सस्तो र राम्रो BT speaker चाहियमा हामी लाई सम्पर्क गर्नुहोला हाम्रो यहाँ all nepal डेलिबरि को पनि ब्य्बस्थ छ
Пікірлер: 30
@santoshkhadka6713 Жыл бұрын
साउण्ड राम्ररी थाहा पाइएन सर तपाईले अन्त्य भागमा बोल्दा साउण्ड आइरहेको थियो त्यही नै हो कि, बिग्रेमा बन्छ कि बन्दैन, बुफरको आवश्यकता त थियो एउटा त्यही लिउँकी जस्तो लाग्यो । नेपालभरि भन्नु भएको छ छिमेकी जिल्ला कञ्चनपुरको महेन्द्रनगर गल्ली नं. ४ सन्तोष कम्प्युटरमा चाहिएको थियो । भुक्तानी स्पीकर लिए लगत्तै हेण्ड टु हेण्ड गरिने प्रतिबद्धता जाहेर गर्दछु ।
@freedomvlogger Жыл бұрын
❤❤
@AmarMagar-k4u10 күн бұрын
तिहार मा सुर्खेत सम्मको डेलिभर हुन्छ कि हुदैन सर
@ipmvlogs4 ай бұрын
Brother DJ sound system xaina
@म्याथ्यु6 ай бұрын
Heera 4 pro Bluetooth 12 inch speekar लाई कति पर्छ सर।
@user-hk1vn5ek8bАй бұрын
DJ sounds xina ta dai
@uniquepro10268 ай бұрын
🎉
@arjundhami20166 ай бұрын
जबल को पार्टी बॉक्स
@ManojBhujel-x4t9 ай бұрын
Yasko price Kati hola sar malaye chayako thiyou
@salemarketdhangadhi9 ай бұрын
3000
@NarayanKc-d4z19 күн бұрын
Home dalivery hunxa ki nai
@Jenistamang1787 ай бұрын
Sound sistam KO price Kati parca
@NarayanKc-d4z19 күн бұрын
helo
@bhimkoirala61465 ай бұрын
अनलाईन डेलीभरी छ
@saruyammagar6520 Жыл бұрын
भिडियो हेर्दै जाँदा ब्याकग्राउन्ड म्युजिक अलिक चर्को भएर होला हजुरको आवाज खासै राम्रो संग बुझिएन ।
@salemarketdhangadhi Жыл бұрын
sorry अलि बढी भयछ अब सुदार्चु thank you for सुझाव दियकोमा