निशा र शितलको मिठो दोहोरी बन्दिपुरैमा Shital Gurung VS Nisha Ranapal @Sarangi Sansar Dohori Ep. 493

  Рет қаралды 581,503

Sarangi Sansar

Sarangi Sansar

Жыл бұрын

सुमधुर स्वरका धनी लोक दोहोरी गायक शितल गुरुङ र समधुर स्वरकी धनी लोक दोहोरी गायिका निशा रणपाल बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#shital_gurung
#Nisha_Ranapal
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzbin.info/door/L9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 493
=======================================
Orginal Song : • बन्दिपुरैमा | BANDIPUR...
LYRICS | MUSIC PREM RAJA MAHAT
SINGER : PREM RAJA MAHAT | SHANTI SHREE PARIYAR
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Live Dohori Lead Singer:
♬ Shital Gurung
♬ Nisha Ranapal
Chorus Singer:
♬ Suman Pariyar
♬ Siddartha Ale
♬ Rijan Sunar
♬ Ramila BK
♬ Pratima BK
♬ Sita Pariyar
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Tarakanta BK - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Ishwari Prasad Bhushal - Madal
♬ Gobinda Pariyar - Madal
♬ Tarakanta BK - Oct Pad Programming
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 420
@shitalgurungofficial7459
@shitalgurungofficial7459 Жыл бұрын
नमस्कार सम्पुर्ण मा! म शितल गुरुङ को तर्फबाट प्यारी बैनी निशा राणपाल सङ्ग पहिलो चोटि सारङी सन्सार मा दोहोरी गाउनी अबसर जुरेको छ। सबैले plz के कस्तो लाग्छ।मन परे share गर्दिनु होला।❤️❤️❤️❤️❤️
@kamalkc4047
@kamalkc4047 Жыл бұрын
दोहोरी सारै राम्रो छ सुन्दा सारै आनन्द आयो अब सितल जी तपाईहरु सबै लागेर सुमन परियार जी र निसा जी को बिहे गराईदिनु पर्यो यो जोडी सारै सुहाउने जोडी छ
@ushachaulaune9024
@ushachaulaune9024 Жыл бұрын
Yakdamai ramro x ajhai pragati gardai janu agrim subhakamana
@punmagarmahendra6123
@punmagarmahendra6123 Жыл бұрын
निकै मीठो गाउनुभयो दुबै जनाले कसरी तारिफ गर्ने शितल जि नेपाली शब्दकोष मा शब्द नै भेत्न गाह्रो भयो सुरु देखि अन्तिम सम्म सब्बै हेरे निकै मज्जा आयो😊
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
❤SHITAL ANI NISHA❤ JEE KO JODI SUPER HUDAI XA, GOOD LUCK DUBAI JANA BHAI BAINI LAI, WAOOOOOOO FANTASTIC❤❤
@simranbalkoti6109
@simranbalkoti6109 Жыл бұрын
Shital vai nikai mitho voice big fan
@msmklang896
@msmklang896 Жыл бұрын
दोहोरी छिटो हालनु होला कमल सर मलेसिया को धेरै राती आउछ दोहोरी
@partabsingh1004
@partabsingh1004 Жыл бұрын
जय शारङ्गि शनसार कमल शर नमस्कार धेरै दिन भयो शितल सर र प्ररतिमा नानीलाई गित गाउनु पर्याे सर छिटो कमल शर
@mohangurung1181
@mohangurung1181 Жыл бұрын
“एउटा दाना सुमनलाई चखाम भो । आजै जुठो खानि र नखाम भो” कति राम्रो मुन्छेको कति मिठो दोहोरी । निशा र शितलको गीत सुनेर मनै आनन्दमय भयो । Love you all, guys. From London ❤❤❤
@ArjunArjun-ek6ks
@ArjunArjun-ek6ks Жыл бұрын
5
@premrajpandey4541
@premrajpandey4541 Жыл бұрын
माया भेटियो बन्दिपुरैमा पिरिम बसिगो रोधिघरैमा।। big fan for रनपाल्🇳🇵🇳🇵🙏
@kashabbishowkarma6856
@kashabbishowkarma6856 Жыл бұрын
मलाई त निशा दिदी र सितल दाइ भएसी केई चाइन्दैन।सुमन दाइ अनि प्रतिमा दिदी पनि तेस्तै।
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
कति राम्रो गित स्वरकी धनी निसा बैहिनी अनि स्वरका धनी शितल गुरुङ भाइ दुबै जानालाई धेरै धनै बात सारङगे सन्सार अनि कमल भाइ शुभ कामना छ❣️❣️🙏🙏
@rounnythapa194
@rounnythapa194 Жыл бұрын
शितल सोल्टी र निशा बहिनी गित सारै मार्मिक हुन्छ ।यो जोडी को गित सुन्दा अति आन्न्द आउँछ ।यो टिम लाई शुभकामना
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
यो दोहोरि निक्कै राम्रो छ, गायक गायिका लाई पुनः गाउन लगाउनु होला, धन्यवाद।
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
सारै मीठाे लाेकदाेहाेरी ! दुबै तर्फकाे स्वर कति मीठाे, भाका पनि असाध्यै सुन्दर ! कति सम्मानित र सुन्दर भाव... ! लालित्यमय प्रस्तुति, जति सुने पनि सुनाै सुनाै भइरहने सुमधुर लाेकदाेहाेरी ! यति सुन्दर, सुमधुर र मन छुने प्रस्तुतिकाे लागि मखमली स्वरका बहुचर्चित लाेकगायक शितल गुरूङ तथा असाध्यै मीठाे स्वरकी चर्चित लाेकगायिका निशा रणपाल लगायत समस्त टीमलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना ! सारंगी संसारप्रति हार्दिक आभार !!
@padamlimbu1091
@padamlimbu1091 Жыл бұрын
उहाहरुको जोडी अति राम्रो छ किनकी दुबैजनाको स्वर अति मिठो बधाई छ ।
@nisharanapal
@nisharanapal Жыл бұрын
नमस्कार म निशा रणपाल । धेरै पछि सारङगी सन्सार को आगन मा बसेर गीत गाउने अवसर मिल्यो आभारि छु सारङगि सन्सार परिवार प्रती । हजुर हरु सबै ले शितल दाइ र मैले गाएको गीत धेरै मन पराइदिनु भाको छ ।खुशि लाग्छ धेरै यहि माया को सधै आशा गरेकि छु 🙏🙏🙏❤️❤️❤️
@kajirammuktan9491
@kajirammuktan9491 Жыл бұрын
अत्यन्तै मिठो दोहोरी
@rajanrana3294
@rajanrana3294 Жыл бұрын
धेरै राम्रो छ । थप सफलताको लागि शुभकामना !!
@owngaming5650
@owngaming5650 Жыл бұрын
Bhani hujr ko palpa hoixa ni sarai mitho aabaj ma kati herxu sunxu share garxu
@devimayathapa7112
@devimayathapa7112 Жыл бұрын
मा झन 2 जना कै ठुलो फ्यान हो है सारै मन पर्छ हजुर हरु ले गएको 💋💋❤️❤️👌👌👌
@tekmangurung
@tekmangurung Жыл бұрын
नशालु आँखा छ तिम्रो
@Ganeshimal001
@Ganeshimal001 Жыл бұрын
स्वोर को धानी भाई सित्तल गुरुङ्ग र बैनी निशा रर्णपाल लाई धेरै धेरै धन्नेबात मिठो गित गाउनु भयेकोम धन्नेबाद अझै पर्गती गर्दै जानू होला सुभकामना❤️❤️❤️🙏🙏🙏👍️👍️👍️
@sumitrabc9963
@sumitrabc9963 Жыл бұрын
दोहोरि सुन्न शितल निशा को एक्दम आनन्द अउछ मलाई 😊😊😊😊
@Sano..Awaj...
@Sano..Awaj... Жыл бұрын
आहा मीठो लय र स्वरले सजिएको "बन्दिपुरैमा" होल टिमलाई सफलताको शुभकामना 🙏❤️
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Жыл бұрын
धेरै दिन को पर्खाइमा निशा को दोहोरी सुन्न र हेर्न पाय खुसी छु । निशा को स्वर सार्ह मन पर्छ
@debiramgharti6029
@debiramgharti6029 Жыл бұрын
आहा कति रमाइलो हो निशा बहिनी को स्वार अनी सितल ज्यु को शब्द ले साच्चिकै मनै लठ्ठै बनायो जति हेरे पनी हेरी रौं लाग्ने दोहोरी 👌👌👌👌👌🙏🙏
@Naresh658
@Naresh658 Жыл бұрын
कलाकारद्वय दुबैजना दोहरी किङ र क्वीन भन्दा फरक नपर्ला । सल्यूट छ दुबैजनालाई❤❤
@khumangm1998
@khumangm1998 Жыл бұрын
आहा नेपाली लोक सङ्गीत क्षत्र का नया उदयमान तारा हरु सुमधुर स्वर का धनी निशा जि शितल जि को दोहोरी जति सुनेनी धित मर्दैन निशा जि अझ निरन्तरता को कामना । सारङ्गी सन्सार तीम र कमल सर अझ सफलता को शुभकामना
@kulprasadpaudel2125
@kulprasadpaudel2125 Жыл бұрын
धन्यवाद सबैलाई ,कुन शब्दले बर्णन गरु,यस गीतको,शित्तलका गीत खोजि खोजी सुन्न मन लाग्यो,निशाको गीत आज पहिलोपटक सुने wow छ है
@kalpanashrestha6207
@kalpanashrestha6207 Жыл бұрын
शितल भाइ र निसा बैनिकाे स्वर र शब्द निकैमार्मिक लाग्छ भाइबैनि साग्गिक यात्रँा शफल रहाेस
@anjanlamatamang4707
@anjanlamatamang4707 Жыл бұрын
कति उत्कृष्ट शब्दको भणडार दुबै जना को सालिन्दा प्रती सम्मान 🙏🙏हजुर दुबै जनाको सहकार्य अजै हेर्न पाइयोस्
@narchhantyal9116
@narchhantyal9116 Жыл бұрын
पुर्निमा को मेला मा शितल र निशा मिथो भाका मा मधुरो आवाज मा साराङ्गी संसार परिवार लाई धन्यबाद
@ompathak1315
@ompathak1315 Жыл бұрын
निशाकाे शब्द चयन र निष्ठता मन भित्र गड्याे।सीतलकाे पनि अब्बल छ
@himalbahadurroka9092
@himalbahadurroka9092 Жыл бұрын
मिठो गित आहा यो पो होनि त मेला हेर्न जादाको यथार्थ शब्द मा आधारित अनि बन्दिपुरमै भाका चयन आहा मिठा मिठा शब्द अनि स्वर पनि झनै मिठो विशेष धन्यवाद कमल सर लगाएत सम्पुर्ण सारङ्गी परिबार लाई🙏❤️❤️❤️❤️
@churamanineupane1135
@churamanineupane1135 Жыл бұрын
निसा रणपाल बैनी र सितल गुरुङ को गित सारै राम्रो छ समय छोटो भयो अली धेरै सून्न पाय हुन्थ्यो बधाई छ दूबै जनालाई
@bhajindrabudhathoki4761
@bhajindrabudhathoki4761 Жыл бұрын
धेरै धेरै धन्यवाद सारंगी का संचालक कमल जी लाई। मैले कमेण्ट गरेको कमेण्ट को मुल्यांकन गरी दिनुभएको मा।अन्य लाईभ दोहोरी मा भाका(लय) मात्र फेरिन्छ कलाकारहरु उनै मात्र। यसरी कमेण्ट लाई महत्व दिदा हामी हेर्ने दर्शकहरुको पनि हौसला बढी लाईक सस्क्राइब सेर गर्न मन लाग्छ। नीशा बुनु लाई त नदेखेको पनि धेरै भएछ।अबत कपाल पनि लामो भएछ। नारीको श्रृगार कपाल पनि हो।अबत छोट्याउनु हुन्न होला।
@lalbahadurpun6028
@lalbahadurpun6028 Жыл бұрын
Pq¹qq7ĺ Lp 578
@dhanmayatamang6381
@dhanmayatamang6381 Жыл бұрын
P
@somnathacharya3567
@somnathacharya3567 Жыл бұрын
निशा र सितलको दोहोरि मार्मिक लाग्यो प्रगतिहुदैजाहोस शुभकामना छ।
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
सारै राम्रो दोहोरी गाउनु भो सितल भाइ र निशा बैनिले ।आनन्द आयो ।अझै प्रगती गर्दै जानू होला ।होल टिम लाई शुभकामना ।
@riteshghimire6432
@riteshghimire6432 Жыл бұрын
पर्तिमा बैनी को र सागर बिरहिको दोहोरी हेर्न नि मन छ कमल भाई
@sermanmagar2573
@sermanmagar2573 Жыл бұрын
सितल बाई र निसा बैनि को अति मिथो डोहोरि तिन्पल्त हेरियो
@balaramnepali5061
@balaramnepali5061 Жыл бұрын
दोहोरी भने को यस्तो हुनु पर्छ लाइभ दोहोरी गित गाउने कलाकार हरु ले यो दोहोरी सुन्न जरुद छ । यस्तै गित गाउदै जानु होला शुभकामना छ दुबै जना लाई।
@gamerc.o.c4422
@gamerc.o.c4422 Жыл бұрын
उउउउ??
@rambahadurrana4818
@rambahadurrana4818 Жыл бұрын
आहा सारै मिठो स्वार सारै राम्रो लाग्यो आऊदा दिनमा अरु यस्तै दोहोरी सुन्न पाइयोस् दुबै जनालाई सफलताको शुभकामना।
@premmagar
@premmagar Жыл бұрын
सितल र निशा को बारेमा कमेण्ट गर्ने अक्षेर सब्द नै भेटिन just want to say स्याबास🎉❤from uk🙏 all 🥰next part plz🙏
@dbgurung9475
@dbgurung9475 Жыл бұрын
नमस्ते कमल जि लगाएत सबै साराङगी सन्सार क्लब काे सबै परिवार लगाएत बिषेश गरि शितल भाई र निशा बहिनी हजुरहरु दुबै जनालाई यति राम्रो गित गाउनु भएकोमा हजुरहरुलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ।
@aharkanike7179
@aharkanike7179 Жыл бұрын
याे जाेडी धेरै राम्रो लाग्छ तिका र निशा दुई बैनी भएर गाएकाे हेर्नु मन छ
@ved_prakash1987
@ved_prakash1987 Жыл бұрын
मङ्सिर जान लाग्यो पञ्चेबाजामा एउटा एपीसोड बनाउनुपर्छ है यो टीम ले धन्यवाद #साउदीअरब
@pabitragaire6534
@pabitragaire6534 Жыл бұрын
कति राम्रो गित यस्तोपो दोहरि सनिरहु जस्तो गायक सितल गुरुङ र निसा रनपाल बैनीलाई धेरै धेरै धन्यवाद
@chakradevsharma9781
@chakradevsharma9781 Жыл бұрын
निशारनपाल र सितलगुरूङकाे दाहरी उत्कृष्ठछ।
@kumarprasad4873
@kumarprasad4873 Жыл бұрын
अति मन पर्यो यो दुबै जोडि को भाग 2छिट्टै हेर्न पाईयोस 👍👍
@sonamdhokpya9576
@sonamdhokpya9576 Жыл бұрын
दोहोरी जगतमा यी दुई नाम सितल र निशाको गित फेरि पनि सुन्न पाइयोस है।
@jilebi2386
@jilebi2386 Жыл бұрын
धेरै पछि निसा र सितल काे लाइभ दाेहरि सुन पाइयाे ❤❤
@lokbahadurgurung3209
@lokbahadurgurung3209 Жыл бұрын
कमल भाइ दोस्रो भागको प्रतिक्ष्या मा छु सारै मिठो दोहरी सुन्न पाइयो सम्पूर्ण लाइ शुभकामना
@user-wz8hr2nf4n
@user-wz8hr2nf4n Жыл бұрын
कती राम्रो गित गाउनु भयौ सितल र निशा बैनी बधाई छ दुबै जाना लाई
@subhadradulal4828
@subhadradulal4828 Жыл бұрын
सारङ्गी सन्सार लगायत गायक गाइका स्टुडियोमा उपस्थित सम्पूर्ण मा नमस्कार ।
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
धेरै समय पछि याे जाेडिकाे लाईफ दाेहाेरी सुन्न पाईयाे खुशी लागेउ।
@manojpardeshi6939
@manojpardeshi6939 7 ай бұрын
ओहो कति मिठो दोहोरी जति सुनेनी धित नमर्नी निसा रनपाल र सितल सर लगाएत सम्पुर्ण सारङ्गि ससार परिवार प्रती हृदय देखि नै धन्यवाद फेरि यो जोडी को अर्को दोहोरी सुन्न पाईयोस धन्यवाद 🙏👏👏🌹🌹💃💃💃💃💃💃💃💃💃💃💃💃
@devagiri933
@devagiri933 Жыл бұрын
सितल सर ले बल्ल सागीतीक जोडी भेटाउनु भयो नीसा जी लाई
@chiranmagar5087
@chiranmagar5087 Жыл бұрын
आहा कति मिथो तुका दुबै जनालाइ बधाइ छ सुनिरहु जस्तो गिरत को सहिली अनि मिथास 🎁🎁🎁🎁🎁🎁🎁🎁
@khimkhand2366
@khimkhand2366 Жыл бұрын
दुबैको स्वरको के कुरा गर्ने 👍️👍️👍️👌👌👌🙏🙏❤️❤️❤️❤️
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
कमल सर अब को एपिसोट मा (गायक राजु आर्डि र गायिका जयान्ती मगर लाई ल्याउनु परो ।प्लिज
@ALONEMAGAR-qc6ec
@ALONEMAGAR-qc6ec Жыл бұрын
कति प्रेम गर्छु भनेर नसोध ❤️ पानीको छिट्टाले तिमीलाई 💔💔 छुँदा नि मेरो मन जल्ने गर्छ !💘💘💘 good night all guys
@dibashgaming1083
@dibashgaming1083 5 ай бұрын
आहा कती राम्रों हजुर हरु को दोहोरि गित दुबै जना हांसेर गाऊं नु भाछ मलाई साहारै मन परयो 💕
@ashokkhadka5576
@ashokkhadka5576 Жыл бұрын
मलाई सारै मन पर्ने गायक शितल गुरुङ र निसाको गित अति नै मन पर्छ
@shivaachet7901
@shivaachet7901 Жыл бұрын
दुबैको प्रस्तुति उत्कृष्ट छ | क्या उत्तर ! निशा को शब्द चयन महाकबी को जस्तो छ, बेजोड छ - "भाछ मलाई कसरि छु टू म, फर्किदै छु माया लि मुटुमा।"
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
सिदल सर सँग, निशा बहिनिले मार्मिक गित मनछुने अत्यन्तै मीठो गाउनुभयो,, रमाइलो लाग्यो ,,
@kamalkc4047
@kamalkc4047 Жыл бұрын
अब अर्को भागको दोहोरी सुमन जी र निसा जीको सुन्न पाईयोस है कमल सर सुमन जी र निसा जी को रियल जोडी बनोस हाम्रो सुभकामना छ
@kumanandakunwar2401
@kumanandakunwar2401 Жыл бұрын
9
@motithapa9782
@motithapa9782 Жыл бұрын
​@@kumanandakunwar2401 ⁰⁹óp
@humdura4606
@humdura4606 Жыл бұрын
Dudhdxhdjdhxhdbdhdjfdfffgffgggdfg🧭⏱⏲⏰🕰🕑👁‍🗨🕗
@manusalami7937
@manusalami7937 Жыл бұрын
मलाई मन पर्ने गायक सितल भाइ बैनी दुवै जनालाई सफलताको शुभकामना
@dabuthagunna5421
@dabuthagunna5421 Жыл бұрын
स्वर दुबैको असाध्यै राम्रो छ स्वरका धनी यि जोडि
@ramitathapa9656
@ramitathapa9656 Жыл бұрын
म कहिल्यै गित फिल्म नहेर्ने मान्छे गित हेर्न सिकाउने कमला घिमिरे छोरी धेरै सम्झेको छु💕 मनपर्ने कलाकार सितल गुरुङ र सुमन परियार/ निशा रणपाल र एकजना परियार बहिनी नाम बिर्सिए माफ गर्नुहोला🙏 बाल कलाकार तर्फ पुजा देवकोटा र किशन सिजापति सबैभन्दा मन मुटुमा बसेका। तर कलाकार सबैलाई उच्च सम्मान सफलताको शुभकामना भन्न चहान्छु🌹
@dineshgurung4830
@dineshgurung4830 Жыл бұрын
धेरै पछी सुन्न पाईयो निसा बैनिको गित खुसि लाग्यो
@bhimpurbeli5503
@bhimpurbeli5503 Жыл бұрын
टिकटक मा टुक्का सुनेर आको राम्रो लाग्यो दुबै जना को प्रस्तुति शुभकामना ❤
@prashuramsunam4225
@prashuramsunam4225 Жыл бұрын
आहा कति राम्रो यो साङ्ग्तिक जोडि स्वोर दुबै को मीठो छ
@leelasingh7372
@leelasingh7372 Жыл бұрын
आहा जुठो सुनतला खुवाउनी भाग दुई कैले आउनी होला सितर निसा जी छिटै आउनुहोला है नमसका छ
@suniltak1121
@suniltak1121 Жыл бұрын
निसा मान्छे राम्री हुन र स्वर अनि गित पनि राम्रो गाउछिन तर यक कुरामा अलि खल्नो लाग्यो कपाल काटे नारीको स्व अलि हरायको होकी
@purnaranamagar7976
@purnaranamagar7976 Жыл бұрын
कति रमाइलो दोहोरी दुवै कलाकार लाई शुभकामना
@bistaregbahadur5458
@bistaregbahadur5458 Жыл бұрын
Aaha sarai ramailo xa Dohori all teem ali hardika badhai xa hahahahahaha and sarangi sansar teem lai pani🙏🙏👌👌♥️♥️🇳🇵🇲🇾
@prakashsunar7538
@prakashsunar7538 Жыл бұрын
Nisha ra sital ko dohori Abbal hununxa arko vag pani suna paiyos 😍🙏
@samirkc1592
@samirkc1592 Жыл бұрын
सुमधुर अावाजमा अत्यन्तै मनमाेहक दाेहाेरी।
@suryagurung9004
@suryagurung9004 Жыл бұрын
सारै रामईलाे लागयाे शुभकामना याे जाेडी लाई।🌹🇳🇵🌷
@khimmayarana341
@khimmayarana341 Жыл бұрын
मेकमा राम्रो देखेको छैन साधरण राम्रो देखीन्छ
@kajirammuktan9491
@kajirammuktan9491 Жыл бұрын
आहा! कति आनन्द आउने दोहोरी। तर छोटो भयो । समय कटेको पत्तै भएन । मधु रसाइली र टिका पुन पनि ल्याउनु होला ।
@vijaymaya6346
@vijaymaya6346 Жыл бұрын
अाहा सरै राम्रो लाग्याे जय सितल ,निसा
@khimbahadurgurung5840
@khimbahadurgurung5840 Жыл бұрын
Absolutely amazing dohori between Shital Grg and Tailorwali Nisha Ranapal how can I tell you about this kind of dohori song one of the best and top of the best dohori song Congratulation to whole teams of Saringe Sanshar and Kamal ji
@harirana2954
@harirana2954 Жыл бұрын
दमदार उत्कृष्ट मिठास दोहोरी
@dhanrai1552
@dhanrai1552 Жыл бұрын
निशा नानीकाे स्वाेर मीठाे छ। उज्ज्वल भविष्पकाे शुभकामना साथै कपाल पनि धेरै नै बडिसकेछ चाँडै नै पुरानाे माैलिक रूपमा देख्न पाइनेभाे खुशिलाग्याे।
@bharatbasnet9612
@bharatbasnet9612 Жыл бұрын
निशा बहिनी हजुर लाई सफल्ताको धेरैधेरै शुभकामना अनि सितल भाइलै पनि म हजुर हरु को सबै गीत हरु हेर्छु सुन्छु तर यो दोहोरिले सारैनै मन खाको छ यस्को अरको भग पनि छिटै हेरन पाईन्छ भानी आस गरेको छु निसा बहिनी को शब्दा ले त सरै मन छो को बहिनी पर्गती को धेरैधेरै शुभकामना बहिनी
@hiramallathakuri486
@hiramallathakuri486 Жыл бұрын
अति नै भलो सालिन लोकदोहोरी शुभकामना सम्पुर्ण सारङ्गी सनसार टिमलाई 😍😍😘😘😘
@punmagarmahendra6123
@punmagarmahendra6123 Жыл бұрын
मेरो कमेन्ट पढ्ने सम्पुर्ण को तपाईं लगायत तपाईंको परिवारको सदैब कल्याण होस🙏🙏🙏🙏
@leelasingh7372
@leelasingh7372 Жыл бұрын
शितल र निशा जि माञा बन्दी पुरैमा भाग दुई आउछकी आउदैन
@arjungurung4604
@arjungurung4604 Жыл бұрын
Wow song vnneko t yesto po hunu parx t maile Pani 3patak ree gardai hereko super 👌👌👌👌🌷🌷🌷👌👌♥️🌹 shital and Nisha ko Jodi Pani aati ramro👌♥️🌷♥️🌷♥️🌷🌷🌷
@balram2778
@balram2778 Жыл бұрын
सरै राम्राे लाग्याे भाई बहिनी बधाई छ
@ledakhan6287
@ledakhan6287 Жыл бұрын
Geet sunera khusi xu mata sital Vai Ra Nisha bainiko sorma ATI mitho saddhale variyeko geet
@soorajqatar6263
@soorajqatar6263 Жыл бұрын
sarahai ramailo dohori xetai nai arko bhag herna pam bhanna chahanxu dhanyawad sampurna timlai
@bajjiragri9139
@bajjiragri9139 Жыл бұрын
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
@nandulaltamang2539
@nandulaltamang2539 Жыл бұрын
अहा कति राम्रो दोहोरी रामइलो लाग्यो 😍😍😍
@chandrakantakandel8857
@chandrakantakandel8857 Жыл бұрын
Hahahaha, Ekdam mitho Sowor ka Dhani Sital Bhai ra Nisa Baini ko Ekdam utkrist prastuti Xa.Best wishes to both of you ❤️
@jemshchepang2563
@jemshchepang2563 Жыл бұрын
ओहो लोक्धोहोरिका जम्बो तिम्ले तहल्कै मचियो
@poudelramprasad6745
@poudelramprasad6745 Жыл бұрын
आहा क्या शितल शान्त र शालिन्ता हो यसरि नि माया प्रेमका कुरा हुन्छ शितल नि दामी गाउन थाल्नु भा छ ! निशाको त कुरा गर्नु परेन ! कमल जि रेशम निर्दोष जि कत हराउनु भो ? एउटा लोक प्रस्तुति रेशम र शीतलको पुराना भाकाहरुमा कृपया ❤🎉🎉
@IshwarThapa
@IshwarThapa Жыл бұрын
कति राम्रो मिठो दोहोरी । मजा आयो
@sandipvlogs46
@sandipvlogs46 Жыл бұрын
सफल्ताकाे शुभ कामना सम्पूर्ण टिम लाई ♥️🙏
@dabuthagunna5421
@dabuthagunna5421 Жыл бұрын
मिठा शब्दका खानि यो सुन्दर जोडि
@gyanpuri655
@gyanpuri655 Жыл бұрын
अाहा कति सुमधुर दुबै जनाकाे अाबाज
@rameshthapa8897
@rameshthapa8897 Жыл бұрын
सुपर हिट छ गित सब्द पनि मिठो छ ल all tim lanai बधाई छ र म हजुर को कारेकरम सदै हेरनी गर्छ
@riteshghimire6432
@riteshghimire6432 Жыл бұрын
कमल भाइ उमा देवि खनाललाई ल्याउन मिलदैन र??? साराङ्गी सन्सारमा
@mekhgurung1529
@mekhgurung1529 Жыл бұрын
आहा हाम्रो बन्दिपुरे भाका❤️
@bishnudevigurung1475
@bishnudevigurung1475 Жыл бұрын
सार्है मिठो स्वर र सालिन तथा मार्मिक शब्द चयन गर्नु भएको छ बाबु नानीलाई उत्तरोत्तर प्रगति को कामना गर्दछु
@razgrng8494
@razgrng8494 Жыл бұрын
Sahi artha ma bhanne ho bhane ee duita ko jasto sumadhur ra surilo awaj saed pratakshya lok dohori ma ahile samma kasaiko pani suniyena tesaima the way of (gayekee) singing is wow wow
@mohandhamala3646
@mohandhamala3646 Жыл бұрын
यो जोडी को अर्को भाग छिटो आवस पर्खिरहने छौ
@khimbahadurgurung5840
@khimbahadurgurung5840 Жыл бұрын
Kya mitho dohori Singers Jodi both are Very popular dohori Singers Well done both Shital and Nisha in Bandipuraima
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 24 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 84 МЛН
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 54 МЛН
My cat mastered black magic #cat #cats
0:23
Princess Nika cat
Рет қаралды 32 МЛН
Гениальный План Хвостатых 😂
0:28
ДоброShorts
Рет қаралды 1,7 МЛН
Mission Success #funny #shorts #comedy
0:12
BD Vibes
Рет қаралды 55 МЛН
ToRung short film: 🎁special gift❤️
0:49
ToRung
Рет қаралды 19 МЛН