सम्पुर्ण भगवान रुपि द्रशक हरुलाई म गलैचा वाला प्रकाश अधिकारिको नमस्कार यो के गाको होला भनेर न रिसाउनु होला प्रसंग बस म सुरुमा अायको हुनाले न जाने जस्तो प्रसंग गरेको छु र दिदी सिकाउदै जानू भाछ यो राम्रो मानेर हेरिदिनि होला अब को अाउने भाग मा दिदी संग यक्दमै सालिन सोभाब ले र जानेको प्रसंग बस अाउने छुधन्यवाद
@arjunbibas94179 ай бұрын
भाई को गीत मिठो नै लाग्छ ।गीत गाउँदा प्रसंग वस आउने कुरा आफ्नो ठाउँमा छ तर अग्रज कलाकार जो हुनुन्छ सम्मान का साथ गाउनु भयो भने तपाईंको हाइट अझ बढ्छ।आफू भन्दा साना बैनी हरुसंग दोहोरी गाउँदा पनि पहिला उत्ताउलो नबनि गाउनु होला। गीतमा माया प्रीति को प्रसंग आउँदा पनि सभ्य भयेर गाउनु होला भाई।जति संस्कारी भयेर गाउनु हुन्छ उति दर्शक स्रोताले माया गर्नु हुन्छ।
@paudelrpd14909 ай бұрын
स्वर त राम्रो छ भाई टुक्का चाहिँ अल्लि मिलाएर फर्काउदा राम्रो हुन्थियो नआति गाउनु सुधार हुदै जान्छ best of luck
@Sushiladanai17779 ай бұрын
@@arjunbibas9417 honi hajur le yakdam ramro kura garnu vayo👍️👍️
@Sabhyata19 ай бұрын
all the best mero vai
@AmritBayalkoti-zv9hh9 ай бұрын
भाइ धेरै मात्तिएर गायौ आज गित !अस्मिता सङ्ग गाएको गित चाहिँ राम्रो छ टुक्का!
@naurangisansar9 ай бұрын
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला । धन्यवाद ।
@tulshathapa57039 ай бұрын
टीका दिदी यो भाइलाइ नि हजुरको सिरियल मा केही रोल दियर राख्न मिल्छ भने राख्नु न मलाई आमा बिरामि हुनुहुन्छ सुन्दा धेरै दुख लाको छ ❤❤❤
@kckml28689 ай бұрын
गाउँदा खेरी प्रकाश भाई ले अलि विचार गर्नु पर्ने देखिन्छ टीका सानु ले कुन तरिकाले गइरहेको छ त्यो कुरा लाई मध्य नज़र गरेर जबाफ फकाउने कोशिश गर भाई टीका बहिनी कति सिरियस भए र गाएको छ हेक्का राख्नु भाई
@pradipgrgsirubari81919 ай бұрын
प्रकाश भाइ अस्मिता र इस्बु सग अति राम्रो दोहोरी गाएको देख्दा अति खुशी लागेको थियोे तर आज अलिकति उत्ताउलो तरिकाले आत्तिएर गाएको देखियो , शब्द संयोजनमा बिशेश ध्यान दिनुहोला , अनुसासित र सस्कार मा बसेर गाउनु एकैदिनमा ६ वटा गायो भन्ने सुनियो बरु दिन मा २ वटा जति लाइभ दोहोरी गाउनु सबैको मन जित्ने तरिकाले शब्द संयोजन गरेर अग्रज सग कसरी गाउने बिचार पुराएर गाउनु होला , भर्खरै मिडियामा छाइरहेका छौ छिट्टै धेरै माया पायो भनेर मात्तिने हैन है आफ्नो धरातल कहिल्यै नभुल्नु !
@SunitaKhadka1238 ай бұрын
साहै रामाे् छ प्रकाश दाइ,सुरुवात भयपनि यकदमै रामाे् छ।❤❤❤❤❤❤
@HariSahi-f5b9 ай бұрын
भाग्य न्यौपानेलाई भाई र शकति भाईलाई धेरै धेरै धन्यवाद यसरी लुकेका प्रतिभालाई गजगार गरिदिएकोमा
@sanandandhakal19269 ай бұрын
प्रकाश भाईका पनि शब्द राम्रा छन जाे टीका बहिनी जस्ताे संस्कारयुक्त महिला उनी दाेहाेरी काे बादसाह नै हुन तिम्राे प्रयास राम्राे छ अनि अलि उत्ताउलाे तिरकाे प्रयास नगर सधै नम्र भएर गाउँ र सवैलाइ आदर गरेर गाउ तिम्राे भविष्य उज्वल छ एकै शव्दले तिमिलाई राताे वनाईदिन बहिनी ले त्यसैले सांगीतीक क्षेत्र अहिले राम्राे छ त्यसैले गित वाट दिएकाे उपदेश लई तिमिले मनमा लिनु आवश्यक छ भाइ तिम्राे उज्वल भविष्य काे कामना हाे टीका बहिनी ले गित वाट नै सम्झाएकी छिन यस्लाइ मनमा लिनु तिम्राे उज्वल भविष्यकाे कामना भाइ ।
@uttamchetry95549 ай бұрын
टीका को राम्राे संस्कार मुलक उपदेश दोहोरी को माध्यमबाट ❤❤❤❤❤❤❤❤❤❤❤ tika keep it up, प्रकाश भाई को राम्रो नौलो प्रयास
@SonuThapa-xl1yz9 ай бұрын
❤ Sonu
@kamalakulunglucky23659 ай бұрын
प्रकाश साह्रै रमाइलो मान्छे अाहा !💜💜
@AmritBayalkoti-zv9hh9 ай бұрын
भाइ धेरै मात्तिएर गायौ आज गित !अस्मिता सङ्ग गाएको गित चाहिँ राम्रो छ टुक्का!
@LureyKing118 ай бұрын
कति सालीन भयर गाउनु भयाे बैनी ले आहा ! सम्मान छ बैनी
@tulshathapa57039 ай бұрын
धेरै सुखि लाको छ ल अझै प्रगति गर्नु है भाइ अस्ति घरयासि कुरा सुन्दा कस्तो मन रोको थियो आज यो इस्थानमा देख्दा धेरै खुसि लाको छ भाइ भाग्य दाइ र शकति दाइलाइ कहिले नबिर्सिनु उहाहरु भगवान हुनुहुन्छ 🙏
@pujabk26658 ай бұрын
कति सालिन स्वभाव टीका सानु दिदी ❤❤को🙏🙏🙏
@ghimirerohitghimire15309 ай бұрын
प्रकाश् र खुइलि को पो दरो दोहोरि खतरा हुन्छ होला ! टीका सग दोहोरी गाउँन अलिक शब्दमा सुधार गर्नु पर्छ !!!
@ShyamPathak-xk5jc9 ай бұрын
यो डोरीमा अलि टिका दिदीको त अली सही ल्यायो तर प्रकाश भाइको अलि मलाई अलि भएन जस्तो लाग्यो है भाइ प्रकाश अलि नहासी किन गीत गाउन।
@geetadeuja84119 ай бұрын
धैरै मात्इउ हृै बाबु तिम्रो भबिस्य राम्रो छ अलि बिचार गरेर अघि बड
@SitagurungKarki9 ай бұрын
प्रकाश् भाइ अति मिठो गाउँनु हुदोरैछ अति मन पर्यो मलाई सम्पूर्ण टिम लाई सफलताको शुभकामना 🎉🍀🍀❤️❤️🌺🌺🙏🙏
@rameshnyaupane33939 ай бұрын
दुई दिनमै यी भाईले पनि आफ्नो औकात देखाई हालेछन्,,एउटा उखान थियो अर्काको शरीरमा जुम्रो मौलिएको देखने आफ्नो शरीरमा भैशी मौलिएको नदेख्ने भने जस्तै गरेछन आज को दोहोरीमा,, अग्रज र सम्मानित व्यक्तिहरु सग दोहोरि गाउदा सब्य र सरल भाषा को पर्योग गरि अनुशासित रुप म बसेर गाएको भय कति रमाइलो हुन्थ्यो होला,,भाई ले गाएको पहिलो, दोस्रो, तेस्रो हुदै चौथो रमाइलो र भाबुक होला भनेको अलि फरक तरिकाले फरक किसिम ले गाएछन् 👌👌❤️❤️
@PrakashAdhikari-s2l9 ай бұрын
हैन कस्तो बुझ्नु भाको टीका दिदी ले सिकाई राछन भाईले न जानेको नाटक देखा का छन तपाईं को दिमाख
@shivadhakal18239 ай бұрын
प्रकाश भाई म पनि दोहरिसुन्ने पारखी नै हु तर आज तिमी ओभर कन्फिडिस हुदा टुक्का संयोजन र तो अनावश्यक बोली कम गर यसले धेरै हानि गर्छ।।
@thakurbhusal85699 ай бұрын
सहि हो
@kamalakulunglucky23659 ай бұрын
नाैरङीलाई धेरै धेरै धन्यवाद ! सानुसँग प्रकाश भाइकाे दाेहाेरी हेर्न मन लागिराकाे थियाे जुन पूरा भएकाे छ ।
@Zero-d7m8t9 ай бұрын
प्रकासभाई ले अगर संग गाउदाबोल्ने सहिलि अलिसुधारनु प्रदछ❤❤❤❤🎉🎉🎉
कडा कडा अब केहि हुन्छ जस्तो छ है बबाल छ दोहोरि सब्द लय प्रसङ्ग्बस दोहोरी रान्रो होस फोहोरि नहोस शुभकामना प्रकाश् ज्यु र टिका ज्यु जोडिलाइ❤🎉🎉🎤🎤🇳🇵🇳🇵
@BhimGole6089 ай бұрын
टिका सानुको याद गरिरहेको थियो खुसी लाग्यो आज दोहोरी सुन्न पाउँदा
@bhagawatichaulagai24119 ай бұрын
सभ्य र अनुसासनलाइ ध्यान दिनु है प्रकाश भाइ।अरुले तपाईं भनोस नभनोस आफैँ मपाइ नगर्नु।प्रतिभा र प्रयास राम्रै छ।अघि बढ्न अझै धेरै बाँकी छ।
@ShyamPathak-xk5jc9 ай бұрын
दूर गीत गाउन त टिका सित सिक्नुपर्छ नि अलि।
@santkumarrana96509 ай бұрын
भाइले सुर को ख्याल गर्नु पर्ने हुन्छ गाउदा खेरि
@Sandip-r2b9 ай бұрын
आफुभन्दा अग्रज सँग गाउदा अल्लि सजक भएर गाउदा ठिक हाेला❤❤❤❤
@sukendrabasnet34529 ай бұрын
गित राम्रो सँग गाउँछन् भाई ले अनि अलि गाऊँदा लगनशील बसेर गाउँनु होला भाई ठाउँमै बसेर अलि चकचक कम गरेर गाऊँदा झन् धेरै राम्रो हुनेथियो ❤❤❤
@kashinathmarahatta54198 ай бұрын
साहित्यमा धेरै रस हुन्छन्, लोक दोहोरि पनि साहित्यको एउटा बिधा हो, सधै खरो कुरा गरेर हुदैन, समय अनुसार वीर ,कारुण,ठट्यौलि ,सबै बिधालाई अपनाउनु पर्छ , मात्र दर्षको मन भित्र पर्न सकिन्छ।
@shivalalpokhrel3778 ай бұрын
भाइ को स्वर र गित राम्रो छ तर आफुभन्दा सिनेर सग गाउने तरिका भयन सुधार
@ghartisuman2438 ай бұрын
प्रकाशकाे शब्द चयन अलि उत्ताउलाे छ ।तर काेसिस राम्राे छ।
@malatishrestha24629 ай бұрын
सफलताको धेरै शुभकामना छ प्रकाश दाइ संघर्ष लाई निरन्तरता दिनु ल !!
@gopinikapraula21329 ай бұрын
नमस्कार छ सम्पूर्ण टिमलाई बधाई छ सफलता काे शुभ कामना छ म गाेपिनि कप्रौला त्रर्फबाट म हेटौंडा देखि हेरे कि छु है त साथि टीका सानू 🙏💃💃💃💃💃💃❤️❤️👌👌👌
@reshamdawadi76868 ай бұрын
टिका सानु को अगाडि प्रकाश भाइ दाउने लागेको बहर हो, दाउँदै गीत संगीत को क्षेत्र मा अगाडि बढी देश कै इज्जत राख्नु शुभकामना।
@saritapokharel12629 ай бұрын
भाई काे अनुसासन ,र बाेलि अलि सुधार्न पर्ने छ ,ठाडाे बाेलि छअरू सबै ठिक छ।शुभकामना ।।🌷🌷🌷
@bhawanisharma93579 ай бұрын
भाई रमाइलो त भयाे अल्लि भरखरै दाेहाेरि गितमा पर्बेश गर्दा अग्र जकाे सम्मान गर्नु सबैकाे साथ सपाेट चाहिन्छ भन्ने किसिमको गाउन पर्छ अाजकाे अल्लि बढि कमेन्ट हेर्छु भन्नु हुन्थ्यो अब बिचार गरेर गाउनु ❤
@mirmirenetwork9 ай бұрын
ल है अहिले को भाइरल गलैचा वाला प्रकाश अधिकारी र तिका सानू को कडा दोहोरी ।
@dilipstha23799 ай бұрын
टीका ले के भोग्नु पर्यो एस्तो आज यो sorry टीका दर्सक हरुको तर्फ बाट कहिलेकाही ठेस लाग्दा चोट नि लाग्छ 🙏🙏
@shambhutiwari40459 ай бұрын
कति सालिन स्वभाव टीका तिम्रो❤❤
@MinaKarki-y3b9 ай бұрын
प्रकाश भाइ उन्नत्ती प्रगतिको कामना धेरै खुसी लागो आज भन्दा भोली को दिन अझ अघि बढनु
@birendrabayakxettri73179 ай бұрын
Dada ko muskan chahi ho k😊😊 congratulations 🎊 साङ्गीतिक यात्रा सधैं यसरी नै अघि बढाउदै जानु होला ❤❤❤🙏🙏
@bharatbasnet38348 ай бұрын
हामी लाई चायाे पकाशकाे दाेहाेरि दैनक दरसक हेन अातुर छैउ
@rupkhatri33619 ай бұрын
आहा कति रमाइलो दोहोरी ।🇳🇵🇳🇵🙏🍒🎋
@मामुकीमायालुछोरीमअभागी9 ай бұрын
कति रमाइलो दोहोरी मलाई रमाइलो लाग्यो सानि र दादा को दुवै जना कलाकार लाई धेरै बधाई छ
@deepabhattarai7968 ай бұрын
Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏👌💕💕 tika vagwan ho 🙏🙏🙏👌💕💕💞
@sanjitatamang38148 ай бұрын
भाइरल कालिकोटे गलैँचावाले प्रकाश भाइको voice दामी छ
@susilagyawali76438 ай бұрын
टिकासग गाउनि सैलि भयन प्रकास
@nabinnirdosh4728 ай бұрын
भाइले सिक्नु परने धेरै छ यो तरिका सुहाएना
@gulmelikpmc9 ай бұрын
यो भाइ पनि अलि अलि के गित गाउदैथ्यो,, बतुराउन पो थालेछ, फेरि पनि कालिकोटेले डुबाउछ कि क्या हो भाग्य सरलाइ...
@krishnalimbu70888 ай бұрын
अनुसासन कमि देखियो यो भाइरल प्रकाश को।
@janaksingh37598 ай бұрын
साच्चै रुखो गित छ केटाको त । स्वर ठिक भए पनि शब्द चयन कमजोर नै छ । थुप्रै लाइभ दोहोरी हेर्दा यस्तै देखे ।
@pujagurung12999 ай бұрын
यो भन्दा पहिलोको दोहोरीहरु धेरै उत्कृष्ट थियो आज त भाईको गित आउने शैली अलि बिग्रेको जस्तो लायो भाइ अलि गित गाउदा गितको शब्दको पनि ख्याल गर्नु है🙏🙏
@fzre5di3009 ай бұрын
भाइको कला चाई अदभुत हो बधाई छ 🎉🎉❤❤🎉🎉
@nankalathapa58989 ай бұрын
जति जे गरे पनि पाको भनेको पाको नै संस्कार भनेको पाकोबाट नै सिक्ने हो टीका बैनीलाई धेरै माया अनि मिठो सम्झना❤
@nankalathapa58989 ай бұрын
प्रकाश् भाइ आतियर होइन मातेको जस्तै गरेर गाउनु भो अलि जो सङ पनि ख्याल गरि गाउनु है जिन्दगी भनेको यस्तै रमाइलो सङ बिताउने हो
@BhumirajMagar-l5x8 ай бұрын
यो भाई ले गितका शब्ड तुक्का मा केही सुदार नु पर्छ
@JagimayaBhandari9 ай бұрын
पृकास भाइलाई सबै ले साथ दिनुहाेला तर भाइले पनि अलिधइरे साथ गाउनु हाेला साेरर तालठिकइ छ
भाइको गला र कला देखेर महसुस भयो कि भाइ कलाकार अब बनिसक्नु भयो।
@ShyamMagar-xj9nc9 ай бұрын
प्रकाश भाइ दर्सकको माया पाउनुको लागि म कुन कलाकार सङ्ग गाउदैछन भनेर अलि बिचार गरेर गाउनु पर्छहै किनकी आफू नयाँ नयाँ छौ
@ramchandrasubedi73249 ай бұрын
राम्रो छ गल्लति भय भाईको मेरो तर्पबात म दुखि निर्मला मुस्ताङ जोम्सोमबात हेर्दैछु माफ गरिदिनुहोला❤❤🙏🙏🙏🙏
@SitaKhadka-dx7sj8 ай бұрын
कति मीठो गित यो भाईको
@Rk_Thakuri909 ай бұрын
सुरु तिर भाइले आफ्नो हैसियत भुलेको जस्तो लाको थियो अन्त्य चै राम्रै गरेउ जिवनमा अनुशासन अपरिहार्य छ🎉
@HariSubedi-cl4ko9 ай бұрын
दाइको हासो नै सारै राम्राे
@dumakhanal59449 ай бұрын
प्रकास अलि उताउलो गाउन सुरु भएको देखिन्छ सुधार
@kamalrajbam28309 ай бұрын
ल बधाई छ । प्रयास गर्दै जानुपर्छ ।सफलता को शुभकामना
@naulasinghbatala79538 ай бұрын
टीका दिदी कति सालिन स्वभाव भयकाे मान्छे हुन तेहि अन्सार काे गित गाउँ प्रकास भाइ म पनि तिम्राे दाेहाेरि काेहि पनि नछुटाई हेरेकाे छु
@nirmalaacharyaacharya29819 ай бұрын
प्रकाश भाइ तपाइले ठुला चलेका गायाकहरुसग गाउना पाउनु भाकाेछ सबैलाई हजुर भनेर गाउने गर्नुस है टिकासानुलाई सुरुमा तिमी भनेकाे सुहाएना
@samrarnoob54779 ай бұрын
Prakash bhaile dohori gauna ajhai sikna jaruri x jasto lagyo malae tq all
@shrijanabudhathoki32839 ай бұрын
भाग्य भाईले प्रकासभाईको भाग्य फेरियो जय होस भाग्य
@HariSahi-f5b9 ай бұрын
बधाई छ प्रकाश भाईलाई कालिकोटको तारा उदयमान भएकोमा
@ganeshacharya50489 ай бұрын
Sari Ramo geet tika baini ji ra prakash bhai ❤❤❤❤❤
@lacchuSunuwar-rl4ri9 ай бұрын
माइ सुइट हार्ट टिका बहिनी एकदमै बबाल छ
@user-xv9mt4or2t9 ай бұрын
धेरै उन्नति अनि प्रगति गर्दै जानु भाई हजुरलाई साथ र सहयोग गर्ने भगवानरुपि दर्शक अनि अग्रजहरुलाई कहिल्यै नभुल्नु विशेष गरि त भाग्य न्यौपाने अनि शक्ति गोदार दाजुलाई कहिल्यै नभुल्नु 🙏🙏🙏
@SaritaDc-jb1nz9 ай бұрын
राम्रो छ अलि सिक्दै जानु भाई
@PrakashAdhikari-s2l9 ай бұрын
हस
@pabitrabhattrai58159 ай бұрын
भाइ अलि सब्य भएर गित गाउँ टिका बैनी जस्तो गाइका सङ्ग गायको अलि मिलेन है
@Mr-Hukumbasi9 ай бұрын
युबा को जोस हुन्छ।भाइ रमाइलो हो। अन्य था नलिनु। टीका देस खाइ शेष भयेकी गायेक हुन। शब्द को अर्थ गहिरो हुन्छ
@AmbarDevkota-q5e8 ай бұрын
बिग्रेको केही छैन भाइ। आउँदा दिन सम्यमित भएर गाउँदा हुन्छ ।गुड लक!
@munagurung54619 ай бұрын
Namskar🙏🏻🙏sabai teem lai badhai chh tika sis ani parkash bhai lai badhai chh ramro saga janu hi🙏🏻🙏❤️❤️🌷🌷🙏🏻🙏
@sumitrasanjel86389 ай бұрын
भाइ अग्रज सङ गाउदा अलिक सव्य भएर गाउनु होल
@Chandar-sy1oc9 ай бұрын
यसतो दोहोरी गाउदा बिचार गर्नु होला टीका जि बधाई छ आज भोली भाईरल ले गरदा हो दोहोरी नसुनी मान्छे ले
@dilipstha23799 ай бұрын
आफू भन्दा अग्रज सङ्ग गाउदा बिसय बस्तु छनौट गर्दा अलि बिचार पुराउनु पर्ने होकि भाइको
@unishakhatri86629 ай бұрын
आजचै नसामा छ केरे गित गाउने 😮😢😢भाइ
@JhalakBoharaJB9 ай бұрын
बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤
@BidhyaThapa-b5d9 ай бұрын
भाइ काे तुका सारै राम्रो छ
@Miksanlimbu90058 ай бұрын
अलि सिक्नु पर्ने रैछ भाइले
@tekbhatt9 ай бұрын
टिका दीदिको कती रामरो सन्न्देस परकास भाईलाई
@suryaprasadpradhan67609 ай бұрын
Super best interesting romantic sweet nice song🎵 Tika 👌💚⚘
@sitabk60079 ай бұрын
Kati khusi vay tika sanu saga gay hunthyo exy pura vayo kati ramro aba सग्गित माला पनि लैजानु अनि आफु गाउनु ❤❤❤payari sis
@babinkunwar88409 ай бұрын
निकै रमेरो good luck
@RAMESH_VLOGS8749 ай бұрын
बधाई छ भाइ आग्मि दिन मा राम्रो होस ❤❤❤❤
@RAMESH_VLOGS8749 ай бұрын
prakash bhai ko pastuti sarai ramro ❤️❤️
@Lalbahadurchhetrijora9 ай бұрын
आहा अती नै मिठो रमाइलो आहा❤❤❤
@kamalakulunglucky23659 ай бұрын
प्रकाश भाइले ठट्यौली गितमा राम्राे गाएकाे पाइयाे अब स्याडवाला पनि सुन्न हेर्न पाए हुन्थ्यो 👍️