Benju

  Рет қаралды 864

Black Sulpa

Black Sulpa

Күн бұрын

"बेन्जु" रोल्पाको जेलबाङ गाँउ कुनामा बस्ने ६ बर्षकी बालिका हून । केही समयको गाँउ बसाईमा उनीले जिउने जीवनको केही कथाहरु समेट्ने कोसिस गरेकी छु । १० बर्षे जनयुद्धमा सबै भन्दा घाएल बनेको वस्तीमा युद्द बारे केही जानकारी नभएका बेन्जु जस्ता धेरै कोपिलाहरु फुलीरहेका छन। देश बनाउनेका छोरीहरु जस्तो ठूलो सपना त छैन उनीहरुको बास यही कुना सेरोफेरोमा खुसी छन धेरै खुसी ।
त्यो खुसीलाई देखाउने कोसिस गरेकी छु ।
-संगीता रोका मगर
गीति शब्द तथा छायांकन
-पवित्रा राई
सगीत तथा स्वर
यससै खुसी रहेकाहरुलाई खै हजारौ दूर राजधानीले थप खुसी त दिनु सक्दैन तर आफ्नै रहनसहनको कानून यो ठाउकाहरुलाई जबर्जस्ती लगाउने कोसिस नगरेहुन्थ्यो । तिमी आधुनिक कृषिको मसीनहरुमा कमिसन खादै छौ यता आमाहरुले हलो जोत्दै छन र पनि तिमीलाई केही गुनासो गरेका छैनन फेरि पनि तिमीलाई त्यो खुसीमा दुख घोलन कुन कानूनको नयाँ अक्षर लेख्नेवाला छौ थाहा छैन तर दुख भने घोलेरै छोड्नेछौ।
देखाउनु छ तिम्रा बिदेशमा पढ़ने छोरीहरुलाई त्यसैले खुसी खुसी सम्पदान गरेको छु ।
-बिशाल रोका मगर
सम्पादन

Пікірлер: 7
@UjjwalAdhikariofficial
@UjjwalAdhikariofficial 3 жыл бұрын
😘😘😘
@nikitnischal3972
@nikitnischal3972 3 жыл бұрын
Wow chha brother
@maheshpunmagar9144
@maheshpunmagar9144 3 жыл бұрын
💙💙💙💙💙
@Tumsa314
@Tumsa314 3 жыл бұрын
राम्रो ।
@Bbm2052
@Bbm2052 3 жыл бұрын
organic 😘
@januvlogs2
@januvlogs2 3 жыл бұрын
Wow nice video 👍 हाम्रो गाउँघरको कथा बस्तु अनि यथार्त ।मन छुयौं
@KhemrajGaunle
@KhemrajGaunle 3 жыл бұрын
अहो
जम्मूको हिउँ | Lyrical Video
4:16
Black Sulpa
Рет қаралды 586
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,5 МЛН
Sigma Girl Pizza #funny #memes #comedy
00:14
CRAZY GREAPA
Рет қаралды 3,7 МЛН
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 16 МЛН
PAAUJU
12:04
Black Sulpa
Рет қаралды 6 М.
simpal of the relexing of the beautiful Nepal life-story
6:21
Bkt Village Life
Рет қаралды 165
Memories
2:02
Black Sulpa
Рет қаралды 4,2 М.
आज राती चोर आयो
15:23
Sujan Dhakal Vlog
Рет қаралды 7 М.
Alan Walker - Faded (Remix by Julio Mortal Mix)
5:04
Tesla
Рет қаралды 124 МЛН
YUDDHASARI | FUNDRAISING | MAGAR KHAAM FILM
2:11
Black Sulpa
Рет қаралды 1,1 М.
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,5 МЛН