भेडाको फिला बाजेबुजुलाई बाजेबुजुकोsingleफोटो खिचेर राख मरिहाल्यो भन्ने फोटो नै हुदैनरे बाजेको कुरा😢

  Рет қаралды 253,869

Mira Grg From Gorkha

Mira Grg From Gorkha

Күн бұрын

#बाजेबुजूगोठ #meeragurung #gothvlog
For more videos to watch
Sasing pokhari VLOG
Part 1 • सासिङ पाेखरी VLOG Hill...
मेराे अरु भिडियाे हेर्न
तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
भेडी गाेठ VLOG all playlist
• Meera gurung's all vid...
Meeragurung all video playlists
• Meera gurung's all vid...
Narad pokhari VLOG tour all videos playlist
• Narad Pokhari VLOG all...
Baje buje Goth all video playlist
• baje bujeko goth all v...
Sindhupalchok all video playlist
• Sindhupalchok pachpokh...
Connect with social sites
Follow by
Facebook page link
m.facebook.com...
Instagram link
/ gurungnaa
Tiktok link
vm.tiktok.com/...
हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
If you liked video, please like it share subscribe
© यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
धन्यवाद !
I hope you like my video and comment on it so keep watching.
And if you have any suggestions, please comment
After watching my video, don't forget to give feedback
Thankyou

Пікірлер: 887
@tararana7917
@tararana7917 2 жыл бұрын
मिरा ज्यू हजुर ले बाजे बजुलाई सेवा गर्नु भएको देख्दा धेरै खुशी लाग्यो आज भोलि को केटी हरु ले यस्तो गर्नु कहा मान्छ र मिरा लाई पाउने मान्छे चाहिँ भाग्य मनी हुन्छ
@RamBahadur-xb7qn
@RamBahadur-xb7qn 2 жыл бұрын
Gd
@miolimbu979
@miolimbu979 11 ай бұрын
छोरी भनेको छोरी हो यस्तो हुनु पर्छ छोरी किनकि संस्कार यसरी झल्किन्छ तपाईंको भिडियो हेरेर आनन्द आउँछ मलाई साच्चिकै दामि सुन्दर लाग्छ तपाईंको भिडियो 👌👌👌👌
@madanrai2575
@madanrai2575 2 жыл бұрын
बुनु अग्रजहरुको सेवा ( महान काम ) गर्नु भयकोमा हजुरको भावनालाई सलाम, भगवानले हजुरको सधैं रक्षा गरून्
@RamBahadur-xb7qn
@RamBahadur-xb7qn 2 жыл бұрын
Gdjaynapl
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 2 жыл бұрын
आफ्नो बाजेबोजुको ख्याल गर्ने महान नातिनीलाई धेरै धेरै सम्मान छ 🙏🤚कति सुन्दर दृश्य हेर्नुपाइयो बैनी
@arjunbalampaki
@arjunbalampaki 2 жыл бұрын
मिरा गुरूंगजीलाई धेरै धन्यबाद! म तपाईको रेगुलर भियूर। यस भिडीयोले केही भावुक बनायो; गोठमा पुग्नेबेला न्याउलीको कुहु-कुहु आवजले मलाई पनि आफ्नो देश भूटानको याद दिलायो। गाईको तातो दुधसंग कोदोको ढिडो खाको याद आयो। सात-आठ वर्षमा यी चिजहरूको अनुभव गरेको भएता पनि भूटानबाट टाढा भएको पनि तिसौं वर्ष भैसक्यो। मरेरै गएपछिमात्र यी यादहरू हराउनेछ। बाजे-बोज्यूलाई कति माया गर्नुहुदोरहेछ! मैले आफ्नो बाजेलाई गत नोभेम्बर २०२१ मा गुमाउनुपरेको थियो। बाजेको सार्है याद आयो। आफ्नो संस्कृतिलाई धेरै माया गर्नुभएको देखेर खुशी लाग्यो। हाम्रो त अमेरिकामा नानीहरूले नेपालीनै बोल्नै पो नजान्ने भयो। यो कुराले झनै दुःखी बनाउछ।
@ghalesuk8948
@ghalesuk8948 2 жыл бұрын
सेवाढोग ठुलो बाबा र आमा अनि भान्जीलाई धन्यबाद
@RamBahadur-xb7qn
@RamBahadur-xb7qn 2 жыл бұрын
Jainapl
@starpun2766
@starpun2766 2 жыл бұрын
गाँउघरको याद अति आयो त्यो चराको आवाज बाजे बजैलाई देखाएको माया आदर सम्मान सत्कार संस्कार कति धेरै भाग्यमानी मैले देखाउन सकिन पछुतो लागिरहेछ युट्युबको कन्टेन्ट शतप्रतिशत लोक्कल मान्छे पनि राम्री बत्तीस लक्षणले बास गरेकि धेरै सफलताको शुभकामना
@tikasawadeen2574
@tikasawadeen2574 2 жыл бұрын
हाम्रो नेपालको लेकाली परिवेशलाई चित्रण साथै बाजे,बोजुको हेरचाह सेवामा समेतिएको अति राम्रो भिदियो प्रस्तुत, बुनु मिरा! असिमित माया+धन्यवाद।
@amitgurung3379
@amitgurung3379 2 жыл бұрын
Mira sis hjrko ati ramro 2 vedio herdata ekxinni basna man lagdaena yo bedeshma so tq n very nice Mira sis age baddae januhola
@sunlalgurung4433
@sunlalgurung4433 2 жыл бұрын
कस्तो ज्ञानी नातिनी बाजेबुजुलाई सारै माया गर्ने नातिनी भगवानले सधै आशिस् दिउन बैनीलाई धन्यबाद
@narayanrai820
@narayanrai820 2 жыл бұрын
बाजे बजुलाई कति खुशी पार्नु हुदोरहेछ...🧡 ! तपाईको यो महान हृदयको निम्ति नतमस्तक भए🙏
@clickhangpang492
@clickhangpang492 2 жыл бұрын
साँच्चै अर्गानिक अनि रमाइलो भिडियाे को लागि मीरा बहिनीलाई हङकङ बाट धन्यवाद।
@bibektamang7080
@bibektamang7080 2 жыл бұрын
सारै मनछुने भिडियो यसरी नै सेवा गर्नु पर्छ । आफ्नो बाजे बजुको सलाम छ हजुर लाई
@thakurthapa693
@thakurthapa693 2 жыл бұрын
यो समयमा यस्तो माया गर्ने नातिनी पाउनु भाग्य नै हो, मिरा छोरी लाई आशिर्वाद छ
@rajugurung677
@rajugurung677 2 жыл бұрын
"अर्गानिक मेरो बहिनी" हांसो गरेको। हाम्रो मिरा बहिनी को अर्गानिक भिडियो जती हेरे पनि धित नमर्ने। सदा सर्वदा शुभ रहोस् मेरो बहिनी को
@makhimhanglimbu
@makhimhanglimbu 2 жыл бұрын
मीरा गुरुङ बहिनिको जिन्दगी चाहिँ गोठ र जङ्गलमा मात्रै होकि कसो??रमाइलो छ जिन्दगी सुन्दर छ।
@susanmagar2456
@susanmagar2456 2 жыл бұрын
मिरा जि तपाइको सबै भिदिओ अर्गानिक छ तर बाजे र बोजु लाई सारै नरमाइलो लाग्यो जहिले गोथ मा
@subbateklimbu6029
@subbateklimbu6029 2 жыл бұрын
Meera you are a very Humble and greatest brave Girl so for huge respect for me you and you are giving good education to the young generation which is everyone going to be forgotten responsible to respect and care of orderly people.
@wakilrai4954
@wakilrai4954 2 жыл бұрын
समय मिलेको बेला प्रतेक विडियो नछुटाई हेर्ने ।गर्छु तपाईंको भ्लग।साह्रै रमाइलो लाग्छ मिरा जि ।यसरी नै विडियो बनाउदै जानुस है सधैं भरी।
@magarmilan9540
@magarmilan9540 2 жыл бұрын
सारै नै मौलिक्ता बोकेको भिदियो रहेछ सारै मन छोयो त्यो बाजे बजुको झुपडीमा साच्चिकै भगवान्ले बास गरून् miss you baje baju😘
@ramjighale845
@ramjighale845 2 жыл бұрын
मिरा को video मलाइ सबै मन पर्छ , घर देखि बाजे बोजु बस्ने गोठ कति टाढो छ बिचारा बुढा बुढी मत्रै बस्नु हुन्छ ? मिरा नानी ले बाजे बोजु को सारै माया गरेको देख्छु हिजो आज को सबैले येस्तो काहा याद गर्छ र , तिमी जस्तो नातिनी पायेर बाजे बोजु को मन कति खुसी हुन्छ होला धन्य हो तिमिलाइ
@bikenpalungwa3733
@bikenpalungwa3733 2 жыл бұрын
म त मनै खुशी लाग्यो । यो हो नि त हाम्रो असली जीवन । बाजे बोजुलाई सेवाढोग छ । बाजे बोजुको यसरि माया सेवा गर्नु पर्छ । बाजे बोजु भाग्यमनिले मात्र देखन भेटन पाइन्छ
@BikashraiBikashrai-gj4dp
@BikashraiBikashrai-gj4dp 2 жыл бұрын
गाउले जीवन सारै रमाईलो अचेल सबै सहर तिरा पस्नु खोज्छु तर बैनी को गाउले भल्ग देखेर खुशी लाग्छ ज अझ धेरै धेरै प्रगति गर्दै जानुहोला
@shibagurung1214
@shibagurung1214 2 жыл бұрын
आज सम्म यति राम्रो अर्गानिक भिडियो हेरेको थिएन। मिरा मान्छे पनि राम्रो मन पनि राम्रो ठाउँ पनि राम्रो बाजे बजु झनै राम्रो।
@tashiphuntsok9439
@tashiphuntsok9439 2 жыл бұрын
I never seen taking care old people as you did.. Wishing you always best of luck 🤞 and healthy, happy and safe including your grandmother and grandpa, thank you 🙏
@bdan9349
@bdan9349 2 жыл бұрын
मिरा बैनीले बाजे बुजु लाई सुसार गरेकाे देखेरा अति खुशी लाग्यो भाेली तपाईंको छाेरा नातीले तपाईंलाई पनि त्यसरीनै अवस्य सुसार गर्छ ।
@duryodhangurung9020
@duryodhangurung9020 2 жыл бұрын
तपाईंको भिडीयो हेरेर अति नै मज्जा लाग्यो, हामी नेपालीहरूको गाउ घरको वास्तबिक जिबन् एही नै हो,अनी बाजेको खुटाको नङ काट्ने तरिका झन पुरा आर्गनिक 👏
@ttekanthapa7465
@ttekanthapa7465 2 жыл бұрын
यो भिदियो भने एक्दम राम्रो लाग्यो हजुर बा हजुर आमालाइ कोसेली दिदाको खुसी निकै गजब लाग्यो है
@1passports1dream94
@1passports1dream94 2 жыл бұрын
हजुरको भिडियो देखेर मन थाम्न नै सकिन मिरा जि ,बाबा ,आमाको धेरै याद आयो पर्देस छु 😢
@bijonghartimagar9396
@bijonghartimagar9396 2 жыл бұрын
बाजे बोजु लाई सेवा ढोक छ ए ती धेरै माया गर्नु भको मिरा sister लाई धेरै भन्दा धेरै धन्यवाद
@milanpakhrin7275
@milanpakhrin7275 Жыл бұрын
अति रमाइलो बाजे बज्यैलाई जिउँदो हुँदै यसैगरी सेवा गर्नु एकदमै खुशी लाग्यो ।।
@gurunggb9166
@gurunggb9166 2 жыл бұрын
मिरा बहिनी को भिडीयो एकदमै राम्रो लाग्छ,र जति हेरे पनि नघाउने।हेरि रहने मन लाग्ने।
@tenzingurung3653
@tenzingurung3653 2 жыл бұрын
Thanks 🙏 still there are girls like you in the world who really serves their grandparents. May Buddha bless you all the time🙏🙏🙏
@kirankumarkarki6155
@kirankumarkarki6155 2 жыл бұрын
धेरै राम्रो छ भिडियो मलाईनि मेरो गाउको याद आयो र भाग्येमानि हूनूहदो रैछ अहिले सम्म बाजे बजै को सेव गर्न पाउनु भाको छ
@sangamrai9193
@sangamrai9193 2 жыл бұрын
कति खुशी यति सुन्दर परिवारिक माहोल।
@kajusubba6355
@kajusubba6355 2 жыл бұрын
बाजे बोजु को सेवा राम्रोसँग गर्नु भयो धेरै खुशी लाग्यो हजुर 😍
@palsang-23
@palsang-23 2 жыл бұрын
एकदमै रमाइलो अर्गानिक भिडियो सारै मन पर्यो।।।
@hemshirees4106
@hemshirees4106 2 жыл бұрын
नमस्ते मिरा मेडम हजुर को सबै भिडियो हरु हेर्दा छुट्टै खाल को आनंद आउँछ गाउँ घर बन् जङ्गल पाखा पखेरा चार चुरुङ्गी को चीबिर चिर्विर न्यौली चरी को कुहु कुहु आवाज बिदेश मा भए पनि एकछिन को लागि भए पनि यो मन मस्तिष्क लाई गाउँ घर मै पुराई दिनु हुन्छ सलुट छ हजुर लाई
@Ronado717
@Ronado717 2 жыл бұрын
सारै रमाइलो लाग्छ तपाईंको भिडियो हरु हेर्दा ❤️❤️❤️💐💐💐🙏🙏🇳🇵🇳🇵 God bless you all 🙏🙏
@sarjanbk8060
@sarjanbk8060 11 ай бұрын
मिरा बहिनीको हरेक काम मलाई धेरै मन पर्न ❤❤❤ good lock मिरा बहिनी
@sonamlimbu3879
@sonamlimbu3879 2 жыл бұрын
Pure hearted lovable person who cares unconditionally love for grandpa and grandma.Your baje/bajai is so adorable and humble lucky girl. I guess Bajai is the lead person in your family which was made me to remember my late grandmother.And the best thing is you always illustrate natural rural life. Just amazing.love to see your content Great.baje bajailai mero sewaro xejolo🙏👍💪🙏
@rajrai2625
@rajrai2625 2 жыл бұрын
धेरै राम्रो सस्कार हो यो हाम्रो नेपालको विशेष गरि हामी जनजातिमा यो सस्कार सारै मन पर्छ मलाइ म पुर्बी नेपाल भोजपुर
@minbahadurkhatri6092
@minbahadurkhatri6092 2 жыл бұрын
नानी तपाई महान छ । वाजे को हात खुट्टा को नड् काटी सरसफाई गर्नु भयो । वजु को पनि सेवा गर्नु भयो ।तपाई अन ग्राउण्ड काम व्यवहार रहन सहन वातावरण को क्रियाकलाप जनसमुदाय मा प्रस्तुत गर्नु भएको मा हार्दिक धन्यवाद ।
@BSSSS2205
@BSSSS2205 2 жыл бұрын
कति राम्रो संस्कार यस्तो संस्कारी परिवार म पहिलो चोटी देख्दै छु
@madanlama7685
@madanlama7685 2 жыл бұрын
यो भिडियो पाइला हेरिन धेरै पछि हेरे मन छोयो आखे बजे माम्म छियाछललो बैनी यस्तै आर्गेनिक भिडियो बनाउनु भएको मा म गर्बा मेरो साथीहरु धेरै छन् गोरखामा खुसी लागो मो चै झापा बाट है,
@manidevi5799
@manidevi5799 2 жыл бұрын
आज को भिडीयो त सारै नै राम्रो लाग्यो💞 है नानी धन्यवाद🙏💕🙏💕 एण्ड जय नेपाल🇳🇵🇳🇵🇳🇵
@Magarni00000
@Magarni00000 2 жыл бұрын
फेरि फेरि पनि बजे बुजु को भिडियो हाल्नु ह सिसा रमाइलो हुन्छ बजे बुजु संगै को भिडियो love you baje buju ❤️❤️❤️धेरै माया
@od-gamer.9910
@od-gamer.9910 2 жыл бұрын
aamma vedako mashu
@ranamagar6612
@ranamagar6612 2 жыл бұрын
नानी को भिडियो म सबै हेरछु सारै मन परछ यस्तै भिडियो बनाउदै जानू शुभकामना छ है
@karmasherpa3887
@karmasherpa3887 2 жыл бұрын
Tapaiko video atti ramro lagxa..pure organic... ❤️❤️
@मान्दुलुपूछादुमी
@मान्दुलुपूछादुमी 2 жыл бұрын
🙏लालिगुरास र भेडाको मासु देखेर गाउ को याद आयो हज्युर अत्ति महान बाजे बोजु को नातिनी good job 👍👍
@romranamagar4542
@romranamagar4542 2 жыл бұрын
आज हजुरको भिडियोहरु युटुबमा देखियो अनि हेरियो साह्रै रमाइलो लाग्यो। हाम्रो पाल्पा तिरको नि भिडियोहरु बनाउनु भको रहेछ धेरै खुशी लाग्यो।
@mahendrashahi4274
@mahendrashahi4274 2 жыл бұрын
हजुरको भिडियो देखेर मन थाम्न नै सकिन मिरा जि , ,बाबा ,आमाको धेरै याद आयो पर्देस छु 😢keep it la all time
@tamangkochora3790
@tamangkochora3790 2 жыл бұрын
One of the top ladies vlogger of nepal with natural videos keep on supporting her 🙏🙏🙏🙏
@devale3502
@devale3502 2 жыл бұрын
कति रमाइलो हो के? हुनत म पनि पहाड् मा जन्मेको मगर को छोरो हुं । हाम्रो चल चलन र परम्परा पनि यस्तै छ। यो अबस्था सम्म पनि बुबा मुमा स्वास्थ हुनु हुदो रहेछ खुशी लग्यो। तर बुबा र मुमा लाई रक्सी भन्दा पनि दबै र कुनै स्वस्थ समन्धी पोसिलो खानपान कोसेली लागि दिनु भएको भए झनै राम्रो हुने थियो कि बैनी।
@nimadorjesherpa6728
@nimadorjesherpa6728 2 жыл бұрын
धेरै माया गर्ने नातिनी पाउनु भएछ बजे र बजुले💕भाग्यमानी रहेछ उहाँहरु🥰
@hibrowhatsup7
@hibrowhatsup7 2 жыл бұрын
बाजे बजु लाई दर्शन अनी नातिनी नानीलाई हजार तोप को सलामी 🌹🌹💐💐👌👌👍️🙏🙏🙏
@tankaprasadtamang4575
@tankaprasadtamang4575 2 жыл бұрын
कत्ती राम्रो भिडियो बनाउनु भएछ, गाउ र घरको धेरै याद आयो वैनिलाइ धेरै धेरै धन्यवाद
@arjunbhujel2871
@arjunbhujel2871 2 жыл бұрын
हजुरको भिडियो सधै अरगानिक हेर्न पाईन्छ मिरा जि धन्यवाद 🙏🙏🙏
@chhabimagar9817
@chhabimagar9817 2 жыл бұрын
Oooo9oooooooooooooooooooooooooooooooo9oo
@chhabimagar9817
@chhabimagar9817 2 жыл бұрын
Ooooooooooooooo9ooooooooooooooooooo9ooooooooooo9oo9ooooooooooooooooooooooo9oo9oo9oo9oo9ooooo9ooo99ooooo9ooooooo99ooooo
@RamBahadur-xb7qn
@RamBahadur-xb7qn 2 жыл бұрын
Mirajijayhoas
@sumisharai2013
@sumisharai2013 2 жыл бұрын
Hiverynice😭😭🙏🙏🕉🕉
@MMM732m
@MMM732m 2 жыл бұрын
यो बहिनी को भ्लग संधै हेर्ने गर्छु। सार्है मजा आऊँछ साथै अर्गानिक पनि छ।यो भ्लग हेरि enjoy गर्छु । यकदम मन पर्छ म पनि गाउँ मै जन्मेर हुर्केकी हुँ।हाल म चितवन तिर छु यो भिडियो हेर्दा पुरै मेरो गाउँ को याद आउँछ त्यसैले यो भिडियो हेरी चित्त बुझाउँछु। धन्यवाद सिस
@madankumarrai435
@madankumarrai435 2 жыл бұрын
बैनी आमाबाबु बाजेबजुको सेवा गर्नु हुने महान नातिनीलाई समान salute छ 🙏🙏🙏😊😊
@roshanbomzon3389
@roshanbomzon3389 2 жыл бұрын
कती मजाले सेवा गरेको हौ बाजे बोजूको यस्तो पो त नाता नातीनी भयो पछी छ GOOD JOB Dear❤️
@jebishrai3201
@jebishrai3201 2 жыл бұрын
सारौ राम्रो लाग्यो मेरो गाउँ मा पनि येसरी नै चरा हरु कराउथ्यो मेरो गाउँ को याद आयो धन्या बाध सिस्टर
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
मिरा जि को अर्गानिक भिडियो धेरै राम्रो लाग्यो धन्यवाद ।🙏🙏🙏🙏
@pmgurung3538
@pmgurung3538 2 жыл бұрын
Ekdam ramro lagyo baje boju lai dherai Maya gareko sarsafai gari diyeko ekdam ramro lagyo nata natini bhaneko yestopo hota.. tara kunthaw ho kun gaw hola tyo chai thaha bhayenani....
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
धेरै राम्रो सस्कारी बुदा बुढी को सेवा नै धर्म हो।
@tilaksubba1330
@tilaksubba1330 2 жыл бұрын
यसरी बाजे बोजुको सेवा गर्ने नातिनीमा सधैं चन्द्रमा दाहिने हातमा रहुन।
@ThulungNara
@ThulungNara 2 жыл бұрын
वस्तबिक भ्लग, जति हेर्‍यो उति हेरिरहुलाग्ने 💗भाग्गे मानी बाजे बोजु।
@riteshgurung2493
@riteshgurung2493 2 жыл бұрын
Great great great !!!!!! yesto chore manxa gar ma janmeyo vane gar nai ujelo hunxa ma ajha darai khusei xu hajur lai dhakera love you so much.❤❤❤❤
@sarojlimboo845
@sarojlimboo845 2 жыл бұрын
नेपाली पन झल्किन्छ ❤️❤️कस्तो आफ्नै गाउँमा छु जस्तो भयो मलाई ।एकदमै आर्गनिक भिडियो sis...
@Bishwahang-y6o
@Bishwahang-y6o 6 ай бұрын
Grandma & Grandpa big respect🙏God bless you meera sis🥰
@basantashrestha1768
@basantashrestha1768 2 жыл бұрын
यो ठाँउमा जान नसकेनि videoमा हेर्न पाईयो एकदमै खुशी लाग्यो।
@minbahadurgurung9089
@minbahadurgurung9089 2 жыл бұрын
सदै यस्तै गरि बाजे बाजिलाई सेवागर्नु होला नानी तिमिलाई भागवानले सोचेको पूरा गरि दिनु हुन्छा नानी मिरा
@villainrai
@villainrai 2 жыл бұрын
सारै राम्रो छ video..हजुर ।।।।मान्छे जस्तै पसिनामा झन परकास्ट😍😘😍😘
@gobindathapa2049
@gobindathapa2049 2 жыл бұрын
मान्छे पनि अर्गानिक,बोली कति मिठो,हजुरको भिडियोले त मनैछुन्छ मिरा बहिनी दामि👍️🙏🙏🙏
@hiramagar6119
@hiramagar6119 5 ай бұрын
सारै राम्रो छ्न हजुर का सबै भिडियो मिरा जि❤❤❤❤❤❤
@NirojTamang-g7d
@NirojTamang-g7d Ай бұрын
कति देरै माया गरदो हुदो राहेछा बुडा बुडि हारु लाई खुसि लागे कासाम यो देखेरा मोलाईनि
@kreetimanrai8606
@kreetimanrai8606 2 жыл бұрын
बाजे बजु सारै रमाइलो हुनु हुँदो रहेछ 🙏🙏🙏🙏
@tukrai6559
@tukrai6559 2 жыл бұрын
अहिलेको samayama यस्तो चेली छोरी नातिनी paunu nai uaha आमा बुबा बजे bajuhru धेरै bhagyamani हुनुहुन्छ चेलीलाई सलाम छ
@haritamang264
@haritamang264 2 жыл бұрын
अति सुन्दरी हाजुर,अनि उति नै सुन्दर प्रकृति पनि।
@sudinlama5482
@sudinlama5482 2 жыл бұрын
धन्य छ यो मिरा चेली बाजेको खुट्टा र हात कति सफा गरिदिनु भयो अहिलेका चेलि हरु घिण मान्छन।
@ramkumarkerung12
@ramkumarkerung12 2 жыл бұрын
यति धेरै माया गर्ने सासु र यति धेरै दुःख सुख बुझ्ने मिरा गुरुङ जस्तो केटि पाऐ त साँच्चै संनसारकै भाग्य मानि हुन्थें होला तिन बर्ष अगाडि देखि हेर्दै आको मिरा गुरुङ युटुब च्यानल
@chirangb3569
@chirangb3569 2 жыл бұрын
मान्नै पर्छ है हाम्रो गुरुङनी चेलीलाई जंगलको बाटो त्यो पनि एक्लै हिँड्न सक्ने। गाउँकी छोरी नेचुरल ब्युटी हाम्री मिरा गुरुङ🙏👍💞♥️बाजे बज्यै प्रतिको माया सधै यसरीनै कायम होस्।
@mukeshshahi8624
@mukeshshahi8624 2 жыл бұрын
# wooow Aaha Doko Bokeko kati Ramro Shuhaykp Gorkhali Maiya👌👌👌😘your subscribers😘 from new Delhi india🇮🇳
@purnimasubba2071
@purnimasubba2071 2 жыл бұрын
Hajur ta Kati lucky hw Grandfather/Grandmother ko Maya ra asirbad pawnu hudoh rahex sadhai. Sweet and lucky femaly. 🏡
@karnakhadka8074
@karnakhadka8074 2 жыл бұрын
घर मेरो म्याग्दी बेनि हाल रोजगार बुर्नाइ मा छु really i like your vlog thanks mira ji i love u
@ramrana7489
@ramrana7489 2 жыл бұрын
बाजे बोजुलाई स्याहार सुसार सरसफाई जस्तो महान कामले मिरा जी उच्च सम्मान छ, सधै आर्गेनिक भिडीयो हेर्नु पाई रहौ है ! धन्यवाद 🙏 झोर्ले
@prisusprogaming5398
@prisusprogaming5398 2 жыл бұрын
Kati maya gareko baje bajai lai. I like yr yr heart it's pure..
@Bossshangyog9
@Bossshangyog9 2 жыл бұрын
Dherai ramro video yestai ajhai dherai upload gardai janu hola tapai ko futur videos lai dherai dherai agrim subhakamana 💐🙏🏼🙏🏼👌🇳🇵
@avimagar3629
@avimagar3629 2 жыл бұрын
Aaj mero late hajur bajyako sarai yaad aayo 😢😢3/4 dinko safar ma gayer farkida hajur baajya laai rakhsi lyaye dida kati khusi hunthyo....great job sis elder harulaai respect ani sewa garnu nai hamro dharm ho🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼inspiration video.. GOD BLESS U SIS.
@cmonmagar208
@cmonmagar208 2 жыл бұрын
Hjr ko video herda sarai Mon khushi hunxa aaafno gau ko yad aaauxa temi ta jhanai ramri 😍😍😍
@lalgurung8520
@lalgurung8520 2 жыл бұрын
One of the Best moment of Inspired for young generation to follow footstep from the Mira Gurung. Well done and feel proud of you.
@dhanrajrd2829
@dhanrajrd2829 2 жыл бұрын
Meera baini le Kati dherai Maya garnu vako ho sabai le yastai maya garum Buda budi Lai
@dawalama5568
@dawalama5568 2 жыл бұрын
धेरै पछि हेरेको उहाँको भिडियो मन छोयो छोरी भनेको मायाको भण्डार हो।
@Rbn33
@Rbn33 2 жыл бұрын
अति राम्रो भिडियो बनाउनुहुन्छ हजुर!साँस्कृतिक चेत नि हजुरमा प्रचुरमात्रामा रहेछ।
@jeon7004
@jeon7004 2 жыл бұрын
Aafu vanda thulo ko sewa garnu malai ekdamai ramro lagyo You're so sweet So beautiful from heart Lot of love 💖
@swast1ka908
@swast1ka908 2 жыл бұрын
Dherai 2 Ramro lagyo hjuur ko video herda...Nice video keep it up Nani 👌👍
@punsanam1274
@punsanam1274 2 жыл бұрын
यो बाजे बजु देख्दा मेरो सासू ससुरा को एक्दम याद आउँछ ❤️❤️❤️🙏🙏🙏
@buddhatamang7144
@buddhatamang7144 2 жыл бұрын
I like your simplicity...dherai ramro video banaunu vayo afno mam mamay prati dherai maya darsaunu vayo...so dis is da truly Mongolian culture...I am from indai luv ur videos 👍👍keep it up
@bahadurdil542
@bahadurdil542 2 жыл бұрын
बाजेको फाेटाे खिच्ने कुराले सारै मन छाेयाे मिरा बुनु
@okxata9398
@okxata9398 2 жыл бұрын
Nice vlog and beautiful place and love you baja boju lots of love mira ji
@fidelcastro5803
@fidelcastro5803 2 жыл бұрын
You are humble kindest and hard working person 👏👏👍👍
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
BHUMLICHOK LAMJUNG | GAUGHARKO BASAI| -Partima Gurung - | PART 1
11:09
Gurung pratima
Рет қаралды 2,9 М.
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19