भूषण दाहाल प्रचण्डसंगको पहिलो अन्तरवार्तामा डरले थरथर, किन छोडे Fireside के गर्छन अब Bhusan Dahal

  Рет қаралды 375,685

Sunaulo Nepal TV

Sunaulo Nepal TV

Күн бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l यदि कसैले त्यसो गरेको पाइएमा कानुन बमोजिम ५ बर्षसम्म जेल र १ लाखसम्म जरिवाना हुनेछ।
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
Phone - 01 - 4771680
Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
Official website - www.sunaulonepa...
Follow us onTwitter:
/ nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Phone - 01 - 4358856
थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...
sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV
bhusan dahal interview bhusan dahal interviewbhusan dahal interviewbhusan dahal interview fireside with bhusan dahal

Пікірлер: 496
@ranjanahamal9983
@ranjanahamal9983 4 жыл бұрын
धेरै मन पर्ने ब्यक्तितब हुनुहुन्छ उहा उहा को बोलाइ सोधाई सालिन भद्रभलादमी गुड लुकिङ धेरै कुरा ले परिपुर्ण पत्रकार हो मलाई उहाको अनुहार भारत को उत्कृष्ट अभिनेता युवा अबस्थाको ओमपुरी जस्तैः लाग्दथियो !!!
@umeshkhatri6506
@umeshkhatri6506 4 жыл бұрын
अादरणिय भुसन दाइ तपाई लाई उच्च सम्मान गदै म के अनुरोध गर्न चाहन्छु भने तपाई नेपाली दर्शक ले धेरै नै मन परायको मान्छे भित्र पर्नु हुन्छ तेसै ले तपाई ले नेपाली जनता समक्ष नया कार्यक्रम लियर चाडै आउनुपर्यो ।।।।
@ajayasilwal7286
@ajayasilwal7286 4 жыл бұрын
धेरै राम्रो इन्टरभ्यु
@MrAdhikar
@MrAdhikar 4 жыл бұрын
तपाईंले आफूलाई पत्रकार भनेर नमानेतापनि नेपाली लोकले तपाईंलाई वरिष्ठ पत्रकार मानेको छ र भविष्यमा पनि मान्छ। फायरसाईडमा तपाईंले सोध्न खोजेको प्रत्यक्ष प्रश्नलाई पनि घुमाएर अन्तरवार्ता दिने व्यक्तिलाई सहज हुने गरी सोध्ने गरेको म आफैले पनि महसूस गरेको छु। यी सबै कामका लागि धन्यवाद। फेरि पनि कहींकतै देख्न पाउने आशामा छु। धन्यवाद!
@anuraagyakha1384
@anuraagyakha1384 4 жыл бұрын
सहि कुरा हरु,लागू गरौँ ।
@sugamsangitmagar2867
@sugamsangitmagar2867 4 жыл бұрын
सुनौलो नेपाललाई धेरै धेरै धन्यवाद , हजुरले बिशिस्ट ब्यक्तीको अन्तरबार्ता लिनुभयो,, भुसन सरबाट यो देशले अझै केही खोजेको छ
@dibyagiri5861
@dibyagiri5861 4 жыл бұрын
दाहाल एक बिसिष्ट अन्तर्वार्ताकार हुनुहुन्छ। उहाँको शालीनता र नम्रताको सबैले कदर गर्नुपर्छ।
@thegreatthinker8725
@thegreatthinker8725 4 жыл бұрын
रमाईलो लाग्यो
@सौरबक्षेत्री
@सौरबक्षेत्री 4 жыл бұрын
नेपालका सिमित टक सो संचालन गर्ने उत्कृष्ट पत्रकार मध्ये एक हुन भुसण दाहाल ।
@birbahadur3901
@birbahadur3901 4 жыл бұрын
भूषण दाहाल ज्युको प्रश्न सोध्ने सहेली मलाई अति मनपर्ने पत्रकार हुनुहुन्थ्यो ।
@nawarajdhakal7700
@nawarajdhakal7700 4 жыл бұрын
अब कुनै पनि दलको औचित्री सकिएको छ दाहाल सर।आरध्यदेव पशुपतिनाथलाई साक्षी राखेर राजा ल्याउ देश बचाउँ।
@pagalpremi7143
@pagalpremi7143 4 жыл бұрын
नेपाल को पत्रकार 1 हो हजुर
@grayamajhi1
@grayamajhi1 4 жыл бұрын
अन्तरास्ट्रिय एअरपोर्ट देखि होटेल सम्म को,,•••भनाई सार्है राम्रो बिश्लेशण
@tenzingsherpa9874
@tenzingsherpa9874 4 жыл бұрын
Ekdam decent, intelligent ani respectful personality. Never seen journalist and interviewer of this caliber.🙏
@yogendrakarki3510
@yogendrakarki3510 4 жыл бұрын
आदरणीय ब्याक्तित्व भूषण सर को अन्तर्वार्ता हेर्दा र सुन्दा मेरो मनमा उब्जाएका धेरै जिज्ञासाको प्यास मेटिन्छ।
@NAREN20203
@NAREN20203 4 жыл бұрын
ए भुसन बुढा राजेस हमाल सङ अन्तर्वार्ता लिनु पर्यो
@PradeepTimalsina
@PradeepTimalsina 4 жыл бұрын
भुषण दाई म हजुर लाई अत्याधिक आदर गर्छु , स सन्डे पप देखि यहाको फ्यान हु , यहाको नजिक रही काम गर्ने ठुलो इक्षा थियो , कान्तिपुर टि भी मा जागिर लगाउन जीवा लामिछाने लग भग २ वर्ष आश्वासन , अनि ३ पटक त यहाँ संग अन्तर्वार्ता नै दिए , आएका ठुला ठुला अवसर लत्याएर कान्तिपुर टि. भी. को जागिर कुर्दा कुर्दै जीवा लामिछानेले नै कान्तिपुर टि. भी .को सेयर छाडेर जानु भयो , पछि म भन्दा नया नया अनुभवनै नभएका हरुले कान्तिपुर टि. भी . मा अवसर पाए तर मैले आस्वासन मात्र , अहिले अष्ट्रेलिया मा छु खुसि छु तर यो कुरा कहिले बिर्सन्न यहाको सफलताको कामना
@sajanrokaya744
@sajanrokaya744 4 жыл бұрын
I must have to have say the most important and painful thing of 2020 is losing fireside tq so much for ur everything great man love u
@bhimkarki1425
@bhimkarki1425 4 жыл бұрын
Bhusan sir को सपना, पूर्ण ब्यापारीकरण नभई नयाँ पुस्तालाई बाटो देखौने एउटा उत्तम संस्थाको निर्माण होस् , सपना पुरा होस् हामी सबैको शुभकामना | नेपालको अरु कुनै पनि संस्थान जस्तो चै नहोस |
@srijanpd1535
@srijanpd1535 4 жыл бұрын
गिरिजा को आसेपासे भनेर सायद कृस्नप्र्साद सितौलालाइ भनियेको हुनुपर्छ।
@thakurihthakuri932
@thakurihthakuri932 4 жыл бұрын
Yota Deshko vrastachari naihoni
@suressubedi8872
@suressubedi8872 4 жыл бұрын
सिटौला गिरिजाको झोले भएरै त 2 पटक गृहमन्त्री भएको हो नि,सुडान घोटाला,आलम काण्डको एउटा ठुलो भ्रष्ट मतियार हो
@anonymous-dg7lb
@anonymous-dg7lb 4 жыл бұрын
सिटौलाले जति कसले कमाको छ र??
@mespangrai5240
@mespangrai5240 4 жыл бұрын
सायद पी.ए. लाई भनेको हुन सक्छ!
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
आसेपासे सिटौला नै होला
@haripokharel4378
@haripokharel4378 4 жыл бұрын
मेरो मनमुटुमा मात्रै नभएर सारा नेपालीको मनमुटुमा वस्न सफल एक कर्मठ स्पष्ट विद्वान वरिष्ठ पत्रकार जस्को अभाव देशलाई सदैव नै भइरहने छ अझ राम्रो कामहरु गर्दै जानुहोला
@Bal3886
@Bal3886 4 жыл бұрын
He was one of great interviewer In Nepalese journalism No one can compare with him Enjoy yr next project sir
@itsbonkerjojo9028
@itsbonkerjojo9028 4 жыл бұрын
He is vanam na hou .
@jairekhaire2639
@jairekhaire2639 4 жыл бұрын
@Nischal Aryal joke garya ki serious ho
@jairekhaire2639
@jairekhaire2639 4 жыл бұрын
@Nischal Aryal sachi ho ta
@jairekhaire2639
@jairekhaire2639 4 жыл бұрын
@Nischal Aryal rishi dhamalaka pani esta fan chhan ta
@jairekhaire2639
@jairekhaire2639 4 жыл бұрын
@Nischal Aryal 200 ma
@me2000
@me2000 4 жыл бұрын
Waiting for your interview with king Gyanendra. Don’t be late.
@RajangurungRajangurung
@RajangurungRajangurung 4 жыл бұрын
निकै आधुनिक सोच विचार भएको मेरो सबैभन्दा राम्रो लाग्ने व्यक्तित्व मध्ये को एक busan dahal sir 😊 so i hope you can bring us even more changes and revolution for our Nepalese movie industry in future 😊
@everestnepal4150
@everestnepal4150 4 жыл бұрын
सहि हो भुषण सर, राजा ज्ञानेन्द्रको अस्तित्व कुनै न कुनै रूपमा इतिहासमा लेखिनै पर्छ, रेकर्ड हुनैपर्छ
@singilama8215
@singilama8215 4 жыл бұрын
दिल भूषाण सरको हरेक Interview हेर्दा म साह्रै Inspired भएको महशुस गरेको हुन्छु ...👍👍👍!!!
@RajSharma-qm6mz
@RajSharma-qm6mz 4 жыл бұрын
Haha
@me2000
@me2000 4 жыл бұрын
😜😜
@thapajaanu3320
@thapajaanu3320 4 жыл бұрын
Yesss thik vanu bhayo
@uttamlimbu8449
@uttamlimbu8449 4 жыл бұрын
C'mon do ur homework first before embarrassing urself here in comment!! 🙄🙄🙄
@karunamaye
@karunamaye 4 жыл бұрын
Lol
@lilanathpageni396
@lilanathpageni396 4 жыл бұрын
तपाईं एक महान ब्यक्ति हुनुहुन्छ।अझै पनि आशा छ सरले कुनै न कुनै खरो कार्यक्रम लिएर आउनुहुन्छ।
@biswashshah396
@biswashshah396 4 жыл бұрын
100..% right sir ...jai haus .,hajur
@shivakumarrai9027
@shivakumarrai9027 4 жыл бұрын
सही कुरा जाहाज बाट झरेर होटल पुगदैन भनाई 100% ठिक हो
@mespangrai5240
@mespangrai5240 4 жыл бұрын
नेपाल का बहुशन्ख्यक पत्रकार हरु सोधेर सुन्नु भन्दा, आफै मपाई भएर आफै जवाफ दिने खालका हुन्छन,(कति त हेप्न पनि खोज्छन!) तर दाहालजी शालिन र धैर्यता भएका एउटा अपवाद नै हुन! बुद्दि ज्ञान पनि राम्रो छ, बोली पनि मिठो छ!(अरु लाई आदर पनि गर्छन) नेपाल को ९९% जर्नालिस्ट हरुको भन्दा English धेरै माथ्लो स्तर को छ!
@chiranqtr2101
@chiranqtr2101 4 жыл бұрын
Hitt last manko kura garnu bho dahal sir le anyway god🙏🙏🙏
@JG-yo9ub
@JG-yo9ub 4 жыл бұрын
🤣
@eyewatch7019
@eyewatch7019 4 жыл бұрын
Shiva Kumar Rai kzbin.info/www/bejne/jnawcmutj5iJjsk
@chamling.chsmlingrai6839
@chamling.chsmlingrai6839 4 жыл бұрын
@@mespangrai5240 little knowledge is dangerous" vanx ni. Tyo 99% so called journalists haru qualified vayera interview linu pako haina. Auta camera ra KZbin channel vayera ho.
@pokchugaire43
@pokchugaire43 4 жыл бұрын
I had once seen Bhusan sir along with his kids in Annapurna hotel's premises. If I admire someone as a successful and well spoken television presenter in Nepal, it's only you Sir. I am sure there may be many other names but I am pretty much sure what I am saying. Your retirement surely made me sad but I will try to settle and adjust myself as I had done in Mr. Lohani's early demise then. All the best for your great future sir.
@sabinpathak9176
@sabinpathak9176 4 жыл бұрын
उत्किकृष्ट एबम् सक्षम वेक्तित्व। भुषण दाहाल। मलाई एकदम मन पर्ने कार्यक्रम फायर साइड । फेरि यस्तै नयाँ केही लिएर आउनुहुन्न अनुरोध छ।
@abiralacharya9298
@abiralacharya9298 4 жыл бұрын
कुनै पनि मान्छेले दिल भूषण सर लाई नराम्रो भन्दैन जस्तो लाग्छ ।मलाई यहाँ एकदम जिम्मेवारी र ट्यालेन्ट मान्छे लाग्छ ।
@funnyname8019
@funnyname8019 4 жыл бұрын
Dil bhusan hoina Bhusan dahal hunuhunxa uha dil bhusan dahal hoinan dil bhusan pathak hola
@karnasunam5942
@karnasunam5942 4 жыл бұрын
भूसन सर पूर्णता फ़ाईरसाइड चलाउनु अति सुन्दर पक्षे छः नेपाल को लागों
@parkdhong
@parkdhong 4 жыл бұрын
राम्रो बिष्लेषण
@rameshgole9190
@rameshgole9190 4 жыл бұрын
बकमफुसे कुरा गर्ने को अॉत चॉडै भरियोस.. सलुट सर..
@rameshdhami1236
@rameshdhami1236 4 жыл бұрын
एउटा किताब लेख्नु पर्यो भूषण जी ले
@dipaksharma8952
@dipaksharma8952 4 жыл бұрын
Though I am from Darjeeling, I watch Fireside regularly, everyone (including me) will miss a renowned TV presenter like Bhushan Dahal. My salute to Bhushan Dahal, hope to see him in some other show in future.
@shyamgajhmer6970
@shyamgajhmer6970 4 жыл бұрын
भूषण दाहाल ज्यु को बोल्ने सब्द सैईली अतिनै मिठो र सत्तेताछ र वहाले भोगेका जीवनका तितामिठा अनुभवला शेरगरी चलचित्रमा उतारनु पर्यो
@reezanbasnet6503
@reezanbasnet6503 4 жыл бұрын
नेपालमा अन्तर्वार्ता गर्ने बौद्धिक पत्रकारहरु : भूषण दाहाल, टिकाराम यात्री र दिल भुसन पाठक सबैभन्दा अग्रपंक्तिमा छन जस्तो लाग्छ 😍😍😍😍 भूषण दाहाल सरको नयाँ कार्यक्रमहरु फेरि पनि हेर्न पाईएला कि भन्ने आशा छ 💘💘
@Ramkumar287
@Ramkumar287 4 жыл бұрын
रोचक । केही भनाइहरु अनपेक्षित, केही अपेक्षित, केही कुराहरूको ठोस परिभाषा पनि छैनन्, त्यसकारण आफनै निजि दृष्टिकोणमा आधारित । कहिँ-कतै सवाल र जवाफ केही विशृङ्खलित पनि भयो कि? समग्रमा कुराकानी रोचक ।
@channeleverest7584
@channeleverest7584 4 жыл бұрын
तपाइको विचार सुन्दा भित्रैदेखि सम्मान जागेर आउँछ
@prakashguragain3872
@prakashguragain3872 4 жыл бұрын
सारै सहि कुरा र सहि प्रस्न को पोको खोलेर नेता हरुको मनमा ढ्याङ्ग्रो बजाई दिनुहुथ्यो आफुले चलाउने कार्यक्रम छोडनु भएछ दुखलाग्यो नेता अझै छाडा बन्दै छन तिनिहरु लाई कस्ले बाधलान अब ????
@shailendrapradhan6123
@shailendrapradhan6123 4 жыл бұрын
भुषण दाहाल भन्दा बित्तिकै नेपालका एक ज़िम्मेवार, विद्वान, कर्तव्य निष्ठ , स्पष्ट वक्ता वरिष्ठ पत्रकार भन्ने याद आउछ!
@LaxmanYadav-ib1xd
@LaxmanYadav-ib1xd 4 жыл бұрын
Mero lado randika xora hahu
@sankarkhadka4371
@sankarkhadka4371 4 жыл бұрын
नम्र र प्रतिभाशाली टिभी साक्षात्कार प्रस्तुतकर्ता 🙏🙏
@darbinchamling477
@darbinchamling477 4 жыл бұрын
सरल व्याक्तित्व भुषन दा
@bishnulimbu5780
@bishnulimbu5780 4 жыл бұрын
भुसन दाहाल सर, र कुलभुसन सरले लिनुभएका अन्तरवार्ताहरु प्राय म हेरिहरन्छु ।
@mespangrai5240
@mespangrai5240 4 жыл бұрын
नेपाल का बहुशन्ख्यक पत्रकार हरु सोधेर सुन्नु भन्दा, आफै मपाई भएर आफै जवाफ दिने खालका हुन्छन,(कति त हेप्न पनि खोज्छन!) तर दाहालजी शालिन र धैर्यता भएका एउटा अपवाद नै हुन! बुद्दि ज्ञान पनि राम्रो छ, बोली पनि मिठो छ!(अरु लाई आदर पनि गर्छन) तपाई ले जे भने पनि तपाई को English नेपाल को ९९% जर्नालिस्ट हरुको भन्दा धेरै माथ्लो स्तर को छ! दाहालजी इमान्दारी सन्ग न्युट्रल हुने कोशिस जारि राख्नु होला! अनि Intellectually honest हुने कोशिस गर्नु होला! दुख लाग्दो कुरा नेपाल बारे सारै pessimistic कुरा गर्नु भयो!
@abhash465
@abhash465 4 жыл бұрын
भुषण दाहालमा good professionalisms भएरपनि entrepreneurship चाहिं रहेन छ भन्ने feel भयो,किनकी हिजो उनि जस्तै मिडियामा अन्तरवार्ता लिनेहरु आज टेलिभिजन boss भएका छन् ,उनि जत्तिको व्यक्तित्वले पनि आँट गर्नु पर्ने हो,
@yujanshrestha6484
@yujanshrestha6484 4 жыл бұрын
भूषण दाहाल दाजु back to Sunday Pop !! 🙏 huge respect 🙏 सानो बेला देखिको हिरो ।
@dineshneupane2535
@dineshneupane2535 4 жыл бұрын
धेरै सबल र सन्तुलित टेलिभिजन सन्चालककाे बहिरगमन ले खल्लाे महसुस भयाे
@birbdrdeuba6061
@birbdrdeuba6061 4 жыл бұрын
Solute chha senior journalist jeulai
@parishrestha2907
@parishrestha2907 4 жыл бұрын
Thank you for that beautiful interview sunaulo channel lai.
@sadboy2753
@sadboy2753 4 жыл бұрын
Great journalist Bhusan Sir
@kedarbaral3999
@kedarbaral3999 4 жыл бұрын
fireside को एक पुरानो तर अनियमित दर्शकको रुपमा तपाइंले लिएको अन्तरवार्ताको कन्टेन्ट राम्रै र शैली अत्यन्त भद्र लाग्थ्यो ! र, यस अन्तर्वार्तामा ब्यक्त बिचार पनि मीठा र शालीन छन् तर आजको नेताको हबिगत औल्याउने क्रममा दिएको उदाहरण " एयरपोर्ट बाट ओर्लिएर .... " व्यक्त मानक चाहिं अलि कच्चा,एकांकी टाइपको लाग्यो ! वास्तबमा नेतृत्वको क्षमता हबिगत देखाउने अन्य कति मार्मिक, पेचिला उदाहरण पक्रने क्षमता तपाईंबाट एकदम अपेक्षित थियो !
@kushaldevghimire942
@kushaldevghimire942 4 жыл бұрын
असाध्यै मिस गरिरहेका छाैं। कृपया देख्न पाइयाेस्!😍
@bhaktamagar5695
@bhaktamagar5695 4 жыл бұрын
कडा आयो, नेपालका नेता यदि बिदेस गए भने एयरपोट बाट होटल जान सक्दैनन ।।। सहि हो सहि नेपालका नेता जति सब जंगलि छन
@sharmahemant298
@sharmahemant298 4 жыл бұрын
जंगली मात्र होइन भोका नाङ्गा खाते हुन । दलाल पनि हुन।
@kumarrai3193
@kumarrai3193 4 жыл бұрын
Very excellent voice
@tns64
@tns64 4 жыл бұрын
भुषण दाहालको प्रश्न सोध्ने शैली र पाहुनालाई सम्मान गर्ने तौर तरिका राम्रो छ।
@tapanrajbhandari3890
@tapanrajbhandari3890 4 жыл бұрын
Indeed, Bhusan DAHAL is a great reporter, good teacher, good analysis, dynamic, and elegant !! I think, he is a very lucky person that he got very good opportunity to take an interview from different High Level dignity persons, renowned political persons, Ambassador and so on which he did on Fireside very successfully !!! Even I am proud that his father Mr. Tika Bhusan DAHAL was born in Rimbick, Darjeeling..!! Tapan from Taplejung
@ljjanata9811
@ljjanata9811 4 жыл бұрын
5:35 what a priceless word " आफुले गरेका कोसिसहरु" waoo that's why you are A Bhushan Dahal.Otherwise i have heard most of them saying or defining it as; "their work". I hope you will still continue your way,,, best wishes for your upcomming performances 🙏🙏
@prashansasijapati2296
@prashansasijapati2296 4 жыл бұрын
Well spoken hajur......loved ur thoughts.
@bikashsharma2887
@bikashsharma2887 4 жыл бұрын
nice interview
@durgachongbang5041
@durgachongbang5041 4 жыл бұрын
त्यो आसेपासेको नाम खुलाई दिनुभएमा राम्रो हुन्थ्यो नि ।
@jivsharma9296
@jivsharma9296 4 жыл бұрын
उहाँ राम्रो पत्रकार हो । new generation को पोखराबाट अपिल त्रिपाठि लाई ktm को ap tv मा ल्याउनु परो । अनि देख्छ देशले decent सहि पत्रकारिता ।
@rajanbk6224
@rajanbk6224 4 жыл бұрын
Very Intelligent interview.
@dineshlohane2667
@dineshlohane2667 4 жыл бұрын
यो अन्तरबार्ता 3 पतक सम्म हेरेर केही नौलो कुराहरुमा प्रभावित भय।
@krishnagurung6623
@krishnagurung6623 4 жыл бұрын
Goodluck for your upcomming project sir.....we will miss u n fireside
@rajiv0526
@rajiv0526 4 жыл бұрын
One of the best n motivating interview...
@बसन्तइस्मालीमगर
@बसन्तइस्मालीमगर 4 жыл бұрын
सरलाई मैले यतिका अन्तरवार्ता लियो तर ई भ्रष्टहरुको चेत कहिले खुलेन व्यकार भयो भन्ने लाक्दैन सर। हजुरले सोच्नु भएको यो काम सुसम्पन्न होस् सर।
@hitnailhalfway2485
@hitnailhalfway2485 4 жыл бұрын
so well spoken.
@sumanhumagain4823
@sumanhumagain4823 4 жыл бұрын
simply the best
@kiranravi1000
@kiranravi1000 4 жыл бұрын
kati ramro intervew hai suni rahu lagne bhusan ji speech nekai ramro cha all the best sir
@narayansubedi5779
@narayansubedi5779 4 жыл бұрын
मेरो मनपर्ने पत्रकार भुसण सर फायर साइड बाट युटुब साइड मा पर्बेस गर्नुभयछ
@gemartintgem3719
@gemartintgem3719 4 жыл бұрын
Great words... such a calm interview..
@manilimbu3864
@manilimbu3864 4 жыл бұрын
नेपालका बाँदर् जातीका nature यस्तै नैत हो । त्यसैले हाम्रो देशको अवस्था पनि यस्तै भएको हो ।
@internationalwatchinglion5352
@internationalwatchinglion5352 4 жыл бұрын
Totally enjoyed the pragmatic honest thoughts from Bhushan Dahal. ....well it is said that, "when one door is closed...many more is open.." Bir Gorkhali ko answer.." ailey samma yeuta panni leader hunney liyek ko dekhey ko chaina...." Thank you...may the best be with you always!
@ooamazing111newyork5
@ooamazing111newyork5 4 жыл бұрын
Thank you 🙏 B Dahal ji for interesting interview . Please come back soon & all the best!
@manishabista2495
@manishabista2495 10 ай бұрын
Good. Dai
@12345678951518
@12345678951518 4 жыл бұрын
भुशण दाहाल जि ले कुमार फूटुङ्गसँग लिएको अन्तर्वाता मलाई अती मन परेको अन्तर्वाता हो । नेपाल को अमुल्या सम्पत्ति कौडी को भाउमा ब्रिटिश लाई बेचेको भन्ने subject मा थियो ।
@bahadurbk9910
@bahadurbk9910 4 жыл бұрын
भूषण दाहाल सर् उच्च सम्मान। सदा हजुर प्रति...धन्यवाद !
@flyvijay
@flyvijay 4 жыл бұрын
Bhushan Dahal is the epitome of विनम्रता!🤩 #inspiringpersonna
@dk6392
@dk6392 4 жыл бұрын
भुसन दाजु हजुर ले अब राम्रो प्रोग्राम लिएर आउनु होला
@rambahadurgurunggurung574
@rambahadurgurunggurung574 4 жыл бұрын
Good sahi bhanu bhayo sar
@kiranravi1000
@kiranravi1000 4 жыл бұрын
फाएर साइड मा जागिर छोडेका भुसन दाहाल जी अल दि बेस्ट
@niranjankhanal4949
@niranjankhanal4949 4 жыл бұрын
प्रधानमन्त्रि केपी संग सम्बाद गरेर आफनो क्षेमत्ता देखाएर सारा जनता "दंग" भइयो फायरसाइड झन् खरो दरो संचालन हुदै छ काला गए गोरा आउछन् जति गर्नु भयो ठिक भयो होला अब झन् नया अनुहार देख्न पाइदै पुराना अनुहार भन्दा नया उर्जाबान अबस्य हुनेछन् |
@jeevanchaudhary4442
@jeevanchaudhary4442 4 жыл бұрын
Very intellectual and down to earth personality. Love to listen his words and see him in television. Intellectual viewers will really miss him. He is collector of history and he share with Nepali viewers. Really great personality.
@onlineeducationnepal7842
@onlineeducationnepal7842 4 жыл бұрын
*गिरिजाप्रसाद कोइराला को आसेपासे कृष्ण प्रसाद सिटौला हो, अनि आतंककारी प्रचन्डेसँग डराउनु स्वभाविक नै हो*
@JeevanKumar-kt3pj
@JeevanKumar-kt3pj 3 жыл бұрын
जागीर छोडनु भनेको रिटायर्ड हैन
@KoiralaPurnima
@KoiralaPurnima 4 жыл бұрын
Mr. Bhushan Dahal; a dashing personality is my favorite TV presenter and Journalist, thanks Sunaulo Nepal TV bringing him for Interview.
@thesonofnepal
@thesonofnepal 4 жыл бұрын
भुषण दाई हजुरले १८ बर्ष देश अनी बिदेशका महत्वपूर्ण मान्छेहरुको अन्तर्वार्ता लिनू भयो,धेरै कुरा सिक्नू भयो अब तपाई जनताहरुको बिचार अनी भावाना बुझ्न अनी त्यो भावना देशका टाउके हरु लाई बुझाउन लाग्नुस।अती नै उच्च छबी बन्नेछ हजुरको।
@prakashchapai5742
@prakashchapai5742 4 жыл бұрын
उहाबाट धेरै कुराहरु सिक्न सकिन्छ।
@manbahadur7814
@manbahadur7814 4 жыл бұрын
दाहाल सर अबको समय देश को राजनीति मा खर्चंदै देश तुहुरो,सबल अबिभाबक सास्कृतिक धार्मिक बिकसित मुलुक बनाउन नेतृत्व रहोस्
@nabinthapa7054
@nabinthapa7054 4 жыл бұрын
One of the best media personality from nepali Journalism. We will be Expecting more exciting ventures from you sir. Best of Luck Bhushan Sir.
@nirajankunwar1981
@nirajankunwar1981 4 жыл бұрын
One of the best Interviewer i followed Bhusan dahal!!!!
@ramthapa2281
@ramthapa2281 4 жыл бұрын
Joyful describe
@nirkumar2428
@nirkumar2428 4 жыл бұрын
Great talk sir
@raj_19807
@raj_19807 4 жыл бұрын
He is legend and great journalist of Nepal 🙏
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
सहि कुरा गर्नु भो सर ले ।
@sarojadhikari7238
@sarojadhikari7238 4 жыл бұрын
अति राम्रो अन्तर्वार्ता ।।
@bishnupoudel3655
@bishnupoudel3655 3 жыл бұрын
भुषण दाहाल सर ज्यु तपाई प्रचण्ड हत्यारा भयेको हुनाले दराउनु भयेको हो ?
@suvashbikramshah3935
@suvashbikramshah3935 4 жыл бұрын
great journalist...
On Air With Sanjay #033 - Bhusan Dahal
1:47:38
Sanjay Silwal Gupta
Рет қаралды 276 М.
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН
Bhusan Dahal | It's My Show With Suraj Singh Thakuri S04 E16 | 16 July 2022
1:11:43
Fireside Bhusan Dahal with Ranjit Rae Ambassador of India to Nepal
43:37
On Air With Sanjay #238 - Bhusan Dahal Returns!
1:49:53
Sanjay Silwal Gupta
Рет қаралды 59 М.
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН