बगवानले सबैलाइ रक्षा गर्नु आपत बिपतमा सगोग गर्ने संपुर्न समाजसेबि लाई नमन छ।
@Ram98thapaa2 ай бұрын
हजुर लाई मुरि मुरि धन्यवाद कृष्ण कटेल सर❤❤❤❤
@NATURALhealthyVIDEOSHOOTTHAKUR2 ай бұрын
५००नेता लाई तुरुन्त्त बहिस्कार गरि नया ३०० बालेन जस्ता युबा लाई समाबेस गर्न सके आज नेपाल बन्छ । युबा जगौ । जय देश जय नरेश ।
@aarantharu72242 ай бұрын
नागढुङा को चेक प्वाइन्ट सार्नु पर्छ किन भने चेकिङ्को कारण ले त्यहा जाम हुन्छ जाम परेकै कारण धेरै गाडी पहिरोमा परे सरकार ले यो छितै निर्नय गर्नु पर्छ
@kabindrashrestha11952 ай бұрын
Ho sahi ho
@AaratiMagar5672 ай бұрын
Sahi ho😢
@kirandhami25032 ай бұрын
Ho sarnu parxa😢😢😢😢
@bhumilama79212 ай бұрын
Ekdam sahi bhnubhoo
@WCIST2 ай бұрын
Yesko lagi ni andolan garnu porxa aba
@padambiswakarma80422 ай бұрын
अब देश पुलिस र सेनाले चलाउनु पर्ने देखिन्छ, किनभने यिनै हुन जहा जे परे पनि पहिला पुग्ने र ज्यानको बाजि लगाएर जनताको उत्थान गर्ने! नालायक दल र नेताहरु को काम छैन!
@premmagar81772 ай бұрын
मेरो लाडो चला यहि पुलिस को कारणले धेरै को ज्यान गयो रन्डिको बान के बोल्या मोर्लास ख्याल ख्यालै मा 🐍 नाक ढुङ्गा मा चेक नभए यति धेरै गाडि हरु पर्ने थिएन😢
@Nbvcxsfg8907Ай бұрын
?premmagar8177p
@Narjun20082 ай бұрын
वर्षा र बाढी मा यात्रा नगर्नु भन्दा जबर्जस्ती गाडी कुदाउँछ।प्राकृतिक शक्ति सँग खेलवाड गर्न छोड्नु पर्छ।Salute छ सरकारी निकाय का प्रहरी,सेना हरू लाई।
@BidhyaShah-me3ui2 ай бұрын
तिम्रो सर्कार ले बजेट चाइ झ्वाम पार्छ तेहि झ्वाम पार्ने बजेट ले बेलै मा बाटाे बनाइ दिए को भय आज एस्तो बज्रपात पर्थ्यो र???बाटाे हेर न कस्तो छ???अनि मान्छे बिना काम हिंड्छ????
@bishwajitbasnet40112 ай бұрын
@@BidhyaShah-me3uivutro sarkar sarkar , j kura ma pani sarkar vanera huncha. Nahidnu vanda hidne ani aba sarkar lai dosh .
@AnandaKarkee2 ай бұрын
दु:खद खबर हार्दिक श्रद्धाञ्जली सबै जना मृतक प्रति
@BTRrumbha2 ай бұрын
जबजब केपी ओली प्रधानमन्त्री हुन्छ देशमा अनिष्ट सुरु हुन्छ टेक्नोलोजीको जमानामा विपत् घडी आउँदैछ भनेर पूर्व सन्ध्या हुन्छ जब सारा संसार डुबिसकेपछि केलाई चाहियो उद्धार टोली के सारो जिम्मेवारी नभएको 😥
@radhikaroka12692 ай бұрын
@@BTRrumbha He is Mahakal for Jantas .
@BhojrajThapa-n1w2 ай бұрын
100/ Sahi ho yo kp pm huda jahile estai hunxA
@BabukajiShrestha-d4q2 ай бұрын
पत्रकार कूष्ण कटेल सरले सानदर्भिक कुरा देखाउनु हुन्छ , नमन छ तपाईलाई ।।
@razzpahadi4682Ай бұрын
@SugamChamling दुनियामा मान्छे मंगल ग्रह पुगिसके हाम्रा देशका कुजातहरु जात छुट्याउनै व्यस्त छन्!! थुक्क गरिखान नसक्ने नामर्द सोचाई!!🤔🤔
@shovakharpaudel75822 ай бұрын
मौसम बिभागले २,३ दिन लामोदुरिको यात्रा नगर्नुहोला भनेर भनेको थियो तर कसैले सुनेन र आज यस्तो अबस्थामा दुख पाउनु परेको हो ,अब जे जति क्षतिभए पनि सरकारले छिटोभन्दा छिटो उद्दार गरोस ,सबैलाई धन्यवाद !!
@mlbbking45732 ай бұрын
Honi bus nachalaunu Vanda kina chalaunu Pani parunjel
@tekthappa54972 ай бұрын
Kam.naparr tettikai koi hindaina
@BidhyaShah-me3ui2 ай бұрын
कुरा पनि गिदि न् भय जस्तो बिना काम कोइ हिन्छ र ???
@bishwajitbasnet40112 ай бұрын
@@BidhyaShah-me3ui jyan vanda thulo kam tw thyna hola , aba jyan nai navaye pachhi j sukai kam hos na aba
@bishwajitbasnet40112 ай бұрын
@@tekthappa5497kam vaye pani jyan vanda thulo haina hola tw
@santarai5422 ай бұрын
यस्तो घट्ना घट्नुमा हामी मानिसहरूको कारणले होइना यस्तो हुनुको कारण प्रकृतिको देन हो 🙏♥️♥️😭😭
@amoshgautam6322 ай бұрын
त्रीसुलि बस दुर्घटना के पि ओलिको पालोमा 72 सालको भुकम्प केपि ओलिको पालोमा यो पैरो गएर धेरै जनाको ज्यान गयो केपि ओलिको पालोमा। अलाच्छिना नै रहेछ नि यो उखाने थुक्क।
@milan_officialfan0122 ай бұрын
Trishuli two Bus accident vako tero baauko paalo ma vayeko ho😂 Prachanda ko pala ma ho ramro sanga knowledge xaina aeroplane accident ma ho baru
@BudhalalShrestha2 ай бұрын
चाडबारको बेलामा दुःखद खबर सुन्नुपर्यो। हे भगवान
@DeepakRijal-n2t2 ай бұрын
सरकार नभएको देश हो यस जसरी बाउनभको परीवार जस्तै भएको छ राजधानी सहरको नाम मात्र हो केन्द्र देखि स्थानीय सबै निरयह भयको देखिन्छ हुस्थौ स्थानीय क्लबहरूले कम्तिमा चाउचाउ पानी उपलब्ध र मिल्ने ठाउमा शौचालय ब्यबस्थापन गरी सहयोग गरीदियमा स्थानीयको ठुलो योगदान प्रशंसा हुनेथियो हजुर ।
@krishnaghimire17682 ай бұрын
ओलि मस्ती गर्न अमेरिका जनता पहिरोमा पुरिन बाध्य।तुरुन्त नेपाल फर्कनुपर्ने यिनिहरुको चेतना कहिले आउला।अब पनि ईनिहरुलाई नै सत्तामा पुर्याउने।
@RamBahadu-r5k2 ай бұрын
अब नेताहरु जति बङ्गला देशको हसिनालाई जस्तो लखेट्नु पर्छ साला भ्रस्टाचारिहरु
@SuyonGrg2 ай бұрын
Yota kura matra ho hjur papi ghuskhori vastachari dalali pakhandi lovi luchxa Neyta ko chakari pulis haru la sipai haru la satsapot garxan uni haru ko raxey garxan teyohi vayra Neyta haru ko hau Vau vako ho
जनता मरेसि उद्दार रे ।🎉🎉🎉कस्ता नेता कठै। सबै मृतक प्रती हार्दिक श्रद्धाञ्जली 🎉🎉🎉
@Basnet4642 ай бұрын
दुखद😢, सरकार ले सुचना त दिएको थियो तर एक दुइ दिन लकडाउन नै गर्नु पर्थियो, अहिले जाना जान यति धेरै ठाउँ ठाउँमा जन धन को क्षति देख्नु पर्यो🥲🥲 मृतक प्रति हार्दिक सर्दान्जली, घाइते हरु प्रति सिघ्र सच स्वास्थ्य को कामना
@pushpashrestha35322 ай бұрын
निकम्मा सरकार को काम छैन
@radhikaroka12692 ай бұрын
Government is paralyzed forget to help.
@sumitrayonjon20822 ай бұрын
श्री राध्ध्ध्ध्धे😭😭मृतकको आत्मालाई शान्ति मिलाेस अबढरदानि😭😭
@Jitbahadurpariyar-i1j2 ай бұрын
बाटो बनाउँदा भित्ता पनि बनाउ सरकार😢 सम्भावित जोखिमको अध्ययन गरे पछि पहिरो त नियन्त्रण गर्न सकिदैन र ?
@मानसिंहरावल-म4फ2 ай бұрын
खत्रा को सँङकेत देखे पछि बाटै किन बन्द गर्दैनन होला यो बिस्वाको नजरमा पर्ने नेपालहो तर बिस्वास गर्दैन कसैलेपनि किन होला नजाउ नगर भन्ने ठाउमा नजानुनै ठिकहोला सबैले सुचना दिने मात्र तर खत्रा भयेकोठाउ किन बन्द गरेनहोला सरकारले
@madhujanakpuri11922 ай бұрын
राम राम🙏🙏🙏 कस्तो विचलित गर्ने खबर! हे प्रभु हाम्रो नेपाली र नेपालको रक्षा गर🙏।
@yamroka392 ай бұрын
अति दु:खद खबर सबै जनाको स्वोर्गमा बास होस
@BASUDHAKARKI2 ай бұрын
प्रधान मन्त्री र ग्रह मन्त्री ले तुरुन्तै राजीनामा दिनु प्रछ।
@kajiramthapa72772 ай бұрын
यी भ्रष्ट चोरहरुले त सिन्को पनि भाच्दैन के पि अमेरिका रमाउदै छ अरु देशको प्रधानमन्त्री भएको भए राता रात आईपुग्थो र अलि कति मिस्टेक भै हाल्यो भने राजिनाम दिई हाल्थो हाम्रो देशको त चोरै भै हाल्यो रमाउदै छ अमेरीका तिर
@Respectreligion-72 ай бұрын
Hoina molai ta thikai garya ho jasto lax kp le ab feri Pani 84 ma Pani vot halera jitawunu px hai khas ma neta Lai hoina hami afalai Gali garawu jas ko 1gilass raksi ma bikera hole bhnera hidxan Ani vede ho nepali tapai hami
@ruzaalshrestha88042 ай бұрын
अब नया युवा नेता चाहियो देश को लागी पुरानो त सब डाडा माथी को अस्थाउन लागेको घाम जस्तै हो अहिलेको नेता ज्यु हरु जय नेपाल जय देश 🙏🙏🙏🙏🙏
@PratimapokbarelPratimapokharel2 ай бұрын
heee
@BasantaMagar-u3p2 ай бұрын
सरकारले गरिराकाे देखिन आर्मि पुलिस हरु खटि राकाे देखिन
@PratimapokbarelPratimapokharelАй бұрын
@@ruzaalshrestha8804 बुडा हरुचाही दसैं मा टीका लाउने लायक मात्र ?? तिने बुडा हरु को बलिदान हो आज को हामी नहेप्नु होला उमेरलाइ ।
@gangbahadur8236Ай бұрын
खतरनाक ठाउँमा चेकपोस्ट नराख्न सरकार संग अनुरोध गरद छु
@nayanepal70842 ай бұрын
अपराथिक जिन भएको घृणित दुर्गन्धित निर्लज्जित तानाशाह बाऊनवादी कालो जिन ,कालो नियत, कालो संस्कार को कु मानब सरकार प्रमुख मा घुमि रहने भएको ले कुन बेला अलक्षिणा लाग्छ थाहै हुन्न............
@bukeshmudbari20372 ай бұрын
नेपालको इतिहासमा यो भन्दा दुखद खवर कहिल्यै सुन्नु परेको थिएन । आँखामा आँसु, मनमा सहनै नसक्ने पिडा बोकेर आफन्त गुमाएर वाँच्न सार्है गार्होछ । बाढी पहिरोमा परी ज्यान गुमाउने आम नागरिकहरूलाई दुःखका साथ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु व्यक्त गर्नु बाहेक केही गर्न सकिन ।
@gurungprakash7492 ай бұрын
Very good job thanks for all udar Sathi Nepal sarkar lai👍🙏❤️
@SUKGHALE-u8y2 ай бұрын
केपि र सेरे लाई किन बाडि पैरो भुकम्बले लैजादैन 🙆♂️🙆♂️🙆🙆♀️🙆♀️🤦♂️🤦♂️🤦♂️❌❌❌❌❌❌❌
@Anubike2 ай бұрын
Ho hoi 😡
@ShyamMandal-s2h2 ай бұрын
हार्दिक श्रधान्जली । धेरै दुख लाग्यो । सरकारले गरेको उद्धार काम सराहनीय छ ।
@sunilbardewosunil36262 ай бұрын
यी अलाछिन दुई सरका, अायसी देशमा धेरै नोक्सान भैराखेको छ नेताहरु काहा लुट्न र कसलाई फसाउन सकिन्छ भनेर लागेका छन अब यी पिडित हरुलाई कस्ले साथ दिने 😢😢😢😢😢
@bikkythapa38392 ай бұрын
दुःखत खबर 😭😭🙏यो सालको दसैँ नी बरिस्कर गर्नु पर्छ नेपालको नेता लाई यही लाएर जिउँदै गाडदा हुन्छ मन ताम्नै नसक्नी खबर ले दुःखी छौ 😭🙏
@JTshorts552 ай бұрын
दुखदखवर हाारदिकश्रद्धाञ्जली
@bibashthakuri62552 ай бұрын
दुखद खवर😢 केपी बा भने बिदेश भ्रमणमा best xa
@ShankarDaas-nv6vh2 ай бұрын
यो सरकार आय देखी कहिले राम्रो समाचार आयन 😢😢😢 तुरुन्तै राजीनामा दे केपी कम्पनी
भगवान यिनकाे बैकुण्ठ मा वास हाेस, साेक सन्तप्पपरिवार जनमा हार्दिक समबेदना 🌸🌸🌸🌸🌸🌸
@BhimNarayanShrestha-p6q2 ай бұрын
हेतिरिका भगबान कस्तो आपत आइ पर्यो मान्छे हरू पनि भनेको न मान्ने यस्तो बेला यात्रा गर्न नहुने देख्ने र सुन्ने लाई कस्तो कहालीलाग्दो अवस्था गम्भीर तनाव उत्पन्न भयो😭😭😭😭😭😭😭😭😭 दुर्घटनामा परी ज्यान गुमाउने मृतक प्रति एकमुष्ट हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭😭🪔🪔🪔🪔🪔🪔🪔🪔
@harikumarpokhrel4082 ай бұрын
बाटो ठुलो बनाउने भनेर सबै पहाड लाई नस्ट गरेर भुभग कमजोर हुँदै गयो र पहिरो जाने काम सुरु भएको हो
@sanjurai71022 ай бұрын
सरकार र कानुन नभएकाे देश एस्तै हाे।
@BCRaai2 ай бұрын
प्रकृति को प्रकोप नै आई लागे पछि मानिस को के लाग्छ र, साबधानि अपनाउनु भन्दा अर्को उपाया केहि छैन, प्रकृति प्रकोप मा परि ज्यान गुमाउनु हुने संपूर्ण मा आत्मा शान्ति को कामना गर्दै हार्दिक श्रधान्जली अर्पन गर्दछु । 💐💐💐
@rajubhattarai44102 ай бұрын
काम गर्ने कुरा जारी।छ
@ArjunArjun-f5g2 ай бұрын
गृहमन्त्री ले राजीनामा दिनुपर्छ हुतिहारा ।।
@dumikirantrankasu2 ай бұрын
बिचरा नेपाल आर्मी, शस्त्र र प्रहरी सबैले जनताको उद्धार गर्नु कि नेताको कुरा सुन्नु कि के गरून् गाँठे गाह्रो छ हौ । भ्रष्टाचारीहरुले भ्रष्ट गर्छन, बिचरा निमुखा जनताहरुले ज्यान गुमाउनुपर्ने । पापीहरुको पाप भोग्नुपर्ने हैट ...😥😥😥
@limburi10562 ай бұрын
03:05 nepal police ko inspector saab aafai khatteko dekhda ati khusi laagyo . Natra ta aafu bhanda muniko haru lai “oie jatha utyo gar jatha tyo gar Muji” Bhaneko matha sunthiyo. Uha lai man bata salaam chha. Mirtu huney haru maa RIP
@bhawanal16782 ай бұрын
दुखद घटना हार्दिक श्रद्धाञ्जली!!!
@saraswotibhatta34702 ай бұрын
सबै मृतक।हरू लाई श्रद्धाञ्जली
@fzre5di3002 ай бұрын
हे प्रभु कैले सम्म यो दुःख सहनु पर्ने 😢😢😢😢
@krishnaparajuli97912 ай бұрын
सरकारले 2 दिन गाडी नचलाउनु भन्दा भन्दै जबर्जस्ती गाडि चलाउने लाई कर्बाही गर्नु पर्छ
@mlbbking45732 ай бұрын
Honi
@pushpapaudel-dl4oc2 ай бұрын
भावपुर्ण श्रद्धाञ्जली मृर्तक हरुमा
@Laxmivlogs-y2 ай бұрын
केपी ओली सरकार आए देखि देशमा शान्ति कैले भएन कैले पोइरो कैले पेलेन दुर्घटना कैले को जेल कैले के यो देश यो सरकार को हात मा छोडियो भने देशमा ठूलो दूर घट्ना अझै हुने छ 😢😢
@buddirajbhandari34202 ай бұрын
आब को दिन मा जल तथा मौसम बिद ले बिपद घोषणा गरे पछि सरकार ले लक डाउन घोषणा गर्नु पर्छ सवारी साधन बन्द गर्नु पर्छ ।
@basantak.c57382 ай бұрын
सलाम सुरक्छा कर्मि
@sadhuram39952 ай бұрын
याे देशकाे दुरदसा भनेकै गतिलाे नेता बिहिन भयर हाे
@dhanparsadpandeya35302 ай бұрын
Nice daju
@C.MJACOBАй бұрын
धेरै ढुखको खबर 😢
@Mr.reetesh_boy2 ай бұрын
थुक्क मेरो देश कहिले सम्म हुन्छ अझै यस्तो😢
@santoshkhanal87982 ай бұрын
हरे शिव सार्है दुखद घटना 😭😭😭😭
@MaiyaNepal-lm2rsАй бұрын
सारै दुःखद घटना भाेए छ मत भन्छु झरी परेकाे बेला गडी चलाउन बन्दा गरिनु पर्छ एक दिन डिला भए र केही फरक पर्दैन थ्याे
@sanobhaikc93212 ай бұрын
दुखद घटना हार्दिक श्रद्धाञ्जली
@KamalNepalkhatriАй бұрын
जसरी खोजि कार्य हुनुपर्ने हो त्यो भको चइ नभएको देखाएयो हाम्रा प्रहरि स स तर्र सेना देखियो सरकार मुख दर्शक बनेर बसिरहेको छ इनिहरुलाइ भलो नहोस्
@minbahadurthapa81542 ай бұрын
मृतकप्रति श्रदद्ाञ्जली र परिवार जनमा समवेदना ।
@chandratamang25152 ай бұрын
दुःखद घट्ना मृतक हरू सबैमा हार्दिक श्रद्धाञ्जली
@आमाबुबाकोशाहारा2 ай бұрын
सबै सुरूग ले गर्दा पहीरो गयको हो
@sharansubedi25832 ай бұрын
दुःखद खबर 😥हार्दिक श्रद्धाञ्जली 🙏🌹
@razzpahadi46822 ай бұрын
दुःखद् घटना!!😢😢
@SatyabhamaUpadhayay2 ай бұрын
Pitri haru ko aatma lai santi milos .
@IndraDhongana2 ай бұрын
Sarai dukhd ghatna 😢😢😢
@IshwariPanta2 ай бұрын
सबैजनालाइ हार्दिक श्रद्धाञ्जली
@shibakumaridhakal57832 ай бұрын
दुखत खबर ले हामिपनि निरास छाै
@firozsen18052 ай бұрын
हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏
@GangaRamRaiGanga2 ай бұрын
Durghatnaka karan mirtak bhayeka haruma sardhanjali I mirtak haruko atmale baikuntha bash pawas I Hosiyar sachet banou yehi chha sabaiko kaliyan I
@ShivAdhikari-w5q2 ай бұрын
बाढीपहीरो जनुनै नेता कार्यकर्ताले पिडीतको नाउॅमा लुट्नपाउॅछ
@ManojAyer-wr3fb2 ай бұрын
good luck❤❤❤
@AshokRokaya-o8c2 ай бұрын
नेपाल को जंगल राज सरकार छकिछैन इनोलेता आफु देस लुटने राम्रो लाइ फसाउने सणेतर मात्र गर्नेहो जनता र देस को लागि कामगर्ने होइन इनरा झोले र भाणाटटु पातलाचाट काछन यसतो काम माहोकामगरनो राम्रो मात्र बिरोधगरनोहोइन
@SinhaLama2 ай бұрын
केपी प्रधानमन्त्री भए पछि सबै दुर घटना हुन्छ
@rajuchettri4042 ай бұрын
होइन हो मैले यक बरख अगी देखेको रासट सपना पुग्दै रहेछ अब ठुलो अचम हूने वाला छ है नेपालमा पका कुरा दसैं तिर भीतर भयन भने अलिक पिछाडि अनी नेता हरु संग सारै देबि देउता रुहे कसैले देबि देउता को देन गरेनन् नेताहरु हरुले
@PrinshaGurung-p7c2 ай бұрын
हामी पनि ठुलो काल बाट जोगिएर आको काठमान्डाै बाट पोखरा 34 घन्टा मा आईयो तर हामी यो ठाउ बाट कटि सकेका थियाै सारै दुःख लागिको छ् बाटो सारै बिजोग छ् बिचर गर्नु होला
@Gaighat882 ай бұрын
Mritak haru prati hardik sradanjali 😭😭.
@acharyatoya67072 ай бұрын
यी होलिवाइन खादै होलान अमेरिका याहा जनताको दसा सुरु भै हाल्यो।
@gyanukoirala68962 ай бұрын
सबै नेताहरु एक एक ओटा बेल्चा लिएर झ्याप्ले खोला मा उत्रनुपर्छ पहिरो हटाउन!
@dorjurai97852 ай бұрын
म अचम्म भएको चांहि; देशमा यत्ति ठुलो बिपत्ति आईलाग्यो अनि खै त यो राष्ट्रीय मिडिया भन्ने जन्तुहरुको समाचार र देशको लागि योगदान ????????!
@radhikaroka12692 ай бұрын
@@dorjurai9785 They are Sleeping due Heavy Rains.
@Dr.Communication-ml6dy2 ай бұрын
खोला नाला , बर्षाको लेबेल बढने बितिकेे alert siren alert system राख्नु परयो बिसेस गरी खोला किनारमा जोखिम धेरेे हुने ठाउमा ठुला ठुला alert siren बज्नु परयो पाहिरो जोखिम राजमार्ग सधेे alert हुनु परयो पुर्ब तयारी केही छेेन छेती पछि एक अर्कालाई आरोप पर्तिआरोप लाउन मात्र जान्या छन नालायक सरकार सब जिमेवारी बहन गर्न नसक्के नेता मात्र छन हामरयो देशमा काम गर्रन सकदेेन भासन गर्न जान्या छन नेताहरुलेे सयोो बर्षदेखि भासनले देश चलाई राछ तेहि भासनमा नेपालका भेडा जनता पछि लागछन आनि कोहि डुबेर मरछन कोहि आन्दाेलनमा मरछन कोही खाना नपायर मरछन , कोहि मरभुमिको तातोमा कामगर्दागर्देे मरछन तर हार्मा नेता भन्देे नमस्कार गर्देे खुट्टा ढोक्देे ज्यु हजुर भन्देे हिडछोे केकालागि?????? नेपाली जनताको दास मानसिक्ता अझेे गयन यउटा राजा त गयो तर नेपालमा धेेरेे राजा आय अब नेपाली जनताले आजको हेेन भोलिको लागि सोच्ने बेला आयो हाम्ो सनततिले यस्तो नेपाल नदेखोस्|||||
@Kikhangma2 ай бұрын
यही ठॅाऊबाट मुस्कील्ले दौडेर बॅाचेर आएको हामी😢
@shantiramsharma7312 ай бұрын
भाग्य नेउपाने सर हरु हाम्रो कालीम्पोङ सिक्कीम दार्जिलिंग आउनुभयो : हजुर हरू पनी हाम्रो आउनुहोस सर हामी भब्य स्वागत गर्नेछौं मकालीम्पोङ भारत बाट हो
नलायक सरकार कहाँ मरेकाे छ गृहमन्त्री र प्रधानमन्त्री कहाँ मरेका छन केपि र रमेश लेखक मा रिप
@jassupunmagar58422 ай бұрын
भगवान कति पीडा देख्दा नि मृत्यु भएका हरु मा हार्दिक श्रद्धाञ्जली परिवार जन मा धैॠ धारण गर्ने शक्ति मिलोस
@khadakmagar2 ай бұрын
नाक्ढुङ्गा को चेक पोस्ट बीकल्प सोच्नु पर्छ है। कीन की चेकीङ् को कारण खोला पैरो को जोखीम सम्म गाडी को जाम नहोस।
@ShrejalTamang-g5l2 ай бұрын
😢😢
@balbahadurkc21592 ай бұрын
य संघीय सरकार बुद्धि छ भने धादिङको कमजोर भूमिमा जमीनको बाटो बनाउनु भन्दा आकासे पूल बनाएर दास ढुङ्गा जोडियो भने बर्सेनि को खर्च पनि हुँदैन र सुरक्षित पनि हुन्छ
@Babitar-f6g2 ай бұрын
😫हाम्राे देश् मा के हुदैछ के😢😢😢😢😭😭😭😭😭😭बिचरा कति दुख प्रहरी हरु लाई पनि❤️सर्कार मन्त्रि किन याे पाेईराेमा नमरेकाे के😡😡😡