कार्यक्रम सन्चालक कुमार यात्रु ज्युलाई धेरै धेरै धन्यबाद । आदिवासीलाई परेको पीडा र कथा सुनाई रहनु भएको छ । सिस्नेरीको कथाले हामीलाई अरु संवेदनशील बनाएको छ ।
@bistaarjun382417 күн бұрын
प्राकृतिक स्रोतको सहि सदुपयोग गरेर यसको लाभग्राही आदिवासी हुनु पर्छ
@belivelive891117 күн бұрын
यस्तो महत्वपुणै सूचना ल्याएर राज्यलाई ध्यान आकर्षण गरेकामा इन्डिजिनियस टेलिभिजनलाई धन्यबाद ।
@belivelive891117 күн бұрын
सरकार । कुलेखानीलाई कारवाही गरेर क्षतीपुर्ती भराउन सक्दैनौ ।
@belivelive891117 күн бұрын
सिस्नेरी बजार कालापानी हो ? कसैले नर्हेर्ने किन होला ?