निकट भविष्यमा लोकसेवा आयोगबाट सोध्न सक्ने प्रश्न १.मुन्दुम पदमार्ग कुन कुन जिल्लामा घोषणा गरिएको छ? उत्तर: सोलुखुम्बु, खोटाङ, भोजपुर र संखुवासभा २.किराँत अस्थाको धरोहरको रुपमा रहेको सप्तकोशिमा रहेको ढुङ्गालाई के भनिन्छ? क) खुवालुङ ख) फक्तालुङ उत्तर: क यो चाहिँ धेरै पटक सोधिसकेको छ।
@nepalinepalikanxo98954 күн бұрын
❤❤❤❤
@ashoksampangrai15074 күн бұрын
👍️👍️
@kiratipawan11635 күн бұрын
bhannuchai mundum lekhnu chai mundhum k garnu khojeko yo yetro news le 😂