पैला हेला गरेयु नि कति,दाइकै कारण भाको हो यो गति😭😭😭😭 मेरो बास्तबिक मन भरियो
@सुशीलमरासिनी5 жыл бұрын
कृष्ण दाजुको फ्यान कोको छौ नि मलाई त इन्द्रेणी नहेरी खाना नरुचने र निन्द्रा नलाग्ने हुन्छ हजुर हरुलाइ नि .......
@alishsunar41194 жыл бұрын
अहिले साथ पाछैन कोहीको नि दाईकाे हेला हेला भो पाेहीको नि।वाह क्या चाेटिलो शब्द😍😍
@kkbunu89835 жыл бұрын
नियमित इन्द्रेणी हेर्ने को हुन्छ कहाँ देखि हेर्दै हुन्छ
@prakashbhatt48085 жыл бұрын
म पनि छु इनडिया बाट
@bisnuddsunuwar28255 жыл бұрын
Hora??
@maheshtimilsina31415 жыл бұрын
Me
@juneerana85175 жыл бұрын
म चै कुवेत बात
@pabitrabhattarai88595 жыл бұрын
Damndar dohori krishna dai & Aamrita ko
@jenifmalik95495 жыл бұрын
भोकै बस्थेउ के थीयोर खाएनी स्वास्नी पासी भाई बहिनी नचाइनी heart tuching word ....
@surajsaud81545 жыл бұрын
धेरै दिन पंछी इन्द्रेणी कार्यक्रम सन्चालक कृष्ण कडेल सर को दोहोरी सुन्न पाउदा धेरै खुसी छु सलाम छ सर
@ganeshkumarithapa38645 жыл бұрын
B
@napaal22355 жыл бұрын
कडा चलेयाे दाेहरी गित कृष्ण जि रअमृता जि काे धेरै राम्रो बधाई छ
@mayatamang51675 жыл бұрын
मान्छे लुरि भएनि सारै गकिलो शब्द प्रहार गर्नु हुन्छ अम्रिता सिस 💘💘💘💘
@bayragikancha13325 жыл бұрын
Maya Tamang good
@shophyale5 жыл бұрын
5
@shophyale5 жыл бұрын
破解@@bayragikancha1332
@mansinghkhadka97535 жыл бұрын
सारै राम्रो दोहोरि
@चेतनबिकअघाखाची5 жыл бұрын
अलि आवाज किलीयार छैन अमरिता को
@govindabhul59945 жыл бұрын
Ho ni bro
@sharmilatamang99665 жыл бұрын
Wow
@laxmighale14455 жыл бұрын
Hai dai sarai ramro sabda
@rameshbasnet63305 жыл бұрын
आज त पहिलो पो भए छु त इन्द्रेणी हेरेर मन पराउनु हुने कति हुनुहुन्छ यता हाजिर हुनु होला ✊✊✊✊✊
@bhagwatineupane69655 жыл бұрын
सदाबाहार यकै नास किस्नबजगाइ बैनि धेरै धेरै सम्झना छ
@surendrabamthakuri81905 жыл бұрын
Wooooo superb dohori---- दाईको लागि पराई नै भाकि हु बा को मुख हेर्न लाई आकि हु👌👌👌👌
@Lucky-kp9uy5 жыл бұрын
लु धेरै समय पछी लुरि राम्रो छ ा लुरि मनपराउने को को हेरम
@dhaulagiriofficialchannel29725 жыл бұрын
अमृता दीदी को स्वर माँ जादू छ मिस यू
@napaal22355 жыл бұрын
सबैलाई नमस्कार छ सुमधुर अावाजमा अति मिठाे गित नाच धेरै राम्रो छ म अहिले मलेसिया बाट हेरिरहेको छु
@चन्द्रकलाखत्रि4 жыл бұрын
WOW Nice song didi 👏👏👏👏👌👌👌👌👌🤝👈
@लछुमानसुनार-फ4म5 жыл бұрын
नमस्कार सम्पुर्ण मा😍💕💕ईन्द्रेनी नछुतैइ हेर्ने जति एता like ठोकौत बरै😆💞🌹💕🌹
@hbbhandaribishal28295 жыл бұрын
अमृताको त्यो हसिलो मुहारले म त लठ्ठ पर्छु गीतको उठान पनि अति राम्राे
@mayatamang51675 жыл бұрын
सारै मार्मिक शब्द दामी छ हजुर मन छोयो तेति बेला कसैको डर बैन तेइ भएर त गतिलो घर बैन 💔💔
@gurungdhan81935 жыл бұрын
अमृताको गीत र गायकी नाच सारै मन पर्छ अब नेपाल आएपछि अमृता संग भेटने ठुलो रहर छः नगरकोट दोहोरिमा
@mailibabuji22385 жыл бұрын
यथार्थ जस्तै लाग्यो, दाजु बहिनीको प्यार, मन छोयो। धन्यवाद दाजु बहिनीलाई।। अनि इन्द्रेणी होल टिमलाई धन्यवाद।।
@wanemkanxa15885 жыл бұрын
ल कृष्ण सर र अमृता लामिछाने बिचको दोहोरी हेर्न बसियो
@subarnagurung78265 жыл бұрын
शब्द मा दाम छ अमृता दिदी को भाव मा डुबेर तर्क दिनु भाको छ
@mayatamang51675 жыл бұрын
100% सहि हो हजुर मनि सहमत छु 🙋🙋🙋🙋
@premlamichhane20905 жыл бұрын
न हाँसीकन गाउदाअझै राम्राे हुन्थाेकी
@shivabhusal69405 жыл бұрын
इन्देणि लाई माया गर्ने एता😍😍👉👇
@rajendrarj22225 жыл бұрын
🐯🌹🌻म पनि छु
@kamalsubba17925 жыл бұрын
धन्यवाद कलाकार मित्रहरूलाई हामीहरु बिदेश मा भएर पनि सारै मनोरञ्जन दिनु भएकोमा हार्दिक नमन गर्दछौं।।🙏🙏🙏🙏🙏🙏🙏🙏
@narayangautam28045 жыл бұрын
साह्रै मीठो अमृता बुनु अनि कृष्ण दाजुको मलाइ साह्रै म्व्न पर्ने भाका
@tikaramrijal71825 жыл бұрын
धेरै राम्रो दोहोरी हाम्रो सुर्खेती अमृता अनि कृष्ण दाजु को
@rajendrarj22225 жыл бұрын
धेरै राम्रो दाेहाेरि
@Nicenepal135 жыл бұрын
इन्द्रेणी लाई न छुटाई हेर्ने कोको साथी हरु बिदेश बाट यता हाजिर गरौ है त 💖💖👋👋👋👉️👉️🇳🇵🇳🇵🇳🇵म सङग नि साथी बन्नुस है त
@pramilabc82485 жыл бұрын
याे गित हेरेर त मेराे मननै धेरै राेयाे मेराे जिन्दगिसग मेल खायाेयाे गितले
@achyutmahat50275 жыл бұрын
खाजा खादै हेर्दै रमाइलो भईराखेको अबस्था ।
@arjudhungana2235 жыл бұрын
सारै राम्रो छ दोहोरी💕💕💕💕💕
@mayatamang51675 жыл бұрын
रबिन लामिछाने vs भिम पोैडेल पछिको नया प्रस्तुति दाजु बहिनिको
@ratnamaninath5 жыл бұрын
आज सारै मनमुटु छुने दोहरी गाएर कुनै कुनै को जीवनमा यस्तै घटना घटेको होला।वास्तमा हरेक चेली र माइतीघर घरमा होस वा घर मा कसैको जीवनमा यस्तो नघटोस भन्ने सन्देश दिएर सारै भाबुक बनायो ।।।👌👌👌👌👌
@santoshpaudel34995 жыл бұрын
अमृता लामिछाने को फ्यान यता तिर हाजिर गरम त?
@goreuparkoti25105 жыл бұрын
Krishna kadal dajhu ra amrita ji ko bbel cha dhorei👌👌👌👌👌👌👌👌
@prakashbhatt48085 жыл бұрын
धेरै धेरै धन्याबात समपुरण ईन्द्रेणी टिमलाई
@devkhadka77355 жыл бұрын
बबाल छहै इन्द्रेणी जहीले पनि हुर्रर्र
@BrahMaSiriMeetra1234 жыл бұрын
Really beautiful duet folk singing. Go ahead. Keep it up.
@gomanepal9835 жыл бұрын
Yo dohori ma kina krishna sir aru bela jasto khusi dekhe jasto lagdaina hou malai
धेरै पछी अमृता लाई देख्न पाउँदा खुसी लग्यो येसरी नै सधै देख्न पाई राखुम अमृता जि तपाईं लाई
@manbudha33945 жыл бұрын
कोरिया बाट नियमित हेर्दै छु।
@gorkhaonline59095 жыл бұрын
हाम्रो पालाको भाका क कस लाई याद छ?
@zsen24385 жыл бұрын
धेरै राम्रो छ सुझाब को लागि गीत मलाई त दुबै को बराबरी लाग्यो शब्द अत्ती नै मन पर्ने कार्यक्रम इन्द्रेणी दुखी पीडित्त साहारा बनेको छ इन्द्रेणी सधै अगाडि बढ्न सफल होस् इन्द्रेणी टिम धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई
@AMOGUS_TROLL5 жыл бұрын
कृण्ण सर अति राम्राे पर्स्तुति सधै रामाईलार पिर का पनि गित गाउनु हुन्छ तर दिन भरि काम गरेर छाक टारने मजुर हरुला कम्पनि ठेकेदारले ठगिराछन मजदुर अति पिडित छन मजदुर तेसैले मजदुर का पनि गित गाईदिने गर्नु है
@उन्कोसम्झना-ज6च5 жыл бұрын
जिबनमा मेल खानछ बरै कहिलेकाही को इन्द्रेणी कार्यक्रम ले त 😭😭😭
@mayatamang51675 жыл бұрын
सहि हो 😢😢😢😢
@उन्कोसम्झना-ज6च5 жыл бұрын
शब्द शब्द मेल खाछ जिन्दगीमा 😭😭
@tejkumarshrestha50485 жыл бұрын
wow very nice song krishna daju ra Amrita sister ko dohori ta so best luck 👌👍️🙏💘🇳🇵🇳🇵💕💘
@khimkc13445 жыл бұрын
दाेहरि का किङ्ग कूष्ण कडेल दाइ लाई टक्कर दिईन अम्रिता ले गुड राम्राे प्रशतुति छ
@apiloli49905 жыл бұрын
नमस्कार सबै लाई अमरिता अाईलभिउ अति राम्रो पसतुति छ हई
@adhikarichiranjivi50245 жыл бұрын
अमृता को फेन हरु हाजिर गरम लुरि
@kamalbc3895 жыл бұрын
हेरौ हाम्रो सुर्खेति दाजु बैहिनि को दरो प्रस्तुति मत साउदि मा भए पनि ईन्द्रेणि त घर नै हो गित धेरै धेरै धेरै राम्रो लाग्यो
@dilliram66645 жыл бұрын
राम्रो छ सधैं हेरछु
@tekbogatimuskan67745 жыл бұрын
अति सुन्दर दोहोरि ल है बधाई छ इन्द्रेणी लाई
@sunilrana55815 жыл бұрын
लु हाजिर भैयो है इन्द्रणी मा हजुर हरु पनि आउनुस है