भारतसँग अब वार कि पार गर्नैपर्छ | SAURAV | Nepal India Border | TAMASOMA JYOTIRGAMAYA | AP1HD

  Рет қаралды 248,228

AP1HD

AP1HD

4 жыл бұрын

'कालापानीमात्र होइन सतलजसम्मको भू-भाग नेपालकै हुन्छ' | Greater Nepal
• 'कालापानीमात्र होइन सत...
सरकारको नियमित पत्रकार सम्मेलन | जेठ ५ | Health Ministry Press Briefing | AP1HD
• Video
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: Saurav, विश्लेषक
#Saurav
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet and Rajin Magar
Music: Raprabin
Studio Producer: Subash Thapa and Chiranjibi Gautam
Camera Person
Navaraj Adhikari
Gopinath K.C
Surendra Maskey
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
►Instagram: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #NepalIndiaBorder #PMOLI #NepalGovernment #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 796
@ap1hdtelevision
@ap1hdtelevision 4 жыл бұрын
'कालापानीमात्र होइन सतलजसम्मको भू-भाग नेपालकै हुन्छ' | Greater Nepal kzbin.info/www/bejne/fmaWXmCledCWq7M
@ShailendraRaj
@ShailendraRaj 4 жыл бұрын
टिकारामजी, साैरभसंगकाे याे कुराकानीलाई निरन्तरता दिएर दोश्रो भाग ल्याउंन है ।
@raichamling2604
@raichamling2604 4 жыл бұрын
@@ShailendraRaj अबस्य
@dbmalla1272
@dbmalla1272 4 жыл бұрын
सौरब जी को कुरामा दम छ तर बिदेसिको इतिहास ६०% घुसाउनु भयो,
@surendraairi6707
@surendraairi6707 4 жыл бұрын
ap1 टीका सर भाग २ पनि ल्याईदिनु पर्याे उहाँको सारै मन पर्याे अन्तरवारता
@parashurai4863
@parashurai4863 4 жыл бұрын
राष्ट्रको अनि राष्ट्रमा रहेका व्यक्ति, व्यक्तित्वको सम्पूर्ण पक्षको सटिक र यथार्थ विश्लेषण कर्ता मात्र नभएर आगामी बाटो पनि देखाउने क्षमतावान व्यक्तित्व हुन् सौरभ सर।वहाँ लाई अलि ढिलो गरी भए पनि ल्याउनु भयो टीका रामजीले,धन्यवादको पात्र हुनुभो।सौरभजी जस्तो वौद्धिक व्यक्ति लाई ढङ्ग पुर्‍याएर खोतलखातल गर्ने क्षमता भएको पत्रकार मध्ये नम्बर एकमा टीका रामजी नै हो।
@rajkumaradhikari2812
@rajkumaradhikari2812 4 жыл бұрын
तपाई ब्वासो संग पाठो भयर बार्ता गर्नु हुन्छ गरि रहनुस्👍️अति मार्मिक👊👌
@sandadhi
@sandadhi 4 жыл бұрын
सौरभ कति चिन्तित छन् भन्ने कुरा उनको रिस देखेर बुझिन्छ । उनी घरि घरि नेतृत्वसँग यति रिसाउछन् कि बोली नै अड्कन्छ । यो रिस जरूरी छ । हामी सबमा यो रिस देखिनुपर्छ ।
@sabiralimiya656
@sabiralimiya656 4 жыл бұрын
Sahi kura garnu vayo sir desh ko pir jhaljhali ankha ma jhalkincha
@bharatpokharel916
@bharatpokharel916 4 жыл бұрын
100% right
@goodboybadname3317
@goodboybadname3317 4 жыл бұрын
आ आफ्नो देश को सुरक्षा को लागि चाइना लाई नेपाल मा राजसस्था को आवश्यकता छ भने भारत लाई हिन्दू राष्ट्र यत्ती नभये सम्म नेपाली हरु को स्थिती गम्भिर छ यस्तो किसिम को समस्या हरु एक वा अनेक स्वोरूप मा पटक पटक दोहोरी रहन्छ र यो अझै गम्भिर भएर जान्छ ! अहिले उत्तर र दक्षिण दुबइ तिर बाट नेपाली भूभाग मिचाइ हुनु र गरेको जस्तो देखिनु हेपेको भन्दा पनि दबाब हो कि भन्ने पनि ख्याल गर्नु पर्‍यो ! यहाँ हजार दुई हजार को कुरा होइन एक जना नेपाली को पनि मृत्‍यु नहुने तरिका ले जानु पर्छ तेइ भएर त्यस्तो कुट्नितिक र रणनितीक समय को लागि नै हो नेपाल लाई राजसस्था चाहिने ! राजसस्था कुनै ब्यक्ती ले चलाऊने भन्दा पनि तेस्को को आफ्नो बिस्व ब्यापी गरिमा ले चलाऊने हो जस्ले गर्दा उस्ले भनेको कुरा को बिस्व समुदाय मा सम्मान हुन्छ सूनवाइ हुन्छ र महत्व पनि राख्छ ! जस्ले जे भने पनि राजसस्था नेपाल को एउटा मात्र ऐतिहासिक पृष्‍ठभुमी बोकेको गारिमामए राष्ट्र शक्ती हो जस बिना नेपाल को भबिस्य भयाबह छ भन्ने कुरा हामीले बुझ्न् अत्यन्त जरुरी छ र यो जती ढिलो बुझ्छौ त्यतीनै ढिला सम्म समस्या हरु मा अल्झिरहन्छौ ! तर बिडम्बना हामी जहिले रगत ऊमाल्ने बहस मा मात्र केन्द्रित हून्छौ तर आँखा अघाडी को हितकारी बाटो लाई अप्नाउदैनौ आखिर किन नेपाली आफ्नो खुट्टा मा आँफैले बन्चरो हान्न चाहन्छ ? हामी यतिक्कै पनि पिछडियको मुलुक तेस माथि युद्ध कती सान्धर्भिक होला ?? युद्ध हुने बित्तिकै अरु शक्ती राष्ट्र हरु को नेपाल मा घुसपेठ सुरु भईहाल्छ तेस्पछी को परिणाम् भनिराख्नु पर्दैन तसर्थ नेपाल ले अप्नाउने अन्तिम बिकल्प हरु को परिणाम् नआउने बेला सम्म युद्ध सोच्नु पनि हुँदैन यस्तो पारा ले नेपाल स्थिती अझ गम्भिर हुँदै जान्छ लेखेर राख्दा हुन्छ !
@narendrapoudel4532
@narendrapoudel4532 4 жыл бұрын
Sandeep ji very good comment
@subashpokhrel8526
@subashpokhrel8526 4 жыл бұрын
Maile pani notice gareko xu
@hero55510
@hero55510 4 жыл бұрын
👌👌👌माधब नेपाल वाला बिश्लेसण एकदमै सहि लाग्यो।
@kabindrachaulagain6209
@kabindrachaulagain6209 4 жыл бұрын
I was recommended to watch this interview. I ain’t disappointed!! Huge respect to Saurav sir ! Pure gem!!
@himalayanviagra6255
@himalayanviagra6255 4 жыл бұрын
दुरदर्शि नबिकेको औंलामा गन्न सकिने एक देशभक्त बुद्धिजीवी !
@MRec0rds
@MRec0rds 4 жыл бұрын
सही 🙏
@goodboybadname3317
@goodboybadname3317 4 жыл бұрын
आ आफ्नो देश को सुरक्षा को लागि चाइना लाई नेपाल मा राजसस्था को आवश्यकता छ भने भारत लाई हिन्दू राष्ट्र यत्ती नभये सम्म नेपाली हरु को स्थिती गम्भिर छ यस्तो किसिम को समस्या हरु एक वा अनेक स्वोरूप मा पटक पटक दोहोरी रहन्छ र यो अझै गम्भिर भएर जान्छ ! अहिले उत्तर र दक्षिण दुबइ तिर बाट नेपाली भूभाग मिचाइ हुनु र गरेको जस्तो देखिनु हेपेको भन्दा पनि दबाब हो कि भन्ने पनि ख्याल गर्नु पर्‍यो ! यहाँ हजार दुई हजार को कुरा होइन एक जना नेपाली को पनि मृत्‍यु नहुने तरिका ले जानु पर्छ तेइ भएर त्यस्तो कुट्नितिक र रणनितीक समय को लागि नै हो नेपाल लाई राजसस्था चाहिने ! राजसस्था कुनै ब्यक्ती ले चलाऊने भन्दा पनि तेस्को को आफ्नो बिस्व ब्यापी गरिमा ले चलाऊने हो जस्ले गर्दा उस्ले भनेको कुरा को बिस्व समुदाय मा सम्मान हुन्छ सूनवाइ हुन्छ र महत्व पनि राख्छ ! जस्ले जे भने पनि राजसस्था नेपाल को एउटा मात्र ऐतिहासिक पृष्‍ठभुमी बोकेको गारिमामए राष्ट्र शक्ती हो जस बिना नेपाल को भबिस्य भयाबह छ भन्ने कुरा हामीले बुझ्न् अत्यन्त जरुरी छ र यो जती ढिलो बुझ्छौ त्यतीनै ढिला सम्म समस्या हरु मा अल्झिरहन्छौ ! तर बिडम्बना हामी जहिले रगत ऊमाल्ने बहस मा मात्र केन्द्रित हून्छौ तर आँखा अघाडी को हितकारी बाटो लाई अप्नाउदैनौ आखिर किन नेपाली आफ्नो खुट्टा मा आँफैले बन्चरो हान्न चाहन्छ ? हामी यतिक्कै पनि पिछडियको मुलुक तेस माथि युद्ध कती सान्धर्भिक होला ?? युद्ध हुने बित्तिकै अरु शक्ती राष्ट्र हरु को नेपाल मा घुसपेठ सुरु भईहाल्छ तेस्पछी को परिणाम् भनिराख्नु पर्दैन तसर्थ नेपाल ले अप्नाउने अन्तिम बिकल्प हरु को परिणाम् नआउने बेला सम्म युद्ध सोच्नु पनि हुँदैन यस्तो पारा ले नेपाल स्थिती अझ गम्भिर हुँदै जान्छ लेखेर राख्दा हुन्छ !
@sanjayapaudel3878
@sanjayapaudel3878 4 жыл бұрын
सौरभ सरको विश्लेषण भनेपछी पस्किएको भात नि छोडेर आउन सक्छु धन्यवाद सौरभ सर र टिकाराम यात्री
@ujjwalkhadkaannfsu4980
@ujjwalkhadkaannfsu4980 4 жыл бұрын
प्रचण्ड र काङ्ग्रेसवाला विश्लेषण सहि लाग्यो । अब कि वार कि पार हामी सङ्ग पहाड धेरै छन✊✊
@nomadgorkhey
@nomadgorkhey 4 жыл бұрын
अन्तर्वार्ता, शैलि र अन्तर बिषयबस्तु , सौरब सर को अन्तर्वार्ता हेर्न जरुरि काम छेउ लाइयो ,सधै सरल र सटिक ! अतिरन्जित हुने सम्पुर्ण सामाजिक सन्जालका पत्रकार हरु ले यो हेरेर केहि सिकुन !
@omrijal1468
@omrijal1468 4 жыл бұрын
कालापानी विवाद नेपाली राजनीतिका नयक/ खलनायकहरुकाे दुरदर्शिता र क्षमताकाे अग्नि परिक्षा बन्दैछ ।
@deepakmansainju9739
@deepakmansainju9739 4 жыл бұрын
साैरभ जिकाे देशकाे अवस्था प्रतिकाे बिचार सुन्न पाएकाेमा ।धन्यबाद !
@yojanrai2621
@yojanrai2621 4 жыл бұрын
I have never heard about him, his views and analysis are so close to the ground reality. Thank you for this interview.
@kirawachaa5744
@kirawachaa5744 4 жыл бұрын
same here
@ethanworld131
@ethanworld131 4 жыл бұрын
Not at all.. you should watch his previous videos. His opinion towards dalit and janajati. Kota, dharmanirpecheta, sangiyeta and ram saran mahat. Then you will know him. Me too i watched his interview for the first time. And i watched his several videos from 5,6 years....
@sanjog3479
@sanjog3479 4 жыл бұрын
the most awaited person and personality for me among the Nepalese Intellectuals....
@rohitbogati7600
@rohitbogati7600 4 жыл бұрын
Right men right time in this TV show
@binodgiri5441
@binodgiri5441 4 жыл бұрын
Every-time I become speechless after listening to Mr. Saurav! What an intellect, huge respect for you!
@ravik.c.2591
@ravik.c.2591 4 жыл бұрын
ever since i watched Saurabh, i have never seen his facial expressions & gestures more powerful than his words; very state of feeling i am also going through !!
@raazan33
@raazan33 4 жыл бұрын
नेपाल को एकमात्र देशप्रेमी बिस्लेशक सौरभ सर मात्र हून !!! धेरै धन्यवाद टिका दाईं!!!!
@sagarsharma-cz5nu
@sagarsharma-cz5nu 3 жыл бұрын
Saurabh is the greatest critical analyst and thinker of our generation. Every of his statement has truth and factful
@rajendradhungana5670
@rajendradhungana5670 4 жыл бұрын
पहिलो पटक हेरेर फेरि दोश्रो पटक पनि हेर्ने म मात्र होकि अरु पनि हुनुहुन्छ सौरब सर को कुरा मा 200% सहमत जनाए
@deepaks2934
@deepaks2934 4 жыл бұрын
I was waiting for a long time for Saurabh Sir.
@tiwarikebi1
@tiwarikebi1 4 жыл бұрын
एकपटक वार कि पार गर्नै पर्छ, सवैमिलेर सरकारलाइ सहयाेग गर्ने काडेतार लगाउने जे पर्छ समय सँगै टर्दै जान्छ । एकदम सही विश्लेषण ।।
@texantrails3093
@texantrails3093 4 жыл бұрын
I genuinely bow down to his every logic and opinion. He is super far sighted . Love and huge respect.
@shaangmen6530
@shaangmen6530 4 жыл бұрын
सौरभको नेपाल रास्ट्र प्रतिको चिन्ता देखेर नतमस्तक हुन्छु | नेपाली हुनुको गर्वबोध , नेपाल प्रधानको सोच उनिमा प्रधान रहेको छ | नेपाली चिन्तनको बाटो मोडिएको अवस्थामा उनि नेपाली मथिंगललाई सधै भू कम्प लाइदिन्छन् , हाम्रो मार्ग यो हो भनेर | नेपालीपनको अनुहार कोर्ने प्रायश, नेपाली लक्क्ष्यको उनको प्रक्क्षेपण भोलिको दिनमा क्षितिज चुम्ने माध्यम बन्ने छ भन्ने मेरो विश्वास हो | हामी हाम्रो स्वार्थ अनुकुल अबको मार्ग प्रसस्त गर्ने हो कि ! नेपाल बुझ्ने प्रयास मेरो सदैब रहीरहने छ र क्षितिज चुम्ने पनि |
@shishirrai8307
@shishirrai8307 4 жыл бұрын
जबर्जस्त तर्क गर्छन सौरभ |
@shaangmen6530
@shaangmen6530 4 жыл бұрын
@@shishirrai8307 सहि हो |
@random6656
@random6656 4 жыл бұрын
सौरभ सर को बैचारिक सत्य तथ्य मिहिन छ नेपालीले विचार गर्नुपर्ने हो अबको स्थितिमा |
@shaangmen6530
@shaangmen6530 4 жыл бұрын
@@random6656 thanks for your comment .
@jlm1567
@jlm1567 4 жыл бұрын
Heard, understood and now time to act. 🙏 thank you sir, didn’t knew Nepal had such patriot intellectual man. Jai Nepal 🇳🇵
@mkn363
@mkn363 4 жыл бұрын
सिमानामा पर्खाल बनाउन म १० लाख सहयोग गर्न तयार छु। ५ /७ जना अरु साथीहरु पनि छौ हामीहरु।
@nirajanbaral9705
@nirajanbaral9705 4 жыл бұрын
1 lakh from my side
@rajulama3148
@rajulama3148 4 жыл бұрын
हाै सर भ्रष्टाचारि माैलाउछ
@krishnagyawali1983
@krishnagyawali1983 4 жыл бұрын
1 lakh ma pani dinchhu
@MRec0rds
@MRec0rds 4 жыл бұрын
2 lakhs from me 👍😍🇳🇵🇳🇵
@rajeshkarki1155
@rajeshkarki1155 4 жыл бұрын
Me too
@sagarsharma-cz5nu
@sagarsharma-cz5nu 3 жыл бұрын
The most intellect critical analyst of our time,no one is as close to his analysis
@dpbaral9368
@dpbaral9368 4 жыл бұрын
म १००% सहमत छु , नो बार्ता , बार्ता के का लागि ??
@beingbj9067
@beingbj9067 4 жыл бұрын
oh my god...what an idea about history..saurav is a kind of a person that today's generation should read n understand..thanks tika sir having him...plz bring him often asap...what an interview ...what a think tank...hats off sir..
@sagarghimire047
@sagarghimire047 4 жыл бұрын
सारै राम्रो गहन विश्लेषण । सर फेरि ल्याउनु पर्यो
@bijayerajput2694
@bijayerajput2694 4 жыл бұрын
Ka dr kc hora aako aai garne 🤣
@mangalsingh2050
@mangalsingh2050 4 жыл бұрын
@@bijayerajput2694 haha twa twa gareko garei 😅😅😅😅
@pasangsherpa3311
@pasangsherpa3311 4 жыл бұрын
धेरै प्रतीक्षा पछि सौरभ सरलाई सुन्न पाइयो टीका सरप्रति आभार
@satishdahal1416
@satishdahal1416 4 жыл бұрын
जहिले पनि गहन; अलिक फरक अनि धेरै कुरा अर्थ लगाउन पनि जटिल तर साच्चै विशेष ।।
@sabiralimiya656
@sabiralimiya656 4 жыл бұрын
Saurav sir jati ko desh bhakti manchey nepal 🇳🇵ma aunla ma gannaa milney pani chainan........ Salute saurav sir
@kbmalla8277
@kbmalla8277 4 жыл бұрын
सहि विश्लेषण। मौन बसेर गरिएको विश्लेषण त झनै उत्कृष्ट लाग्यो।
@MRec0rds
@MRec0rds 4 жыл бұрын
सौरभको व्यक्तिगत वा देशको अहिलेसम्मकै उत्कृष्ट अन्तर्वार्ता भन्दा अन्याय नहोला। देशको कार्यकारीले कम्तिमा खानेकुराहरुमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्छ। सीमा जतिसक्दो छिटो सँधैका लागि बन्द गरौं, २०/२५ वटा entrypoint राख्नसकिन्छ। छिमेकी वा जो सुकै विदेशीसँगको निर्भरता कम गरौं, सकेजति देशमै उत्पादन गरौं, निजी कर्पोरेट हाउसहरु र ठुला कम्पनीहरु थपौं , यसले धेरै रोजगारी सृजना हुनेछ।
@devnebula
@devnebula 4 жыл бұрын
Absolutely. Nepal should focus first on food security. Nepal first and Make in Nepal movement should be initialized as soon as possible. This is not against any country but for our own security and prosperity.
@MRec0rds
@MRec0rds 4 жыл бұрын
@@devnebula Yes, exactly. We should not rely on foreigners anymore for our daily necessaries.
@samundraghimirechhetri8549
@samundraghimirechhetri8549 4 жыл бұрын
next level of interview with respected personalities person Mr saurav sir , we have to be happy that you were born in nepal🙏
@PramodRaj30
@PramodRaj30 4 жыл бұрын
सौरभ मात्रै हो जस्को अन्तर्बार्ता म स्वाद लिइ लिइ सुन्छु ! अन्तर्बाता सकिन्छ तर यिन्लाइ सुन्ने तिर्सन्ना मेटिन्न ! यस्ता बिद्द्वान पनि छन देशमा तर खोइ यिनको बिद्द्वता बाट राज्यले लाभ लिएको ?? के गर्ने कालिदास हरुको हातमा देश जो छ ....रक्षा गर प्रभु !!!
@samaprasain6998
@samaprasain6998 4 жыл бұрын
V
@samaprasain6998
@samaprasain6998 4 жыл бұрын
P
@roshanthapa2152
@roshanthapa2152 4 жыл бұрын
HIGHLY INTELLECTUAL, PLEASE LISTEN TO HIM CAREFULLY!!!!!
@rgr15222
@rgr15222 4 жыл бұрын
Born to die! ready to fight enemy! for my land🇳🇵✊🇳🇵✊
@manishpurohit1765
@manishpurohit1765 4 жыл бұрын
Which enemy will u fight bro, for 2000 years we have been brothers
@dorje1635
@dorje1635 4 жыл бұрын
Best death . Death for motherland
@puspaupadhyay90
@puspaupadhyay90 4 жыл бұрын
सौरभ सर म तपाईको बौद्धिकताको निकै प्रसंशा गर्दछु।तपाईको अन्तरबार्ता पैसा तिरेर भएपनि हेर्न लाएक छ ।नेपालमा तपाईं जत्तिको विद्वान मैले अहिले सम्म देखेन ,भलै तपाईले भनेका सबै अन्तरास्ट्रिय इतिहासका घटनाहरुलाई मैले बुझ्न सकेन बहस सुन्दा आनन्द आयो।धन्यबाद।
@user-vf9lf1dv8x
@user-vf9lf1dv8x 4 жыл бұрын
हरेक नेपाली को आवाज यही हो यकदम सही।✊✊
@roshanpageni9328
@roshanpageni9328 4 жыл бұрын
Sahi bhannu bhayo ....janta bhedo nai ho ... I strongly agree ...
@dambarrai1472
@dambarrai1472 4 жыл бұрын
म त यति भन्छु।सौरभ सर को अन्तर्वार्ता नशा सरि हो।मलाई जय टीका राम सर।(fb.id=unik punk)
@raichamling2604
@raichamling2604 4 жыл бұрын
अबस्य
@MRec0rds
@MRec0rds 4 жыл бұрын
मलाई पनि, सँधै पर्खिरहेको हुन्छु।
@dambarrai1472
@dambarrai1472 4 жыл бұрын
😍😍😍
@user-bc8xm4mb9n
@user-bc8xm4mb9n 4 жыл бұрын
कति गहन कुरा
@kalimguru1811
@kalimguru1811 4 жыл бұрын
अनि त्यो Facebook id कस्को हो त नि 😂😂😁 self marketing हो क्या 😁😁
@lakurelabpradeeppanthi2257
@lakurelabpradeeppanthi2257 4 жыл бұрын
रास्त्रियताको एक्लो नक्षेत्र। देशमा यस्ता विद्वानहरु छन् र देश बाचेको छ जस्तो लाग्छ।
@rajshrestha6593
@rajshrestha6593 4 жыл бұрын
Simply hilarious to see Mr Satyaal. This is going to be really a great show. Lets watch.
@surajgurung4797
@surajgurung4797 4 жыл бұрын
Thanks for calling him .. and he was true ..
@durgab.pariyar173
@durgab.pariyar173 4 жыл бұрын
Wow!!!!! Always seek to watch Shaurav , always wait to watch his factual and learned thoughts being expressed sometimes openly but most of the time difficult to fathom by shallow mind. Another exciting episode. Cheers.
@bishnugautam37
@bishnugautam37 Жыл бұрын
तपाईं ईन्टर भिउ असाध्यै मन छुनेछ हजुर किन राजनितिदेखि बाहिर बसेर हुदैन कुनै दलमा छिरेर अगुवाई गरे दल सुधारको बाटाेमा लाग्छन कि ।
@budhabudha9539
@budhabudha9539 3 жыл бұрын
Ati utam sir Jay ho 🇳🇵🙏🙄
@harik.khadka6062
@harik.khadka6062 4 жыл бұрын
साचै गहन र गम्भीर अन्तरवार्ता नेपालको राजनीतिक अवश्था भारतको ज्यादति बिरुद्ध अब युध्दकै तयारी गरौ ।।
@Gyanibudha
@Gyanibudha 4 жыл бұрын
Saurav jee ko interview 3-4 hours ko vaye ne aakha jhimikka na gari herincha hola jasto lagcha 🥰
@rajtamu9124
@rajtamu9124 4 жыл бұрын
एकद ठिक कुरा गर्नु भयो सर..वार कि पार गर्नु एकदम उचित हुन्छ्🇳🇵🇳🇵
@user-ml4gk1md3p
@user-ml4gk1md3p 4 жыл бұрын
Nepal xa raw po hamro 🇳🇵 flage xa hamro xutai pahichan xa. Support government Jai Nepal🇳🇵 ✊💪💚
@narendrakhadka193
@narendrakhadka193 4 жыл бұрын
Thank you saurabhji for your clear vision about the country. Thanks to yatriji also.
@sushantpapu615
@sushantpapu615 4 жыл бұрын
सारै राम्रो कुरा गर्नु भयो सर। तपाईं जस्तो सत्य बोल्ने मान्छे चार पाँच जना भएको भए हुने थियो। तपाईं जस्तो मान्छे को हातमा यो देश को जिम्मा दिन्न पाएको भए हाम्रो देश कहाँ पुगिसक्थे।सलाम छ सर हजुरलाई
@sabitasapkota1965
@sabitasapkota1965 4 жыл бұрын
एकपटक नेपाली वैज्ञानिक कपिल पौडेललाई हेर्ने र सुन्ने ठूलो इच्छा छ
@bishukuinkel8434
@bishukuinkel8434 4 жыл бұрын
याे युगमा पनि नेपालीको चेत फिरेन भने याे पृथ्वीकाे अस्तित्व रहदा सम्म नेपालीको चेत फिर्दैन हामि कथित छिमेकी नामकाे दुष्ट ब्वासाेकाे चंगुलबाट बाहिर निक्लन सक्दैनौं हामीलाई कलापानि लगायतका भु भाग मात्रै भएर पुग्दैन हामीलाई ग्रेटर नेपाल नै चाहिन्छ हामि सबै दस्तावेजमा माथि छौ तेसपछि ईन्डिया सङ्ग पासपोर्ट सिस्टम लागू गर सिमानामा स्थाई तारबार लगाउने संकल्प प्रस्ताव पास गर संसद बाट ..... Saurav is great यस्ता भिजन भएका नेता देशमा १० जना मात्रै हुने हाे राजनीतिमा भने देशकाे कायापलट हुन्थ्याे के गर्ने नेपालीको दुर्भाग्य
@nermalkarkee8229
@nermalkarkee8229 4 жыл бұрын
3 times vayo sunako, kati fact and logical talk , great personality 🙏🙏
@narayanoli6984
@narayanoli6984 4 жыл бұрын
तेसै त भाको होइन नि Saurav धेरै knowledge छ नि।हगि। राम्रो बिसलेषण ।।
@MRec0rds
@MRec0rds 4 жыл бұрын
हगि 😃👏
@narayanoli6984
@narayanoli6984 4 жыл бұрын
सौरभ सर को थेगो हगि 😆😆
@MRec0rds
@MRec0rds 4 жыл бұрын
@@narayanoli6984 umm
@clockconsult8687
@clockconsult8687 3 жыл бұрын
सौरभ सर लाई फेरि ल्याउनुपर्यो टिकाराम सर उहाँ एक खुल्ला विश्वविद्यालय हो
@pravhatdip28
@pravhatdip28 4 жыл бұрын
अतिनै सम्मानित कीलियर प्रस्ट विश्लेषक।। My Favourite.... विश्लेषक।।। सौरभ सर।।।
@egallerynepal8352
@egallerynepal8352 4 жыл бұрын
सहि हो । भारत जस्तो शासकसँग एक दिन त जसै भिड्नै पर्छ। बरू हामी आत्मनिर्भर बन्ने बाटो मा आजैदेखि लाग्नु पर्छ। पहिले त सिमानामा पर्खाल लगाऊँ 👊👊
@devnebula
@devnebula 4 жыл бұрын
Really thought-provoking and enlightening interview. Thank you tikaram jyu for inviting him. Hard time is coming, we must be ready to tackle whatever situation comes to us.
@anandalamichhane
@anandalamichhane 4 жыл бұрын
हो आफ्नो लाडाईं आफै लडनुपर्छ्।हामि यो समस्याबाट अब बाहिर आउन हिम्मत सहास धैर्यता र दृढताका साथ लाग्नु पर्छ्। सौरभ सर को बिष्लेषण अदभुत हुन्छ्। 🙏🙏🙏👍
@nayashaili4163
@nayashaili4163 4 жыл бұрын
We are eager to watch it
@srishtigautam8417
@srishtigautam8417 4 жыл бұрын
Ekdam sai lagyo yo episode
@bidurkunwar3457
@bidurkunwar3457 4 жыл бұрын
सहि लाग्यो उहाँको भनाई, देशभक्त र स्पष्टबक्ता सौरभ सरलाई सलाम छ !
@aneelmahat5981
@aneelmahat5981 4 жыл бұрын
आज निकै खुशी छु। देशप्रेमी हामी आम नेपाली जनदवाबको अगाडि दलाल नेताहरुले घुडा टेक्यो र फलस्वरुप नेपालको सक्कली नक्सा प्रकासित हुने भयो🇳🇵✊
@amritak477
@amritak477 4 жыл бұрын
न सत्तामा, न शक्तिमा तर पनि we cannot ignore his thought , "u r nepali Rajaneesh osho" . Thanks yatri dai. Boli ma kya dum xa. Saurav # .
@krishnapandey5800
@krishnapandey5800 4 жыл бұрын
Amazing personality, super intellectual
@bikasadhikari325
@bikasadhikari325 4 жыл бұрын
cavour"brain",mazzini" heart" and garibaldi "sword" of italy unification
@direndrashakya1536
@direndrashakya1536 4 жыл бұрын
सौरभ सर ले हामी नेपालीलाई पाठो र भारत लाई ब्वासो सङ तुलना गर्नु भो त्यो पनि सतिक लागेको छ।अब भर्खरै निकालेको नक्सामा सिङ निस्केको छ पाठाेको , ब्वासा लाई आन्द्रा भुडी निस्कने गरि लडाईमा जाऔ ।लडाइँ आवस्यक छ।
@sanjog3479
@sanjog3479 4 жыл бұрын
Purai episode heriyo... ekdum knowledgestorming lagyo.. Thank u Saurav sir and Tikaram sir... I want Saurav in the next episode also, please...
@sombasnet933
@sombasnet933 4 жыл бұрын
Very thoughtful. that anger is genuine. thank you for this talk. Jaya Nepal.
@baburamaryal6121
@baburamaryal6121 4 жыл бұрын
Waiting eagerly
@shivachhetri14
@shivachhetri14 4 жыл бұрын
Thanks for having Saurav in the show !!!!! Very glad
@sajanrokaya744
@sajanrokaya744 4 жыл бұрын
Most awaited personality welcome again saurav sir
@dr.rajankhadka3418
@dr.rajankhadka3418 4 жыл бұрын
Mann chyo. God bless my Motherland ❤
@anilsecret1461
@anilsecret1461 4 жыл бұрын
Saudi Ko 2:35 am maa herdai xu bises lagyo programme 🙏
@anil21st
@anil21st 4 жыл бұрын
Please Call Gyanendra Bikram Shah Dev in your interview
@mirajane2154
@mirajane2154 4 жыл бұрын
After watching this video I genuinely feel that we need more from him . Viewers le agree garney nagarney auta thauma xa tara kaile nasocheko complex kura sochna badhya banauxa ... as a person who doesnot understand politics uha ko interview herera derai information paye maile
@dipendrahamal4723
@dipendrahamal4723 4 жыл бұрын
I'm ready to donate 100 thousand to make a wall with India... Get up Nepal gov.. we are with you ...
@savenepal603
@savenepal603 3 жыл бұрын
बिहारि नेपाल छिरिशके तराई का सदरमुकाम बाट पाहाडे समुदाय भगाइए । हेटौंडा र चितवन मा पछि भगाउछन। यिनिहररुकाे जनशङख्या बढ्याे भने।
@rajibkshrestha5842
@rajibkshrestha5842 4 жыл бұрын
भारत संग सिमाना मा विवाद छ। तर यसको समाधानका वाटो भारत संग युद्ध कहिले पनि हुन सक्दैन। भारत संग को विवाद वार्ता संवाद अनि कुटनैतिक पहल नै हो। भारत र चिन ले पनि एक अर्काले भुमि मिचेको भनि रहेको छ। तर 1962 पछि कुनै अर्को युद्ध भएको छैन।वहां को भारत प्रति धेरै नै पुर्वाग्रहि सोच रहेछ।धेरै टाढा जानु नै पर्दैन, चिन ले पाकिस्तान र श्रीलंका को के हालत गरेको छ सायद वहाँले वुझि वुझी वुझपचाऊन खोज्दै हुनु हुन्छ ।
@prasiddhapokhrel624
@prasiddhapokhrel624 4 жыл бұрын
Both are great i am watching this show since 1 year and i loved it 😁
@user-yh8cw6wq6c
@user-yh8cw6wq6c 3 ай бұрын
Desh bhakta prati slam.
@arjungiri9437
@arjungiri9437 4 жыл бұрын
सौरभ सर सल्युट र नमन 🙏
@aha7671
@aha7671 4 жыл бұрын
Thank you hajur lai aaj khojeko patra lyaunu vayo karyakram ma🙏
@suhanbasnet3644
@suhanbasnet3644 4 жыл бұрын
He is a gem.... huge respect to u Sir.
@bimalsenchury1350
@bimalsenchury1350 4 жыл бұрын
Best personal of nepal
@pritamregmi940
@pritamregmi940 4 жыл бұрын
लीलामणि पौडेल को जस्तो दोस्रो भाग पनि आओस्
@stdsushil
@stdsushil 4 жыл бұрын
Toit
@aatreyakaustuv8679
@aatreyakaustuv8679 4 жыл бұрын
हुनतः टीकाराम यात्री सर ले पनि बुझ्नुभएकै छ र बोल्दा झुक्किनुभएको ठानेको छू। भारत शब्द माथी छिमेकी मुलुक को मात्रै एकाधिकार छैन। त्यो भारतीय उपमहाद्वीप का आठवटै मुलुक को साझा महत्त्व बोकेको शब्द हो। तेसमाथी पनि त्यो शब्द मा नेपाल को विशेष लगाव छ। हामीले संकल्प लिँदै पिच्छे त्यो शब्द को उच्चारण गर्छौं। सम्पूर्ण वार्ता मा सौरभ ले एकै पटक पनि छिमेकी मुलुक लाई भारत नाम ले सम्बोधन गर्नुभएको छैन। अपितु इण्डिया भनेको सुनिन्छ। यूट्यूब मा यो भिडियो राख्दा पनि सौरभ जी ले उच्चारणै नगरेको "...तर भारतसँग एकपटक भिड्नै पर्छ" लेख्न हुँदैनथ्यो कि भन्ने लागेको छ। सम्पादन गर्न मिल्छ भने सम्पादन गर्न पाए हुन्थ्यो।
@sushmatimalsina6551
@sushmatimalsina6551 4 жыл бұрын
आत्रेय कौस्तुभ सरको भनाइसँग मेरो पनि सहमति छ। कृपया त्यो भारत शब्द हटाएर इण्डिया राखियोस्।
@gorkhapublications8427
@gorkhapublications8427 4 жыл бұрын
लोकमणि पौडेल सरको कुरा जायज छ। यूट्यूब को सो टाइटललाई सम्पादन गरियोस्।
@gorkhapublications8427
@gorkhapublications8427 4 жыл бұрын
लोकमणि पौडेल सरको कुरा जायज छ। यूट्यूब को सो टाइटललाई सम्पादन गरियोस्।
@nepalibhasha5309
@nepalibhasha5309 4 жыл бұрын
सही कुरा । इण्डिया लाई भारत नभनौं ।
@aaratisharma7551
@aaratisharma7551 4 жыл бұрын
100% right !
@ShailendraRaj
@ShailendraRaj 4 жыл бұрын
टिकारामजी, साैरभसंगकाे याे कुराकानीलाई निरन्तरता दिएर दोश्रो भाग ल्याउंन है ।
@deviduwadi3943
@deviduwadi3943 4 жыл бұрын
He rarely evaluates Dr.Baburam Bhattarai .Dr.Bhattarai is far better than what he thinks
@ananda_poudel
@ananda_poudel 4 жыл бұрын
भोलि महेशपुर,दोधारा,चाँदनी को पनि विवाद हुन सक्छ किनकी यि ठाउँहरू नेपाल पारी छन्। वार्ता मा बस्दा यो संग सम्बन्धीत प्रमाण हरु पनि जुटाउनु पर्ने हुन्छं।यसको लागि राम्रो तयारी गर्नु पर्ने हुन्छ।
@honestjungkarki8686
@honestjungkarki8686 4 жыл бұрын
सहि ब्याक्ती ल्याइदिएकोमा हिर्दय देखि नै स्वागत छ सौरभ जि फेरि दोस्रो भाग फेरि ल्याउनुस अब वारकी पार हुनैपर्छ सौरभ टिकाराम जि
@kesharoli6880
@kesharoli6880 4 жыл бұрын
Really a heart touching interview.
@milanghimire4936
@milanghimire4936 4 жыл бұрын
1) जनता भेडाे विधिकाे कुरा गर्छ
@biraj599
@biraj599 4 жыл бұрын
we love you sir... one of the most intellectual personality which i want to adore and listen up.....
@kamalsigdel3857
@kamalsigdel3857 4 жыл бұрын
तारबार लगाउन म पनि कोरियाको एक महिनाको तलब २००००० दिन्छु साैरभ सर नोटमा टिप्नुस
@matiramjaisi8497
@matiramjaisi8497 4 жыл бұрын
जेसुकै होस हामिले हाम्रो देश को लागि मरेपनी भारत सित आर्कि पार गर्ने पर्छ देस जोगाउ न पर्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@davidgururng9505
@davidgururng9505 4 жыл бұрын
Yekdam Sahi kura Garnu Vako xa Saurav Ji le. Asto Manxe P.M Huna parni ho😍🙏✊
@misshrey1282
@misshrey1282 4 жыл бұрын
He is the man, I love his analysis
@barahakshetraonline707
@barahakshetraonline707 4 жыл бұрын
yeah he is.
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 70 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН