भाषण र आश्वासन सुनेर कति बस्ने, देश बस्न योग्य बनाउनु पर्‍यो | Saurav | Tamasoma Jyotirgamaya

  Рет қаралды 198,071

AP1HD

AP1HD

Жыл бұрын

Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Saurav
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#tamasomajyotirgamaya #tikaramyatri #saurav #poilitics
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Пікірлер: 775
@dineshdhami5636
@dineshdhami5636 Жыл бұрын
यत्राे बिद्धान ब्यक्ति भन्ने टिकटक वा छुटपुट भिडियाे हेरेर धारणा बनाउदा रहेछन अच्चम छ यार
@Himal8849
@Himal8849 Жыл бұрын
होनि।मलाई पनि टिकाराम जी ले कम्तिमा यो कुरा सच्याउलान भन्ने लागेको थियो।गगनका अरु धेरै कुरामा असहमत हुन सकिएला तर त्यो भाषण फरक विषयमा थियो।
@dineshdhami5636
@dineshdhami5636 Жыл бұрын
@@Himal8849 हाे अरु कुरामा केही भन्नू छैन आ आफ्नाे बुझाइ अनि स्वतन्त्रता हाे तर भ्रम छर्नु वान्च्छनिय नै हाे
@SunilMewabari
@SunilMewabari Жыл бұрын
गगनको लागि सौरभको यति लामो र पट्यार लाग्दो स्पस्टिकरण सुन्दा अचम्म लागो, परिवर्तनको चाहानालाई र परिवर्तनलाई आत्मसात गर्न सक्नुपर्छ है सर !!!
@prakashbhandaripks6677
@prakashbhandaripks6677 Жыл бұрын
This one is the setting interview 😮
@gokulpaudel5706
@gokulpaudel5706 Жыл бұрын
@@prakashbhandaripks6677 yes
@aashishmiya6823
@aashishmiya6823 Жыл бұрын
Ho natra paap lacha ...
@rcghisingtmg942
@rcghisingtmg942 Жыл бұрын
जति राम्रो अन्तर्वार्ता भएपनि एउटा सानो शब्दले सबै झुर बनाइदियो।
@roshanojha2692
@roshanojha2692 Жыл бұрын
कथित विद्वान । गगन थापाले के भनेको छ पूरा हेरेको छ ।
@umeshadhikari4871
@umeshadhikari4871 Жыл бұрын
सहि कुरा गर्नु भयो tiktok को क्लिप हेरेर बोल्नु त भएना नि
@mukundaphuyal1425
@mukundaphuyal1425 Жыл бұрын
Yes I did not like his superficial criticism on what Gagan had said. This shows lack of attention to details from Saurav sir. Can’t agree on his criticism against Gagan.
@bhumigat2349
@bhumigat2349 Жыл бұрын
गगनेलाई यो प्रसङ्गमा गलत उध्रित गरेता पनि अन्तत: गगने भ्रष्टाचार, लुट, अपराध, अराजकता र विदेशी दलालीकै पात्र हो। उसबाट देश उँभो न लागेको छ न लाग्ने छ। यो केशमा शौरभलाई खुइलाएर केहि हुनेवाला छैन। गगनेका झोलेहरू हो , काङ्ग्रेस, एमाले, माओवादी जस्ता भ्रष्ट र अपराधीक गिरोहरूको शासन रहुन्जेल तिमीहरू हरिकंगाल देशका अपहेलित नागरिकहरू नै रहने हौ। हुन त केहि झोले गुण्डाहरूलाई त यहि नै स्वर्ग पनि हो।
@coolfrog2052
@coolfrog2052 Жыл бұрын
सौरव सर नमस्कार ,कति सरल र कति स्पष्ट सगले ब्याख्या गरिदिनु भयो सबैले सजिलोसँग बुझ्न् सक्ने।हजुर लाई विशेष मुरि मुरि धन्यवाद छ सर।
@tekendra57
@tekendra57 Жыл бұрын
अन्तर्वार्ता दिने र लिने दुवैलाई विस्तृत अध्यनको खाँचो !
@sarojbasnet658
@sarojbasnet658 Жыл бұрын
Torilauree haru veda charayako bhar ma k k comment garchan
@bhabanidhijoshi9661
@bhabanidhijoshi9661 Жыл бұрын
Tek good
@prachandabro
@prachandabro Жыл бұрын
Lol teke hasaayau
@masterjack96
@masterjack96 Жыл бұрын
Neutral vayera hera. Rabi bhakta haru lai aru agyani abujh lagcha.
@user-fj4xc8qi4d
@user-fj4xc8qi4d Жыл бұрын
टिकाराम यात्री ज्यू हार्दिक धन्यवाद उहाँ आउनु भयकोमा धन्यवाद सत्य तथ्य बोल्नु मान्छेको राष्ट्र लाई सधै आभिषेकता हुन्छ
@shailendrajoshi4766
@shailendrajoshi4766 Жыл бұрын
राष्ट्रपति ज्यू को अन्तर्वाता प्रसारण किन रोकियो???
@universeonlinetv
@universeonlinetv Жыл бұрын
एकदम सहि प्रश्न, मैलेपनि सोँचिरहेको हो । किन रोकियो??
@kinaratira
@kinaratira Жыл бұрын
There is Vested interest.
@namtarmakwanpur5411
@namtarmakwanpur5411 Жыл бұрын
एमालेकाे नेताकाे अन्तर्वाता भएर हाेला
@tulasikapri9005
@tulasikapri9005 Жыл бұрын
यीनी विशेषक हुन की नचाहीने कुरा को पछी लागेन विश्लेसक हुन । कीन सधै ल्याऊचन टीका राम जी ले
@harikunwar7126
@harikunwar7126 Жыл бұрын
The lack of Work ethic, professionalism and the accountability actually hurting us socially 👏👏👏
@sharadakhadka1620
@sharadakhadka1620 Жыл бұрын
एकदम ठीक कुरा गर्नु भयो सर ! सबैभन्दा पहिला बिलासिताको साधन जस्तै गाडी , बाइक् फोन , सुन , सौन्दर्यका साधनमा आयात कम भोज पार्टीमा नियन्त्रण गरे मात्रै पनि देशको विकास हुन्छ ।
@ampmskm
@ampmskm Жыл бұрын
वाइयात
@theloverman5887
@theloverman5887 Жыл бұрын
टिकटक भिडियो बाट ज्ञान् लिनुहुदो रहेछ।
@AjaySinghThapa
@AjaySinghThapa Жыл бұрын
सैरभकाे नि विकल्प खाज्ने बेला भयाे अब ! बम बम भाेले
@binodcharanraya8364
@binodcharanraya8364 Жыл бұрын
बिदम्बना , देशकाे अवस्था देखेर वहाँ जस्ताे विव्दान Depression मा जानलागेकाे अनुभव भयाे!!!उत्साहका कुरा गर्दा राम्राे हाेला!!!!
@musicmania973
@musicmania973 Жыл бұрын
utsaha ka kura nai kaha cha raaa....bhatabhanga cha system Sarkar ko kaam haru ko criticise garne kaam partipaksha,analyst,budhijibi ra harek janata ko responsibility ho. afule gareko kaam ko tarif ta neta haru bata vaihalcha ni
@roshonranabhat2213
@roshonranabhat2213 Жыл бұрын
हाम्रो देश का नेताहरूलाई देश बुझ्न र कसरी राजनीतिक नेतृत्व चलाउन पर्छ भन्ने शिक्षा लिनुपर्छ सौरभ सर सगं चेतना भया। AP 1tv साथै टीकाराम सर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏👍
@dilipadhikari4071
@dilipadhikari4071 Жыл бұрын
हजुरलाई विश्वासिलो विश्लेषक ठान्थे तर गगन थापाकाे विषयमा टिकटक सानो भिडियो हेरेर धारणा बनाएको देखदा दया लाग्यो। उनले वृद्धा भत्ताकाे विषयमा विगतको सरकार पक्षलाई प्रस्न गरेका थिए।जो सरकारमा आए पनि सबै बाँड्ने मात्र कुरा गर्छन् सरकारको ढुकुटीमा कहाँ बाट आउँछ? म पनि पोपुलारितीकाे लागि सबै नेपालीलाई आइफोन दिन्छु। यसरी चल्छ देश भनेर गरेकाे प्रस्न हो।
@lekhnathadhikari9900
@lekhnathadhikari9900 Жыл бұрын
यतीसम्म सतही बिस्लेषण गर्ने मान्छे कसरि बिस्लेषक भए? संगै टिकाराम जस्ता पत्रकार चुपचाप सुनिरहे। सांच्चै यो अन्तरवार्ता पूर्ण नियोजीत् हो भन्नेमा संका रहेन।
@rediscoveringfood9643
@rediscoveringfood9643 Жыл бұрын
Tika ko dherai prefabricated ani manipulated interviews xa. He is a fame seeker rather then a real journalist. If you go deep down his interviews you will certainly find many of these flaws.
@kamalranabhat4562
@kamalranabhat4562 Жыл бұрын
That's true maile ni yehi question ❓ ko Barema sochi rako thiye.
@lokkhadka5411
@lokkhadka5411 Жыл бұрын
Gagan lai chinekai xaunai
@samiksax
@samiksax Жыл бұрын
Kina gagan ko jholey huna parne ho ra...dimaag bhako manchhe le bujhne sahi kura gareka chhan inle
@bishnuhariwagle862
@bishnuhariwagle862 Жыл бұрын
टिकारामजी, आइफोन र ३० हजार भत्ताको प्रसंगलाई तपाईँका अतिथिले जसरी प्रस्तुत गर्नुभयो त्यसले यस कार्यक्रमको समेत गरिमा खस्काइदियो । रेकर्डेड कार्यक्रम भएकाले सम्पादन गर्दा ध्यान पुर्याउनुपर्थ्यो नि ! कि तपाईँको बुझाई पनि सौरभजीको जस्तै हो र (सच्याउने /सम्पादन गर्ने काम भएन, त्यसैले ) ?
@narendra3055
@narendra3055 Жыл бұрын
I was thinking the same
@bibekregmi7474
@bibekregmi7474 Жыл бұрын
गगन थापा र साैरभजीकाे सँगै इन्टभयू लिनुस् टिकाराम जी ।
@matrikadahal3680
@matrikadahal3680 Жыл бұрын
सङ्गै त डिभेट हुन्छ इन्टरभिउ हुदैन
@ganeshbhusal3897
@ganeshbhusal3897 Жыл бұрын
गगन थापाको भासण राम्रो संग सुन्न आग्रह गर्दछु दुबैजाना माहान हस्ती भनाउदाहरुलाई मोबाइल दीने बारेमा ।
@surajkhadka63
@surajkhadka63 Жыл бұрын
गगन को बारेमा गरेको टिप्पणी चाहिँ सहि लागेन है !!
@buddhabts2719
@buddhabts2719 Жыл бұрын
गगन थापाले आइफोन र के के जाती दिन्छु , भनेको tiktalk मा काटेको भीडियोकाे सत्य तथ्य थाहा नहुने विश्लेषक थुक्क !!!
@dibyadhojkarki5407
@dibyadhojkarki5407 Жыл бұрын
शाैरभजी नमन ! हाे याे देशमा बस्ने कसरी बूढेशकाळमा मनमा निरन्तर द्वन्द छ; तपाईंले भनेकको कुराले मन मस्तिकमा छाेयाे ! हाे दळ खारेज र नेताहरु जङ्गळ जाउ भनेकै हाे । यात्रीजी तपाईंको कार्यक्रमलाई धन्यबाद !
@rakeshpant3966
@rakeshpant3966 Жыл бұрын
KZbin र TikTok मा कुन भिडियो का बाट काटेर ल्याएको हो। त्यत्ति पनि नबुझ्या होला की पूर्वाग्रही भाको होला? Iphone दिने भनेर गगन ले के कुरा भन्या फेरि हेर्नुहोस यार।
@rakeshpant3966
@rakeshpant3966 Жыл бұрын
धेरै विद्वान भनेर सोचेको मान्छे बाट सारै तल्लो क्ष्रेनी को गल्ती वा पूर्वाग्रह भए पछि विश्वसनीयता हराउँछ। Fake News
@saranji7
@saranji7 Жыл бұрын
गगनले कुनै सन्दर्भमा गरेको आइफोन र बृद्दभत्ताको कुरामा सौरभ बाट एति सतहि बिश्लेशण आशा थिएन। सौरभ जि ले टिकटक हेरेरै धारणा बनाउनुभो।
@philharmonic15
@philharmonic15 Жыл бұрын
अहिले टिकटक र ट्विटरमा opposition मा नेमकीपा मात्र भनेको कुरा फेरी पनी हेर्न आए लेजेन्ट 🙏🙏🙏
@kesharsinghdhami1971
@kesharsinghdhami1971 Жыл бұрын
धन्यवाद टिकाराम सर लाइ सौरब जस्ता बौद्धिक ब्याक्ती को खास खास समयमा अन्तरबार्ता लिइदिनु भएकोमा 🎆
@jitennchaudhary9665
@jitennchaudhary9665 Жыл бұрын
K garnu baudhik byakti le pani Bolne matra , Baki khasai Kehi change bhako chai dekheko chhaina
@bishalkhadka7083
@bishalkhadka7083 Жыл бұрын
गगन थापा रबि लामिछाने लगायतका उदाउदा नेताको छवि माथी आच आउने काम गरेको छ यो सेटिङ अन्तरबार्ता हो ।
@rohankarki3221
@rohankarki3221 Жыл бұрын
Not every jhole understand this legend .. every word he said is true .. 🙏
@shahikumardipak2658
@shahikumardipak2658 Жыл бұрын
येस येस
@sewalbabu
@sewalbabu Жыл бұрын
सारै राम्रो मानिस ल्याउनु भयो सर , thanks 🙏🙏🙏🙏
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
यो सौरभ भन्ने मान्छे एकदम नालायक हाउडे हो। यसका अन्धभक्त भेडाहरु त झनै हाउडे गतिछाडा हुन।
@jittamang1995
@jittamang1995 Жыл бұрын
नेपालकाे विद्वान्काे अध्यन र पत्रकारकाे धन्दा छि छि छि छि ।
@chiranqtr2101
@chiranqtr2101 Жыл бұрын
हैट शुभारम्भ समग्रमा कुरो ठीकै हो,नेपाल को बैदीक नागरिक मध्ये सौरभ पनि एक हुन....🙏👍🐐
@BinodRokayaMagar
@BinodRokayaMagar Жыл бұрын
Always amazed to listen SAURAV sir 🙏🙏
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
सहि हो सबै जनतालाइ मेन्टल समस्या भै रहेछ यो नेता हरुको काम कार्बाहिले गर्दा
@sarmila.khatiwada
@sarmila.khatiwada Жыл бұрын
वहाँ को अन्तरवार्ता मलाई मन पर्छ तर गगन थापाकाे बारे अलि नबुझी बाेलेकाे अलि चित्त बुझेन !
@demandkunwar7070
@demandkunwar7070 Жыл бұрын
यिनले गलत बोलेनी सत्य हुने हो टिकाराम जि ? सोध्नु पर्यो कोले भन्यो आइफोन र 30 हजार भनेर यदि गगन लक्षित हो भने सम्झाइदिनुपर्यो भिडियो अरिङाल द्वारा ईडिट गरेको भनेर ।
@Rocks3248
@Rocks3248 Жыл бұрын
खास राम्रो विश्लेषक चाहिँ लागेन है यात्री सर
@suzansamsong2295
@suzansamsong2295 Жыл бұрын
सौरभ सरकाे विष्लेषण धेरै पछि हेर्न पाइयाे। आजको विस्लेषण सरल र यथार्थ लाग्याे।
@mahendrathapa7059
@mahendrathapa7059 Жыл бұрын
You talk my feelings thanks Saurav ji.
@user-br4hl2id5s
@user-br4hl2id5s Жыл бұрын
सन्तुष्टि र आनन्द मिल्छ वाहा का बिस्लेषात्मक उत्तर सुन्दा 🙏
@nawarajghimire974
@nawarajghimire974 Жыл бұрын
धन्यवाद यात्रीजि लाई सौरभ सर जस्तो ब्याक्ती लाई बोलाउनु भयेकोमा।
@sujitkarki1119
@sujitkarki1119 Жыл бұрын
गगन थापाले Iphone दिने भन्ने कुरा कस्तो अवस्थामा भनेका हुन भने, एमालेले वृद्ध भत्ता जस्तै म प्रधानमन्त्री हुदा यदि Free Iphone जस्ता चिज free मा बाढेर आएको भोटले देश बिकास हुन्न भन्ने आसय थियो । भिडियो पूरा हेर्न @शौरभ जि लाई आग्रह गर्छु, Tiktok को अधुरो Clip हेरेर टिप्पणी गर्नु तपाई जस्तो मान्छेले सुहाएन ।
@criston5199
@criston5199 Жыл бұрын
टिकाराम जि स्थायी गेस्ट्😊अथवा पकेट को विशेषज्ञ
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan Жыл бұрын
Mr. Saurav ji always speaks true and ground realistic. Always love to see him and hear his thoughts. Thanks @Tika Ram ji, for providing this platform...
@bharatadhikari4136
@bharatadhikari4136 Жыл бұрын
He just lied about Gagan Thapa speech. Wake up Dr. Saab.
@paraschamlagain
@paraschamlagain Жыл бұрын
Gagan ji ko barema boleko pani sahi ho ra……name ko aagadi dr lekhdai ma jhut lie sahi vanna ta paiyena ni….ek choti gagan ji ko paisa ra mobile dine speech search garera herna anurod…….
@ashishdhakal4465
@ashishdhakal4465 Жыл бұрын
नमस्कार टिकाराम जी, यहाको कार्यक्रम नियमित हेर्छु । अबका कार्यक्रमहरूमा नेताले के गर्नुपर्छ भन्ने भन्दा पनि जनताले के गर्नु पर्छ भन्ने विषयहरू कुरा गर्न जरूरी छ । नेताहरू जनताकै प्रतिनिधि र समाजकै प्रतिनिधि अनुहार हुन । हामी फेद हेर्ने कि टुप्पा मात्र हेर्ने ? अबका बहसमा जनताले निभाउनु पर्ने भुमिका र चुकेका सामाजकिक आर्थिक सोचहरूमा बहस गराउनु हुन विनम्र अनुरोध छ ।
@pandaylearningcentre2047
@pandaylearningcentre2047 Жыл бұрын
रास्ट्रपति को अन्तरबार्ता बजाउन सक्नुभएन। तपाइको हैसियत नि देखियो टिकाराम जि
@pradhumnarayamajhi8428
@pradhumnarayamajhi8428 Жыл бұрын
Thank you Tikaram G to brought Saurav Sir 🎉
@madanojha9766
@madanojha9766 Жыл бұрын
सहि विश्लेषण ! झोले प्रवृति लाइ ठेस लागेको अनुभूति हुन सक्छ ! साचो कुरा तितो लाग्न सक्छ ! यथार्थ मा राजनैतिक टिभी सो विश्लेषण, अनुमान र सारमा छोटो समयको सदुपयोग गर्नुपर्ने हुन्छ !
@hr_singh2989
@hr_singh2989 Жыл бұрын
तर उहाले भनेको कुरा भन्दा पनि भन्न खोज्नु भएको कुराहरुमा ध्यान दिने हो भने बल्ल देशको भबिस्य बुझियो । धन्यवाद उहाँ अतिथि शौरभ सर लाई ।
@madhavbasnet8488
@madhavbasnet8488 Жыл бұрын
Dheraii ramro bichar.
@shahikumardipak2658
@shahikumardipak2658 Жыл бұрын
अति नै राम्रो कार्यक्रम टिका र सौरभ जि को
@raazan33
@raazan33 Жыл бұрын
I am addicted to this Man!!!
@lekghlan1492
@lekghlan1492 Жыл бұрын
Haha
@mohanpokharel9280
@mohanpokharel9280 Жыл бұрын
Answer from different perspective Saurav sir!!! Very nice
@TekBhrTmg
@TekBhrTmg Жыл бұрын
हजुरलाई धन्यवाद।
@narenchettri3708
@narenchettri3708 Жыл бұрын
Would definitely say most awaited person Saurav. Was waiting to hear his analysis in our recent election and here I am now . Likewise, Tikaram equally plays vital role to bring best out of Saurav. Thanks
@pramodghimire2847
@pramodghimire2847 Жыл бұрын
Thanks for inviting Saurabh....he is the best
@yuvrajxtha0158
@yuvrajxtha0158 Жыл бұрын
You are great saurav sir
@khukurinationx648
@khukurinationx648 Жыл бұрын
After a long time Saurav Sir! Always waiting to hear from you.. Your True Follower!✨
@kaladharkandel8125
@kaladharkandel8125 Жыл бұрын
Really great thought about contemporary situation.
@aryankarki7900
@aryankarki7900 Жыл бұрын
जिबनपयोगी वार्ता।
@user-nh5wp8re6p
@user-nh5wp8re6p Жыл бұрын
one of the best .....बिश्लेसक।
@S_T_E_OnlineTV
@S_T_E_OnlineTV Жыл бұрын
गगन को आइफोन सम्बन्धि स्पीच हेरेर मात्र आफ्नो धारणा बनाउनुहोस बिस्लेसक जी त्यहाँ के भन्न खोजियेको छ ,सोसिअल मिडिया मा भएको क्लिप मात्र हेरेर गलत धारणा बनाउनु भयेन नि
@skrsundar1014
@skrsundar1014 Жыл бұрын
Lack of punctuality, work ethic, responsibility, accountability. Great points.
@rohitdeuja
@rohitdeuja Жыл бұрын
SAURAV JI YOU ARE EXCELLENT AND REALISTIC .
@Mamita1465
@Mamita1465 Жыл бұрын
i am enlightened sir 🙏🙏
@hemrajoli4875
@hemrajoli4875 Жыл бұрын
रास्ट्रपति ज्युको अन्तर्वार्ता कहिले प्रसारण हुन्छ
@hikmatbasnet9849
@hikmatbasnet9849 Жыл бұрын
राम्रो व्यति लाई लेउनु भएछ धन्यवाद हजुर लाई
@shibajirai7248
@shibajirai7248 Жыл бұрын
wow 🙏🙏🙏 धेरै समय देखि लागेको थियो कहिले आउनु हुन्छ भनेर 🙏
@gunarajpokharel4705
@gunarajpokharel4705 Жыл бұрын
Wow! Thank you tika sir
@binayakchhetri5939
@binayakchhetri5939 Жыл бұрын
The best analyst we have in Nepal❤️
@abcdefghijalmnopqurs
@abcdefghijalmnopqurs Жыл бұрын
Tika Ji, provide this platform for the people who do real work for positive change.
@harikarki1548
@harikarki1548 Жыл бұрын
बरिस्ठ विशेषक ज्यु गगन थापाले भनेको आईफोनको बारेमा गलत ब्याख्या गर्नु हुंदैछ वा गलत नै बुझ्नु भएको हो एति ठूलो बरिस्ठ ज्यु ले🙏
@yunishb6430
@yunishb6430 Жыл бұрын
ठिस्लेशक हुन् यत्राको विश्लेषक हुने यस्ता ! टिकटको छोटो भिड्योको आधारमा विश्लेषण रे खोया जस्तो !
@satyashem
@satyashem Жыл бұрын
Iphone ko barey galat bole hola, tara america ley diyo, aba bharat sanga magam, china sanga magam bhanya hoina ra??? Essto pajii ley desh chalauxha???
@yunishb6430
@yunishb6430 Жыл бұрын
@@satyashem अनुदानबिना यो देश एक पाइलो चल्दैन । हुन् त राष्ट्रावादी पर्नुभोहोला गाफले देश चलाइदिनुहुन्छ।
@1voice_ofNepal
@1voice_ofNepal Жыл бұрын
@@satyashem यो पनि तपाईंले गलत बुझ्नु भयो ।
@lokkhadka5411
@lokkhadka5411 Жыл бұрын
Gagane cia ko 1 one agent ho
@nirajanbaral9705
@nirajanbaral9705 Жыл бұрын
Most waiting interview
@prasadneupane5473
@prasadneupane5473 Жыл бұрын
Thank u so much tikaram sir for interesting interview with sourav sir
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
यो सौरभ भन्ने मान्छे एकदम नालायक हाउडे हो। यसका अन्धभक्त भेडाहरु त झनै हाउडे गतिछाडा हुन।
@simongurung1584
@simongurung1584 Жыл бұрын
Honesty Accountability Responsibility Due to Saurav sir given example of Table order No one like that survive thus country
@MohanMagar1
@MohanMagar1 Жыл бұрын
Always favourite and most awaited personnel.
@bambahadurkathayat1111
@bambahadurkathayat1111 Жыл бұрын
सौरभ सर युवराज संग्रोला सर को अन्तर्वार्ता सुन्दा थाह हुन्छ हाम्रो देस राजनीति गाउँ सहर कसरी चलिरहेको छ सबै दर्शन हुन्छ यी नेपाल आमाका सपुत्र हरुलाई मेरो नमनः..
@santoshlimbu5464
@santoshlimbu5464 Жыл бұрын
सौरभ को यो अन्तरबार्ता त सेटिङको भन्ने आयो नि टिकाराम सर।
@rajukatuwal6666
@rajukatuwal6666 Жыл бұрын
टिमहरु जस्तो व्यक्तिलाई हामीले बौदिक अनि बिस्लेसक भनि दिनु पर्ने होला!! तिमिहरु भन्दा त्यो मुकुन्दे धेरै बौद्धिक रहेछ आजको यो अन्तरबार्ता हेरेपछि थाहा भयो.
@mausamthapa41
@mausamthapa41 Жыл бұрын
Most awaited interview
@santoshojha104
@santoshojha104 Жыл бұрын
I like his thought...
@bhumigat2349
@bhumigat2349 Жыл бұрын
नेपाल मान्छे हैन, भेराहरूको देश हो। यो गर्व गर्न लाएक देश होला भन्ने कुनै आस अझै 50 वर्ष नगर्दा हुन्छ।हालका झोले भेडे जनता मरेर सकिएर नया चेतनशील पुस्ता नआउँदा सम्म यस्तै हो।
@ada-di2tz
@ada-di2tz Жыл бұрын
sarhai ramro bichar..first time suneko..
@ulllllllu
@ulllllllu Жыл бұрын
I'm addicted to this man !!
@rakshathapamagar2969
@rakshathapamagar2969 Жыл бұрын
7:08 Tikaram Sir must have cross questioned him here
@manojbudhathoki1
@manojbudhathoki1 Жыл бұрын
राम्रो मान्छे लाई ठाउमा पुर्याउन सकेमा मात्र देशको भलो हुनेछ ❤️🙏🇳🇵
@ajaypoudel1195
@ajaypoudel1195 Жыл бұрын
I was great follower of Saurab ji but Now I knew he makes his analysis by watching TikTok and short video clips.. what a shame 😭, and even Tika ram didn't cross question in GAGAN's part.. Shame on you guys😢
@jhalakneal2747
@jhalakneal2747 Жыл бұрын
गगन थापाको बारेमा झुटो बोलेको मन परेन।।
@utsabsubedi5112
@utsabsubedi5112 Жыл бұрын
यिनलाई राम्रै मान्थें तर रवि र गगनलाई आलोचना गरेको सुन्दा धिक्कार लाग्यो।
@devrasailee3140
@devrasailee3140 Жыл бұрын
हार्दिक धन्यवाद । लामो समय देखि खोजिएको पात्र।
@shyamtimalsina5783
@shyamtimalsina5783 Жыл бұрын
नराम्रो अन्तरबार्ता चाहिँ होइन तर पनि टिकाराम सर को धेरै कमिकमजोरी भेटियो धेरै ठाउमा Cross question गर्नु पर्ने थियो किन भएन कतै यो अन्तरबार्तानै सेटिङमा त भएको होइन संन्का उत्पन्न हुने ठाउ रह्यो जे होस शौरव सर ले नि tik tok चाहिँ हेर्नुहुने रहेछ Half knowledge is dangerous भन्थे होरहेछ जस्ले गर्दा काम एकातिर कुरो अर्काेतिर भयो प्रसङ्ग गगनको ३० हजार र i phone को धन्यवाद!
@lekghlan1492
@lekghlan1492 Жыл бұрын
Setting interview kaile samma dekhauxau hoe Tikaram ji ?
@umeshadhikari8443
@umeshadhikari8443 Жыл бұрын
Jabarjast interview
@rnbasnet3214
@rnbasnet3214 Жыл бұрын
Manbhari khusi ra aanandale bhariyo, waah waah interview !!!
@bharatadhikari4136
@bharatadhikari4136 Жыл бұрын
This interview Tikaram and Saurav deliberately misinterpreted Ganga Thapa speech. What a shame. Saurav is completely wrong on that part. Tikaram closed his eyes during interview and editing.
@user-jr7ky2mg7u
@user-jr7ky2mg7u Жыл бұрын
काङ्ग्रेस का भ्रष्टाचार ढाकछोप गर्ने गगन थापा को भक्ती गाउने अन्धभक्त अन्न होइन गु खान्छन्
@govindaadhikari2357
@govindaadhikari2357 Жыл бұрын
अति उत्तम विश्लेषण
@nabingurung7704
@nabingurung7704 Жыл бұрын
One of the best political analyzer
@krishnakarki1771
@krishnakarki1771 Жыл бұрын
dherai khusi lagyo saurab sirlai bolaunu vayakoma tika sirlai dhannebada
@pradipshah4597
@pradipshah4597 Жыл бұрын
Great interview
@pratikuprety
@pratikuprety Жыл бұрын
I was waiting for Shaurav Sir for a long time... a Dying fan of Shaurav Sir.
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
यो सौरभ भन्ने मान्छे एकदम नालायक हाउडे हो। यसका अन्धभक्त भेडाहरु त झनै हाउडे गतिछाडा हुन।
@matrikadahal3680
@matrikadahal3680 Жыл бұрын
@@BigBrain-sx4pm timi jhan bheda hola balen ko
@binodbhandari2105
@binodbhandari2105 Жыл бұрын
Veda ko dimag bhayeka haru lai sayrav kaha man parchha ra? Manchheko dimag chahincha saurav le vaneka kura bujhnalai
@bibekdhakal6691
@bibekdhakal6691 Жыл бұрын
@@BigBrain-sx4pm randi ko chhora troll. Original name ma aaija
@binorai1312
@binorai1312 Жыл бұрын
Good advice
@ramkumarsedai4106
@ramkumarsedai4106 Жыл бұрын
Brilliant..
@bhuwanthapa5207
@bhuwanthapa5207 Жыл бұрын
finally !!!!, desperately wanted to hear his analysis !!!!!
@bhojrajkhanal7459
@bhojrajkhanal7459 Жыл бұрын
Yo manchhe Gagan prati purai purbagrahi vayo yo galat ho .Gagan ko speech purai sunara bisleshan gara.hoinavane timro bisleshan ghamma sukaideu.
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 11 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 146 МЛН
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 50 МЛН
Какая Милота ❤️
0:10
Глеб Рандалайнен
Рет қаралды 2,9 МЛН
😆 @SantiOficialll @SantiFansshort @CAMILOAGUILLONN
0:15
Santi
Рет қаралды 8 МЛН
My cat mastered black magic #cat #cats
0:23
Princess Nika cat
Рет қаралды 26 МЛН
Мальчик помог мужчине спастись 🤯
0:50
Фильмы I Сериалы
Рет қаралды 2 МЛН
ЕНЕШКА 2 СЕЗОН | 2-бөлім | ТОКАЛ АЛЫП БЕРЕМІН
23:12