पत्रकार ज्यु भाग्यमानी रहेछ जिन्दगीमा पहिलो चोटि होला यति धेरै स्यार स्यार को सम्मान पाएको
@rambahadurrairai17115 ай бұрын
धेरै राम्रो मन भये को चेलीलाई दाइको मेहनती मानिस जसले गर्दा भगवान् ले रक्षा गर्नु पर्छ। india of assam lakhimapur
@ShivaShiva-cr6hi8 ай бұрын
दानी लाई हानी हुदैन कति मीठो बोली हो मेहेनिती दिदी लाई मनै देखि नमन्🙏💕
@rbcreationnepal28478 ай бұрын
आफ्नै गांउघरमा यतिको कर्म र संघर्ष गरि राम्रो आम्दानी गर्नुभएको रहेछ। दुःख सुख आफ्नै ठाउँमा छ तर भिडियो हेरेर खुसी लाग्यो।
@amitpulami90338 ай бұрын
दिजु को कुरा एकदमै जायज लाग्यो।विडम्बना भन्नुपर्छ सच्चा,सोझा कृषकलाई अनुदान पाउन अत्यन्तै गार्हो छ।🌹🙏
@hirathapa49668 ай бұрын
विदेश मा आफ्नो घर खेत बेचेर अर्काको देशमा गएर यही कृषि कार्यमा काम गरे को पाइन्छ ! त्यो पसिना आफ्नै देशमा बगाउन ठीक👌👌👌👌👌👌
@TopBahadurGurung-bk4pe8 ай бұрын
हाम्रो बहिनी को यो मेहनती र सहासिक कदम ले विदेश जाने सम्पूर्ण दाज्यु भाई लाई मेहनत गरे आफ्नै देशमा के हुदैन भन्ने ठुलो उदाहरण दिनु भएका हो, वहां को यो सहासिक सोच र धारना लाई सेल्युट गर्छु । मेरो नाम तोप बहादुर गुरुङ दोर्दी गाउॅं पालिका लमजुंग गण्डकी हो वर्ष २०३५ साल देखी २०६२ साल सम्म मेरो आफ्नै ६०--७० भैंसी र ३०--३५ गाई गोठ भएको मानछे मैं हो। पत्रकार ज्यु ले मेरो जिवन को केही अंशः याद दिलाइ दिनु भयो हुजुर लाई पनि हिरदय देखी नमन गर्छु
@govindagurungtm51948 ай бұрын
बाठी रैछीन् बैनी। पौरखी ज्यानलाई सलाम।
@Aankh22327 ай бұрын
सारो मिठो बोलि चेलिको 😮 धेरै उन्नती प्रगति भएको देख्न पाउ
@bhaktatamu71768 ай бұрын
सरै राम्रो लग्यो कुरा कानी आर्गनिक छ है
@gobindagiri81308 ай бұрын
येस्तो चेतना मुलक भिडओ हेर्न पाओदा खुशी लाग्छ। धन्नेबाद
@aszxcas60608 ай бұрын
सारै मिठो बोली दिदिको🤞🤞🤞🤞
@akg69968 ай бұрын
अनुदान खानेको सत्य तथ्य पारदर्शि हुन आवश्यक छ कृर्षि तथा पशुपालन तर्फ बिकाश गर्नको लागी, संभावना धेरै छ ।
@kbrana43055 ай бұрын
Ati Ramro Kam Tapai ko kam lai Salute 6
@rajujirel18008 ай бұрын
कति राम्रो अर्गनिक शब्द
@Sanjib-k3b5 ай бұрын
तनहुँ, लम्जुङ्ग को बोलि नै मिठो ❤❤❤
@santoshgrg42492 ай бұрын
ला भन्नू र ले भन्नू मा फरक हुन्छ नि सर। सार्है सरल गुरुङ नि दिदी।।यहाँ को सधै राम्रो होस।
@kishoradk51698 ай бұрын
she is so polite, respectful and beautiful as well..uha ko future soche bhanda ramro hos..god bless you sister.
@bhojendrathapa954117 күн бұрын
कति निश्छल मन ! मन छोयो । सधैं उन्नति होओस् !
@himpunmagar30448 ай бұрын
सहि कुरा बैनि याे नेपाल मा कानुन छैन
@dorjelama28788 ай бұрын
कति मिठो बोल्नु हुदोरहेछ हाम्रो गुरुङ बहिनीले खुसी लाग्यो बहिनी नजिक भयको भय तपाईंको घरमा घ्यू लिन आउथे टाढा पर्नु भयो बहिनी
@dilnepalpal67328 ай бұрын
0Lppppppp
@krishnaapakhreen42618 ай бұрын
ला भन्नु र ले भन्नुमा फरक हुन्छनि, कस्तो राम्रोसँग शब्दको प्रयोग गर्नुभएको,
@GhanShyamNeupane-vh1xz8 ай бұрын
हाम्रो बहिनिले सरै राम्रो संग अन्तरबार्ता दिनुभयाे।
@thakurthapa6934 ай бұрын
बहिनी जोडीको परिश्रम लाई बधाई छ, 🙏
@RaviRajTamang-yy2uqАй бұрын
धेरै राम्रो काम हजुर हरुको❤❤मा पनि पैला भैंसी पालन मै थियो❤
@sanjeshshrestha39588 ай бұрын
धेरै मीठो बोली ...मलाइ घ्यु चाहियो
@rainastop54958 ай бұрын
बधाई छ दाजु भाउजु अझै प्रगति गर्नु होला
@mgr.boy195 ай бұрын
साह्रै राम्रो ❤❤🙏🙏🙏
@ParsuRam-x5m2 ай бұрын
धेरै राम्रो अनि रमाईलो लाग्यो
@masubhat85528 ай бұрын
यी दिदीले यो अन्तरबार्तामा सर चाहिँ कतिपटक भन्नू'भो ,कसैले नोटिस गर्नु'भो ?😊
@nisha44527 ай бұрын
🤣🤣🤣
@ShukraRana-g8o4 ай бұрын
270 choti sir vannu vo dd le
@pbsh41867 ай бұрын
I love Didi ko boli and “something“ bhanee style ❤❤ good job didi keep it up
@Nepal66-t7t8 ай бұрын
She is very polite n positive person. Hope for well. Thank you record khabar team for good work🙏🏽
@Rocky_waiba4 ай бұрын
पाते ,my classmate awesome 🙏🏻💐👏🏻
@developmentthapa8 ай бұрын
दिदी मिहिनेती रहेछ बोल्न पनि कडा ❤
@DalbahadurThapa-k4p8 ай бұрын
धेरै रामो आफनो देश गाउ घर बसनु भछ दिदी
@danprassedsubedi80516 ай бұрын
Good job पत्रकार र दिदी❤❤
@harkarai40598 ай бұрын
मुल बाशी को छुट्टै ब्याभार ❤❤❤
@annameycha83818 ай бұрын
Mero lamjung ko manche haru Sarai sojha,daya ko khani,ek arkalai garne respect ,honest ,hardworking hamro gurung haruko parichay ho...
@sanjitmandaldhanuk5974 ай бұрын
धेरै राम्रो काम गर्नु भएको
@YamJugjali-od5cn8 ай бұрын
Excellent Episode ❤🎉
@puranlimbu2448 ай бұрын
मिठो बोलि दिदी को सर सर बोली भन्दा धेरै सर सर सर 🙏❤️🤭
@grgbhim90514 ай бұрын
Mero gauko Solti ra didi haruko ko video herera ekdam khusi lagyo❤
@sitasita68276 ай бұрын
Ekdam ramro bebsaya dherai dherai shubhkamana.
@SherDhami-tb9jt4 ай бұрын
Good job DD I responded with ❤❤
@lilbahadurthapa46108 ай бұрын
मलाई पनि मन पार्यो ।
@hirathapa49668 ай бұрын
भैंसी गोठ की मालिक्नी हजुर लाई उच्च सम्मान गर्छु।🙏🙏🙏🙏 नेपाली युवा हरुले हेर्नु पर्ने भिडियो हाम्रो देश का कर्मठ नागरिक लाई सरकारले उच्च सम्मान गरी पूर्ण रुपमा सहयोग गरोस । सरकारले कर लिन बन्द गरोस।
@abrishcro1177 ай бұрын
खास गोठालो त तै छ नि मासु भात खादै बिचार
@NarMagar-eb6fg8 ай бұрын
Organic voice salut xa dd lai
@sheshashah37285 ай бұрын
It’s not an easy job like to do KP’s Ukhan tukka after all this is labor intensive job but it has self dignity and internal satisfaction! ! Great job sister salute your courage, honesty and hard work !
@nabingurung82658 ай бұрын
एक्दम खुशि लगो अफ्नै बन पखामा भैसि पालेर जिबन सङघर्स गर्नु पाउने भनेको यो भिडियो हेरेर बिदेश बाट फर्केर म पनि योइ ब्यपासय गर्नु मन लगो अजै प्रगति गर्दै गर्नु होल गाउले ज्यू