भागवतबाचिका राधिका दासीको प्रेम, विवाह र सम्बन्धबिच्छेदको सनसनीपूर्ण खुलासा

  Рет қаралды 840,407

Prime Times HD

Prime Times HD

Күн бұрын

Program: Janata Janna Chahanchhan
Presenter: Rishi Dhamala
Guest: Radhika Dasi
Video By: Prime Times Television (HD)
Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #PrimeTimesHD #JJC
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2020
All Rights Reserved.

Пікірлер: 1 000
@pratikshadhungana4616
@pratikshadhungana4616 Жыл бұрын
कस्तो गरि बोल्नु भाको राधिका जि कति नम्र स्वभाव ले बोल्दै हुनुहुन्छ,अनि हेर्नू धमला को चर्को आवाज चित्त बुझेन,उहाँ ले सोध्ने शैली चर्को आवाज
@mandirakhatiwoda5751
@mandirakhatiwoda5751 9 ай бұрын
m vae dhamala lai kuter niskinthe hola😂😂
@mithilapradhan4866
@mithilapradhan4866 Жыл бұрын
अति सुन्दर बिचार भएको सहासि नारि राधिका ज्यु
@mandirakhatiwoda5751
@mandirakhatiwoda5751 9 ай бұрын
कति सहन्शिल भएर उतर दिनु भाको❣️❣️🙏
@TILALKPARIYAR100
@TILALKPARIYAR100 4 ай бұрын
मलाइ राधिका जि को बोली र बोल्ने शैली अतेन्तै मन पर्छ
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
यसरी दीन दुकी हरुको सेवा गर्नु भन्दा ठुलो धर्म अरु के नै होला सम्मान छ राधिका जि हहुर लाई।
@riyapaudel8467
@riyapaudel8467 3 жыл бұрын
ऋषि धमला बहुला हो भन्ने जति हाजिर हुम न
@sumanpradhan418
@sumanpradhan418 3 жыл бұрын
ट्यो छिक्ने पतुर पत्रकार हो।
@somkattel3760
@somkattel3760 3 жыл бұрын
धमलाले अध्ययन गर्ने गर्नु पर्छ।
@radhadeviniroula2315
@radhadeviniroula2315 3 жыл бұрын
@@sumanpradhan418 J
@janaknepal3394
@janaknepal3394 2 жыл бұрын
बहुला को कुरा सुनेर रिस उठछ मेरो त पेसरै बढो 😡😡
@shantaadhikari9085
@shantaadhikari9085 2 жыл бұрын
wow ramro xa wow nice , 🌺🌹🎈🌹🌺💐🌺🌹🌄🌄🌄🌄🇳🇵🇳🇵🇳🇵🎈🌳🎈🌹🌺💐🌄🇳🇵🌳🎈🌹🌺🙏🙏🙏🙏🙏🙏
@sudhabk7462
@sudhabk7462 2 жыл бұрын
राधे राधे 💖💖🙏🙏 हजुर्को उच्च बिचारर्लाइ सम्मान छ।उत्तरोत्तर प्रगती होउन् ।🍇🍓🍒
@kisandarlami4774
@kisandarlami4774 3 жыл бұрын
माता जी राधाकृष्ण मानवमा हुनुपर्ने मानवता गुण हजुरबाटै सिक्ने सौभाग्य मिलेको छ। यो सबै भगवान परमात्माको कै देन हो।
@manjuneupane117
@manjuneupane117 2 жыл бұрын
Radhe Radhe 🙏🌹 mata ji hajur ko mana mahana x jaye hosh hajurko 🙏🌹
@dhurbagurung8022
@dhurbagurung8022 2 жыл бұрын
राधिका जि को अध्यात्मिक बिचार र परोपकार का प्रसङ्सनिय आन्तरबार्त देखि मैले आनन्द लिए।आज दिनै भरि बिस्तारमा हेरि सुनि समय बिताए।धेरै धेरै प्रणाम राधिका आमालाइ।साथै जनता जान्न चाहान्छ स्टुडियो सम्म ल्याइ पुर्याउनु हुने सबैको लोकप्रिय ऋषि धमला ज्युलाइ पनि हिर्दाय देखि नै आभार ब्याक्त गर्दाछु।🙏🙏🙏🙏
@binitadawadi1064
@binitadawadi1064 Жыл бұрын
धाेकाधडि , जालझेल ,माया प्रेम ,हन्डर ठक्कर सबै जीवनमा अनुभब गरि भुक्त भाेगि भइ राधिका दासीजिले जुन बाटाे राेज्नु भयाे त्याे राम्राे छ,उहाँ आफुलाइ आन्नद मिलेकाले र जन भलाइमा कार्य शुरु भएकोमा उहाँलाई मुरि मुरि बधाई छ।
@homnathrimal3729
@homnathrimal3729 2 жыл бұрын
जनता जान्न चाहन्छ कार्यक्रम सन्चालक ऋषि धमलाजी आजको कार्यक्रम धेरै राम्रो लाग्यो । भागबत बाचिकाको काम सुन्न पायर म मा पनि धेरै खुशी पलायो । उहाको देनको बयान गरेर साध्य नै छैन उहाले गर्दै आउनु भयको काम देख्दा भगवान श्रीकृस्णले नै हामी मानबहरुको कल्याणका लागि यो कलियुगमा कल्याणका लागि पठाउनु भयको दुत नै हो कि जस्तो लाग्छ । यो हाम्रो देश आज सम्म धर्मका नियम पालन गरेर आयको हो ।के गर्न हुन्छ के गर्दा पाप लाग्छ भनेर हामिलाइ हाम्रा धर्म ग्रन्थले सिकाए बमोजि चल्दै आयको हो ।गाउँ घर कुना कन्जरामा समाज कसरी मिलेर बसेका थिय छन ? उनिहरु पढेलेखा छैनन नियम कानुन जान्दैनन तर पनि आफ्नु परम्परा रितिरिवाज धर्म सस्कृती बारे पुर्ण ज्ञान् राखेर नै सान्ती भुमी नेपाल थियो र छ । अब धर्म सस्कृती परम्परा ईतिहास ब्याबहारी शिक्षालाई क्रमस हटाइदै जानाले दिन प्रतिदिन विभिन्न हत्या हिम्सा घटना अहमता आदिको बिग्बिगी मिडिया मा सुन्दा दिक्क लाग्छ जस्का कारणले मानिस हरुमा नकारात्मक सन्देस बढ्दै छ ।
@jindagibibasta6361
@jindagibibasta6361 2 жыл бұрын
यो धमलाको बोल्ने शैली हेरुम्न को सँग कसरी बोल्ने भन्ने थाहा छैन पत्रकार रे😂😂😂😂😂 राशे राधे 🙏🙏🙏🙏
@जयनेपाल-ख8ब
@जयनेपाल-ख8ब 3 жыл бұрын
माहान अामा लाई धन्यबाद। यो रिषि सोझो सिधा लाई पेलेर अाफु मात्र बोलिरहन्छ । ईश्वर पोख्रेल जस्तो भ्रस्ट चाहिन्छ रिषि लाई।
@munakarki1925
@munakarki1925 3 жыл бұрын
माहा नअामाहजुर रादिकादासि धन्य छ हजुरकाे साेच रकदम अतिनइ राम्राे 🙏राधेराधे माता माताजि 🙏🙏
@ramasitaula54
@ramasitaula54 3 жыл бұрын
Jay shree radha Jay shree radha Jay Mata 🙏🙏🙏
@bibasgauli1779
@bibasgauli1779 3 жыл бұрын
@@ramasitaula54 quality
@ginichhetri2286
@ginichhetri2286 3 жыл бұрын
Yo Rishi jasto ghatiya ra waiyat manche lai kasari patrkarita tira yetro value diyeko hola malai chai yo manche suru dekhi man naparne jhan tesko budi sanga tiktok ma nautanki dekhauna thale dekhi ta jhan ghinai lagcha yo manche le ramro kam garnemanchelai kahile ramro question gardaina ra respect le boldaina yo sala neta ko taluwa chatna matra janne, yo Mata sanga ma vet gareko chu waha jasto mata lai kasto ghatiya tarika le question sodheko hola yesto jabo ghamandi jhutre lai kin interview dina januvayeko hola Mata ji
@arjuntaygi4630
@arjuntaygi4630 3 жыл бұрын
हैन हजुर रिसिलाई हजुरले बुझ्नु भएन रिसिले त राम्राे काम गर्न हुन्न लुट्न पर्छ लुटेर खाएकाे राम्राे हाे भन्न खाेज्नुभाछ
@sharadarayamajhi9139
@sharadarayamajhi9139 9 ай бұрын
राधिका बैनि हजुर धेरै राम्रो काम गर्नु भयको छ धन्यवाद बैनि भगवान ले संधै कल्याण गरुन 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@rajgiri6734
@rajgiri6734 2 жыл бұрын
राधीका जी नमस्कार । हजुरको ठुलो Fan हु🙏👏👏👏👏
@pardeepac3336
@pardeepac3336 Жыл бұрын
धेरै धेरै सहि कुरा र मिठास् बाेली छ हजुरकाे राधिका दासी ज्यु 🙏💐💐💐♥️♥️♥️♥️♥️♥️👍️
@rimalramesh6602
@rimalramesh6602 2 жыл бұрын
निस्वार्थ भावले यति राम्रो कार्य गर्नु भाको छ हजुरलाइ हार्दिक नमन राधिका जि🙏🙏🙏🙏
@lunasofia3424
@lunasofia3424 Жыл бұрын
नमस्ते 🙏🙏🙏🙏
@Factking77.
@Factking77. 2 жыл бұрын
हजुर ले धेरै धेरै नै राम्मो काम गर्नु भयो सबै नेपाली ले यसरी नै सहि काम गने हो भने हाम्मो देश धेरै राम्मो हुन्थियो होला
@prbhuharikosarnagati2496
@prbhuharikosarnagati2496 3 жыл бұрын
🙏🌼🌺हरि शरणम्🙏🌼🌺धमला जि ले पहिला अाध्यात्मिक ज्ञान सिक अनि मात्र प्रश्न सोध्नु ल🙏🌼🌺
@tejendraniure4288
@tejendraniure4288 3 жыл бұрын
निकै राम्रो अन्तर्बार्ता |
@sitadangal9531
@sitadangal9531 9 ай бұрын
धरै धरै माया र सम्मान छ हजुरलाई माता जी🙏❤️🙏❤️🙏
@NabinKunwar-ln5zq
@NabinKunwar-ln5zq 8 ай бұрын
🙏🙏🙏
@rabibhadrakhanal9277
@rabibhadrakhanal9277 3 жыл бұрын
माय घरकी अध्यक्ष्य एवम् भागबत बाचिका रादीका दाशि माताको उत्तर,उत्तर प्रगति उन्नतिमा भगवान श्री कृश्ण भगवाले सदा रक्षागरुन् !
@abhishekdahal8302
@abhishekdahal8302 2 жыл бұрын
🧡🧡🧡🙏radhe radhe 🧡🧡🧡🙏jai gurumata koti 🙏🙏koti naman🙏🧡🧡🧡good work mata🙏🙏
@tekbudha3425
@tekbudha3425 2 жыл бұрын
एउटा महिला भएर माहान्ता देखाउनु भएकोमा मरो मनै देखी धेरै धेरै धन्यवाद उत्तर उत्तरप्रदेशप्रगति को शुभकामना
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
सन्त सङ्ग शान्त तरिकाले सोध्नु नि प्रश्न पनि। आवेश मा आएर एग्रेसिब भएर प्रस्तुत हुनुपर्छ र जहिले पनि ? शालिन पत्रकार लाई मात्र इन्टर्भिउ दिनु राधिका जि
@omshantishyambhai1135
@omshantishyambhai1135 3 жыл бұрын
केही धार्मीक संस्थाहरु सुरुमा राम्रा काम गर्छन, धेरैकाे मन जित्छन, जब संस्था धनी हुन्छ, सम्पन्न बन्छ अनि बिगत बिर्सिएर अाफ्नै अनुयायीहरुलाई अन्याय गर्न थाल्छन् , संस्थाबाटै निकाल्छन् । याे धार्मिक संस्था त्यस्ताे नहाेस् । राधिका दासीकाे बिचार सुन्दा बिश्वास पलायाे , एक पटक यस धार्मिक संस्थामा पुग्न मन लाग्याे ।
@kedardhakal6444
@kedardhakal6444 2 жыл бұрын
धेरै धेरै राम्रो काम यसरी नै अगाडि बढदै जानु भबिस्य उज्वल काममा छ धन्यवाद 🙏🙏
@krishnaprasadghimire3541
@krishnaprasadghimire3541 2 жыл бұрын
ऋषि धमलाको प्रश्न सोध्ने शैली ठीक लागेन
@AshokGurung-z5q
@AshokGurung-z5q 23 күн бұрын
Dil saaf bhako manxey hun dhamala aar ya paar
@Sukadevsharma20
@Sukadevsharma20 2 жыл бұрын
भगवानले बाटो देखाएर मायाघरमा आउने अवसर मिलोस् ।जय माता जी प्रणाम छ हजुरलाई🙏🙏🙏🙏
@ajitbasnet5101
@ajitbasnet5101 2 ай бұрын
यो अन्तर्वार्ता हेर्दा ऋषि धमला बौलाहा मात्र होइन महाबौलाहा रहेछ ,जे पनि बोल्ने यसको अन्तर्वार्ता मा कोहि पनि नगए हुन्छ ,राधिका दासी जि प्रती मनदेखी नै सम्मान व्यक्त छ
@kalpanakhanal6787
@kalpanakhanal6787 Жыл бұрын
मलाई पनि मायाघरमा आउने र हजुरको प्रबचन सुन्ने ठूलो ईच्छा छ।
@prakashkoirala388
@prakashkoirala388 Жыл бұрын
Sansrimaybichari??
@khuviramacharya7189
@khuviramacharya7189 6 ай бұрын
धेरै धेरै धन्यवाद छ राधिका दासी ज्यू, तपाईंको विचार महान रहेछ। किनकि तपाईंको र मेरो जीवन मा करिब उस्तै घटना भएको रहे छ तर कारण फरक-फरक भएको देखिन्छ।😢😢😢😢😢😢😢😢😮😮😢😢😢😢😢
@hamronetflix354
@hamronetflix354 Жыл бұрын
सहि कुरा राधिका दासि जुउ को जयहोस राधे राधे 🙏🙏❤️❤️❤️ मायालु
@sudabora9567
@sudabora9567 2 жыл бұрын
सदैभ यसतै राम्रो काम गदैजनुहोस हजुर पककै जनमा सोरग बाश होस जय राधे राधे🙏🙏🙏🙏
@arpitsedai5746
@arpitsedai5746 3 жыл бұрын
धेरै धेरै राम्रो कुरा यसरी नै अगाडी बढ्नुहोस्। राम्रो अभियान छ हजुर को,राधे राधे।
@latarayamajhi3061
@latarayamajhi3061 Жыл бұрын
Kati ramro
@arjunkc1339
@arjunkc1339 3 жыл бұрын
असल नारि धन्य बाद राधिका सिस्टर
@sujataparajuli1894
@sujataparajuli1894 3 жыл бұрын
🙏🙏🙏🙏म पनि हजुरहरुको सस्थामा आबद्ध हुन चाहन्छु । यो काठमाडौंमा पनि बनाउन माता जीॐॐॐ🙏🙏
@Prabal347
@Prabal347 2 жыл бұрын
म पनि छु ,
@sharadamainali4452
@sharadamainali4452 Жыл бұрын
राधे राधे गुरुमाता 🙏🙏 सेवानै ठूलो धर्म हो । हजुरको आटलाइ ह्रदय देखिनै नमन गर्दछु ❤️❤️❤️❤️❤️
@keshabraut9706
@keshabraut9706 2 жыл бұрын
सारै राम्रो बिचार अनि बोली पनि माता को जय होस
@DalBahadurbarali-wh3lp
@DalBahadurbarali-wh3lp Жыл бұрын
ॐ राधिका दासी मातालाई उच्च आवाज, पाप् हो। राधे राधे।
@sujatachetri8219
@sujatachetri8219 3 жыл бұрын
हजुर माहान मान्छे।राधिकादासि जी।हामो जस्तो भागबत माहा गीता यो संसार मा कही छैन 💕
@anuskapandey6440
@anuskapandey6440 3 жыл бұрын
*#
@nisharaut862
@nisharaut862 3 жыл бұрын
जय माता जी
@radhikabasnet7976
@radhikabasnet7976 2 жыл бұрын
@@anuskapandey6440 TV
@harimayaprasain5820
@harimayaprasain5820 2 жыл бұрын
Radhika dashi gRada Rada
@minumayashrestha451
@minumayashrestha451 2 жыл бұрын
@@harimayaprasain5820 ,, Mp ‌
@ongmubhutia3132
@ongmubhutia3132 3 жыл бұрын
Hello mam when I saw u in frst time I cannot stop my tears ..
@chandanibogati1075
@chandanibogati1075 2 жыл бұрын
हजुरकाे चरणमा मेराे सिर सधैब छ।
@narayanipokharel3842
@narayanipokharel3842 3 жыл бұрын
कतीरमरी माहान नारी कतीमीठो बोलीबचन वाहालाइ जन्मादीनो माता बीता लाइ धनेबादभनचाहाछु
@spandangodar5680
@spandangodar5680 2 жыл бұрын
यो धमला ब्यपारी हो सबैलाई ब्यापार सम्झन्छ यो भनेको आध्यात्मिक चिन्तन मनन गर्ने स्थान हो ।नारायणम ॐ शान्ति राधेराधे राधिका दिज्यु जय होस
@durgachaulagain5923
@durgachaulagain5923 3 жыл бұрын
शहिकुरा रादिका गुरुमा 🙏🙏🙏🙏🙏❤️❤️♥️♥️♥️🎀🎀🎀
@indramanger6399
@indramanger6399 Жыл бұрын
Radhe Radhe 🙏 Guruma 🙏
@rohitbahadurrai3219
@rohitbahadurrai3219 Жыл бұрын
बिदेशी धर्मले हिन्दुधर्म समाप्त पार्न लागेको अवस्थामा नयाँ पुस्ताका .....हजुरलाई नमन छ ।
@selfishff4560
@selfishff4560 Ай бұрын
धेरै धेरै धन्यवाद राधिका जि गरिब असाहाय हरुकाे उधार गर्नु भएको मा जय राधिका जि
@kdshekha7067
@kdshekha7067 3 жыл бұрын
Jay Shree Krishna Radhe krishna ji 🙏🙏
@bimohishrestha9278
@bimohishrestha9278 Жыл бұрын
राधे राधे माता 🌸🌸🙏🙏
@gitasharma6801
@gitasharma6801 3 жыл бұрын
राम्रो लाग्यो ।
@muskanluitel1264
@muskanluitel1264 7 ай бұрын
जय श्री राधे राधे माँ 🙏🙏🌹🌹👍👍🙏🙏
@youbrajpahadi8490
@youbrajpahadi8490 2 жыл бұрын
राम्रो सन्देश यसरी नै छर्दै जानुस हामी सबैको यहि कामना राधे राधे जय श्री कृष्ण ।
@bhimaamgai337
@bhimaamgai337 2 жыл бұрын
Radhe Radhe
@punamchand3480
@punamchand3480 Жыл бұрын
राधे राधे 🙏🙏माता जि
@Sherpa_Gurans531
@Sherpa_Gurans531 3 жыл бұрын
कस्तो आलु प्रस्न सोध्छन यार एउटा प्रस्नको उत्तर पुरै दिन नपाइ प्रस्न माथी प्रस्न सोधेर आफुलाइ साढे सम्झन्छन😈
@maushamDhamala
@maushamDhamala 9 ай бұрын
राधिका दासी जि को कोमल चरण मा कोटि कोटि प्रणाम गर्न चाहान्छु❤❤❤
@shrijanakhadka3011
@shrijanakhadka3011 3 жыл бұрын
jay mata di 🙏🙏🌻🌺🌻❤❤
@ramukaka8912
@ramukaka8912 2 жыл бұрын
कति राम्रो बिचार भएको नारी जय नारी
@laxmanchhetri5967
@laxmanchhetri5967 3 жыл бұрын
सही कुरा गरनु भो राधीका गुरूमाताले
@kabitadhakal3574
@kabitadhakal3574 2 жыл бұрын
भगवानप्रती नै जिवन अरपित गर्ने व्याक्तिलाइ प्रश्न सोधेको मिलेन धमला जि
@hyolmosindhu1606
@hyolmosindhu1606 2 жыл бұрын
धमलाजीले पहिला अाध्यात्मिक ज्ञान सिक्नु अनि मात्र प्रश्न सोध्दा राम्रो होला कि
@kausilaacharya7253
@kausilaacharya7253 3 жыл бұрын
Jai hos🙏🏽🌹🌹💐💐🙏🏽Radhe Krishna🙏🏽Hari Om🙏🏽
@laxmibarakoti9337
@laxmibarakoti9337 3 жыл бұрын
Saarai man chhoyo maahan mahila radhika daashi👍️😍
@sapanatamarak9436
@sapanatamarak9436 3 жыл бұрын
Hare kirshana mata gi dandawat param 🙏🙏
@sitapoudel2763
@sitapoudel2763 2 жыл бұрын
ॐ नमो भगवते बासुदेव नम 🙏
@ekprasadsharma7566
@ekprasadsharma7566 11 ай бұрын
ओम नमो भगवते बासुदेव नम
@kanchatamanglama3946
@kanchatamanglama3946 Жыл бұрын
🙏🙏🌺🌺🌺🌺Jai seri Radhe Radhe Radhe Radika mata ji always God bless you and your all peoples fans I am also sapurt you guru Radika mata ji 🙏🌺🙏🙏
@Mohan-oh7bg
@Mohan-oh7bg 2 жыл бұрын
राधिका जिलाई हार्दिक बधाई तथा धन्यवाद ।
@mainalichannel8857
@mainalichannel8857 Жыл бұрын
राधे राधे माता ज्यु को लागि धन्यबाद छ हजुर नमस्कार🙏🙏🌺🌺🌺🌹🌹❤️❤️🙏🙏🌺🌺
@rameshbhattarai1321
@rameshbhattarai1321 2 жыл бұрын
सकारात्मक मानवीय भावनालाई सलोट गर्दछु ।
@LaxmanBhandari-b4m
@LaxmanBhandari-b4m Жыл бұрын
जय राधे राधे जय राधिका दासजि
@khempuri6205
@khempuri6205 2 жыл бұрын
सबै राम्रा हुदैन्न तर सबै नराम्रा पनि त हदैन्न रिषी sir योगि जोगी सन्यासी हुनु नराम्रो काम होर तपाइ जस्तो चर्चीत पत्रकारले यसो नभनेको भए राम्रो हुनेथियोकी रिषी sir
@sushmazzzzz
@sushmazzzzz Жыл бұрын
धमला को प्रस्न सोध्ने तरीका मन परेन यस्तो महान कार्य गर्ने एकजना आत्ध्यात्मिक गुरू मा लाइ
@krishnaprasadbhandari8025
@krishnaprasadbhandari8025 3 жыл бұрын
YOU ARE REALLY GREAT RADHIKA MATAA
@junashrestha3166
@junashrestha3166 Жыл бұрын
राधे राधे राधिका आमा❤❤❤
@everesthill4178
@everesthill4178 3 жыл бұрын
हरि ॐ 🇳🇵 नमो नम: 🇳🇵
@ramkumal1435
@ramkumal1435 3 жыл бұрын
Malyi.testailagchha.hamile.karma.pahilayai.layara.aaya.ka.chha
@aarjukarki1621
@aarjukarki1621 Жыл бұрын
Radhe radhe ma
@chandanibogati1075
@chandanibogati1075 2 жыл бұрын
धन्य हाे नारी हाेस् त यस्ताे।
@laxmilal7250
@laxmilal7250 2 жыл бұрын
dherai, dherai ramro prabachan ..jay radhe
@Kamal-bista
@Kamal-bista 9 ай бұрын
Radhe Radhe ❤🥀👏👏
@omghale4865
@omghale4865 2 жыл бұрын
राधीका दासी को धर्म शास्त्र,संस्कार र बिज्ञनसंग जोडेर गरेको कुरा साह्रै चित्त बुज्यो । ऋिषि जी तपाइ करौपति भएर के गर्नु भयो ??
@saraswatishrestha5590
@saraswatishrestha5590 2 жыл бұрын
धमलाको अनतरबारता रामो लागेन
@kumaribk6750
@kumaribk6750 Жыл бұрын
जय राधे राधे माया घर को सृजना माहान आमा हजुर्को अभ्यान अब्बल रहोस धन्याबाय छ
@dipakbhattarai7450
@dipakbhattarai7450 Жыл бұрын
हाम्रो धमला साब लाई पनि अलिक ज्ञान् का धार्मिक कुरा सिकाइ दिनु होला माता ! 🙏
@prbhuharikosarnagati2496
@prbhuharikosarnagati2496 3 жыл бұрын
🙏🌼🌺हरि शरणम्🙏🌼🌺
@rkgautam1064
@rkgautam1064 2 жыл бұрын
हल्लो धमला सर यस्ता मान्छे लाई प्रश्न गर्दा चटारिएर रास्ट्रघात गर्ने नेता लाई सोधेजस्तो होईन हौ नरम ठाउँमा नरम हुनु पर्यो
@gitabhandari7401
@gitabhandari7401 2 жыл бұрын
🙏️🙏 माताजी खुसीलाग्गो हजुर को कुरामा
@KamalaAdhikari-j3p
@KamalaAdhikari-j3p 9 ай бұрын
धेरै धेरै माया छ माता
@sureshdhani2359
@sureshdhani2359 3 жыл бұрын
राधे राधे दिदि
@bikkiadhikari4852
@bikkiadhikari4852 Жыл бұрын
कुनेताहरु र अाध्यात्िमक गुरु एकै होईनन् भन्ने कुरा बुझेर प्रश्नहरुको छनौट गर्नुपर्दछ भन्ने लाग्छ ऋिष जी ले🤔🤔🤔
@shivjoshi410
@shivjoshi410 3 жыл бұрын
Program sarai ramro lagchha tara question garepachhi answer pura sunnu paryo Rishi zee.
@bhupendraacharya3209
@bhupendraacharya3209 Жыл бұрын
Jay Shree Radhe Radhe 🕉️❤️🙏🚩
@radhaadhikari6434
@radhaadhikari6434 9 ай бұрын
राधे राधे माता जि 🙏🏻 🙏🏻
@krishnathapa8034
@krishnathapa8034 8 ай бұрын
Nice thoughts.God bless.
@prajwalkcvlog3895
@prajwalkcvlog3895 3 жыл бұрын
Bhawan ko apmaan garna Kina khojeko dhamalje great things sister 🙏🙏💐💐❤️❤️
@toyakhatiwada9446
@toyakhatiwada9446 2 жыл бұрын
Omn 🕉
@tarapatiaryal4622
@tarapatiaryal4622 9 ай бұрын
जय श्री राधे राधे गुरु माता जि 💐💐💐💐💐🙏🙏🙏🙏🙏
@renukaacharya4327
@renukaacharya4327 3 жыл бұрын
Om namah Bhagwate Basudevay jai jai shree Narayana Radhe Radhe pranam 🙏🌺🌺🌷🌺🙏
@kiranthapa4488
@kiranthapa4488 5 ай бұрын
राधे राधे माता
@asmitabhusal6022
@asmitabhusal6022 2 жыл бұрын
कति शालीनता माता जी हजुर हरेक प्रश्नको उत्तर मुस्काएर दिनु भाको जय हो jai siyaram jai shree राधे राधे 🙏🥰
@sonulasiwa7492
@sonulasiwa7492 2 жыл бұрын
धेरै नै मन छोयो
@devisladla
@devisladla 3 жыл бұрын
आमा नमन 🙏
@rajusubedi1429
@rajusubedi1429 8 ай бұрын
ॐ नमो शिबाय राधे राधे गुरु माताजी सहि उत्तर दिनुभयो खुशी लाग्यो
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 76 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,3 МЛН
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 15 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 270 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 76 МЛН