भारतमा देश बेच्नेको सूची- वीपीदेखि केपीसम्म, कवि भूमाफिया ? प्रमाणसहित चिरफार, वाइवाइ-करेन्ट भिडन्त

  Рет қаралды 57,955

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Field Reporter : Dhurba Jung Thapa
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Bijay Dangal & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 121
@prakashchapai5742
@prakashchapai5742 21 күн бұрын
चाउचाउ र सिजि ग्रुप बहिष्कार गरौ जुन राष्ट्र र ब्यक्तिको लागि घातक हुन्।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 21 күн бұрын
आफ्नाे दाेश्री आमा बेच्नेहरुकाे अभियान हाे याे गाँडतन्त्र🙏🔱♥️❤️
@binodadhikari4486
@binodadhikari4486 21 күн бұрын
ल बधाई छ पाठसालाको बिज्ञापन आउने भयो योहो टिभीलाई
@NabarajDhami-gg2rm
@NabarajDhami-gg2rm 21 күн бұрын
नेपाली जनताले कहिले बुझ्ने राष्ट्रघातीलाई
@user-qg8vp2yj8l
@user-qg8vp2yj8l 21 күн бұрын
हार्दिक शरदञ्जली केपी ओली शेरबहादुर आरजु।❤
@Deepak_Sumadhur
@Deepak_Sumadhur 21 күн бұрын
प्रचण्ड तिम्रा बा हुन र ? ?
@aryankarki7900
@aryankarki7900 20 күн бұрын
निष्पक्ष छानविन होस।
@rajeshbhatta6889
@rajeshbhatta6889 22 күн бұрын
इनको (अर्जुन ) लेखाइमा पनि राजनीतिक गन्ध आउँछ । जे लेख्छन् त्यो त राम्रो छ तर माओवादी विरुद्ध चु नबोल्नु अलि सुहाएन ।
@Anjan-i1b
@Anjan-i1b 22 күн бұрын
यो माओबादी नै हो अनि कसरी लेख्छ त माओबादी विरुद्ध ! ट्वाँके संग्रौला, नारायण ढकाल यो जग्गा चोर कवि अर्जुन पराजुली यिनिहरु माओबादि र प्रचण्डपथका हिमायती हुन्।
@binodkhulal
@binodkhulal 21 күн бұрын
माओवादी कै कार्यकर्ता हुन त कसरि लेखुन
@UdayaChemjong-sr2bv
@UdayaChemjong-sr2bv 21 күн бұрын
😂
@nawarajlama7435
@nawarajlama7435 21 күн бұрын
तेरिम झोले हो थुक तिमीहरू को सोच
@binodkhulal
@binodkhulal 21 күн бұрын
@@nawarajlama7435 त चिक्ने को गतिलो सोच जाठा, १८ महिना प्रचण्ड प्रधानमन्त्री हुँदा एउटा कविता लेखेको देखिस चिक्ने जाठा!!!! त चिक्ने झोले भएसि सबै झोले जाठा
@gobindabuda7750
@gobindabuda7750 21 күн бұрын
जति बाेले पनि सुन्दैनन्। तर घाेच्न नछाड्नु हाेस धन्बाद हजुरलाइ
@Anjan-i1b
@Anjan-i1b 22 күн бұрын
गणतन्त्रको भजन गाउने सबै कुनै न कुनै अपराधमा संलग्न छन् भन्ने कुरा बिज्ञानको ल्याबले प्रमाणित गरे जस्तै प्रमाणित भैसकेको छ। नयाँ होस वा पुराना प्रचण्डपथ बोक्ने सबै चोर हुन् भनेर बालेनले त्यसै बोलेको होइन रहेछ।
@BijaySoren-ef3qi
@BijaySoren-ef3qi 21 күн бұрын
प्रशासन देखि लिएर अदालतसम्म नै भ्रष्टाचार भएपछि देश र जनताको के हविगत हुन्छ होला तपाईंहरू आफै मनन् गर्नुहोस् त 😮😮😮😮😮😮😮
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 21 күн бұрын
बाङ्लादेशको शैली अप्नाउन अझै ढिलाइ भए भोलि नेपाल देश नै रहदैन भन्ने मेरो भनाइ हो !
@dibyadhojkarki5407
@dibyadhojkarki5407 21 күн бұрын
भ्रष्टाचार हाेईन नि पारिवारिक आर्थिकाचार हाे प्रिय सञ्चार कर्मीजि ! जय आमा नेपाळ🇳🇵🙏♥️
@jalimdhojgurung6733
@jalimdhojgurung6733 21 күн бұрын
सिक्किमलाई लेन्दुपले भरतपुरमा मिलाय जस्तो आर्जुले पनि नेपाल लाइ बुझाउने रातो कार्पेट ले स्वागत गरेको त होईन !😢
@hustler_lxxx7300
@hustler_lxxx7300 21 күн бұрын
Dont worry bro yo desh arju randiko haina tesle j garna mn lagyo tyo garna laii
@mamtachand6622
@mamtachand6622 22 күн бұрын
ओली पनि चोर,शेरे पनि चोर।चोरले चोर लाई सत्ताच्युत गर्दा जनतालाई न हर्ष न बिस्मात 😂😅😊
@gobindashrestha7493
@gobindashrestha7493 21 күн бұрын
सम्मान भनेको सारा नेपाली जनताबाट पाउन सक्नु पर्छ त्यो नै सबै भन्दा ठूलो सन्मान हो , माईती नेपालकि कोइराला अनुराधा , बाहीरबाट जति ठूलो उपाधि पाए पनि नेपाली नारीहरू आफै बेच बिखन र नेपाली नारीहरूलाईहौस्याई नेपाल र नेपाली माथि घात प्रतिधात गर्न छाडेकि छैनन् भने यस्ता कुलंगारीनिहरू को के काम नेपाल र नेपालालाई , भारत आफ्नो देश गएर बसे भै हाल्छ , नेपाल त माइती न हो अनि माइतीलाई सताउने चेली के काम ?
@gurungbijaya4677
@gurungbijaya4677 21 күн бұрын
Jasle Bharat ko swarth ma kan grx tesle Bharat ma samman paux
@prabeshtimalsina
@prabeshtimalsina 21 күн бұрын
अर्जुन कथित खाओबादिको कारिन्दा रहेछ तेसैले यो फटाहालाइ ठिक पारौ ।
@bishnupandey302
@bishnupandey302 22 күн бұрын
कॉंग्रेस एमाले हरु ऑफै मानव तस्कर भुमाफीया हरु हुन तेसै ले आरोप लगायेका हुन
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 21 күн бұрын
अब सुगौलि सन्धि खारेज गरि माहान गेटर नेपाल बनाउने अभियानको पहल गनुपछ,नत्र भारतको जात्रखेल चलिरहनेछ र चलेकैपनिछ🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
@mohansinghmahara9548
@mohansinghmahara9548 22 күн бұрын
भ्रष्ट तस्कर माफिया राजनीति दल र तिन्का अन्धा कार्यकर्ता को लागि कबिज्यु नराम्रो होलान् तर कबिज्यु हाम्रो लागि सहिछ्न
@user-wo6ix9de6l
@user-wo6ix9de6l 22 күн бұрын
सबैले ब्यथिती गरेका छन् उहां पनि कतै न कतै लोभ लाभ र कतै ताप पनि होला भरोसा त कवि माथि गर्नै पर्छ
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 22 күн бұрын
आर्जु मर्दा चाहिँ राम्रो सङ्ग मर्न चाहिँ मर्दिने दर्दनाक मराइ हुन्छ कुकुर्निको
@tejindragurung9864
@tejindragurung9864 22 күн бұрын
❤❤
@ameerkc5033
@ameerkc5033 21 күн бұрын
आर्जु म्याडम ले मोदि लाई नेपाल र नेपाली लाई ठुलै नोक्सान हुने गरि उपहार दिन लागे जस्तो बुझिदै छ🤔
@bamdevbk9750
@bamdevbk9750 21 күн бұрын
👏👏👏👏👏👏👏👏
@nareshb.k.3926
@nareshb.k.3926 22 күн бұрын
अदालतले यो विषयमा सत्यतथ्य छिटो फैसला गर।
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 22 күн бұрын
कुटनैतिकमा देश का लागि घात भ्रमण राणा कि छोरी हुन प्रमोसन भ्रष्टाचार आरजु प्रधानमन्त्री बन्न भुमि का प्रचण्ड खेल हुनुसक्छन ओली देखि अति रिस छ् नेपाल का जस्तोसुकै आन्दोलन होस् भ्रष्टाचारी गर्न ढाकछोप गर्न मात्रै हो अहिले आएर भ्रष्टाचारी हरु सरकार मा छन् नाम
@binodkhulal
@binodkhulal 21 күн бұрын
कबि पराजुली माफिया त हैन तर माओवादी को चाहि असलि कार्यकर्ता हुन मलाई सरकारलाई खबदारि गर्दा खुशि लाग्छ तर प्रचण्डको ब्रम्हलुट विरुद्ध चुईक्क नबोलेको चाहि चित्त नबुझेकै हो !!! उनिलाई त्यति मात्रै हो कि माओवादी लुटको विरुद्ध पनि बोल्नुस,
@baldebmalla573
@baldebmalla573 22 күн бұрын
लुट्नसके जति लुट दलिय ब्यवस्था यहीँ लुट्नकै लागित लियका हौ🙆‍♂️😂🙏
@user-zw5cp2vi1j
@user-zw5cp2vi1j 21 күн бұрын
Good 😮
@chhulemipinasa1799
@chhulemipinasa1799 21 күн бұрын
कुनैपनी बाहुन छेत्रीहरु को बिश्वास गर्नु भनेको आफैले आफू लाई खाल्टोमा हाल्नु हो। चेतना भय
@nawarajhayu5727
@nawarajhayu5727 21 күн бұрын
हा हा हा हा हा आरजू ,, भाऊजु भारत भागिन् भनेर कत्राे ,, समचार बनेको थियाे तर मैले तेति खेर नै कमेन्ट् मा भनेको थिए भाऊजु ,, भागेकाे हाेईन् दिल्ली बाट चाल चल्न / काे लागि रणनीति बनाउन / जानू भएको हाे / भनेर अनि उहाँ ले जुन चाल चल्नु भयाे अहिले आएर / उहाँ सफल हुनु भयाे / भन्ने प्रचण्ड अनि रवि ले बल्ड्याङ्ग खाए ल ठिक्क छ सबै जना मिलिजुली ,, देश लुटी अनि भुटी खाओ !!!!
@jhalakshrestha5014
@jhalakshrestha5014 21 күн бұрын
अब बलेन आये पछि सबै बेतिथी अन्त्य हुनि छ अरु पाटी हरु को आस छोइन हुजुर
@sarkikamal8073
@sarkikamal8073 21 күн бұрын
❤❤❤❤
@sureshadhikari9371
@sureshadhikari9371 22 күн бұрын
भाग्य होस त मोदि को जस्तो यो उमेर मा पनि एक ठ्याक आर्जुलाइ एक ठ्याक हसिनालाई 😂जे होस कुम्भमेला मा छुटेका जुम्ल्याहा दिदी बहिनि हसिना र आर्जुलाइ एउटै खाटमा राखेर बजाउनी भए
@user-yc3nk6fe3e
@user-yc3nk6fe3e 21 күн бұрын
भारतको दमन र शोषण विरुद्ध लड्न सक्ने राजनेता चाहिएको हो हामी जनतालई त्यो दम केपि वलिमा छ। चाहे नक्साको बिषयमा होस् चाहे नाकाबन्दिमा होस् । तर देश आत्म निर्भर रहनु पर्छ भन्ने कुरामा अहिलेका कुनै पनि नेतामा तुक छैन
@dayarijal8976
@dayarijal8976 19 күн бұрын
Jasle mahakali bechyo😂😂😂
@lilasigdel2820
@lilasigdel2820 21 күн бұрын
याे देशमा शेरे र अाेलि जब सम्म बाँचिरहन्छन तब सम्म केहि मा मे मर्दैन।
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 21 күн бұрын
कबि हु ठुला बडा हु भनेर राज्यको ढुकुटीमा रजाई गर्नु गल्ति हो हो होइन जे हो त्यहि बोल्ने गर्ने हो कविको नाम बालुवामा मिलाउने काम कबि बाट नहोस् पाए लुट्ने खाने कोहि छैनन् भन्ने उदहारण नबन्नु
@Bharat_sen-b2
@Bharat_sen-b2 21 күн бұрын
चाउचाउ को बारेमा भ्रामक सन्देश न फैलाउ रोटी खानलाई घरमा लीएर राखेको मैदाको पीठोमा त ८/९ महिना न बित्दै सबैको घरमा किरा भेटिन्छ त्यो सोभाबिक नै हो त्यो २ बर्ष पहिला नै म्याद सकिएको चाउचाउ मा किरा भेटिनु सामान्य कुरा हो सो चाउचाउ २ बर्ष सम्म कुनै एउटा सानो पसलको कुनामा थन्कि राखेको हुन्छ जब चाउचाउ सक्किन्छ कुना काप्छा भुई तिर खसेको खोजेर उसले मागेको माग पुरा गरि दिन्छ चाउचाउ लाने मान्छे नै गलत छ पसलमा धुलोले पुरीएको Date सकीएको चाउचाउ किन्छ घर लगेर किरा भेटीयो भनेर भिडियो बनाउछ र Tiktookमा देखाउछ नेपाली यति सम्मका घटियाहरु छन यस्तो मान्छे लाई अनुसन्धान गरेर कम्पनी ले बदनामी बिरुद्ध मुदा चलाउनु पर्छ ती महिलालाई
@user-cz6wn2ly9u
@user-cz6wn2ly9u 21 күн бұрын
भु माफिया नभए पनि शैक्षिक माफिया चै हो रैछन्
@Bayambu.K
@Bayambu.K 21 күн бұрын
कवि पनि भु माफिया नै हो रहेछ ।
@chetnathmainali3541
@chetnathmainali3541 21 күн бұрын
Ye dharti mata! yeuta supura janmaideu aama😢😢nagarita bidhek pas bhayo 😢😢😢😢
@तीर्थ-सर.2081
@तीर्थ-सर.2081 21 күн бұрын
हैन हौ यसमा कविको दोष त देखिन्न त, घरबेटी को कुरा हैन र ?
@jwalaacharya9654
@jwalaacharya9654 21 күн бұрын
जन स्वास्थ्य मा मनपरी गर्ने वाईवाई र करेन्ट दुवैलाई व्याण्ड गरौ सबै स्वास्थ्यप्रेमी जागरुक नागरिकका हैसियतले।
@babukajishrestha1073
@babukajishrestha1073 21 күн бұрын
आफ्नाे स्वार्थकाे लागि कवि ज्यु नबाेलेकाे हाेला ।
@rozanbasnet9296
@rozanbasnet9296 21 күн бұрын
यो पत्रकार ले जहिले पनि केपि जस्तो देश को लागी आफ्नो जिउ ज्यान दिऐका छन उनै लाई भुमाफिया भन्छ जन्ता माझ गलत देखाउन
@bishnulalkatel4966
@bishnulalkatel4966 21 күн бұрын
कबि र छबि को के लेनादेना होला बिषय गहिरो छ
@prakashchapai5742
@prakashchapai5742 21 күн бұрын
अर्जुन पराजुलि लोभले लाभ, लाभले बिलाप हुन्छ। र्याल नचुहाउनुहोस् आफ्नो कवि को छवि नमेटाउनुहोस् प्लिज।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 21 күн бұрын
बहुआयामिक भनेकाे के हाे ? कतै सिक्किमीकरण ! नेपालकाे उत्तरमा १८ ठाउँमा भारतीय चेकपाेष्ट कसकाे पालामा ?
@selgidorjetamang4081
@selgidorjetamang4081 21 күн бұрын
होला होला,तीन बर्ष अगाडि परतीलाई पठशालाले घेराबेरा गर्दै थियो र ठूलो ठूलो घासहरुलाइ फाड्फुड गरेर पाठशालाको गाडी पार्किङ गर्ने सुरसार गर्दै थियो।
@sushmasen4266
@sushmasen4266 21 күн бұрын
Good news
@humlalthapa6776
@humlalthapa6776 21 күн бұрын
Good
@purnaprasadbedari2524
@purnaprasadbedari2524 21 күн бұрын
Patrakaar ji yo nepal ho.
@mayerak988
@mayerak988 22 күн бұрын
हो हो, यसले त्यो अर्जुन अपराजुली भन्नेले क्यापिटल मर्चेन्ट बैंक भन्ने देश कै ठुलो संगठित अपराधको बारेमा थाहा पाएर पनि उल्लेख नै गरेन रे l यसको मतलब यो संगठित अपराधीहरु सम्मको प्रभाबमा रहेको बुझियो l जसरी अरु १२ भाई देखि रबि लामिछाने अनि रमेश खरेल रहेको देखियो l
@dilgurung8647
@dilgurung8647 19 күн бұрын
Arju rana she should be behind bar instead of foreign minister
@user-vs9it1de6c
@user-vs9it1de6c 21 күн бұрын
सबै त लुटेरा छन देश कहिले बन्नु । बिचरा मेरो देश।
@shreenagarengineering8803
@shreenagarengineering8803 21 күн бұрын
Rastra ghati nai Barat ko pyaro hune raixa....Gatilo ximeki ta hudai hoina.....
@smnlama362
@smnlama362 21 күн бұрын
खाते Media !! पुर्जा भएको जग्गा मा स्कूलले भाडामा लियो, यसमा तेरो टाउको दुःखाइ किन ?
@rikeshghimire3587
@rikeshghimire3587 22 күн бұрын
Radiko rajjya chalako nepal aila fare ka chaldai xa ????
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 22 күн бұрын
Malpot ko chif rip rip daka xi xi
@binodkhulal
@binodkhulal 21 күн бұрын
कबि होस कि रबि फटाहा भए छोड्नु हुन्न , सरकारि जग्गा कब्जा गरेकै रै छ त कसरि हैन भन्न त मिल्छ त!!! तर उसको हैन जग्गा वालाको फटाहि देखिन्छ !!!!
@rudraprasadchapagain8424
@rudraprasadchapagain8424 21 күн бұрын
पराजपली बुडा पनि बाॅकी रहेनछन्
@dhurbakhadka3708
@dhurbakhadka3708 21 күн бұрын
Mahakali sandhi ma kasari rastra ghat bhayo ? Maile ahile samma bhujheko chaina. Kasaile prasta pari Diya hunthyo.
@salinathapa1223
@salinathapa1223 21 күн бұрын
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@sarijanbudha6070
@sarijanbudha6070 21 күн бұрын
अब भुमाफिया कविता लेख्नु पराे आउने सिस्सनाे पानिमा माअाेवादी का खारेखर्ता पराजुलि 😂
@rajughimire6981
@rajughimire6981 22 күн бұрын
😢❤❤
@dibakarbasnet3624
@dibakarbasnet3624 21 күн бұрын
राजाँलाईकिनफालेकोयतिहेतेपुगछ
@sunardilbahadur2363
@sunardilbahadur2363 22 күн бұрын
Arju le Taa Thaiya garera Sattaa badal bhayo bhani, Oli ji ko Rajnetik ma Congress le Dhakka dine chhan.
@udayathapa2379
@udayathapa2379 21 күн бұрын
Santosh bk thapa g nic Asia ko khodo khanne manxe tapai aaja nic Asia lai nai khaas sponsor banaunu vako raixa .. k vannu hunxa
@user-nk6tp9ey4g
@user-nk6tp9ey4g 21 күн бұрын
Aarju lai 100000 Jana Le chiknu pRx
@user-jg3gd7rq5l
@user-jg3gd7rq5l 21 күн бұрын
Yasko afno sampatti pni sakkarikaran hunupryo
@user-ju1hu1vt9t
@user-ju1hu1vt9t 21 күн бұрын
बनदर।क्याजाने।अद्रत्कास्वाद 16:32 16:35 16:40 16:58 17:00
@N.p.bhattraiN.p.
@N.p.bhattraiN.p. 11 күн бұрын
Yesta bhumafiya lai jel kochnu parchha aajiban
@dhurbakhadka3708
@dhurbakhadka3708 21 күн бұрын
Sarkari jagga kabja garne lai bhu mafiya bhanna namilne ? Praman nabhayako lai bhu mafiya bhanne ?
@jaymainali1777
@jaymainali1777 21 күн бұрын
Pathshala ek number ko lutera school ho. Mahango school.
@Pramod-oz7jr
@Pramod-oz7jr 21 күн бұрын
Nepal ko goverment make order countries usa India china euprop
@uttamnepal326
@uttamnepal326 21 күн бұрын
लेन्डुपेहरुलाई राष्ट्रबादी देख्ने तिमिहरु लेन्डुपे का दलालहरु , जो राष्ट्रीयतामा अडानलिने ब्यक्तिलाई राष्ट्रघाती देख्ने तिमिहरु के राष्ट्रघाती होइनौं ?
@sureshshrestha7541
@sureshshrestha7541 21 күн бұрын
अब देशमा यी बिदेशी दलालहरुलै कुनै हालतमा शासन गर्न दिनु नै भएन।के हामी पशु हो?
@subhash7408
@subhash7408 21 күн бұрын
King Mahendra 🤴 is great leader of Nepal and Nepali people because uml kangress Indian dalal भ्रष्टाचार देश भरी बीग बिगी छ 😢 oli.is better than aruju manju deuba.. ,चुचे नक्सा हरायो.😂
@yambahadur8334
@yambahadur8334 22 күн бұрын
Varat ko agadi sir thado garna wa na jhukna tw dedh mai aalu pyaj dal chamal mannage utpadan garnu paryo ni pahila tw ani sun dekhi nun samma varat tirai mukh aa garnu parxa ani thulo kura garer k kam
@ramansinghrai6587
@ramansinghrai6587 21 күн бұрын
Yo rju rani laaii kaanun kina laagena jelmaa hunu parni ajha ghumii raaxa desh rohii
@trsubedi47
@trsubedi47 21 күн бұрын
नेपालमा अरुलाई भ्रस्त्राचारि भन्ने हरु नै झन् धेरै भ्रस्त्र छन | दुखद!!
@NarPun-t3s
@NarPun-t3s 21 күн бұрын
अाजु रानता भालु जसतोछहो
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 21 күн бұрын
यो दाडीवालापनी काङ्ग्रेस हो
@mahandrahero740
@mahandrahero740 21 күн бұрын
yo sunnaiperne ithash con amale ko kalo kartoot
@RajuThapa-pp4yc
@RajuThapa-pp4yc 12 күн бұрын
Ghanta chisiyo mula, Mahakali kasle becheko? Oli ko bharat birodhi kura, chunab jitne khela, Ani indian sentiment beche garxan oli buda,
@nandabasnet660
@nandabasnet660 21 күн бұрын
नेपाल मा कवि बाबा भारतीय धाेती जाेगि नेपाल काे सबै सरकारी लुटेर सकिसके सबै केपि ओलि र शेरे आरजु काे सेटिङ्ग यो खेल भएको छ
@solukothulesolukothule1049
@solukothulesolukothule1049 21 күн бұрын
😢😢😢😢😢 mero des
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 21 күн бұрын
सुनसरी बाटरेगुलर
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 22 күн бұрын
Vhu mafeya chor daka upreti taskar rip rip rip arjun parajuli
@nandabasnet660
@nandabasnet660 21 күн бұрын
आरजु,शेरे र केपि ओलि कुकुर कुकुर नि कहिले मर्छ हाेलान दिल्ली आउदै गर्दा प्लेन आगाे लागेर मरेको सुन्न पायोस
@bishnusingh4
@bishnusingh4 15 күн бұрын
कविको छवि छट्टु जस्तो देखिन्छ। कवि बिबादित जग्गाबाट किन नहटेको ?
Cute
00:16
Oyuncak Avı
Рет қаралды 5 МЛН
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 12 МЛН
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 17 МЛН
Putin Threatens Europe: "Will Burn..." | The Chanakya Dialogues with Major Gaurav Arya |
20:38
Cute
00:16
Oyuncak Avı
Рет қаралды 5 МЛН