No video

राधिका दासीको पीडादायी कथा... राजा फर्काउने आन्दोलनमा म छैन | THE PRAKASH SUBEDI SHOW | S2 | EP -20

  Рет қаралды 911,286

Rajatpat Online TV

Rajatpat Online TV

Күн бұрын

राधिका दासीको पीडादायी कथा... राजा फर्काउने आन्दोलनमा म छैन | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -20
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 20
Presenter : Prakash Subedi
Guest : Radhika Dasi
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode20 #radhikadasi #radhikadasivideo #radhikadasiinterview #radhikadasibiography
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/us...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Пікірлер: 979
@user-hy2oy5nn1r
@user-hy2oy5nn1r 3 ай бұрын
आज संसारमा ग्यान को अतिनै आवसेक छ अग्यानता को कारण सारै बिकिर्ती फैलियको छ धर्म र संस्कार नस्टहुदै गैरहेकोछ । येस्तोबेला मा येस्ता शिद्दपुरुष पर्मात्मा का अंश हरुको ग्यान को अतिनै आवसेक छ । गुरुआमा हजुर लाई कोटी कोटी नमन 🙏🙏👍🙏👍👍♥️♥️♥️♥️♥️♥️
@user-je3oj7ks2w
@user-je3oj7ks2w Ай бұрын
धरान एकमीनेट मै सकाउन कथाबाचन गर्ने रे हैन नेपाल देशमा यस्तो धरान नै एकमीनेट मै सकाउने हरु को नाली बेली मा मानव सभ्यताको पाउछ र् मर्न तेसैपाईन्छ धरान सकाउन जम्म को मानव रुपी अदृश्य शक्ति बोकेरै आएको रहीछ त ?
@AsnBistaBimal
@AsnBistaBimal Ай бұрын
जब मैले राधिका दासीको पिडादायी कथा सुने उहाँले गर्नुभएको सङ्घर्ष सम्झदा अनि उहाँ सफल कथा बाचिका बनेको सार्है खुसी लाग्छ। राधेँ राधेँ 🙏❤️🙏🙏
@user-qz4nv8ty7k
@user-qz4nv8ty7k 3 ай бұрын
सहि कुरा गर्नु भयो राधीका माताजी मेरो तर्फ बाट पनि राधे राधे छ दुख कस्त भोक्दा भोक्दा म पनि दुख गर्दै दुइ छोराहरु लाइ हुर्काउदै छु धेरै दुख गरेर धेरै कुरा हरु बुजछु म आफुले दुख पाउदा पनि अरुको दुख देख्न मन लाग्दैन हजुरको यस्ता कथाले झन् जति सुन्छु उति दिमाखमा सही कुराले मात्र प्रबेस गर्छ कति कथामा त म रोएको छु मान्छेको जिन्दगी हो दुख सुख सबै बरा बर हुन्छ भगवान् को भक्ती हु म पनि भरोसा बिस्वास गर्छु र अगाडी बदछु सके सम्म कथा सुने कै हुन्छु हजुरलाइ धेरै धन्यवाद दिन्छु अनि राधे राधे
@breezybikash7277
@breezybikash7277 2 ай бұрын
❤❤❤❤❤❤❤😂😂@ShemarooBhakti die hat von
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p 4 ай бұрын
बोलाउनु पर्ने महान नारी आध्यात्मिक ज्ञानको भण्डार लाई बोलाउनु भएको रहेछ खुशी लाग्यो धेरै कुरा जान्न पाइयो
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
अब को अन्तिम विकल्प बालेन साह देशको प्रधानमन्त्री बन्न पर्छ भन्ने कोको हुनुन्छ??
@aakritiparajuli9592
@aakritiparajuli9592 4 ай бұрын
Khoi pani chaina timi matra ho
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
@@aakritiparajuli9592 तिमी जस्तो भएपनि खास लाग्छ मलाई! किन तिमीलाई पाउने आस लाग्छ मलाई!! तिमी मध्यपश्चिमको ठिटी भएर के भो त, मनमुटुमा चलिरहने बतास लाग्छ मलाई!! पुर्बको चेला हु खुशी राख्छु सधैभरी, साथ दिन्छौ पक्कै बिश्वास लाग्छ मलाई!! जवानीका कुरा नगर बीस वर्ष काटिसके, तिमी नै हौ दिलको तलास लाग्छ मलाई!! तिम्रै न्यानो काखमा निदाउने चाहाना छ, मेरै रहर चाहानाको आकाश लाग्छ मलाई!!!
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
@@aakritiparajuli9592 तिमी जस्तो भएपनि खास लाग्छ मलाई! किन तिमीलाई पाउने आस लाग्छ मलाई!! तिमी मध्यपश्चिमको ठिटी भएर के भो त, मनमुटुमा चलिरहने बतास लाग्छ मलाई!! पुर्बको चेला हु खुशी राख्छु सधैभरी, साथ दिन्छौ पक्कै बिश्वास लाग्छ मलाई!! जवानीका कुरा नगर बीस वर्ष काटिसके, तिमी नै हौ दिलको तलास लाग्छ मलाई!! तिम्रै न्यानो काखमा निदाउने चाहाना छ, मेरै रहर चाहानाको आकाश लाग्छ मलाई!!!
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
@@aakritiparajuli9592 तिमी जस्तो भएपनि खास लाग्छ मलाई! किन तिमीलाई पाउने आस लाग्छ मलाई!! तिमी मध्यपश्चिमको ठिटी भएर के भो त, मनमुटुमा चलिरहने बतास लाग्छ मलाई!! पुर्बको चेला हु खुशी राख्छु सधैभरी, साथ दिन्छौ पक्कै बिश्वास लाग्छ मलाई!! जवानीका कुरा नगर बीस वर्ष काटिसके, तिमी नै हौ दिलको तलास लाग्छ मलाई!! तिम्रै न्यानो काखमा निदाउने चाहाना छ, मेरै रहर चाहानाको आकाश लाग्छ मलाई!!!
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
​@@aakritiparajuli9592१२ बर्ष बाइबल पढायो भुकम्प आउदा राम राम भनेको यहि हो।
@rajusapkota7711
@rajusapkota7711 4 ай бұрын
राधिका माताको कथाले एकदम भित्रै देखी सत्यकाथामा आधारित हुन्छन र सबैको भित्र देखी नैइ मन सुन्छ।राधे राधे माता।🙏🙏🙏🙏🙏🙏
@baniyasathi4758
@baniyasathi4758 4 ай бұрын
सारै आन्नद आयो राधीका माता जीको दर्शन पाउदा राधे राधे 🙏🕉️
@user-ed4iv4dn9u
@user-ed4iv4dn9u 4 ай бұрын
अहिले सम्मकै उत्कृ्ट दाजु कार्यक्रम प्रकाश दाजु ❤❤ राधिका दासी जी लाई नमन्
@anmolroshan4641
@anmolroshan4641 4 ай бұрын
पहिलोपल्ट यो शो हेर्दै छु मात्रै माता जी को कारण , म भन्दा ठ्याक्कै 21 दिन ले ठूलो हुनुहुदो रहेछ 🙏राधे राधे 🙏🙏
@urmilatimsina7092
@urmilatimsina7092 Ай бұрын
सारै मिठो अन्तर बार्ता सुन्न पाँए, ज्ञान गुनका कुराले आनन्द आउछ ,,खुसी लाग्याे, जय हो राधिका माता ‌। हरि ॐ, ॐशान्ति ॐशान्ति ॐशान्ति।ॐॐॐ। राधे राधे राधे।
@BhawanaMaharjan
@BhawanaMaharjan Ай бұрын
धेरै राम्रो रााधिका बाच्क जि खुसि भईरणु सदैभरि खुसी खुसियाली ह,हस
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
राधिका दासी जि महान नारी हुनुन्छ। उहाँ जस्तो महिला हाम्रो समाजमा आवस्यक छ।
@user-lc4td8uf8h
@user-lc4td8uf8h 4 ай бұрын
@liladhakal-zf6sv
@liladhakal-zf6sv 3 ай бұрын
Suvakamana
@Nepalitajakhabar-np
@Nepalitajakhabar-np 4 ай бұрын
भागवत मन्जरी राधिका दासी ज्यु लाई हार्दिक नमन !!!
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
राधिका दासि जि को आवाजमा जादु छ। सबै दुख पिर भुलाउने शक्ति छ। जय होस् सबैको कल्याण होस्।
@PratikChokhal
@PratikChokhal 4 ай бұрын
Sabi guff hola
@PratikChokhal
@PratikChokhal 4 ай бұрын
Vagwan ko nam ma ta testo nwgarnu
@PratikChokhal
@PratikChokhal 4 ай бұрын
Paisa paya ja pani bolne
@PratikChokhal
@PratikChokhal 4 ай бұрын
RajatpT tac ramro lagthyo
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
राधिका दासिको हरेक कथा सुन्ने कोको हुनुन्छ? आउनुस एक हौ
@rajeshlamgade2390
@rajeshlamgade2390 4 ай бұрын
अरु चोर हरु त गोइहाल्छन रबि र बालेन त सम्झिनी पानी छम्किनी हो केटा
@bharatirai527
@bharatirai527 4 ай бұрын
Maile suneko xaina,,link send garnus ta,,ani sunumla 😂😂
@padamacharya2400
@padamacharya2400 4 ай бұрын
@@rajeshlamgade2390😅
@padamacharya2400
@padamacharya2400 4 ай бұрын
@@rajeshlamgade2390 0:09
@user-nr2bj2lx4e
@user-nr2bj2lx4e 4 ай бұрын
मैले पहिलो चोटी 🤭देखे
@kamalakhatiwadalamichhane119
@kamalakhatiwadalamichhane119 4 ай бұрын
पहिलो कमेन्ट ❤🙏 मलाई असाध्यै मन पर्ने कार्यक्रम 💐💐 जय राजट्पट 🙏 जय प्रकास सुबेदी सर ❤🙏💐💐💐 राधिका दाशी म्याम लाई यहाँ देख्न मन थियो इक्क्षा पुरा भयो🙏 😍😍💞💐💐💐💐
@kamalpaudel3400
@kamalpaudel3400 4 ай бұрын
❤❤❤❤
@deenanathacharya2743
@deenanathacharya2743 3 ай бұрын
परिश्रमको फल मीठो हुन्छ।दुखमा नआत्तिनु सुखमा नमात्तिनु ।राधिका दासी जीलाई कार्यक्रममा ल्याउनु भएकोमा प्रकाश जी र राधिका जी दुवैलाई मुरी मुरी बधाई छ।
@ananathsapkota2032
@ananathsapkota2032 3 ай бұрын
राधिका गुरुआमा राधे राधे 🎉 नेपालि हामि रहुला काहा नेपालै नरहे हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ
@sunitabhatta9299
@sunitabhatta9299 4 ай бұрын
अति राम्रो कारिक्रम जादुमय सुमधुर बाँणिकि खानि रधिका दासी माताजिलाई मनै देखे राधे राधे प्रणाम गर्न चाहान्छु 🙏🙏🌹🌹प्रकाश शुवेदिजिकाे प्रस्न साेध्ने तरिका अतिनै मनपर्छ 🎉🎉👏👏👌👌👍️👍️🙏🙏🌹🌹
@rameshbhandari7553
@rameshbhandari7553 3 ай бұрын
प्रकाश बाबु, तपाईलाई धेरै धेरै धन्यवाद, परम आदरणीय राधीका माताजी जस्तो बिदुषी भागवत बाचक हामी सामु प्रस्तुत गरि वहाँको दुःखद जिवनका बारेमा सुन्दा अत्यन्तै भाव-बिभोर भएर आयो। वहँले गर्नु भएको काममा सबै नेपालीले सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दै वहाँ प्रति हार्दिक नमन गर्दछु। सबैको जय होस ,जय नेपाल।
@Sasorigamer21
@Sasorigamer21 3 ай бұрын
राधे राधे गरूमा 🙏
@krishnaportel9957
@krishnaportel9957 4 ай бұрын
सहि कुरो सहि प्रश्न गर्दिनु भो प्रकाश दाइ ले खुशी पनि लाग्यो जे होस राम्रो कार्यक्रम लाग्यो
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
प्रेममा पुरुष अन्धो हुनपर्च अनि विवाहपछि बहिरो।। यति भएछी सम्बन्ध टिक्छ गहिरो। धन्यवाद।।
@rudraamagar1316
@rudraamagar1316 4 ай бұрын
😂😂
@PrakashTuladhar-cb9hd
@PrakashTuladhar-cb9hd 4 ай бұрын
छटझ​@@rudraamagar1316
@kirateekhaling3965
@kirateekhaling3965 3 ай бұрын
गठी कुरो चाइ यहि हो 😁
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
तिमी जस्तो भएपनि खास लाग्छ मलाई! किन तिमीलाई पाउने आस लाग्छ मलाई!! तिमी मध्यपश्चिमको ठिटी भएर के भो त, मनमुटुमा चलिरहने बतास लाग्छ मलाई!! पुर्बको चेला हु खुशी राख्छु सधैभरी, साथ दिन्छौ पक्कै बिश्वास लाग्छ मलाई!! जवानीका कुरा नगर बीस वर्ष काटिसके, तिमी नै हौ दिलको तलास लाग्छ मलाई!! तिम्रै न्यानो काखमा निदाउने चाहाना छ, मेरै रहर चाहानाको आकाश लाग्छ मलाई!!!
@NRJgambling
@NRJgambling 4 ай бұрын
Keep it up bro 😮😮😮
@milanpoudel8307
@milanpoudel8307 4 ай бұрын
Wah❤❤
@kissnachhetri5034
@kissnachhetri5034 4 ай бұрын
राधे राधे🙏🙏🙏... विश्वमा शान्ति फैलिरहोस्🙏🙏🙏।।। What a great episode 🙏🙏🙏
@user-yx4um8zm6v
@user-yx4um8zm6v 4 ай бұрын
मिठो स्वर कि धनी भागवत मन्जरी माता राधिका दासी ज्यु लाई हार्दिक नमन 🙏🙏 राधे राधे
@Hemraj.thapamagar
@Hemraj.thapamagar 3 ай бұрын
निर्जिब प्रान नभएको बस्तु ढुङ्गामा भगवान हुदैन भन्नेहरु ध्यान दिएर सुन्नुहोस यो शृस्तिमा भएको हरेक बस्तुमा प्रान हुन्छ चाहे त्यो धुङ्गा होस या माटो किनकी माटोमा प्रान भएकै कारन हाम्रो उत्तपती भएको हो माटोमा प्रान भएकै कारन अन्न उतपादन हुन्छ त्यो अन्नमा पनि प्रान छ तर त्यो अन्नलाई कुटेर पिसेर अनि पकाएर हामी तेस्लाइ मारेर निर्जिब बनाएर खान्छौ अनि तेइ निर्जिब खानाले हाम्रो सरिरमा प्रान भरिदिन्छ हो तेसैले जुन चिज हामी पेत भित्र हाल्छौ तेस्ले तनलाइ शान्ती दिन्छ जुन चिजलाइ हामी भगवानको स्वरुप मानेर पुजा गर्छौ तेस्ले मनलाइ शान्ती दिन्छ।हो तेइभएर खानाले पेतको भोक मेताउछ।मुर्तिले मनको भोक मेताउछ।ॐ नम शिबाय
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
रजतपट कार्यक्रममा बालेन शाह,प्रदिप खड्का हर्क सम्पाङ्ग रबि लामिछाने ल्याउन पर्च भन्ने एक हौ।
@BalkunRai
@BalkunRai 2 ай бұрын
हो म पनि यो कुरामा १00% सहमत छु है!..
@naanjaan1346
@naanjaan1346 4 ай бұрын
कस्ताे सालिन आध्यात्मक नेपाली नारि प्रणाम छ, महान नारिलाई
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 4 ай бұрын
राधिका माता ले मानव जातिलाई सत्मार्गमा लाग्न धर्म र अध्यात्मिक ज्ञानका बारेमा जसरी सविस्तार वर्णन गरी मानिसहरू लाई प्रेरणादायी सन्देश दिई रहनु भएको छ।यस्ता पवित्र वाणी लाई सबैलेआत्मा साथ गरि कर्म पथमा लाग्न सकौ ।यसैमा मानवजाति को कल्याण हुनेछ।जय होस सबैको।
@user-em1zs8tx9z
@user-em1zs8tx9z Ай бұрын
राधे राधे राधे राधिका ज्यु यक्दमै राम्रो छ हजुर को वाचन ❤❤
@chetry4037
@chetry4037 3 ай бұрын
Radhe Radhe. From Assam India She is the real practical example of female feminist.. appreciated. Sada pranam mata g.. sada pranam.
@manjulimbu5281
@manjulimbu5281 4 ай бұрын
प्रणाम माता जि तपाईंको हरेक प्रबचन्हरुले सकारात्मक सोच राख्न प्रेरणा दिन्छ
@user-cb9ze6gt6m
@user-cb9ze6gt6m 3 ай бұрын
राधिका दासी जी श्रीकृष्ण भगबानकै अंश हुनु हुंछ,जय!!होस।
@Anojkhati
@Anojkhati 3 ай бұрын
महान नारी उहाँको भिडियो त धेरै हेर्थे तर उहाँको भोगाई बल्ल सुने धन्यवाद यो प्रोग्राम उहाँ लाई बोलाउनु भएकोमा ❤
@PunDevendra
@PunDevendra 4 ай бұрын
म हिन्दु धर्म त मान्दिन। तर राधिका दासीको बचन नियमित सुन्छु र एकदम मन पर्छ। एकदम दमदार वाचन कला...
@aitirai5866
@aitirai5866 3 ай бұрын
राधिका दासि बैनिको म दपोर्टोर हुँ थिए तर राजनितिकमा उत्त्रेको ले जो ईटहरीको जुलुसले मा तपाईले च्यालेन्स ले म जास्तो लाखौं लाखको चित्ता दुखाउनु भयो र तपाई हामी हरुको तर्फ घृणित अनुभव लाग्यो ।तपाई राजनीतिक तिर नजानु सपोर्ट कदापि कहिल्यै ङरेको नै तपाईको भविस्य राम्रो हो ।यो चाहियो त्यो चाहिन्दैन कोही जरुरी छैन पर्दैन तपाईलाई ।सार्स्स ।
@user-ok3te9su8b
@user-ok3te9su8b 4 ай бұрын
राधे राधे सर्बपर्थम माता जी लाई दुई हात जोडी नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏कति सुशील नर्म बोली वचन हजुर लाई कोती कोति नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏
@shibabhattarai740
@shibabhattarai740 4 ай бұрын
राधे राधे राधिका दासी माता ज्यु प्रती कोटि कोटि नमन❤❤🇳🇵🙏🙏
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
१२ बर्ष बाइबल पढायो भुकम्प आउदा राम राम भनेको यहि हो।
@nirojrowudy3015
@nirojrowudy3015 4 ай бұрын
होर कति प्रतिक्रिया गरेर यो सोच आयो त😊
@ramankhadka5860
@ramankhadka5860 Ай бұрын
😂
@rockey7463
@rockey7463 4 ай бұрын
यो show मा नेपाल क्रिकेट टिम का कप्तान रोहित पौडेल लाई ल्याउनुपर्छ भन्ने जती यता हाजिर हुम त।
@pasurankhadaka9917
@pasurankhadaka9917 4 ай бұрын
100% right
@PandeyRazbanshi
@PandeyRazbanshi 4 ай бұрын
Umm tero bau lai ni bolauda hunxa😂😂
@khabinjangrai8629
@khabinjangrai8629 4 ай бұрын
बालेन शाह र हर्क साम्पाङ ल्याउनु पर्यो प्रकाश दाइ प्लिज❤
@gopalnepal3427
@gopalnepal3427 3 ай бұрын
No no no harkhe again no harkhe 100 time no harkhe
@santiroka6502
@santiroka6502 4 ай бұрын
Aaj radhika matalai yo program dekhna pauda dherai khusi lagyo.🙏🙏❤️radheradhe pujaniya mata
@Bistanirajan
@Bistanirajan 4 ай бұрын
याे साे मा अनमाेल के सि ल्याउनु पर्याे भन्ने जति यता हाजिर हुनुसत ।❤ #फर्कि फर्कि जेठ 10❤🎉❤
@TK5vlogs
@TK5vlogs 4 ай бұрын
उदासी जि को वचन राम्रो लाग्छ शरीर बनावट wahoo beautifull अनि बाचन उस्तै राधिका दासी जि अगाडि हुदा मनुस्य हरु मन्द्रमुक्त हन्छन❤❤❤
@khemrajsubedi9855
@khemrajsubedi9855 3 ай бұрын
अहिलेका पुरुस धेरैनै स्वाथि छन पडेलेखेर अाफनो खुट्टामा उभिन सकोभने मात्र सुखछ नत्र दुखैदुखछ
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
भिडियो skip गरेर चिन्नु हुन्छ र धर्म संकट मात्र हेर्ने कोको हुनुन्छ??
@manohariadhikari172
@manohariadhikari172 4 ай бұрын
म नि हो 😂😂
@bhaktasusling1524
@bhaktasusling1524 4 ай бұрын
प्रणाम राधिका माता जि हजुरको जय होस🎉🎉🎉
@tikarampoudel4160
@tikarampoudel4160 3 ай бұрын
सुरु देखि सबै सुने साह्रै राम्रो लाग्यो ।
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
राधिका दासी जिको हरेक कथाले मेरा मात्रै हो कि अरुको नि आँखा रसाउछ??
@jeevanpariyar4167
@jeevanpariyar4167 4 ай бұрын
राधे राधे 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽 राधिका दासिको प्रवचन सुन्ने जति यता हाजिर गरौं। एकदम राम्रो कार्यक्रम हेर्ने पाइयो।
@Prabesh291
@Prabesh291 3 ай бұрын
साक्षात् सरश्वतीको प्रारूप ।
@hshrestha2811
@hshrestha2811 4 ай бұрын
ramro lagyo program prakash ji. ramro guest lai bolaunu vako ma dhanyabad.,
@gangasubedi5612
@gangasubedi5612 3 ай бұрын
जय श्री राधिका दाशि माँता जि प्रणाम गरे मैले हजुर को हरेक कुरा सुन्दा अचम्म लाग्छ हजुरको आमा बुवा ले पनि यस्ति सुन्दरि छोरि लाई पनि तेस्तो दुख दिने केटा सँग कीन होला नि बिहे गराई दीयको होला हे भगवाँन राधिका दाशि जि ❤❤❤❤❤❤❤❤❤
@dpbhusal9931
@dpbhusal9931 4 ай бұрын
आज बल्ल माहान नारि लाई बोलाउनु भयो खुसि लाग्यो धन्यवाद प्रकाश अन्कल राधे राधे।।
@robinrai81
@robinrai81 3 ай бұрын
राधिका जि जति बाहिरी सुन्दरी हुनुहुन्छ तेतिनै भित्री पनि हुदोरछ । यहाको सबै भौमानले सुरक्षा र दिर्घायु दिनुभएकोहोस
@sushilbista6698
@sushilbista6698 4 ай бұрын
शुरूवात देखिनै तपाईंको ठुलो फ्यान हो माता जी म हजुरको हरेक क्षेत्रको ज्ञान देख्दा कस्तो खुसी लाग्यो !! राधे राधे❤❤
@kalakatwal2685
@kalakatwal2685 3 ай бұрын
अत्यन्तै सुन्दर र सालिन माताजिलाई हृदय देखि नै सम्मान ❤️🙏
@khushigyawali7900
@khushigyawali7900 3 ай бұрын
मेरो गुरु माता हजुर को चरण मा कोठी कोठी नमन राधे राधे धन्न्य हाउ हामि 🙏❤️❤️🙏
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
म जिन्दगी बिवाह गर्दिन। ब्रम्हचारी नै बस्छु।अरुको छोरी चेलिमा भोलि मैले न्याय दिन सक्दिन होला त्यसैले म एक्लै जिन्दगी बिताउने निर्णय गरे
@Bichitramanxe
@Bichitramanxe 4 ай бұрын
Lu maile ni tehi gare
@shankarneupane2271
@shankarneupane2271 4 ай бұрын
Ok
@YuwrajBhattarai
@YuwrajBhattarai 4 ай бұрын
तथास्तु बालक😂😂🙋‍♂️
@FOOTBALL7777-
@FOOTBALL7777- 4 ай бұрын
😂😂
@devjungkunwar3782
@devjungkunwar3782 3 ай бұрын
बेलैमा जोगियेउ
@Bichitramanxe
@Bichitramanxe 4 ай бұрын
16 marriage + 7 years relationship (marriage) + 10 years teaching+ brindaban + story teller = 35 years 🤔🤔🤔🤔 someone plz explain...
@Mr.Chiranjibi60
@Mr.Chiranjibi60 4 ай бұрын
relationship मा हुंदा teaching गर्न मिल्दैन र?
@rkleezonbabuthakuri2149
@rkleezonbabuthakuri2149 3 ай бұрын
Hajurko dimak wow...hotani.​@@Mr.Chiranjibi60
@indirapaudel3389
@indirapaudel3389 3 ай бұрын
म पनि धेरै जसेा राधिका माताजी का हरेक जसेा कथा सुन्छु मनलाई तन लाई मस्तिष्क लाई अानन्दित ॐ जय जय जय माताजी🙏🌹🙏🌹🙏🌹मेरो कहानी र उहाँको कहानी मेल खाने छ तर उहाँ सहि ठाउँमा पुग्नु भयो सबैको मनमा बस्नु भएको छ🙏🔱🌿🙏🔔🌿🙏🔱🙏
@AmritaBista-hu9uy
@AmritaBista-hu9uy 3 ай бұрын
Radhe radhe माताजी मनी hjr को चेली हुने मन छ🙏🙏🙏🙏❤️❣️❣️💝💝😘😘😘
@masta2279
@masta2279 4 ай бұрын
Thought 11:25 ...her though abt not change her Son surname is nice,, good to know frm mother thought.... 😍🤩😍
@jayabista6126
@jayabista6126 4 ай бұрын
माता राधिकाको जिबन कहानी र हाल सम्मको दु:खद सुखदको यात्रा परिश्रम र मिहेनतको अति आवस्यकता थाहा पाउदापाउदै पनि माताको जिबन बदलिएको आज मिहिनेत र परिश्रमीले भन्ने सुन्न पाए धन्यवाद।
@dhakaramsubedi1368
@dhakaramsubedi1368 4 ай бұрын
अहिले सम्मकै उत्कृष्ठ कार्यक्रम
@samipthapa2446
@samipthapa2446 Ай бұрын
Radhe radhe 🙏🙏🙏🕉🕉
@sundardhital4903
@sundardhital4903 4 ай бұрын
जय श्री कृष्ण राधे राधे नारायण हरे कृष्ण कृष्ण हरे राम हरे सम्पुर्ण नेपालीहरुको जय होस
@gurungramhari7827
@gurungramhari7827 4 ай бұрын
ATI Uttam 🙏
@sharadapaudel6217
@sharadapaudel6217 2 ай бұрын
राधे राधे माताजि हजुरको बाणिनै सारै सुनिरहुजस्तो लाग्ने🌺🌺❤️❤️🙏🙏🙏
@jasmanrai8359
@jasmanrai8359 3 ай бұрын
अति सुन्दर अति नै निश्चल नि-स्वार्थी देखिने राधिका माताको मन मस्तिष्क त्यति सुन्दर सफा चाँही छैन । मीठो बोल्दै जाने आफ्नो बिजिनेस चलाई राख्ने । अनि एक मिनेटमा धरान सखाब पार्ने । वा,,,दामी आईमाई । ए रजक पटक बाजे अब त्यो अर्को बौलाही सविता माता लाई कहिले बोलाउने ?
@user-ef9uy2hg5x
@user-ef9uy2hg5x 4 ай бұрын
राधिका माताको बाचन हुन्दा सारै आन्नद आउछ Hi hello छाेडाे हरे कृष्ण बोलो❤❤❤❤
@labkushthapa7992
@labkushthapa7992 4 ай бұрын
राधिका दासि प्रति हजारौ कोटि कोटि नमन 🙏🙏🇳🇵🇳🇵🙏
@miragurung2828
@miragurung2828 4 ай бұрын
राधे राधे जय श्रीराम🙏🙏🙏
@SharadaBasnet-pe6ue
@SharadaBasnet-pe6ue 4 ай бұрын
असाध्यै रमाइलो लाग्यो राधिका दासीको मीठा कुरा सुन्दा मन असाध्यै रमायो ❤❤❤ राधे राधे
@AmbikaAdhikari-km2vr
@AmbikaAdhikari-km2vr 3 ай бұрын
जहाँ आस्था शुरू हुन्छ, त्यहाँ विश्वास आफैं आउँछ । गाडीको टायर पंचर भए ग्यारेज जानपरेजस्तै भगवानसंग/आध्यात्ममा जान मन्दिर जानपर्छ ।
@1221HARI
@1221HARI 3 ай бұрын
❤❤
@basantlimbu542
@basantlimbu542 4 ай бұрын
ल ठिक छ सबैको जै होस्🙏🙏
@UddabThapa-magar
@UddabThapa-magar 4 ай бұрын
राधे राधे माता जि हजुर को हरेक प्रबचन सुन्दा आनन्द आउँछ।❤❤❤
@sanchaneopaney163
@sanchaneopaney163 2 ай бұрын
Radhe radhe jai shiri Krishna 😊🥰🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌸🌸🌸🌸🌸🌸🌸🌺🌺🌺🌺🌺🌺🌺
@Govinda_Sharma1
@Govinda_Sharma1 4 ай бұрын
यिनको अनुहार ठ्याक्कै शान्ता चौधरी सँग मिल्दो रहेछ। मलाई त त्यस्तै लाग्यो।
@Esport_Highlights.
@Esport_Highlights. 4 ай бұрын
आहा आज भने गतिलो मान्छे यो समाजको राम्रो उदहारण मान्छे लाई बोलाउनु भएको रहेछ खुसी लाग्यो।।
@sushmathakuri2023
@sushmathakuri2023 4 ай бұрын
कति राम्रो बिचार ❤ माता जिको आहा ! राजा प्रत्तिको सम्मान 😍
@kamalpaudel3400
@kamalpaudel3400 4 ай бұрын
❤❤❤❤
@pokarakalakendra9317
@pokarakalakendra9317 3 ай бұрын
प्रकाश सरलाइ एउटा प्रस्न सोध्न मन लाग्यो , अनमोल केसिले अन्तरबार्ता नदियको होकि, अनमोल लाई कसैले पनि अन्तरबार्ता नलियको होला ? हामी चकित छौ , संगै रिलिज हुने दुई चलचित्र पुजार सार्की र फर्की फर्कीको तुलना गर्दा एक पक्च्यले दिन्दिने अन्तरबार्ता दिदै हिडेको छ अर्को तिर एउटा अन्तरबार्ता पनि देख्दिन ,खासमा कुरा के होला प्रकाश जि?
@user-ru7gw5mt8j
@user-ru7gw5mt8j 4 ай бұрын
जीवनमा भोगेको दुख बाहिर ल्याएर राम्रो काम गर्नुभयो ।अरुलाई पनि प्रेरणा मिल्यो ।❤😊
@maanu2559
@maanu2559 4 ай бұрын
कैलास सिरोहिया / नेपालको प्रमुख न्यायाधीशको बारेमा रजतपट काका बोल्दिनु पर्यो अरु पात्रुकार सक्दैनन् आवाज उठाउन
@kamalashrestha2092
@kamalashrestha2092 3 ай бұрын
जय होस धन्यवाद राधे राधे साम सुन्दर भगवान कि जय होस सानति मिलोस् भगवान् हजुरको चरनकाेमाेलमा कोटि कोटि नमन गर्दछु
@ramsubedi5230
@ramsubedi5230 2 ай бұрын
राधे राधे राधिका माताजि
@dashrathmangola6974
@dashrathmangola6974 4 ай бұрын
बोली ठिक छ तर आफ्नो परिवार मिलाउन नसक्ने अनि आफू गरेर खान नसक्नेलाइ हाम्ले कसरी पत्याइदिनु पर्ने?
@PandeyRazbanshi
@PandeyRazbanshi 4 ай бұрын
Magole timi dukha pauxau aafhnai dhangale 😂😂😂
@falcon2039
@falcon2039 Ай бұрын
सयौं बृद्ध बच्चाहरु पालेर हजारौं परिवार उस्काे कारण परिवार पालिरहेका छन् । तिमी भन्छौ गरेर खान नसकेको तिमी बिरामी छौ जस्तो छ🤔
@yehangkhambu69
@yehangkhambu69 4 ай бұрын
यहि आइमाई हैन अस्ति मेयर हर्क साम्पाङ लाई छिनमै सिध्याउछु भन्ने..!! नाटक नगर..!! गाेहिकाे आशु नझार। म पनि जहदामा जन्मेको हाे। रमाईलाेमा भएको कुरा जहदामा सब थाहा हुन्छ।
@yadavdevkota1171
@yadavdevkota1171 4 ай бұрын
प्रकाश जि झुटो बोल्नु भो उनको पनि एउटा भिडियो सार्वजनिक भैसकेको छ ! उनको पिडाको कथा पछिको जीवन परिवर्तन गर्नु महत्वपूर्ण र नेपाली दिदिबहिनीहरुका लागि प्रेरणादायी बन्न सक्छ ! हुन त उनको भन्दा पनि कठिन पीडा भोग्न अरु नभएका भने होईन केवल ती पिडाहरु बाहिर आउन सकेनन् !
@nandub.k8401
@nandub.k8401 2 ай бұрын
राधीका दाशी जी नमन गरेको छु शास्त्र र भागवत गीतामा भय का राम्रा अस्त्र मानीसको जिबनमा ऊतारदै शही मार्ग कोबाटो देखाइरहनु भयको छ तर तपाई राजनीति आनदोलनमा सामील हुन तपाईमा स्वारथ लुकेको दुखलागेको छ
@sabrinakhadka8731
@sabrinakhadka8731 4 ай бұрын
हामी धर्म संस्कृति को रक्षक राजा चाहन्छौं यदि राजा भएन भने तपाईँको मागि खाने भाँडो बनेको ब्यास छ नि धर्म त्यो कस्ले रक्षा गर्छ?? घृणा लाग्यो
@binrai1826
@binrai1826 4 ай бұрын
यी उग्रजतिबादी महिला हुन।यस्ताहरु 5/7 जना नेपालमा भयो भने धार्मिक तथा जातीय युद्ध भट्काउछे।
@dipakashrunjali4598
@dipakashrunjali4598 4 ай бұрын
किराँत धर्म गुरु फाल्गुनन्दलाई सबै जातजातीले श्रद्धा गर्छन्। काले राईको पाउमा सबैले शिर चडाउँछन्। चकुसे मान्छन्। जगमानलाई सबैले मान्छन्। तर तिमीहरू जो मासु रगत र जातिबादी हिस्रक मानसिकताले ग्रस्त पारेको छ। त्यस्ता नकरात्मक सोच भएका हरू बढारिने नै हो। तिमीहरु आफूलाई आफ्नो भुमीपुत्र ठान्छौ। आफू नै यो संसारको अबिभावक ठान्छौ अरुको अस्थित्व स्विकार्दैनौ। यो भनेको अरूले पनि तिमीहरूको जस्थित्व नस्विकार्नु हो।
@binrai1826
@binrai1826 4 ай бұрын
@@dipakashrunjali4598 यो अश्रुन्जली के सामुदायमा पर्छ मलाइ थाहा भएन।यदि बाहुन हो भने त्यो जत्तिको जातिबादी र समाज भट्काउ सामुदाय यो दुनियामा पाउन्न।काले,चकुसे,फाल्गुनन्द,जजमान आदिलाई कसले किन मन पराउछ त्यो जगजाहेर छ,किनकि उनिहरु त्यो झुक्नुपर्ने समयमा झुकेर आफ्ना काम गर्याथे।अझ स्वामी प्रपन्नचार्यले त राई असली हिन्दु हुन भन्न सम्म पछि परेनन।अहिले जजमान त्यस्तै छन, फाल्गुनन्दले पनि तृसुल लिएर हिड्याथे तर त्यो उसको बाध्यता थियो।किरात मुलबासी हो तर अरु पछाडी आए भन्दैमा खराब नजरले हेर्नू गलत हो।
@binrai1826
@binrai1826 4 ай бұрын
@@dipakashrunjali4598 जब बाहुनले मन्दिर कुर्न,मिठा मसिना खान मिल्ने ठाउमा पुजापाठ आफ्नै जातलाइ मात्रै गर्नुपर्ने नियम बनाउन,अरु जातका लाई ढोगाउन सास्त्रमा नै लेखेर जातीय नियम लागू गरेका छन त्यसैले अरुलाइ जातीय कुरा गर्यो,आफैलाइ ठूलो ठान्यो भन्नू लाज लाग्नु पर्ने हो।हुनत लाज भन्ने चिज भए किन यसो गरिरहन्थ्यो।
@binrai1826
@binrai1826 4 ай бұрын
@@dipakashrunjali4598 लाज छ भने एउटा बाहुनले अरु माथी यस्तो प्रश्न गर्न अगाडि कम्तिमा 5 सोच।यथार्थ के छ राम्ररी बुझ।
@user-zz3et3vt9w
@user-zz3et3vt9w 3 ай бұрын
RADHE RADHE 🌿🌼🙏🙏🌼🌿
@parsadtej1314
@parsadtej1314 Ай бұрын
Jay Shree Krishna Radhay Radhay 🎉🎉🎉❤❤❤
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 4 ай бұрын
देशको मुल समस्या नै हर्क साम्पाङ्ग हो। बकम्फुसे कुरा गरेको छ मान्छे भाडेको छ यस्तालाइ चुनाब जिताउनु नै गल्ती हो। आगामी चुनावमा वडा सदस्य नि जित्दैन
@MahendraMayalu-fw8oj
@MahendraMayalu-fw8oj 4 ай бұрын
जो ले जे भने पनि यो पनि एउटा बिज्नेस नै हो
@jasmanrai8359
@jasmanrai8359 3 ай бұрын
yes i'm agree sir.
@rashmishakya-xe2xo
@rashmishakya-xe2xo 3 ай бұрын
प्रणाम माता येहाको जस्तो हिम्मत सबै नारीमा आवस ❤️❤️❤️❤️❤️
@mainalichannel8857
@mainalichannel8857 3 ай бұрын
एति धेरै दुख पाएर पनि एति धेरै मेहनत गरेर भागबत कथा सुनाउनु हुन्छ धेरै धेरै धन्यवाद छ है हजुर लाइ ❤❤❤❤❤
@arjunghimire8728
@arjunghimire8728 4 ай бұрын
गणतन्त्र मुर्दाबाद, राजतन्त्र जिन्दाबाद ❤❤ संबैधानिक राजसंस्था, प्रतक्ष्य निर्वाचित कार्यकारी प्रधानमन्त्री, हिन्दु बौद्ध किरात सहितको हिन्दु राष्ट्र, संघीयता खारेज अबको अंतिम विकल्प ❤
@aarjudhital6337
@aarjudhital6337 27 күн бұрын
Ekdam Sahi kura vannu vo
@sureshtamang-o5g
@sureshtamang-o5g 4 ай бұрын
Hahaha 😆 😂 😆
@AmritaBista-hu9uy
@AmritaBista-hu9uy 3 ай бұрын
माताजी बाबा आमा दुवै नभाको कति छन् कति इनी हरुकोनी भविष्य हर्दिनुन माताजी saketa यतै यौटा खोलेको भय धेरै राम्रो हुन्थ्यो माता जी ❤❤❤❤❤❤❤❤❤❤
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 28 МЛН
Can This Bubble Save My Life? 😱
00:55
Topper Guild
Рет қаралды 86 МЛН
SPONGEBOB POWER-UPS IN BRAWL STARS!!!
08:35
Brawl Stars
Рет қаралды 21 МЛН
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 13 МЛН
||श्री शिवगीता_संपूर्ण अध्याय|| ShivGeeta_All Chapters #shivgeeta
3:27:37
धर्मो रक्षति रक्षितः
Рет қаралды 2,5 МЛН
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 28 МЛН