भेडेटार स्काइ वाक उद्घाटन समारोहमा मुख्यमन्तीकै अघि मेयर साम्पाग र सागुरीगढी अध्यक्षले के भने ? #clickdharan #harkasampang #dharannews
Пікірлер: 192
@dhanlimbu9926Ай бұрын
धराने जन्ता ले उहाजतीको मेयर पाउनु ५, पुस्तामा पनि पौदैन
@SuyonGrgАй бұрын
Right 👍
@kalpanarai77MАй бұрын
sahi ho
@AnkuMan7CRАй бұрын
Satya
@madankumarrai435Ай бұрын
सहमत 🎉🎉
@sunitasingh300Ай бұрын
👍️👍️👍️👍️👍️👍️
@mitralimbu6876Ай бұрын
मेयरसापको भिजन र देश र जनता प्रतिको मायाँ नै खास लाग्छ मलाइ।
@kumarsinghlama3136Ай бұрын
जहाँ जानु भए पनि सुन्दर कुरा, मर्म्स्पर्शी अनि प्रभाबशाली मेयर हर्क सम्पाङ।
@nirmalkumarrai-ll7ylАй бұрын
तरङ्ग र साहसले भरिपुर्ण ब्यक्ति मेयर साव❤❤❤❤
@Khimdung220Ай бұрын
जये हर्क साम्पाङ्ग
@sbrai8048Ай бұрын
जनताकाे अार्षक नेता मेयर हर्क साम्पाङ । धरानमा भइरहेकाे घटनामा अन्यायपुर्ण र विभेदकारी कार्य भइरहेकाे छ भन्ने हामीले पनि महशुस गरेका छाै । यस्ताे नहाेस
@user-oj1zo4ed8oАй бұрын
जय देश जय हर्क साम्पाङ❤❤
@SurenRai-on6scАй бұрын
जय हर्क साम्पाङ जय देश🇳🇵🙏
@shobhasubba6921Ай бұрын
जय हर्क सामपाङ 🙏🙏🙏
@molim4094Ай бұрын
मेयर ज्यू बोल्नु पनि हुन्छ त्यो भन्दा धेरै काम गर्नु हुन्छ!! यस्तो महान् मेयर नेपाल भरि हुनुपर्छ!! पैसा ताक्ने होईन काम बिकास ताक्ने हुनुपर्छ मेयर ज्यू जस्तो!! जय होस् मेयर ज्यू को 🙏🙏💪💪😇😇⭐⭐🇳🇵🇳🇵💖💖
@sushilabasnet2134Ай бұрын
जय हर्कसम्पाङ्ग जय देश🙏🙏❤🎉
@user-ss9dr1uu6sАй бұрын
हर्क सांपाङग ज्यू 🙏🙏💪💪💪💪👑👑👑🔥🔥🔥🐯🐯🐯🐯
@Santathapa1Ай бұрын
जय हर्क साम्पाङ🇳🇵🇳🇵🇳🇵
@aditlapchaАй бұрын
jai harka sanpang
@RajKumar-md2qfАй бұрын
अत्यन्त सान्दर्भिक कुरा राख्नु भयो मेयर साब अझै पनि एकपाइला ड्गम नगाइ अगाडि बढनु होला सफलताको हार्दिक शुभकामना छ
@user-dw3ct7mz7oАй бұрын
Jay des harka sir 🇳🇵🇳🇵🇳🇵🇳🇵
@bahadur3181Ай бұрын
Emandar ra sahashe neyta ho harka sir God bless you
@NikshrethАй бұрын
one of the best leadership of nepal जै हर्क साम्पाङ ❤❤❤❤
@user-iy4vs9kz1pАй бұрын
Sabaiko Aakarsan Nai Harka Sampang Ho .Jay Harka Sampang.
@Pbg957Ай бұрын
हर्क साम्पाङ्ग जस्तो मेयर पाउन त लाखौं जुनि सम्म पनि पाउदैन लेखेर राख्नु होस्।धराने जन्ताले हिरा पाउनु भएको छ।साथ दिनु होला।महिना दिदी बहिनी♥️♥️♥️
@KanxaakamalАй бұрын
वहाँ जस्तो देश र जनताको लागि सोच्ने भ्रष्टाचार बिहिन बिकाश गर्ने वहाँ को सहयोगी सबै लाई किन खेदो गरिराछ , यी भ्रष्ट पार्टी का मान्छे हरुले। ,
@SabinaRai-oo9qeАй бұрын
जय यो देश को एक मात्र सचा,इमान्दार,देशभक्त,शिक्षित,कर्मठ, कृयाशिल,उर्जाशिल,परिश्रमी र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत जनता,जय देश।
@motilalrai7332Ай бұрын
स्वतन्त्र राजनीतिक गर्ने मेयर हर्क राज साम्पाङ राई को बोली र पार्टीमा भएका राजनीतिक गर्ने हरुमा आकाश पाताल को भाषण र काम गराइ छ।फरक कसरी छुट्टाउनु सकिन्छ भने सन्चालिका ज्यु को मुस्कान देखि पनि पत्ता लगाउन सकियो !
@OsanbantawaАй бұрын
Harka sampang mahan jan neta ho...
@prakashvlogs61Ай бұрын
Jay hos harka sampang selute great leader jay
@user-nk2rl8wy8wАй бұрын
देशले खोजेको जनताले रोजेको मेयर साब लाई लाखौं शुभकामना ।❤❤❤❤❤
@dawasherpa846Ай бұрын
Great leader 🙏🙏🙏
@samarpanrai9134Ай бұрын
Jay des jay harka sampang
@user-fx3un4zj4pАй бұрын
अरु ठाउँ को झोलेहरुले मुजि जे सुकै भनोस तर हामी धराने हरुको लागि हर्क साम्पाङ नै बेस्ट लिडर हो।
@user-qw3hu4vq4hАй бұрын
🙏🙏🙏Jaye harka sampang ❤❤
@santarai9058Ай бұрын
Jai harka sampang
@Infinix-vx5yrАй бұрын
❤❤❤❤❤Jai harka sampang❤❤❤❤❤
@thapajibandhani1583Ай бұрын
Jai harka sampang ❤❤❤❤❤
@akshayrai9405Ай бұрын
हर्क साङपाङ ❤
@Ananta-fi6pdАй бұрын
Jaya harka dai keep going
@misanrai6620Ай бұрын
देश र जनताको प्रिय नेता हर्क साम्पाग्ं
@user-yl1do6mx7rАй бұрын
Absolutely right true organic honest public leader mayor of Harka sampang hats off
@kamallimbu4555Ай бұрын
Fasotin pani kya damee dinxa yar meyar harka sir❤❤❤❤❤🎉
@user-tk4mc1nh7dАй бұрын
Jaya harka sampang❤❤
@user-iy4vs9kz1pАй бұрын
Harka Sampang Mayor Saheb Jyuko Vasan 5 dn Sune Pani Dhit Namarne ma Matrai Hoki Aru Pani Hunuhunx??
@SurendraPradhan-yb7mpАй бұрын
आज सम्म धेरै मेयरहरु धरानमा आईसकेका छन्।तर हर्क साम्पाङ्ग जस्तै चोखो र निडर मेयर आएको छैन् त्यसैले धरानमा अझै थप ५ बर्ष मेयर हर्क साम्पाङ्ग नै हुनु पर्छ र मात्र धरानमा राम्रो परिवर्तन हुनेछन्। कमसेकम भृसटचार र कुटनैतिक त भाको छैन नी। हे झोलेहरु कमसेकम राम्रो काम गरेकोलाई राम्रो गरेका छन भनिदेउ यार।
@jitendradhimal3504Ай бұрын
Swotantra bhako le sabai dalal haru le pelnu khojchhan ni bro 😮 But he is brave enough to deal with
@rishighatani4853Ай бұрын
मेयरसाब हजुरको भनाइ त राम्रो नै हुन्छ देश समाजको लागि तर पछाडि उभिएकी बहिनी पनि औधी राम्री रहिछिन् है
@bimtamang6229Ай бұрын
हाम्रो धरान राम्रो धरान तर म त छैन र पनि म धरान भित्रको पर्दिन धरान पाहिरको पछु र पनि धरानको मेयर हर्क साङपाङ ज्युलाई भित्र आत्मा देखिन् मान्दछु तर धरान असुरक्षित भइरहेको छ उहाँले भन्नुभयो हाम्रो पूर्वको सबैभन्दा ठुलो मुख्य मन्त्री खोइ त उहाँले अलिकति पनि धरानलाई याद गर्नुभएको देखिँदैन त के हो खास गरेर उहाँले धरानलाई याद नगर्नुको कारण जय धरान जय हर्क साम्पाङ 🇳🇵🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@thapadipendra8722Ай бұрын
कार्यक्रम संचालिका ❤❤❤
@ranithapa1517Ай бұрын
Jai hark sampang
@raidalabir1444Ай бұрын
हर्क सर को मनोबिज्ञानिक नै फरक ।
@Ananta-fi6pdАй бұрын
अरु नेता र हर्कको भाषण आकस पातालको फरक पाइन्छ! Natural speaker अनि दिमाग तिक्ष्ण छ उहाको
@IjamnarenАй бұрын
जय हर्क साम्पाङ्ग 💐💐💐💐🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@RAEntertainment-de1rpАй бұрын
Great speech by Mayor Harka Sampang as always 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
@DevLimbu-xl4rgАй бұрын
Great Harka
@yadinraigaighat3212Ай бұрын
हर्क साम्पाङ्ग को मन्तबे मा सन्चालिका को मुस्कान र अरु मा कति फरक छ?जेहोस हर्क साम्पाङ्ग लि कुइ वान हो जय हर्क बाद
@usereaglesАй бұрын
jaya harka
@AnkuMan7CRАй бұрын
ऐलेको देशको इस्थिती हेर्दा हर्क सम्पाङ भग्वानहो्!!!!?केको लागि कराउँदै स्टाटस लेख्छ देशको निमित्त मरिमीटेको छ❤❤
@umeshrai-kf5xhАй бұрын
Like for Mayer sangpang
@jdr3901Ай бұрын
one and only Harka sampang
@SuryamanRai-su6wcАй бұрын
जय हर्क
@user-jt3pd3tc1bАй бұрын
Great Mayor Harka Rai
@AjayNapaliАй бұрын
जय धरान जय हर्क साम्पाङ्ग
@TruthfulFairyАй бұрын
पैसा सोहर्ने कार्य मात्र नहोस संरचना बनायपछी बेला बखत त्यसको मेन्टेनेन्स् पनी होस् ताकी कुनै अप्रीय घटना नघटोस् ।नेपालमा घटना घटेपछी एकदीन छुट्टी दीने र मैन बट्टी बाल्ने मात्रै चलन छ ।
@user-ki4vk8hw8qАй бұрын
मुख्यमन्त्री ले बुझे र सिक्छ्न र सिक्नु पर्छ मेयर साब को भनाई
@TheSailenRaiАй бұрын
दमकको केपी को view Tower र धरानको Sky walk मा अब पर्यटकले कस्ले बाजी मारला त?
@ranjitrai5698Ай бұрын
Dharanle
@chakradhanrai6848Ай бұрын
केपि को मा एक जना धरान को मा एक लाख जना यति फरक हुन्छ
@dharaneygunda9544Ай бұрын
मेयर साब को पछाडि उभिनु हुने उदघोसिका सारै राम्री लाग्यो । फिदा भए हौ ।
@ntrr.s3343Ай бұрын
उद्घोषक पनि हर्क😅 सामपाङ सरको छेउमा त कति cute लाग्छ फेरि अरुको छेउमा त पुरै निराश एकदम सिरियस देखिन्छ त के
@MuigokusamaАй бұрын
Teita kina? Harka sir lai serious na leko hoki?
@bhagawanrai730Ай бұрын
१ नम्बर प्रदेशका अलोकप्रीय तुच्छ मुख्यमनत्री । तिनका अनुहार हेर्ननपरोस भन्छन् १ नम्बर प्रदेशका सारा जनताहरू ।
@SmilingBakedBread-by8xcАй бұрын
Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir hajur lai salam xa sir
@harirai588Ай бұрын
Dharan mayor harka sampang jindabad ❤️👏👏👏👏👏
@ssskirat4325Ай бұрын
realy साह्रै talented देश जनता प्रेमी meyar हर्क ❤
@user-kj5sh9gb2qАй бұрын
Jai Dharan Jai harka Sampang
@RaiRai-e1kАй бұрын
Muskan ramro xa host jeuko
@dharaneygunda9544Ай бұрын
महान मेयर हर्क साम्पाङ जिन्दावाद जिन्दावाद ।
@user-nc9df5lw8bАй бұрын
Jay harka sampang 🥰🥰🥰💖💖💖🙏🙏🙏🙏
@merobaunamaskar8125Ай бұрын
हर्क साम्पाङ् मेयर जतिको नेपालमा कुनै पार्टी का रन्डिको छोरा राँडाको बानहरुले देसलाइ माया गर्दैन
@user-yn5vh7uz4bАй бұрын
कार्यक्रम सञ्चालिका को मुस्कान मा म फिदा ❤❤❤
@saanlimboo8495Ай бұрын
Real hero harkha samnpang
@rairai37Ай бұрын
Jay Harka sampang 🙏
@BijayTamanАй бұрын
हर्क इज हर्क
@tbthada4519Ай бұрын
Jai ho harka sampang sir
@RabinRai-gm1gjАй бұрын
Meyar sap❤🙏♥️
@bhegbahadurgm8913Ай бұрын
बिकाश प्रेमी प्रकृति प्रेमी जनता प्रेमी मेयर ज्यू को पछाडि सन्चालिका जी को मुस्कानै मुस्कानमा मेयर ज्यू को भाषण सकियो मुस्कान चाहि मिठो थियो 🙏