Рет қаралды 806
During the Indo-Pakistani War of 1965, many young Gurkha soldiers from the western hills of Nepal lost their lives. Their loved ones waited in vain for their return.
"चुरे पहाड,वरिपरी रुखबिरुवा र फूलहरु फुलेका हुन्थे त्यही बिचको पुरानो बाटो भएर लाहुरेहरु छुट्टीमा घर फर्किन्थे। बाटो वरपर फुलेका फूलहरुको माँझ युवतीहरु लुकेका हुन्थे । टेरिकोट (Terrycloth), लिजीबी (lizzy bizzy) को सोल र घुम्चे बिछाएर बाटो रोक्थे, लाहुरेहरु यसै नाघेर जान मिल्दैन थियो।बाटोमा बिछ्याइएको घुम्छे अथवा सोलमा आफुहरुले पल्टनबाट ल्याएको पाहुर, नरिवल तेल, करेम, ऎना र पैशा जे छ त्यही राखी ढोगेर बाटो काट्ने गर्थे । त्यहीँ कसैको माया बस्थ्यो।
भरियाहरु भने दुबो राखी सम्मान गर्थे ।
सन् १९६५ को इन्डो-पाकिस्तान युद्धले लाहुरेहरुलाई जम्मू पल्टन फर्कायो,युद्ध सकिएपछि चाँडै छुट्टी घर फर्किने र आफ्नो मायालुलाई रित पुर्याएर आफ्नै बनाउने बाचा गरेर गएका केही लाहुरे सँधैका लागि उतै हराए। युवतीहरुले पर्खिरहे,बैँस जोवनले उनीहरुलाई पर्खिएन तर युवतीहरुले पर्खिन छोडेनन।उनीहरु मेरो आँखा अघि बुढी भए । मचाहिँ त्यो अभागी रुख हुँ जसले यो सबै देख्यो।
बाटो, घुम्चे, फूल, लाहुरे उपहार अनि उनीहरुको प्रेम सबै जम्मूको सेतो हिउँ भित्र विलिन भयो।"
-बुढो रुख
From the old tree, Bishal passes the words to Amir, who crafted them beautifully. Parkish gave these words the perfect music, with vocals by Gayatri, Madal by Subha, and Sarangi by Kiran. Produced by Black Sulpa Production.
Lyrics www.facebook.c...
Music www.facebook.c...
Director www.facebook.c...