गरीखानेका कथाहरु - अंक ३ | Garikhaneka Katha haru EP03 - Herne Katha

  Рет қаралды 444,363

Herne Katha

Herne Katha

5 ай бұрын

रित्तिँदै गएका सूदूर पश्चिमका गाउँघरका पाखाबारीमा सुन फलाइरहेका धुब्र र पार्वती मलासीको परिवार अनि धनगढीका मनोज बडाललाई 'ढुसीले दिएको खुसी' - 'गरीखानेका कथाहरु' श्रृंखलाको तेस्रो तथा अन्तिम अंकमा ।
#hernekatha #Garikhane
सपनालाई बिपना बनाएकाहरुको कथा, असम्भवलाई सम्भव बनाएकाहरुको कथा । निराशालाई आशा बनाएकाहरुको कथा । शून्यबाट सुरु गर्दै उचाई चुम्ने खुसी र सुखी मान्छेका कथा । हेर्ने कथामा ‘गरीखानेका कथाहरु’
Garikhaneka Katha EP03
Herne Katha presents "Garikhaneka Kathaharu", stories woven with courage and passion, of those who turned despair into hope. Stories of those who made dreams come true and who made the impossible, possible.
"Garikhaneka Kathaharu" is produced in partnership with Nepal Rastra Bank.
www.nrb.org.np/
:: Garikhaneka Katha Haru Series ::
EP 01 - • गरीखानेका कथाहरु - अंक...
EP 02 - • गरीखानेका कथाहरु - अंक...
EP 03 - • गरीखानेका कथाहरु - अंक...
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZbin Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
💻 Content Producer - Hari Jang Thapa
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
⚙️Equipments we use: ⚙️
🔈Sound 🔈
Zoom H6 Audio Recorder: amzn.to/47RjTzw
Sennheiser Wireless Microphone: amzn.to/40UmoPm
Rode VideoMic Pro: amzn.to/47wRChY
🎥 Video 🎥
Panasonic Lumix GH4: amzn.to/3GdIX8i
Panasonice Lumix S1: amzn.to/3N2seIJ
Panasonic Lumix GH6: amzn.to/3SZstZ4
Dji Air 2s: amzn.to/40Wph2f
GoPro Hero 9 Black: amzn.to/47Ki2fO
DJI Osmo Mobile 6: amzn.to/3sPsggb
🖥️ Editing: 🖥️
Adobe Creative Cloud: amzn.to/47v2zAy
Beyerdynamic Headphones: amzn.to/40ZCJST
Yamaha Monitor Speaker: amzn.to/3sPsnbB
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 753
@Bishownathmedia
@Bishownathmedia 5 ай бұрын
गरीखाने कथा भाग तिन को प्रतिक्षामा म जस्तै को को हुनुहुन्थ्यो? कती मर्मस्पर्सी वास्तबिक छ है गरीखानेका कथा॥❤❤❤
@shankarrai6783
@shankarrai6783 5 ай бұрын
Ma pani haiiiiiiii ak janaaaaaaa😊
@Pokharainsight
@Pokharainsight 5 ай бұрын
Ma pani, akdam man parxa malai ni harna katha👍
@djgaming5594
@djgaming5594 5 ай бұрын
Moh Pani thya😅😅
@devanddilu
@devanddilu 5 ай бұрын
Maile ni vlog banauxu hern aau hai sathi haru❤
@LimbuNi469
@LimbuNi469 5 ай бұрын
यो गाना😂😂😂😂😂😂 अलि बडी भएको होइन र????
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
मेहनत गरे धन बन्छ, प्रतिक्षा गरे काम 😊 मीठो बोले पहिचान बन्छ इज्जत गरे नाम 🥀 हेर्ने कथा को टिमलाई धेरै धन्यवाद 🥀🇳🇵🙏
@buddhabishowkarma2342
@buddhabishowkarma2342 5 ай бұрын
Wow❤
@balramchand7665
@balramchand7665 5 ай бұрын
होत है
@prakashpunofficial
@prakashpunofficial 5 ай бұрын
दिदी हजुरको स्वर ले काम नगर्दा पनि बिरामी हुँदा हुँदै पनि निरन्तर सक्रिय हनुहुन्छ। धेरै माया अनि मीठो सम्झना हजुलाई🥀👏🙏
@AdityaSingh-sf3jl
@AdityaSingh-sf3jl 5 ай бұрын
Sacchai bimari hunu hunxa mem
@sabitathapa1984
@sabitathapa1984 5 ай бұрын
शिघ्र स्वास्थ्य लाभको कामना छ विध्या जि 🙏
@SaritaThapa-nm9uy
@SaritaThapa-nm9uy 5 ай бұрын
Love you too didi❤
@govindakhatri6461
@govindakhatri6461 5 ай бұрын
म पनि उहाहरु जस्तै श्रमलाई विस्वास र माया गर्ने एक व्यक्ति हु।१००० रुपैयाँ सापटी लिएर व्यवसाय सुरु गरेको थिए अहिले ३ वटा पसल छ म सङ्ग।
@Khatri365
@Khatri365 5 ай бұрын
पत्रकारिता भनेको यस्तो हुनुपर्छ ❤❤
@ceraliboom8848
@ceraliboom8848 5 ай бұрын
हाम्री बिधा दिदीको घाटी बसेछ- छिटो सन्चो होस् 🙏💐💐
@jhakendrabam9261
@jhakendrabam9261 5 ай бұрын
हाम्रो डोटी को कथा आयो खुसी लाग्यो bidya दिदि ❤
@ujwalthulungrai5
@ujwalthulungrai5 5 ай бұрын
अस्वस्थताका बाबजुद पनि गरिखाने शृङ्खला लिएर आउनुभएकोमा विधा दिदी प्रती हार्दिक नमन साथै आफ्नो कर्मबाट नेपालमै केहि गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बन्नु हुने महानुभावहरुप्रती सदा सम्मान र सफलताको चाङ अझै थपियोस भन्ने कामना।
@user-pe8vr1ic9f
@user-pe8vr1ic9f 5 ай бұрын
यस्तै गरिखाने कथाहरु र्पसारण गरि राख्यौं भनेएकदिन अवश्य देशकाे मुहार फेरि ने बिश्वास गर्दछु
@bishwasxttri8908
@bishwasxttri8908 5 ай бұрын
छोरा मान्छेको आखामा यतिकै आसु खस्दैन पिडाको समुद्र बोकेर बाचेको एउटा महान मान्छे नमन मेरो तर्फबाट
@Allround_Video987
@Allround_Video987 5 ай бұрын
धन्यवाद दिदी गाउँ घरका यस्ता कथा हरु हामिसङग पुर्याइदिनु भएको मा , अस्ति डडेल्धुरा मा हजुरलाइ भेट्ने मौका पाए 😊
@user-vo4yf6ks5k
@user-vo4yf6ks5k 5 ай бұрын
हेर्ने पो मज्जा छ तर यतिको खेती गर्न दुख पनि धेरै हुन्छ सलुट छ हजुरहरुलाई
@regjung1995
@regjung1995 5 ай бұрын
पछिल्लो केही बर्ष यता निरन्तर हेर्ने कथाको दर्शक बनिरहेको छु! प्रदेशमा मेरो पीडा भुलाउने ओखती बनेको छ हेर्ने कथा ... ❤
@shresthakeshab3347
@shresthakeshab3347 4 ай бұрын
ma pani😢😢
@SanamBk-du5cx
@SanamBk-du5cx 3 ай бұрын
म पनि
@nepalamazingfacts
@nepalamazingfacts 5 ай бұрын
कहिलेकाहीँ केही गर्न सकिन भनेर यो मनमा निराशा छाएको बेला यस्ता कथाहरू हेरेपछि केहि गर्छु गर्न सक्छु भनने प्रेरणा मिल्छ ❤❤❤
@govindbohara5496
@govindbohara5496 5 ай бұрын
धेरै धेरै धन्यवाद दिदी हाम्राे सुन्दर सुदुरपश्चिम काे येथर्था चित्रण लाई यसरी प्रस्तुत गरिदिएको मा 🙏🙏🙏❤️
@dr.bhandari8633
@dr.bhandari8633 5 ай бұрын
नजाति लाग्यो बिरामीको बाबजुद पनि फिल्डमा खटिनु भाको छ बिध्या जि अनि कथा त सधैंका राम्रो छदैछ ❤❤❤❤
@Rajkirant
@Rajkirant 5 ай бұрын
सर्ब प्रथम बिध्या ज्युलाई स्वास्थ लाभको कामना हजुरको यस कार्य प्रती उच्च सम्मान ❤️🙏 अनि महान ब्यावसायी प्रती सलाम अझै धेरै प्रगती होस
@sujitasapkota2059
@sujitasapkota2059 5 ай бұрын
नेपाल मै कर्म गर्ने महान हस्तिहरु लाई नमन र यस्तो प्रेरणादाही कथा लेराउने हेर्ने कथाको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद❤
@laxmigautamgyawali5571
@laxmigautamgyawali5571 5 ай бұрын
म त हरेक एपिसोड पर्खेर बस्छु।नयाँ एपिसोड नयाँ ठाउँ ,नयाँ कथा ।❤❤❤❤
@dasarathrae3609
@dasarathrae3609 5 ай бұрын
हेर्ने कथामा गरिखानेको कथा "गाउँ फर्क" अभियान शिक्षाको राम्रो प्रयास हुन सक्छ।Got motivated👏👏
@akenthapa2350
@akenthapa2350 5 ай бұрын
सधै रमाई रमाई र भाबुक हुदै हेर्ने गर्थे तर यो कथामा मेरो मन नरमाईलो लाग्यो हजुर को घाटीमा समस्या हुदा पनि हामिलाई यो कथा दिनु भयो छिटो छिटो रिकबर हुनुहोस भन्ने कामना गर्दछु
@ravikhadka01
@ravikhadka01 5 ай бұрын
हेर्ने कथालाई निरन्तर रुपमा हेरिरहने म आज अचानक आफ्नै ठाउँको धुर्ब दाईको कथा हेर्न पाउँदा अतेन्त्तै खुसी छु। बिद्या दिदि लगायत हेर्ने कथा टिमलाई धेरै धेरै धन्यबाद 🙏अनि शुभकामना 🎉🎊💐
@kalyancrai
@kalyancrai 5 ай бұрын
हेर्नलायक र प्रेरणामुलक कथा
@sanginghimire8397
@sanginghimire8397 5 ай бұрын
नेपालमा केही छैन, भविष्य छैन, यहाँ केही गर्ने वातावरण छैन भन्दै युवाहरु दिनहुँ विदेश पलायन भै रहेको बेला हेर्ने कथाको टिमले नेपालमै गरी खाएकाहरुको कथा ल्याएर म जस्ता युवाहरुमा सकारात्मक उर्जा थपिदिएको छ। धन्यवाद हेर्ने कथा टिम !! ❤❤❤
@radhaghimire4644
@radhaghimire4644 5 ай бұрын
गरीखाने को कथा प्रतीक्षा गरिरहन्छु कर्मवीरहरु हातहरु प्रति नमन परमात्मको कृपा रहोस परिवार खुशी र सुखी रहोस🙏🙏
@pokhara494
@pokhara494 5 ай бұрын
धेरै धन्यवाद बिद्या जि आँखा बाट आँसु झयो मेहनती सलाम दाजु तपाईं को यो मेहनत अनि महान सोच सलाम
@user-oc1rr1ly6o
@user-oc1rr1ly6o 5 ай бұрын
गरि खाने कथा का भागहरु कहिले पनि बन्द नहोस Get well son bidhya de❣️
@bhanubhatta8186
@bhanubhatta8186 5 ай бұрын
आहा कति आनन्दित बनायो यो कथाले पर्तिक्षा गरिरहेको थिए ❤❤❤❤ हेर्ने कथालाई मन मुटु देखिनै नमन ❤❤❤❤❤❤❤
@TheGamerBoys111
@TheGamerBoys111 5 ай бұрын
अति सम्मान छ यो हेर्ने कथा🙏🙏🙏💐🇳🇵🇳🇵
@dhurbaprasaddangal2640
@dhurbaprasaddangal2640 5 ай бұрын
जे होस विद्या चापागाईं दिदिले हाम्रो देशको यथार्थमा आधारित बास्तबिक मानिसको जिबन भोगाइ देखाउनु हुन्छ यहीँ हो राम्रो पक्ष
@sundardhital4903
@sundardhital4903 5 ай бұрын
आत्म-विश्वास व्यक्तिको सबैभन्दा आकर्षक गुण हो।
@banjadesaroj4144
@banjadesaroj4144 5 ай бұрын
यथार्थ र सन्घर्ष साथै मन र तन भुलाउने अौषधी आयो।
@avshekmagar4562
@avshekmagar4562 5 ай бұрын
गरि खाने कथा अलि लामो भइ दिय हुनिथियो! हेरेर कहिले पनि थाकेको महसुस हुदैन 🙏🙏🙏🙏
@chiranjibiregmi8689
@chiranjibiregmi8689 5 ай бұрын
गरिखानेका कथामा देखाएका कथाहरुले हामीहरुलाई धरै ज्ञान दिएको छ,पौरखी हात हुनेहो भने देशमै केहि गर्न सकिन्छ भन्ने देखाउनुभएकोमा बिध्दा दिदि लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻❤️❤️🥰🥰
@baniyakaji213
@baniyakaji213 5 ай бұрын
सांच्चै तपाई नारी महान हुनुहुदो रहेछ यो एपीसोडले जिबन संघर्ष भन्ने कुरा सिकायो🙏👏👏
@khemrajdarjee2184
@khemrajdarjee2184 5 ай бұрын
कपाल काटेर बिध्या दिदी राम्री देखिनु भएको छ 🙏गरिखाने हात हरुलाई सधै सलाम,हेर्ने कथा टिम लाई हार्दिक बधाई एक मिलियन सस्क्राइब पुगेको छ बडो खुशीको कुरा,सबैको जय होस 🙏🙏
@khesmantamang-op1wi
@khesmantamang-op1wi 5 ай бұрын
हेर्ने कथा हेर्न लाई सुरु गरे है हल कुवेत बाट 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️
@aatcnepal
@aatcnepal 5 ай бұрын
उत्कृष्ट कार्यक्रम, उत्कृष्ट प्रस्तुती🙏
@khusibhattarai9413
@khusibhattarai9413 5 ай бұрын
गरिखानेकथा हेर्दै छु। एकदमै राम्रो छ दिदि आज हजुरको स्वास्थ्य अलिक सन्चो नभएको रहेछ। आफ्नो ख्याल गर्नु होला। हजुरले धेरै कथाहरू ल्याउन बाकी छ।
@DipakRasali-hu7xk
@DipakRasali-hu7xk 5 ай бұрын
उच्च सम्मान हेर्ने कथा टिमलाई अनि मेहनत गर्ने दाजु पर्ती पनि नमन 🙏🙏❤️❤️🇳🇵🇳🇵
@user-xx2zu9rr1z
@user-xx2zu9rr1z 5 ай бұрын
हजुर लाई सम्मान छ दिदि
@bishutamang5330
@bishutamang5330 5 ай бұрын
हेर्ने कथा हर्दा मलाई चाही मन भित्र बाट आनन्द महशूस हुनुको साथ शाथै मन भित्र बाट काम गर्ने ऊर्जा पनी आउछ। हेर्ने कथाको सम्पूर्ण टिमलाई 🙏🙏🙏
@sudiptharu4668
@sudiptharu4668 5 ай бұрын
कति सुन्दर कुराहरू छन् जस्ले हेर्दाहेर्दै खुशी दिन्छन् र आखा रसाउछन् 😍😍
@nature.lover125
@nature.lover125 5 ай бұрын
Huge respect to @Herne_katha team Huge respect to Bidhya didi for your great efforts even in bad health condition. Hatsoff didi and team🫡🫡🫡
@motivate8437
@motivate8437 5 ай бұрын
यस्तो अबस्थामा पनि आदरणिय दि ज्यु हरुलाई लाखौं लाख सलाम
@ganganeupane8746
@ganganeupane8746 5 ай бұрын
Get well soon bidhya didi.. huge respect you & your team
@localtouristofnepal
@localtouristofnepal 5 ай бұрын
हेर्ने कथाको गरिखानेका कथा निरन्तर अगाडि बढोस यो एउटा प्रेरणाको श्रोत बन्नेछ ।
@jetho-daibharat
@jetho-daibharat 5 ай бұрын
नेपालमा केही हुन्न भन्ने अहिलेका युबा वर्गको सोचलाई परिवर्तन गर्न महत्त्वपूर्ण भुमिका खेल्नेछ। गरे के हुदैन भन्ने गतिलो उदाहरण हुन उहाँहरू। सलाम छ यी पौरखी हातहरुलाई...
@PrakashGhatal07
@PrakashGhatal07 5 ай бұрын
Yo channel को sab part herne jati hajir garum❤
@pradipmagrati9712
@pradipmagrati9712 5 ай бұрын
ल है बिद्या जि कथा हेर्न सुरू गरियो हाल सिरिया दमसकसबाट।।
@SusantChhetri
@SusantChhetri 5 ай бұрын
दीदी को स्वस्थ्य लाभको कामना सर्बप्रथम त, हजूर को कार्यक्रम को म नियमित दर्शक सारै मनपर्छ, समाज को सत्य कुरा लाई हेरनी कथा को माधेयम बाट सम्पूर्ण नेपाली माझ पूरउनु हुन्छ धन्यवाद 🙏🙏🙏
@AnushaMagar625
@AnushaMagar625 5 ай бұрын
गरिखाने कथामा मेरा कथा पनि बनाउने हो भने मेरो नि कथा बन्छ 😢😢
@durgaacharya8334
@durgaacharya8334 5 ай бұрын
अति नै राम्रो कार्यक्रम ,हतोत्साहित भयकालाइ पनि उत्साहित बनाइने।🇳🇵🇳🇵🇳🇵
@NareshChhetri
@NareshChhetri 5 ай бұрын
आहा कस्तो राम्रो जिन्दगीको कथा । साच्चिकै गरे के पो हुदैन र हाम्रो नेपालमा ।❤❤❤❤❤😊
@manjubhujel3335
@manjubhujel3335 5 ай бұрын
अस्वस्थताका बावजुद आफ्नो कर्ममा दत्तचित्त विद्या दिदी र हेर्न कथा टिमलाई विशेष आभार 🙏🙂
@shrishtithakulla
@shrishtithakulla 5 ай бұрын
धेरै खुसी लाग्यो दिदि हाम्रै पश्चिम् जानुभाको रैछ❤😊 आउने दिन मा पनि येस्तै कथा हेर्न पाइयोश धेरै माया🥀😊 Herne katha team💫
@thamanbasnet98080
@thamanbasnet98080 5 ай бұрын
अब थोरै छ 1.M यो मिलियन पुगेको दिन म धेरै खुसी हुने छु
@chandramagar9919
@chandramagar9919 5 ай бұрын
पारिश्रमिको प्रतीक्षा मिठो लाग्यो❤
@sonup2430
@sonup2430 5 ай бұрын
Yes to brotherhood ❤
@MaMi-lp2zv
@MaMi-lp2zv 5 ай бұрын
पर्खाइ मा बसी राछु मो चै तेस्रो तथा अन्तिम भाग हेर्न को लागि❤❤
@bijaylama3899
@bijaylama3899 5 ай бұрын
मेहनती र कर्मशिल हात हरुलाई सलाम गर्द्छु।
@amrityoutubechannel7408
@amrityoutubechannel7408 5 ай бұрын
खोज पत्रकारिता भनेको बिधा चापागाईं बाट सिकौं हेर्ने कथा टिमले सदैव यस्तै पत्रकारिता गरेको देख्न पाईयोस हार्दिक शुभकामना ❤❤
@Mani-tn5kk
@Mani-tn5kk 5 ай бұрын
Kati raamro gari khaane katha.
@user-zg6ih3em6z
@user-zg6ih3em6z 5 ай бұрын
नेपालका धेरै Documentary हरु हेरे तर सबभन्दा मन पर्ने Documentary यहि हो । Great❤❤❤❤ keep it up.
@Saroj_Kumar_Karki
@Saroj_Kumar_Karki 5 ай бұрын
अस्वस्थताको बाबजुत यति राम्रो कथा लिएर आउनुभएछ।
@razbal4495
@razbal4495 5 ай бұрын
कर्ममा बिस्वास गरी देशमै पसिना बगाउने कर्मशील हातहरूलाई सम्मान् छ👏👏🙏🏻🙏🏻
@Khembbudhathoki56789
@Khembbudhathoki56789 5 ай бұрын
मेरो बिचारमा सबैभन्दा बढी गरीखाने कथा आउनुपर्छ जस्तो लाग्यो। दिदीको मेहनतकोलागी बधाई छ।
@jitsangmr
@jitsangmr 5 ай бұрын
मलाइ पनि हेर्ने कथा हेर्दा हेर्दै आज भोलि देश मै केही गरम जस्तो लाग्छ। very very inspiring story❤❤
@rajangodar7259
@rajangodar7259 5 ай бұрын
धेरै धेरै धन्यवाद बिध्या चापागाईं दिदि र हजुर्को सम्पुर्ण टिमलाई येस्तो मन छुने र प्रेरित कथा प्रस्तुतीका लागि 😍😍😍😍
@shekharrai1989
@shekharrai1989 5 ай бұрын
❤❤❤❤ हेर्ने कथा
@LOVEU740
@LOVEU740 5 ай бұрын
आत्मबिश्वास लक्ष्य बचत मेहनत ले सफलता दिलाउने रहेछ भन्ने प्रेरणादायी कथा देखाएको मा हेर्ने कथा टिम र मेहनती सबैलाई हार्दिक नमन्🙏❤️🇳🇵
@amritbikramshrestha9962
@amritbikramshrestha9962 5 ай бұрын
यस्तो कथाको थप अंकहरु आवस । यस्ता कथाले निरासामा बसेका युवाहरुलाई बाच्ने केही गरेर बाच्ने 39:37 कुर्जा प्रदान गर्छ म
@xetramagar9944
@xetramagar9944 5 ай бұрын
अब यस्तोमा ठाउँमा समान ढुवानी काे लागि अबिश्कार केन्द्रलाई सम्पर्क राखेर ड्राेनकाे प्रयाेग गरे समय र लागतकाे बचत हुनेछ कि!
@user-zb4fk8pi6h
@user-zb4fk8pi6h 5 ай бұрын
दिदिलाइ यो कपाल्को स्टाइल सारो सुहाउछ हो❤❤❤❤
@binodbist6793
@binodbist6793 5 ай бұрын
गरीखाने का कथा झै हेर्ने कथा का पाईला कहिल्यै नथाकुन🎉
@samiramainali6136
@samiramainali6136 5 ай бұрын
Sarai ramro herne katha
@c.branamagar8148
@c.branamagar8148 5 ай бұрын
मनोज जस्तो अनुभवी अनि योग्य उद्दमि को कथा हेर्न पाउदा खुशि लाग्यो।आहा च्याउ खेति आधुनिक तरिकाले गरेको देख्दा खुशि लाग्यो
@niceto7269
@niceto7269 5 ай бұрын
हेर्ने कथा साँच्चै प्रत्येक मान्छेले हेर्नुपर्ने कथा हो धेरै धेरै माया दिदी अनि टिमलाई ❤❤❤❤❤जीवनमा एकचोटि भेट्ने रहर छ❤❤❤
@khagendraprasadacharya8949
@khagendraprasadacharya8949 5 ай бұрын
प्रतीक्षामा हुन्छु सधै
@alinashahi7669
@alinashahi7669 5 ай бұрын
Mero maya sadai bhari hernae katha lai❤salute ❤❤❤
@ShantiMahatara
@ShantiMahatara 5 ай бұрын
स्वास्थ्य मा समस्या हुदाहुदै पनि यो कामको निरन्तरता दिने यो हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यबाद ।
@user-wh2jl4bs1i
@user-wh2jl4bs1i 5 ай бұрын
हेर्ने काथ हेर्दा नेपाली फर्कन म लाग्यो । सम्पुर्ण टीमलाई धेरै धेरै धन्यवाद ।
@chandraneupane1556
@chandraneupane1556 5 ай бұрын
सन्चो नहुदा नहुदै पनि आफ्नो कर्मलाइ निरन्तरता दिदैहुनुन्छ!! यो पनि आफैमा हेर्ने कथा हो🎉🎉🎉धन्य हेर्नेकथा टिम अनि बिध्या दिदि🎉🎉🎉
@bhimbaral741
@bhimbaral741 5 ай бұрын
दिब्या दिदी हजुरको स्वास्थ्य परिस्थिति अनुकूल भएको रहेछ सिघ्र स्वास्थ्यलाभको कामना छ धन्य छ हेर्न कथा टिम लाइ।
@gurasgautam6343
@gurasgautam6343 5 ай бұрын
अन्न दाता पौरखी मेहेनती माटोमा खेल्न जान्ने धुर्ब जीलाइ सयतोपको सलामी छ
@samirthapa472
@samirthapa472 5 ай бұрын
हेर्ने कथा लाई धेरै धेरै धन्यवाद 🙏 हेर्ने हेरे पछी हिमत आउँछ जोस आउछ मेहनत गरे
@Rishikafamilyofficial
@Rishikafamilyofficial 5 ай бұрын
हेर्ने कथा अनि त्यो भित्रको गरिखानेका कथाहरुका शृङ्खला बद्ध प्रस्तुति कस्को मन नछोलार हृदय देखि नै धन्यवाद भन्न चाहान्छु हेर्ने कथा टिमलाई 🕊️🕊️अनन्तकाल सम्म चलिरहोस शुभकामना छ ❤❤
@hamal4133
@hamal4133 5 ай бұрын
Aaha niyemit srota hu ma bidhya ji great job.
@mr.audience
@mr.audience 5 ай бұрын
नमस्कार बिद्द्या दिदि हजुर बिरामी हुनुहुदो रैछ , आवाज बिरामी जस्तो आएको छ। सिघ्र स्वास्थ्य लाभको शुभकामना 😊keep safe didi❤❤
@surendrabahadursijapati1474
@surendrabahadursijapati1474 5 ай бұрын
पढ्न नपाउदा ध्रुबमा गडेको पिढा ब्यक्त गरेको क्षण मार्मिक लाग्यो ! बिध्या ज्युको स्वर अर्कै सुने / सिघ्र स्वास्थ लाभको कामना / 🙏
@padamgurung9624
@padamgurung9624 5 ай бұрын
नमस्ते विद्या ज्यू धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि यस्तै प्रेरणादायी कार्यक्रमको आशामा छौ
@SCLimbu
@SCLimbu 5 ай бұрын
हेर्ने कथा टिमलाई धेरै धरै धन्यबाद ,,,,🙏🙏 aafno health KO pani care garnus hai bidhya mam...get well soon
@PrakashGhatal07
@PrakashGhatal07 5 ай бұрын
Reporter didi rw whole team lai dherai dherai dhanyabaad Didi aafu birami vayer pani garikhane haruko katha lai sabaiko samu dekhaune try garnu vayeko ma❤❤
@trekaashish546
@trekaashish546 5 ай бұрын
यो च्यानल लाइभ आउने भएपनी विध्या दिदिलाई शिघ्र स्वास्थ्यलाभको शुभकामना भन्न मन थियो । तरपनि आउने दिनमा केहि नहोस भनेर बिदेशबाट भगवानसंग कामना गर्न चाहन्छु । ❤
@user-xw9hb1fs8h
@user-xw9hb1fs8h 5 ай бұрын
"Being busy is a sign of not being poor. Make yourself busy with your work, then you do not have time to learn bad habits"- Lession from humble Dhrub Daju. I am very grateful to Herne Katha Team for inspiring me and others and providing hope... Lots of Love and Respect from abroad... Get Well Soon Didi
@bhimbahadurkhadka68
@bhimbahadurkhadka68 3 ай бұрын
पश्चिमी परिकार फाडो 😋😋 स्वादि हुदो छ 😊😅
@s.p.dhakal5213
@s.p.dhakal5213 5 ай бұрын
गरिखानेका कथाहरु ।🙏
@krispaudyal9671
@krispaudyal9671 5 ай бұрын
कथामा बिध्या दिदिको बोलिले गर्दा कथा को स्वाद नै मिठो लगेन दिदी स्वास्थ लाभको कामना उधामी किसानलाई हार्दिक नमन।
@AayanSnr
@AayanSnr 5 ай бұрын
छिट्टै 1m पुगाउनुपर्यो ,
@keshavrimal7291
@keshavrimal7291 5 ай бұрын
नमन बिधा दिदी
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 16 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 35 МЛН
Nepal History day 2 Shah Kings of Nepal
8:02
Macro Nepal
Рет қаралды 8
37.First Day as a Zombie💀
0:32
Limekey0
Рет қаралды 49 МЛН
Funny video entertainment, good entertainment, short films #704
0:10
Entertainment Girl
Рет қаралды 2,8 МЛН
Sigma Girl Past #sigma #funny #comedy
0:20
CRAZY GREAPA
Рет қаралды 1,5 МЛН