भाग्य बदल्ने पुल | इटहरीबाट खोटाङ जाने छोटो बाटो | गाईघाटबाट सगरमाथा लोकमार्ग हुँदै सरर दिक्तेल

  Рет қаралды 170,703

Entertainment MMC

Entertainment MMC

Күн бұрын

भाग्य बदल्ने पुल | इटहरीबाट खोटाङ जाने छोटो बाटो | गाईघाटबाट सगरमाथा लोकमार्ग हुँदै सरर दिक्तेल
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZbin च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• Video
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 204
@yubarajneupane6593
@yubarajneupane6593 4 ай бұрын
तपाईंको भिडियो शुरु शुरुमा चाहिँ धेरै डिटेल तर अब अन्तिम सम्म पनि यसरी नै हेरौ भन्दा भन्दै सकिदो रहेछ। सबै ठाउँको जानकारी सन्तुलनमा दिनुपर्यो।
@shivnarayanchaudhary9360
@shivnarayanchaudhary9360 Жыл бұрын
हाम्रो जिल्ला उदयपुर गाईघाट को दृश्य र यात्रा दर्शकमाझ ईटहरी बाट खोटाङ बजार सम्मको दृश्य प्रदर्शन गराई जानकारी गराउनु भएको तपाईं र तपाईका टिमका साथी हरुलाई धेरै धेरै धन्यवाद । नमस्कार
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
hoina hamra hun
@mahendraadhakari4553
@mahendraadhakari4553 Жыл бұрын
रेग्मीटारमा,पहिलेकाे,जस्ताे,मानिसकाे बसाेबास,छैन,तरठाऊ,भने,रमाईलाेछ
@Renukagu960
@Renukagu960 Жыл бұрын
​@@thebravegurkhas78320pppp. M m. . . . . . . . . . . .. . . . . . . . . . . . . . . . . . . . . M. .. . . .. . . . ..
@Omprakashmukhiya-dw6qf
@Omprakashmukhiya-dw6qf 2 ай бұрын
sarai nai mana paryo ❤❤❤
@BRAVOTOZERO-mk8tx
@BRAVOTOZERO-mk8tx 5 ай бұрын
यो भिडियो हेरेर ऋदय देखिै नै मन आनंद भयोे, जहाँ प्रकृतिको सौंदर्यता ले भरिपुर्ण ठाँउ जहाँ म जन्मिए हुर्किएँ खोटाङ्ग, धन्यबाद हजुरलाई
@rainayandra2085
@rainayandra2085 Жыл бұрын
मेरो जन्म थलो दिक्तेलको भल्ग गर्दिनु भयकोमा तपाइहरुलाई धेरै-धेरै धन्यबाट,
@susilbhujel6792
@susilbhujel6792 Жыл бұрын
हामी पनि यहि बाटो हुँदै हलेशी महादेब को दर्शन गर्न गएका थियौ जय हलेशी महादेब 🙏🙏🙏🙏🙏🙏
@jbrai9820
@jbrai9820 Жыл бұрын
अत्यन्त सुन्दर दृष्य देखाउनुभएको मा मलाई गर्व लागेको छ सिक्किमबाट
@samayson3938
@samayson3938 Жыл бұрын
🙏🙏🇳🇵🇳🇵👌👌🙋🙋
@milanrai4118
@milanrai4118 Жыл бұрын
बहुत राम्रो मेरो घर ऐसेलु खर्क गाउँपालिका वाड न ६ म।आथोल्लो सल्ले हो। पहाडको घर र मेचिनग -७ को तराईको घर ओहोर दोहर गर्न सजिलो भाछ यो सगरमाथा लोक मार्गको निर्माण भए पछि।यसको जानकारी मुलक द्रीश्य प्रस्तुत गर्नु भएकोमा धन्यबाद!
@Samjhana_lama1
@Samjhana_lama1 3 ай бұрын
हाल म दक्षिण कोरिया बाट हेर्दै छु तपाईको हरेक भिडियो हरु हेर्ने गर्छु म तपाईको बोल्ने शैली एक्दमै राम्रो लाग्छ मलाई अझै यस्तै सुन्दर बस्ती शहर गाऊँहरुको भिडियो ल्याउदै गर्नू होला मिठो सम्झना🙏🙏🙏
@harikrishna9590
@harikrishna9590 Жыл бұрын
मोबाइल बाट देश दर्शन रमाइलो नै लागिरहेको छ। तपाईं लाई धेरै धेरै शुभकामना र धन्यवाद पनि, साथी।
@avisheshchandrarai3799
@avisheshchandrarai3799 Жыл бұрын
फाेक्सिङटारकाे पुल खाेटाङकाे विकासकाे आयम हाे।धन्यवाद!
@padambahadur6798
@padambahadur6798 Жыл бұрын
Wanaiabaat tc✌️🙏⭐🙏❤️🤟🇳🇵
@JMrai7437
@JMrai7437 Жыл бұрын
रमाईला दृस्यकासाथ मिठास प्रस्तुति। तपाईका क्यामरा र बाईकका चक्काहरू यसरीनै निरन्तर अगाडि बडिरहुन। शुभकामना MMC Entertainment लाई 💐🙏
@badrikhadka2297
@badrikhadka2297 Жыл бұрын
सारै राम्रो लाग्यो
@haritiruwa3050
@haritiruwa3050 Жыл бұрын
रेग्मी टार धेरै नै रमाईलो रहेछ भाई |
@milanrai6352
@milanrai6352 Жыл бұрын
आहा! म आफैं यात्रा गरिरहेको जस्तो महशुस भयो😍 हामी गाईघाट ओहोर दोहोर गर्ने बाटो यही यो कत्ति धेरै याद आयो झलझलि मन मस्तिष्क मा हाल त धेरै टाढा छु कर्मथलो क्षितिज पारीको देश साउथ कोरियामा 😢😢 यत्ति टाढा बाट नि आफ्नो गाउँठाउँ र परिवेशलाई यसरी आफैं त्यहीँ छु जस्तो आभास दिलाउने भिडियो मेहनत गरेर हामी माझ प्रस्तुत गरिदिनु हुन्छ अत्यन्तै खुसी लाग्छ धेरै धेरै आभार र धन्यवाद हजुरलाई🙏❤️ साथै आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट भिडियो हरू पस्किरहनु हुनेछ भन्ने विश्वास लिएको छु।
@harikajikoirala1484
@harikajikoirala1484 Жыл бұрын
आफ्नो जन्मथलो जिल्ला खोटाङ केपिलास गड़ि गाउपालीका वार्ड नं. ५ चप्लेटी सुम्तेल भई हाल ईनरूवामा बसोबास गर्दै आएको र सुनसरी चिल्लाको सुन्दर सहर ईटहरी बाँट खोटाङ जिल्ला संम्मका बीभिन्न ठाउका दृश्यहरू देख्न अनि सुन्नपाईयो तपाईलाई धेरै धेरै धन्यवाद जय खोटाङ बासी ।
@chhabirajghimire7984
@chhabirajghimire7984 Жыл бұрын
देखाएका ठाऊहरु मध्यमा धेरै जसो ठाउहरु नपुगिएको ठउहरू देखाउनु भयो तपाइलाइ धेरै धेरै धन्यवाद।
@gitayogi5532
@gitayogi5532 Жыл бұрын
ईटहरि देखि बेल्टार त म पनिधेरै पटक हिडेकाे छु एकदम छिटाे र सजिलाेबाटाे छ 🤗
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
buiniko ghar beltar hora?
@hemchettri9639
@hemchettri9639 Жыл бұрын
अति सुनदर ठाउँ सर। Sikkim बाट
@englotamang2941
@englotamang2941 Жыл бұрын
जानकारीको निम्ति हजुरलाई धेरै धेरै धन्यबाद।
@tigercab8268
@tigercab8268 Жыл бұрын
धन्यवाद म नि पुगे है खोटाङ्ग मलेसियाबाट।
@IshworKc-by7mq
@IshworKc-by7mq Жыл бұрын
तपाई को ब्लक सारै मन पर्छ झन मेरो घर पहाड भएको ले यस्तो गाउँ घर हेर्नू पाउदा सारै रमाइलो लाग्छ।मेरो घर खादबारी को पनि भिडियो हेर्न पाएको मा झन खुसी भए।
@hemrajrai6923
@hemrajrai6923 Жыл бұрын
मलाई पनि यो बाटो धेरै पटक हिडेको अनुभब छ।।। ससुराली जाने बाटो। यो बाटो मेरो लागि धेरै यादगार छ।।यो भिडियो यो ले ति यादहरु फेरि नयाँ बनाइदिनु भयो ।।।
@digrai4294
@digrai4294 Жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हजुर को भिडियो हरु हेरेर मनोरञ्जन सङै बाटोको अवस्था हरु पनि बुझ्ने मौका दिनु भएको छ हजुरको भिडियो हेरेर दिक्तेल भोजपुरको बाटो बाट पनि कारको यात्रा गर्न सकिन्छ भन्ने बुझेर मैले पनि काठमाडौ हलेसी दिक्तेल हुँदै भोजपुर सम्मको यात्रा गरे गाईघाट देखि देक्तेल चै कारमा गाह्रो नै पर्ने रछ धन्यवाद हजुर लाई फेरि फेरि पनि यस्तै यस्तै भिडियो हरु पस्किदै गर्नुस
@cvchanel5684
@cvchanel5684 Жыл бұрын
Dherai dhanyebad hjr le yesto dukha gari mero ghar jane bato dekhaunu vakoma bachapanma hideko the tyo bato vaderighat❤❤❤❤
@anilgurung8895
@anilgurung8895 Жыл бұрын
पानी झरी पनि नभनी यो बाटो र बाटोमा पर्ने थाउहरुको बारेमा जानकारीको लागि धेरै धन्यबाद / यो भिडिओ र यता ओखलढुंगा बाट हलेशी अनि ऐशेलुखार्क जाने बाटो हेरे पछी के कुरा निश्चित भयो भने यस भन्दा अघिको खोटाङ्गको सांसद जो ओलीको प्रिय पात्र, एमालेको शक्तिशानी नेता, प्रबक्ता भए पनि खोटाङ्गको सडकको अबव्स्था चाहि दयनीय नै रहेछ / ओखलढुंगा हिले पानि बात खोटांग छिर्ना साथ् सडक खाल्डा खुल्डी सुरु हुन्छ / ओखलढुंगा जाने सडक सरर राम्रो छ / यता पनि उदयपुर सम्म राम्रो, अनि खोटांग छिरे पछी उही अवस्था / अन्तर्वार्ताहरु त धेरै राम्रो दिनु हुन्थ्यो, काम अरु ठाउ के कस्तो भयो, तर सडक को हालत ले चाहि बिजोग देखायो /
@ShakuntalaPokharel-k9p
@ShakuntalaPokharel-k9p Жыл бұрын
भाई हाम्रो हलेसी तुवाचुङ्ग गा. बि. स. वार्ड नों 4बडाहरे खोकसेलीको पनि देखाउनु ल
@rajkumarbamjan8513
@rajkumarbamjan8513 Жыл бұрын
धेरै राम्रो बाटो अनि राम्रो ठाउँ अनि हजुर को बोल्ने शैली ।
@KamalaRana-os9pr
@KamalaRana-os9pr 6 ай бұрын
सारै राम्रो बाटो रहेछ इटरि 2 गाइघाट
@SeemaRai-lm6bh
@SeemaRai-lm6bh Жыл бұрын
Dherai2 dhanyabad daju lagvag aaja vanda 15 barsa Agadi khotang ko Arkoule dekhi balapan ma 1 CHOTI gaighat hidera gako yad aayo sapana kasto lagyo Ali Ali hoki kasto lagyo tyo bato herda🥰Aaja Hong Kong ko tun chung Bata herdaixu Ani ma janme ko Mero pyaro mato khotang ko dherai2maya Ani samjhana janma KAHA basai Ani hurkai KAHA 🥰Abo thaha xaina maran KAHA huneho🥰🥰
@arjunsharmasharma3529
@arjunsharmasharma3529 2 ай бұрын
Nice video beautifully presented
@gopalchhettary5145
@gopalchhettary5145 Жыл бұрын
म चाही काठमाण्डू बाट हेरदै छू।धेरै राम्रो लागो, तेसको लागी धेरै धेरो धन्यबाद।
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Жыл бұрын
La hjr ramailo lagyo hjr ko video Herrera Khushi lagyo hjr thank you
@upendrabista868
@upendrabista868 Жыл бұрын
Yatra ramailo chha Babu haru jau jau lagyo dhrai dhanne bad
@omprakashbhujul6264
@omprakashbhujul6264 Жыл бұрын
पाहाडको बाटो धेरै राम्रो लाक्छ्नी सर
@praladrai3957
@praladrai3957 Жыл бұрын
धेरै राम्रो भल्ग❤
@dhurbakumarirai9408
@dhurbakumarirai9408 Жыл бұрын
धेरै बर्स पछि यो रसुवा भडारेघाट देख्न पाइयो यो बाटो नहिडेको धेरैभयो। पहिला हामी हिड्दा येस्तो थियेन अहिले धेरै भन्दा धेरै बिकाश भयेको देखेर धेरै खुसिलाग्यो।
@BadrimanShrestha-d7t
@BadrimanShrestha-d7t Жыл бұрын
बाटाे रमणिय लग्याे । इटहरिबाट खाेटाङकाे डिकटेल सदरमुकाम सम्मकाे बाेटाेर र त्यस बाटाे वरपरका रमणिय दृश्यका गाउँ बजार बनजङ्गलका र बाेटाे देखाइ दृश्यावलाकन गराउने काम गराइ साेकाे केहि जानकारि गराउनु भएकामा धन्यबद !
@lilaprasadbc4956
@lilaprasadbc4956 Жыл бұрын
Thank you daju hami bidesh ma rahera Pani hajur haruko karanle afno janma bhumi afu janmeko Thau herna payaka xou
@SantoshRai-h9n
@SantoshRai-h9n 9 ай бұрын
एक दुई वटा ठाउ देखाउनु भएन जुन राम्रो ठाउँहरु थियो।
@bantawadhumla6127
@bantawadhumla6127 Жыл бұрын
बाटो अति राम्रो बनेछ सारै खुसी लाग्यो, तर खोटाङ बजारतर्फ जाने बाटो कहावाट छुट्टीन्छ त्यो जानकारी दिनु भएन नि भाइ ??
@sarojrai5405
@sarojrai5405 Жыл бұрын
Dherai ramro thau dekhaidinuvo sir thank you
@nir3403
@nir3403 Жыл бұрын
सारै राम्रो भिडियो बनाउनुभयो , मज्जालाग्यो सुन्न र हेर्न , आफै यात्रा गरे अनुभुति गराउनुभयो धन्यवाद हजुरहरुको टिमलाइ
@binarai5695
@binarai5695 Жыл бұрын
बाटो धेरै राम्रो बनिसकेछ
@DevAleification
@DevAleification Жыл бұрын
Ramro Prayas garnu bhayo Dhanyebad.
@sharmilabhujel8336
@sharmilabhujel8336 Жыл бұрын
रसुवा देखि आखाँ पोखरी सम्मको बाटोको जानकारी दिनुभएको नपुग जस्तो लाग्यो सर
@arjunkumarbasnet8896
@arjunkumarbasnet8896 Жыл бұрын
Jankari ko lai hajur li dhari dandaybad
@kishorepradhan1673
@kishorepradhan1673 Жыл бұрын
Sahrai ramailo lagyo, Dhanyabad yatiko dukha garera yo sundar video prastuti garidinu bhayekoma.💐💐🙏
@chandidahal-g6p
@chandidahal-g6p 7 ай бұрын
I admire your visit from Itahari to Khotang _Diktel. For us it would be a herculean task I also originally come from Khokeseli,a hinterland to Halesi Mahadev Sthan Bunches of thanks thanks again for your courageous entrepreneur. Now we hail you from USA..
@raiapsana195
@raiapsana195 Жыл бұрын
thanks information itari to diktel
@purnabd.gurung983
@purnabd.gurung983 Жыл бұрын
Derai ramro lagyo
@bhuwanmagar2388
@bhuwanmagar2388 Жыл бұрын
बाटो धेरै राम्रो भए छ अब नेपाल आयर सरर घुम्ने हो आफ्नै गाउँ ठाउ जानकारिको लागि धन्यवाद सर
@gunadevi9110
@gunadevi9110 Жыл бұрын
Derai ramro ra ramailo lagyo Afu la na dekiko tau herna pauda
@youtubekolagi7827
@youtubekolagi7827 Жыл бұрын
nice to watch , It is interesting and informative. PShrestha USA
@babinrai5711
@babinrai5711 Жыл бұрын
धेरै धन्यवाद मनोज दाई
@chandragyawali3284
@chandragyawali3284 Жыл бұрын
Wao, Nice Gaighat, I stay there 5 yrs, Very Beautiful
@binodrai7614
@binodrai7614 Жыл бұрын
Tapai ko harek video sarai ramro hunxa .... harek video ko xutai mazaa hunxa
@Ganeshkumarkhadka12
@Ganeshkumarkhadka12 Жыл бұрын
धन्यवाद दाइ
@rochettri9431
@rochettri9431 Жыл бұрын
Ati ramro lagyo, dhannebadha chha video nirmana karta jiu lai.
@tapankumarpradhan7193
@tapankumarpradhan7193 Жыл бұрын
Thank you so much bro. for your kind information, mero Maa, Buwa ko birth place ho sir I have no words . Maa ko buipa ho buwa ko dorpa ho sir🙏
@balramgurung3380
@balramgurung3380 Жыл бұрын
Dherai ramro
@tikathapa2406
@tikathapa2406 Жыл бұрын
Aafno gaau thau ko Ramailo views hern paiyo awesome video Sir keep it up 👌👌
@arjunkhadgi1656
@arjunkhadgi1656 Жыл бұрын
wow dami 🙏🙏🙏🙏ati sundar vdo🙏
@kiranpokharel3636
@kiranpokharel3636 Жыл бұрын
Nice presentation Thank you
@dhanbolrai7050
@dhanbolrai7050 Жыл бұрын
अब हजुर ले पानधारे देखि कटुजे , धिनताङ सिमलेपुल चतारा को पनि देखाउनु होला !
@suzittrai6646
@suzittrai6646 Жыл бұрын
dherai ramro lagyo
@shyambhandari8573
@shyambhandari8573 Жыл бұрын
nice place brother
@krishansharna5449
@krishansharna5449 Жыл бұрын
आपकी मेहनत अर्पितम है। tyamke डांडा वाला व्लॉग बहुत ही शानदार था
@BijayGurung-n2y
@BijayGurung-n2y 11 ай бұрын
I am from North sikkim upper Dzongu Lots of love and 100% support sir lai,,,, keep it up ❤❤❤ Good information,,, very nice soft voice,,,,
@chandramanshrestha4056
@chandramanshrestha4056 Жыл бұрын
Good Like .
@junakhalingrai4244
@junakhalingrai4244 Жыл бұрын
आजको भिडीयो मलाई राम्रो लागो
@Sagunbeghayakthungba
@Sagunbeghayakthungba Жыл бұрын
Sundar vlog❤
@bishnualemagar9050
@bishnualemagar9050 Жыл бұрын
निरन्तर यात्रा जारी रहोश , धन्यवाद मनोज भाइ ।
@rongkop1674
@rongkop1674 Жыл бұрын
Wow awesome carry on
@sundarrai5217
@sundarrai5217 Жыл бұрын
Manoj jiu. Khotangh jahada subidha kura garnu vo Tq kunai asubidha xa vany pani vannu hos hai hami pani vraman garny xo halesi dham
@chakrarai3870
@chakrarai3870 11 ай бұрын
Sarai ramailo Lago yo video, dhanebad sir
@mkamrita5397
@mkamrita5397 Жыл бұрын
पहिले आज हिड्दा को सारै याद आयो सर धन्यवाद।
@KrishanKoirala
@KrishanKoirala Жыл бұрын
Rmro xaa
@dhanbahdhurmagar9362
@dhanbahdhurmagar9362 Жыл бұрын
Mero ghar duvekol chinde swara ho prai Jaso hjr KO video here Kai hunxu yastai ramro ramro video banaudai garnu hola
@rajupathak2298
@rajupathak2298 Жыл бұрын
Good keep it up
@bhupalsinghrai7723
@bhupalsinghrai7723 Жыл бұрын
Very good Tks
@allaboutnepal7
@allaboutnepal7 Жыл бұрын
❤❤❤❤❤धेरै राम्रो भिडियो
@krishnarajkatuwal6493
@krishnarajkatuwal6493 Жыл бұрын
wonderful video
@haritiruwa3050
@haritiruwa3050 Жыл бұрын
Diktel bazaar is very nice. I shall be there in the future.
@anticovidnineteen1290
@anticovidnineteen1290 Жыл бұрын
Great capture..
@uniquerajbanshi7482
@uniquerajbanshi7482 Жыл бұрын
Wow Sahi vlog sir ❤❤
@romnathchaulagain6408
@romnathchaulagain6408 Жыл бұрын
Very good
@jobinda9903
@jobinda9903 Жыл бұрын
Ramro lageo dada
@bijendrakumar1321
@bijendrakumar1321 Жыл бұрын
Good job
@ramrai5216
@ramrai5216 Жыл бұрын
Ramro lageo bhai.
@anup7893
@anup7893 7 ай бұрын
Thank u nice video
@rupakkatel8197
@rupakkatel8197 Жыл бұрын
Malai vlogs ramro lagxa aafu nagaepani gaejastai Ananda aauxa tar lastama volipaltavaepani diltel dekhaunuparthyo sir tehanir alikati miss vayo hai sir❤❤❤❤❤❤🎉
@ahsimlimbuwill9467
@ahsimlimbuwill9467 Жыл бұрын
Tapai haru le pani lebhijdai bhae pani sakdo drishya dekhaunu bhaeko ma dhanyabad.
@mukundababurai794
@mukundababurai794 Жыл бұрын
Dami chha bhai
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
ल गजब बाटो बनेछ सर🇲🇾🇳🇵
@samayson3938
@samayson3938 Жыл бұрын
बहुत कस्टकर यात्रा गरेको दिनहरुको याद दिलाउनु भो🙏👍️🙋
@FreefireFreefirePlayer-gm7zb
@FreefireFreefirePlayer-gm7zb Жыл бұрын
Lost of love from Udayapur Rampur 🥰🥰
@gopalmj4924
@gopalmj4924 Жыл бұрын
ईटहरि देखि महुरे सम कति घंटा लागने रहेछ सर जानकारी पाउन❤❤❤❤❤❤
@kendrarai1014
@kendrarai1014 Жыл бұрын
सघ सरकार र प्रदेस सरकार दुबैले ,छिटो भनदा छिटो पिच गरनु परयो। यो सडकलाइ ।
@khotangserofero
@khotangserofero Жыл бұрын
yastai video banaunu holaa dai suvakamana
@bhumichamling7449
@bhumichamling7449 Жыл бұрын
Wow❤❤❤so nice vlog ❤❤❤
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17