भालेको गाईजात्रा नेताको गोप्य फोन भेटम भन्दा हैसियत मिल्दैन नराम्रो भए हटाउन तयार बोल्न पाउन पर्छ

  Рет қаралды 111,948

Taja Updates Nepal

Taja Updates Nepal

Күн бұрын

Пікірлер: 249
@dilbahadurrai7051
@dilbahadurrai7051 2 ай бұрын
भाले भाइ तपाईंको पक्षमा हामी जनता छौ।भाइको गाईजात्रा सत्यतामा अाधारित छ
@rajeshwormalla9457
@rajeshwormalla9457 2 ай бұрын
झोले-झाम्टेको कुनै अर्थ छैन, एकदमै सान्धर्भिक छ, जनताको पूर्ण समर्थन छ।
@Juddhakhatri7399
@Juddhakhatri7399 2 ай бұрын
झोलेहरुले भन्दैमा हटाउने होइन भाई अति समय मार्मिक समय सान्दर्भिक गाईयात्रा छ भाइको।
@paruuddhab8522
@paruuddhab8522 2 ай бұрын
गीत उत्कृष्ट छ, सबै सन्दर्भिक छ हटाउनु हुँदैन
@regmikrishna3897
@regmikrishna3897 2 ай бұрын
भाले भाइ गजज्ब छ प्रस्तुति
@rapidenglishlearningplatfo7074
@rapidenglishlearningplatfo7074 2 ай бұрын
भाले भाइ तिमिलाई सलाम छ,कुहिएको मगज भएका गन्धे नेताको धम्की बाट बिचलित नहुनु।जनता तिम्रो साथमा छन।
@govindabanstola5842
@govindabanstola5842 2 ай бұрын
सहि छ ❤❤❤❤❤ हटाउन पर्दैन ।
@TankKhanal-qs4no
@TankKhanal-qs4no 2 ай бұрын
हटाउनु परदैन धैरै रामराे छ भाइ अझै हाननु परछ झटाराे यी निहरु अपराधिहरुलाइ।
@ArjunMukhiya-s1x
@ArjunMukhiya-s1x 2 ай бұрын
तेस्तो धाकधम्कि देखिन नडराऊनु भएको कुरालाई सत्य गित हो यो कोही कसैको धाक धम्कि देखिन नडराऊनु होला हामी साथमा छौँ भाई❤❤❤❤
@rambahadur1300
@rambahadur1300 2 ай бұрын
एकदम दामी छ भाइ ❤
@GorikalaRokaya
@GorikalaRokaya 2 ай бұрын
गित यकदमै सहि छ कुनै हालतमा पनि गित हटाउनु हुदैन 👍👍👍👍👍
@padmaacharya359
@padmaacharya359 2 ай бұрын
किन हटाउने ठिक छ मलाई त यो भाइकाे गाइजात्रा राम्रो लाकाे छ बधाई छ भाले भाइलाई
@amarsinghlimbu2223
@amarsinghlimbu2223 2 ай бұрын
कुनै झोलेकोकुरासुन्नुहुदैन सफलताको सुभकामनाछ
@IshwariNath-r2t
@IshwariNath-r2t 2 ай бұрын
राम्रो छ । शुभकामना
@bhagwangiri9467
@bhagwangiri9467 2 ай бұрын
नबराज काप्री सरको गाइजात्रा समय सान्दर्भिक छ मलाई अतिनै मनपर्यो धन्यवाद छ सरलाइ
@IshwariNath-r2t
@IshwariNath-r2t 2 ай бұрын
राम्रो छ
@northpole1674
@northpole1674 2 ай бұрын
कुनै हालतमा हटाउनु हुँदैन । ती अपराधिहरूले गरेका कुकर्मको तुलनामा यो केही होइन । यिनीहरूलाई गाली गर्ने त शब्दकोषमा शब्दै छैन ।
@BharatDahal-x8z
@BharatDahal-x8z 2 ай бұрын
राम्रो छ❤❤❤ हटाउनु हुदैन
@ganeshniure3919
@ganeshniure3919 2 ай бұрын
भाले भाइ तपाईंले भनेकाे सहि छ । र्याल चुहायकै हाे , मुर्रा ल्ययकै हाे , क्रिड्नि राखेकै हाे । जनताकाे मन मनमा बस्न सिक बालेन जस्तै । हेर त जनताले चिनेकाे त छैन नि तर हरेक जन जिब्रोमा झुन्डिएको छ किन बिराेधकाे धम्की दियकाे । भाले भाइ बधाई छ ।
@PremKumar-nk8xi
@PremKumar-nk8xi 2 ай бұрын
कसैको डर तरास ले नडराउनु भाई हामी सबै को साथ छ तपाइलाई एकदम राम्रो छ ❤❤❤❤
@AahanaNepali
@AahanaNepali 2 ай бұрын
Good भाले भाइ
@Rudra-h8j
@Rudra-h8j 2 ай бұрын
एकदम राम्रो।
@yadhabchimouriya9567
@yadhabchimouriya9567 2 ай бұрын
राम्रो छ भाइ ,डराउनु पर्दैन ,जनता छन साथमा
@shambhuphuyal7437
@shambhuphuyal7437 2 ай бұрын
सहि छ 😘💐💐
@TankaMayaLimbu-n2s
@TankaMayaLimbu-n2s 2 ай бұрын
सहि गर्नुभयो भाले भाईले❤❤❤
@RatnaBahadurBishwakarma-v5l
@RatnaBahadurBishwakarma-v5l 2 ай бұрын
भाइको गाइजात्र र एकदम उत्कृष्ट छ। नेताले जस्तो बिगारी हाल्नुभएको छैन। नेतालाई सुहाउने खालको।
@Gopal-b2j
@Gopal-b2j 2 ай бұрын
भाले भाइ अहिलेकाे परिस्थिति अनुसार गित गाएकाेमा धन्यवाद कुनै झाेले ले हप्काउदा पछि नहटनु भाइ जन्नता साथमा छन्।
@punapandey2974
@punapandey2974 2 ай бұрын
हटाउनु हुदैन नबराज ब्रो हो हजुर को कला हो कमेडी भीडीयो तिर कोसिस गर्नु टुका हरेक दोहोरी मा टुका सारै दामी छ्न धन्यवाद सफलताको कामना । 🇳🇵🙏🙏 15:00
@narayankc6283
@narayankc6283 2 ай бұрын
गित एकदमै सान्दर्भिक छ भालेभाई कुनै झोलेझाम्टे माईकालालले भन्दैमा गित चाहि फ्याक्न पर्दैन जस्तो लाग्छ है मलाई
@GyanBahadur-h4s
@GyanBahadur-h4s 2 ай бұрын
हटाउनु हुदैन , ई हरामि भ्रष्ट हरु लाई यसरी नै बिरो गर्नुपर्छ!
@haribhakta3585
@haribhakta3585 2 ай бұрын
हटाउनु हुदैन नराम्रो छईन सहि कुरा हो
@ManbahadurShahi-j5m
@ManbahadurShahi-j5m 2 ай бұрын
धेरै धेरै राम्रो छ, नहटाउनु होला है।❤❤❤❤❤❤❤❤❤
@lilbahadurnepali5420
@lilbahadurnepali5420 2 ай бұрын
दामि छ
@lalbahadurbudha8323
@lalbahadurbudha8323 2 ай бұрын
Nabraj vai Badhai xa hai. Supper 👍💪💪💐🇳🇵🇳🇵🇳🇵
@sunitaghimire6796
@sunitaghimire6796 2 ай бұрын
खुबै राम्रो छ कुनै पनि हालत मा हटाउनु हुदैन सत्य कुरा हो ❤🎉❤🎉❤
@PhanindraTimsina-u5x
@PhanindraTimsina-u5x 2 ай бұрын
सबै स्रोताको समर्थन भाइ ,उज्यालो भविस्यको शुभकामना ।
@SushilaBista-zr2pj
@SushilaBista-zr2pj 2 ай бұрын
राम्रो छ।
@surendrakumargurung7809
@surendrakumargurung7809 2 ай бұрын
100%🙏🙏🙏🙏🙏🙏🙏
@balarammagar6467
@balarammagar6467 2 ай бұрын
Vaale vaai laai dherai dherai dhannyabad ❤
@KamalBasnet-us5qg
@KamalBasnet-us5qg 2 ай бұрын
भाले को गाई जात्रा एक दम सहिछ धन्यवाद
@SunitaPokhrel-zi9un
@SunitaPokhrel-zi9un 2 ай бұрын
भाइकसै सँगडराउनुप्रदैन यी भतुवा हरु कराउदैजान्छन्आफु अघि बढ्दै जानु पर्छगीत एकदमै राम्रो छ
@rangajaishi-k3l
@rangajaishi-k3l 2 ай бұрын
धन्यवाद भाई यक्दम ठिक छ नहटाउनु भाई ❤❤❤
@muktaadhikari9058
@muktaadhikari9058 2 ай бұрын
Love you bro I’m with you from gulmi now uk 🇬🇧
@HBCLAHURE
@HBCLAHURE 2 ай бұрын
कल रेकर्ड लाई भाईरल गर्नु पर्छ डराउनु पर्दैन पार्टीको झोले हरु लाई भाईरल गर्नु पर्छ
@SatyaMagar-k7m
@SatyaMagar-k7m 2 ай бұрын
वा सहि हो नेताले जे गरेका छन त्यहि यथार्थ घतेका घटना लाई जनता साहमु लिएको हो जय होस भाले भाई लाई
@munagautam9562
@munagautam9562 2 ай бұрын
हटाउन पर्दैन। राम्रो छ❤❤❤❤
@surja79
@surja79 2 ай бұрын
100% ठिक छ हटाउनु हुदैन
@BinaBhujel-n7p
@BinaBhujel-n7p 2 ай бұрын
वाउ दामि
@devipaudel1702
@devipaudel1702 2 ай бұрын
पहिलो काम पहिलो गाईजात्रा अति उत्तम छ गाईजात्रा भनेकै हास्य र बंग्य हो ।डराउने हैन।
@swastikapokhrel3572
@swastikapokhrel3572 2 ай бұрын
🐥🐥🐥भाइ नडराउनुस केको डर हो राम्रो छ हटाउनु हुदैन झोले झम्टे गुन्डाहरुको राज चल्दैन be strong जनताले साथ दिएकै छ नहटाउनुस यो राणा शासन होइन
@kirank_Vlog
@kirank_Vlog 2 ай бұрын
यो गाई जात्रा अति भंदा अति राम्रो छ कलाकार हो सबैलाइ ब्यंग्य गर्न पाइंछ कसैले हटाभंदैमा हटाउन हुदैन नबराज ज़िन्दाबाद म कलाकार को ठुलो फ़्यान हूँ
@ParbinaThapa
@ParbinaThapa 2 ай бұрын
भाले भाइ हजुर को। गाइजात्रा हटाउन हुदैन 👍👍👍
@JayantiNath-z6d
@JayantiNath-z6d 2 ай бұрын
किन हटाउने यी पापिहरुले भनेर हुन्छ र जनताले यकदम मन परायका छन् जे हो तेहि भनेर बनायकाे गाइजात्रा राम्रो छ अझै प्रगति काे शुभकामना🙏🇳🇵
@rambaraile9202
@rambaraile9202 2 ай бұрын
Namaraj kapri jiu 🙏🙏🙏 good job 👌👌👌👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏gali garni lai rip rip rip
@Gyawalibishnudev
@Gyawalibishnudev 2 ай бұрын
गाईजात्रा मा बोल्नपनि भष्टाचारि देसदोर्हि हरुसग अनुमति लिनुपर्ने । नेपाली काङ्ग्रेस र एमालेका गु खाने झोलेहरुले फोनमा थर्का का हुन । भष्टाचार नगरन हो दलाल हरु तिमिहरुको गाईजात्रा नराम्रो हुदैन । यो भाईलाई सलाम छ । डराउन पर्दैन जनता छन साथमा ।🎉🎉🎉🎉
@dhanarashitamang3300
@dhanarashitamang3300 2 ай бұрын
भाले ले एकदमै राम्रो गाइजात्र बनाउनु भयको छ । हटाउनु हुदैन ।
@gopalprasadgaire8381
@gopalprasadgaire8381 Ай бұрын
नवराजजी स्रजक व्यक्तित्व अझ ऊर्वर बनोस् । हार्दिक मङ्गलमय शुभकामना । कसैको धाकधम्कीबाट विचलित नहुनुहोला । पतिङ्गरहरू आफै बढारिन्छन् ।
@govinda3090
@govinda3090 2 ай бұрын
भाले को गाई जात्रा धेरै राम्रो छ अनि सत्य पनि छ अनि सबैलाई समेटेको छ धेरै राम्रो छ भाई कुनै पाटिको धम्की ले डराउने होइन जन्ताले साथ दिनिछन
@AkshayYadav-ic5ew
@AkshayYadav-ic5ew 2 ай бұрын
अति दामी गीत त
@bhangurung5569
@bhangurung5569 2 ай бұрын
Wow so nice bhale bhai 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@GyanhariKandel
@GyanhariKandel 2 ай бұрын
एकदम ठिक छ , गित समयानुकूलनै हुनेगर्छ , राम्रो गाउने लेख्ने प्रशंसा गर्ने खालको परिवेश त नेताले सिर्जना गर्नेहो नि !!
@KareeshKandel
@KareeshKandel 2 ай бұрын
एकदम सहि छ कुनै पनि हालत मा हताउन हुदैन।
@upendrabhattarai6058
@upendrabhattarai6058 2 ай бұрын
🎉🎉 कुकर्म गर्ने जुन पार्टी होस् पेचापारेर भएको कुरा लाइ गीतमा मिलाएर गाएको मा धेरै धेरै बधाई छ।धम्की दिने पार्टी भित्रकै चम्चा हरु को काम सत्य लाइ हेपेर dhamkyauchan नै ।यस्तै हो नेपाल का नेता हरु कहिले सुध्रिने हुन ।
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 2 ай бұрын
You are right brother very nice congratulations 🎉👍👍👍
@RatnaAcharya-xn7hj
@RatnaAcharya-xn7hj 2 ай бұрын
Very nice 👍👍👍 good luck 🍀🍀🍀❤vae
@SaruThapa-g3o
@SaruThapa-g3o 2 ай бұрын
पन्चे काे पालामा त गाईजात्रा काे दीन्मा आफ्नु मनमा लागेका कुराहरु बाेल्न पाईन्थ्याे भने अहीलेत लाेकतन्त्र मा बाेल्न कस्ले राेक्ने गाईजात्रा काे दीन्मा चाेर नेता हरु लाई मज्जाले भन्न पाईन्छ जनता ले मन परायका छन कीन हटाउन पर्याे तपाईं काे गीत सही छ राम्राे छ 👌❤️👌❤️👌
@parshurampanta1371
@parshurampanta1371 2 ай бұрын
Good
@padamdhami-vp4ok
@padamdhami-vp4ok 2 ай бұрын
कुनै गलत छैन धेरै राम्रोछ झोलेहरुलाई मात्र नपचेको मात्र हो भिडीयो हटाउनु हुदैन भाले भाई
@kanyagurung766
@kanyagurung766 2 ай бұрын
याथर्ता,कुरा,गर्नु,भएको ,छ,नेता,त,यस्ते,छ,
@omprakash-hi7ut
@omprakash-hi7ut 2 ай бұрын
हटाउनु हुदैन।
@davidchhetri5129
@davidchhetri5129 2 ай бұрын
खुबै राम्रो छ कुनै पनि हालत मा हटाउनु हुदैन सत्य कुरा हो
@gyanpuri655
@gyanpuri655 2 ай бұрын
चाेर नेताकाझाेले हरुले भनेर हटाउने हाेइन नबराज भाइ ❤
@TaranathAdhikari-cw5fg
@TaranathAdhikari-cw5fg 2 ай бұрын
नवराज भाले लेजेदेख्नु भएको छ धेरै राम्रो यथार्थमा आधारित छ धम्कि देखि नड्राउने
@rudrabista406
@rudrabista406 2 ай бұрын
हटाउन हुदैन नवराज जि झोले सग नडराउनु होला सब जनताले साथ दिनुपर्छ नवराज जिलाइ
@tapendrabahadurshahi3789
@tapendrabahadurshahi3789 2 ай бұрын
Ekdam sahi xa yo Hamro deska vrasta taskar ko esari vandafor garnaparxa
@subashbagdash1262
@subashbagdash1262 2 ай бұрын
अल्लि बिचार गर्नु हाेला हाम्रो धादिङको ईजत जाला 🙏🇳🇵🤔
@chandrapandey1063
@chandrapandey1063 2 ай бұрын
100% सहि छ yakdam ramro xa
@SangitaAcharya-s1v
@SangitaAcharya-s1v 2 ай бұрын
Maile ta vanekai ho. Sahi xa hataune kurai aayena nam nai Gai jattra. No no no jhole mula haru ko kura sunera hataunu hunna hai brother. 🎉🎉🎉🎉🎉
@binabina7708
@binabina7708 2 ай бұрын
राम्रो गाउनुभयकाे छ । त्याे मुला भिडियाे हटाउनु भनेर धम्किदिने काे हाे त्यसकाे फाेन नम्बर र फसबुक अाईडि अनि फाेटाेहरु सार्वजनिक गर्नुस त्यसकाे हजुरबाउकाे बिहे हामीहरु देखाईदिन्छौ ।
@rajbhakta2655
@rajbhakta2655 2 ай бұрын
दोहोर्याएर तेहेर्याएर हेर्नुपर्छ कहाँ हटाउनु पहिलो चोटिको हिट गाईजात्रा ।
@shyamkumar7701
@shyamkumar7701 2 ай бұрын
राम्रो छ किन हटाउनी होर तेस्ता 3:19 पाटिका झोलेहरु ले हटा भन्दैमा हुन्छ र
@क्षेत्रीभाइVlogs56
@क्षेत्रीभाइVlogs56 2 ай бұрын
Good bhale brother 🎉🎉🎉
@rangajaishi-k3l
@rangajaishi-k3l 2 ай бұрын
बधाई छ भाले भाई गाई जात्रा ठिक छ शुभकामना भाई ❤
@AnitaSaud860
@AnitaSaud860 2 ай бұрын
आहा हाम्रो दोहोरी पछि गरिएको कुरा दुर दर्पण मा ❤
@nareshbhandari1428
@nareshbhandari1428 2 ай бұрын
पार्टीको झोले बाट डगमगाउनु हुन्न है भाले गित बाट ब्याक हटेउ भने खबरदार ...good luck go ahead keep itup ❤❤🎉🎉❤❤ त्यो कुन हुत्तिहारा हो नाम सहित खुलाउ है
@bisnubhatta5499
@bisnubhatta5499 Ай бұрын
एक्दम ठिक छ भाइ !❤ कसैको गाड्मा किरा काट्यो भन्दैमा हटाउन पर्ने छैन ! ❤
@ChandraParajuli-k3i
@ChandraParajuli-k3i 2 ай бұрын
सहि छ भाले भाइ सत्या कुरा बोल्द झोले ल नरार्मो मान्छ म सहि मान्छु
@dayarambudhathoki5188
@dayarambudhathoki5188 2 ай бұрын
हटाउनु हुदैन
@muktipokharel4388
@muktipokharel4388 2 ай бұрын
हटाउन हुन्न है
@balkrishnabudhathoki9650
@balkrishnabudhathoki9650 2 ай бұрын
गाइजात्रा नै हो जे हो त्येही भन्नू नै गाइजात्रा हो ठिक छ।
@mahendrachaulagai8094
@mahendrachaulagai8094 2 ай бұрын
हटाउनु हुन्न भाइ नडराउ ल
@gobindpaudel3336
@gobindpaudel3336 2 ай бұрын
Right ❤❤❤vale
@ramamajhee3666
@ramamajhee3666 2 ай бұрын
हटाउनु हुदैन ठिक छ
@purnamagar5860
@purnamagar5860 2 ай бұрын
good luck nabaraj ji aghai agdai bardai janu la
@khagendraneupane9643
@khagendraneupane9643 Ай бұрын
हटाउने कुरै हुँदैन गाइजात्रामा सबै नेताको अगाडी नै सबै कलाकारले भनेका छन त । त्यहाँ लाज नामनी बसेर हेरेका छन्। त भाले भाई राम्रो छ। पार्टीलाइ भनेको होइन व्यक्तिको बयान हो। बुझ्नुपर्छ
@nisharai4227
@nisharai4227 Ай бұрын
Vale sir lae salam xa.yo gaejatra hataunae hudaena so nice.😍
@jamesyt3941
@jamesyt3941 2 ай бұрын
आहा क्या दामी गित हो ❤❤❤❤❤❤❤❤❤❤❤😅😅😅😅😅😅😅😅😅😅
@LearningHub-0977
@LearningHub-0977 2 ай бұрын
Top 😂 Level ko Chha! Go ahead !!!
@indraKhatri-f4w
@indraKhatri-f4w 2 ай бұрын
Bhale bhai ko ek dam ramro xa kasai dekhi nadaraunu kaam gardai janu🎉🎉🎉🎉🎉🎉
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 2 ай бұрын
झोले झम्टेहरूले भनेर के हुँदैन भाले सर न हटाउनु होला कति सत्यता छ यो जस्तो गीतमा भन्नुभाछ उस्तै झल्झमहरूले सरकारले गरेकोमा हजुरले एकदम राम्रो यात्रा तिनको जनतालाई जगाइदिनुभएको छ नट न हटाउनुहोला पिलिज
the balloon deflated while it was flying #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 34 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 26 МЛН