❤ Merry Christmas लूका २ ९. प्रभुका एक जना स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो, अनि तिनीहरू साह्रै डराए। १०. तब स्वर्गदूतले तिनीहरूलाई भने, "नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। ११. आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। १३. तब एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै, तिनीहरूले भने, १४. "सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!"
@ekrajrai2702Күн бұрын
Be blessed every one 🙏🏿🙏🏿🙏🏿
@Ratnarai-jz1idКүн бұрын
Thank you God
@ekrajrai2702Күн бұрын
Mega glory to Jesus
@chhayaraimira33443 күн бұрын
❤❤❤🎉🎉🎉 praise the Lord
@anuplamaofficial677022 сағат бұрын
Blessed Song❤❤
@sm-journey8281Күн бұрын
Just feels like Mokokchung, Nagaland 🤩🥰 I was a choir member there