भूषण दाहालको ३५ वर्षे टेलिभिजन यात्राको आरोह-अवरोह ! | Bhusan Dahal | Tamasoma Jyotirgamaya

  Рет қаралды 374,765

Tikaram Yatri

Tikaram Yatri

7 ай бұрын

भूषण दाहालको ३५ वर्षे टेलिभिजन यात्राको आरोह-अवरोह !
tamasomajyotirgamaya #tikaramyatri # #अँध्यारोबाट_उज्यालोतिर #BhusanDahal
#तमसोमा_ज्योतिर्गमय
Guest: Bhusan Dahal - प्रशारक
Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator: Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#adhyarobataujyaalotira #tikaramyatri #BhusanDahal
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 1 000
@tikaramyatri
@tikaramyatri 6 ай бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@ddadvertising739
@ddadvertising739 2 ай бұрын
😮
@diwakarbashistha1035
@diwakarbashistha1035 7 ай бұрын
थुक्क मेरो देश ! भूषण दाहाल जस्ता पत्रकारले उत्तरार्धमा उपेक्षाको पुरस्कार पाउनु पर्ने ! संस्थाले उपेक्षा गर्यो तर प्रत्येक नेपालीले मनमा राखेका छन् , भूषण दाई 🙏
@ardniban
@ardniban 7 ай бұрын
गाँडुतन्त्रको उपलब्धी😂
@tilaknepali7699
@tilaknepali7699 7 ай бұрын
जीवनको उत्तरार्धमा नैराश्य युक्त कुरा गर्नु दुःखद 😢😮😅😅
@theminiworldNepal
@theminiworldNepal 7 ай бұрын
एमालेको हनुमान रामेश्वोर थापा को मिडिया हो त्यो | सरकार को हैन |
@Yrube_commenter
@Yrube_commenter 7 ай бұрын
Yinle kantipur chodeka hun ya nikaleks hun? Kasai lai thaha cha? Natra ta last powerful manche thiye kunai taka!
@Yrube_commenter
@Yrube_commenter 7 ай бұрын
@@tilaknepali7699 garo cha! Ghar ta chalaunai paryo! Thula manche ko kharcha pani thulai!
@santoshsangam2548
@santoshsangam2548 7 ай бұрын
दुबै जना इमान्दार, स्वच्छ ,बौद्धिक सच्चा पत्रकार हुनुहुन्छ ।दुबै जना प्रती मनै देखि नमन छ।
@diwakarbashistha1035
@diwakarbashistha1035 7 ай бұрын
विजय कुमार पाण्डे, भूषण दाहाल र टिका राम यात्री राउण्ड टेबलमा बसेको अवस्थाको, एक अर्कासँगको अन्तरंग सम्वाद सुन्ने मन् छ 🙏
@jayantsinghbhat183
@jayantsinghbhat183 7 ай бұрын
Yes ❤
@puspabikram7915
@puspabikram7915 7 ай бұрын
मेरो मनको कुरा हजुर बाट आयो
@gitasmreeti7970
@gitasmreeti7970 7 ай бұрын
मलाई पनि ।
@Yrube_commenter
@Yrube_commenter 7 ай бұрын
Vijay kumar le kasai lai baal dinna😂!
@laxmanbhandari2154
@laxmanbhandari2154 7 ай бұрын
I am with you Sir...
@NEPALVOICETV
@NEPALVOICETV 7 ай бұрын
सत्य बोल्न नडराउने जनताका प्रगतिशिल पत्रकार भुषण दाहाल र टीकाराम यात्री दुवैको दमदार प्रश्नोत्तरको हामी व्यग्र प्रतिक्षामा छौँ । यसरी नै जनचासोका बिचारहरुलाई आधुनिक प्रबिधिमार्फत उजागर गर्ने प्रेरणा मिलिरहोस् । Good LUCK ! ✍
@pokhrelitaranga8266
@pokhrelitaranga8266 7 ай бұрын
यो आन्दोलन सफल होस् , दुर्गा प्रसाईं जिन्दावाद , प्रहरी दमन मुर्दावाद,धर्म प्रेमी, राष्ट्र प्रेमी , राजा प्रेमी जनता माथि अत्याचार गर्नेको छिटै नास होस्
@rohitmagar9182
@rohitmagar9182 7 ай бұрын
रवि लामिछाने ले मीडिया कस्ता हुन्छ भनेर 12 भाई को पर्दा फास गरी सकेको थियो
@bimal1018
@bimal1018 7 ай бұрын
यति धरै कुरा र अनुभवहरू हामी श्रोता सामु पुर्‍याउनु भएकोमा हजुरलाई मेरो तर्फबाट हार्दिक नमन ।🙏🎉❤
@bhimupreti3661
@bhimupreti3661 7 ай бұрын
मन पर्ने पत्रकार भूषण दाहाल। सच्चा पत्रकार।
@shreetikshrestha7771
@shreetikshrestha7771 7 ай бұрын
दुवै जना प्रति उच्च सम्मान व्यक्त गर्दछु ❤
@user-jf9iy4jd3f
@user-jf9iy4jd3f 7 ай бұрын
Bhusan Dahal is a gem of media personality.❤
@RudraParajuli333
@RudraParajuli333 7 ай бұрын
भुषण दाहाल र टिकाराम यात्री दुवै दामी,दुवै लाइ नमस्कार 🙏🙏🙏♥️♥️♥️🙏🙏🙏♥️♥️♥️
@urydigital
@urydigital 7 ай бұрын
अत्यन्त बौद्धिक ब्यक्तित्व दुबै 😍🙏
@devibhaktaupadhyaya5300
@devibhaktaupadhyaya5300 7 ай бұрын
ऐतिहासिक नै ठहर्ने छ दुई दिग्गज को वार्तालाप। अन्तर्वार्ता को घेरा बाट अर्कै क्षितिज मा स्थापित। आनन्द आयो।
@Sandhya-hf2fo
@Sandhya-hf2fo 7 ай бұрын
हामि सधै हेर्छौ ❤❤❤❤ जनताको पत्रकार लाई जनताले सधै साथ दिन्छन ❤❤❤
@city96433
@city96433 7 ай бұрын
टिकाराम यात्री जि को यो शो अयन्त मन पर्छ! दुवै पत्रकार द्वय मेरा प्रीय प्रस्तोताहरु हुन! अत्यन्त शालीन लाग्छन दुवै!
@tigerking1220
@tigerking1220 7 ай бұрын
अत्यन्तै बौद्धिक , निष्कप्ट , स्वच्छ , निडर र सरल अनि असल पत्रकारद्वोय प्रती उच्च सम्मान छ।
@damodarhym3305
@damodarhym3305 7 ай бұрын
दुबै प्रशिद्ध टेलिभिजन कर्मी को प्रस्तुति कदर योग्य छ ।🎉
@kesharoli6880
@kesharoli6880 7 ай бұрын
यस्तै ओजीला गहकिला, यात्रीहरू बोकेर यात्राभरि रमन गर्दै हामी आशाका प्यासीको प्यास मेटाउने अवसर हजुरलाई मिलिरहोस् यात्री सर।हजुरहरू जस्ताको प्रयत्नले समाज परिवर्तनको बाटो गन्तव्यतिर पुगोस्।
@rbentertainment8900
@rbentertainment8900 7 ай бұрын
सत्य बोल्न नडराउने प्रगतिशील पत्रकार द्वोय टिकाराम जि र भूषण जि कुराकानी ले केही सिक्ने मौका पक्कै मिल्नेछ।
@shivaaryal482
@shivaaryal482 7 ай бұрын
भुषण जि यि कुलङ्घारकाे नेताकाे चित्रण परदाफास गर्दा अाखा रसाउन थाले।
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 7 ай бұрын
समय सापेक्ष अन्तर्वार्ता अत्यन्तै राम्रो लग्यो। टिका ज्यू,💐🌺🙏
@sundardhital4903
@sundardhital4903 7 ай бұрын
“ख़ुशियाँ चाहे किसी के भी साथ बाँट लो, पर दुख भरोसेमंद के साथ ही बाँटना चाहिए..” जय श्री राम🙏
@krishnabahadur9957
@krishnabahadur9957 7 ай бұрын
राम्रो मान्छेको कदर हुदैन यो देस्मा तेसैले आफै प्रायास गर्नु पर्छ धन्नेवाद गुरु हरु ❤❤❤
@vimsnr1696
@vimsnr1696 7 ай бұрын
🙏 मेरो नजरका बौद्धिक ब्यक्तित्व हरु भूषण दाहल , भरत दाहल , युवराज सँग्रौला , सुन्दर मणि दिक्षित , टिकाराम यात्री आदि हरु सँगै बसेर देश र देश का चौतर्फी समस्य र तिनका समाधान का निश्कर्श का बारेमा बौद्धिक छल्फल सुन्ने धोको छ । सबैमा हार्दिक नमन् 👍️
@ganeshthapa1390
@ganeshthapa1390 7 ай бұрын
मज्जा आयो तपाइहरुको अन्तर संवाद सुन्दा ❤
@rptalk3117
@rptalk3117 7 ай бұрын
एक स्वाभिमानी ब्यक्ति को परिचय स्वरूप लिनु भएको निर्णय मा कोटी कोटी सम्मान 🙏🏿
@fardipkhtri4557
@fardipkhtri4557 7 ай бұрын
भुषाल सर ज्यू र टिका सर ज्यू धन्यवादको पात्र हुनुहुन्छ मैले बुझेको कुरा हजुर दुबैजनाको देश प्रतिको बेथिति भ्रष्टचार का कारण विद्रोहको घोषणा हो हामी सबैले गल्ती गर्यो हरेक व्यक्तिमाथि आस गरेर बस्नाले देशको यो गती भयो हामी सवै हरेक नेपालीले देशप्रतिको जिम्मेवारी उठाउने बेला आयो हजुरहरु खारिएको व्यक्ति हुनुहुन्छ धन्यवाद ?
@bindudhungana7461
@bindudhungana7461 7 ай бұрын
बिद्वान मान्छेको कुरा सुन्न पाउदा आनन्द आउँछ। यात्री सरलाई धन्यवाद।
@gpbhattarai5158
@gpbhattarai5158 7 ай бұрын
अत्यन्तै बौद्धिक व्यक्तितब दुबैजना🙏❤️
@devjungkunwar3782
@devjungkunwar3782 7 ай бұрын
there is line touched me टिनको टहरामा बसेर पनि देस चलाउने प्रधानमन्त्री चाहिएको हो यो बिपत्को घडिमा ( भुसन दाहाल्👏👏)
@parsupandit9597
@parsupandit9597 7 ай бұрын
आदरणीय दाइ बरिस्ठ पत्रकार टीकाराम यात्रीको र पत्रकारका नीर शा भूषण दाहालको यो अन्तरबार्ता सायद नेपालकै सञ्चार जगतमा ऐतिहासिक हो यो हेरेर पनि सबैले महसुस गरौँ।
@viewofmychannel.6102
@viewofmychannel.6102 7 ай бұрын
१३ घण्टा मा 121,343 एक लाख एक्काईस हजार तीन सय त्रीचालिस भ्युज (views) wawwwww धेरै ले मन पराउने बौद्धिक संचारकर्मी भूषण सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@tilaknepali7699
@tilaknepali7699 7 ай бұрын
कालजयी अन्तरवार्ता ❤ भुषण दाहाल जी ले बडो यथार्थ कुरा गर्नु भो!
@GRK_ODEN.
@GRK_ODEN. 7 ай бұрын
एक कुशल पत्रकारसङ्ग अर्को कुशल पत्रकारको कुरा सुन्दा अति रोचक लाग्यो।
@user-vs9fz1qu4v
@user-vs9fz1qu4v 7 ай бұрын
बरिष्ठ पत्रकार भुषन सर र दुवै जना एकदमै राम्रो नरमता र साहसिक हुनुहुन्छ 🙏 हामी ले सिक्न जरुरी छ पत्र कार टेलिभिजन अभिनेता भनेको जनता लाई कन्फ्युज गराउने होइन जनता लाई एउटा राम्रो सँग बुझाउनु सक्ने हुनुहुन्छ 🙏 धन्यवाद सर
@rabinbaral2094
@rabinbaral2094 7 ай бұрын
दुर्गानाथ शर्माको आवाज र ज्ञानको ओज भएको पत्रकार भुसण दाई
@sanjeebbasnet211
@sanjeebbasnet211 7 ай бұрын
I feel proud that I'm watching two great media personalities on the same screen . #Good_vibes #Salute ! 🙏🙏
@Aangeli_Maila
@Aangeli_Maila 7 ай бұрын
सिनियर टेलिभिजनका धुरन्धार दाजुहरू पनि बल्ल आफुलाई परेपछि फिल्डमा आएर संघर्ष गरेको अनुभुति भयो मज्जा अायो पुरै हेरे मैंले तपाईं दुवैलाई भेटेको छु विषेश परिस्थितिमा स्मरणीय फोटो भिडियो पनि सुरत्छित छन् नमरि बाँचे बिदेशमै ज्यान नगए भेटेरै कुरा गर्ने मन छ ।❤❤
@pro_gamer._.arogya168
@pro_gamer._.arogya168 7 ай бұрын
आफुले अङ्रेजी नबुझ्ने बेला देखि अङ्रेजी गीत सुनैदिनु भयेको भुसन दाइ ,आज त्यो समय देखि यो युग सम्म आइपुग्नु भयेको पायनियर दाइ धेरै को प्रेरणा को स्रोत हुनु भयो तपाइलाइ कृटिसाइज गर्ने हरुले त्यो अनुभव र प्रेरणा दिन सकुन न जनता लाई अनि कुरा गरून् 😮 भुसन दाइ तपाईं लाई अझ धेरै गर्न सक्ने शक्ति दिउन पर्मात्मा ले मेरो तर्फ बाट शुभकामना 🎉🎉❤❤❤❤
@tribikramjungthapa1122
@tribikramjungthapa1122 7 ай бұрын
सच्चा पेशा प्रति ईमानदार भलादमी व्यक्तित्व भूषण दाहाल,तपाई ओजस्वी आवाज सधै सुन्न खोज्ने मान्छे भित्र म पनि।
@nabinmallathakuri1995
@nabinmallathakuri1995 7 ай бұрын
बौद्धिक ब्यतित्व 🙏💖
@pushpetharu
@pushpetharu 7 ай бұрын
एक बेला तपाईंहरू पनि यो गणतन्त्रको वकालत गर्नु भएको थियो होला तर अब बुझ्नु पर्यो तपाईंहरूले जुन गणतन्त्रको वकालत गर्नु भएकाे थियाे त्यो व्यर्थ थियो। तपाईंहरू दुवै प्रति उच्च सम्मान छ आउनुस् फेरि जय देश जय नरेशको नारा गुञ्जायमान बनाउनु पर्छ।
@shrishtithakulla
@shrishtithakulla 7 ай бұрын
मन पर्ने पत्रकार भूषण दाहाल❤️😊
@balbdrrai9708
@balbdrrai9708 7 ай бұрын
दुबै जना बरिस्ठ पत्रकार हरु प्रति सलुट छ🇲🇾
@ramthapa891
@ramthapa891 7 ай бұрын
🙏🙏🙏🙏🙏 यात्री सर दाहाल सर सच्चा इमानदार हुनुहुन्छ मेरो नमन छ।
@Nepalkhabar128
@Nepalkhabar128 7 ай бұрын
नामै लिएर फनालो टेलिभिजन धरासाही छ भन्दिने यात्री जि ।
@rameshkumarbhandari1828
@rameshkumarbhandari1828 7 ай бұрын
सुन्न पनि अान्न्द र ज्ञान यसरी बटुल्न सकाेस न अनि पाे हेर्न पनि मजा अाउछ 🙏🙏🙏🙏🙏
@dotelhari123
@dotelhari123 7 ай бұрын
सच्चा पत्रकारिताका महान् २ हस्ती ।
@bbsirofficial1028
@bbsirofficial1028 7 ай бұрын
आनन्दित भइयो। दुई दिग्गज व्यक्तित्वहरू को निर्वन्ध सम्वाद।
@rajkumarjoshi1706
@rajkumarjoshi1706 7 ай бұрын
लोकतन्त्र को बास्तबिक परिभाषा यि बौद्धिक ब्यक्तित्व बाट सुन्दा नेपाली जनता अझै थिचिएका रैछौ
@user-xd9qr3gv6i
@user-xd9qr3gv6i 7 ай бұрын
पत्रकारितामा समाचार किल गर्नु सामान्य ढंगले लिनु हुन्न । दाइले बाहिरी सार्वजनिक गर्नु भयो। अरुले गर्दैन । सबैले येस्तो घटना उजागर गर्नुपर्छ । धन्यवाद दाजु
@Kasa690
@Kasa690 7 ай бұрын
😢यो देशमा जब सम्म सेरे, kp,प्रचण्ड जस्ता खलनायक हरू baachi रहन्छ तब यो देश यस्तै हो!यो 3 जनाको 3 ota फरक दल भए पनि यो गुण्डाहरू को बिचार् मन र काम गर्नै शैली एउटै हो!अझै पनि हामी जनता सुध्रिन सकिएन भने यो देशमा बस्न उचित छैन!
@bindas1446
@bindas1446 7 ай бұрын
हिन्दु अधिराज्य जिन्दावाद !
@tejb-karma2739
@tejb-karma2739 7 ай бұрын
नेपाल अनि नेपाली राजनीति म रहेका हरेक व्यक्ति तथा राजनीतिज्ञ होस् य हरेक क्षेत्रमा रहेर काम गरिरहेका व्यक्तिको बारेमा तपाईहरुले गरेको बिश्र्लेछन सुन्द अति राम्रो लाग्यो 🙏🙏🙏🙏
@gujju186
@gujju186 7 ай бұрын
I'm young Boy📝 भूषण दाइ are you great leader भूषण दाइ🇳🇵
@user-fg8nh4hd1i
@user-fg8nh4hd1i 7 ай бұрын
मेरो एउटा बिनम्र अनुरोध के छ भने टिकाराम यात्री र भूषण दहाल दुबै जनालाइ तपाइहरु एक मुर्धन्य बेतित्वको रुपमा परिचित हुनुहुन्छ देशको स्थिती डमाडोल छ गरिब झन गरिब बन्दै गोइरहेका छन अनि केही गणतन्त्रका ठेकेदारहरु रातारात मालामाल छन तसर्थ करोडौ गरिब दुखिका लागि भय पनि तपाइहरुले पनि भुमिका निर्वाह गर्नुपर्ने अबस्थाको महशुस गरिरहेको छु। धन्यवाद
@bikashkunwar7562
@bikashkunwar7562 7 ай бұрын
Two legends in one frame🎉❤
@RujenBajracharya
@RujenBajracharya 7 ай бұрын
bhusan dahal just cried from heart
@user-od7pm5rw9b
@user-od7pm5rw9b 7 ай бұрын
शब्दजाल वाह !!!
@rambk3652
@rambk3652 7 ай бұрын
मलाई चाहिँ उहाँहरु दुबैजना मनपर्छ । भूषण दाहालले धेरै कुरा बुझेर अरुलाई बुझाउन सक्ने क्षमता छ उहाँको। अतिमनपर्छ।
@santoshacharya2056
@santoshacharya2056 7 ай бұрын
2 legend in one frame ❤
@merodaainepal2979
@merodaainepal2979 7 ай бұрын
अब देश र जनताले परिबर्तन चाहेको छ 🇳🇵 मलाई मनपर्ने दुबैजना🙏
@user-rf6ft2gj4k
@user-rf6ft2gj4k 7 ай бұрын
भुशण दाहाल दाइ तपाई एक निडर सच्चा ईमानदार पत्रकार जस्तो लाग्थ्यो तपाईं डरछेरुवा कातर ब्याक्ती हुनुहुदोरहेछ यो देश ज्यान मारा चोर सुन तस्कर गृहमन्त्रीको मात्रै हैन दुई अर्ब उनान्सय हजार नौसय उनान्सय जना नेपालीको हो सो तपाईं एक नम्बर डरपेाख पत्रकार हुनुहुदोरहेछ भुशण दाहाल दाइ।
@kishorgiri1561
@kishorgiri1561 7 ай бұрын
गज्जब,दुइजना मिलेर एपि वानको ब्यवस्थापनको क्या बाजा बजाउनुभयो भनेनी सार्है खुशी लाग्यो।टेलिभिजनका दुई अतिनै आदरणीय र प्यारा प्रस्तोता ।गजबको अन्तरबार्ता ।
@milanbista369
@milanbista369 7 ай бұрын
अब सिहदरबारमा हमला गनुपर्छ l श्रीलङ्का जस्तै नेता नेताको घर टोडफोड गरेर नेताहरूको टाउको फुटाउनुपर्छ l
@rabindrakadel4356
@rabindrakadel4356 7 ай бұрын
ओलि र बस्नेत को दरबार बाट शुरु
@nimaghising8565
@nimaghising8565 7 ай бұрын
Agree 💯
@gopalkrishnaadhikari2432
@gopalkrishnaadhikari2432 7 ай бұрын
अति सुन्दर पत्रकारीता गर्ने पत्रकारको एक अर्काको अन्तररबार्ता हेर्न अतिमजा आयो ब्यक्तिगत जीवनमा पनि शिक्षा प्राप्त भयो
@surajsilwal640
@surajsilwal640 7 ай бұрын
दुबैजना जो अा-आफ्नो पेशामा इमान्दार रहि मुलुकको अवस्था प्रति चिन्ता बोकेर आफुले सकेको जतिपनि कोसिस जनचेतनाका लागि जनता सामु सहि सन्देश पस्कन तल्लिन हुनुहुन्छ। याहाहरुले गर्नु भएको वास्तविक विश्लेषण प्रति आभार ब्यक्त गर्छु।
@bhawanal1678
@bhawanal1678 7 ай бұрын
देशको राम्रो भनिएका पत्रकारको बिडम्बना
@nidantube
@nidantube 7 ай бұрын
I grew up listening to Bhusan Dahal. Went to public school but always wanted yo speak lime him. Still remember his Shrestha Tailoring ad. “ Man loves to move in style and confidence” . Later i somehow thought his interview was more style and less content. Today after this interview i realized he is still the man who i used to respect!!!
@kishorthapa6273
@kishorthapa6273 7 ай бұрын
दुई जनालाई नमन ❤❤
@chakgurung3175
@chakgurung3175 7 ай бұрын
Great Great Great interview
@ramailosathithelionking3417
@ramailosathithelionking3417 7 ай бұрын
आहा क्या दिल छोयो २ पत्रकारको कुराले ! टीकाराम सर पनी बड़ो अब्बल पत्रकार हो! भुसन सरको आवाज़ नै काफी छ दर्शक श्रोताको लागी ! कृपया आफ्नो कर्म नछोड़नु होल दर्शक तपाकों प्रतिक्षयामा छौ !
@kamalalimbu6537
@kamalalimbu6537 7 ай бұрын
Two intelligent people having great discussion on the different issues, it's far better to become a freelancer than occupied with 10 to 5 job. The great role model for new journalist. 🙏🙏🙏
@yogeshpradhan78
@yogeshpradhan78 7 ай бұрын
दुबै आदरणीय व्यक्तित्व ।
@chandragurung2939
@chandragurung2939 7 ай бұрын
एकदमै आर्कषक व्यक्तित्वका धनी निर्भिक
@rajendrakumargurung4935
@rajendrakumargurung4935 7 ай бұрын
बहु प्रतिभाशाली ब्यक्तितो भूषण दहाल को interview हेर्ने मौका मिल्यो। टीकाराम यात्री जी लाई धेरै धेरै धन्यवाद।
@vedicnewschannel
@vedicnewschannel 7 ай бұрын
वास्तविक चित्रण नेपाली राजनितिको चरित्रचित्रण आगामी दिन नेपाल रुपान्त्रर्ण को हुने छ, नेपाल को हित हुने कार्य हुने छ, मिलेर देश निर्माण गरौ,
@Vinodsarita
@Vinodsarita 7 ай бұрын
यति धरै कुरा र अनुभवहरू हामी श्रोता सामु पुर्‍याउनु भएकोमा हजुरलाई मेरो तर्फबाट हार्दिक नमन !!!
@gujju186
@gujju186 7 ай бұрын
I respect भूषण दाइ🙏 best दाइ 2 soतन्त्र हुन्
@shantikokhojima6040
@shantikokhojima6040 7 ай бұрын
आजको मिडिया ऎना हैन क्यामरा भएको छ क्यामराले तेत्ती मात्र देख्छ जति क्यामरा चलाउनीले देखाउन चाहेको हुन्छ..!🤐🤫 पत्रकारिता जगतको गर्विलो नामहरु मध्ये २टा नाम: भूषण दाहाल & टिकाराम यात्री🇳🇵🙏
@BABURajbanshii
@BABURajbanshii 7 ай бұрын
धेरै मज्जा आयो अन्तरभार्ता आनन्द लाग्यो ❤❤❤
@Time_Twist_TV
@Time_Twist_TV 7 ай бұрын
Two legends in one frame 🙏🙏🙏🙏🙏
@khagendraramtel3339
@khagendraramtel3339 7 ай бұрын
पत्रकारिता भनेको सबै घटनाक्रम लाई समेटेर जनता समक्ष प्रस्तुत गर्ने एउटा अंग हो । त्यसैले स्वतन्त्रता साथ काम गर्न पाउन पर्छ यस भित्र राजनीति घुसाउन नमिल्ने भन्ने मलाई लाग्छ।
@nbshahhassociates7775
@nbshahhassociates7775 7 ай бұрын
भूषण जी जस्तै डाईनामिक दृष्टि भएको नेपाल टी भीका प्रस्ताेताबाट सबै टी भी प्रस्ताेताले धेरै कुरा सिख्न सकिन्छ ।
@shantikokhojima6040
@shantikokhojima6040 7 ай бұрын
आजको मिडिया ऎना हैन क्यामरा भएको छ क्यामराले तेत्ती मात्र देख्छ जति क्यामरा चलाउनीले देखाउन चाहेको हुन्छ..!🤐🤫 नेपालमा टेलिभिजनको रिमोट नेताहरुको हातमा छ
@prabhatbelbase6956
@prabhatbelbase6956 7 ай бұрын
भूषण दाइ बहुआयामिक ब्यक्तित्व लाग्छ मलाई मलाई मनपर्ने मानुस
@laxmirajregmi5965
@laxmirajregmi5965 7 ай бұрын
पत्रकारिता भनेकाे यस्ताे पाे हुनुपर्थ्या, जाे यस अन्तर्वार्तामा देख्न पाइयाे ।
@muktinathacharya9603
@muktinathacharya9603 7 ай бұрын
हाय! मेरो देशको कानुन र प्रशासनिक संयन्त्र।
@pushkargurung-jw8tj
@pushkargurung-jw8tj 7 ай бұрын
By this interview Bhusan brother is true living legend extra ordinary journalist
@user-xw9ze9tk3y
@user-xw9ze9tk3y 7 ай бұрын
मलाई मन पर्ने दुई ब्यक्तित्व❤❤
@praladmishra3976
@praladmishra3976 7 ай бұрын
देशबाट नेपाली बोल्नेहरूलाई पलायन गराएर त्यो भ्याक्यूममा कसलाई ल्याइदैछ भन्ने बुझ्न जरूरत छ। माटो देश हैन, देशमा को को बस्छन् त्यो महत्वपूर्ण हो। यो व्यावस्थाले देश सकिन्छ।
@thedhakatopi
@thedhakatopi 7 ай бұрын
हजुरहरु दुईजनाको अन्तर्वार्ता लिने ठुलो सपना छ 🤞
@karkidipen1881
@karkidipen1881 7 ай бұрын
two legends!❤❤❤
@salmannagarkoti9014
@salmannagarkoti9014 7 ай бұрын
Two Gems in one frame.💗💗
@GoretoTech
@GoretoTech 7 ай бұрын
नेपालको मिडियाको अस्ली हैसियत थाहा पाउन सबैले हेर्न परने भिडियो ❤सलुट छ सर❤❤😊
@narendranepal5135
@narendranepal5135 7 ай бұрын
जुन देशकाे शासनमा चाेरलाई चाैताराे र साधुलाई सुली भएपछि ।याे शासनलाई हामी किन मानिरहनु ।
@nirajkc8418
@nirajkc8418 7 ай бұрын
Congratulations both of you 🇳🇵💐🙏
@shalikdangi9764
@shalikdangi9764 7 ай бұрын
सञ्चार तथा पत्रकारिता क्षेत्रका मुर्धन्य व्यक्तित्व द्वय ज्यूमा हार्दिक नमन।
@narayanpphuyal247
@narayanpphuyal247 7 ай бұрын
किन अलिकति पढेका र नागरिक भएर बाच्नु पर्छ भन्ने मान्छेहरु बिदेसकाे बासिन्दा बन्दा रहेछन भनेकाे एस्तै काेणहरुले रहेछ भूषण दाहाल जि तपाईं चै सङघ्रस गरेर एहि देसमा रहनुहाेला है
@subaslimbu6872
@subaslimbu6872 7 ай бұрын
रोक्न गलत थियो होला तर सिङगो लोकतन्त्र माथि र गणतन्त्र माथि आरोप र गालि गर्न को कुनै तुक छैन किनकि त्यो त तपाइको मिडियाको मालिकले रोक्या होनि उस्को तपाईं नोकर हो।मालिकले नोकरलाई भन्न सक्छ।
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 78 МЛН
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,6 МЛН
के राजा फर्कन्छन ?  Is  King coming back ?
40:40
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 78 МЛН