न भिजन छ, न योजना छन् । दिनको अर्बौ रकम हुंडी मार्फत बिदेश गएको छ । दिनमा हजारौ युवा पलायन भएका छन ।सहकारी जस्तै कुन दिन बैंक टाट पल्टिने हुन् थाहा छैन । देशभित्र रोजगारी छैन । सानादेखि ठुला पसले सटर विक्रमा राखेर बसेका छन् । देशका प्रधानमन्त्री अरुलाई सराप्दै बसेका छन् !
@deepakhatawal17 сағат бұрын
प्रहरी प्रशासनलाई किन प्रश्न नगर्ने ?? सिसि क्यामेरा कस्ले फिट गर्न लगायो ?? किन लगायो ??? कति समय देखि रबिको कोठामा सिसि क्यामेरा जडान गरियो ??? प्रहरीलाई साइवर क्र्याइ , नियम कानुन लाग्छ कि लाग्दैन ??? समाचार बाचिका एकोहोरो समाचार प्रसारण किन गरेको ??? रबि को मात्रै हैन मानव अधिकार सबैको सुरक्षित गर्नु र हुनु पर्छ । हावा र एकोहोरो समाचार फुक्दैमा सत्य कुरा असत्य हुदैन सिस्टर ।।।!!!
@123SHANKAR4SHORTS.17 сағат бұрын
😅😅😅😅हासो नि लाग्छ दया नि लाग्यो रा स पा को यो गति अनि हरि बिजोक देखेर😅😅😅😮😮
@deepakhatawal17 сағат бұрын
के प्रहरीले हिरासतमा रहेको ब्यक्तिको कोठामै सिसि क्यामेरा जडान गर्न मिल्छ !!??? के यो मानव अधिकार हनन हैन ???