आखिर राजाकी रानी भएरै छाडिन इब्सल सन्ज्याल || चलगोबिन्दे भाग २ || NewLive Deuda 2081 Suresh vs Ibsal

  Рет қаралды 920,438

Suresh Shahi

Suresh Shahi

Күн бұрын

Пікірлер: 585
@Ibsalsanjyal
@Ibsalsanjyal 3 ай бұрын
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल पहिलो भाग लाई हजुरहरुको माया गरिदिय पछि फेरि दोस्रो भाग लियर आयका छौ । हजुर को त्यो अथाह मायाको प्रखाइमा छौ ।
@BikramChaudhary-x8q
@BikramChaudhary-x8q 3 ай бұрын
Ibsal हजुरको त म big fan हो गाउँदा को त्यो हजुरको face हेरिन मन लाग्छ त्यो हजुरको मुस्कान
@sureshshahi
@sureshshahi 3 ай бұрын
नमस्कार म गायक सुरेश शाही हजुरहरुकाे प्रतिकृयाकै आधारमा भाग २ पनी हजुरहरुका माझमा ल्याएका छाै । कर्म हाम्राे माया हजुरकाे । हैत हजुर share अवस्य गरि दिनुहाेला ।
@achyutkhanal2125
@achyutkhanal2125 3 ай бұрын
Pahile ko nai ramro thiyo yo vanda
@RameshGiri-f5g
@RameshGiri-f5g 3 ай бұрын
❤❤❤❤असाध्धै मन परेको डेउडा गित हो इब्सल बहिनी बिग फ्यान❤❤❤❤❤
@rajkumarshah7362
@rajkumarshah7362 3 ай бұрын
Ibsalsanjyal hajur India ko gujrati haru mapani famous hunu hunxa ❤
@deepgoletmg
@deepgoletmg 3 ай бұрын
नमस्कार म तामाङ हुँ तर देउडा गीत सुन्दा मन साह्रै आनन्द लाग्छ । कति शब्द नबुझे पनि फरक परेको छैन । शुभकामना । 🎉🎉🎉🎉🎉🎉❤❤
@sureshshahi
@sureshshahi 3 ай бұрын
नमस्कार म गायक सुरेश शाही पहिलाे जास्तै यसलाई पनी माया गरि दिनुहाेला ❤❤❤
@RameshGiri-f5g
@RameshGiri-f5g 3 ай бұрын
❤❤❤❤धेरै राम्रो छ दाजु ❤ यो डेउडा पहिलो भाग पनि राम्रो थियो अब 3भाग पनि ल्याउनु पर्यो धेरै ग्याप नगरि❤❤❤❤❤
@bharatsaud5620
@bharatsaud5620 3 ай бұрын
Touching music Catchy words Fantastic creation What a melody Most attractive and Innovative experiment of DEUDA I have ever listen !
@SherBahadurAir-yq1dx
@SherBahadurAir-yq1dx 3 ай бұрын
धेरै छोटो भयो दाजु ब्याटल अलि लामो बनाउनु पर्यो क्या।
@krishnarajsedhain2490
@krishnarajsedhain2490 3 ай бұрын
दाजुको ठाडी भाका झनै मिठास छन्।
@LalitMayal-o7k
@LalitMayal-o7k 3 ай бұрын
Very nice song ❤❤❤❤
@omThapa-f1k
@omThapa-f1k 3 ай бұрын
आहा ❤ गायक:- सुरेश शाही गायिका:- ईब्सल सन्ज्याल यहाँहरु दुबैलाई मनपराउनु हुने यता हाजिर लगाउनुस् ❤❤
@RameshKumar-i4g3v
@RameshKumar-i4g3v 3 ай бұрын
आवाजको धनी दोहोरिको रानी रुपकी रानी इब्सल हरेक कुराहरु उत्कृष्ट छन आहा म पुर्बेली मान्छे यो पश्चिम तिरको दोहोरिहरु मन पर्दैन थियो इब्सलको दोहोरी हरु सुनेको देखि मन पर्न थाल्या छ सफलताको शुभकामना ❤❤
@rkpoudel
@rkpoudel 3 ай бұрын
म गण्डकी क्षेत्रकाे भएनि याे भाकाकाे देउडा साह्रै मन पर्याे ! कलाकारलाई धन्यवाद !! जय हाेस !!!
@padamjoshi534
@padamjoshi534 3 ай бұрын
इब्सल जी र सुरेश शाही जी लाई धेरै धेरै धन्यबाद छ हमेशा अगाडि पनि यस्तै गित गाउदै गर्नु होला भनी आशा राख्दछु!
@KrishChhetri
@KrishChhetri 3 ай бұрын
ल फेरि पनि रमाइलो देउडा आयो है❤❤❤
@AnmolSabitri
@AnmolSabitri 3 ай бұрын
यो पनि सुपर दुपर हुनेछ सफलता को सुभकामना हाल बंगलौर बाट❤❤
@narayandahal5152
@narayandahal5152 3 ай бұрын
साह्रै मिठो भाकाको गीत रहेछ साह्रै हेरेर मजा आयो। सम्पूर्ण कलाकारलाई धेरै धेरै धन्यवाद।
@LokendrakumarSapkota
@LokendrakumarSapkota 3 ай бұрын
धेरै राम्रोछ हजुर हाम्रो कर्णालीकाे संकृती बचाइ राखौ हजुर बधाईछ सबैलाई आउँदै गरेको बिजय दशमी र शुभ दिपावलीकाे लाखौंलाख शुभकामना ❤❤❤❤❤❤❤❤
@mukeshshahithakuri4955
@mukeshshahithakuri4955 3 ай бұрын
आहा हाम्रो कर्णाली का सुपर हिट तथा चिर परिचित गायक सुरेश शाही र गायिका ईब्शल संन्ज्याल💐🎤🎧️❤🎉🙏🇳🇵
@KrishnaBan-l5z
@KrishnaBan-l5z 3 ай бұрын
साहै् राम्रो छ देउडा बधाई तथा सफलताको शुभकामना ❤❤❤❤❤
@SET50483
@SET50483 3 ай бұрын
आहा सुरेस शाहीलाई माने मैले।त्यसैमा इब्सल बहिनीको साथ।।।
@RameshKumar-i4g3v
@RameshKumar-i4g3v 3 ай бұрын
इब्सलले गायको हरेक गितहरु धेरै उत्कृष्ट हुन्छन्
@WORLDCOVERMEDIA
@WORLDCOVERMEDIA 3 ай бұрын
Babal babal babal wow hureee
@bisnubhatta5499
@bisnubhatta5499 Ай бұрын
वाउ दामी छ ! सुन्दानी मजा लाग्ने डेउडा गित ! इब्सल बहिनी ट्यालेन्ट 🎉🎉❤❤🎉🎉❤❤🎉🎉
@satgurubhaktin.ghimire8410
@satgurubhaktin.ghimire8410 2 ай бұрын
साह्रै .....नै राम्रो लाग्या नछोडि सुनिरहुँ जस्तो लागि रा छ। धन्यवाद इब्शु ❤सुरेश❤,
@बरुणकुलुङकिराति
@बरुणकुलुङकिराति 3 ай бұрын
भन्नै पर्दा म सुदुर पुर्ब झापा को मान्छे हुँ तर देउडा गित अति नै मन पर्छ।सम्पुर्ण टिम लाई मनै बाट नमन...❤❤❤
@nirdoshjagari4341
@nirdoshjagari4341 3 ай бұрын
इब्सल बैनिको गायन प्रतिभा उत्कृष्ट छ।उहाँको हासो संगै गायन साह्रै मन पर्ने
@KailashBalayar-f4c
@KailashBalayar-f4c 3 ай бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ।🎉🎉
@sknepal2078
@sknepal2078 Ай бұрын
धार्मिक मेलमिलापमालाई समावेश गरिएको गीत, साथमा रामपुर अति नै उत्कृष्ट छ दाजू, शुभकामना 🎉🎉।
@RajanShahi-b8i
@RajanShahi-b8i 3 ай бұрын
कर्णाली लगायत सुदुर पश्चिम मध्यपश्चिम काे भाषा संस्कुति अनि पहिचान जाेगाउन लगातार लागिरहने अङकल सुरेश साहि लगायत नव आगन्तु कलाकार इब्सल बहिनी लाई प्रगतिकाे शुभ कामना
@laxmipaneru7738
@laxmipaneru7738 3 ай бұрын
अाहा कति राम्रो ,बडादशैंकाे सबैमा हार्दिक मंगलमय शुभकामना ❤❤
@shashikalaAdhikari-i6r
@shashikalaAdhikari-i6r 3 ай бұрын
My febret gaeka IBSAL
@kamalbam7796
@kamalbam7796 3 ай бұрын
खायो खायो !! यस्तो पो गीत अनि गवाई त!! वधाई छ !!
@indrasaha5947
@indrasaha5947 3 ай бұрын
धेरै राम्रो मजा आयो इब्शल को शुभचिन्तक भयको ले हेर्छु💘💘💘💘💘🎂🎂🎂🍿🍿🍿🍿🙏🙏🙏🙏🌥️🌥️💞💞
@dhanakrishnaupadhyay886
@dhanakrishnaupadhyay886 Ай бұрын
यी दुवैको स्वर मलाई सारै मन पर्छ । धन्यवाद दुवैलाई दोस्रो भाग ल्याएकोमा । सुरेश र इब्सललाई अझ प्रगतिको शुभकामना ।
@niraksunar9530
@niraksunar9530 3 ай бұрын
You are doing wonderful guys. Both of your voicee, lyrics and your smiling expression are really appreciated . You made new milestone on Deuda to make its new height . #Hats of! Suresh Ji and IbsonJi
@HikmatBimalaOfficialchannel
@HikmatBimalaOfficialchannel 3 ай бұрын
आहा एक दमै मिठो देउडा गित एक दमै मिठो स्वर बधाई तथा सफलता को सुभ कामना सर 🙏
@JamindraKc
@JamindraKc 3 ай бұрын
धेरै राम्राे छ देउडा गित दुबै जनालाई शुभकामना
@dwwallbharatvlog
@dwwallbharatvlog 3 ай бұрын
Aapaka ye geet na jaane kitni baar sun chuka hoo Maja aa gaya from Banbasa Uttarakhand India
@kabirajsaud9541
@kabirajsaud9541 3 ай бұрын
वा या दामी धेरै राम्रो।आति नै मन पर्यो
@TRBista-qe3pj
@TRBista-qe3pj 3 ай бұрын
नेपालकै सुपरहिट देउडा गित। दुबै कलाकार सुरेश र इस्बललाइ सलाम!
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 3 ай бұрын
आहा अति नै उत्कृष्ट मिठो रमाइलो देउदा दोहोरी आहा❤❤❤❤❤भाग ३ पनि छिटो ल्याउनु पर्यो सुरेस दाजु❤❤❤
@laxmanbk6171
@laxmanbk6171 3 ай бұрын
आहा सारई राम्रो छ अरको भाग पनी चायो 3 हइत सारई राम्रो लाग्यो ❤❤❤❤❤❤
@reetabhandari27
@reetabhandari27 3 ай бұрын
सुरेश शाही त सुनेकै हो मन पर्छ तर नया उदियमान कलाकारमा इब्शल नानुको अति नै राम्रो लाग्छ । पाए सम्म छुटाउने गरेको छैन । हार्दिक शुभकामना ।
@ssmk43
@ssmk43 3 ай бұрын
करोड क्लबको शुभकामना ❤❤❤❤
@surajrupali1931
@surajrupali1931 3 ай бұрын
तयार छ मालिक काम अदु चिन्ता क्या ब बुढी भया ले ईसु ले❤
@NanadakrishnaNeupane
@NanadakrishnaNeupane 3 ай бұрын
ल सम्पूर्ण टीम लाई बधाई ❤तथा शुभकामना ❤छ
@Ram-pg1fw
@Ram-pg1fw 3 ай бұрын
केहि शब्द नबुझेपनि देउडा गित सारै मन पर्याे ❤❤❤
@DeviSingh-lk5gw
@DeviSingh-lk5gw 3 ай бұрын
Dubai atrist lai dherai dherai badhai x super se upar 🎉
@durgaprasadbhandari3626
@durgaprasadbhandari3626 3 ай бұрын
आहा!😅 सारै रमाइलो भयो 😊
@jeevanmagar3548
@jeevanmagar3548 3 ай бұрын
अति नै उत्कृष्ट छ यो गित सार्है मन पर्यो है यस्तै अझै अरु भागहरु पनि ल्याउनु है दाम्मी दाम्मी मन छोयो यो गितले यस्तै जगेर्ना पो गर्नुपर्छ त
@SunilKhadka-e8f
@SunilKhadka-e8f 3 ай бұрын
असाध्यै आनन्दित तुल्याउने देउडा भाका ।। wow😮
@biswasthapa8877
@biswasthapa8877 3 ай бұрын
धेरै राम्रो छ गित दाजु र नानू लाई धन्यवाद छ
@rambahadurdani
@rambahadurdani 3 ай бұрын
निकै स्वादिलाे छ दाेस्राे भाग पनि दाजु
@Ridamchaugai
@Ridamchaugai 3 ай бұрын
आहा अति राम्री भाग २
@nabinbiswakarma5062
@nabinbiswakarma5062 Ай бұрын
म पुर्ब बाट हो तर देउडा मन्पर्छ
@prakashadhikari8995
@prakashadhikari8995 3 ай бұрын
स्यालुट छ भाग-२ अाएछ!सायदकाे लाेक युग भनेकाे कर्णली लाेक युग हाे,,,,♥️♥️♥️🇳🇵🇳🇵🇳🇵👍️
@kalparajpaudel8913
@kalparajpaudel8913 3 ай бұрын
पुरा नबुझे पनि भाका स्वर राम्रो सुनिरहुॅ लाग्ने कलाकार दुवै जना लाई सम्मान छ ॥
@nareshbhandari1428
@nareshbhandari1428 3 ай бұрын
आहा देउडा धेरै सुन्छु यो भाका निकै उत्कृष्ट लाग्छ कती मिठो जवाफ सवाल ❤❤🎉🎉❤❤
@Shantiadhikari100
@Shantiadhikari100 3 ай бұрын
आहा दाजु र बहिनिकाे कला गलाकाे जति वयान गरे पनि कमै हुन्छ जति सुने पनि उति धेरै पटक सुनौँ सुनौँ लाग्ने देउडा गीत ।
@premrajjoshi3589
@premrajjoshi3589 3 ай бұрын
आहा कति राम्रो 3 चोटि हेरे❤
@sangitasamana8956
@sangitasamana8956 3 ай бұрын
सार्है मीठो देउडा ❤️❤️इब्सु आजभोली झन झन निखारिदै गाको देख्दा सार्है खुशी लाग्छ्❤️❤️
@mahendramallathakuri1994
@mahendramallathakuri1994 3 ай бұрын
अपार सफलता को शुभकामना दाजु always big fan
@dineshmalla2058
@dineshmalla2058 3 ай бұрын
राम्रो छ लगेरहो।
@sherkunwar688
@sherkunwar688 3 ай бұрын
आहा कती मिठो प्रस्तुति सफलताको सुभकामना छ
@princechhetri7434
@princechhetri7434 Ай бұрын
गित त सारै राम्रो छतर एक ठाउँमा चै राम्रो लागेन हो। मलाई 😢 पैसा देखे महादेव को पनि तिन आखा। महादेव भनेका सांसारिक मोह धन दौलत ऐश्वर्य बाट टाढा रहनु हुन्छ।तेस्रो आँखा चाहि अधर्मको विनाशका लागि खोल्नु हुन्थ्यो कुनै पैसाको लागि होइन। हर हर महादेव
@khemtamrakar2632
@khemtamrakar2632 3 ай бұрын
Ekdamai ramailo lagyo aba bag 3 aaunu paryo
@shreeramkhanal8093
@shreeramkhanal8093 3 ай бұрын
सुमधुर गायन। दुवै मुख्य गायक कलाकारलाई बधाई । गायन टिमका अन्य कलाकार पनि बधाई।
@kamaladevkota3144
@kamaladevkota3144 3 ай бұрын
अत्यन्तै राम्रो गीत ❤शुभकामना
@rupkhatri3361
@rupkhatri3361 Ай бұрын
आहा सारै रमाइलो दोहोरी ।☘️☘️🎂🎂🎂🍇🍇🍇
@Mr.debendrathapa1
@Mr.debendrathapa1 3 ай бұрын
एकदमै समधुर स्वर का धनि सुरेस शाहि र इव्सु सन्ज्याल को
@rajendrarijal584
@rajendrarijal584 3 ай бұрын
आहा सारै राम्रो छ। अर्को भाग पनि चाइयो ❤❤❤❤❤❤
@DurgaSharma-u6o
@DurgaSharma-u6o 3 ай бұрын
अब भाग ३ पनि चाइयो म सिक्किमबाट हेरिरहन्छु तपाईँहरूको लोकदोहोरी।
@ppbhattrai
@ppbhattrai 3 ай бұрын
पहिलाे भाग धेरै भाईरल भयाे भनेर धेरै तयारी गरेर बनायजस्ताे लाग्याे तेई भ र तेति राम्राे लागेन मलाई त छिटाे भाे❤
@bishnabist1488
@bishnabist1488 3 ай бұрын
Mali pani
@RoshanDhami-qz2my
@RoshanDhami-qz2my 3 ай бұрын
भाईरल हुनको लागि त बनाएको 😂 तिम्लाई राम्रो नलागे के भो त अरुलाई त राम्रो छ😮😮
@GaganAyer-qe2td
@GaganAyer-qe2td 2 ай бұрын
Good ❤
@AartiMahato-g7g
@AartiMahato-g7g 2 ай бұрын
O ho yati ramro deuda battal part 3 pani lyaunu paryo ❤
@SharmilaThapa-dv9cq
@SharmilaThapa-dv9cq 3 ай бұрын
Aaja samma malai man parne deuda songs ❤❤
@PhamThapa-o4g
@PhamThapa-o4g 3 ай бұрын
फुल फुल्या बगैंचा मा पथ्थर किन हान्नु।आहा!!कति मिठास छ जति सुन्यो उति सुनी रहु जस्तो ❤❤
@deviprasadchaulagai1893
@deviprasadchaulagai1893 3 ай бұрын
Jati sune pane n agaene kati mitho swor sabda suresh je Baheni isbul !!❤❤
@haripkandel7292
@haripkandel7292 3 ай бұрын
मलाइ त सारै राम्रो लाग्यो ❤❤
@dammarkumar5873
@dammarkumar5873 3 ай бұрын
Congratulations 🎉🎉
@RaviDevre-s7l
@RaviDevre-s7l 3 ай бұрын
बहुत ही सुरेली अवाज दिल को छू लिया सुरेश जी
@krishnaacharya1881
@krishnaacharya1881 3 ай бұрын
Babal aayo
@kgf-zv9cg
@kgf-zv9cg Ай бұрын
Deauda NW bhujhya NI last man parxa❤❤
@bindumalla2724
@bindumalla2724 3 ай бұрын
मालाई त धेरै राम्रो लाग्यो❤❤मेरो प्यारो सुदूरपश्चिम❤❤ को सान❤❤
@familycollection
@familycollection 2 ай бұрын
प्युठानी भए पनि यो गित २० पटक दोराएर हेरेको मैले
@RamaDahal-r9q
@RamaDahal-r9q 3 ай бұрын
अहा कति मीठो मधुर स्वर र प्रस्तुति।प्रगती को शुभकामना ।हामी सुदुर पुर्ब बाट सधै कार्यक्रम हेर्छौ सुन्छौ ।
@manichand3643
@manichand3643 3 ай бұрын
यसरी नै दनादन जाओस हाम्रो डेउडा ।
@asmivlog1
@asmivlog1 Ай бұрын
200 भन्दा कम भएका साथीहरु यता हाजिर हुम त। मिलेर अगाडि बढ्नुपर्छ♥️🙏
@rbgdhakal
@rbgdhakal 3 ай бұрын
सुप्पर छ गित, तर सुड्डिहरुलाई नचाएको चहि फिटिक्कै सुहाएन।
@rajukc5409
@rajukc5409 3 ай бұрын
सुड्डी हरु को नि त रमाइलो गर्ने मन हुन्छ नि त तेरो आमा हिला नि काहीँ गयर रमाइलो गर्दैनन ।तेरि आमा तरुनी छ र
@shakunrai4042
@shakunrai4042 3 ай бұрын
Kaka chai khub taruno hudorahexa🫣🫣😃😃😃suhaune chai tapailai nai xan hai nachneharu chai😀
@hembahadurthapa3228
@hembahadurthapa3228 3 ай бұрын
🤭😂
@RajanGyawali-n6i
@RajanGyawali-n6i 3 ай бұрын
तेरो आमालाई पनि सुड्डी भन्छस् ब्रो
@dipakneupane5659
@dipakneupane5659 11 күн бұрын
Kattu lagayra nachne kt vay khub herinthiyo hola haina
@Chandar-sy1oc
@Chandar-sy1oc 3 ай бұрын
सबैलाई नमस्ते कति रमाइलो हो आज को भाग
@mekhrajgiri7671
@mekhrajgiri7671 Ай бұрын
सारै सुन्दर सुदुर गित ❤❤
@ramchandrabhantana2899
@ramchandrabhantana2899 3 ай бұрын
सारै राम्रो लाग्यो
@SujanThapa-xt5bx
@SujanThapa-xt5bx 3 ай бұрын
आहा अर्गानिक 🍂🍂🍂🍂🍂🍂🌿🌿
@Pandu_playz22
@Pandu_playz22 3 ай бұрын
दामी 🎉
@ruparai6206
@ruparai6206 3 ай бұрын
Wow Ibsal nice song and voice and Suresh sir ❤❤❤❤❤ Iam big big fan from Sikkim Gangtok ❤❤❤❤❤❤❤
@rajendrabhandari4799
@rajendrabhandari4799 3 ай бұрын
लौ राम्रो शूभकामना
@asmivlog1
@asmivlog1 Ай бұрын
नमस्कार हजुरहरू सबैको परिवारलाई श्री पशुपति नाथ को कृपा सधैभरी रहिरओस♥️🙏🙏🙏
@BajjirAgri
@BajjirAgri 3 ай бұрын
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
@Sapna_Datal
@Sapna_Datal 3 ай бұрын
Bhag 2 pani ati Ramro🎉❤🎉
@ratnashahi828
@ratnashahi828 3 ай бұрын
धेरै राम्रो उहाँ दुईटाले गाकाे मलाई त धेरै मन परछ गित पनि भाखा पनि
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 3 ай бұрын
same ho hjr❤❤❤
@krishnasilwal1191
@krishnasilwal1191 3 ай бұрын
first time पुर्बेली झापालि ले डेउडा गित सुनो है ❤❤❤
@padambhandari9142
@padambhandari9142 9 күн бұрын
Sarai ramro,, from uk
@tekrajbudha9098
@tekrajbudha9098 3 ай бұрын
Wow supar 🥰👍
@rakshyatimalsena8133
@rakshyatimalsena8133 3 ай бұрын
म पुर्बेली भए पनि कति शब्द बुझिन तर पनी एकदमै मन पर्यो पार्ट २ पनि आउनु पर्यो ❤❤
@zoommyzimrann
@zoommyzimrann 3 ай бұрын
अति उत्कृष्ट देउडा दोहोरी!☺️☺️❤️❤️
@sudurkhabarone
@sudurkhabarone 3 ай бұрын
नमस्कार म बैतडी कि बसन्ती च्यानल वाला प्रकाश कलौनी
@Sisakalam-777
@Sisakalam-777 3 ай бұрын
Arko chahiyo
@shivasharma8926
@shivasharma8926 3 ай бұрын
धेरै राम्रो ❤
@KrishnaGiri-tg1bm
@KrishnaGiri-tg1bm 3 ай бұрын
कला र गलाको सम्मान गरौ , 2/4 शब्द नबुझे पनी लय सार्है उत्कृष्ट छ करोडको को शुभकामना ❤
УЛИЧНЫЕ МУЗЫКАНТЫ В СОЧИ 🤘🏻
0:33
РОК ЗАВОД
Рет қаралды 7 МЛН
Vampire SUCKS Human Energy 🧛🏻‍♂️🪫 (ft. @StevenHe )
0:34
Alan Chikin Chow
Рет қаралды 138 МЛН
Jharko Namani
12:49
Suresh Shahi - Topic
Рет қаралды 1,9 М.
The Bravo Delta Show Ep 152 || Bhim Rawal || Bhusan Dahal || sajhakatha
47:17
Sajha Katha - साझा कथा
Рет қаралды 88 М.