सुर्य थापा जस्तो नेता हुने यो देशमा मुकुन्दे पनि मन्त्री हुन् सक्छ
@narabahadurOli16 сағат бұрын
डा भिम रावललाइ कार्बाहि गर्नुनै एमालेको सक्किनु हो सिद्धिनुहो
@BirBahadurRumba-u2c6 сағат бұрын
धेरै राम्रो तिमिले चिन्त लिने होइन दीपावली गर।
@BhupendraAdhikaribipana5 сағат бұрын
100%
@gaharbudathoki78216 сағат бұрын
सुर्या थापा भन्ने मानीस पनी कती ठुलो अराजक मानीस रहेछन् कती चै अपराद बोकेर सरकारको पदमा रहेका रहेछन् छि छि योमानीसलाई लाज लाग्दैन फेरी आजत सरकारमा रहेर अपराद गर्दैछन् भोली बुडे्सकाल आउदात हुनेत जनतै होला रत तेस समायामा आजको रीसले हात खुट्टा भाचेर थन्काहे भन्ने केहाल होला त्येस बेला हैत
@sumansubba638914 сағат бұрын
अबको नारा "एमाले भगाउ देश बनाउ।"
@BadamGirung12 сағат бұрын
केपी ओलि र सुर्य थापा जस्तो नेता हुनुनै हाम्रो दुर्भाग्य हो
@RamprasadSapkota-k3c13 сағат бұрын
एमालेबाट भीम रावल अलग हुनु नै एमालेको दुर्भाग्य हो। यी भिम रावल जस्तो मान्छे एमालेमा कोही पनि छैन उ यथार्थवादी सत्यवादी नेता हो।
@ShivaKc-dw6wx12 сағат бұрын
🤣🤣सुर्य थापा केपि को हनुमान 😅😅
@dambarlimbu701415 сағат бұрын
यो पंच्यातकाल फर्केको अनुभव देख्दैछु । मैले पनि 4 दिनको हिरासतमा बसेको खेर जाने भो!!!!!😢😢😢😢😢
@GurungSujal-g9g14 сағат бұрын
बिन्दा पान्डे ले भनेको कुरा सुन्नु पर्छ यो स्याल ले ओरालो यात्रा एमाले को
@KrishnaRawal-xm8el16 сағат бұрын
एमाले का भरष्ट चोरका लागि भिम रावल भारि भएका थिये ।भिम सर सज्जन नैतिकवान इज्जतदार एउटा कित्तामा उभिउ देशलाई भरष्ट चोर दलालि मुक्त गरौ ।आजै बाट चोर भरष्ट अभियानमा लागौ भिम सर उन्नति प्रगतिको शुभ कामन ।
@hiramansubedi932916 сағат бұрын
यो हनुमान ऋषि धमला को मन मिल्ने सुन्दरिको हनुमान
@surajrai518815 сағат бұрын
यस्ता त छन एमाले को नेता र सल्लाहकार भनाउदाहरु थुक्का अब कुनै आस गर्ने ठाऊँ रहेन 84 को चुनाबमा पत्तासाफ गर्नु पर्छ एमालेको बकम्फुसेहरुलाई
@sharadaprasaddhakal92139 сағат бұрын
एमालेका ठुला भनाउदा नेताहरु के पि ओलिका बधुवा हुन ! ओलिजस्तो फटाहालाइ नेता मानेर हिडेकाहरु बेबकुफ नै हुन ! ओलिले यिनलाइ कति पैसा दिएर पालेको छ ! रावलले तेसको भाले प्रब्रीत्ति मानेन र एमाले छोडेको हो !
@jagatpageni257315 сағат бұрын
सुर्य थापाका अभिव्यक्तिहरू इस्तर हिन
@GayatriTimalsena-r2i12 сағат бұрын
बिनास काले बिपरित बुद्धी, एमाले को,,
@kbadhikri841815 сағат бұрын
Ukhantukka ले एमाले खायो
@BirendraRana-n1v16 сағат бұрын
आँखा जिम्काउन होइन एमाले नाङ्गो शरीर देखाउन पछि पर्दैन।
@KeshavAdhikari-c5x13 сағат бұрын
भिम रावल जिन्दावाद
@TilakPun-f5f12 сағат бұрын
एक नोम्बर भरस्तचारी सुर्य थापा हो एसिया माहादेश मा नाम कमाएको हो नी कसैले भुलेको छैनन है ।
@birbahadur610716 сағат бұрын
सकीनू धोष्त हून आयो भने बास को बोटा को टूपो मा फल लाग्छ भने जस्तै एमाले मा भीम रावल हटाउनू एमाले सकीनू आएको लक्षेण हो
@ganeshshahi998716 сағат бұрын
प्राकृतिक नियम नै हो,सहयोगीलाइ सहयोग गर्नुपर्छ,अव यी भ्रष्टाचारको आरोप खेपिरहेका मीन बहादुर गुरुङलाइ भोलि आपत विपत पर्दा के एमालेले सहयोग नगर्ला?सत्य कुरा सत्य नै हुन्छ फ्याउराहरु जति कराए पनि के भो र।अर्को कुरा वास्तुशाश्स्र अनुसार भवन प्राप्ति जस्तो जीवनोपयोगी मामलामा सुरुवात मै यस्तो भाडभैलो हुनु राम्रो लक्षण होइन। यो जग्गा यो भवन एमालेले स्वीकार नगर्दा राम्रो हुन्छ,सत्य सुझाव हो मान्नुहोस् न त र अनिष्ट हुनेवाला छ।
@nareshneupane697716 сағат бұрын
यो चोर ले नेकपा काल मा अध्यक्ष प्रचण्ड लाई कसरी गाली गर्थ्यो हामी सबलाई थाहा छ।
@DeepakHamal-f2p9 сағат бұрын
झलनाथ ले ओलिलाइ हिजो कार्वाही गरेको भय आज के हालत हुने थियो ओलिको
@kiranrawal38582 сағат бұрын
एमाले पुँजीपतिको पार्टी हो ! कम्युनिष्ट पार्टीनै होईन यसमा जनताको बहुदलीय जनवादलाई के पी वलीले टोपी लाई सकेको अवस्था छ ।
@DrubaThapa-im4mb13 сағат бұрын
यो के पि को हनुमान हो नुनको सोझो गर्छ
@dibakarpant339013 сағат бұрын
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
@krishnabahadurkunwar629416 сағат бұрын
उम्लेकाे पानी मा कसैले पनि आफ्नो प्रतिबिम्ब देख्दैन , आजभन्दा १३ वर्षअघि एमालेका अध्यक्ष थिए झलनाथ खनाल । खनाल एमाले अध्यक्ष मात्र होइन मुलुकको प्रधानमन्त्री समेत रहेका थिए । खनाल अध्यक्ष तथा प्रधानमन्त्री रहेका बेला ओली वरिष्ठ नेता थिए । त्यसवेला खनालले माओवादी केन्द्रसँग सात बुँदे सहमति गरेका थिए । उक्त सहमतिको विरोध गर्दै ओलीले झलनाथ खनालको प्रधानमन्त्रीबाट राजीनामा मागेका थिए । ‘यो सरकार फेरि कायम राखिराख्नुको कुनै अर्थ छैन । त्यसकारण यस सरकारलाई धन्यवादसहित अब कुर्सी खाली गर,’ ओलीले त्यसबेला भनेका थिए । त्यसबेला ओली र माधवको गठजोड थियो । ओलीले थप भनेका थिए, ‘राष्ट्रिय सहमतिका लागि बाटो छोड र शान्ति र संविधानको रड, आफैँले हिजो लगाएको रड आफैँले हिजो बजाएको सारङ्गी, आफैँले हिजो बजाएको एकतारे सम्झ । राजीनामा गरेर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर ।’ त्यसपछि खनालले ओलीमाथि कुनै कारबाही गरेनन् बरु केही समयपछि राजीनामा दिएर पार्टीलाई एक ढिक्का राखेका थिए । त्यसबेलाको घट्ना सम्झदै खनाल सम्झन्छन्, ‘ओली सहितले मेरो राजीनामा मागे । तर मैले खासै मतलब गरिनँ । अहिले त एमाले केपि कम्पनी प्रा.लि. मा जे केपिले जे चाह्ये त्यै हुन्छ ।
@devendraangbo58309 сағат бұрын
मिन ब जस्ता झोले ब्याबसायि को मा १ पैसा खचॅ गरिन्न अब चेन पहिले यसरि था भएन , ब्यापारि पनि कुनै पाटिॅको मात्र हुन्छ????
@rameshpaudel263012 сағат бұрын
ओ ली एउटा क्लब चलाउछन् पार्टी हैन्् ।
@SureshBudhaMagar-lm6jv13 сағат бұрын
के पि को झत्केलो छोरो हो सुर्य थापा भिम रावल तिमीहरु झोले अन्धभक्त भन्दा हजार गुणा देस भक्ती छ्न र यथार्थ कुरा बोलेका छ्न अब भन्डारी अगाडि न आए सम्म एमाले होइन केपि कम्पनी बन्ने छ
@kanak_rai_official9 сағат бұрын
KP को हनुमान भनेर दिवाकर ले भनेकाथिए यिनलाई
@BheshnathLuitel-ub6vv3 сағат бұрын
Yo hanuman jepani garchh r bhanchh
@mangdorjesherpa105913 сағат бұрын
सूर्य थापा जस्तो नेताको लागि हामी सम्भ्य हुनुपर्यो अब😂😂😂😂
@lalrawat81717 сағат бұрын
बिशेश गरि mcc को बिरोध गरेको हुनाले बिदेशी को उसारा मा कारबाही गरेको हो
@laxmannepal149616 сағат бұрын
तरो पालो पनि आउछ्।
@KesharGm-tw2rz3 сағат бұрын
Rishi dhamala le sahi questions garnu vakox T.Q
@maheswarsubedi76097 сағат бұрын
के पि ओलीको चाकडि नगर्ने हो भने कुनै दिन सुर्य थापालाई पनि केपिले पार्टी बाट निष्कासन गर्दछन् ?
@dronathapa17904 сағат бұрын
धन्यवाद सुर्य थापा
@a.mnepal20359 сағат бұрын
सुर्या जस्ता बौलाहा एमालेमा भएपछी एमाले उबो गति होइन उदो गति तिर हो हुन त अन्फोड् हरुले चलायको पार्टीमा भिम रावल जस्ता पढेलेखेका हरुको के काम
@lanalovemybeastie857115 сағат бұрын
निरंकुश को समय धेरै हुदैन।
@jitrana53677 сағат бұрын
के पि ओलिले भिम रावल पार्टिबाट निकाल्नु मेरो पनि एमालेलाई दिएको समर्थन र केही योगदानको बलत्कार गर्नु भन्ने बुझेको छु अनि के पि ओलिको पतन निष्चित देखेको छु ।
@sivachandrapandey27935 сағат бұрын
जे सुकै भन्नू होस् सुर्य गापा जि तपाई जस्तो के पि बोली अन्ध भक्त र हनुमान होइन डाक्टर भिम रावल
@BirBahadurRumba-u2c7 сағат бұрын
केपीलाई रिस लागे छाला मा नै टोक्नु तर तुक छैन।
@OPDevil-02616 сағат бұрын
जसले एमालेमा ओलीको विरोध गर्छ उसिदिन्छ।❤❤❤❤
@lokbahadur804210 сағат бұрын
Kp nirankus ho bhim rawol prati annyae gare
@dipakbasnet-je2skСағат бұрын
एमाले लाई गाली आयो भन्दैमा सोसल मिडियामा अङ्कुस लगाउन पाइन्छ?गाली नखान त राम्रो काम गर्नु पर्यो होला नि।
@beerbahadurthagunna82447 сағат бұрын
मीन गुरुङलाई सहयोगमा कन्जुस्याइँ नहोस् ।
@EdhingoKumarLimbu5 сағат бұрын
किर्ते प्रसाद ओलीको भतुवा हनुमान दासहरू मध्ये यो पनि एउटा अवसरवादी भतुवा हो
@shivarokka28769 сағат бұрын
ओलिको हनुमान यस्तो घृणित मान्छेलाई महत्त्व दिई अन्तरबार्ता लिने यो पनि मान्छे हो र ?😢😢😢😢😢
@sangitamanju50599 сағат бұрын
कर छली को मुद्दा मा अदालत मा मुद्दा खेपी रहेको मान्छे ले दिएको चंदा देस को प्रधानमन्त्री ले सुइकार गर्नु गलत नै हो।तेसैले अब एमाले अफ्नै कारण ले सकिदै छ
@prashantbudhamagar44689 сағат бұрын
जनता ले सबै भन्दा बढि सुन्ने कार्यक्रम मा रे 😂😂 यदि सुन्छन भने पनि किन भन्नु पर्यो 😂😂
@ranganathbabli983412 сағат бұрын
यो केपीको जासुसी 😢झोला बोक्ने झोले हो केपीले बस् भने बस्ने उठभने मान्छे हो
@bijaykarki53607 сағат бұрын
सुर्य थापा जस्ता हनुमान मात्र यो पार्टी मा टिक्छन जनताको लागि बोल्ने कोही पनि टिक्दैनन
@rajkumarrai68177 сағат бұрын
यस्ता अनुसारको अनुशासन बिनाको बिभ रावल बन बासमा पनि ठाउ छैन अराजकहरुलाई।
@Tarabdrgm10 сағат бұрын
सुर्य थापाले प्युठानको लागि केही गरेन
@humhamal828912 сағат бұрын
Bhim rawal amale ma basni ani amale lai ghata huni kam garni, akado neta, hare pani adakche chahini, ani anusasan bahira bolni lai niskasan gareko ramro, kp oli jindabad.
@bimaldeshabhakta87066 сағат бұрын
k lekheko dhanga navayeko KP ko jhole😮😮😮😅 kasari samaj ma presentation hune????
@Govind85Nirj12 сағат бұрын
डा भिम रावल लाइ पाटी बाट नेकपा यमाले शिदिनु हो अब को चैराशी मा यसको नतिजा बाट थाहा हुनेनै छ
@TilakBahadurchand-xy5ic14 сағат бұрын
भिम रावल सुॠ थापा को बाउं हो।हेदै जा येरो के हालत हुन्छ।समयले बताउंला 😊
@nabinbiswakarma506212 сағат бұрын
एमाले तानासाहि हो
@ShankarPaudel-d7n12 сағат бұрын
हो यस्ता ना जायज लेता भयको कारण देश बगगाय😢😢😢
@beerbahadurthagunna82447 сағат бұрын
पार्टीका नीति कि के पि का ?होशियारपूर्वक बोल्नु होला है कार्यवाही मा पुर्नु होला ।
@DeepakHamal-f2p9 сағат бұрын
@surya thapa आलोचना नगर आची खाउ
@shankarrajbaral469113 сағат бұрын
काम हेर्दा निन्दा गरेर नी पुग्दैन म अब छोड्दैछु🙏
@nandalalchapagain7267 сағат бұрын
यो निर्णय आत्मघाती छ, तु. खारेज गर्नुपर्छ !
@NawrajBhandari-p5n10 минут бұрын
ओलि प्रतिकाे बफादारि एमालेका लागि गद्दारि
@rajanguragai867716 сағат бұрын
Yo kp oli ko servant h o real .
@HappyBilliards-xe2su13 сағат бұрын
यो त चोर हो ठिक भनेयो गोकुल 72 खनेले अरु पनि खाने योजना थियो होला
@ChandramaniChulagain14 сағат бұрын
Thapa is right
@khanal-b9s15 сағат бұрын
आज धमाला जि ले बल्ल अलि गतिलो प्रस्न गर्नु भयो, धमलाको जनताले सुन्ने स्वघोसित लोकप्रिय कार्यक्रम रे सुर्य थापाले भन्या 🤣🤣
@AshokMaskey14 сағат бұрын
के पीको बिकल्प खोज्नु पछॅ । ऐमाले के पी को दाईजोबाट ल्याऐको होईन ।
Yo सुर्य को पनि दिन आउँछ ,अहिले के पि को छोरो भको छ कुन दिन झट्का लाग्छ
@bharatsahai25013 сағат бұрын
गुरु र गधा को क्या गजब को जोड़ी
@ganeshBatala-vo9dc15 сағат бұрын
भिम रावल कि मावोमादिमा जानू पर्यो कि रा ज पा मा जानू पर्छ तेसैमा भर पर्छ
@ShivaSapkota-s3n13 сағат бұрын
ब्यपारी हरुको कर छली मा साथ दियेर त तिमिहरुको पार्टी कार्यलय बनाइ दियो होला नत्र अरु लघुबित्त को पीडित हरुको रिन तिरिदियेको भये कस्ले बिरोध गर्थ्यो होला र???
@ramkisundaha32009 сағат бұрын
धमलाले यस्ता मान्छेको भाषण किन प्रशारण गर्छ
@nirjalakhadka474810 сағат бұрын
अाेली काे हनुमान काे के कुरा सुन्ने हाे साथी हरु।
@bantawadhumla61277 сағат бұрын
काजु धमला एमालेको न्यायधिस होइन
@rnpokharell16 сағат бұрын
सूर्य थापा नेता हो र ओली को चम्चा हो
@SagarKandel-g6b15 сағат бұрын
भ्रष्ट्र माफिया देश द्रोहि राज्य लाई ठगेका जति त एमाले नै हुन त ??
@SatyaKhadka-p7g16 сағат бұрын
तिम्रा कुरा पनि सुने, विचार र निष्ठालाई तिलाञ्जली दिने हो भने सत्य के हो आफै प्रकट हुन्छ। छ्यमा,दया र कल्याणका आघारमा तिमीहरू ले बाच्न खान पाएका छौं। तथापी के पीले के गर्यो कसो गर्यो भनेर विगतका कुरा कोट्याउन चाहदैन।म यति चाहान्छु कि महाकाली सम्झौताको मस्यौदा कार केपि हो। यसैले केपि र मोदीले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना बनाएर दिनुपर्छ। नत्रभने संसारको जुनसुकै कुनामा छुपेर बस्यो भने पनि मृत्यु भन्दा १००गुणा सजाय दिन्छु।
@laxmantimilsina879614 сағат бұрын
मलाई 84 मा एमाले को पत्ता साफ भएको हेर्न म छ ।
@BhupendraAdhikaribipana5 сағат бұрын
कम्बोडियामा गएर गर्ने बिरोध ? चोरहरु हो
@surenrai426210 сағат бұрын
यो काजुपुत्रुका को रटान के पि ले केपि ले भन्छ के पि ले मात्रै निस्कास्न गरेको होर ?
@akshyarai763715 сағат бұрын
अबत कुरा बुझ्यो होलानी काजु दाईले कती पाठ पढानु हौ