भाइरल बाल गायक सुप्रिम मल्ल ठकुरी इन्द्रेणीमा, आयुषा र रबिना सँग अहिले सम्मकै कडा भिडन्त । २१.०९.०७८

  Рет қаралды 3,386,729

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #SupremeMalla_AyushaGautam_Rabina Basel #LivePrograme

Пікірлер: 2 200
@Indreni.Com2016
@Indreni.Com2016 2 жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@nepnoob737
@nepnoob737 2 жыл бұрын
Hi dai
@khagendarkunwar332
@khagendarkunwar332 2 жыл бұрын
💐💐💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🥛🥛🥛🥛🥛🥛🥛🍫🍫🍫🍫🍫🍫🍫🍫🍬🍬🍬🍬🍬🍬🍬💞💞💞💞💞💞💞💝💝💝💝💝💕💕💕💕💕💕💖💖💖💖💖💖💖💖💖💖
@Readwithbikash
@Readwithbikash 2 жыл бұрын
kzbin.info/www/bejne/j2Gmko15lqiUaac&feature=share
@parshuramapagain4
@parshuramapagain4 2 жыл бұрын
Good song
@indrakunwar1355
@indrakunwar1355 2 жыл бұрын
ईेन्देणी टिम प्रती उच्च समान र कोटि कोटि नमस्कार छ 🙏🙏🙏🙏तर सुप्रिम लाई भाईरल भनेर शिर्सक राख्नु राम्रो लागेन ?
@dilprakashgurung4353
@dilprakashgurung4353 2 жыл бұрын
सुप्रीम बाबुको कलागलाको सम्मान स्वरुप सबैले Voice of kids को बिजेता बनाउ सबैले भोट गरौं है ।
@meenangkt3142
@meenangkt3142 2 жыл бұрын
I am always support of suprim
@asmitaxettri6173
@asmitaxettri6173 2 жыл бұрын
Supreme indecent
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 2 жыл бұрын
सुपृम बाबुलाइ सबै देश बिदेश का आम आमा बुवा दाजु भाइ दिदी बैनिले सक्दो भोट गरि दिनु होला best of luck suprim बाबु
@bikramdahal6019
@bikramdahal6019 2 жыл бұрын
kzbin.info/www/bejne/sH3bm4Rmn9-ibbs
@rrjkubresalli6091
@rrjkubresalli6091 2 жыл бұрын
सुपृम बाबुलाई भोट हाली बिजय गराउनुपर्छ सबैले साथ दिनुहोला । करोडौंको इन्द्रेणी फेन ज्युहरुको सपोर्ट अबस्य हुनेछ।
@bikramdahal6019
@bikramdahal6019 2 жыл бұрын
kzbin.info/www/bejne/sH3bm4Rmn9-ibbs
@devkumarithing5036
@devkumarithing5036 2 жыл бұрын
कला र गलाको धनी अनि बहुप्रतिभाशाली सुप्रीम मल्ल ठकुरी बाबू र दुईटी नानीहरुको यो रमाइलो दोहोरी निक्कै मन पय्रो। तिनैजनालाई प्रगतिको शुभकामना ।
@shahiprabal44
@shahiprabal44 2 жыл бұрын
The Voice of kids Season-1 को उपाधि जसले जितेपनि नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी चर्चा नेपाली बाबु सुप्रिम मल्ल ठकुरी को नै हुनेछ कसम🙏❤️🤗😍जय गित जय संगित जय नेपाली बाबु सुप्रिम मल्ल ठकुरी 🇳🇵😘💜
@gaurigahamagar1352
@gaurigahamagar1352 2 жыл бұрын
Supirim is best Singer Hjr le ni Vai LoIisupport gardin pariyo hai🥰
@gaurabmahara3677
@gaurabmahara3677 2 жыл бұрын
Vote garau sabai le
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
ल सुप्रीम भाइ आज यता इन्द्रेणी मा !!भोइस किड्स्को दाबेदार बन्नुपर्छ सफलताको शुभकामना दिन चाहन्छु ।।इन्द्रेणी होल टिमलाई सलाम गर्दछु।।
@hamromahendranagar3939
@hamromahendranagar3939 2 жыл бұрын
राम्रो प्रतिभा छ भाईकाे
@sittalsimkhada4714
@sittalsimkhada4714 2 жыл бұрын
यो भाइ भाईरल होइन! नेपाली गित संगितको उपहार हो। Keep it up boy❤️❤️❤️
@janukarai9678
@janukarai9678 2 жыл бұрын
सबै जनाले सुपृम बाबुलाई भोट गरिदिनु होला
@laxmiadhikari7659
@laxmiadhikari7659 2 жыл бұрын
ुप
@suryagartimagar7194
@suryagartimagar7194 2 жыл бұрын
Sai kura dada
@krishnasisham9951
@krishnasisham9951 2 жыл бұрын
Sahiiiiiiiiiiiii hooooooooooooooo
@Surreal_Saurav
@Surreal_Saurav 2 жыл бұрын
@@janukarai9678 to go use p hi
@gomabhandari5993
@gomabhandari5993 2 жыл бұрын
इन्द्रेणीको स्टुडियोमा आज चाहिँ असाध्यै रमाइलो छ जस्तो लाग्यो सुप्रीम बाबुको गित टिका बहिनी सग आमा छोराको गित ले मन रुवाएको थियो राम्रो प्रगति हुँदै गएको देख्न पाउँ मेरो यही कामना छ
@nandabahadur5959
@nandabahadur5959 2 жыл бұрын
हो हजुर टीका सानू सङ्ग को दोहोरि ले निकै भावुक बनाको थियो
@chakrakhadka9479
@chakrakhadka9479 2 жыл бұрын
Honi supeim babuko voice nai kati mithas chha hai babulai voting garnu hai
@bhimsaud6658
@bhimsaud6658 2 жыл бұрын
Babulai vote gardinuna ahile vote ko khachho xa pls
@tikanphotmail
@tikanphotmail 2 жыл бұрын
वहु प्रतिभाको धनी सुप्रिम मल्लको सांगीतिक यात्राले अझ सफलता चुमोस्।शुभकामना।
@laxmiraj808
@laxmiraj808 2 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट सबै बाल कलाकार भाई बहिनीहरुलाई सलाम छ साथै ईन्द्रेणी टीमलाई हृदयदेखि नै सलाम छ
@longsaymongol1165
@longsaymongol1165 2 жыл бұрын
Voice Of Kids को बिजयता बनाउनुपर्छ है सबै मिलेर
@rajgiri6734
@rajgiri6734 2 жыл бұрын
सुप्रिम भाई बहु प्रतिभाको धनी छन । सुप्रिम भाई आउने दिनमा अझै राम्रो गर्दै जानु । अग्रिम शुभकामना भाई🙏👏👏👏👏👏
@ganukhaling9333
@ganukhaling9333 2 жыл бұрын
Ramro cha dohori git
@hhimbohara2177
@hhimbohara2177 2 жыл бұрын
Nice
@bhagawatineupane2174
@bhagawatineupane2174 2 жыл бұрын
धेरै धेरै शुभकामना र अाशिर्बाद छ बाबु पर्मेश्वर ले तिम्राे इच्छा सम्पुर्ण पुरागरुन 💋💋💋💋💋❤️❤️❤️❤️
@pujamagar1592
@pujamagar1592 2 жыл бұрын
Damii suprim babu👍👍👌👌👌
@manlama2256
@manlama2256 2 жыл бұрын
suprim babu lai agrim shubha kamana
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
आहा असाध्यै खुसि लायाे प्याराे भाई सुप्रिम मल्ल ठकुरि ईन्द्रेणिमा प्यारि बैनि आयुषा रबिना संगै देख्दा असाध्यै खुसि रमाइलो लाग्याे धेरै धेरै बधाई छ ❣️❣️❣️🙏🙏
@singhchandra4510
@singhchandra4510 2 жыл бұрын
सुप्रीम मल्ल ठकुरी राजा बाबू साहेब को प्रतिभा धेरै राम्रो छ । इन्द्रेणी का नानिहरु सङ्गको दोहोरी असाध्यै रमाइलो लाग्यो । जय इन्द्रेणी ।
@bikramdahal6019
@bikramdahal6019 2 жыл бұрын
kzbin.info/www/bejne/sH3bm4Rmn9-ibbs
@nirugc2697
@nirugc2697 2 жыл бұрын
तिम्रो तारिफ कसरि गरौ बाबु जति तिम्रो गित हरु सुन्यो तेती नै सुनिरहन मन लाग्छ ।आउने दिनहरुमा अझै निखार आओस तिम्रो त्यो स्वर मा।
@SujanBabuGurung
@SujanBabuGurung 2 жыл бұрын
नमस्ते म सुजन बाबु। सम्पुर्न भगबान रुपी दर्सक हरुमा मेरो नमन अनी बैनी आयुसा र रबिनालाई मिठो सम्झना .अर्को दोहोरी को लागी एता जोडिनुस है❤️❤️
@prashantlungeliofficial884
@prashantlungeliofficial884 2 жыл бұрын
सुप्रिम बाबुलाई the voice of kinds मा सबैजनाले support गराै ❣️म दुबई बाट हेर्ने गर्छु इन्द्रेणी बाट आउने प्रत्येक कार्यक्रम हरु ❣️❣️🇦🇪🇦🇪
@dineshrawat5754
@dineshrawat5754 2 жыл бұрын
आज भोलि नेपाल मा सानै उमेर मा सबै को मन मुटुमा मा बस्न सफल नेपाल का ढुकढुकी हरु को दोहरी सारै नै उत्कृष्ठ छ। अरु धेरै प्रगति को कामना छ सबै बाल कलाकारकलाई।।
@binabudhathoki
@binabudhathoki 2 жыл бұрын
निकै मन छुने कार्यक्रम इन्द्रेणी त्यस माथि झन बाल गायक गाईकाहरू याे मिठाे अावाज सुन्दा झनै खुसि लाग्छ ।इन्द्रेणी सबैलाई मिठाे सम्झना।।
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
आहा अतिनै रमाईलो दोहरि घम्सा घम्सी बाल गायक सुप्रीम मल्ल ठकुरि र बाल गाईका रविना र आयुसा बिच सबै भाइ बैनि हरु लाई उज्जल भबिस्यको शुभकामना जय ईन्द्रेणि🌈🙏💕❤️💕❤️💕
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
voice of kids को बिजेता सुप्रीम बाबू पक्का🤗
@tankprasadpathak7696
@tankprasadpathak7696 2 жыл бұрын
सुप्रिम मल्ल ठकुरी बाबू यति सानाे उमेरमै धेरै क्षमता वान हुन आज बालकलाकार हरूकाे दाेहाेरी सारै राम्रो लाग्यो ।।
@budhamagar9772
@budhamagar9772 2 жыл бұрын
द भोईस किड्को किङ्ग राजा सुप्रीम मल्ललाई आज इन्द्रेणीमा देख्न पाउँदा असाध्यै खुशी लाग्यो सम्पूर्ण तिमीहरूलाई धेरै धेरै धन्यवाद
@innocentgirl5737
@innocentgirl5737 2 жыл бұрын
तीनैजना उत्तिकै बाल गायक गायिका हरुलाई बधाई प्रगतिको शुभ कामना सबैलाई जय इन्द्रेणी
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 жыл бұрын
जुनसुकै विधाकाे गित गाउन सक्ने क्षमतावान बाल कलाकार सुप्रिम भाइलाई धेरै माया सँगै रविना र अायुषालाई पनि ! विद्यालयमा मात्र नभएर दाेहाेरीमा पनि नानीहरु पढ्दै छन् । एकदम खुशी लाग्याे !! र मेराे माइती जिल्ला भाेजपुरमा पनि इन्द्रेणी अाउने कुराले अझ बढ्ता खुशी लाग्दैछ । इन्द्रेणीमा सहयाेग गर्नुहुने सम्पूर्णमा धन्यवाद ! इन्द्रेणी टिमप्रति हार्दिक अाभार !!!!
@dhdhamiofficial4134
@dhdhamiofficial4134 2 жыл бұрын
बधाई छ बाल गायक तिनै जनालाई 😍सुप्रिम भाइलाई अग्रिम शुभकामना voice of kids Nepal को 😍सबै जनाले भाइ लाई धेरै भन्दा धेरै भोट गरिदिनु होला।।।
@gaurabmahara3677
@gaurabmahara3677 2 жыл бұрын
Garau
@puspasunuwar9363
@puspasunuwar9363 2 жыл бұрын
सुप्रिम बाबु को जुनै गित नि अति मिठो भईश अफ को लडाईमा छौउ लडाइ सफल होस शुभकामना 💐💐💐💐
@prabhattamang864
@prabhattamang864 2 жыл бұрын
धेरै कुरा हैन साथि हो सुपृमलाई भोट गरम है सबैले भोइस किड्स जिताउनु पर्छ भाइले 🙏🙏
@sherbahadurbohara565
@sherbahadurbohara565 2 жыл бұрын
मेरो गाउँले सुप्रीम मल्ल भाई लाई हार्दिक बधाई तथा सफलता काे सुभकामना छ
@dhanrajbhul5706
@dhanrajbhul5706 2 жыл бұрын
आहा मेरो सुदुर पश्चिम तेसैपनी सुन्दरताले भरिपुर्ण तेस्मा जस्ताको तेस्तै गाइदिने प्यारो भाइ सुपृम मल्ल ठकुरी बाबाबु। नेपालकै उत्कृष्ट मानिने कार्यक्रम इन्द्रेणी the voice kids ko winner होला नहोला तर भाइको प्रतिभाले नेपाल को winner बनी सक्नु भा छ । धेरै शुभकामना बाबू । म प्रदेश मा छु तर पनि तिमिले गाउदा म आफ्नै गाउमा भको महसुस गर्छु सकेसम्म जति सकिन्छ तेति पूरा कोशिस गर्ने छु बाबू ❤️❤️❤️💝💝keep it up love you babu
@hipharsh4391
@hipharsh4391 2 жыл бұрын
सुप्रिम भाइ लाई पैहिला पनि इन्द्रेणिमा देखेको थिएँ फेरि देख्नु मन थियो आज देखियो साह्रै रमाइलो भयो जय इन्द्रेणि अनि कलाको खानि सुप्रिम आयुषा रबिना नानि बाबू हरुको उत्तर उत्तर प्रगतिको कामना
@bhimsaud6658
@bhimsaud6658 2 жыл бұрын
Babulai vote ko khachho xa vote gardinu hola sabile
@rajeshnepal2484
@rajeshnepal2484 2 жыл бұрын
लौ सबै ईन्देर्नी तिम्लाई शुभकामना छ अनि सबै मिलेर भोईस नेपाल्मा यो shuprim भाइ लाई बिजय गराउनु पर्छ है साथी हो।
@joshililamani8677
@joshililamani8677 2 жыл бұрын
आयो हैं, नयाँ पुस्ताका राजा रानी हरूको धमाका 👋🥰🆗🇳🇵👍love you
@kanchanrashma5140
@kanchanrashma5140 2 жыл бұрын
❣️💕. Love you Ayush rabina or supim
@bikramdahal6019
@bikramdahal6019 2 жыл бұрын
kzbin.info/www/bejne/sH3bm4Rmn9-ibbs
@dipakkatuwal5424
@dipakkatuwal5424 2 жыл бұрын
आहा क्या दामी कला सुपृम बाबू को लु बधाई छ बाबू तिमिलाई सफल्ताको शिखर चुमेको हेर्न पाउ बधाई छ यति सानै उमेर मा यस्तो प्रतिभा❣️🌱🌱🌱🌹🌹🙏🙏🌴🌴🌹🥀🌱🥀🌱🌾🌾🌾🌻🌻🌻🌻🌻🌾🌾❣️🌱🌱❣️❣️❣️❣️❣️
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
आहा कतिमिठो स्वर शब्द मा बाल गायक सुप्रीम मल्ल को गितहरु सुन्न पाईयो खुसि लाग्यो भाईलाई उत्तर उत्तर प्रगतिको शुभकामना जय ईन्द्रेणि🌈🙏❤️💕❤️💕❤️
@gopalkm5184
@gopalkm5184 2 жыл бұрын
सुप्रिम बाबू लाई पहिलाे पटक पर्दा मा देखाउने ईन्द्रणि लाई कहिलै नभुल्नु सधैं सिराेउपर राख्नु। दाेहाेरि लाेक गित देउडा काे महा हिराे बाल गायक ।।।।।।।।।।।
@abravo818
@abravo818 2 жыл бұрын
सुप्रिम मल्ल ठकुरी वाबु सुदुर को ठकुरी जहां गएर गाउँदा पनि आगो नै बाल्ने भए, इन्द्रेणी टीमलाई पनि धेरै धेरै धन्यवाद र शुभकामना ।
@sitaramthakuri441
@sitaramthakuri441 2 жыл бұрын
इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद सुप्रीम मल्ल ठकुरी लाई उत्साह र पोत्साहन स्वरुप कार्यक्रममा ल्याउनुभएकोमा
@krishnapaudel3273
@krishnapaudel3273 2 жыл бұрын
सुप्प्रीम मल्ल रअायुशा र रबिना बिचको कडा टक्कर सदैव जय होस ईन्द्रेणीको सलाम
@tilakmagar3600
@tilakmagar3600 2 жыл бұрын
सुप्ररिम भाइ जति राम्रो छ नि उतिनै मिठो गाउँ छ सम्पुर्न इन्देर्नी भाइ को जीवन उच्च रहोस साथै बाल कलाकार सबै ले सम्मान गरौ❤️❤️❤️❤️
@ishworbk4707
@ishworbk4707 2 жыл бұрын
कस्तो रमाइलो गरेका हुन यिनी नानु बाबुले भविष्यका तारा संधै उदाइरहने छन उज्वल भविष्यको कामना।
@khadkabharat3826
@khadkabharat3826 2 жыл бұрын
धेरै दिन पछि को प्रखाइ आज पुरा हुने भयो .. सम्पुर्ण इन्द्रेणी 🌈 टिम लाइ मिठो सम्झना
@poonamshresthavlogs12345
@poonamshresthavlogs12345 2 жыл бұрын
मेरो पनि
@itachi-hn6el
@itachi-hn6el Жыл бұрын
😊😊😊 47:55
@dineshrawat5754
@dineshrawat5754 2 жыл бұрын
भाग -२ पनि छिट्टै हेर्न पाउ आयुषा,रबिन र सुप्रीम भाई को सफलताको धेरै धेरै शुभकामना छ बालकलाकार लाई।।
@bikramdahal6019
@bikramdahal6019 2 жыл бұрын
kzbin.info/www/bejne/sH3bm4Rmn9-ibbs
@cbmagar8443
@cbmagar8443 2 жыл бұрын
सुप्रीम मल्ल ठकुरी भाइ जहाँ गएर गाए पनि तहल्का मच्चाउने गर्छ
@BR-bf9ht
@BR-bf9ht 2 жыл бұрын
Kati mitho swaro ho vai ko
@bikramdahal6019
@bikramdahal6019 2 жыл бұрын
kzbin.info/www/bejne/sH3bm4Rmn9-ibbs
@tikadevilamichhane4571
@tikadevilamichhane4571 2 жыл бұрын
अाहा कति रमाईलाे सधै बालबालिकाकाे कला सुन्नपाईयाेस धन्नयबाद♥️♥️♥️
@tekrajgiri3954
@tekrajgiri3954 2 жыл бұрын
सुप्रीम मल्ल नेपाल को बेस्ट singar हरेक बिधामा best of luck suprim riyal singar
@ayushrai820
@ayushrai820 2 жыл бұрын
भविष्य उज्वल छ सुप्रीम बाबुको भ्वाईस जित्नु पर्छ सबैले भोट गरी दिनु होला
@kajaljoshi1376
@kajaljoshi1376 2 жыл бұрын
धेरै धेरै शुभकामना मेरो ज्वाइ साब लाई ❤️❤️❤️❤️❤️❤️
@tikashahi4483
@tikashahi4483 2 жыл бұрын
😂😂😂
@Shubas10
@Shubas10 2 жыл бұрын
😂😂😂😂😂😂😂
@bhimsaud6658
@bhimsaud6658 2 жыл бұрын
Vote garanu Kajal sister
@baburampokhrel1319
@baburampokhrel1319 2 жыл бұрын
Jwai sablai Maya matrai hoina dherai dherai vote halnu ni .....
@subashdjr6409
@subashdjr6409 2 жыл бұрын
कोहो फेरि जुवाइसाब फेरि😁😁
@poonamshresthavlogs12345
@poonamshresthavlogs12345 2 жыл бұрын
कडै भिडन्त भयजस्तो छ आज बाल गायक र गायिकाको ।दुबै प्रखर बाल कलाकार। प्रगतिको सुभकामना सबै बाल कलाकार लाई।
@khadkabharat3826
@khadkabharat3826 2 жыл бұрын
कडै भयो होइ
@saipalmusic6905
@saipalmusic6905 2 жыл бұрын
सबै इन्द्रेणी हेर्ने सुभचिन्तक ले अलिकति भोट गरेर भए पनि सुप्रीम मल्ल लाई जिताई दिनु होला ! यो नै सहि प्रतिभा हो voice if kids को ! शुभकामना बाबु सुप्रीम मल्ल लाई 💘💘💘💘💘💘💘
@anitalimbu7566
@anitalimbu7566 2 жыл бұрын
बहुप्रतिभाको धनी सुपृम भाइलाइ मेरो हजाराउ like छ आगामी दिनहरु को लागि अग्रिम शुभकामना /पाइल पाइलामा सफलता मिलोस
@padamchhatyal3757
@padamchhatyal3757 2 жыл бұрын
सुप्रिम भाइ ,बहिनी र सम्पूर्ण ईन्द्रेणि टिमलाई धेरै धेरै धन्यवाद अनि सधै भरि यस्तै यस्तै प्रतिभाहरुकाे खाेजिर संरक्षण गरिरहाेस्।।🎂🎂🎂
@bikramdahal6019
@bikramdahal6019 2 жыл бұрын
kzbin.info/www/bejne/sH3bm4Rmn9-ibbs
@dnkhadkaxetry3607
@dnkhadkaxetry3607 2 жыл бұрын
बहु प्रतिभा को धनी राम्रो बाबू हाम्रो बाबू को र इन्द्रेणी कि सानी नानी प्रतिभा कि खानी को दोहोरी खुब मज्जाले सुनियो कति आनन्द को टक्कर हो बरै खुशी ले गद?आयो हाम्रो प्यारो भाइ voice off kids मा सबैले भोट गरेर सपोट गरौ है 🙏🙏❤️❤️
@bikramdahal6019
@bikramdahal6019 2 жыл бұрын
kzbin.info/www/bejne/sH3bm4Rmn9-ibbs
@clovevange4432
@clovevange4432 2 жыл бұрын
ताडिफ गर्ने शब्दनै छैन बाबू र नानीहरू काे सरस्वती का बरद शन्तान शुभकामना 💕💕💕💕👌👌👌👌
@sadgamer-bd5xi
@sadgamer-bd5xi 2 жыл бұрын
All good morning bahini vai ko gana sunda ta vok Tickhill harayo hi hajur diuti jana ni birdine vaiyo eakdami damix
@ramashahi8272
@ramashahi8272 2 жыл бұрын
❤️❤️
@Rajkaushila
@Rajkaushila 2 жыл бұрын
छत्र दाजुले सहयोग गर्दै हुनुहुदो रैछ सुप्रीम भाइ लाई सफलताको शुभकामना बाबु
@bimalkhatri7471
@bimalkhatri7471 2 жыл бұрын
सुप्रीम भाई एकदमै ट्यालेन्ट छ स्याम राना दाईको डानस त झनै खतरा छ
@shashisambahamphe6567
@shashisambahamphe6567 2 жыл бұрын
साह्रै मनपर्ने गायक सुप्रिम बाबु,सधैं प्रगतिको बाटोमा अघि बढिरहनु हाेला शुभकामना छ।
@janukakoirala4087
@janukakoirala4087 2 жыл бұрын
सम्पुर्ण बालकलाकार लाई सम्मान छ अनि सुपृम बाबुलाइ जितको शुभकामना छ
@anjuale8268
@anjuale8268 2 жыл бұрын
आहा स- साना नानी बाबु को सारै राम्रो दोहोरी अझै आगादी हुँदै जानू अनि इन्द्रेणी को सम्पूर्ण tim लै मनै देखी धन्यवाद 🙏
@rajeshmalla5739
@rajeshmalla5739 2 жыл бұрын
यो ईन्द्रेणी कार्यक्रमले पक्कै The Voice Kids मा सुप्रिम लाई सहयोग पुर्याउने छ।
@दर्पणजीवन
@दर्पणजीवन 2 жыл бұрын
भाईको नाम अनुसारको काम रहेछ बधाई....उज्ज्वल भविस्यको कामना साथै सानि बहिनीहरुलाई पनि.....। झकास इन्द्रेणी परिवार...
@sabinakholaula7052
@sabinakholaula7052 2 жыл бұрын
तिम्लाई भेट्न आकोछु दकुर,यस्तै हुन्छन् सुदुरका ठकुरी wow भाई दामी शब्द
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
सामन्ने ज्ञानकाे पनि चर्चा भयाे अझै प्रगतिकाे सुभकामना सुप्रिममल्ल र अायुषा रबिनाबसेललाइ
@ghanashyambogati2169
@ghanashyambogati2169 2 жыл бұрын
आहा सुप्रिम बाबु यति सानो उमेरमा यति निखारिएको आवाज दोहोरी त्यस्तै शुभकामना बाबु❤️❤️
@सेवारोमाङसेबुङ
@सेवारोमाङसेबुङ 2 жыл бұрын
सुप्रिम नानुको सबै कडा र उत्कृष्ट छ ,यो बाबुको जोडी रबिनासँग एकदमै मिल्छ ।
@shankarbahaduroffical425
@shankarbahaduroffical425 2 жыл бұрын
सबै बाल कलाकार हरुलाइ उच्च सम्मान छ ।एउया बिन्दुमा अबसय पुग्नय छ्न सबै भन्दा पहिला त यो संस्कार अनि संस्कृतिको घर इन्द्रेणी अनि मन्दिर को पुजारी कृष्ण कंडेल लाइ उच्च सम्मान छ।सबै सबैलाई यो चिसो मौसममा न्यानो नमस्कार 🙏🙏🙏🇳🇵
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
सुप्रीम बाबू / आयुषा & रविना नानीको निकै रमाइलो दोहोरी आजको 😜जय इन्द्रेणी🙏
@mgrbasu9606
@mgrbasu9606 2 жыл бұрын
👍👌🙏
@deepakbc808
@deepakbc808 2 жыл бұрын
अरुभन्दानी सुपृम बाबुलाइ अहिले भोटको खाचो छ सबै दर्शकहरुले अत्यधिक भोट गरेर voice of kids को बिजेता बनाउन आग्रह गर्दछु।।
@jibanthapa5192
@jibanthapa5192 2 жыл бұрын
Tha voice of kids Nepal काे सुर्पिन भाइलाई अग्रिम शुभाकामना
@bikramdahal6019
@bikramdahal6019 2 жыл бұрын
kzbin.info/www/bejne/sH3bm4Rmn9-ibbs
@mangal.484
@mangal.484 2 жыл бұрын
सबैभन्दा , पहिला त मं द भ्वाइस अफ किड्स लाई धन्यवाद दिन चाहन्छु ,, किन भनेदेखि यति राम्रो, कला भएको , सानाे बाबुलाई संन्सार भरि चिनाउने काम गर्नु भयाे ,, अनि ,, अायुषा ,, नानि ,, , रबिना , नानि झनै ,,सुपर
@bijayaranabhat4212
@bijayaranabhat4212 2 жыл бұрын
नेपाली लोक सङ्गितको एउटा अनुपम उपहार हो सुप्रीम भाई। Keep on moving forward beta. You have the shining future ahead.
@jyotijyoti2815
@jyotijyoti2815 2 жыл бұрын
बाल कलाकारलाई सममान गनु अति राम्रो अनि रमाइलो लागिरहेको छ सबै इन्देणि टिम र समपुणलाई नमस्कार 🌈🌈🌈🌈🇳🇵🇳🇵🙏🙏😍😍😍
@lalitkhadka9469
@lalitkhadka9469 2 жыл бұрын
आज धेरै रमाईलो होला जस्तो छ भाई बहिनी हरु लाई उज्जल भविष्यको शुभकामना सम्पुर्ण इन्द्रेणी टीम लाई बधाई छ
@suratoli1204
@suratoli1204 2 жыл бұрын
😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@dhurbabasnet4192
@dhurbabasnet4192 2 жыл бұрын
ईन्द्रेणी मा अहिले सम्म आएका बाल गायक मध्येमा सबभन्दा ट्यालेन्ट गला कला ले भरीपुणॅ आज यि बाबु लाई हेरेर आश्चर्य लाग्यो ।बाबुको उत्तररोतर प्रगति को कामना सहित शुभकामना ।
@laxmidahal1091
@laxmidahal1091 2 жыл бұрын
प्याराे भाई कृष्ण कण्डेल तगाएत सबैजनालाई नमस्कार सा साना भाईबैनि अति नै राम्राे छ याेकला लाई मनैदेखि सन्मान गर्दछु हाम्राईआउदा दिनका कर्णधार र देशका गहना हुन सधै सफलै सफलता मिलाेस धेरै धेरै आशीर्वाद छ🙏👍️
@m.s6675
@m.s6675 2 жыл бұрын
सुप्रीम र रबीना आयूषा बीचको दोहोरी टक्कर राम्रो लाग्यो,प्रगति होस,धन्यवाद ईन्द्रेणी
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ। अाहा सुप्रिम मल्ल ठकुरी बाबुको बहु प्रतिभा कला गला छ,बाबुलाई सबैले सपाेट गरौँ ।
@bikramdahal6019
@bikramdahal6019 2 жыл бұрын
kzbin.info/www/bejne/sH3bm4Rmn9-ibbs
@nrnthakuri7416
@nrnthakuri7416 2 жыл бұрын
बहु प्रतिभाको धनी सबैको प्यारो मान्छे सुप्रीम बाबुराजा लाई हृदय देखि उच्च सम्मान सहित हार्दिक बधाई तथा शुभकामना ❤️❤️
@बिष्णुपुनमगर
@बिष्णुपुनमगर 2 жыл бұрын
सुप्रीम ठकुरी मल्ल वाओ बाबू दामी सुपर फर्फेक्ट भोइस गाउनी शैली voice kids मा सफलता को शुभकामना !सम्पुर्ण देश बिदेश बाट भोट गरि मल्ल बाबुलाई अगाडि बढाउनु पर्छ !
@omprakashbhujul6264
@omprakashbhujul6264 2 жыл бұрын
धेरै राम्रो स्वोर सुप्रीम मल्ल थकुरी भाका धेरै धेरै बधाई छ्नी बाल कलाकारलाई?
@omprakashbhujul6264
@omprakashbhujul6264 2 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏🥀🥀🥀🥀
@basundaratech243
@basundaratech243 2 жыл бұрын
सुप्रिम बाबु आयूषा रबिना नानू लाई मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद र शुभकामना सदा सदा सुखी रैरहून पित्री दाईनाहून हिड्दा ठेस नलागोस नूग्दाकेस नझरोससबै को हाई हाई हुनु र चारै ढोका चारै दिसा खुल्ला हून निरोगी हुनू कूनैकिसीमका रोगहरुले आक्रमण गर्न सधैँ भरी ईस्वर साथमारैरहून सरस्वती को बर्दान् पाएका छौँ अझैं पनि अनगिन्ती सरस्वती को बर्दान् पाऊन् भन्दै फेरिपनी ईन्द्रेणीटिम का सन्चालक डाइरेक्टर मात्र नभई कृष्ण भगवान जस्तै माहान ब्यक्तित्वो लाई मेरो तर्फबाट सलोट र मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद का साथै सम्पूर्ण ईन्द्रेणीटिम लगायत त्याहाँ उपस्थित हुनुभएको सम्पूर्ण कलाकार र बाद्यबादन लगायत बूवा आमा दाजु भाउजू भाई र बुहारी र नानी बाबु बैनी दिदीहरु सम्पूर्ण मा मेरो तर्फबाट हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु धन्यवाद 🌺🙏🙏🌺🌻🙏🙏🌺🙏🙏🌺🙏🙏🌺🌻👏🙌🌺👏🙌🌻👏🙌🌺🌻✍🏾🤝🏿🌺✍🏾🤝🏿🌻✍🏾🤝🏿🌺
@laxmistha9717
@laxmistha9717 2 жыл бұрын
हाम्रो हैन राम्रो लाई हेरेर ईन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्ण दाजु भाई तथा दिदि बहिनि हरु ले सुप्रीम babu लाई the voice of kids काे विजेता बन्न धेरै भन्दा धेरै भोट गर्दिनु होला 🙏🏻🙏🏻🙏🏻🙏🏻
@bikramdahal6019
@bikramdahal6019 2 жыл бұрын
kzbin.info/www/bejne/sH3bm4Rmn9-ibbs
@gopalkm5184
@gopalkm5184 2 жыл бұрын
अनि के अायुसा काे गाउने अाि बाेल्ने शैली बहुत अनुसाित छ । उच्च प्रगतिकाे कामना
@tikaramrijal3329
@tikaramrijal3329 2 жыл бұрын
लु हेरौ है सबैले धेरै दिन पछि अायो बाल कलाकारको दोहोरी सम्पुर्ण इन्द्रेणी टिमलाई मिठो सम्झना
@indrabahadurpokhrel5550
@indrabahadurpokhrel5550 2 жыл бұрын
धन्यवाद ईन्द्रेनी अनि पशपती शर्मा साथै जेरी मा।
@niranjanneupane3823
@niranjanneupane3823 2 жыл бұрын
सारै मन् पर्छ सुप्रीम बाबु आगामी दिनमा अझ पर्गती भएको देख्न पाइयोस्♥️♥️♥️♥️
@jagatbohara2394
@jagatbohara2394 2 жыл бұрын
सुदुरकाे चेलाे सुप्रिमलाइ हार्दिक बधाई छ देउडा र दाेहरीमा अब्बल बन्दै जाउ यश क्षेत्रका बाल प्रतिभालाई पनि हाैसला देउ ।
@tulasalamichhane9380
@tulasalamichhane9380 2 жыл бұрын
सुप्रिम भाइकाे मन्द मुस्कान सहितको गीत गाउने शैली राम्रो छ।सफलताको शुभकामना बाबु😘😘😘😘😘😘
@bikramdahal6019
@bikramdahal6019 2 жыл бұрын
kzbin.info/www/bejne/sH3bm4Rmn9-ibbs
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 жыл бұрын
आहा कति मिठो दोहोरी गीत स साना भाइ बैनीहरुको। यसैगरी अगाडी बढदै जानुहोला। शुभकामना ❤️💜💙
@bikramdahal6019
@bikramdahal6019 2 жыл бұрын
kzbin.info/www/bejne/sH3bm4Rmn9-ibbs
@bhawanis8000
@bhawanis8000 2 жыл бұрын
सुप्रीम मल्ल भाई लाई सुभ कामना अल टीम लाई धन्यवाद छ
@pabitragautam8400
@pabitragautam8400 2 жыл бұрын
हाम्रा साना कलाकार नानीहरुप्रति बधाईदिन चाहन्छु ।धन्य,धन् कलियुगका भगवान कृष्णकाेरुप धारण गरेर यश धरतिमा प्रकट हुनुहुने कृष्ण कढेल भाइ साथै ईन्द्रेणी समुहमा रहनुहुने सम्पूर्ण कलाकारहरुमा हार्दिक, हार्दिकधन्यबाद उनै शृष्टिका कृष्णले हजुरहरुलाई सदा सदा रक्षागरुन यही शुभकामना दिन चाहन्छु ।
@ramrimal2930
@ramrimal2930 2 жыл бұрын
सुप्रीम मल्ल ठकुरि प्यारो भाइको सारै राम्रो कला आधुनिक, लोक, ठाडेा,भाका सबै गाउन सक्ने भाइको क्षमता लाई अझ प्रबर्द्धन गर्न जरुरी छ।
@bikramdahal6019
@bikramdahal6019 2 жыл бұрын
kzbin.info/www/bejne/sH3bm4Rmn9-ibbs
@olinepalese7586
@olinepalese7586 2 жыл бұрын
सुप्रेम भाइ को कला अतभुत छ Voice of kid ko हेरो
@pragatikiranranarana528
@pragatikiranranarana528 2 жыл бұрын
सबैको मन मुटुमा बस्न सफल आयुषा गौतम रबिना बसेल र भ्वाईस अफ किड्स को हिरो सुप्रीम मल्ल ठकुरी
@tikakc6674
@tikakc6674 2 жыл бұрын
पछिल्नो बालकलाकार मध्य सुप्रिम मल्ल भाई अाउदा दिनमा देशको एक नम्बर मा पर्ने छन हिरो हुन भाई शुभकामना 3 जना भाइ बहिनी हरुलाई
@goodnews2565
@goodnews2565 2 жыл бұрын
आज धेरै दिन को प्रखाई पछी यती आनन्द आयो ल बधाई छ सम्पूर्ण टीम लाई ❣️❣️🙏🙏
@bibekbudhaofficial4779
@bibekbudhaofficial4779 2 жыл бұрын
सुपृम बाबू को कला देखेर त के भन्ने र तारिप गर्ने शब्द नै आएन मलाइ सब्दबिहिन छु म त बाबू Best of Luck बाबू कसैले नेपाली Music लाई उच्छ सिखरमा पुर्याउछ भने त्यो सुपृम बाबू हो ।।
@Rameshbaduwal4257
@Rameshbaduwal4257 2 жыл бұрын
नेपाली साङित आकाशमा एक दमै उदाउदो तारा सुपृम बाबुको साङित यात्रा एक दमै सफल रहोस 🎵 साथै आयुशा र रबिना बुनुको साथमा ईन्द्रेणी हेरौ है हजुर सबै जना !! साथै सुपृप लाई भोटिङ गरेर माया गरिदिनु होला धन्यवाद 🙏🌈🌈🌈🌈🌈🌈 जय ईन्देणि
@dhanbahadurkhadka.9516
@dhanbahadurkhadka.9516 2 жыл бұрын
यति सानो उमेरमा नै यत्तिको प्रतिभा भएका बाल कलाकारहरूलाई धेरै धेरै सफलताको शुभकामना छ।🌹🌹🌹 सुप्रिम मल्ल ठकुरीको त झन कुरै नगरौं । जे होस धेरै रमाइलो लाग्यो, अझै उन्नति प्रगति को कामना गर्दछु।❣️❣️❣️।
@रेजिनासुनुवार
@रेजिनासुनुवार 2 жыл бұрын
आमा हो एता त धेरै रमाइलो भएको रैछ तिनै जाना बाल कलाकार भाइ बैनीको प्रस्तुति सारै राम्रो छ सफलता को सुभकामाना छ श्याम भाइको निर्त्य सारै मन परेउ 👌👌👌
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 24 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 71 МЛН
Dr Zakir Naik Program #5 October night #live #zakirnaikbayan
3:05:51
Quiet Night: Deep Sleep Music with Black Screen - Fall Asleep with Ambient Music
3:05:46
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 24 МЛН