भाग्य न्यौपाने भेटन पुग्दा Bhagya Neupane , Mathu Gurung First Video Part-1

  Рет қаралды 292,612

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Пікірлер: 1 200
@rijan5967
@rijan5967 Жыл бұрын
सबै भन्दा पहिला त भाग्य न्यउपाने दादा लाई धन्यबाद। यस्तै गाउँ घरमा लुकेर रहेका प्रतिभा हजारौं हुन्छन। यि प्रतिभाहरूलाई प्रस्फुटन गर्न मा तपाई को यो सहयोग र अवसर प्रति उच्च नमन छ?
@shauravkhadka6026
@shauravkhadka6026 Жыл бұрын
साह्रै मिठाे स्वर छ भाईकाे ❤❤ भाग्य न्याैपाने सर याे भाई लाई एक पटक स्टुडियोमा गीत गाउने अवसर मिलाईदिनुहाेला हामी सबैकाे कल्याण हुनेछ। जय नेपाल 🇳🇵🇳🇵❤
@bishalgurung9954
@bishalgurung9954 Жыл бұрын
आहा कति मिठो प्रतिभा यो भाइको गोर्खाको गाउँ को कुन कप्चाम पक्कै मौका अप्सर पाउनु भयो भने अन्य पुरानो कलाकार भन्दा कम छैन काठमाडौं रेगडिङ्ग इस्डिर्यो सम्म पुर्‍याउनु एकदम जरुरी छ । समाज सेवा गर्ने नेपाली मन हरु सम्म पुगोस् भाइको भबिस्यमा केहि सहज होस् धन्यवाद । भाई लुकेको प्रतिभा बहिरा ल्याउनु भाकोमा भाग्य न्योैपाने सर लाई पनि लाखौं लाख अगि्रम शुभकामना ।
@loknathrairai3782
@loknathrairai3782 Жыл бұрын
असाध्यै मधुर स्वार धनी रहेछ यो भाइ..... को दिल मा साच्चिकै सरस्वती माता ले बास् गर्नु भाको रहेछ..
@rameshbcbc1304
@rameshbcbc1304 Жыл бұрын
यो भाइको स्वर को म ठुलो fan हु यक्दम राम्रो मीठो गित गाउछन भाइले सफल्ताको सुभ कामना
@hiralalgurung2530
@hiralalgurung2530 Жыл бұрын
Wow, यो भाई को स्वर सारै मिठो छ। Best of luck 🤞 भाई। भाग्य न्यौपाने जी लाई पनि धन्यवाद छ। कुना कुनामा लुकेर बसेका प्रतिभासली खोजि खोजि देखाउनु हुन्छ तपाईंलाई सलुट छ।
@kamalpariyar335
@kamalpariyar335 Жыл бұрын
एकचोटी थोरै हेर्दा कमेन्ट गरे। तर मनले मानेन फेरि कमेन्ट गरे । अबस्य गाउँमा लुकेको यस्तो प्रतिभा बाहिर प्रस्फुटन गर्न मदत गर्नु भएकोमा धन्यवाद ज्ञापन गरद्छु आदरणीय दाई भाग्य न्यौपाने लाई।
@sarunp6662
@sarunp6662 Жыл бұрын
भाइको स्वरले त हर कसैलाइ लठ्याउछ तर यति दुख गरेर भाइको आवाज तिन करोड नेपाली माझ ल्याउने हजुर सरहरुलाइ पनि ह्दय देखि नमन❤
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Жыл бұрын
कति मिठो स्वर अहा सङिगितिक छेत्रामा लागे पक्कै सफलता पाउने छ सफलताको कामना।भाग्य दादालाई धन्यवाद
@nabarajgurung668
@nabarajgurung668 Жыл бұрын
Sahayog garidinnu hola
@karnabibas6667
@karnabibas6667 Жыл бұрын
भाईले राम्रो गित गाउनु हुन्छ ।अब भाई को गला ,कला को सफलता को शु भ कामना छ । अनि भाग्य ब्रो लाई सलाम छ । ति भाईले अब आशा छ सफता सङै खुशी पाउने छ्न ।
@mgar10
@mgar10 Жыл бұрын
Good 👍👍👍🎉
@nainasubba7864
@nainasubba7864 Жыл бұрын
👍👍👍👍
@Anishchanel
@Anishchanel Жыл бұрын
Pk
@sitashrestha7304
@sitashrestha7304 Жыл бұрын
सर्वप्रथम त भाग्य सरलाई धन्यवाद 🙏🙏र कुनै पनि खोट लगाउने ठाउ छैन त्यो स्वरमा ❤जसरी हुन्छ भाग्य सर उसलाई ठाउँमा पुर्याइ विश्व सामु चिनाइदिनु होला गाउँमा नै सिमीत नबनाईदिनु🙏🙏🙏🙏
@DineshRai992
@DineshRai992 Жыл бұрын
मठ्ठु भाईको स्वर चाहि माने बाबा मैले, सायद भगवानले नै बरदान स्वरुप दिनु भएको होला । यो भाई लाई साथ सपोट दिनु परो है भाग्य जि ।
@Sklama88
@Sklama88 Жыл бұрын
आहा साच्चै यो भाइको आवाजलाई मान्नै पर्छ कुनै चलेको कलाकार भन्दा कम छैन आशिर्वाद छ संगीतिक यात्रामा 🎉❤बिशेश धन्यवाद छ भाग्य भाईलाई💞💞💗👈️👈️
@birsenrajbhandari9741
@birsenrajbhandari9741 Жыл бұрын
राम्रो सबै गित मन पर्यो ।यस्तो गाउको केटालाइ खोजी खोजी जनता माझ चिनाइ दिनु भएकोमा नेउपाने सर प्रती आभार ब्यक्त गर्दछु।
@PrakashChand-zn6oo
@PrakashChand-zn6oo Жыл бұрын
कति मिठो स्वर जतिसुन्दा पनि सुनिरहन मन लाग्यो प्लिज भाग्य दाई लौँन केही गर्नु पर्यो
@nareshbhandari1428
@nareshbhandari1428 Жыл бұрын
आहा कति मिठो स्वर ..यी भाइलाई इन्द्रेणी जस्तो पबित्र कार्यक्रममा सहभागी गराइदिनु पर्यो भाग्य ब्रो ...भाइको सफलताको शुभकामना ❤❤🎉🎉❤❤
@SeetaChand-xi2fg
@SeetaChand-xi2fg Жыл бұрын
आहा कति मिठाे स्वर सफलता काे शुभकामना गाउँमा रहेकाे कला लाई बाहिर ल्याउनु नै ठुलाे कुरा हाे यस्तै राम्राे कला देखाउने अबसर मिलाेस 🎉विशेष त कला लाई देखाउने अबसर दिने दादा लाई नि धेरै धेरै धन्यवाद 🎉
@NarayanRana-du4cg
@NarayanRana-du4cg Жыл бұрын
अति मिठो स्वर, पक्का गाउँ घर को भिर पाखा रन्काउने स्वर रहेछ। यो आवाज ले स्थान पाएमा अवस्य नै प्रगति हुने छ। उत्तरोत्तर प्रगति को शुभकामना छ।भाग्य नेउपाने बाबु लाई धन्यवाद छ। भुटान मा मात्रै देखिएको थियो, कति छिटो त्याहाँ पुगि सकेको? नपुग्नु नि किन, यस्तो मिठो स्वरको धनि। अब यि बाबुको पालो हो, यु ट्युब भरि गिद अनि ईन्टरभिउहरु फैलाउने। आशिर्वाद छ।
@gurumgjumbahadur6158
@gurumgjumbahadur6158 Жыл бұрын
धन्यबाद अनि बधाई छ भाग्य न्यौपाने बाबुलाई।भुटानको मनोरञ्जन र सांकृतिक को दृश्यहरु प्रसारण सक्ने बित्तिकै मिठो स्वरको माथु गुरुङ बाबुको घाँस काट्दै गीत सुन्दा गाउँ घरको बचपन याद दिलायो
@romeyyoxetri1585
@romeyyoxetri1585 Жыл бұрын
यस्तो दामी आवाज भाग्य जि हजुर्ले आज मनै छुने कला ल्याइदिनु भो उहाको उत्तर उत्तर प्रगिको कामन ❤❤
@grgserina4129
@grgserina4129 Жыл бұрын
कति मिठो स्वर है यो भाइको 😮 हेर्दा नी लाउरे लाग्ला जस्तो नी छ
@dhanlo218
@dhanlo218 Жыл бұрын
wow ! के भन्ने शब्दै छैन ! गाउँमा घासपात गरेर बस्ने मान्छेले यस्तो गाउन सक्ने भनेको त भगवानको आशीर्वाद हो यसमा दुइमत छैन । कलाकार मठ्ठु भाइलाई धेरै शुभकामना साथै भाग्य सरलाइ पनि धेरै धेरै धन्यवाद ।
@rabinthapamagar512
@rabinthapamagar512 Жыл бұрын
साङ्गीतिक क्षेत्रमा उज्वल भविष्यको कामना धन्यबाद भाग्य न्यौपाने sir ❤🙏🙏👌🎤🎤🎤
@harighimire3462
@harighimire3462 Жыл бұрын
❤जयेजये बाबू तिम्रो गला काला को उच्च सम्मान होस🔔🇳🇵
@mahendramotivationl1982
@mahendramotivationl1982 Жыл бұрын
सर्बप्रथम भाग्य सरलाइ धेरै धेरै धन्यवाद ,हजुरको कारण कैयौं जना प्रतिभालाई सहयोग गरेर उनिहरुकाे प्रतिभालाई ,प्रतिभा देखाउने ठाउँ सम्म प्र्ुर्याएर उनिहरुलाई सहयोग गरिदिनु हुन्छ।उहाँ भाइ काे प्रतिभा भरिपूर्ण छ।उहाँ लाई सफलता मिलाेस,यहीँ हाम्रो कामना छ❤❤❤❤
@Aavash_Magar2023
@Aavash_Magar2023 Жыл бұрын
तिकतकमा फेस्बुमा सधै झै हेरि रहने सुनी रहने यो आवाज यो कला प्रातिभाले अबस्य ठाउ पाउनु पर्छ भन्ने लाग्थ्यो आज त्यो दिन पनि आएको छ त्येसमा भाग्ये न्यौपाने सरलाई धन्यवाद भन्नै पर्छ र अरु मेरो भाईको गला र कलाको प्रतिभाको त म जतिनै प्रसम्सा गरे पनि कम लाग्छ आउने दिनहरुमा भाईलाई आझै यो नेपाली संागितिक छेत्रमा धेरै आगदी पुगेको हेर्न पाउ धेरै शुभकामना मेरो भाई🙏🙏
@jagarghartimagar508
@jagarghartimagar508 Жыл бұрын
आहा!!!! साथिको कुनै पनि ठाउमा खोत छैन बोल्ने कुनै ठाउँ नै छैन कति मिथो स्वर हो कताकता मन बिरात्तियो साथिलाई सफल्ताको सुभकामना ❤❤❤❤❤❤❤❤
@kajiramthapa7277
@kajiramthapa7277 Жыл бұрын
भाग्य सर लाई धेरै धेरै धन्यवाद छ नयाँ प्रतिभा लाई अगाडि ल्याउदा भाईको उतर उतर प्रगतिको कामना
@prembdrgurung5318
@prembdrgurung5318 Жыл бұрын
धेरै मिठो स्वर भाइको सङ्गीत छेत्रमा पक्कै सफलता मिल्नेनै छ। अग्रिम शुभकामना भाइ।।
@pawanrai9280
@pawanrai9280 Жыл бұрын
कस्तो मिठो आवज रहेछ ।साङ्गेतिक यात्राको सुभकामना।
@acharyaji7005
@acharyaji7005 Жыл бұрын
सांगीतिक क्षेत्रमा धुर्व तारा झैैँ चम्किनु भाइलाई शुभकामना ❤❤
@romeyyoxetri1585
@romeyyoxetri1585 Жыл бұрын
सहि भन्नू भो ♥️♥️♥️🙏🙏🙏
@xitijmagar2772
@xitijmagar2772 Жыл бұрын
❤❤❤
@mayasaru720
@mayasaru720 Жыл бұрын
Very nice song
@mayasaru720
@mayasaru720 Жыл бұрын
Bhai ka awaaz bahut Achcha hai
@mrbvlog3605
@mrbvlog3605 Жыл бұрын
​@@romeyyoxetri1585😊😊😊😊😊😊😊😊😊😊😊 XD 2:3
@BhojPal-p7i
@BhojPal-p7i Жыл бұрын
आहा कति मिटो स्वर साङ्गितिक क्षेत्रमा लागे पनी भाईले फेल खाँदैन उन्नतिप्रगती उज्जल भबिस्यको शुभकामना भाग्य सरलाई र उहाँको टिममा रहने सम्पुर्ण मा धेरै धेरै धन्यवाद
@bairagimana534
@bairagimana534 Жыл бұрын
निकै मीठो आवाज छ उहाँको । आशा छ नेपाली सांगीतिक यात्रामा सुन्दर सफलता प्राप्त हुनेछ ।
@gopalchetry4527
@gopalchetry4527 Жыл бұрын
सारै मन मा लाग्ने शब्द छन सबै😢😢😢स्वर धेरै मिठो छ भाग्य नेउपाने दाइलाइ धेरै धन्यबाद
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa Жыл бұрын
भग्या भाईलाई धेरै धेरै धन्यबाद,यो भाईको अवाजले नेपाल थर्काउने छ,यहि कामना गरौ
@mayasaru720
@mayasaru720 Жыл бұрын
Bhagya Sar Sath dijiye bhai ko aap
@ramgurung8375
@ramgurung8375 Жыл бұрын
यो लुकेको प्रतीभालाई यतिकै खेर जान दिनू हुदैन है न्यौपाने सर साहारै मिठो स्वर जती सुन्यो उती सुनिरहू लाग्ने भाइलाई सफलताको शूभकामना 💐💐
@tekbdr8787
@tekbdr8787 Жыл бұрын
अहा कति मीठो स्वर मठु गुरुङ को संगितिक यात्रा मा निरन्तर लाग्नु पर्छ
@kumar_skb
@kumar_skb Жыл бұрын
यो भाईको गित र नाच तिक तक मा धेरै पटक हेरेको हु एकदम राम्रो कला गला छ भाग्य सर को हातमा बल्ल परे अब भाइको पालो आयो।उनको बुदि ले पनि मीठो गाउछ्न।भाइ को कला गला छिटै देख्न पाइयोस
@mrgrgbhim
@mrgrgbhim Жыл бұрын
सारै राम्रो स्वर रहिछ बाबुको धन्यवाद भाग्य जी जसरी भए पनि यो बाबुलाई राम्रो एउटा plate form मिलाई दिनु होला, बिचरको स्थिति पनि अलि नाजुक रहिछ साहित भाग्य जि नै उसको भगवान भएर आएको छ । God bless you.
@bhuwanthapa2460
@bhuwanthapa2460 Жыл бұрын
सोर कडा बबाल दामि यार 🎉🎉🎉🎉 सुभकामना गित रेकड गर्ने चाहाना छिट्टै पुरा होस अनि हामि म तपाईको गितको पर्खाईमा
@vijayrajgurung7753
@vijayrajgurung7753 Жыл бұрын
आहा कति मिठो स्वर सफल्ताको शुभकामना मठु गुरुंग भाईलाई
@rajanlambu9480
@rajanlambu9480 Жыл бұрын
तेरिमा टोक्ने स्वर घुमाउदा मन मा आगो बल्ने रहेछ मत हेरेको हेरेकै भये🙏🙏💪💪💪💪
@sureshrai6089
@sureshrai6089 Жыл бұрын
उम है जिउनै सिरिङ्ग हुने
@Acel15
@Acel15 Жыл бұрын
सारै राम्रो आवाज अनि भाइको कुराले अनि आवाज ले मुटु छोएको छ भगवान रुपि भाग्य सर ले धेरैको भाग्य खोल्दिनु भएको छ अब यो भाइको पनि भाग्य खुल्दैछ
@JayaThapamagar-bz8tm
@JayaThapamagar-bz8tm Жыл бұрын
धेरै धेरै धन्यबाद भाग्य न्यौपाने दाई हजुरलाई मैले नसोचेको मनको कुरा हजुरले पूरा गर्दिनु भयो। किनभनें, मथु दाईले tick-tock लाइभ मा पुराना पुराना लोक भाकाहरु गाउँदा म परदेशी सुनेर समय बिताउने गर्थे।घर मेरो गण्डकी गाउँपालिका ६ भुम्लिचोक देविस्थान गोरखा हो। हाल म साउदी अरब देखि हो। मथु दाई हजुर को भलो होस्🙏🙏🙏।
@thagugrggrg4002
@thagugrggrg4002 Жыл бұрын
कतक्कै मन छुने गीत पो सुन्न पाइयो अज बिशेष गरि भग्या दाई धन्यवाद दिना चहान्छु र भाई लाई सफलता को सुभकामना 🙏❣️
@tikaram7653
@tikaram7653 Жыл бұрын
धेरै मिठो स्वर को लागि सम्मस्न छ। अग्रिम सफलताको कामना भाग्य नेउपाने भाइ लाई धन्न्यवाद छ ।
@yogigrg8621
@yogigrg8621 Жыл бұрын
सारै मिठो स्वर रछ उत्तरोउत्तर प्रगतिको अग्रिम सुभकामना😍😍
@sushilbairagi9241
@sushilbairagi9241 Жыл бұрын
अदुरै को ठाँउमा अधुरै माँया भो भन्नुसहै सब्दमा पनी ध्यान दीनुस स्वरचै बबाल छ लौ बधाई छ भाईलाई।।
@BimalaChand-r4v
@BimalaChand-r4v Жыл бұрын
आहा यो होनि गला र कला भनेको 😊 शुभकामना हजुरको स्वर लाइ सात तोप को सलाम छ 🙏👌👌😊
@pabitrabhandari9164
@pabitrabhandari9164 10 ай бұрын
आहा कति मिठो स्वोर हो यो भाइको सफलता को शुभकामना छ भाग्य भाइ यो भाइलाई इन्द्रेणि कार्यक्रममा लगिदिनुहोस् ठूलो कलाकार बन्ने छन् यिनि भाइ 🙏🙏❤❤
@gbgurunggurung6271
@gbgurunggurung6271 Жыл бұрын
भाईको गला 100% राम्रोछ, भाइ आब अगाडि बढ्नु पर्छ ल अग्रिम बधाई छ ।
@suryagorkhali143
@suryagorkhali143 Жыл бұрын
finally mero chahana pani pura vayo. thanks a lot bhagya sir. मठु सोल्टिलाइ यो आवाजलाइ एउटा सानो गोरेटोको आवश्यकता थियो जहाँ यो आवाजले पाइला राख्न पाए मात्र पनि आफै हिड्न सक्थ्यो। सायद त्यो यात्रा अब शुरु हुदैछ। धेरैधेरै शुभकामना मठु सोल्टी अनि यो अवसर दिनुहुने भाग्य सर लाई मुरीमुरी धन्यवाद ।
@urmilathapa6139
@urmilathapa6139 Жыл бұрын
धेरै धेरै बधाई छ मठु दाई उन्नति प्रगतिको शुभकामना ❤🎉🎉
@SalimSalim-se6si
@SalimSalim-se6si Жыл бұрын
कठै गाउले भाइको गिट जति सुनेनि सुनु सुनु लागने कति मीठो सोर सके सँम गायेक बनेको देखन पाउ सबैको साट सपोट पावोस् 💛💚💙💕❤️
@rohitstha5781
@rohitstha5781 Жыл бұрын
कति राम्रो स्वर अर्को भिडियो मा चाहिँ स्वर्गीय नारायण गोपाल ज्यूको एउटा गीत कृपया ❤❤❤
@tikathami2876
@tikathami2876 Жыл бұрын
धेरै मिठो भोस्ज i love voices ❤❤🎧️🎵🎤🎼🎸🥁🎹❤️❤️😍👌👌
@Bhujel-official
@Bhujel-official Жыл бұрын
ओ हो के सारो मिठो शोर 🥰🥰🥰😍 उहाको बिग फ्यान भय म त 🙏🙏 उहाको फेन जति एता हाजीर गरम 🤝🤲
@prashantgurung7226
@prashantgurung7226 Жыл бұрын
मिडिया को अभाब मा यस्त स्वार को धनी मान्छे हरु कति कति लुके को छ होला है नेपाल मा कै लजाएर गाउँ घर को दाजु भाइ दिदी बहिनी हरु र कहि आर्धिक को कम्जर को कारण ले गर्दा जय होस भाक्य सर फेरि एउटा जजोरुक युवा लाई बहिर ल्यएको मा
@reactionvideo9490
@reactionvideo9490 Жыл бұрын
कतिमिठो स्वर हो मट्ठु राम भाईको वाहा
@dilipbibas3968
@dilipbibas3968 Жыл бұрын
दामि छ कला मठु भाइ को सुनपानिले छर्क मायालु बोलको गित मैले उहाँ लाई टिकटोक मा पनि धेरै पटक अनुरोध गरेको थिए मिठो अावाज छ सारै मन पर्छ मलाई उहाँ को कला
@ramsharanregmi3414
@ramsharanregmi3414 Жыл бұрын
साच्चै मठु भाइको आवाजलाई मान्नु पर्छ भाइको आवाज लाई देश बिदेश सम्म पुर्याउनु पर्छ सफलताको शुभकामना मठु भाइलाई
@hirashahi4908
@hirashahi4908 Жыл бұрын
नेपाली गीत संगीतमा अर्को उत्कृष्ट आवाज आयो
@SushilChanda-pj8fw
@SushilChanda-pj8fw Жыл бұрын
स्वर असाध्यै राम्रो छ छिट्टै नै भाईको इच्छा पुरा होस
@parvatisherpa185
@parvatisherpa185 Жыл бұрын
साच्चै सारै मिठो आवाज रहेछ यो भाईको अति मन्न छोय्यो 😮😮😮🎉🎉❤❤❤
@bantawadhumla6127
@bantawadhumla6127 Жыл бұрын
गलाको जादु ओझेलमा रहेछ, भाइको साङ्गितिक यात्रा आकास झै फैलियोस ।
@diwakarbaral4666
@diwakarbaral4666 Жыл бұрын
यस्ता लुकेर रहेका प्रतिभाले अब अवस्य ठाउ पाओस।शुभकामना
@TarikaTiwari
@TarikaTiwari Жыл бұрын
असाद्धै मीठो स्वर।उज्वल भविष्य को अग्रीम शुभकामना भाई लाई 💐❤️
@bmnabinvlogs
@bmnabinvlogs Жыл бұрын
Voice मिठो छ गुरुङ राजा,यो आवाज चाँडै राष्ट्रिय स्तर सम्म पुगोस्।
@Anantbudha4151
@Anantbudha4151 Жыл бұрын
यति मीठो आवाज छ किन होला मिडीयामा पनि नआउने लाग्थ्यो धेरै खुशी लाग्यो यत्तिको आवाजले एउटा ठाउँ पाउनु पर्छ भाग्य दाइलाई मनै देखि धेरै धेरै धन्यवाद
@bibekmagor-hn6if
@bibekmagor-hn6if Жыл бұрын
आहा कति मिठाे स्वर भाइ काे मन छाेयाे।
@ganeshkhatri9125
@ganeshkhatri9125 Жыл бұрын
निकै मीठो स्वर बधाइ छ भाइ लाइ
@Chamlingrai-z9f
@Chamlingrai-z9f Жыл бұрын
साचिकै यो दसिको भ्वाइसले मन छोयो।भ्वाइस मुटुमै गाडियो । क्या दामी भ्वाइस छ।भाग्य जि याहा लाई जसरी भए पनि साङीतिक क्षेत्रमा ल्याउनु पर्‍यो।
@romeyyoxetri1585
@romeyyoxetri1585 Жыл бұрын
कुनै गायक भन्दा कम छैन स्वरमा वा ❤❤
@Raaztamang420
@Raaztamang420 Жыл бұрын
टिकटकमा देखिराको हो तैपनि भाग्य न्यौपानी नामै काफी छ । उज्वल भविष्यको कामना ❤❤❤
@mohanbista2022
@mohanbista2022 Жыл бұрын
अहा!!नयाँ प्रतिभाको आगमन ❤❤कति मीठो स्वर❤❤
@TilakAdhikari-r2c
@TilakAdhikari-r2c Жыл бұрын
तपाइ भाग्यन्यौपने दुरदराजमा रहेका प्रतिभा हरुको खोजिगर्नुभएकोमा तपाइलाइ मुरि मुरि धन्यबाद।
@karyanlay3529
@karyanlay3529 Жыл бұрын
हैट भाग्य जि , तपाईंलाई salut.कुना कन्दरा मा लुकेका प्रतिभालाई बाहिर ल्याउनु भो सारै मिठो स्वर रहेछ भाइ को , काठमाडौ ल्याउनु पर्यो दोहोरी साझ वा इद्रेणी या रेकर्डिङ तिर , anyway good luck both of you.
@Khumkanta
@Khumkanta Жыл бұрын
आहा कति मीठो आवाज यो भाइको यो भाइलाइ विश्व सामु चिनाउनु दाइ मिठु गुरुङ भाइलाइ धेरै धेरै सफलताको कामना❤❤❤❤
@YamGorkhali
@YamGorkhali Жыл бұрын
ल हजुर भाई लाई मेरो पनि सलाम,,, म पनि के कसरी हुन्छ सहयोग गर्न तयार छु,,, पक्कै पनि भाईको यो प्रतिभा झगाडी आउन जरुरी छ
@GovindMahat-p8s
@GovindMahat-p8s Жыл бұрын
साह्रै राम्रो लाग्यो म धेरै हेर्छु भाग्य सरको video नेपाल को डाडा पाखा सम्झ्दा कहिले नेपाल पुग्नु जस्तो हुन्छ त्यो नेपाल सम्झ्दा धन्यवाद
@kumargurung2199
@kumargurung2199 Жыл бұрын
साच्चिकै स्वरको धनी रहेछ । मिठो भाई
@brindrapradhan4400
@brindrapradhan4400 Жыл бұрын
अति मिठाे स्वर छ गाेर्खा ली भाइकाे भाग्य न्याैपाने भाइलाई धन्यबाद ।भाइकाे प्रतिभालाई अगाडि ल्याईदिनु हाेला ।हजुरले सबैकाे भाग्य बनाईदिनु भएकाे छ ।भुटान पनि घर बसी बसी घुमाई दिनु भयाे ।हजुर जाहन पुगेपनि भगवान सधै हजुरकाे साथमा हुनेछ ।दिदीकाे अार्शिबाद ।बन्दिपुर तनहुँ ।जयन्ती प्रधान । राजुभाइकाे भाइ भन्न सुहाउने स्वर रहेछ ।राजधानी जाने माैका नगुमाउनु हाेला ।
@GadelramKumar-hw6vi
@GadelramKumar-hw6vi Жыл бұрын
आज एउटा मनको इच्छा पूरा भयो मेरो।एकदमै आतुर थिए उहाँ जस्तो आफुमा गला र जादुमय आवाज भको मान्छेलाई कस्ले र कहिले एउटा सुनौलो अबसर दिनुहुन्छ होला भन्ने आशा थियोे ढिलो भएपनी आशा पूरा भयो l Keep it up brother ❣️❣️🙏
@yambahadurbk1332
@yambahadurbk1332 Жыл бұрын
कति मिठो गीत गाउनु भयो भाई को भबिस्य राम्रो हुने छ सुभ कामना छ❤❤❤❤
@bishowbuddhavlogs
@bishowbuddhavlogs Жыл бұрын
कति मिठो स्वर अहा धेरै धेरै राम्रो voice ❤❤❤❤🎉
@narendrabareilly5752
@narendrabareilly5752 Жыл бұрын
Kti mitho swor hoka sarai man paryo thanks vagey neupane absar dinu parxa yesta swor hunelai sabaiko mayako khacho xa
@madanmuskan93
@madanmuskan93 Жыл бұрын
आहा कती मिठो स्वर हो ❤❤❤❤
@hardik_malla
@hardik_malla Жыл бұрын
भाग्य चम्काइदिनुहुने भाग्यलाई धेरै धन्यवाद ।मिठु भाइ शुभकामना❤️
@robartlepchq1314
@robartlepchq1314 Жыл бұрын
कति मिठो अावाज भाई लाई धेरै शुभकामना
@tekbahadur7056
@tekbahadur7056 Жыл бұрын
धेरै धेरै राम्रो प्रस्तुति भाई को
@Kkcreationnp
@Kkcreationnp Жыл бұрын
आह कति मिठो स्वर सफलता को लागि शुभकामना । ❤
@dineshchand4833
@dineshchand4833 Жыл бұрын
To Timro Real I'd ho ra
@saritathapa6539
@saritathapa6539 Жыл бұрын
भागे भाई लाई धेरै माया यो बाबू लाई राम्रो कलाकार बनाउनु होला राम्रो सो र छ बाबू को
@chandrakc7313
@chandrakc7313 Жыл бұрын
आहा कति मिठो स्वर सारै राम्रो छ आवाज भाई को
@bishnupathak9630
@bishnupathak9630 Жыл бұрын
आहा भाग्य जि, साँगितीक क्षेत्रको यौटा अमुल्य धरोहर फेला पार्नु भयो बधाई छ, यो भाईको लागि साँच्चैनै तपाईं भाग्य नै बनी दिनु पर्यो, मठ्ठुभाईको उज्जल भबिष्यको कामना !!!
@himal660
@himal660 Жыл бұрын
wow कति मीठो स्वार मेरो गोर्खाली भाइको। बिग फ्यान❤
@minakc6133
@minakc6133 Жыл бұрын
Kati ramro ghas katdai kura gardai wow very nice voice❤💖
@Pbg957
@Pbg957 Жыл бұрын
भाग्य दाईलाई मुरिमुरि धन्यवाद।अनि स्वार को धनी दाईलाई पनि उत्तर उत्तर प्रगतिको शुभकामना😘😘😘
@danbahadurranabhat2573
@danbahadurranabhat2573 Жыл бұрын
अति राम्राे कला र गला भका भाइ अति राम्राे गित गाउछन हाे
@diwakarpaudel2243
@diwakarpaudel2243 Жыл бұрын
सुमधुर स्वरका धनी मठु भाइसम्म पुगेर उहाँको स्वर सुन्ने अवसर दिनुहुने भाग्य भाइलाई धन्यवाद ! उहाँको लुकेको प्रतिभालाई जनजनमा पुर्‍याइदिनु होला। सफलताको शुभकामना !
@laxmanofficial3236
@laxmanofficial3236 Жыл бұрын
Wow super ❤️❤️कति मिठो स्वर 🇳🇵💕💕💞💞
@kullimbu5523
@kullimbu5523 Жыл бұрын
एस्तो शोर पहिलो पल्ट सुने मैले , यो बाबुको भबिस्य अति उज्जल छ मैले के सके सम्म गर्नु पर्ने गर्ने थिए
World’s strongest WOMAN vs regular GIRLS
00:56
A4
Рет қаралды 6 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 126 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 3,3 МЛН
Sigma baby, you've conquered soap! 😲😮‍💨 LeoNata family #shorts
00:37
World’s strongest WOMAN vs regular GIRLS
00:56
A4
Рет қаралды 6 МЛН