कार्यक्रम सन्चालक कुमार यात्रु ज्युलाई धेरै धेरै धन्यबाद । आदिवासीलाई परेको पीडा र कथा सुनाई रहनु भएको छ । सिस्नेरीको कथाले हामीलाई अरु संवेदनशील बनाएको छ ।
@belivelive891113 сағат бұрын
यस्तो महत्वपुणै सूचना ल्याएर राज्यलाई ध्यान आकर्षण गरेकामा इन्डिजिनियस टेलिभिजनलाई धन्यबाद ।
@kumaryatru605113 сағат бұрын
पहिचानको संकट व्यहारिएका दराइहरु उठ्नु पर्ने बेला भयो
@DaraiGvlog7 күн бұрын
🎉🎉🎉🎉❤❤❤
@kumaryatru605113 сағат бұрын
दराइहरुले भाषा विर्सेको होइन, राज्यले बिस्र्याइएको हो ।
@belivelive891113 сағат бұрын
दराइहरुको बिषय मात्र होइन, थातथलो छाडे पछि अवस्था यस्तै हुन्छ ।