अन्जु बिश्वकर्मा र मैले सारङ्गी संसारमा हामिले गाएको रमाइलो दोहोरी आइसकेको छ है ! एकपटक सबैले हेरेर शेयर पनि गरिदिनु होला है🙏❤️
@namitabista-mw5mu19 сағат бұрын
सारै राम्रो लाग्यो अब यो जाडाे नकटाेस दाइ😂❤
@GorikalaRokaya12 сағат бұрын
सफलताको शुभकामना 🎉🎉🎉🎉
@belkumarisunar690Күн бұрын
अँजु र कमल जी को धेरै फेक भिड्यो हेर्दै बसियो आज बल्ल ढुक्क भयो सारङ्गी संसार हेरेर 🎉🎉🎉🎉❤❤❤❤
@paharsinghthapa18519 сағат бұрын
Bel Kumari lai mero Pani salam chha hai Kati Sundar ho biva bhaye chha ki nai
@durgabahadur7769Күн бұрын
आहा कति राम्रो गित अनी स्वरका धनी कमल बि सि अन्जु बिश्र्वक्रमा राम्रो जोडि अनि सारङ्गी सन्सार कमल भाइ जय गित जय सङ्गीत❤️❤️
@umeshchhetri6934Күн бұрын
गित भन्दा बढि अन्जु कि अन्जु भन्छ भाई ले के विधि हो
@TulsiRam-he6vs19 сағат бұрын
Tata😂😂😂😂
@thapadai7679Күн бұрын
यो सानू नानुको नाचले मलाई आखाबाटा आसु आयो कतिराम्रो नाचेको
@harichhatri3142Күн бұрын
कति राम्रो जोडि हो कसैको अाखा नलागोस
@ghanshyampun2198Күн бұрын
अन्जुले खुलेर दोहरी गाउन थालेछिन तर बोल्न अलि अर्द मान्छीन
@sushilthapa9982Күн бұрын
छिटै याे जाेडिकाे बिहे देखन पाई्याेस ❤
@BinodPariyar-x7rКүн бұрын
दुवै जनाको राम्रो प्रस्तुति छ है❤❤
@rudrav1107Күн бұрын
नयाँ जोडीको बबाल दोहोरी👌👌👌
@ghanshyampun2198Күн бұрын
जोदीको दोहरी बबाल को नाचने नानीहरु को नाच पनि राम्रो छ ह
@OshinBasnet-u8y18 сағат бұрын
जाद्रै love जोडी कति हेरेको कमल ले अन्जु लाई 😂😂😂
@tilakghartimagar7062Күн бұрын
अत्यन्तै रोचक अनि रमाइलो लोकदोहोरी धन्यवाद दुबै जनालाई अनि सारङ्गी सन्सार टिमलाई ।
@DambarRai-m3fКүн бұрын
रिएल मै बिहे गरे राम्रो छ जोडी❤🎉❤🎉❤🎉
@fulmaya5953Күн бұрын
Ralma Jodi dakhnu pama anjura Kamal ko ❤❤❤❤
@firtutharu1802Күн бұрын
सुन्तालामा नजर नलाऊ , पाप लागला तिमीलाई । भोगटे छ बिचैमा मन मिलयो भन्ने राम्रो चल्छ । गफगाफ र कुराकानी
@SaritaRana-qk3scКүн бұрын
Khali anju anju vanne kin hola ramro vayen
@madhuthapa5727Күн бұрын
गीत मीठो छ बिहेको गीत नी हेरेको छु like coment suscribe सब गरेको छु तर धमालालाई राजनीतीमा आए भोट दिनी कुरा अनी बोली पिच्छे अंजू अंजू चाही नगरे भाई अब
@KamalSharma-b9wКүн бұрын
सारङ्गी संसार नियमित हेर्थे तर आज चाइ यो जोडीले गाएको त पटक्कै हेर्न मन छैन बाई
@anitadhikari131Күн бұрын
Anju Anju matra vanxa yo boka ho geet gauneee tareekya veyana…. Vitra ja veya pani…. Kai kt na pasto mula saga
@bishalthapa519018 сағат бұрын
आहा क्या रमाइलो दोहोरी गाउनुभो सम्पुर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद छ!
@shankarkumar6135Күн бұрын
kya dami dohori gayako anju ra maldailya sarai man pareko sabai lai❤❤❤❤❤
@santabahadurgurung6284Күн бұрын
आहा यो अति नै चर्चित भाका मा कमल बि सि माल्दाइ र अन्जु बैनिको दोहोरी अतिनै दमदार छ।❤ दुबैको स्वार शब्द चयन अतिनै बबाल छ❤ माल्दाइ को बोल्ने शैली गाउने हाउभाउ सारै राम्रो लाग्छ पहिला देखि नै ।शुभकामना छ❤होल सारङि सन्सार टिम लाइ सम्मान ❤❤