श्रीमानको हातमा साङ्गलाले बानेर पार्वती बि.क.ले अर्जुन खड्कासंग गाउँदा ज्ञानेन्द्र शाहीले यस्तो भने

  Рет қаралды 166,706

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 4 күн бұрын
सबभन्दा पहिला दिपेन्द्र पौडेल सर लाई बिशेष धन्यवाद। उहाँ ले यो जोडीलाई अर्जुन खड्का जी सम्म पुर्याई उहाँले आफ्नो चैनल बाट अन्तरवार्ता पछि दोहोरी पनि प्रस्तुत गर्नुभयो।म जस्ता धेरैको इच्छा चाहना एकपटक ईन्द्रेणी सम्म पुर्याई दिनु भन्ने थियो र सारंगी संसार हुदै आज फेरि ईन्द्रेणी मा अर्जुन सरले ल्याइ आफै संग दोहोरी पनि प्रस्तुत गर्नुभयो। पार्वती जी को स्वर निकै राम्रो छ। दोहोरी क्षेत्रले खोजेकै कला गला छ। अब भने ईन्द्रेणी मा पाइला पार्नु भयो केही त हुने छ।
@BiplobGiri-k5c
@BiplobGiri-k5c 4 күн бұрын
Àwà tv00000099900000⁰0⁰⁰⁰⁰∅😅😅😅😅😅😅😅😅😊
@NepaliAmal
@NepaliAmal Күн бұрын
😭😭😭😭😭😭😭👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌👌👌👌👎🏻👎🏻👎🏻👎🏻👈👈🤙🏻🤙🏻🤙🏻👆👉🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🤲🏻🤲🏻🤲🏻🤲🏻🦾🦾🫶🏻🫶🏻🫶🏻👏🏿👏🏿👏🏿🤟🏿🤟🏿👋🏾👋🏾🤚🤚🖖🖖🖐🖐✋️✋️👌👌👌
@NepaliAmal
@NepaliAmal Күн бұрын
😁😁😁😁😁😁😁🤣🤣🤣🤣🫠🫠😉🤩🤩😍🤣🤣😝😝🤪😜😛🤑🤭🫡🫡🤔🤫🫣🫣🫣🫣🤐🫡🫡🤐😋🤑🤑🤑🤗🤨🤮🤮🤮🤮🤥🤥🥶🥵😱🥱🥱👅👅👅👅👅👅👅
@santilamichhane1803
@santilamichhane1803 3 күн бұрын
साह्रै मन छुयो आजको कार्यक्रम अर्जुन खड्का ज्यू लाई धेरै धन्यवाद 🙏 छुवाछुत विरुद्ध एकजुट हुन आवश्यक छ पार्वती बैनीलाई सबैले सहयोग गरौ! ज्ञानेन्द्र शाही ज्यू ले विशेष कदम गरिदिनु अनुरोध छ!
@KishanKishanban
@KishanKishanban 4 күн бұрын
पार्वती बिक्र बहिनीलाई सहयोग मिलाेस सहयोग लाई सलाम छ पार्वती बहिनीको गित सुनेर म धेरै राेए पार्वती लाई धन्यवाद छ जय नेपाल जय भगवान् 🎉🎉🎉
@supadeauralionlinetv1697
@supadeauralionlinetv1697 4 күн бұрын
यस्तो लुकेको पीडा र प्रतिभालाई मिडियामा ल्याउन ठूलो योगदान गर्नुहुने दिपेन्द्र पौडेललाई विशेष धन्यवाद 🙏❣️ बिचरिको समस्या छिट्टै समाधान होस र उहाको श्रीमान लाई चाडै निको भएको देख्न पाइयोस 🙏
@MunaGurung2050
@MunaGurung2050 4 күн бұрын
दिदि हजुरले हिम्मत नहार्नु हे भगवान यो दाईलाई छिट्टै सन्चो होस
@muktiprasadaryal4818
@muktiprasadaryal4818 4 күн бұрын
साह्रै मन छोयो, ईन्देरणीलाई धेरै धन्यबाद
@KishanKishanban
@KishanKishanban 4 күн бұрын
अग्रज कलाकार अर्जुन खड्का सर र प्यारी पार्वती बिक्र बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ याे दाेहाेरी गित सुनेर आँसु झर्याे धन्यवाद भाई बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉
@yamnathBhandari-q9b
@yamnathBhandari-q9b 4 күн бұрын
कारुणिक छ बैनीको गित इन्द्रेनिलाइ धेरै धेरै धन्यबात।
@SabitaPariyar-eo3se
@SabitaPariyar-eo3se 4 күн бұрын
🙏🙏मन छोयो यो मार्मिक गीतले।
@belkumarisunar690
@belkumarisunar690 4 күн бұрын
भाइ लाई शिघ्र स्वास्थ्य लाभको कामना अब इन्ड्रेनि मा पुग्नु भएको छ सहयोगी हात हरू पनि धेरै भेटिन्छन् धन्यवाद 🎉🎉🎉🎉🎉कृष्ण दाईको जय होस् 🎉🎉🎉🎉❤❤❤❤
@naranaryal5124
@naranaryal5124 4 күн бұрын
आज माननिय सभासद ज्ञानेन्द्र ज्यु इन्द्रेणी मा आउनु भएछ सम्मान छ जय स्वाभिमान जय इन्द्रेणी 🙏🌹🇳🇵🇳🇵🔔💞🥰 सम्मान यस गीत का सर्जक प्रति नीकै भावुक बनायो
@omgurung6003
@omgurung6003 4 күн бұрын
इन्द्रेणी को जय हो यस्तो पीडितलाई सहयोग गर्नु भकोमा
@chandragurung2567
@chandragurung2567 4 күн бұрын
ईन्द्रेणी भगवान को बास ठाँउ हो कृष्ण भाई को ठूलो देन छ ❤❤❤❤🎉🎉🎉🎉🎉
@Topjungchandthakuri
@Topjungchandthakuri 4 күн бұрын
साह्रै मार्मिक दोहोरी गित आजको , सम्पूर्ण कलाकारहरुलाइ सम्मान छ , जय कृष्ण , जय इन्द्रेणी ❤️🙏
@ramabastola-eh5jo
@ramabastola-eh5jo 4 күн бұрын
इन्द्रेणी टीमकाे जय🙏🙏🙏 सहयाेगी मनबाट सहयाेग मिलेर प्रकाश भाइ लगायत अरु पिडितहरुकाे पनी उपचार हुन सकाेस्
@shivarimal8011
@shivarimal8011 4 күн бұрын
भाइ लाई शिगरहसुवासथिय लाभको कामना🙏🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵जय जय इनरेणी 🙏🙏🙏♥️♥️♥️
@sagarkhati983
@sagarkhati983 4 күн бұрын
याे कुरा सबैले सुन्नु जरुरी छ बिशेश गरि नेपाल सरकारले सुनुपरछ धेरै धेरै शुभकामना किषण कडेललाई
@NilPandey-o4y
@NilPandey-o4y Күн бұрын
यी भाइ लाई सन्चो होस शुभकामना छ तर जे भने ने यो जाती छुवाछूत कहिले सकिने वाला छोइन चाहे जे भन्नुस तेहि इन्देणी मा बसेका मान्छे हरु ताली बजाका छ्न आफ्नो घर मा परो त ??? अरु को घर देक्दा सबै ले भन्छन आफ्नो मा पर्दा तेहि हो हालत ।। अरु केही समय लाग्छ
@durgabahadur7769
@durgabahadur7769 3 күн бұрын
सबै भन्दा पोइला दिपेन्द्र भाइ अनि अजुन खड्का अनि मान नेया ज्ञानेन्द्र जीउ होल इन्द्रेणी किष्न कडेल भाइ शुभ कामना❤️🙏
@BheemMogar
@BheemMogar 4 күн бұрын
सारै मन रोयो यस्तो दुख देख्दा 😭😭😭😭
@hariacharya6034
@hariacharya6034 4 күн бұрын
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
@manbahadurkhatri2853
@manbahadurkhatri2853 4 күн бұрын
माननीय ज्ञानेन्द्र शाही आज ईन्द्रेनी आएको देख्दा मलाई अति राम्रो लागेको छ सबैलाई विशेष माया एबम बिरामी दाइ लाई छिटो नोको होस भगवान पशुपति नाथ सङ्ग प्रथना गर्दछु म प्रदेशी मान बहादुर खत्री हाल साउदी बाट ।।
@KishanKishanban
@KishanKishanban 4 күн бұрын
क्यान्सर मृगौला फेल भएर कति मानिस मरेको छ अकालमा सरकार काे केही पनि तयारी छैन बाढी पहिरोले भुकम्प ले कति मरे सरकारलाई चिन्ता छैन भष्टाचार गन्न ठिक छ अब देश बनाउने भनेको युवा नेता ज्ञानेन्द्र शाही सर रविन लामिछाने सर हुनुहुन्छ संविधान जलादियाे भनेको गित ले भनेको सही कुरा अर्जुन खड्का भाई लाई धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂🎉🎉🎉
@KishanKishanban
@KishanKishanban 4 күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर अर्जुन भाई पार्वती बिक्र बहिनी हामाे प्यारो नेता ज्ञानेन्द्र शाही सर जय भगवान जय कृष्ण भगवान् ❤😂😂🎉🎉
@chandraguru-8482
@chandraguru-8482 3 күн бұрын
माननीय ज्ञानेन्द्र शाहि र ईन्द्रेणि सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद
@hastasunar2020
@hastasunar2020 2 күн бұрын
धेरै धेरै धेरै धन्यवाद छ दिपेन्द्र सरलाई समपुण ईन्द्रैणी टिमलाई 😢😢😢😢😢😢😢😢😢😢😢😢
@binodgurung3535
@binodgurung3535 3 күн бұрын
आत्ति नै मिठो साथै मार्मिक गित आर्जुन खडका जि र पार्बती बहिनी को । सबै दर्शक हारु लाई रुवाउनु भयो ।
@bishalmahar25
@bishalmahar25 4 күн бұрын
आहा धेरै पछि मेरो प्रिय भाइ अर्जुन खडका को दोहोरि इन्द्रेणी मा देख्न सुन्न पाइयो धेरै धेरै धन्यवाद अर्जुन भाइ र बहिनि लाइ!पार्वति बहिनिको को बुडा को स्वस्थ्य लाभको कामाना छ हे भगवान पर्वति बहिनिको श्रीमान लाइ छिट्टै निको होस दिमाख सन्तुलन मा आवश भगवान कृष्ण दाइ अब म हजुर लाइ कुन शब्दले सम्मान गरौ कुन शब्दले धन्यवाद दिउ म सङ्ग कुनै शब्द नै भेटियन शिर झुकाइ नमन छ कृष्ण दाइ हजुर लाइ!अरु यि नेत सेता त सबै एउटै हुन यिनिहरुको त के कुरा गरौ हजुर लाइ नै छ कोटि कोटि नमन 🙏🙏🙏🙏 तर कृष्ण दाइ हजुर लाइ भेडियो कलमा न धेखे धेरै भैसके हजुर को माया ले यता चाति चर्कि राछ कुनै दिन समय मिल्छ भने सनो कुरा गर्नु नि है हजुर दाइ धेरै लामो समय सङ्ग होइन 1 मिनेट भए हजुर को याद केहि दिन को लागि त कम हुन्छ😢😢😢!जय इन्द्रेणी ,जय कृष्ण दाइ🙏🙏🙏🙏🙏
@KhadgaBaral
@KhadgaBaral 4 күн бұрын
सारै पिडाको गित गाउनूभयो।।❤❤❤❤❤❤❤❤
@sagarthapa9290
@sagarthapa9290 Күн бұрын
धेरै धेरै राम्रो लागेहो आज किनकि आज ज्ञानेन्द्र शाही जी ले जातिय बिबेत कुरा शाही बोल्नु हुन छ र कृष्ण कडेल दाई ले पनि धेरै धेरै राम्रो काम गर्नु हुन्छ धेरै धेरै धन्यबाद र शुभकामना छ 🎉🎉❤❤
@abhisekhthapa-hj4cz
@abhisekhthapa-hj4cz 4 күн бұрын
अति मर्मिक जीवन भएछ भगन सङ्ग पर्थाना छ छिटै निको होस स्वास्थ्य लाभको कमना ❤❤❤
@ShalikramPandey-c9x
@ShalikramPandey-c9x Күн бұрын
आजको दाेहाेरीमा अर्जुन र पार्वतीका शब्दले भावुक बनायो साथै पार्वतीले पाउनु भएको सहयोगले खुसी लाग्यो अब छिट्टै प्रकाशकाे स्वास्थ्यमा सुधार भएको देख्न पाईयाेस
@kamalbomjan4925
@kamalbomjan4925 4 күн бұрын
यो यथार्थ जिबनको कथाहरु गितका माध्यमबाट ईन्द्रेणी बाट सुन्न पाइयो । भ्रस्टचारि दलाल नालायक सरकार सम्म पुगोस् साथै सिघ्र स्वास्थ्यलाभको कामना ।
@shankarshrestha8859
@shankarshrestha8859 Күн бұрын
अति भावुक मार्मिक भय बैनी समाज ले गरेको कु प्रथा र बिबेध लाई 10 बर्ष आन्दोलन गर्दा नि हट्न सकेन अझै लाग्छ समय यो लडाइ लदिरहने छ जातिय बिबेध हटाउन अब दलित जनजाति भनेर नेताकार्यकर्ता ले हटाउनु पर्छ संविधानबाट नै 2 जात हुनुपर्छ अब 💞💞😭😭😭😭
@chakgurung3175
@chakgurung3175 Сағат бұрын
भाईको सीध्र स्वास्थ लाभको शुभकामना , बाहिनी क‍ो आँट हिम्मत बढोस, सफलताको शुभकामना ❤❤❤
@NirutaPariyar-z5s
@NirutaPariyar-z5s 4 күн бұрын
साह्रै मन छोयो सम्मान छ हजुरलाई😢😢🙏🙏
@nitulawati123
@nitulawati123 2 күн бұрын
सारै मिठो आवाज आहा सुन्नमा आनन्द आयो सिघ्र स्वास्थ लाभको कामना प्रकाश भाई
@bishalmahar25
@bishalmahar25 4 күн бұрын
कृष्ण दाइ हजुर लाइ सयौ जुनि सम्म भगवान ले सु स्वस्थ्य दिर्घायु राखि दिनु होला भगवान कृष्ण कंडेल ज्यु लाइ !पार्वति बहिनि को गित सुन्दा सुन्दै अँखा मा आशु आयको थाहि पायन 😢😢😢पर्वति बहिनि कुनै दिनमा तिम्रो नि सुख को दिन आउला पर्खनु होस एक दिन समय आउछ धर्य हुनुहोस
@sarmilashresta
@sarmilashresta 17 сағат бұрын
सुरूकै गित मै भाबुक भय म 😥😥😥😥😥😥😥छिटोभन्दा छिटो सन्चाे हाेस भाइ ❤❤❤❤
@chandrapandey3551
@chandrapandey3551 4 күн бұрын
यो बहिनीको परिस्थिति देखेर र गीत सुनेर त म एक्लै धेरै रोयं है यस्तो कसैलाई नपरोस कृष्ण सर अस्ति मात्र आउनुभएको अहिले नाम भुलें वहाँले ठीक पार्न सक्नुहुन्छ होला सर सबैलाई सहयोग गर्नुभएको छ यो बहिनीलाई पनि धेरै सहयोग गरिदिनु होला इन्द्रेणी को र सहयोगी मनहरूको सदैब जय होस्
@manjusubedi5579
@manjusubedi5579 4 күн бұрын
🇳🇵❤️🙏🏻🙏🏻 सिघ्र स्वास्थ्य लाभको कामना🎉
@nabinmagar9233
@nabinmagar9233 Күн бұрын
पार्वती बैनि को भिडीओ अन्य मिडीया हरु बाट हेर्दै र सुन्दै आकोथे तर आज ईन्द्रेणि सम्म पुग्नु भयछ खसी लाग्यो र पार्वती बैनि र उहाको श्रिमान लाई साथ सपोट गर्नु हुने सबै सहयोगि मन हरु लाई धेरै धेरै धन्यावाद जय ईन्द्रेण जय गित जय सँगीत🙏🇳🇵
@devrajraj6550
@devrajraj6550 4 күн бұрын
अरु कोही आएको भा कंडेल ले बाटोमै गर सम्मान गर्दथ्यो कर्णाली को सही माननीय जो कर्णाली को अवाज बोल्छ केहि सम्मान छैन
@amritbikramshrestha9962
@amritbikramshrestha9962 3 күн бұрын
"काम कुरा एकातिर कुम्लाे बाेकी ठिमी तिर" भनेकाे यहि हाे ।
@menukaadhikari7194
@menukaadhikari7194 3 күн бұрын
पैसालाई सम्मान गर्ने होला नि त
@BhaiBk-q6h
@BhaiBk-q6h 2 күн бұрын
अति मार्मिक गित पर्स्तुत गर्नु भयो दुबै जना लाई बदाइ छ अनि इन्दिरेनी होल तिम सम्मान ❤❤❤ छ कतार देखि हेर्दै छु 🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦🇶🇦
@laxmishah3208
@laxmishah3208 3 күн бұрын
धेरै बधाई छ।इन्द्रेणी टिमलाई ❤❤
@NareshGalamiMagar
@NareshGalamiMagar 4 күн бұрын
कस्तो खाल्को समाज हो घर परिवार लाई नै भडकाउने ज्ञवाली भाई को गाउँ समाज पुरै लाई कारबाही हुनै पर्छ!
@narendrabk9567
@narendrabk9567 14 сағат бұрын
धेरै भावुक बनायो बहिनीको गीतले।
@LaxmiBaraili-d7q
@LaxmiBaraili-d7q 4 күн бұрын
Dede hjur ko voice ramro xa
@KaranSuname57
@KaranSuname57 4 күн бұрын
दुखि गरिबकाे राेगि काे भगबान इन्द्रेणी टिम लाई बधाई छ
@srijanalamsal8419
@srijanalamsal8419 4 күн бұрын
पार्बती जि को भागे यस्तै रहेछ के गर्नु मिल्ने भए आधा म बोक्ने थिए दाइ लाई छिटो निको हो कृष्ण सर ले हाम्रो साही सर लाई स्वागत थोरै कम भो कि? गित धेरै राम्रो गाउनु भो पार्बती जि र अर्जुन दाइ ले मझा आयो
@sureshkhdka
@sureshkhdka 4 күн бұрын
शिघ्र स्वास्थ लाभको कामना ,धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई 🇳🇵🙏🇳🇵जय नेपाल र नेपालीको
@KHADKABALKRISNA
@KHADKABALKRISNA 3 күн бұрын
सबै सहयाेगी मनहरुकाे हात अघि बढाेस । याे भाइलाई छिटाे भन्दा छिटाे निकाे हाेस ।
@sailendrabahadurRokaya
@sailendrabahadurRokaya 4 күн бұрын
अति मार्मिक र सङ्घर्ष पूर्ण जीवनको यो यात्रामा माननीय ज्ञानेन्द्र शाही ज्युले निशुल्क स्वास्थ उपचारको व्यवस्था गरीदिनुहुन्छ भने आशामा छौ । अनि इन्द्रेणी सांस्कृतिक परिवारका विशेष धन्यवाद
@arjunkhadka9546
@arjunkhadka9546 3 күн бұрын
नमस्कार सम्पुर्ण मा म अर्जुन खड्का , बहिनी पार्बती र प्रकाश को जोडि लाई सबै समक्ष पुराउन आज इन्द्रेणी सम्म आइपुगेका छौ , बहिनी को पीडा र जातीय मुद्दा सामाजकै मुद्दा बनोस अनि यो पीडा पोखिन सहज होस भनेर आफू लाई प्रकाश कै पात्र मा राखेर आज को दोहोरी प्रस्तुत गरेको छु , पार्वती को श्रीमान कै बिषयबस्तु मा गाउनु पार्बती लाई सहज होस भन्ने उद्देश ले हो भन्दै , आज को यो दोहोरी लाई सके जति सेयर र प्रतिक्रिया गरिदिनु हुन अनुरोध गर्दछु ।
@pritamregmi940
@pritamregmi940 3 күн бұрын
हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🎉🎉❤❤❤
@lalsinghdhami7028
@lalsinghdhami7028 4 күн бұрын
Dherai dherai badhai xa inderini team ani aarjun ji lai
@Sarita-thakuri
@Sarita-thakuri 4 күн бұрын
माेहन खड्का र रिता थापाकाे दाेहाेरि चाहियाे सर 0:29
@JituKumar-zw9xf
@JituKumar-zw9xf 4 күн бұрын
No no
@ChetraGurung-b8p
@ChetraGurung-b8p 4 күн бұрын
मन मिले पछि जात को बारे म मान्छे लाई दुख दिने हाम्रो देश को कहिले सम्म हो यसतो भनी रहाने
@bishalthapa5190
@bishalthapa5190 3 күн бұрын
सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!जय इन्द्रेणी ❤❤❤❤
@tarakadariya295
@tarakadariya295 4 күн бұрын
येा भाइलाइ तुरुन्त राँचि लानु एकमिनामा ठिक हुन्छ ।अाफु बस्नुपनि पर्दैन ।खर्चपनि धेरै लाग्दैन।
@booming-p3v
@booming-p3v Күн бұрын
ज्ञानेन्द्र राउटेले बोकाको पुच्छर खाएको छ। त्यही भएर यस्तो मार्मिक वास्तविक गीत गाउँदा भावुक भएर सुन्नु पर्नेमा पूरा हासो छ। चाकमा चुर्ना परेको ।
@kandelyech3243
@kandelyech3243 4 күн бұрын
Good evening everyone Jaya indreni
@dilukandel917
@dilukandel917 3 күн бұрын
कति मीठो स्वर हो के ❤❤
@Amritbk-q2i
@Amritbk-q2i 4 күн бұрын
Good evening 🙏🙏 jay indreni🌹🌹
@yamdhakal6351
@yamdhakal6351 4 күн бұрын
सबै ले सयोग गरिदियको राम्रो
@ammarbahadur2600
@ammarbahadur2600 4 күн бұрын
Bastabik samaj ko pida Geet gaunu vayo Hajur haru laai Dherei Dherei dhannebad
@amritaaryal6659
@amritaaryal6659 4 күн бұрын
Get Well Soon Prakas vai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RabindraChandThakuri
@RabindraChandThakuri 4 күн бұрын
Gyanenandra shahi 🎉🙏❤️
@NaveenMagar-mr1iu
@NaveenMagar-mr1iu 2 күн бұрын
साह्रो भावुक बनायो ।ईन्डेर्णी टिमलाइ👏👏
@chakgurung3175
@chakgurung3175 Сағат бұрын
सारै मर्माहत यथार्थ मा आधारित दोहोरी , ❤❤❤
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 күн бұрын
भयो हो कुष्ण कडेलसर ठुलाबराले आफ्नो ठुलो जातसँग बिहे गर्नुहुन्छ जन्तालाई जातभात छुवाछुत नगरौ भन्नू हुन्छ कृष्ण केलसर हजुरो छोरा ठूलो भैरहनु भाछ हजुरको छोराको बिहे दलितको छोरी सँग गरेर देखाउनु अनि मत्र प्यार प्यार गर्नु अस्थी भखर प्रचण्डले नातिनिको बिहे दलितको छोरा सँग बिहे गराईदेको भा हुन्थ्यो नी प्रचण्डले किन दलितको छोरा सँग बिहे नगर्देको मनी भन्छु छुवाछुत नगरौं मान्छे मान्छे बराबर हौं भनेर आज माननीय ज्ञानेन्द्र शाही ज्युलाई इन्द्रेणीमा देख्दा खुशीलाग्यो
@yamnathBhandari-q9b
@yamnathBhandari-q9b 4 күн бұрын
यो गित सुन्नुहुने सम्पुर्ण ले सहयोग गरिदिनु होला।
@Rajgole-k1e
@Rajgole-k1e 4 күн бұрын
शिग्रा स्वास्थ लाभको कामना सबै जनाले मिलेर सहयोग गरि दिनु होला 🙏🙏
@Pokhara_lok_Suseliofficial
@Pokhara_lok_Suseliofficial 4 күн бұрын
यो अतिनै पीडा र मनको बेदना ले भरिएको वास्तविकता लाई उजागर पारि समाजमा ल्याईदिनु भएको मा सम्पुर्णमा सहयोगी सम्मानित ब्यक्ति हरुमा सम्मान व्यक्त गर्दछौं
@ChhatraShahi-bx7bx
@ChhatraShahi-bx7bx 4 күн бұрын
Raj neta gyanendra shahi
@haarirai5319
@haarirai5319 3 күн бұрын
Sarai mitho swar raxa parbati bainiko👌👌❤
@KalpanaAle-h1z
@KalpanaAle-h1z 3 күн бұрын
Krishna daju hajur le harek pidit lai thau dinu bhako xa pida pokhna dhanne xa hjr lai❤❤❤
@deepikagurung6340
@deepikagurung6340 4 күн бұрын
जो गायक ले गायक ले पनि किन उसैको बुढो बनेर गाएको होला ,,कसरि एस्तो भयो अब जे भएनि नआत्तिनु सब ठिक हुन्छ हामि छौ भनेर सान्त्वना दिने खाल को गाउदा पनि राम्रो हुन्छ होला जस्तो लाग्छ मलाई
@RamSen-hb5kh
@RamSen-hb5kh 4 күн бұрын
जय इन्द्रेमनी❤❤❤
@ChetraGurung-b8p
@ChetraGurung-b8p 4 күн бұрын
बहिनी को सोवार राम्रो छ
@Lalitkuwar-d5v
@Lalitkuwar-d5v 4 күн бұрын
Jaya.indreni
@chudamanisapkota19
@chudamanisapkota19 4 күн бұрын
मन छोयो❤
@reshbahadurkunwar
@reshbahadurkunwar 4 күн бұрын
Amazing indreni program
@sabitrigelal9834
@sabitrigelal9834 3 күн бұрын
Jaya indreni vhabuk dhohori
@amritbikramshrestha9962
@amritbikramshrestha9962 3 күн бұрын
याे ब्यक्तिगत मात्र हाेईन सामाजिक समस्या पनि हाे । यसमा स्थानिय देखि सबै सरकारले चासाे दिनु पर्छ र पिडितलाई औषधी उपचारकाे ब्यवस्था गर्नु पर्छ । सामाजिक साेंच र व्यवहार भने जति छिटाे परिबर्तन भैहाल्ने हाेईन बिस्तारै हुन्छ समय लाग्छ तर यहि कारणले मान्छेकाे ज्यान नै जान हुदैन । प्रसासन खै कहाँ सुतेकाे छ ???
@AnupaAdhikari-i9i
@AnupaAdhikari-i9i 3 күн бұрын
किस्ना बज्गाई दिदिकाे जस्तै स्वर❤❤😊
@DineshRawal-xz7wr
@DineshRawal-xz7wr 4 күн бұрын
राजु दादा शीत पार्बती बहिनी को इन्देणी मा दोहोरी गाउन लाउनु परो कृष्ण दादा
@Sila-n5d
@Sila-n5d 2 күн бұрын
यिनी ठुला जात भनेका हरू यो पनि सोधा है कुनै दिन तिमीहरू बिमारी भएर रगत दिनु परे भनि कुन जात को भनेर सोधा है
@KishanKishanban
@KishanKishanban 4 күн бұрын
भष्टाचार गरिब जनताको पसिना हाे गरिब जनताको सेवा गन्नु धर्म हाे भष्टाचार गन्नु भएको पाप हाे जनताको युवा नेता हुनुहुन्छ गुनासो गरेको हाे मैले खाडीमा आएर युवा युवाती राेएका छ सरकार काँहा छ म ४३ बर्ष काे देश जस्ता जस्तै देखेको बिदेश आएर जनता ले कपडा फेरन सिके सरकारले देश बनाउन सिकेन किन बुजेर भुज पचाएकाे युवा नेता ज्ञानेन्द्र शाही सर बुन्ने हुनुहुन्छ भएको हाे जय नेपाल जय भगवान् 🎉😂❤
@safalmedia6663
@safalmedia6663 4 күн бұрын
मन छुने दोहोरी सबैले साथ सहयोग गरिदिनु होला 🙏🙏
@rajusunchiury9899
@rajusunchiury9899 4 күн бұрын
कृष्ण सर जातिय बिबेद यस्तै हो भने नेपाल मा हिन्दुराज्य नै पुरै सकिन्छ जस्तो लाग्छ किन भने मानिस मानिस मा यति बिबेद छ अनि कसरि हामि ले हिन्दु धर्म राम्रो छ भनेर मान्ने हामि लाइ जुन धर्म ले राम्रो गर्छ तेहि धर्म तिर जादा भयहुन्छनि होइन र त्यो आफ्नै देश को आफ्नै भासा सस्कृति कस्लाइ पो नराम्रो लागेको थियो र तर बाध्याता ले होनि यहि कार्यक्रम बाट हजुर ले पनि अभियान चलाउनु भयो भनि केहि मानिस हरु मा जनचेताना फैलिनि थियो कि मेरो सोचाइ म कुनै कुरा हरु गल्ती भय माफ चाहान्छु
@premkumarirai9734
@premkumarirai9734 2 күн бұрын
Akdam sahe.
@RajuMager-i8e
@RajuMager-i8e 2 күн бұрын
Honi
@chandrapandey3551
@chandrapandey3551 4 күн бұрын
कृष्ण शर अस्ति भर्खर आउने धेरै हंसाउने डाक्टर थिए नि वहाँले ठीक पार्न सक्नुहुन्छ होला सर
@Hasila-f4y
@Hasila-f4y 2 күн бұрын
सेम मेरो पनि यस्तै पिर छ बैनि महिले पनि आमा माेर्दा क्रिया गर्नपायन अनि न्याय पनि पायन पिर नलिनु सबै भन्दा हजुरले साथ नछाेर्नु हाेला ❤️❤️❤️❤️❤️🙏
@dhanbhadursunar2977
@dhanbhadursunar2977 3 күн бұрын
Krishna Dai hjr lai dherai dhanyabad ❤😂
@bimalsunar8165
@bimalsunar8165 4 күн бұрын
छिटै निको होस् 🙏🙏🙏
@KHADKABALKRISNA
@KHADKABALKRISNA 3 күн бұрын
याे गीत समय सान्दर्भिक छ ।
@somraj7012
@somraj7012 2 күн бұрын
पार्बिबैनिलाइ प्रकासभाइको उपचारखर्च र जिबनयापनकोलागिपनि कृष्णकडेलज्युदाइले इन्द्रेणीमै कलाकारकोरुपमा राखेरसम्रछ्यनदिनुपरयो योसुरीलोआवाजको कदरगरेर।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Prakash ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple. ❤❤❤❤❤❤ WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Entertaining Singing: ❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
@hemantakandel5500
@hemantakandel5500 3 күн бұрын
Good evening everyone Nikai utkrista ra dardanak lagyo ajako prastuti Sabai le sahayogi hat badauna paryo Good luck both of you Jaya indreni
@kullbahadur5089
@kullbahadur5089 2 күн бұрын
याे जाेडिलाई देख्दा त अनि त्याे गितकाे भाबले सारै मन छाेयाे
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН