राम्रो दोहोरि गाउने सुमन थापा र छत्र शाही लाइ धन्यवाद छ, पुन अर्को भाग ल्याउनु होला❤❤❤😊
@pushprajkunwar8761Ай бұрын
मिठो रमाइलो भयो दोहोरी दुबै जनालाई शुभकामना🎉❤जय इन्द्रेणी 🎉❤
@rameshshrestha9561Ай бұрын
धेरै राम्राे दोहोरी छत्र र सुमनको 🎉🎉🎉 धेरै धेरै सुभकामना छ ❤❤
@bishalmahar25Ай бұрын
आहा कति रमाइलो दोहोरि मेरो प्रिय भाइ छत्र र सुमन जि को धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ नि उत्तिकै माया छ युवराज सर लाइ धेरै सम्झेको छु ❤❤❤❤ कृष्ण दाइ लाइ शिर झुकाइ नमन छ कृष्ण दाइ दोहोरी छोडेर जादा नरमाइलो लागेर हेर्न मन लाग्दैन😢😢😢!कता जानु हुन्छ कृष्ण दाइ !जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤
@HarkaBahadur-f9rАй бұрын
धेरै राम्रो उत्कृष्ट दाेहाेरी ,,, छत्र शाही and सुमन लाफा ,,, सबै कलाकार मित्रहरू लाई सफलताको शुभकामना छ । सुमन लाफा कहिले सम्म बिबाह गर्ने हाेनि भाेज खान आउनपर्छ 😘😘👈️👉️😘
@fzre5di300Ай бұрын
आहा निकै रमाईलो दोहोरी ❤❤❤
@KishanKishanbanАй бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई सुमन बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤❤😂🎉
@KishanKishanbanАй бұрын
प्यारो छत्र शाही भाई र मेरो जिल्ला कि चेलीबेटी धेरै दिनमा सुमन थापा बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 😂😂🎉🎉🎉
@hariacharya6034Ай бұрын
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
@JhankarShah-u9xАй бұрын
आहा घेरै रमाइलो बधाई छ जय इन्र्देणि
@sonikabk8033Ай бұрын
दुबई गायक गाईकाकाे रमाईलाे दाेहाेरि जयईनद्नि ❤❤❤
@naranaryal5124Ай бұрын
नमन् शुभ बिहानी जय इन्द्रेणी ❤ सुबन् र छत्र काे पहिलो गीत होला नीकै उत्कृस्ट भयो ❤❤🙏🇳🇵🥰
@RedmiN13-sh3rlАй бұрын
आहा,अत्यान्तै मीठो दोहोरी❤
@mohanbirahi8725Ай бұрын
नेपाल मा हिट हुन लाइ कला भन्दा नि गफाडी भयो भने सबै ले चिने र हिट हुने रैछ नत्र सुमन थापा जति हिट हुन पर्ने हो तेति भको छैन सोर उस्तै छ रुप उस्तै तर हिट हुन अझै सकेकी छैन
@KhadgaBaralАй бұрын
कती राम्रो मानिन्छ यो गित सान्दार राम्रो छ ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW Long Live Krishna ji ji ji ji ji ,Bhakta ji ji ji ,Pratima ji ji ji &entire indreni family : ❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple : ❤❤❤❤❤❤ Beautiful singing by lovely and sweet singer Suman ji and Chhatra ji. ❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
@harikummar5469Ай бұрын
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤❤
@jeevanpoudel2746Ай бұрын
Bastabai suman baini ek alaukik kalakar hun.testai khatra bhai ko ta kurai nagaram .
@chopbdrkhatri5964Ай бұрын
स्वर भद्द आयको छ❤
@kumarialamagar9708Ай бұрын
Dami dohori 🎉🎉❤❤
@ritabhattrai7353Ай бұрын
धेरै राम्रो छ
@ChandraJugjali-k2uАй бұрын
जय ईन्द्रेणि
@JAISHREERAM-b1rАй бұрын
राम्रो रैछ दोहोरी
@GopalThapa-pb4stАй бұрын
very good👍👍🙏👍🙏👍🙏👍🙏❤❤❤❤🎉🎉🎉
@pritamregmi940Ай бұрын
झ्याल मा पर्दा छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🌈🌈🙏🙏
@menukaghimire3288Ай бұрын
Sarai ramailo vayo samman xa kalakar teem lai
@DebenChamlingАй бұрын
D
@GautamMagar-yz8edАй бұрын
Aaha kasto ramailo dohari ❤❤
@RituBimalaАй бұрын
jay indreni❤❤❤❤
@viruthapa6048Ай бұрын
wow lastai dami❤❤
@RamSen-hb5khАй бұрын
जय इन्द्रेणी❤❤❤
@vupengurung5610Ай бұрын
Very nice.. song..❤️❤️
@reshbahadurkunwarАй бұрын
Amazing indreni program
@tiwarikrishan500Ай бұрын
nice
@KrishnaMainali-m3sАй бұрын
pyaro indreni
@dambarmallathakurimalla9083Ай бұрын
राम्रो छ ❤❤🎉🎉
@krishnaghale6804Ай бұрын
Super hit song
@DipakBahadur-f1iАй бұрын
जय 🙏🙏🙏इन्द्रेणी 🎉🎉🎉❤❤❤
@PratapPiryarАй бұрын
Wow❤❤
@TopjungchandthakuriАй бұрын
आहा कति मीठो भाकामा सुपर जोडीको साँच्चिकै जस्तो लाग्ने दोहोरी सुनिरहुँ लाग्ने , सम्पुर्ण कलाकार ज्युहरुलाइ नमन छ , जय कृष्ण जय इन्द्रेणी ❤️❤️🙏🙏
@kandelyech3243Ай бұрын
Good evening everyone Jaya indreni
@ChandraJugjali-k2uАй бұрын
युबराज चौलागाई ले आखादेख्दैन्नकि क्याहो जहिले चस्मा आखा मा देकिन्छ
@DeepanMalathiАй бұрын
Good 👍
@magar195Ай бұрын
❤❤❤❤
@bishalthapa5190Ай бұрын
आहा धेरै राम्रो दोहोरी इन्द्रेणी होल टिम र त्यहाँ उपस्थित हुने सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
@shreenagarsalyan782Ай бұрын
👌👌👌👌👌👌
@manjusubedi5579Ай бұрын
🇳🇵🌄❤️🙏🏻🙏🏻
@narsinghkhati2619Ай бұрын
Good good
@dhanishathakuriАй бұрын
छत्रे ग्याछे भाइ को स्वर त राम्रो हैन सब्द चयन राम्रो छ।