इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@superman-wq7jr5 жыл бұрын
धेरै धेरै धन्यवाद इन्द्रेणी टिम लाई
@bambirendra99475 жыл бұрын
नानिको अदभुत कला छ नानिलाई बधाई छ
@jibanratgaiya21125 жыл бұрын
Kati ramro xa hai sunau sunau lagirahanxa
@lazzitneupane80015 жыл бұрын
Sani nani ko kala herda sarai khusi lagyo badhai xa nani
@rajendragurung63285 жыл бұрын
👍
@gangagiri80715 жыл бұрын
कमला भन्दा त आयुशा गौतम बैनी को शब्द चयन अति राम्रो छ बधाइ प्रगती को शुभकामना छ बैनिलाइ इन्द्रेणी टिम का सम्पुर्ण लाइ
@santoshrimal48815 жыл бұрын
कसैलाई उ भन्दा उ राम्रो भनेर दाजन्ने काम गर्नु राम्रो होहिनकि हजुर ।मानिस जन्मे पछि अाफना भन्ने ले जस्तो संस्कार दियो तेस्तै हुने हो कमला ले नि धेरै सिकि सकेको छ। तेसैले पहिलो नम्बर पहिला नै हो।
@pravinido56195 жыл бұрын
Ho
@malatithapamalatithapa12135 жыл бұрын
१००%
@laxmitamang1465 жыл бұрын
Yes ho
@pabitrachapagain81805 жыл бұрын
Kamala is Kamala
@gautamaayusha85675 жыл бұрын
नमस्कार🙏🙏🙏🙏🙏🙏म आयुषाको बाबा मेरो छोरिको प्रर्तिभालाई सारै मन पराउनु भयको छ देश विदेश बाट बधाई शुभकामना दिनुहुने भगवान रुपि हजुर हरु सबै मा कोटि कोटि प्रणाम जय इन्देणि जय लोक गित ।।
@buddhaknowledge65105 жыл бұрын
नानी भबिस्यको लोक दोहोरी जोगाइ राख्ने खम्बा हो । नानिको प्रगतिको कामना अनि नानीको पढाईलाई हजुरहरुले अलि ख्याल गरिदिनु होला मेरो अनुरोध छ ।
@arjungautam30985 жыл бұрын
नानी को कला कुनै professional कलाकार को भन्दा कम छैन ! नानिको उज्ज्वल भबिस्यको कामना र लेखनाथ जि नानी को स्वास्थ र पढाई मा नि ध्यान दिनुहोला है कुनै असर नपरोस् है
@suryajoti30315 жыл бұрын
छोरिको प्रतिभा राम्रो छ
@suwashpathak5 жыл бұрын
# big fan of indreni# 🌈 (🇳🇵🇳🇵🇳🇵🇳🇵visit nepal 2020🇳🇵🇳🇵🇳🇵🇳🇵) लाईभ दोहोरीको राजा रबिन लामीछाने "गोर्खाली" र पछिल्लो समयमा निकै चर्चित आयुशा गौतम को प्रस्तुति धेरै-धेरै राम्रो र आजको नाच पनि उत्तिकै उत्कृष्ट छ, बधाई छ नानी आयुशा लाई प्रगती को शुभकामना !!! जय 🌈 इन्द्रेणी ❤️❤️ टोली र देशको सिपाही कृष्ण कंडेल दाई ।
@श्रीकृष्णश्रीराम5 жыл бұрын
आयुषा छोरी तपाईंको मात्रै छोरी होइनन् हामी सम्पुर्ण नेपाली को छोरी हुन् यस्तो अतभुत कला भयकी छोरी जन्माउने आमा बुवा लाई कोटि कोटि नमस्कार छ
@amritsapkotaofficial5 жыл бұрын
आयुषा बैनिको शब्द धेरै गहकिला छन सम्मान गरेर बोल्छिन शुभकामना छ…
@pradipgautam72335 жыл бұрын
अब हजुर सङ गाउने रहर गरेकी छिन यदि हजुर ले यो मौका दिय धेरै अभारी हुने थियौ हजुर
@shantaghimire99915 жыл бұрын
Amrit Sapkota सार्हे राम्रो गीत नानीको
@amritsapkotaofficial5 жыл бұрын
@@pradipgautam7233 जि न हुनि के छ र सबै समय को चाजो पाजो मिलाएर गर्न सकिन्छ नि…
@prembasnet63785 жыл бұрын
Amrit sir nani ko hjr sanga geet gaaune dhoko garaki xan please hjr le ni sath dinu hola !!
@prembasnet63785 жыл бұрын
Aba nanu ra hjr ko dohari sunna man xa hjr!!
@laxmikhadka1260 Жыл бұрын
बाउ छोरि को। बहुतै दामि अति सुंदर। सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना जति हुन्छ। हादिक सुभकामना होस् भन्ने चाहन्छु आगमि दिनमा अझै राम्रो होस् होस् भन्ने चाहन्छु
@tilakrampokhrel71835 жыл бұрын
आयुषा बहिनिको शब्द शब्दमा दम छ, निकै सरल र सभ्य तरिकाले गाउने क्षमतालाई मान्नै पर्छ, बहिनिको सधै जय होस ,
@potatotomato96605 жыл бұрын
पछिल्ला पुस्ताकी बालगायिका आयूषा गौतमलाइ मन पराउने जति यता हाजिर हुॅम❤❤💕🙏💕❤❤
@bhimbahadurkuwar20245 жыл бұрын
वा क्या कला छ नानी को कमला नानी भन्दा धेरै अगाडी बड़े तीमी तीम्लाई मेरो तर्फ बाट धेरै धेरै शुभकामनाएं छ।।👍👍👍
@christinamagar96035 жыл бұрын
आज मेरो दमौली बाट आमा दिदी बहिनीहरु जानू भएको रहेछ । खुशी लाग्यो जय इन्द्रेणी । दमौली बाट हेर्नू भएकाले ठोकौ लाइक ।
@PahiloKhabar5 жыл бұрын
*निकै कडा कमला भन्दा पनि यिनको शब्द शब्द मा दम छ कमला भन्दा नानिनिको भबिस्य उज्वल छ यति सानो उमेरमा यस्तो झन उमेर पुगे कस्तो हुनेहोला*
@haribohara21654 жыл бұрын
Romrox dohori
@PahiloKhabar4 жыл бұрын
Why??
@purbelikanxisagunrai89864 жыл бұрын
Mero bata barabar x thanku 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻❤💪💪💪
@badripaudel98485 жыл бұрын
दोहोरिमा हजुर भनेर गाउदा सारै गारो हुन्छ तर नानु ले कति राम्रो सग मिलायकी हुन सलाम छ नानु
@Dhading.khabar5 жыл бұрын
यस्तो प्रतिभाको जन्म दिने आयुसाको बाबा ममि अनि इन्द्रेणी टिमलाई बधाई
@rimalramesh75085 жыл бұрын
आयुषा र रबिन लामिछाने मन पराउनु हुनेहरु यता हाजिर हुम त
@jeevankarki93605 жыл бұрын
कृष्ण सर लगायत सम्पूर्ण उपस्थिति कलाकार महानुभाब लगायत ईन्द्रेणी टिमलाई सलाम अाज सानी नानी र रविन दाकाे दमदार मा रमाइलो गरिदै वा धेरै राम्रो छ।।अाज ईन्द्रेणीका कलाकार सबै जना देखन पाएकाेमा झन खुसी भएकाे छु।।खिमा सिस र छत्र सर काे दाेहाेरी हेर्न मन छ अब धेरै भयाे खिमा सिस काे दाेहाेरी नहेरेकाे ।
@BhimPoudel5 жыл бұрын
आह! कति रमाइलो हो आज त सबैले हेरेर Share गर्दिनुहुन अनुरोध गर्दछौं ।।
@ashokjamarkattel13715 жыл бұрын
Aba hjr saga ko kaila aauxa??
@mamunilimbu53715 жыл бұрын
आबो होजुर संगा कोइले आऊ छा ता भीम सिर
@hemrajlamichhane90145 жыл бұрын
Hjr Kata harako
@prajwalrogu41074 жыл бұрын
@@hemrajlamichhane9014 z😣
@meghnathbhandari48695 жыл бұрын
अतिनै राम्रो प्रतिभा भएकि आयुशा नानी धन्यवाद इन्द्रेणी कार्यक्रम लाई ।
@balkrishnathapa29625 жыл бұрын
नमस्कार 🙏🙏सम्पूर्ण लाई कति धेरै गार्हो छ बुबा र छोरि को शिर्षक भुमिका निभाए को मा ,,, धेरै धेरै धन्यवाद छ।रबि दाई लाई बुवा को भुमिका निभाउनु भएको मा। जेरि को अर्को रुप अायुसा बैनि हो ।अायुसा नानि को सब्द धेरै गहकिला छन् । अाफु भन्दा अग्रज लाई कति सम्मान छ। अागामी दिन को लाखौं लाखौं शुभकामना नानु 💐💐💐
@shankarpariyar56045 жыл бұрын
दाेहाेरिमा हजुर भन्ने शब्द लायर गाउन धेरै गाराे हुन्छ।तर नानिले कति सजिलाे तरिकाले धेरै ठाउँमा हजुर लायकिछिन।जाेडदार तालि,,,,,
@purnasunam23205 жыл бұрын
Tali 👏👏👏👏👏👏
@santoshadhikari78115 жыл бұрын
शंङकर दाइ को ठाडो भाका कहिले अाउछ प्र तिश्रमा
@grpkonlinecreation32605 жыл бұрын
🖐️🖐️🖐️🖐️💞😊
@Notaphily5 жыл бұрын
कमला भन्दा चौखण्ड !!
@purnasunam23205 жыл бұрын
@@santoshadhikari7811 m pani parkhaima xu
@keshabrimal54755 жыл бұрын
आयुशा नानी अदभूत छ्य्मता को ननि सलाम
@sumantamang97565 жыл бұрын
आयुषा र रबिनको दोहोरी मन पराउने जति यता👇👇👍👍👍👍👍
@KC_vlog275 жыл бұрын
यि बहिनि को प्रतिभा देखेर मलाई लाग्छ कि अझै ४०_५० वर्ष सम्म नेपाल को लोक सस्कृति मर्दैन यस्तै यस्तै नयाँ प्रतिभा को उत्पत्ति हुने हो भने ❤️🇳🇵 👇👇
@hiramkthapa98304 жыл бұрын
Tv
@krishnadangi9965 жыл бұрын
शब्द मान्नै पर्छ धन्यहो यतिसानो उमेरमा फटाफट टुक्का फर्काउन सक्ने खुबी देकै हुन भग्वानले best of luck आयुशा
@omprkasomprkash14755 жыл бұрын
रबिन दादा गरोछ
@aashikagautam6495 жыл бұрын
मेरि छोरी को आज भन्दा अगाडी को गीत हरुहरु लाई जस्तै यो गीत लाई पनि माया गर्नुहुन्छ भन्ने आसा गरेकी छु ।कहि कतै गल्ती हुन गयको छ भने सुधार्ने मौका दिनु होला ।मेरो छोरिको लागि हजुर हरु नै भगवान हो । इन्द्रेणी परिवार लाई हृदय देखिनै नमन ।
@राजश्रेष्ठ-त6ख5 жыл бұрын
भबिस्य उज्ज्वल छ दिदी नानुको अब चिन्ता लिन पर्दैन 💃💃
@Bhujel-z8u5 жыл бұрын
धेरै धेरै राम्रो छ
@UmeshKumar-db3yn5 жыл бұрын
साचै कस्ति राम्रि नानि जन्मायको क्या दिज्यू सरस्वतिकै रुप छ नानि को यस्ति नानि जन्माउने आमा बाबा लाई कोटि कोटि धन्यबाद
@magarsangit11895 жыл бұрын
Nanu akdamai tilent xan Didee
@dhitanadai7515 жыл бұрын
Nice cccx
@vistakomencalcvkc83465 жыл бұрын
धेरै दिन को पर्खाइ पछि बल्ल आयो हाम्रो गोर्खाली हिरो रबिन ब्रो र नंया प्रतिभा आयुसा नानी को बधाई को साथमा अग्रिम सफलता को सुभ कामना साथै धेरै धेरै धन्यवाद कृष्ण सर लगायत इन्द्रेणी परिवार लाई
@omprkasomprkash14755 жыл бұрын
आयुशा बहिनिको दोहोरि चाहि होहै
@vistakomencalcvkc83465 жыл бұрын
@@omprkasomprkash1475 हजुर सर एक दम राम्रो
@susmamukhiya62795 жыл бұрын
सभ्य र सरल गाउने कला नानु को मान्नै पर्छ ।अझै प्रगति को कामना गर्द छु । र अभिनय नि उस्तै राम्रो गर्छिन । यो होनि प्रकिर्तिक बरदान भनेको त।
@santoshkanxa73455 жыл бұрын
सफता को शुभकामना ।।। शब्द को खानी छ नानु संग
@buddhimayabaniya69944 жыл бұрын
Tika poudelkorashifal
@devboharaofficial37745 жыл бұрын
सायद यो बैनिको दोहरी रिपिट गरेर हेर्ने म मात्र हुला जति हेरिपनी हेरम हेरम लाग्ने कोहि छ भने यता हाजी गरम है
@premserpali54195 жыл бұрын
गित गाउदा अरुलाइ सम्मान का साथ गाउने अनि टुक्का जस्तको तेस्तै फर्काउने ।।।। अनि बुनु को गित गाउदा त्यो हातको हाउभाउको Fan भैसकेको छु।।।।।
@Notaphily5 жыл бұрын
कमला भन्दा चौखण्ड !!
@premmagar63895 жыл бұрын
धेरै पछि अायाे अायुषा गाैतम अनि रबिन दाजु काे दाेहाेरि अब हेरिन्छ मजाले सम्पुर्ण ईन्द्रेणि तिमलाई हार्दिक नमन गर्न चाहान्छु जय गित जय सङ्गित नानु लाई उज्जल भबिस्याकाे कामना हाल kuwait बाट है
@deepaksunarlamjungnepal36195 жыл бұрын
इन्द्रेणी आए पाछी आयुसा बहिनी फ्यान कोको हुनु भयोत हजुर।
@shankarpun87994 жыл бұрын
i am
@sanjaylama64685 жыл бұрын
आयुषा गौतम नानुको शब्द चयन र, गाउने शैली एकदमै राम्रो लाग्यो र, तला Comment हेर्दाहेर्दै मेरो आँखा बाट आँसु नै झरेको पत्तै पाइन शुभकामना छ नानुलाई 🙌
@ameeshdhungal19565 жыл бұрын
आयुशा नानी ले सरस्वतीकै वरदान पाएरै होला लोक दोहरीमा एस्तो अद्दभूत क्षमता ......शब्दहरू कति राम्रा..... नानीको सुस्वास्थ्य यबम उत्तरोत्तर प्रगतिको लागि भगवान संग प्रार्थना गर्दछु।रबिन भाई लाई नि धेरै धेरै धन्यवाद.......
@limuprasad34415 жыл бұрын
आयुषा नानुको शब्द शैली अनि गितको मर्म सहि तरिलाले फर्काउछिन जस्ताको तस्तै भाका अनि अनुशाशन । यस्तै गर्दै जाने हो भने भविश्यको कर्णधार लोकदोहोरी गायिका हुनेछीन मलाई धेरै मन पर्यो नानुलाई धेरै धेरै बधाई छ यसरी नै अगाडी बढ्दै जानू शुभकामना छ
@mahendragoodkumal64705 жыл бұрын
सलाम आयुषा बुनु लाई प्रोफाइल भरियोस मतलब भएन शेयर त हजार गरिन्छ। यो नानी लक्ष्मी को स्वरूप लिएर जन्मेको रैछिन ।उत्तर उत्तर प्रगतिको कामना ।इन्द्रेणी टिमलाई बधाई ।बेला बेलामा यो नानीको प्रस्तुति हेर्न पाइयोस् हजुर इन्द्रेणी उज्यालो पर्ने र इन्द्रेणी ७ रंग मध्ये एक रंग हो ।
@thedarkanas82115 жыл бұрын
बिचरा रबिन दाजु लाई त एता न उता परिन्🤣🤣🤣🤣आयुषा को दोहोरी हेर्न मन पराउने जति एता हाजिर होइ 🙏🙏🙏🙏👈👈👈
@narayandhungana81735 жыл бұрын
कति राम्रा शब्द , कति सभ्य नानीको प्रतिभा असाध्य राम्रो छ धन्यवाद इन्द्रेणी टिमलाई यस्ता प्रतिभा ल्याउनु भयकोमा
@श्रीकृष्णश्रीराम5 жыл бұрын
छत्र जि ले यक्दमै राम्रोसँग गाउनु भएको थियोे छोरी आयुषा सङ यस्ती राम्री सस्कारी छोरी लाई जन्म दिने आमा बुवा लाई धेरै धेरै धन्यवाद छ
@YTAnkitrasaily12345 жыл бұрын
प्रतिभाको खानी दोहोरीको रानी आयुशाको दोहोरी मन पर्ने जति यता 👇️👇️ ✋✋✋ गरुम त ।
@dharmasilwal52055 жыл бұрын
अायुषा नानु तिम्रो प्रतिभालाई नमन,अनि ति सहयोगि मनहरुलाइ सलाम ,
@Rk-st8lt5 жыл бұрын
🌈🌈🌈🌈🙏🙏🙏 आयूषा र रबिनदाई को फ्रेन जति एता ✋✋💓💓💞💞 👇👇
@modagiree25115 жыл бұрын
Raju khadka म पनि हो
@संगीतप्रेमी-ह4ष5 жыл бұрын
रबिन दाइले गाउनुभएको गितको टुक्काको जवाफमा अझै राम्रो सग टुक्का मिलाएर फर्काउनुको साथै रबिन दाईलाई सम्मान गरेर हजुर भनेकि छिन , यस्तो अध्भुत कला बहिनिको मैले कुनै शब्दले बर्णन गर्न सकिन बैनी तिमिलाई धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्न चाहन्छु , Best wishes bunu ❤️❤️
@mr.naraharitiwari51685 жыл бұрын
"त्याहा बसेर हल्या छौ मज्जासङ्ग कस्तो लाछ नसक्दा बच्चा सङ्ग "I have no words too appreciate your singing all the best dear Aayusha sis keep singing.
@xdsb28115 жыл бұрын
कमला भन्दा पनि कडा छ नानी धेरै धेरै शुभकामना छ नानीलाई।
१ नम्बर मा म परेको कमेन्ट् गर्न मा अरु पनि छिटो छिटो कमेन्ट् र लाइक शेयर गरिहालौ है
@bijay94465 жыл бұрын
Thulo kam garnu vayxa aaj tw khana pani khan pardhaina hola 😃😃
@SauravOli5 жыл бұрын
मलाई पनि हेर्नु ल Subscribe गरे झनै राम्रो हुन्थ्यो kzbin.info/www/bejne/baC6i5WDrryjj5I
@sitasapkota80105 жыл бұрын
सारै रमाइलो लाग्यो नानु को त
@kapilkhadka32525 жыл бұрын
धेरै प्रतीक्षा पछि रबिन र आयुसाको दोहोरी बल्ल आज आयो है,इन्द्रेणी नछुटाइ हेर्ने ,रबिन र आयुशा लाई मन पराउने जति हाजिर गरौ है ✋✋✋
@tulshibohara52935 жыл бұрын
आयुषा गौतम बैनि असाध्यै राम्रो गित गाऊ नु भो धंन्य वाद बैनि लाई र रबि लामी छान्या। भाई लाइ र नाच्ने सानि बैनि लाई नि धंन्य वाद । इन्द्रेणी ए बि सिउटलाई सलाम छ ल।
@santoshpariyar92435 жыл бұрын
नानु आयुषा लाई जन्म दिने आमा बुवा प्रती सम्मान छ है | ल सबैले साथ सपोर्ट गर्नुपर्छ है
@chandrabc19845 жыл бұрын
रबिन लामिछाने,आयुसा नानू को फ्यान यता है साथी हो,,शब्द अनुप्रास त नानू को कडा छ कसम!!
@nandaramkharel70675 жыл бұрын
jare lai jetxen sane chore la dhanabad nanu
@milansarki82225 жыл бұрын
wow क्य दामी गाको बुनुले🙏🙏एकपटक खिमा दि र छत्र sar को दोहोरी सुन्न कोको सहमत हुनुहुन्छ हजिर गरम 🌹🌹
@tivohs96505 жыл бұрын
गित नै भन्ना जन्म दिएको रैछ भगवानले हैट कति गहकिला शब्द चयन गर्न सक्या यो बाल्यअवस्थामै
@jhalakkarki95025 жыл бұрын
त्या बसेर हल्या छौं मज्जा स कस्तो लाछ नसक्दा बच्चा सं वा रे वाह।great salute 🙏
@dudhadevkota20835 жыл бұрын
all the best aayusa god bless u
@sanchalal49205 жыл бұрын
अायुषा छाेरी एकदमै भाग्यमानी छिन र बाबा अामा पनि धेरै भाग्यमानी हुनुहुन्छ अायुषा नानी काे बाेलीमा नै सरसाेती माता ले बाँस गरनु भएको छ भगवान् ले सधैं भरी साथ दिई रहाेस
@lovelykunwar70355 жыл бұрын
यो प्रोग्राम को म एक सानो शुभ चिन्तक हु तर आजको कार्यक्रम मा गीत अनि सम्मान को मिश्रण मा छोरिको दोहोरी सुन्दा खुसिको साथमा चकित छु !! कस्तो सस्कार सिकाएको आमा बाबुले यो सन्देश मुलक सुचना पनि हो !यति सानो नानी एक शव्द पनि तलमाथि भएन !म संग सम्मान गर्ने कुनै शव्द नै छैन बाँस सलाम छ छोरी तिम्रो उज्ज्वल भबिस्री को कामना गर्दछु !!
@dipenmagar68545 жыл бұрын
नानी को पर्तिभा लाई मान्नुपर्छ कमला भन्दा पनि कडा
@dipendraghimirebhaijee67065 жыл бұрын
अायुषा को भविष्य साँच्चै उज्वल छ,यस्ती छोरी लाई जन्म दिने अामाबावु झनै महान ,,जयहोस्🙏🙏 #dipendraghimire क्लिक गरौ यस्लाई पनि हजुर
@kashichandrabhandari10535 жыл бұрын
अायुसा नानि र रबिन लामिछान्या काे मिठाे दाेहाेरि उति राम्राे नाच बहिनि काे
@kalpanatamang67225 жыл бұрын
Hajur vanni sapdale get gayaki xin e nanile tar malai ramro lagyo ho sake sama aafu vanda thula sanga get gauda hajur vanni sapda ramro xa nani ho yasarinai age baddai jhanu yai xa mero shuva kamana nani aaisa
@gurungni19075 жыл бұрын
Kasto duniya xakka parne adbhud kala watching from Singapore god bless you nannu keep it up
@milanbk15695 жыл бұрын
म नी हेर्न लागे है दोहोरी आयुषा बैनी र रबिन दाई लाई मन पराउने जति Hit like 😍😍😍😍😍🤗🤗🤗🤗🤗
@suryajoti30315 жыл бұрын
हिऊँ चुलिमा हिऊमा कति मीठो नाचेका नानीहरू दामी लाग्यो नाँच सम्मान छ
@krishnabhandari49725 жыл бұрын
यति सब्य सब्द चयन ले मनै छोयो यो बहिनि आयुशा गौतम को उज्वल भबिस्यको कामना , , रबिन भाइको त कुरै नगरम सम्मान छ !! जय गित जय सङ्गित!!
@rajkumardhakal95015 жыл бұрын
आयुशा नानीको गित गाउदाको शब्द चयन असाध्ऐइ राम्रो र उत्कृष्ट छ। नानीलाई सफलताको शुभकामना । को को लाई नानी को गायन मन पर्यो यता हाजिर हौ त।😍😍😍
@milankhatri42005 жыл бұрын
आयुशा नानिको अदभूत क्षमतालाई साम्मान छ साथ्मै उज्वल भविस्यको कामना अनी लाईभ दोहोरीको राजा रबिनजीले प्रत्येक दोहोरीमा बेग्ला बेग्लै बिषय बस्तुबाट गीत उठान गर्नु हुन्छ हजुरको कलालाई नी सम्मान छ
@narayanipahari53305 жыл бұрын
हे भगवान के हो यो कहाँबाट आएको यत्तिका मिठासले भरिएका शव्द हाउभाउ उस्तै जती सुन्दा पनि मन भरिएन सम्मान छ सानु तिमीलाई यसैगरी सदैव सफलताको हार्दिक शुभकामना कृष्ण दाजी हजुरको साहस र आफ्नोपनले यो सबै सम्भव भएको हो पशुपतिनाथले सधैंभरी यसैगरी हजुरमा हौसला प्रदान गरुन् सम्पूर्ण इन्द्रेणी परिवारलाई मनदेखि हार्दिक नमन
@nabingahatraj81295 жыл бұрын
अग्रज गायक प्रेम राजा महत ज्यु को हिउचुली हिउँ भन्ने गित लकभक २० बर्ष पुरानो जस्तो लाक्छ आजको कार्यक्रम धेरै राम्रो छ तर पुस्कल शर्मा जि लाई पनि ल्याउनु पर्यो कृष्ण कडेल सर
@krishnalamsal73695 жыл бұрын
धेरै प्रतीक्षा पछि यो दोहोरी हेरियो।खुशी लाग्छ यस्तो प्रतिभा देख्दा।
@धरमदैलेखिरावतकोट5 жыл бұрын
आज को पनी सारै रमाइलो दोहोरी जय इन्देणी हजुर हरू का दिन सुख रहुन
@gomamagar91935 жыл бұрын
भन्ने सब्द छ्रैनन् नानू एकदमै राम्रो छ गीत wowowo
@LaxmiTamang-k9k3n11 ай бұрын
😂😂😂😂
@prabeentimilsena23525 жыл бұрын
खिमा जि को हासो मा मन मा खुसी हुने जति यता💗💗💗💗💗💗
@krishnapoudel62285 жыл бұрын
यस्तो चाल ले दोहोरी गित गाउन्न आफ्नै बाबा भन्न नि मन लाउन्न ! सानू तिमिलाई लाख सलाम छ ! प्रगती को कामना तिमिलाई !!
@रामकृष्णपौडेल5 жыл бұрын
शब्द चयन थेगो अनुप्रास अनुसासन सवाल जवाफ कहि कतै खोट लगाउने ठाउँ छैन नानुलाई सफलता को धेरै धेरै शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹💘💘💘💘💘
@भोजबिसीदेउडाप्रेमी5 жыл бұрын
रविन र आयुषा गौतम को फ्याँन जति यता हाजिर हुन होस । नानि को प्रतिभालाई हिर्दय देखि सलुट छ ।।
@lalmanipandey74884 жыл бұрын
ईन्द्रनी टिम र विशेष किस्ण कडेल दाई लगायत सबैलाई सलुट छ मेरो म कतार देखि जोडीयको छु नमन छ सबैलाई मेरो
@manjupariyar32525 жыл бұрын
बधाइ छ छोरी आइसा सफलता को शुभकामना उज्यालो नेपाल inderi 🙏🙏🙏🙏
@premmagar63895 жыл бұрын
धेरै राम्राे राम्राे शब्द ले प्रहार गर्ने बहिनी अायुषा गाैतम तिम्राे उज्जल भबिस्या काे कामना गर्दछु खिमा राेका मगर पनि देखियाे यसपालि धेरै रमाईलाे हुरै हुरै
@gaugharkimagarnikanxi39865 жыл бұрын
वाह नानू तिम्रो कलालाई सम्मान छ ! अझै प्रगती गर्दै जानू नानू ! नानिको फ्यान यता हाजिर हौ त कति हुनुहुन्छ??? साथै मेरो च्यानल पनि subscribe गरिदिनुहोला धन्यवाद !!
@padamnepal63115 жыл бұрын
गाउँ घरकि मगर्नी कान्छि kun channel ho hjr ko
@bishnuchhetri6055 жыл бұрын
म छु त हजुर यकदम ठुलाे फेन
@gaugharkimagarnikanxi39865 жыл бұрын
@@padamnepal6311 गाउँ घरकी मगर्नी च्यानल हो हजुर
@sureshshahi30363 жыл бұрын
hunxa sali
@laxmiraj8085 жыл бұрын
सरस्वति मातालाई सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलाम छ
@pcrawal70995 жыл бұрын
नमस्कार म पनि दार्चुले🙏🙏
@laxmiraj8085 жыл бұрын
@@pcrawal7099 नमस्कार कता हो दार्चुला मेरो त पस्ती हो
@pcrawal70995 жыл бұрын
मेराे अागर हाे हजुर
@jayantmagar49935 жыл бұрын
Wow baba aama pani kati bujhaki dherai dherai badhai xa hajur haru lai. Ma uk bata ma nepal aauda vetxu nanu lai ❤❤❤❤❤❤❤❤love you baby😘😘😘😘
@maheshsubedi41645 жыл бұрын
Naniko khubi lie mannai parxa ! She is god gifted!! Keep it up nanu !!!
@santoshmahar12115 жыл бұрын
सम्पुर्ण इन्द्रेणी टिममा सलाम छ धेरै राम्रो दोहोरी नानीको प्रगतिशिल पाइला अगाडी बढी राखुन शुभकामना हाउ भाउ भन्ने हो भने जेरि भन्दा कम छैन
@kismatsharma80415 жыл бұрын
जे गर्छिन अब यिनी नानी ले गर्छिन लाइफ दोहोरी कि रानी हुन यिनी नानी हाउ भाउ वा वा नानी वा वा एति सानो उमेर मा यो खुबी नानी जन्मेकै दोहोरी गाउन हो राबी दाइ त हुदौ हुनुहुन्छ राजा धेरै मज्जा आयो आज को दोहोरी ले अझै पर्गती गर्दै जानू है
@kamalsargam5 жыл бұрын
प्यारी बहिनी आयुसाको बारेमा बोल्ने मौका दिने इन्द्रेणी परिवारलाइ हार्दिक धन्यवाद मेरो बिचार सुन्न 1:18:26
@gautamaayusha85675 жыл бұрын
आयुशा हजुर को पनि त छोरी बैनी हो नि बोल्नुपर्छ भाइ ।
@ramaregmisigdel40525 жыл бұрын
राम्रो छ
@rupapangeni10445 жыл бұрын
Wow Aayusa chhoree all the best
@binduadhikari67525 жыл бұрын
आयुषा सानु तिम्रो मिठो बोली तिम्रो हाऊभाऊ र सम्माननीय शब्दहरु जती हेरे पनी मेरो मन भरीदैन, तिमी जती बोल्छेऊ मिठो त्यतीनै मेरो आँशु बर्सन्छ आशीर्बाद छ सानु तिमीलाई, राम्रो पढ्नु यो भन्दानी धेरै ज्ञानी हुँनु सानो 👍❤️
@thagendramagar41565 жыл бұрын
आयुषा नानिको प्रतिभालाइ देखेर म नतमस्तक भए।सुरु देखि अन्त्य सम्म आफ्नो track मै रहेर गीत गाएको र आफू भन्दा आग्रजलाइ हजुर भनेर respect गर्ने शैली पनि मन पर्यो। शुभकामना छ नानुलाइ ।
@amardiwan7595 жыл бұрын
Reetukumari.df
@bibaslimbu68805 жыл бұрын
अायुशा नानि अत्भुत कला,क्षमता भएको सानो उमेरमा , यस्तो हरूलाई ईतिहाँसमा नाम कायम रख्नु को लागि क्निज बुकमा लेख्नु पर्छ/
@madankarki40285 жыл бұрын
प्रतिभालाई प्रोत्साहन र हौसला दिने दुखी पीडितको उद्वार गर्ने मन्दिर हो इन्द्रेणी 💕💕💕
@UmeshKumar-db3yn5 жыл бұрын
अदभुत कलाकि भण्डार आयूषा नानि बधाई छ नानि
@osnepal78115 жыл бұрын
प्रेम राजा महत लोक दोहोरि को राजा नै हो । मलाई प्रेमराजा दाइ का गितहरू असाद्धै मन पर्छ र हेर्दा सुन्दा धेरै अानन्द अाउछ ।सलाम छ प्रेमराजा दाइ।
@yadunathsapkota20805 жыл бұрын
सर्ब प्रथम इन्द्रेणीमा लोकदोहोरीका राजाप्रेम राजा महत दाजुलाइ कोटी कोटी सलाम ।बाउ छोरी रबीन र आयुषाको दोहोरी विस्व प्रसिद्दहुनेछ। फेरी नाच्ने दुइ दिदी बहीनी को अपार नाचले सुनमा सुगन्ध छरिरहेको छ।सबैलाइसलाम छ।।।।।।
@kadelkamalkumar56235 жыл бұрын
यहि एपिसोड को प्रतीक्षा मा थिए धेरै दिन पछि आज आएछ उज्ज्वल भबिश्यको शुभकामना नानू ❤️
@prembasnet63785 жыл бұрын
Same here
@ramharishrestha78365 жыл бұрын
आज आयुषाको प्रस्तुति अस्ति राजु परिवार सग भन्दा नि हजार गुना उत्कृष्ट छ।सारै राम्रो ट्र्याकमा गित गाउदा अचम्मित भए।बधाई तथा सफलताको शुभकामना छ।आज प्रेम दाजुले पुरस्कार दिनु भन्दा अगाडि नै आयुषालाई दस हजार दिनु हुन्छ भनेर मैले पनि अनुमान लगाएको थिए।हाल कुवेत
मेरो मनको रानी खिमा आयपछी ईन्देनी कति उज्यालो भको छ i love u khima
@chhugsangdomalama79034 жыл бұрын
Wow 1on kada balgaika Ayusha nanu salam cha timro telantd lai God bless u nanu keep it up 🙏👍💖💖💖
@Ujirpunmagar5 жыл бұрын
अत्ति राम्रो छ बाबा छोरि को गीत ! शुभ कामना छ दुबै जान लाई आगामि दिन मा पनि 🌈🌈🌈🌈🌈🌈go ahead ...?
@shreerambhandari10625 жыл бұрын
नानुको अदभूत कलालाई सलुट छ ।अनि रबिन दाइले यो पैसा चोरेको प्रसङ्ग धेरै दोहोर्यायर सानी नानू लाई अलि अफ्ट्यारो मा पार्नु भयो कि जस्तो लाग्यो बच्चालाई यौटै प्रसङ्गमा धेरै शब्द जुटाउन गाह्रो हुन्छ नि त ।
@dolmalama50245 жыл бұрын
Malai pani testai lagiyo Tara pani Nanu pachi parena
@purnathapasalyani8515 жыл бұрын
दर्शन नमस्ते सबै लाई लौ आसा आसै म बसेको थिय आज त आयछनै म त हेरन सुरु गरे best of luck
@ईश्वरकोसच्चापुत्र5 жыл бұрын
अहिले सम्म को उत्कृष्ट दोहोरी प्रोग्राम ~धन्यवाद कृष्ण कडेल ब्रो #अति नै ट्यालेन्ट प्रतिभा भएका कलाकार हरु ईन्द्रेनी मा भित्र्याउनु भयो!
@yaggabk80365 жыл бұрын
सानि नानी को नाच त सारै दामी लाग्यो ! नानी लाई समान छ र आगामी दिन को लागि शुभकामना छ !! 💐💐💐💐💐💐
@gomabhandari59935 жыл бұрын
जिन्दगीको गोरेटोमा सानी नानी को तोते बोलीमा गीत आइसकेछ खाना खाएर आए हैं अब चाहिँ मज्जाले हेरिन्छ सुनिन्छ कति रमाइलो हो
@kapilkhadka32525 жыл бұрын
नमस्कार हजुर , मज्जा आयो आजको दोहोरी ।
@gomabhandari59935 жыл бұрын
@@kapilkhadka3252 हजुर नमस्कार होनी असाध्यै रमाइलो आरामै हुनुहुन्छ?
@sattyakura64725 жыл бұрын
लामो समयको पर्खाइमा बल्ल हेर्न पाइयो । तेस्रो मा परियो।हेर्दै कमेन्ट गरियो।
@durgatiwari23055 жыл бұрын
राम्रो छ नानुकोगित
@SauravOli5 жыл бұрын
मलाई पनि हेर्नु ल Subscribe गरे झनै राम्रो हुन्थ्यो kzbin.info/www/bejne/baC6i5WDrryjj5I
@lalitarailalitarai87545 жыл бұрын
ठूलो जेरि को टप अर्को सानो जेरि अायछ
@sapnadevi28325 жыл бұрын
Very nice pic siss
@vikasawi41685 жыл бұрын
रबिन लाईसारै मन परछ
@bishnuchaulagain7285 жыл бұрын
अायुषाले गाएको अाज सम्मकै राम्रो शव्द चयन अनि गित पनि ।।
@premsagarchudali27075 жыл бұрын
हुने बिरुवा को चिल्लो पात भनेको येहि हो God bless you नानू अझै प्रगती गर्दै जानू आज पानी मज्जा आयो