भाईरल निशा र ईश्वरको पहिलो दोहोरी, ईश्वरले किन मर्छु भने | Ishwor Vs Nisha | Sarangi Sansar Ep.416

  Рет қаралды 636,420

Sarangi Sansar

Sarangi Sansar

2 жыл бұрын

सुमधुर स्वरका धनी पछिल्लो समयका चर्चित लोक दोहोरी गायक Ishwor Singh र सुमधुर स्वरकी धनी गायिका Nisha Ranpal बिचको निकै मिठो लाईभ दोहोरी प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#Nisha_Ranpal
#Ishwor_Singh
#Sarangi_Sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
• चर्को लाग्यो घाम/Chark...
=======================================
Orginal Song : Euta Chithi Lekhna Manlachha
➤ Singer - Rajan Thakuri, Sirjana Birahi Thapa & Bishnu Majhi
➤ Lyrics - Narayan Rayamajhi
➤ Music - Sirjana Birahi Thapa
• New Nepali Lok Geet | ...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 416
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Lead Singer:
♬ Ishwor Singh
♬ Nisha Ranpal
=======================================
Technical Team :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
#Suman_Pariyar | #Janaki_Tarami | #Sarangi_Sansar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. .

Пікірлер: 349
@IshworSinghMusic
@IshworSinghMusic 2 жыл бұрын
नमस्कार सम्पूर्णलाई मेरे र निसा बैनी को दोहोरि कस्तो लाग्यो हेरेर सुझाब दिनुहोला है 🙏
@mohanikafle100
@mohanikafle100 2 жыл бұрын
Excellent xa sir
@bidhyabista3045
@bidhyabista3045 2 жыл бұрын
😘😘😘😘😘
@gokulbk241
@gokulbk241 2 жыл бұрын
Mero best singer mr Ishwor sir
@Lalprasaddhakal
@Lalprasaddhakal 2 жыл бұрын
ईश्वर जी तपाई गाऊन र लेख्न माहिर ।
@gaumayagharti6214
@gaumayagharti6214 2 жыл бұрын
Dherei ramro xa good luck👍️👍️
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
वा वा ईश्वर सिंह & टेलरवाली निशा बैनी को निकै मार्मिक शब्द चयन अनि सुमधुर स्वर को साथमा निकै मनछुने दोहोरी जय होस्☺️🙏
@krishnakarki2389
@krishnakarki2389 2 жыл бұрын
केटा:-गाह्रो भयो उनको याद मेटिन। दिलमा भेटेँ भाग्यमा भेटिन।। केटी:-भाग्य लेख्ने मसिमा तिम्रो नाउँ। नामै छैन म खोज्दै कता जाउँ।। आहा!सम्मान छ ईश्वर सर र निशा बहिनी प्रती!
@tikasinjalimagar3011
@tikasinjalimagar3011 2 жыл бұрын
निशा लाई पोसाकमा दोहोरी गायको हेर्न मन छ । प्रगतिको धेरै शुभकामना ।
@krishnabkbk5673
@krishnabkbk5673 2 жыл бұрын
निशा बैनि बिचमा धेरै बाधा अपराेध हरू अाउन सक्छन एकदमै साेच बिचारका साथ अगाडि बढ् नु तिमी एकदिन अब्सय सफल गायिका बन्ने छाै शुभकामना छ।।।
@arjunbk5105
@arjunbk5105 2 жыл бұрын
टेलरवालिको अनि नेपालकाे शोर शम्राट नेपालको आदारयि दाजु लमजुङे राजु परियार बाट लोकदोहोरी सिक्ने अनि सबैलाइ सिकाउने गुरु दाजुलाइ सम्मान छ
@nisharanapal
@nisharanapal 2 жыл бұрын
नमस्कार म निसा रणपाल । विशेष त सारङ्गि ससार परिवार लाई धन्यवाद भन्न चाहान्छु । सबै जना ले मन पराइदिनु भाको छ । अझै यो माया सधै पाउन पाउ धन्यवाद 🙏🙏🙏
@sitaramnepali1496
@sitaramnepali1496 2 жыл бұрын
ल बधाई छ प्रगतिको कामना 😘😍😋😋
@krishnakharel2177
@krishnakharel2177 2 жыл бұрын
उत्कृष्ट दोहोरी साथै उत्तरोत्तर प्रगतिको कामना बैनी लाई
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
यस्तै प्रगति गर्दै जानू है बहिनी स्वर र शब्द धेरै राम्रो छ।
@omthapamagat3293
@omthapamagat3293 2 жыл бұрын
निशाको यही बानी लास्टै मनपर्छ,,अन्तरबार्ता दिदा हासेरै मनोरञ्जन हुने तरिकाले दिन्छिन भने गीत गाउदा गहिराईमा डुबेर गाउछिन् साच्चै हेर्ने दर्शक हरूलाई भावुक बनाउने कला छ निशामा,, हजुरहरू दुबैको साङ्गितिक यात्रा सफल बनोस् शुभकामना मेरो❤️❤️❤️
@maheshadhikari728
@maheshadhikari728 2 жыл бұрын
गायक ईश्वर जि लाई म पहिलोपटक देख्दै छु उहाँको आवाज आस्ध्यै मीठो रैछ फेरि फेरि पनि लाइभदोहोरिमा आउदै गर्नुहोला
@sundarsrest6872
@sundarsrest6872 2 жыл бұрын
ईश्वर भाई र निशा बैनीलाई स्यालुट मार्मिक गायक गायिका मा शुभकामना ईश्वर भाई उस्तै मार्मिकको गितको लागी उस्तै निशापनि निशाको मन छियाछिया हुने गीत धेरै सुनेको छु कति रुवाउछौ निशा तिमिले अब त अलि रोमाञ्च गीत सुन्नपाए हुन्थियो कि तरपनि शिखर चुम्ने हुनुपर्छ पर्छ निशा शुभ आशिर्वाद भाई ईश्वर र बैनी निशामा
@mdramsharma6109
@mdramsharma6109 2 жыл бұрын
निसा बैनि बिस्नु माझी काे ठाउँ मा पुग्नु परछा बधाई छ👌🙏💕💞💗
@narayanibhattarai3553
@narayanibhattarai3553 2 жыл бұрын
निशा बहिनीलाई बधाई तथा सुभकामना छ। सारै मिठो स्वर अनि शब्द
@shreyabasnet1344
@shreyabasnet1344 2 жыл бұрын
दुबैजना भावना मा डुबेर गाउनु भयो ,, अतिनै मार्मिक दोहोरी 👌🥰
@ashokgahatraj5490
@ashokgahatraj5490 2 жыл бұрын
ईश्वरजि को voice त same रेशम निर्दोसको जस्तै छ।
@shayaneelucy6777
@shayaneelucy6777 2 жыл бұрын
निसा बैनी को त थाहै नपाइ फ्यान बनेछु म!कति गहिरा र साहित्यिक शब्द!ईश्वर जि का त झन मेरो वास्तविक ता सङ मेल खाने शब्द छन!सारै राम्रो छ आज को कार्यक्रम !
@IshworSinghMusic
@IshworSinghMusic 2 жыл бұрын
धन्यवाद
@kesharsingh8343
@kesharsingh8343 2 жыл бұрын
Ma pani same 🙏🎶
@situgurung189
@situgurung189 2 жыл бұрын
D
@krishnapande230
@krishnapande230 2 жыл бұрын
@@IshworSinghMusic a
@smirtibhattrai2516
@smirtibhattrai2516 2 жыл бұрын
Ma pani niaha ko phen bhayaxu
@mohangharti4089
@mohangharti4089 2 жыл бұрын
मैले बालापनमा टेपमा क्यासेट हालेर सुनेको गित आज ईश्वर भाइ र निसा बहिनिको आवाज बाट सुन्न पाईयो।भाईबहिनिलाई न्यानोमाया उत्तर उत्तर प्रगतिको शुभकामना र आशिर्वाद छ।।❤❤❤❤❤धन्यवाद साराङ्गी सन्सारलाई।।।
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
आहा कति मिठाे असाध्यै राम्रो लाग्याे यस्ता यस्ता दाेहरि सुन्न पाे आनन्दीत आउछ सुनम सुनम लाउने धेरै शुभकामना
@binitapoudel1540
@binitapoudel1540 2 жыл бұрын
आज धेरै पछि भाबुक गरायो इस्वर दाइको टुक्का ओहो 😥 सधैलाई निदाइदिम 😥😥😥😥😥😥 एक त म दाइको ठूलो प्रसम्सक नै हु । आज हेर्दा हेर्दै आँसु खसेको थाहानै पाइन
@user-fg4pg8pi6l
@user-fg4pg8pi6l 2 жыл бұрын
बागलूङ्ग तीरको बाट चिनेको ईश्वर र निशाको मीठो स्वर र उत्कृष्ट शब्दले गीत राम्रो बनेको 6
@yubrajshrestha8557
@yubrajshrestha8557 2 жыл бұрын
आहा नाइस दोहोरी गाउनु भो बधाई छ हजुर्हरुलाइ 🙏🙏💞💞♥️♥️👌👌😍😍🌹🌹🌹👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 жыл бұрын
धेरै मीठो स्वर छ निसा नानी को । अब बिस्णु माझि सरह बिक्ने छ यो आवाज
@arjunbk5105
@arjunbk5105 2 жыл бұрын
शिरफुल शिरको भाका गाउने बाग्लुङे शिरको टुकका कति राम्रो
@OmPrakash-tz3rw
@OmPrakash-tz3rw 2 жыл бұрын
इस्वर सिङ र निसा जि को सुमधुर मिठो स्वर
@kesharsingh8343
@kesharsingh8343 2 жыл бұрын
Ishor sir ko nisha ko fan vaye🎶🎶❤️❤️
@anitasunar5236
@anitasunar5236 2 жыл бұрын
इस्वर र निशाको गीत सुन्न मन लागेको थियोे सुन्न पाइयो।
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
आहा कति मिठो गीत शब्द स्वर ले सजिएको लाइभ दोहरी सम्मान छ ईश्वर सिङ्ग भाइ निशा बहिनी लगायत सम्पुर्ण कलाकार हरुलाई, र कार्यक्रम संचालक कमल बि क या सारङ्गी सन्सार टिम लाई धन्न्यबाद ।।।।।
@sushantsudixya4570
@sushantsudixya4570 2 жыл бұрын
टेलर वाली ले नाम चलाउछ दाम कमाऊ छ अब को दिन मा
@onom9540
@onom9540 2 жыл бұрын
निशाको स्वर मिठो
@khimkhand2366
@khimkhand2366 2 жыл бұрын
मिलन हुन्छ दुबैले आतेमा क्यारी मिल्छौ आ-आफै धातेमा । एउटा कमेन्त लेख्न मन लाछ। धेरै भयो युटुबमा देखेको हे निशा तिमिलाइ प्रतक्षेय देख्न मनलाछ।
@dhanbahadur4391
@dhanbahadur4391 2 жыл бұрын
Isor Ra Nisa Le dherai neya diyara dohori gaunu Vaya basuri badhak Karan pariyr Le ATI mitho dhun bajaunu hunxa yak CHOTI Karan pariyr Lai dohori ma leuna pareyo Kamal Sir 🇳🇵
@dazzletwo4647
@dazzletwo4647 2 жыл бұрын
नमास्कार सम्पुर्ण कलाकार तिमलाई
@kaaleranamagar3781
@kaaleranamagar3781 2 жыл бұрын
🌺🌺🌺आह गित होस त यस्तो🌺🌺🌺जति सुने पनि सुनी रहौउ जस्तो🌺🌺🌺जति मीठो लोक 🌹🌹🌹भाका छ उस्तै मिठो🌺🌺🌺शब्द संकलन दुबै जनालाई उत्तिकै🌹🌹🌹 सम्मान प्रकट गर्न चाहन्छु🌺🌺🌺सथै सम्पुर्ण साराङ्गी 🌹🌹🌹परिवारलाई उत्तिकै सम्मान🌺🌺🌺अझै उन्नति तथा🌹🌹🌹 प्रगतिको🌺🌺🌺शुभकामना 🌺🌺🌺
@wonderland7799
@wonderland7799 2 жыл бұрын
आनन्द आयो ! धन्य ईश्वर जी र बहिनी 💐❤️🌹
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 2 жыл бұрын
कति मन छुने शब्दहरु ले सजिएको अनि आवज पनि यति मिठास ता सफलताको कामना गर्दछु।।।
@khatrichhetri837
@khatrichhetri837 2 жыл бұрын
निसाबहीनी, रइस्वरलाई, 💓धेरै, धेरै, बधाईछ, 💞💖
@sumitrapun9179
@sumitrapun9179 2 жыл бұрын
आहा निसा बहिनिको स्वर सारै मिठो छ ।
@bhimrajbohara6813
@bhimrajbohara6813 2 жыл бұрын
सारै मन्छुउने गित सोरको त कुरै नगरु❣️🙏
@krishnaneupane9549
@krishnaneupane9549 2 жыл бұрын
आसा बिसि र इस्वर सिङ को दोहिरी को पर्खाइ मा बस्दै सारङ्गी सन्सार टिम प्रर्ती हार्दिक नमन
@gobindathapa2049
@gobindathapa2049 2 жыл бұрын
स्वर र शब्दकी खानी निशा नानुलाई प्रगतिको कामना,चलेका कलाकारको स्वर भन्दा कम छैन नानु। साथै सारङी सन्सार सबैलाई नमन्👍️💕🙏
@aakritimagar5153
@aakritimagar5153 Жыл бұрын
00
@dilkumari5393
@dilkumari5393 Жыл бұрын
OK pull
@dilkumari5393
@dilkumari5393 Жыл бұрын
OK pull
@surazpakhrin
@surazpakhrin Жыл бұрын
Qq
@tapendrarawal5558
@tapendrarawal5558 2 жыл бұрын
मिठो स्वरकि धनी निशालाई सफलताको सुभकामना
@ramsharan3988
@ramsharan3988 2 жыл бұрын
आज नि रमाइलो हुनि वाला छ सबै जान आउनु होला हेर्न लाई
@sureshsunam3015
@sureshsunam3015 2 жыл бұрын
आहा शब्द चयन ईश्वर दादाको उठान कति मिथो अनि निसा बैनिको सवाल को जवाफ कति मार्मिक सोर्मा सोर कति मिलेको अब देस खान्छ निसा बैनिको आवाज ले सफलताको सुभकामन्😘😘👌👌💕💕🙏
@arjunkc1076
@arjunkc1076 2 жыл бұрын
अति सुन्दर🎈🎊🎉
@n.pgamer5988
@n.pgamer5988 2 жыл бұрын
अारोप प्रती अारोप लाउदा राम्रो हुनेछ राम्रो छ दोहोरी धन्यवाद
@krishnaneupane9549
@krishnaneupane9549 2 жыл бұрын
कमल सर म हजुरको नियमित स्रोर्ता र सस्कराइबर पनि हो एक चोती इस्वर जि र आसा बिसिको दोहोरी ल्याउन परो उहाँ हरुको दोहिरी जति सुने नि सुनु सुनु लाग्छ पिलिज
@durgathapa4921
@durgathapa4921 2 жыл бұрын
Ishwar Bhai ra Nisha baini ko Dohori atti mitho Dubai lai shuvakamana Arko episode ma Shital Bhai ra Nisha Nani ko prastuti herna paun
@shersirpalibaglung892
@shersirpalibaglung892 2 жыл бұрын
१) सबैसंग पिरती मिसाकाे💜 देशै खानी पालाे छ निसाकाे💗
@rameshsaud5538
@rameshsaud5538 2 жыл бұрын
निशा दिदि र सितल दाईको दोहोरी चिन्ता बढ्यो झन यो गितमा सारै सुन्न मन छ ।🙏🙏🙏🙏❣️❣️❣️❣️
@hjgaming5947
@hjgaming5947 2 жыл бұрын
मीठो स्वर का धनी गायक हरु ईश्वर सिंह,शितल गुरुङ साथ मा सुमधुर स्वर कि धनी निशा को अावाज मा दोहोरी सुनेर अानन्द साथै भावुक पनि बनायो।
@deepakkhadka7385
@deepakkhadka7385 2 жыл бұрын
मेरो भाइ इस्वरको स्वर मा म फिजा हुन्छु?
@deepikashirmal1604
@deepikashirmal1604 2 жыл бұрын
साह्रै मन छोयो
@hemantam5243
@hemantam5243 2 жыл бұрын
आहा निशा बहिनीको आवाजमा जादु नैं छ सम्पुर्ण दर्शक लाई चकित पार्ने voice मा निखारता हुदै जावाेस सबैको मन मुटु मा बस्नु सफल बैनी यसरिनै हजुरले चालेका हरेक कदमहरू अगाडि बढिरहुन अजम्बरी शुभकामना छ बहिनी हजुरलाई हाल बिरानाे मुलुक मलेसिया देखि हेर्दै छु 🙏🙏 नमस्कार ❤️❤️❤️
@minbahadurgurung3937
@minbahadurgurung3937 2 жыл бұрын
मन छुने मार्मिक प्रस्तुति ।
@rambishokarma2509
@rambishokarma2509 2 жыл бұрын
wow कति मिठो दोहोरी इश्वर सिंह को
@danbahadurthapa1146
@danbahadurthapa1146 Жыл бұрын
आहा कति मिठो स्वर शब्द पनि उस्तै बधाई छ दुबै जनालाई अनि सफलताको शुभकामना पनि
@unluckyboy19
@unluckyboy19 2 жыл бұрын
सुपर डुपर हिट
@pabitramagar4268
@pabitramagar4268 2 жыл бұрын
Nisha ra gurung kai jodi thik thiyo
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
अाहा इस्वर सिंह जि र निशा रणपाल बहिनी काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो ,सारै मार्मिक छ,दुवै जनालाई सफलताको शुभकामना साथै सारङगी संसार टिम,कलाकारहरुलाई बधाई तथा शुभकामना छ ❤️❤️❤️
@sundarlama6701
@sundarlama6701 2 жыл бұрын
Sarai maarmik dohori man xoyo congratulations entire team 🙏🏿🙏🏿🙏🏿🙏🏿
@sabinasunar1437
@sabinasunar1437 2 жыл бұрын
सारै मिठो दुबै जनालाइ प्रगति को कामना
@minagurungofficial9424
@minagurungofficial9424 2 жыл бұрын
Kati mitho sabda ma mitho sor ko dhani dubai jana ishwor bhai ra nisha baineko ujawal bhabisya ko kamana sadhai sumadhur awajma yestai mitho mitho geet sunna paam
@arjunbk5105
@arjunbk5105 2 жыл бұрын
होनि हजुर राम्रो छ भ्वाइस निशा को
@wani2769
@wani2769 2 жыл бұрын
मार्मिक दोहोरी
@maheshadhikari728
@maheshadhikari728 2 жыл бұрын
धेरै मार्मिक दोहोरी लाग्यो
@Lalprasaddhakal
@Lalprasaddhakal 2 жыл бұрын
चिज र निशा को गीत हेर्न आतुर म मात्रै कि तपाईहरु पनि ?
@Anmol627
@Anmol627 2 жыл бұрын
Wow ishwor Singh bro rw Nisha Ranapal sis ko 💖💓💖 touching dohori badhai xa Dubai lai sammpurna team lai namaskar 🙏💝❤️🌹🥰
@amritgurung7209
@amritgurung7209 2 жыл бұрын
निसा को स्वर्ले गर्दा दोहोरी सुन्न र्हेर्न थाले गीत पनि उति नै मर्म स्पर्सी छ
@narchhantyal9116
@narchhantyal9116 2 жыл бұрын
सुन पुराना हुदैन भने झैं यो जुन माया रुवायो त्यही माया लाई देख्न मन लागेछ मिथो भाका आज साराङ्गी संसार बात सुन्न मा आउदा रमाइलो लाग्यो धन्यबाद साराङ्गी संसार परिवार उपस्थित सबै सबै मा
@hariaryal137
@hariaryal137 2 жыл бұрын
ईश्वर र निशा ले गाएको एउटा चिठी लेख्न मन लाछ गीत धेरै धेरै राम्रो छ।सब्द रचना अतिनै सान्दर्भिक छ।स्वर पनि यहाँ हरु गायक गायीका अति उत्तम छ।यस गीतमा सम्लग्न सबै टीमलाई हार्दिक मंगलमय शुभकामना छ।
@user-bk2ls7tp9u
@user-bk2ls7tp9u 10 ай бұрын
Lllllllllllllllllll
@dhanghale3349
@dhanghale3349 2 жыл бұрын
Sarai mitho lagyo welldone duwai bhai bahinilai
@ranendrarashuwal7007
@ranendrarashuwal7007 2 жыл бұрын
Very very heart touching song,
@saroojkhanal2657
@saroojkhanal2657 2 жыл бұрын
आहा कति मिठो दोहोरी आँखा नै रसायो मेरो त😥❤️
@langhalimagar5596
@langhalimagar5596 2 жыл бұрын
दामी दोहोरि
@indiraghimire4522
@indiraghimire4522 2 жыл бұрын
अत्यन्तै मार्मिक गित !!
@annubaniya2949
@annubaniya2949 2 жыл бұрын
आहा कति मीठो गीत 👌👌👌👍️👍️❤️❤️
@teaTimeMusicGroup2013
@teaTimeMusicGroup2013 2 жыл бұрын
Aahaa kati mitho shabda chayan ishwor singh and nisha ranapal ko daami daami congrats and best of luck all of you entire teams
@sekhartimilsina8117
@sekhartimilsina8117 2 жыл бұрын
ati gajab sarai marmik dubai janalai safalta ko subhakamana & sarangi sansarlai dherai dhanyawad ( हाल दोहा को कतार बाट )
@narayangharti7914
@narayangharti7914 2 жыл бұрын
यो हो नि दोहोरी गित भनेको !!!
@kedarbhurtel4714
@kedarbhurtel4714 2 жыл бұрын
सुरेन्द्र सथैइ निशा बैनीको दोहरी सुन्ने अबसर मिलो सधै एस्तै मिठा गीत सुन्नपाउ धन्यबाद छ
@ushamainali4554
@ushamainali4554 2 жыл бұрын
wow nisha kobig fan and dadako ni kati mitho voice best of luck nisha
@balaramnepali5061
@balaramnepali5061 2 жыл бұрын
निशा को गायिनि पन धेरै राम्रो छ
@ravankayat3676
@ravankayat3676 2 жыл бұрын
Wow gaule & nisha sis best of luck 🙏🙏
@pashupatibhattarai8437
@pashupatibhattarai8437 2 жыл бұрын
आहा कुनै दिनको याद आयो निक्कै मार्मिक सब्द हरु
@sabitaadhikari2390
@sabitaadhikari2390 2 жыл бұрын
Very very heart touching song
@chandrabudhamagar9600
@chandrabudhamagar9600 Жыл бұрын
आहा .....अति मन पर्ने कलाकार ईश्वर सिङ्ग भाई लाई सल्युट छ ❤ ❤ ❤ ❤ ❤ 🙏 🙏 🙏 🙏 🙏
@dipeshjungshahi6741
@dipeshjungshahi6741 2 жыл бұрын
मर्म स्पर्सी लोक्दोहोरि
@shristytng8801
@shristytng8801 2 жыл бұрын
निशा बहीनी लाई धेरै धेरै शुभकामना मिठो शब्द र स्वरकी धनी ♡♡♡♡🍇🍇🍇🍇🍇💔💔💔💘💘💔💘💔💘
@dipaklamichhanemagar7337
@dipaklamichhanemagar7337 2 жыл бұрын
HEART TOUCHING SONG..
@tikaram6193
@tikaram6193 2 жыл бұрын
ढेरैई ढेरैई बधाई छ बैनी निसा बिषनू माझी तक पूगनूहैई सोर‌ सारै ई मिठो छ
@tikaram6193
@tikaram6193 2 жыл бұрын
नाईस
@samirkc1592
@samirkc1592 2 жыл бұрын
अत्यन्तै मार्मिक दाेहाेरी।अावाजकाे त कुरै नगराै।
@madanmagar3729
@madanmagar3729 Жыл бұрын
मुटुमा सारै मलाई मन पर्ने बलापन को सारै मन पर्छ ❤️❤️❤️❤️❤️ यो गीत रमाईलो लाग्छ 👌👌👌
@ramyari5082
@ramyari5082 2 жыл бұрын
Ati ramro lagxa aba yo jodi le paglung bazar ko get sunna man xaa
@harimagar2179
@harimagar2179 Жыл бұрын
Wow बैनीले सुमधुर स्वर अनि मनछुने शब्दको बयान गर्नै सकेन, जति सुन्छु झन् सुन्न मन लाग्छ,,, ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@praniltamang4301
@praniltamang4301 2 жыл бұрын
नीशा दिदी को स्वोर अनि दुबै जना बाट प्रहार भको शब्द एक्दमै राम्रो लाग्यो हजुर हरुलाइ धन्यवाद अनि नीशा दी को उज्वल भबिस्यको कामाना गर्द छु
@rupeshkhadka8150
@rupeshkhadka8150 2 жыл бұрын
यो बैनिको अति राम्रो सब्द चयन धेरै धेरै प्रगति गर्नु ।
@kalpanalama497
@kalpanalama497 2 жыл бұрын
सितल जी र निसा को फेरी दोहोरी ल्याउनुन
@kailashshrestha5247
@kailashshrestha5247 2 жыл бұрын
अति अति सुन्दर प्रसुति हजुरु कतिमिठाे साेशाे छ ❤️❤️🤔
@birendraale5530
@birendraale5530 2 жыл бұрын
Yukta bro enjoy ani chij Mero gaule Bhai Lai samjana xa sathai sharangi sanshar pariwar lai pani mitho samjana
@amritshrestha3722
@amritshrestha3722 2 жыл бұрын
नजानिदो परामा पछिल्लो समय निशा को शब्दको फ्यान भए म।
@dhurbakandel50
@dhurbakandel50 2 жыл бұрын
लुकेको प्रनिभा आहा कति राम्रो गीत बदाइ दुबै जना मा
@mayagurung4155
@mayagurung4155 2 жыл бұрын
💞💞💞💞💞💕💕💕💕
@kingredam6123
@kingredam6123 2 жыл бұрын
आहा🙏❤️
@haribahadur134
@haribahadur134 2 жыл бұрын
🙏🙏🙏🙏wow wow nice voice 😍😍
@YaemanSingh
@YaemanSingh 2 жыл бұрын
दामि हजुर ।
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 24 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 167 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 60 МЛН
Задержи дыхание дольше всех!
0:42
Аришнев
Рет қаралды 1,7 МЛН
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 6 МЛН