को मेरो भन्नु को तिम्रो भन्नु सबै त एक हो , आखाको भ्रम तिमिलाइ देख्नु त्यहि त एक हो ।। आशुका थोपा नझरे भने आखामा भेटैला।। कथामा कहिल्यै छुट्दैनौ हामि कथामा भेटैला ।।।
@sagarrajpandey9010Ай бұрын
पाइला ले मलाई पछ्यायौ भने,छायामा भेटौला कथामा कहिल्यै छुट्दैनौ हामी कथामा भेटौला❤️❤️❤️❤️
@satikapradhan204529 күн бұрын
❤❤
@sureshvines177418 күн бұрын
Good
@keshavdhunganaАй бұрын
तपाईँजस्तो कवि नेपाली माटामा जन्मिनु भनेकै नेपालका लागि अहोभाग्य हो । हरेक सिर्जनामा जिउँ नै सिरिङ्ग पार्ने यस्ता शब्दगुच्छाहरू कसरी लेख्न सम्भव हुन्छ ? कसरी सोच्नुहुन्छ ? कसरी सक्नुहुन्छ ? उहिलेका देवकोटा र अहिले तपाईँका जस्ता कविता कसैका लाग्दैदन्, छन् जस्तो लाग्दैन । तपाईँसँग एकपटक कवितामा मात्र होइन भौतिक रूपमै भेट्ने उत्कट इच्छा छ । आसा छ त्यस दिन मेरो एउटा ठुलो सपना पूरा हुनेछ।❤❤❤
@pushpanpradhanАй бұрын
आँखा , कान, हृदय, जीवनले परमानन्द पाएको क्षण।
@Mantra36Ай бұрын
Tapae haru lae sunna payara hami dhanya xau 🙏🙏🙏
@arshabigyanАй бұрын
Ho bhanya
@binodbindas214026 күн бұрын
❤❤❤🙏
@pstspot29 күн бұрын
दुनियाँदारी दुनाटपरी गाँसेको जस्तै हो, खाइसकेपछि दुनाटपरी के गर्छन् त्यस्तै हो। 🙏✍
@rawatilak19 күн бұрын
dunatapari ko artha k hola?
@yogendra459 күн бұрын
@@rawatilak I think hami duna tapara hami hamro kunai Kam ko lagi matrai banauxau jaslai sajayar rakhidaina ani suwartha pura gare paxi tesko Kam xaina testai ho duniyadari pani Jun manxe le aafno suwartha pura garna matrai sambandha banauxa vannu vayako hola kabi jiu le
@kumarghising112718 күн бұрын
सुने, सुनिनै रहे। फेरि सुने फेरि सुनिनै रहे। वा रे वा।।।।।।।। छोयो रे मन्न छोयो।
@kanchandhungel752717 күн бұрын
यी शब्द मेरो हृदयको बिच भागमा छोएर आँखाको डिलमा टलपल टलपल गर्दै आँसुको रुपमा निस्कने गरी गरिएको यो वाचन शैली प्रमुख बनेको कवि ज्यू यो मुनामदन भन्दा पनि गहकिलो र भाव रहेको छ । जतिपटक सुन्यो उति सुनिरहूँ लाग्ने यो कविता यतिमै अर्थात १२ मिनेटको मात्र होइन एक घण्टाको किन भएन जस्तो लाग्छ । यति राम्रो कविता लेखन र वाचन गर्नु भएकोमा हार्दिक आभार नवराज पराजुली कवि ज्यू
@Unnat-m8tАй бұрын
तपाइको कविताले म गोठालेले पनि बनपाखाको पातहरुमा खोल्साहरुमा भावनाको सुसेलिहरु सुसेल्न थालेको छु कवि जि ।
@dipin_poudeli19 күн бұрын
निकै ध्यानपुर्बक सुनें खुबै आनन्द आयो देवकोटाको मुना मदन पढे सुने झैं, कम्तिमा एक कवि छन जस्ले यो बिकराल दुनियाँ मा घरी घरी कविता सुनाएर बाँच्नुको आनन्द महसुस गराउँछन्, हजुरको विधा फलोस् फुलोस 🎉🎉🎉
@semantadhakal528018 күн бұрын
कता हराइयो कता डुबियो पत्तै भएन हार्दिक नमन कविवर
@ravikafle321917 күн бұрын
संसारकै सवै भन्दा ठूलो कुरा शब्द अनि तिनै शब्दहरूको सत्यता त्यसमा तपाईंको वाचन शैली 🙏🙏🙏
@pabitrakharel768729 күн бұрын
देखाउन अरु देखिउन अरु जस्लाइ छ देखाउनु हामिले हाम्लाइ देखि त हाल्यौ कस्लाइ छ देखाउनु ❤
@VoiceOfYouthOnline15 күн бұрын
लेखाउन अरु लेखिउन अरु जस्लाई छ लेखाउनु हामी ले हामिलाई लेखी त हाल्यौ कसलाई छ लेखाउनु
हामिले लेख्यौ, हामिलाइ लेख्यौ के चाहियो हामिलाइ? लेखेर बाच्यौ, बाचेर लेख्यौ जे चाहियो हामिलाइ! You gave goosebumps ❤fav poet
@reshambudha881419 күн бұрын
सायद याे लेखन त्यहीँ भएको बहिनीलाई लेखेको जस्तो लाग्यो।साच्चिकै बहिनीमा ठूलो हिम्मत रहेछ।लेखक तथा प्रस्ताेता ज्युलाई धेरै धेरै धन्यवाद छ💐💐💐💐💐💐
@ishwarisingh105729 күн бұрын
कवि नवराज पराजुलीको कविता वाचन सुन्दा जहिले पनि गहिरो ध्यानमा गएको अनुभूत हुन्छ । 🙏🙏🙏
@kharalhemnath27 күн бұрын
गीतमा स्वास फेरेका शब्द टुहुरा नबबनुन्! मरेको गयो कोरेको रह्यो रुवायो नभनुन्।। क्या बात कबिवर कालजयी कृति। रचयिता नवराज पराजुली ज्यू सहस्र सम्मान छ हजुरलाई।
@miradanga29 күн бұрын
सृजना र विवेकाे जीवन पाे देखे मैले त कवितामा दाेस्राे मुनामदन❤❤
@sandipkhanal895516 күн бұрын
कवि ज्यू प्रणाम 🙏🙇 आजको युग मा यति मन छुवाउनु भयो यसको हिसाब किताब नै गर्न नसकिएला, अन्त्यमा भन्नु भा रहेछ "मलाई बुझ्ने ऊ मात्रै थियो शब्दले नभनुन" मन छुनु भयो हार्दिक बधाई साथै आभार प्रकट गर्दछु। मेरो कवि🥺
@ardnepal29 күн бұрын
मानिसहरु ध्यानमग्न हुन नशाको सेवन गर्छन, तर म कबिलाई सुन्छु अनी ध्यानमग्न हुन्छु, शब्दहरूको गहिराइ अद्भुत छ।🙏❤❤
@ShahiG12320 күн бұрын
शब्द अनि वाचन कलाले निकै भावुक बनाइदियाे त्यसमाथी त्यहीँ नानी जसलाई हेर्दा अझै भावक भए ❣️❣️❣️
@tejrai29 күн бұрын
कवि नवराज पराजुलीको कविता वाचन सुन्दा म नरोएको कुनै पल छैन 😢😢
@Mandirajshahi16 күн бұрын
Kabita kati paxi feri suniyo❤️❤️❤️🎧️🎧️🎧️🎧️eklo pan ma maja aayo
@mukundatimalsina1576Ай бұрын
न पिर छ यहाँ न ताप छ यहाँ मनैमा रमाउला सम्झेछु भने यी सब्दहरु केही कुरा समाउला बगेछ भने यो हाम्रो जीवन खोलामा सलल पाइएछ भने आसाको हागो हागैमा समाउला मन छोयो यो कबिताले करोडौं नमन हजुरलाई सफलताको कामना
@AnismitTimsina22 күн бұрын
एकक्षण भए पनि अर्कै दुनियामा पुगेको भान भयो ।वाह ❤ मन मुटु मष्तिस्कमा गडेर बस्न सफल एकमात्र कवि नवराज पराजुली ❤
@KarunaLamichhane-n7h20 күн бұрын
यो कविता सुन्दा सुन्दै मैले उसलाइ गरेको एकोहोरो माया याद आयो 😭😭 जसले बिच बाटोमै हात छोडेर गयो😭
@pramodshrestha336517 күн бұрын
शब्द शब्दमा प्रहार छ। हरेक शब्दमा पिडा छ। ❤❤❤
@beenitabishwokarmasunar431314 күн бұрын
झलमल्ल दुनियाँ, न तिमरो पक्ष न मेरो साथ भो किन मान्नु यो दुनियादारि, नाता सब तोडुम भो सपनाको सन्सार सवभन्दा मिठो, निद्रामै मै भेटौला, कथामा कहिल्यै छुट्दैनौ हामि कथामा भेटौला ❤
@rajeensharma749719 күн бұрын
यस्तो कविता लाई स्वर दिन पाए आभारी हुने थिए नवराज जि ,,,❤
@entertainmentfun838618 күн бұрын
जीवन मा अहिले सम्म यस्तो रचना सुनेको थिएन आहा कुन शब्द ले प्रशंसा गरम आँखा चिम्लेर मन ले यो शब्द को गहिराइ मा पुगे हरेक शब्द ले मेरो शरीर मा काँडा उम्रियो मलाई पहिले बाट नै मन पर्ने मान्छे दाजु ❤️
@GorkhayDani10 күн бұрын
नबराज पराजुली जस्ता कबि भेटियो❤ सुजन चापगाइं जस्ता गायक भेटियो❤ तर दुर्भाग्य गतिलो नेता कैले भेटियेन😢 जय होस🇳🇵
@Smarika_Tiwari17 күн бұрын
I have been repeatedly listening this poem now also i already listen it for 4 times just now and alsoo i doo this regularly One of my favourite writer and reciter ❤ Dada your voice is a masterpiece 😍 Siagrace dada and nawaraj dada are one of my best and also the favourite 🌺❤️❤️
@sanju_gurung27829 күн бұрын
साहित्यक मञ्जरीमा भिन्नै , अद्भुत खुबी भएको हस्ती हो नवराज पराजुली । साँच्चिकै भन्नू पर्दा उहाँका सृजनाहरुले मनमा एक खालको उर्लिदो भेल पैदा गर्छ अनि शान्त सँग बग्न मद्दत गर्छ। म अत्यन्तै inspire छु उहाँका कविताहरु बाट। यथार्थपरक अनि भारी शब्द बान्की हरु वाह!
@smitarai1921Ай бұрын
जुन शब्दभित्र अटाउँछौ हामी त्यै शब्द छानौला जुन वाक्य हामी बनाउँछौ त्यसलाई जिन्दगी मानौला।❤❤❤❤
@BIMOCHAN29 күн бұрын
नहुदा संगै हामीलाई एउटै संगतले कसाैंला जाेडी नै बनी जाैडिउँला तर अलग्गै बसाैंला ।। दुईअाेटा अाली बनेर एउटै गरामा बसाैंला देब्रे र दाईने पखेटा बनी चरामा बसाैंला ।। चराले गाउने गीतका मिठा भाकामा भेटाैला कथामा कैल्यै छुट्दैनाै हामी कथामा भेटाैला ।।❤❤❤
@anujdahal7535Ай бұрын
कविता जस्तै भिडियोग्राफी पनि त्यतिकै उत्कृष्ट 💕🙏
@bhuwanchamling698129 күн бұрын
खै प्रसंशाको शब्दनै भेटिन मेैले
@edunepal1234Ай бұрын
वाह नमराज नी 😔 सुन्दा आँसु नै आयो 😭
@Rupesh2054Ай бұрын
धेरै नै भाग्यमानी महसुस गरेको छु जो कि मैले यो कविता वाचन कार्यक्रम मा सहभागी हुन पाए। ❤️🙏 अद्भुत कवि जी @nawarajparajuli ✨❤️
@badriadhikari368616 күн бұрын
ती दुई बहिनीहरुको फेसको एक्सप्रेसनले मन जित्यो।
@ramagautam676821 күн бұрын
कस्तो मन ढक्क भयो❤सारै सुन्दर रचना अनी बाचन🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️💐💐
@bibekkhadka160515 күн бұрын
You are a gem nawaraj Jee. 🫡
@ShekharRijal-w5y19 күн бұрын
एक चोटि भेटेर कसिलो अङ्गालो हाल्न मन छ नवराज तिम्लाइ❤❤❤❤
@binupamabasnetjoshi210629 күн бұрын
भोज खान आऊँछन आऊदैनन हामी हुँदामा बिरामी किन पो चाहियो जीउदाका जंती मर्दाका मलामि --touched.....
@blacktiger519816 күн бұрын
Proud of the writer .I love it. Keep it up.
@binodghimire405818 күн бұрын
रुन्छे बहिनी हरु को आँखा रसाएको देखेर झन मन भारी भयो।।
@Xg_Haha12 күн бұрын
Hai 😢
@harkadai367317 күн бұрын
कति मर्मस्पर्शी भावुक मनै चसक्क हुने गरि प्रस्तुति गर्नुहुन्छ सुन्दासुन्दै यति गहिराइ मा डुबिन्छ कि कता कता हराइन्छ साधुवाद छ नवराज जि 🙏🙏🙏👏👏👏
@arunchamlingrai18 күн бұрын
दुनियाँदारी दुनाटपरी गाँसेको जस्तै हो, खाइसकेपछि दुनाटपरी के गर्छन् त्यस्तै हो। love you Kawi Jee
@uttamacharya517917 күн бұрын
सुन्दर भविष्य गरेर मिहिनेत नथाक्कानु कहिल्यै एक दिन त्यस्तो हुने छ जुन फलेर आन्न सरी देखेको भोगेको सम्जना मात्रै लिएर जाने के छ र सत कर्म गरेर आशिर्बाद थपेर ईतिहास लेखाउनु🎉❤उच्च सम्मान कवि नवराज पराजुली लाई
@amarkhatri1702Ай бұрын
सारै नै सुन्दर, आज त आखाले नि आशु नै रोक्न सकेनन्।
@HomBaraghare12 күн бұрын
Tapai ko harek sabd sabd ma mutu chhiya chhiya hunx Tapai Lai koti koti naskar
@dityaadhikari551018 күн бұрын
यो कविताले मेरो आखा बाट आसु आयो 😢
@CHIRAGTmgr15 күн бұрын
पुर्ण बाहादुरको सारङ्गि हेरेर नरोइ फर्केको म यो कबिताले रुवायो😢
@naya_goretoАй бұрын
सुनिरहदा केही शब्द नै आएन ❤❤ नमन कवि
@RzesRajeshАй бұрын
नबराज पराजुली मात्र सन्सारको यस्तो मान्छे हो जसले यथार्थलाई मीठो कविता बनाईदिनुहुन्छ।
@visitnepal0017 күн бұрын
शब्दहरू प्रती म नतमस्तक छु नबराज सर 👏
@sarswatiadhikari5182Ай бұрын
आनन्द मेरो निदायो अब सपनामा भेटौला❤ तर्सिनु अब पर्दैन तिमी निन्द्रामा भेटौला ❤❤
@SoodeepRajАй бұрын
❤🫡
@BiKaShDuLaL9611 күн бұрын
Wah wah wah best everbest.❤❤ Love from Assam, India .
@chhabijoshi170729 күн бұрын
नीशब्द,,मन भरी भरी,,, नयन भरी अश्रु धारा।।
@taiwanadhikari680613 күн бұрын
Dherai paxi feri dai lai samjhera aako naya naya aako rahexa 😍
@DineshMagar-w2q29 күн бұрын
कबिसारै राम्रो तर किन यो मन सान्नत नभएको झन्न कविले किन रुवाएको😢खै कता पुगेछ यो मन खोजी रहेको छु यो हराएको मन...
@bimalofficial624421 күн бұрын
अब मन भुलाउने बाटो अब सबै हेर्छु सुन्छु कथा सबैको फरक फरक हुन्छ तर पनि यि सब्द हरु ले सबैलाई भाबुक बनाउदो रैछ😭
@reetupoudel802025 күн бұрын
यो कविताको हरेक शब्द शब्दमा विवेक र सिर्जनालाइ पाए मैले😢💔
@Dee_nesh_206015 күн бұрын
Ekdamai ramro jati sune pani sunau sunau lagne❤
@DhanMaya-z1v20 күн бұрын
ल्याउदिन मैले नल्याउनु तिम्ले मान्छेलाई बिचमा मान्छेले गर्दा मर्दछ माया मान्छेकै बिचमा
@Awantika0226 күн бұрын
This poem can really be dedicated to Crzana Subedi and Bivek Pangeni ...❤ Huge respect for all the loyal hearts 💕
@rudrabist325518 күн бұрын
सुत्ने बेला मा आँसु आयो 😢 कहाँ बाट आउछन यस्ता शब्द❤
@shadytamang19 күн бұрын
नपत्याउनू म बारे तिमिलाई मान्छेले भनेको मान्छे हु तर थिइन मात्र मान्छेले बनेको ।
@gayatrikhatiwada714621 күн бұрын
भावगंगामा डुबिवरी पवित्र एवं स्वच्छ भई नवजीवनको नवयात्रामा लम्किएको जस्तो आभास भो। कवि मनले प्रेमको अथाह सागरको सयर गराईदिनु भएकोमा धेरै धेरै धन्यवाद
@laxmanghimire108916 күн бұрын
मन छुने नेपाली कविता
@berryberry50920 күн бұрын
कति बेजोड कविता। शब्द र भाव मिलेको, मनलाई छुने, कतै के चस्स बिज्ने।
@mebista2074Ай бұрын
Nwaraj jee ko aab k aaula Bhani park hi ra ko thiye , Absolute Sweet ❤🙏
@छिरिङथिङतामाङ26 күн бұрын
नवराज पराजुली मेरो हृदय भित्रको कबि, जुन कबिता सुने पनि भोगाइ भेटिन्छ,कातै बिगतले सताउछ कातै बर्तमनले कातै सोच्मै मग्ना बनाउने भविस्यले।।।।❤
@PankajSigdelАй бұрын
करिब १३ मिनेटमा कति लामो यात्रा गराउनु भयो , कहां कहां पुगिएन र ! के के भोगिएन र ! यो कलम यो आवाज अनन्त सम्म चलिरहोस ।
@krittikaacharya91827 күн бұрын
Katti gairo ... Hajur ko vabna haru ra yo kawaita ko gaharai dil chira garne vayo❤❤❤
@bijaykunwar814523 күн бұрын
एकछिन चटक्क सबै भुलेर कवितामा हराउन मन लाग्यो र हराए पनि ! साच्चै शब्दमा कति तागत हुन्छ है !!
@binodghimire405818 күн бұрын
गहिरिएर सुन्दा आँसु नै आयो एकान्तमा😪
@ShyJalan0629 күн бұрын
धेरै धेरै धन्यवाद यति मिठो कविता सुन्न पाए सफलता को शुभकामना❤❤❤❤❤
@sabitabaral955516 күн бұрын
विवेक पेगेनी र सृजना सुवेदी, सुन्दा मलाई कविले उनीहरुको कथामा आधारित भएर लेखेको जस्तो लाग्यो
@Anjana-205029 күн бұрын
आहा मार्मिक तर्सिनु जहाँ पर्दैन त्यही निद्रामा भेटौला ❤
@hirdenrokaya17129 күн бұрын
Sangai nabheiye sadhai nindra ma bhetauela Tmiii gaunu mitho dhun ma tmrai mayako sarangi retaula
@Anjana-205029 күн бұрын
@@hirdenrokaya171 कथामा कहिल्य छुट्दैनौं हामी कथामा भेटौला 🙏🙏
@BishopD18Ай бұрын
जव रोउँ रोउँ लाग्छ मरौँ मरौँ लाग्छ , कसैलाई अथाहा केहि भन्नु हुन्छ तर भन्न सक्दिन , मन भक्कानिन्छ अनि दाईलाई सुन्छु ❤ प्रीय कवि ❤️
@ChuramaniPaudyal-l8p23 күн бұрын
कस्ता शब्द कस्तो भाव वाह तपाईंले त मनलाई नैं कहाँ बाट कहाँ पुर्यायो। माने तपाईंलाई, तपाईंको शैली, शब्द, भावलाई
@Prabesh_Rijal19 күн бұрын
7:32 the purity in the flow of emotion from her eyes, face and heart 😊💗 huge respect ❤️ 🙏
@LokendraRai-x6p29 күн бұрын
अति प्रिय र शृङ्गारिक भाको कविता असाध्यै मन पर्यो
@st.melchior94228 күн бұрын
यति लामो कबिता पहिलो पटक सुने । आज पनि यस्तो कबिता लेखिदो रहेछ ...
@SanjuThapa37529 күн бұрын
Kasto peace full ho Dai thank you so much ❤❤❤
@MadhusudhanAdhikari29 күн бұрын
Such an amazing creation and reciting. Hats off Nawaraj sir
@LilaaashuSunuwar22 күн бұрын
Yedam ramro xa pragatiko kamanaaa🎉🎉🎉🎉🎉🎉🎉🎉
@kalyankhadka961Ай бұрын
Speechless Dai 🙏🏻 Thank you for this Masterpiece 🙌🏻🙌🏻🙌🏻
@SarojChalaune-v7z16 күн бұрын
प्रिय कवि❤❤❤❤❤❤❤
@rajanshrestha156617 күн бұрын
हरेक मान्छे को आआफ्नो कथा हुन्छ तर यो कबिता मा भनेको कथा सायद मेरो......😢😢😢
@dipenthakuri842022 күн бұрын
मर्म स्पर्शी भावहरु समेटीएका कविता सुन्न पाईयो खुशी लाग्यो धेरै धेरै धन्यवाद ।
@parasmagar6322Ай бұрын
मेरो जीवनमा कुनै कविताले छोयो भन्नु पर्दा यहि हो । तपाईको यो साहित्यिक कोसेली सुन्दा अरु त फगत लाग्दो रहेछ । सलाम छ सर्जकलाई ।
@kamaljalan182Ай бұрын
क्या भावुक बनायो वाह ♥️♥️
@karnabiraha548627 күн бұрын
अम्बो वाचन त! कसरी याद हुन्छ यति लामो कविता।
@NarendraRawat-j5r19 күн бұрын
सन्सारकै सबै भन्दा ठूलो कवि नवराज ❤❤❤❤❤
@SandipChapai-jh4rtАй бұрын
मेरो आइडल हो नवराज दाजु🙏मैले तपाईंको हरेक कविता सुन्छु,सबै मन पर्छ त्यो भन्दा पनि मन पर्ने मेरा बा,अझै मन छुन्छ,
@LaxmiKhadka-d8p14 күн бұрын
Ma gaya paxi baneka geet suner aaunu hoaa puge Paxi sunauxu usalai vaner Aaunu . Ma gaga paxi baneka geet suner aaunu hoaa puge paxi sunaauxu vaner aaunu Geet ma sas fereka sabada tuhura nabanun . Geet ma sas fereka sanda tuhura nabanun malai bujne umatar Theo sabdale navanun ❤️
@nicolashpoudel482110 күн бұрын
यथार्थ मार्मिक शब्दहरु मनै छोयो😢
@sitasharma553328 күн бұрын
अन्तरमनबाट नै सुनौ सुनौ लाग्ने कविता लेख्ने उत्कृष्ट कवि ।।।।