाखौंमा एक मान्छे:बौवा चाहेर पनि यतिको मान्छे हुन सकिन्न। सलाम छ बौवा अनि सुखशान्ति सधैब रहोस परिवारमा।।
@nawrajpradhan4614
@nawrajpradhan4614 2 жыл бұрын
🤲🤲🤲🤲😢😢
@kishorprasadawasthi3716
@kishorprasadawasthi3716 2 жыл бұрын
Good Lakhau bhanne word Vanda ni mathi lagyo malai pani
@ramharirokka2870
@ramharirokka2870 2 жыл бұрын
यस्तो कथा छ नि जति हेरे पनि नपुग्ने ! कुनै समय बिरगंज पुगियो भने बौवा परिवारलाई नभेटी आउँदिन । कति सादा जीवन, साह्रै महान विचार । नमन बौवा र अनामिका 🙏 नमन हेर्ने कथा 🙏
@subodhbudhathoki295
@subodhbudhathoki295 2 жыл бұрын
यो कथाले मन धेरै हलुका बनायो। मित्रता सिकायो, खुशी हुन सिकायो , मान्छे हुन सिकायो र मानवता सिकायो। धन्यवाद सम्पुर्ण team का सदस्यहरुलाई।
@sandipchaudhary3771
@sandipchaudhary3771 2 жыл бұрын
100% correct
@sunitarokka453
@sunitarokka453 2 жыл бұрын
Manabta siddiyeko thaauma manko ambani nai hunudo raixa ##ramro sandesh paayeu hamile!! Sacchai kamal hilo mai fuleni raajmahal ma sajainxa baauwa daju great 😍😍
@bishnuthakuri4506
@bishnuthakuri4506 2 жыл бұрын
100% Hjr tara durgesh kokathale manai ruwayo
@jaysambhu4594
@jaysambhu4594 2 жыл бұрын
Subodh budhathoki-manabta Pani sikayora tapailai? Achamma lageo.
@indrapun8031
@indrapun8031 Жыл бұрын
कस्तो महान सोच एवम् ब्यवहार महान नेपाली दार्शनिक म आफूले जीबनमा धेरै कुरा बुझे।
@dilliramkattel5664
@dilliramkattel5664 2 жыл бұрын
तीनजना मानिसलाई बिर्सनु हुन्न ! जसले दु:ख दिन्छ , जो दु:खको बेला छोडेर जान्छ र जसले दु:खको बेला साथ दिन्छ । 👏👏👏👏👏🙏 30:30
@nirBikramThakuri5
@nirBikramThakuri5 2 жыл бұрын
कर्म , मित्रता, सच्चा प्रेम, मानवता ले भरिपुर्ण बौवा को कथा साह्रै उत्कृष्ट लाग्यो। शुभकामना दिदि र सम्पुर्ण टिमलाई। यस्तै यस्तै कथा फेरि फेरि हेर्न पाइयोस। मनै सफा हुन्छ आन्नद आउछ।
@user-sh8rs1vp7c
@user-sh8rs1vp7c 2 жыл бұрын
हे इश्वर!! यो ब्रह्माण्डमा यदि तिम्रो अस्तित्व छ भने, यि सत्पात्रलाई सदासर्वदा नै सुखी, खुसी र सन्तुष्ट राख है !! किनकी, यो पृथ्वीमा वास्तविक "मानिस"लाई आक्कलझुक्कल मात्र देख्न-सुन्न पाइन्छ । लगभग लोप हुँदै गैरहेको थोरै मात्र बाँकी रहेका "मानिस" मध्यका एक "बौवा"लाई सत्सत् नमन् 🎶 - पदम महत, हेटौडा (हाल- जापान)
@Ranjudarshana_
@Ranjudarshana_ 2 жыл бұрын
Bauwa is a real face of social worker, Equality Practitioner or a Feminist Man. Thank You Herne Katha Team for this beautiful story.
@padamkumarachaju1280
@padamkumarachaju1280 2 жыл бұрын
@Ranju Darshana real bibekshil?
@c.p.paudel8294
@c.p.paudel8294 2 жыл бұрын
You are absolutely wrong about him in the term feminist man. He is no doubt a man trying to be a typical Nepali. If he has knowledge about dance in female style, it does not mean he is feminist man. In Terai, most males perform female style dances in marriage ceremony too.
@Ranjudarshana_
@Ranjudarshana_ 2 жыл бұрын
I didn't write feminist man focusing at his passion for dance. It's an art which anyone can practice regardless of any gender. I called him a feminist man for his idea of practising equality, advocating for women empowerment from his own home :)
@roshanghimire9067
@roshanghimire9067 2 жыл бұрын
@@c.p.paudel8294 feminist ko meaning buja bhai paila
@c.p.paudel8294
@c.p.paudel8294 2 жыл бұрын
@@roshanghimire9067 उमेर सजिलै पहिचान गरेर भाइ भनिसके पछि मैले अब के भनूँ? दाजु, बुवा अर्थात अंकल हजुरले Sexuality र Gender को बृहत् रुपलाई कसरी हेर्नू भएको छ? Sexualized Border र Post Socialism का केही आधार छन कि? यौटा भिडियो हेरेर सामजको यौटा पात्रलाई आफुखुसी व्याख्या गर्न मिल्छ? ऊ पात्रले सर्वप्रथम आफुलाई कसरी पहिचान दिन चाहन्छ पहिले त्यो बुझ्नु पर्छ। अनि त्यस आधारमा हामीले बल्ल व्याख्या गर्नु पर्छ। मेरो बुझाई यो हो।
@balkrishnakhadka7982
@balkrishnakhadka7982 2 жыл бұрын
उद्दारताबादी र महान सोच भएका बौहा र प्ररिवार प्रती नमन🙏🙏
@sumandhamala8514
@sumandhamala8514 2 жыл бұрын
कति शिक्षित होला बौवा दाई र परिवार। मानवता कति धेरै अनी कति बौद्धिक परिवार। मनै आनन्दित हुन्छ यस्ता मानिसहरू देख्दा।🙏
@rajansherdorpali2699
@rajansherdorpali2699 2 жыл бұрын
भगवानले खोजेको जोडी मिलाई दिन्छ रे , अनि भगवान उत्तानो परेर गद् गद् हास्छन् रे , ! हो , वास्तवमा बौवाको जोडी देखेर कति खुसी भएर हासेको होला ! जिन्दगी बितोस त बौवा परिवारको झै ।एक आपसमा कती सरलताले बुझा बुझ । बधाई छ बौवा परिवारलाई साथै हेर्ने कथा टिमलाई ।
@gmdipudependra
@gmdipudependra 2 жыл бұрын
कथाका हर एक पात्रहरुको हर एक उदगारमा अर्को एउटा एउटा कथा महसुस गरे । आजसम्मका सबै एपिसोडहरुमध्ये, यो एपिसोडलाई ५ उत्कृष्ट भित्र राखे मैंले । ♥️♥️
@ramkrishnaaryal7826
@ramkrishnaaryal7826 2 жыл бұрын
me too sir
@Goraybedghumante2546
@Goraybedghumante2546 2 жыл бұрын
मेरो पनि best episode यो
@MrTara-ov9fh
@MrTara-ov9fh 2 жыл бұрын
साच्चाै मईले पनि
@ramharipandey7590
@ramharipandey7590 2 жыл бұрын
कति शिक्षित होला बौवा दाई र परिवार। मानवता कति धेरै अनी कति बौद्धिक परिवार। मनै आनन्दित हुन्छ यस्ता मानिसहरू देख्दा।🙏 plz Next part pani ..
@phanbahadur70
@phanbahadur70 2 жыл бұрын
Hats Off to Bauwa and Family ! यदि बौवा जस्तो मान्छे नेपाल सरकारमा २५% मात्र भए पनि देशले काँचुली फेर्ने छ !!
@sanjaygurung9635
@sanjaygurung9635 2 жыл бұрын
समाजलाई सकरात्म सोच दिने खालको कथा फिलीम को स्टोरी जस्तै हेरीरहु सुनीरहु लाग्ने बौवाको कथा जय नेपाल 🇳🇵!!
@AquaBlastOblivion
@AquaBlastOblivion 2 жыл бұрын
I think that this is called humanity. Positive thinking gives you peace in your life. Best couple in the world😍😍😍
@learnenglishwithankitgiri7344
@learnenglishwithankitgiri7344 2 жыл бұрын
Love watching हेर्ने कथा ।
@rajkumargurung1823
@rajkumargurung1823 2 жыл бұрын
बौवा मिठो सोच को धनि
@AnilaShrestha
@AnilaShrestha 2 жыл бұрын
Happy birthday herne katha pariwar. I am still crying sansar ma yesto manchhe pani hunchha can't believe Bauwa ji lai hridya dekhi nai salute and thank you so much for this nice story xxx
@khagindrapandey7023
@khagindrapandey7023 2 жыл бұрын
🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾❤️❤️❤️
@ambikaacharya1962
@ambikaacharya1962 2 жыл бұрын
मनको धनि बौवा दाई 🙏🙏🙏🥰🥰🥰
@parasbhai627
@parasbhai627 2 жыл бұрын
नेपाली समाजको यथार्थता लाई चित्रण ,साथित्व , आफ्नो काम प्रति को उच्च सम्मान ,लगाव पुरुषले नारी प्रति गर्नुपर्ने सम्मान तथा मानवीय गुण भएका बौवा एक असल ब्याक्तित्व रहेछ सारै मन छोयो।। धन्यवाद herne kathaa team..
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
मन सफा भएका दुबै जान रहेछन् बौवा बहुत महान मान्छे रहेछ👌
@padamaryal9462
@padamaryal9462 2 жыл бұрын
Dherai man paryo Insaniyat mehanat mitrata sabai vanda thulo dharma ho vanne example bouwa .naman 🙏🙏
@anilkumarthapa3241
@anilkumarthapa3241 11 ай бұрын
बाैवा दाई रियल हिराे हुनु हुन्छ❤❤
@nabarajrai6996
@nabarajrai6996 2 жыл бұрын
One of the best episode ever and ever......humanity, true friendship, supportive couple...literally inspirational story " Bouwa ko katha" thank u herne katha for picking up such nice story.
@debendrarai6305
@debendrarai6305 2 жыл бұрын
very good job साह्रै खुशी लाग्यो।
@kirankc1009
@kirankc1009 2 жыл бұрын
Yes sir
@holenrai6103
@holenrai6103 2 жыл бұрын
हाम्रो समाजमा यति राम्रो राम्रो परिवार पनि छ अति खुशी लाग्यो बौवाको परिवार
@omnarayanpradhan9008
@omnarayanpradhan9008 2 жыл бұрын
Bauwa is an idol of Humanity. Hats off for such a heart touching story to Bidya and the entire team.
@deepakthapa8395
@deepakthapa8395 2 жыл бұрын
indeed , well said 🙏
@shobhamalla2179
@shobhamalla2179 2 жыл бұрын
Yati ramro manxe ni xan👍️👍️ धन ठुलो हैन मन ठुलो हो भन्ने कुराको प्रमाण हुन बौवा ।
@sumanale1848
@sumanale1848 2 жыл бұрын
बौवा!! तिमी सधै यस्तै भैरहनु...तिम्रो संगत गर्ने सबै तिमिजस्तै होउन। तिम्रो मित्रता कला निस्वार्थ सेवा र प्रेम निभाउने क्षमता अदभुत छ!!!
@dhonimagar3
@dhonimagar3 2 жыл бұрын
यो दुनियाँमा यति राम्रो मान्छे पनि रहेछ भगवान धन्यवाद छ मित्रता समाजसेबिका महान हो बौहा । हेर्ने कथा स्टुरीको सफलताको शुभकामना 🇳🇵
@pvideos7174
@pvideos7174 2 жыл бұрын
This episode absolutely deserves the episode of all time. What a story! What an inspiration! Hats off to herne katha team. Hat's off to Bauwa and family 👪
@ganeshpoudel01
@ganeshpoudel01 2 жыл бұрын
Bauwa has now become an emotion, what a rollercoaster !!If only we had more bauwas in this world, the world would have been different 🙏 Thank you Herne katha team for this Gem👏👏
@atengabu7048
@atengabu7048 2 жыл бұрын
कति सफा परिवार साङलो मन.. भिडियो हेरेरै पवित्रताको अंश मिल्यो, थोरै भए नि सफा भएँ जस्तो लाग्यो।
@jemsacharya119
@jemsacharya119 2 жыл бұрын
The world would have been different if every people in the society had the same motive as "Bauwa". He has been a perfect father for his daughter, a supportive husband for his wife , bestest friend for his business partner and a good human being for the society. Thankyou Bidhya sister
@rameshlama4257
@rameshlama4257 2 жыл бұрын
Tears weren't stopping rolling down on my chicks when i was listening the heart touching words of Bauwa about the patriotism i.e. about the country. Patriotism never die however the counrty is worst.
@aquanepz
@aquanepz 2 жыл бұрын
And there are lots who call them dhotis and indians.
@shambhughimire5295
@shambhughimire5295 2 жыл бұрын
Dame here
@bhupennembang227
@bhupennembang227 2 жыл бұрын
Definitely 👍
@man8708
@man8708 2 жыл бұрын
Hats off to Mr. and Mrs. Bauwa. Humanity is the greatest virtue.
@nnptv9272
@nnptv9272 2 жыл бұрын
वास्तविक नेपाल र नेपालीहरुको आवाज समेटिने एक मात्रै कार्यक्रम 👏👏👏
@neesha4812
@neesha4812 2 жыл бұрын
आँसु आयो 😍 यस्ता पात्रहरू पनि हाम्रो समाजमा रहेछन् 💕
@devichhantyal9388
@devichhantyal9388 2 жыл бұрын
chinu hunna ra bidha ji lai barsau dwki hunuhunxa
@अमृतअधिकारी
@अमृतअधिकारी 2 жыл бұрын
सहि भन्नू भयो हेर्दा हेर्दै अाँसु अाएको थाहै भएन कति महान बिचार भल यु बौवा जी
@neesha4812
@neesha4812 2 жыл бұрын
@@devichhantyal9388 maile bauwa ko kura garya ho
@devichhantyal9388
@devichhantyal9388 2 жыл бұрын
@@neesha4812 yeye पात्र भन्नु भा रहेछ पत्रकार बुझे😂😂
@pabitashrestha
@pabitashrestha 2 жыл бұрын
I pray after watching बौवाको कथा सबै लाई बौवा जस्तै श्रीमान र सबैलाई अनामिका जस्तै श्रीमती मिलोस्😍😊
@rufushkarmacharya9079
@rufushkarmacharya9079 2 жыл бұрын
👍
@arunalamsong4349
@arunalamsong4349 10 ай бұрын
Uha haruko jasto soch bichar sabaiko bhaidiye aja sansar kati sundar hune thyo hola 😢 aja matra herne mauka paye 😢ani ruye pani , dherai kura sikne mauka ni paye .thank you herne katha❤ ani god bless you all 😊
@rupaksingh6977
@rupaksingh6977 2 жыл бұрын
Wife rides scooty and husband rides bicycle. We can clearly see how that family and Bauwa is Hattsoff 👌
@bijulashreepali297
@bijulashreepali297 2 жыл бұрын
नेपालमा यस्तो मान्छे हरु पनि छन् । यो भिडियो हेरेर मन नै खुशी भयो कुन शब्दले धन्यवाद भनु 🙏🙏🙏🙏
@kishorprasadawasthi3716
@kishorprasadawasthi3716 2 жыл бұрын
Khusi matra vayena aasu nai aayo
@gaurabbhatta7301
@gaurabbhatta7301 2 жыл бұрын
"Bauwa":: It is not just a name, it is a brand, it reflects truth, benevolence, humanity, honesty, and simplicity. We need more people like you in our society.
@harishrestha6292
@harishrestha6292 3 ай бұрын
बौवा जी की कहानी! वाह, क्या बात ! Superb...🙏
@narayanibhattarai2432
@narayanibhattarai2432 2 жыл бұрын
The family get progressed and society gets changed by people like Bauwa, what an inspirational person. Thank you for sharing this story 🙏
@samikshachauhan623
@samikshachauhan623 2 жыл бұрын
The story is the perfect resemblance of love ,friendship ,support and humanity♥️ कतिबेला सकियो पत्तै भएन।।So incredible 😍 🙏
@praptishah4597
@praptishah4597 2 жыл бұрын
Bauwa le nachoyera na napera silayeka luga maile lagako chu ekdam perfect fit 👌🏻Great inspiration for business owners too ❤️ Thank you for bringing up these kind of real stories 🙏
@basudevrajupreti3591
@basudevrajupreti3591 2 жыл бұрын
उद्योगी बन भन्छ मित्र जन हे उद्योगले दिन दिन।।जातमा जे छाै सबै एकै हाै एक सन्तति देशकाे ।। बाैवा र मनाेजकाे याे राेचक वास्तविक कथाले वर्तमानका सामाजिक मनाव समाजलाई एउटा ठूलाे प्रेरणा मिल्ने छ जस्तो मलाई लाग्छ।यिनिहरुकाे याे मित्रताकाे कदर गर्दै उनिहरु प्रति श्रद्धा पूर्वक बधाई ज्ञापन गर्दछु।।जय श्री पशुपतिनाथ ।।ॐ।।
@paraslamsong
@paraslamsong 2 жыл бұрын
Happy anniversary to "Herna Katha". दिदी प्रेम पत्र पढदा हजुरको अवाज कान्मै गुन्जी रहेको थियो
@nishmapradhan8032
@nishmapradhan8032 2 жыл бұрын
When I watch herne katha I always think that we Nepalese are not less talented than Russian film makers and writers, A great story. People like Bauwa make the world beautiful.
@prabeshadhikari3908
@prabeshadhikari3908 2 жыл бұрын
यो कलियुगमा मानिसहरुको बिचमा भगवान रुपी आत्म हालेर पठाउएका मानव हुन यी कथाका पात्रहरु ,सलाम यी कथाका पात्रहरु अनि कथा तयार गर्ने सबै टिम लाई
@sarojtikhatri5457
@sarojtikhatri5457 5 ай бұрын
कति शिक्षित अनि सहयोगी मनका बौवाको परिवार हो यो हो असली चलचित्र !बिद्या मेम हजुर कुनै चलचित्रको निर्देशक भन्दा कम छैन! हरायका बर्स हेरेदेखी हेर्नेकथाको नियमित पाठक बन्न बाध्य तुल्यायो
@itsmedipesh9698
@itsmedipesh9698 2 жыл бұрын
Bauwa and her wife , together is the book of beautiful thoughts...every chapters has inspired me to rethink my steps of life.... Thank u bauwa sir and madam Hope 2 meet such great personality one day in my life... If u re reading this bauwa sir,🙏🙏 deep respect and namaste to u and madam
@sonamshrestha1158
@sonamshrestha1158 2 жыл бұрын
I don’t know how can I express my gratitude to this show and his story. Just next level.💝💝💝
@baagadbillaygaming4081
@baagadbillaygaming4081 2 жыл бұрын
we can also make our own other story :|
@bhabib.k5874
@bhabib.k5874 2 жыл бұрын
याे दुनियाँमा कति शुन्दर विशाल मन भएका मान्छेहरु पनि छन,,धन्यवाद भगवान् 🙏।
@sumankhadka8370
@sumankhadka8370 2 жыл бұрын
🥰
@alishachamlagain5715
@alishachamlagain5715 2 жыл бұрын
Today I realized you only need good heart to do good deeds. Hats off to this family. So inspired by this man. From now on birjung reminds me of bauwa ko katha.🥰🥰
@stharazu
@stharazu 2 жыл бұрын
Amazing.. How a man can be so friendly, humble, lovable, generous, so perfect.. Best story ever.. God bless you Bauwa.🙏🏼
@prakashsimkhada1060
@prakashsimkhada1060 2 жыл бұрын
Supep
@anjusherchan595
@anjusherchan595 2 жыл бұрын
We need more Bauwas in this world. What a gem!! Thank you for bringing his story to us Herne Katha. We can learn so much from him, utter respect for him and his family 🙏
@laxmiraj808
@laxmiraj808 2 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट महान सोच भएको परिवारलाई हृदयदेखिनै सलाम छ
@tezahub4296
@tezahub4296 2 жыл бұрын
निकै सरल अनी उच्च सोच , निस्वार्थ सहयोग र मानवला बिच रहेको बौवा दाईको आफू भित्रै को आत्मसम्मान प्रति मनै देखि चरणस्पर्श छ मेरो । र बहिनीको आवाज , प्रस्तुती अनी विषय चयन हरुमा प्राय संस्कार झल्किएको पाउछु म यहाँलाई पनि धेरै धेरै धन्यबाद ।
@mohanghale4759
@mohanghale4759 2 жыл бұрын
A GENUINE GENTLMAN gifted with generosity,loyality,humanity etc. This episode has admirable personality that exist these days by so far. Well balanced zindagika rath ka dui pangraa.Hope to see such autobiography in further days. Thnks to all HERNE KATHA team
@Bauwa_dai
@Bauwa_dai Жыл бұрын
Thanks 🙏
@gallantrykaranofficial813
@gallantrykaranofficial813 2 жыл бұрын
यति धेरै मेहनत गरि देश तथा बिदेशमा रहेका नेपालिलाई मनोरञ्जन गराइदिने हेर्ने कथा टिमलाई सर्बप्रथम लाख लाख सम्मान छ, धेरै समय भएको छैन यो हेर्न सुरु गरेको तर जति हेरे सबै अबिस्मरिणिय छन !!
@prakashnepali4659
@prakashnepali4659 2 жыл бұрын
वास्तविक दानी र ज्ञानी रहेछन बौवा, मज्जा अायो कथा हेरेर !!!!धन्यवाद छ हेर्ने कथा टिमलाई !!!
@rupakkumarchaudhary8073
@rupakkumarchaudhary8073 Жыл бұрын
Man who has a golden heart. Pariwar, mitrata oni samaj sanga badna sakne maya aadi aadi... sab kura ko dhani man vako manxe BAUWA.
@suchanpun9419
@suchanpun9419 2 жыл бұрын
It is hard to believe that even these days, such a person with kind hearted with great thoughts with simple personality are found.bauwa is inspiration for all of us, thank you bidhya jee for introducing his story among us
@Bauwa_dai
@Bauwa_dai Жыл бұрын
❤❤❤
@RahulKalwar79
@RahulKalwar79 2 жыл бұрын
I know him and grown up listening his work popularity of tailoring and thanks to channel to recall my childhood memory and the whole story of bauwa Dai❤️.
@govindarai6362
@govindarai6362 2 жыл бұрын
हेर्ने कथाको हरेक कथाले मन छुन्छ!त्येसमध्ये पनि यो कथा उत्कृष्ट लाग्यो धन्याबाद बिध्या दिदी!!
@samikshasunuwar987
@samikshasunuwar987 2 жыл бұрын
Kunoi nepali superhit movie hernu vanda yo Herne katha Herda badhi ramailo hunxa...real pani ramro pani
@Poetrywithheena
@Poetrywithheena 2 жыл бұрын
One of the best episodes of herne katha. I laughed, i cried, i smiled. Sabai jana lai bauwa jastai sathi, husband ra baau ko chatrachaya ma basni mauka milosh🙏🏽🙏🏽
@terrythapa7028
@terrythapa7028 2 жыл бұрын
Masters in Education from TU does not have this deep understanding of social responsibility. Nepal government should honor Bauwa as an educator to establish this school.
@sitagodar5817
@sitagodar5817 2 жыл бұрын
कस्तो राम्रो कथा ♥️ huge respect for bauwa uncle & anamika mam 👏👏🙏🙏
@ramlaxmanmishra3713
@ramlaxmanmishra3713 5 ай бұрын
संसारका सबै मानवमा बौवाको जस्तो सामाजिक सेवाको भावना हुनुपर्छ। बल्ल मात्र दुखी गरिब अशिक्षितले शिक्षा पाउँछन् खाना पाउँछन् धेरै धेरै धन्यवाद उहाँ बौवाले ज्यूलाई
@manishapaudel9505
@manishapaudel9505 2 жыл бұрын
The world would have been different if every people in the society had the same motive as "Bauwa". He has been a perfect father for his daughter, a supportive husband for his wife , bestest friend for his business partner and a good human being for the society. Thankyou Bidhya dd and herne katha team for bringing up such an incredible story ❤❤🙏🙏
@bijayerajput2694
@bijayerajput2694 2 жыл бұрын
Bawa jastai kta harulai ignore garne tmru kt haru nai ho !!
@reshmithapa8485
@reshmithapa8485 2 жыл бұрын
धेरै राम्रो लाग्यो👍️👍️
@nischalgartaula3435
@nischalgartaula3435 2 жыл бұрын
Happy 4th anniversary to "herna katha " thank you for showing real stories of people lifestyle and happiness of nepal
@sumankhadka8370
@sumankhadka8370 2 жыл бұрын
🥰🥰
@gundashshrestha9562
@gundashshrestha9562 2 жыл бұрын
Its really hard to believe that we still have this kind of people are in our socity. A big solute to you and your team for this effort to share Bauwa story to the world.
@jaysambhu4594
@jaysambhu4594 2 жыл бұрын
Proud of you bauwa and Manoj ji you are best friend of the world and genius.assu aayo yo mitrata dekhera.k garnu dukha lagxa desh ko halat dekhera.
@RaviShrestha
@RaviShrestha 2 жыл бұрын
Loved the story of this person !! Thank you for sharing his story to us !!
@shankarmijar7697
@shankarmijar7697 2 жыл бұрын
this man has bundle of wisdom.. i am so proud of you sir...you diserve the happiness unlimited .. you are unique fantasy person ever i have seen..you are the person with pure heart of humanity ... real hero on this earth..hey ..my eyes surrounded by tear..
@vimolkhanal1057
@vimolkhanal1057 2 жыл бұрын
दुर्देश थापाले र पल शाह जि ले पनि हेर्नू पर्ने यो video बरै 👬मित्रता कस्तो हुनुपर्छ अनि बुझ्थे कि
@DevshanMewahang-x2u
@DevshanMewahang-x2u 5 ай бұрын
दुई बर्ष अगाडिको कथा भएपनि मैले पुरै हेरे । छुवाछूत को कुरिती विरुद्ध खरो उभिने अनि समाजसेवामा लाग्ने श्रीमान श्रीमती दुवैजनाको निस्वार्थ भावना देखेर सबैलाई यस्तै बन्न र गर्न अनुरोध गर्न मन लाग्यो । हेर्ने कथा लाई धन्यवाद ।
@tpandypandy2195
@tpandypandy2195 2 жыл бұрын
One of the best episode ever and ever......humanity, true friendship, supportive couple...literally inspirational story thank u for picking up such nice story .inspired from this story !! Humanity is not ended yet totally appreciated your level of work and research what you present to public to remember a story !!
@pradipchaudhary7702
@pradipchaudhary7702 2 жыл бұрын
This is called real humanity..most inspiring story.. Thanks Herne katha team and always my fav Bidhaya Chapagain
@pabitraparajuli6587
@pabitraparajuli6587 2 жыл бұрын
💯
@dhangurung9509
@dhangurung9509 Жыл бұрын
मोउवा दाइ को यो पबित्र बिचार र यो समाज का लागि गर्नु भयेको उधारनिय काम को लागि सलाम छ
@SafeLandEducation
@SafeLandEducation 2 жыл бұрын
जुन कथा हेरे पनि मर्मश्पर्शि लाग्छ्। कति सुन्दर जिवनकथा बौवा को।
@dal_bhaat2024
@dal_bhaat2024 2 жыл бұрын
*नेपाल काे एकमात्र मन्न छुने कथा लुकेका व्यथा अगाडि एउटा कथा बनाएर हाम्रो लागि दुःख गर्नु भएको मा "हेर्ने कथा* टीम लाई धेरै धेरै माया अनि शुभकामना* ❤️❤️❤️
@entertainmentlife2230
@entertainmentlife2230 2 жыл бұрын
Ma timro pani thulo fan ho dd
@niteshdas5429
@niteshdas5429 2 жыл бұрын
Such an humanitarian person Bauwa ji, Animika ji, And his friend is an really idealistic person. Their views and thoughts are superb.
@limbusurendra3378
@limbusurendra3378 Жыл бұрын
सुन हो कि पित्तलको धातु हो । वाह.....वाह......बबाल छ त आर्थिक उन्नति शुभलाभ स्तरयता अग्रिम शुभकामना यहॉंलाई ।। धन्यवाद,नमस्कार ! 👏👏👏👌👌👍👍❤️♥️❤️💞💞❗️
@ayellowflower3565
@ayellowflower3565 2 жыл бұрын
Humanity still exists in this world. Huge respect for both of you.
@deepakkc5166
@deepakkc5166 2 жыл бұрын
This is as beautiful as it gets. It was like reading a novel to me, one that doesn't spend too much time in excessive descriptions but builds depth in characters and plots through implicit subtexts. Chefako Katha was once in a lifetime kind of an experience and a story. Bauwa's, however, is one that we have seen and experienced countless times in our lives and ignored. Ignored because they are not glamorous. Ignored because we take them for granted. But stories like Bauwa's are what make us humans. This was brilliantly done. I really liked the director's work. You could have easily gone with a more narrative heavy direction but that would have just numbed our imaginations about Bauwa and his little world. By letting Bauwa's life unravel in the video, you let the story flow with its ebbs and flows. Beautifully done!!! Except for a few rolling shutters, the video is well shot and edited to me. It deserves an award, in my opinion. Congratulations!!!
@hernekatha
@hernekatha 2 жыл бұрын
Thank you for the beautiful words and in-depth review. Keep watching. Keep loving. 😍
@deepakkc5166
@deepakkc5166 2 жыл бұрын
@@hernekatha definitely!!! Great admirer of your storytelling. Best wishes!!!!
@kleptocracyrulez763
@kleptocracyrulez763 2 жыл бұрын
I second.. 🙏🙏🙏
@krishnachalisey1637
@krishnachalisey1637 2 жыл бұрын
Exemplary friendship. Philanthropic spirit of Bauwa is laudable. Happy anniversary, Herne Katha.
@themastram6648
@themastram6648 Жыл бұрын
यतिको हृदय सबैको भैदिएको भए नेपाल काहाँ बाट काहाँ पुग्थ्यो होला।बौबा दाई लाई सलाम।
@rajendralimbu8249
@rajendralimbu8249 2 жыл бұрын
It’s a big salute to “ Herne Katha” team. You guys are really deserving a big big love from viewers we will keep loving you just keep doing good job with beautiful content🙏🙏
@nabinaoli1118
@nabinaoli1118 2 жыл бұрын
This world need more man and woman like them . ❤️
@Hotsince1998
@Hotsince1998 2 жыл бұрын
"Bauwaa" isn't just a name it's an emotion!!... thanks for inspiring us !!
@bimalagurung1880
@bimalagurung1880 4 ай бұрын
सारै राम्रो परिवार। अति सहयोगी मनका धनी बउवा दाईको श्रीमान श्रीमतीलाई स्याल्युट छ
@ghostrider_roshan
@ghostrider_roshan 2 жыл бұрын
एक देवरूपि पात्र बौवा , जस्को हरेक कुरामा सहि सकारात्मक सोच र दयालु विचार भाव भएका एक ईमान्दार कर्मशिल एवं गहन विचारकर्ता ।।।।🙏🙏🙏
@jhapkc774
@jhapkc774 2 жыл бұрын
More than a super duper hit Movie… that’s Herne katha Team… I wish you guys found the genuine sponsor… really proud ❤️👏👏👏👏
«Жат бауыр» телехикаясы І 26-бөлім
52:18
Qazaqstan TV / Қазақстан Ұлттық Арнасы
Рет қаралды 434 М.
I Sent a Subscriber to Disneyland
0:27
MrBeast
Рет қаралды 104 МЛН
Sigma girl VS Sigma Error girl 2  #shorts #sigma
0:27
Jin and Hattie
Рет қаралды 124 МЛН
बुबाको कथा | Buwako Katha - Herne Katha EP43
30:09