भावुक हुँदै उपसभामुख इन्दिरा राना भन्नुहुन्छ- डेढ वर्षअघिको इस्यु आउँदा आफैं अचम्ममा छु

  Рет қаралды 37,262

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासमा पठाएको विवादित पत्रबारे डेढ वर्षअघिको इस्यु आउँदा आफैं अचम्ममा रहेको भन्दै प्रतिक्रिया दिनुभएको छ । उहाँले आफू इमानदार रहेको र इमानका लागि सधैं लडिरहने बताउनुभएको छ । उहाँले आफूले करूणाभावले उक्त पत्र लेखेको तर पत्र लेखेको डेढ वर्षपछि विवादित बनाउन खोजिनुको पछाडि नियोजित कदम रहेको उल्लेख गर्नुभएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 230
@TankKhanal-qs4no
@TankKhanal-qs4no 2 ай бұрын
यी एक दमै सिधासादा र इमानदारी महिला हुन ।यिनकाे ननम जाेडेर रा साे पा कमजाेर बनाउने परपंच हाे।
@chandrasingsuryabanshi8177
@chandrasingsuryabanshi8177 2 ай бұрын
मगरको छोरी लाई कहाँ टिक्न दिन्छनर यिनिहरुले मान्छे लाई सरणार्थी बनाएर पठाउने हरु खुलम्खुल्ला हिड्छन । लौन मिल्छ भने मिति अगाडि पार्दिनुस भन्दा मान्छे बेचुवा 😢
@dineshbista946
@dineshbista946 2 ай бұрын
जातिय कुरो नगरेको भए नै राम्रो हुने थियो।।।
@anilrawal4087
@anilrawal4087 2 ай бұрын
अरु केहि पनि होईन दिदि यो राष्ट्रघाति गठबन्धन ले संम्बैधानिक निकायमा नियुक्ति दिन बहुमत चाहिने भएको हुदा हजुरलाई हटाएर एक मत बडाउन चाहान्छ।
@brighternepal2813
@brighternepal2813 2 ай бұрын
रास्वपा अत्यन्तै सहि छ तर सबै सिध्याउन लागेका छ्न । घन्टिको साथमा करोडौं जनता छ्न
@DikendarAterya7
@DikendarAterya7 2 ай бұрын
Good luck didi all team jaya ghanti
@SandhyaSingh-lb1rb
@SandhyaSingh-lb1rb 2 ай бұрын
My humble respect and hardik naman to uyou and your dedication 🙏. You are a true fighter … I duly support and respect your determination. Keep going and don’t give up 🙏🙏🙏
@omThapa-f1k
@omThapa-f1k 2 ай бұрын
जीत सत्यको नै हुने हो काँग्रेसका झोलेहरु उफ्रिदैमा केही हुदैन आफ्नो काममा ईमानदारी पुर्बक अगाडि बढ्नु होला उपसभामुख ज्यु __✍️
@sujendrathapa1183
@sujendrathapa1183 2 ай бұрын
यो देश राम्रो मान्छेको लागि होइन ! धेरै चिन्ता नलिनु हजुर, हामी तपाइको साथमा छौ ।
@comedywithchampion-jk4kf
@comedywithchampion-jk4kf 2 ай бұрын
काग्रेसले उपशभामुक पाउने शर्त ले गठबन्धक गरेको हो ।
@kopilarai8390
@kopilarai8390 2 ай бұрын
चोरको आँखामा चोरै संसार चोर हरूले चोर देखेको मात्र हो। इन्दिरा म्याम १००%सही हो।
@ayoogorkhali9262
@ayoogorkhali9262 2 ай бұрын
she ia an honest women and has done alot for the country
@BishnuEkata
@BishnuEkata 2 ай бұрын
उपसभामुख ईन्दिरा रानामगर एक ईमान्दारी, साहसी नारी हुनुहुन्छ, के गर्नुहुन्छ अरूको भालाईको लागि गर्नुहुन्छ। यो देश बेईमानी दलालहरुले चलाएको छ त्यसैले रास्वपालाई खेद्न चाहान्छ अरु केही होईन।
@somanthapa3379
@somanthapa3379 2 ай бұрын
इमान नभएका व्यक्तिहरूआफु नाङ्गो हुने भयपछि अरूको घुम्टो खोसेर च्यात्न चाहान्छन्
@bikalpyonghang7773
@bikalpyonghang7773 2 ай бұрын
नेता भनेकाे यसताे हुनु परछ कति राम्रो सग ले कुरा बुझार भनु सबै नेताहरू यस्तै हुनुछ
@sachinkhadka7847
@sachinkhadka7847 2 ай бұрын
नेता हरु मिठो नै बोल्छन तर भ्रम मा नपर्नुस नेपाल का नेता हरु बिस्वास गर्न लायक का छन त ?
@NbNb1987
@NbNb1987 2 ай бұрын
JHOLE JHOLE milera Khao vaale ...
@RameshUpreti-sl2zt
@RameshUpreti-sl2zt 2 ай бұрын
​@@sachinkhadka7847हाे बिश्वास गर्नु हुदैन तर चाहे जाे हाेस जुन सुकै दलकाे हाेस् जानि जानि गल्ति गरेकाे छ भने सजायकाे भागिदार भएर एउटा सभ्य नागरिककाे परिचय दिनु भयाे भने देश र जनताकाे मन जित्नु जरुरि छ जय देश🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipakbasnet7428
@dipakbasnet7428 2 ай бұрын
अनि एउटा केटी नहुने ,सबै केटा मात्रै हुने कस्तो कार्यक्रम हो 😂😂😂
@sachinkhadka7847
@sachinkhadka7847 2 ай бұрын
@@NbNb1987 jhole हरुले त झोल मात्रै खान पाउँछन् सर 😀 चोक्ता त नेता हरुले खाने हुन😀 बिचारा झोले हरुको त बिजोक छ
@TRNabinvlog2024
@TRNabinvlog2024 2 ай бұрын
र।जिन।म। दिनु पर्दैन केही होइन र।जनितिको ल।गि र।जनिति गरेक। हुन दल।लहरुले.. त।ई न तुई व।ईवत न कसैले भिसा प।ए न पैसा दिए ..त्यसै वदन।म गर्छन्
@dabinmewahangrairai4115
@dabinmewahangrairai4115 2 ай бұрын
❤❤ अब यो समाचार सामाजिक संजाल भरी छताछुल्ल भै सक्यो । तपाईं निर्दोष हुनुहुन्छ य दोषी हुनुहुन्छ भन्ने कुरा अदालतले छुट्टयाछ । ❤❤
@Dhrubasatya-hj7zl
@Dhrubasatya-hj7zl 2 ай бұрын
उपसभामुख को अपरिपक्व जवाफ राजिनामा होइन जेल हाल्नु पर्छ!
@RameshUpreti-sl2zt
@RameshUpreti-sl2zt 2 ай бұрын
यदि गलत गर्नु भएको छ भने सजाय त हुन्छ नै
@rahmbaniya2579
@rahmbaniya2579 2 ай бұрын
Good job
@SupadeuraliKhabar
@SupadeuraliKhabar 2 ай бұрын
के हो रा स्व पा मा के हुँदै छ यस्तो
@ishworpanday1181
@ishworpanday1181 2 ай бұрын
तपाई सच्चा र निर्दोष हुनु हुन्छ।यो सबै भएको मुकुल र रबिको द्वन्द्व हो।
@kiransong0186
@kiransong0186 2 ай бұрын
बुज्नु जरुरी छ ठाउँ खाली बनाउन राजिनामा मगाउन खोजेको हौ त्यसको लागि फसाउन खोजेको हो
@simarai7401
@simarai7401 2 ай бұрын
देस रहेको कुलमान सनदुक रुइत महाबिर पुन अमरित गुरुङ जसता :ले हो बाकि कनडो
@nandarajadhikari8490
@nandarajadhikari8490 2 ай бұрын
जय घण्टी
@ArjunOli-il5lc
@ArjunOli-il5lc 2 ай бұрын
Good speech sister
@memeizlifelove6455
@memeizlifelove6455 2 ай бұрын
Give the clear talk। Yo tin पुराना दलहरुको जालासाचि हुनसक्छ।
@pradipthapa7250
@pradipthapa7250 2 ай бұрын
हजुरले जतिसुकै कथा ,कविता ,गित गाय पनि ,सबिधान र बिधि पद्धति अनुसार हजुर ले गरेको कार्य ,कानुन बिपरित छ। यो थाहा नहुनु , यो दुर्भाग्यपूर्ण हो। हजुर ले नैतिकता को आधार राजिनामा दिदा हुन्छ। नभए महाअभियोग लागेर निकल्नु राम्रो हुदैन ।
@RohanGhalan-lv8md
@RohanGhalan-lv8md 2 ай бұрын
Aru neta lae soda ....Indira madam KO Lagi hoena
@GyanbahadurAdhikari-x7d
@GyanbahadurAdhikari-x7d 2 ай бұрын
यस्ता समाजशेवि तिर आँखा गएको छ भ्रष्टहरुको।राम्रा असल व्यक्तिहरू त देख्नै नहुने यो देशमा।
@ramchandrasapkota9089
@ramchandrasapkota9089 2 ай бұрын
UK हजारौं पटक गा छु रे । कति हजार पटक जानुभयो एकिन संख्या नै भन्दिनु भएको भए राम्रो हुने थियो ।
@DhanChidi
@DhanChidi 2 ай бұрын
यो समस्या नेताहरु र झोले पत्रकार हरुको कारण हो राम्रो मान्छे लाई खेद्न को लागि हो हाम्रो देशको पत्रकार ले गर्दा हो देश र जनताको सत्यानास गरेको जब सम्म पुलिस र पत्रकार सुध्रीन्न तब सम्म जुन सुकै देशको हालत यस्तै हुन्छ हाम्रो देश बिग्रेको मुख्य कारण पत्रकार र पुलिसको मुख्य जिम्मेवारी साथै जनता पनि हो जानी जानी चोर भ्रस्ट नेताहरु लाई भोट दिन्छौ
@BishalTamang286
@BishalTamang286 2 ай бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🔔
@TejMgr-dh8zo
@TejMgr-dh8zo 2 ай бұрын
She is very honest......🙏
@bishnu877
@bishnu877 2 ай бұрын
Good luck Rabi Dai 🤞
@subedikhatri1761
@subedikhatri1761 2 ай бұрын
काङ्ग्रेस चोर एमाले चोर माओवादी चोर करुणा को लागि तपाइँले गर्नु भएको सस्थाको लेटरप्याडको दुरुपयोग गर्नु भएको काम पनि सोही सरह जस्तै देखियो।😢 4:21
@PopularDangi
@PopularDangi 2 ай бұрын
चोरहरु सबै नया पुराना सबै उस्तै विश्वास गर्नु कसलाई? जनता संग कुनै विकल्प नै रहेन
@dhanrana2558
@dhanrana2558 2 ай бұрын
कसैले मानवताको लागि काम गर्छ भने किन टाउको दुख्ने?
@ThapastationeryNepal
@ThapastationeryNepal 2 ай бұрын
मान्छे नेपाली बोली पनि नेपाली तर मन चाहिँ विदेशी कसरी स्वाभिमानी नेपाल नेपाली विश्वास गर्ने।
@serengnilsereng
@serengnilsereng 2 ай бұрын
लु सत्य कुरा आयो त कुरा सुन्यो हो त भातमारा हो!
@sumitathukari4759
@sumitathukari4759 2 ай бұрын
साँच्ची भुटानीको कुरो कता पुग्यो 😎😎😎
@Samargaming33
@Samargaming33 2 ай бұрын
बेचनकाे केशताेडमाेडगरने नेहतले याे तुरुप फालिरहेका छन्् सबै ले बुझ्न जरुरी छ
@bishnuthapamagar4396
@bishnuthapamagar4396 2 ай бұрын
दिदी भुटानी शर्णार्थी काण्ड पनि त्यस्तै खालकाेम हाे। अमेरिका हुनेहरुले नेपाली छिराउने आईडिया दिएकाे हाे। अहिले सबै काण्ड उनीहरुबाट कागज पत्र खुला गर्ने गरेकाे छ। अब दिदिले अहिले सम्म जति देशकाे लागि ईमान्दरिता निभाउनु भएकाे छ। अन्य विषयमा नबहकिनु। शुभकामना।
@shubaspaudel2833
@shubaspaudel2833 2 ай бұрын
Satye ko jit hunx ddd
@sumitathukari4759
@sumitathukari4759 2 ай бұрын
अारोप लाउन दिनु मेम, अाफु ईमान्दार भए अरूले भनेर केही हुँदैन। यहाँ त अाफैले बनाको कानुन उलङघन गर्ने, प्रमाण भएकाहरूलाई ढक्कनले छोप्ने अनि चित्त नपरेका मान्छेहरूको हात धोएर पछि पर्ने।यहाँ त कस्ता कस्ता मान्छेहरू रैछन भन्ने कुरा पछिल्लो समयमा धेरैलाई चिन्ने मौका पाईयो।
@DipakRsi
@DipakRsi 2 ай бұрын
बिश्वास गरेको छ बिश्वले.. ए अ अझ समाजिक सेवा गरेको छ रे😁😁लानै पाउनु भएन के गर्नु।😁😁
@ToranThapa-m9x
@ToranThapa-m9x 2 ай бұрын
She is honest women 🙏🙏
@NabinaAle-om2hp
@NabinaAle-om2hp 2 ай бұрын
भाउजू को फाइल भाउजू को फाइल भन्थे दिदी को फाइल यस्तो व्यापक रहेछ 😂
@RohanGhalan-lv8md
@RohanGhalan-lv8md 2 ай бұрын
Ramro Kam garne manxe Nepal 🇳🇵 ma sadae apahelana 😢
@AaCs759
@AaCs759 2 ай бұрын
जो सुकै ले जे भनुन हामि रास्वापा लाई समर्थन गरओउ यि पुराना पर्तिले गरेको के छ, अहिले गर्छु भन्न्ने पर्ति मात्रैइ यहि हो हो तेसैले अब एक जुट होउ हामिले नबुझे नेताले मात्रै हुदैना है साथि हो
@BhimRawat-q5p
@BhimRawat-q5p 2 ай бұрын
यो घिनलाग्दो राजनीतिमा लाग्नु नै तपाईंको दुर्भाग्य
@Honest611
@Honest611 2 ай бұрын
पदमा बसेपछि पदिय दायित्व निर्बाह गर्नुपर्ने हुन्छ त्यो नजान्दा फसिन्छ त्यही कमजोरी हो बाकी सत्य तथ्य के हो छानबिन गरेर सत्य तथ्य बाहिर आउनुपर्ने हुन्छ देश र पदको बेइज्जत भयो अलि ख्याल पुरानुहोला उप सभामुख ज्यु
@bhaktasherrai6834
@bhaktasherrai6834 2 ай бұрын
😂रास्वपा मा थुप्रै रोग आउदैछन् , दुधको झिगाँ झै टिपेर नफाल्ने होभने रास्वपा सक्नेछन् । रास्वपा सबैको आशा हो भरोसा हो। यिनले पद बहाली हुदा सेवासुविधा कम भयो भन्दै पाटीको बदनाम गरेकी थिईन्। सुरक्षा गार्ड बस्ने कोठा मैले बनाएको भन्दैछ, उनलाई गार्डको व्यावस्थापन गरीहिन्नु पर्ने के सरोकार पर्यो ? त्यो त सरकारले गर्ने काम हो। कि उनलालाई पहिलाको गार्ड ले अपुग भयर आफै गर्या हो?
@kamalgnyawali1960
@kamalgnyawali1960 2 ай бұрын
मझाक छ😂😂 रोयए गतिलो भैदैन नानी
@dildil8620
@dildil8620 2 ай бұрын
Good dd🎉🎉🎉🎉
@krishnapaudel1719
@krishnapaudel1719 2 ай бұрын
यीनको कुरा सुन्दा त अमेरिकी नागरिकताधारी हुनुपर्छ छानबीन आवश्यक छ
@bishunsahu527
@bishunsahu527 2 ай бұрын
Stunt वाजी पार्टीको हविगत ।
@damber.rawaldamberrawal9499
@damber.rawaldamberrawal9499 2 ай бұрын
सिदा सादा मगर्नी परिन के गर्नु हुने के गर्नु न हुने केही भेउ न पाय जस्तो छ ।
@gyanendrashahi33
@gyanendrashahi33 2 ай бұрын
अनि केखान अहिले सम्भन्ध नभाको मान्छेलाइ भिजा मागेको
@chandragurung2429
@chandragurung2429 2 ай бұрын
हाम्रो नेपालमा केही गर्छु भन्ने ब्याक्तिको खुट्टा तान्नेमात्रै हुन्छ।यस्ता आरोप आइरहन्छ।म्याम अगाडि बढनु जनता साथमा छ।
@sedivillagepokhara3725
@sedivillagepokhara3725 2 ай бұрын
राष्ट्रिय आमा रहेछिन्।
@dandr7649
@dandr7649 2 ай бұрын
Good luck indeera.💪
@LahureDaiलाहुरेदाई
@LahureDaiलाहुरेदाई 2 ай бұрын
Ramro Manxe Nepal Ma tikna garo xa
@NamarajSharma-m4r
@NamarajSharma-m4r 2 ай бұрын
राजिनामा दिएर संवैधानिक परिषदमा शून्य भएको कांग्रेसलाई किस्तीमा राखेर उपसभामुख पद दानमा दिनपर्छ भन्ने तिम्रा लाइन अनि गलत गरेको भए उपसभामुखको कार्यकक्षबाटै हतकडी लाएर भ्यानमा कोचेर मामाघर लान पर्छ भन्ने मेरा लाइन नदिका २ किनारा जस्तै हुन्। हाम्रो कुरा मिल्नै सक्दैन। सरी झोलेज्😂
@bobthapa7028
@bobthapa7028 2 ай бұрын
यहाँ भुटानी शरणार्थी, गिरिवन्धु, अर्बौंको विधुत वक्यौता, चौधरी ग्रुपको जग्गा प्रकरण, सहकारी घोटाला कान्ड?? कान मा तेल र आँखा पट्टी बाँधिराख झोलेहरु तिमीहरुका सहोदर जोगाइराख्नु जे गरेपनि आँखा चिम्लिराख्नु ?? 😂😂
@sabindamak9027
@sabindamak9027 2 ай бұрын
इ सब डलर वाला हरु हुन् ngo ingo खोलेर खुल्ला मानव तस्करहरु । सब गोहि को आँसु हो नझुक्किए हुन्छ कोहि पनि ।
@TejMgr-dh8zo
@TejMgr-dh8zo 2 ай бұрын
Tera Bau ho manab taskari Teri aam Bombai KO kothi ma nepali cheli haru lagera bechxa..☝️...
@kryptonide
@kryptonide 2 ай бұрын
रा स्व पा लाई 84 सम्मनै 1टा न 1टा काण्डमा जबर्जस्ती तानेको तानै गरेर 84 को चुनाव मा लड्ने जुक्ति निकालेका छन्।। अझै कति काण्ड तान्ने हुन।। यति करोड खाकै हो भन्ने नेतालाई केही सोध्ने हिम्मत नगर्ने पत्रुकार हरु रा स्व पा को कुन नेता कहिले के बोल्दा चिप्लिन्छ र viral हुम्ला भन्दै मुख ताक्दै बस्छन।।
@DambarTamang-h8l
@DambarTamang-h8l 2 ай бұрын
Rsp lai sakauna lageko yo sabai emale congresko chal ho aba uniharuko manche lai rakhnu khojeko ho be strong
@ashokkhadka296
@ashokkhadka296 2 ай бұрын
रा स्व पा मा इमानदारी को अलिक कमि नै देखिदैछ जल्ले जे सुकै भनोस बोले जस्तो ब्यबहारिक देखिदैन सबै कहि न केही मा अल्झेका नै छ्न
@narendraawasthi7011
@narendraawasthi7011 2 ай бұрын
uuha ko kaam lai salam garxuu but uuha lai politices ma knoledege thaha navayer hola respected women❣❣
@beh683
@beh683 2 ай бұрын
dimak xaina dess ko 7 th powerful manxa la us lai malai visa dinu vanna ho uni Haru lai yo garnai paradaina .ani Kina fari RAJA ko palo ma yo they Laila sake wanna usko mistake xa check hunt parxa
@BudhibhaiBahadur
@BudhibhaiBahadur 2 ай бұрын
खतिउडाले उपसभामुखलाई अभियोग लगाएर काङ्ग्रेस लाई नियुक्ति गर्ने बिचार गरेर गरेको कुरा हो यो अरुलाई अभियोग मात्र लगाउछ यस्लाई खतिउणा चाहिएको होला उपसभामुख
@shankarpandey8808
@shankarpandey8808 2 ай бұрын
hajarau patak uk gae bhanxin ta ho inle inko kura kasari viwwas garne harau patak gae gare kasaile pattyauxa.
@jayaramtamata2135
@jayaramtamata2135 2 ай бұрын
Indira ji is a honest lady in the the world therefore now she is upa sabhamukh so biswash garnu hola
@SandhyaKumari-zm4tn
@SandhyaKumari-zm4tn 2 ай бұрын
Indira ma'am plz hajur ly proof ya explain nai denu pardaina .anee kaslai explanation dedai hunu hunxha jo aafhai corruption ka guru baa hun.We know hajur kastow mahela ho so sta fataha chor desh ka gaddar haru lai k he vannu jaruree xhaina plz ma'am hajur lai e ne haru ly bolda hamro ser nehuryko xha.bishwa ko ser jhukaune kam hajur marfat nepali ko garyko xha ..so e chir haru ko tarfha bata ma xhama magxhu ma'am 👃
@kerrybaral9241
@kerrybaral9241 2 ай бұрын
you wrote a letter to Embassy to have out visa to people who do not have nothing to do with women and kids? Hajur lai hamile Sifarish- Bhanda garna pathako hoina? Uhi bhansun, sifarisha - ani farak k vo mam??😢
@rajandada
@rajandada 2 ай бұрын
तिमीले विषयान्तर गरेउ dd तिमीले मानव तस्कर चाई गर्न खोजेको साँचो हो आ गर्दा अलङ्कार बुझिन्छ नी यो बोलीबाट😊😊
@gajendragurung7820
@gajendragurung7820 2 ай бұрын
नेपाल का मानिसहरु किन अमेरिका अमेरिका भनछ । अमेरिका का मानिसहरु साउदि मा अायर काम गरि रहेछ ।
@SupinGolayOfficial
@SupinGolayOfficial 2 ай бұрын
रास्वपाले फसायो ईन्दिरा रानालाई।
@tnthandle
@tnthandle 2 ай бұрын
राजनिती गर्न राजनीतिक चेत चाहिन्छ, ईमान्दार मात्रै व्यक्ती ले समाजसेवी भएरै बसेको बेश
@netramasrangi5798
@netramasrangi5798 2 ай бұрын
याहा इन्दिरा रानाले के अचेत काम गर्यो controversy लाई पत्याउने?
@AaCs759
@AaCs759 2 ай бұрын
तेसो भा के हेर्दै हुन?हुन्छ
@tnthandle
@tnthandle 2 ай бұрын
@@netramasrangi5798 मानव तस्करी, पैले यिनले बाल आश्रम चलाउदा नि बच्चा बिदेशी लाई बेचेको रहेछ
@kiranrai972
@kiranrai972 2 ай бұрын
Hawa kura nagar Rajendra da
@Comrade-Surya
@Comrade-Surya 2 ай бұрын
तपाईं पनि नाई मलाई थाहा भन्ने पो रहेछ, अनि 1.5 वर्ष अगाडीको कुकर्मको कुरा नराम्रो लाई नराम्रो नभन्ने त???
@pardesikanchha1134
@pardesikanchha1134 2 ай бұрын
उपसभामुखको के हो कुरा अरुले तपाईँ भनोस् नभनोस् आफैले म पाए भन्नुहुन्छ त
@TejMgr-dh8zo
@TejMgr-dh8zo 2 ай бұрын
Teri aama le tlaee kasari janmayo...Bau KO thiyo gayera clear cut Kura gara ta...Batase Kuputra ☝️
@TheKaG-g5n
@TheKaG-g5n 2 ай бұрын
kagresh r Yamale issue nikale r rajina ma din lagayar...pat aafu line sadentra ho aru k hi hoen
@manikhadka6613
@manikhadka6613 2 ай бұрын
पुरानो २०४७ पछिको फाइल खोल्ने पाटिको नाइके को डेड बर्ष पहिलेको इस्यु अहिले निस्किदा किन अचम्मित ? तिम्रो पनि बालमन्दिर का बालबालिका बेचबिखन कान्ड पहिले नि थ्यो अनि अहिले यो नौलो हैन र केही सत्य हुने सन्का नि छ लुटेरा ले चलाएको देश।
@bishumagar8840
@bishumagar8840 2 ай бұрын
Kun baccha becyo? Tyo baccha leyera aaw proof ki sath? Ramro kam garne lai aarop lagaune ta kati hunxa hunxa halla ko bhar ma lagera hunxa tme haru jasto iraya garne haru lai samjauna pani sakinna plus indira rana le paisa leyeko ho bhane tyesko proof hola la indira ra directly connection nabhaye pani dalal haru hola dalal haru le ta leko hola ne paisa tyesko proof khai ta paisa ta yetekai ta deuena hola ra dalal le leyesi pani indira rana jiu sang pn contact kai ta bhayo hola tyesko details haru khai? Jabo 1uta date aagadi sardew interview ko bhanera patrachar garda yesto? Ane bhauju haru le nepali lai bhutani banako kanda khai?
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 2 ай бұрын
काङरेशको कुटनिती हो
@shubaspaudel2833
@shubaspaudel2833 2 ай бұрын
Dd papi haru xan hamle jati ramro garda ni naramro hunxa ladnu tara artha xaina papi dherae xnnnn
@Khadia-j6o
@Khadia-j6o 2 ай бұрын
भ्रष्टाचारि दलाल तस्कर हत्यारालाइ समरक्षन गर्ने देश मा तपाईं जस्ता सच्चा मान्छेलाइ नेपालमा कुनै excuse छैन 😢😢
@GomaRimal-c2e
@GomaRimal-c2e 2 ай бұрын
ईन्दीरा राना भन्ने याे आईमाई लाई जेलहाल्नु पर्छकिनकी याेआईमाई मान्छे बेचुवा हाे
@chammagar7429
@chammagar7429 2 ай бұрын
Nepal bhanne desh chor fhataha xalkapt garne ko lagi ho ramro sida sada ko lagi hoina hjr
@ynln9456
@ynln9456 2 ай бұрын
Fasaunu khoje ko ho jay indra mem go head
@sumangautam2815
@sumangautam2815 2 ай бұрын
Sahakari pati Jay ghanti
@G.m.logic_627
@G.m.logic_627 2 ай бұрын
राना नभएर राणा थर हुनु पर्थ्यो, दाहाल , ओली, जस्ता थर हुनु पर्थ्यो यहाँ घुमाउरो रूपमा राना थर भएकै कारण योजनाबद्ध फसाउँन चलन सुरुवात गरिरहेका छन् !
@ShibadevTivar
@ShibadevTivar 2 ай бұрын
कस्तो कुतर्क गरेको यिनैले सहि गरेर अमेरिकि दूतावासलाई सिफारिस गरेको प्रमाण देखेको होइन?? परराष्ट मन्त्रालयले ले गर्ने काम उपसभामुख को हैसियत ले दुरुपयोग गर्दा पनि के को यो थर र उ थरको काइते कुरा गरेको??
@G.m.logic_627
@G.m.logic_627 2 ай бұрын
@@ShibadevTivar गलत गर्नेलाई कसुर छुट हुनु हुँदैन रंग, वर्ण, जात, धर्म जस्ताका आधारमा तर अहिले सम्मको नेपालको घटक नियाल्न सक्छौं ? एक एक औंला भाचेर समीक्षा गर्न सक्छौं ? सक्दैनौं , त्यसैले फेद न टुप्पो आक्रोस सम्हाल्नु यथार्थ प्रबृत्ति सहन सक्दैनौ नी हन ? काइते नीच प्रवृत्ति कहा छ भन्ने त आफू डङ्गुरमा बसेर अरूलाई औंला तेर्साएर देखाउने प्रवृत्तीका पर्यो क्यारे की त ?
@ShibadevTivar
@ShibadevTivar 2 ай бұрын
@@G.m.logic_627 मेरो तर्क अनहाक मा फसाउन पर्छ भन्ने कदापि होइन,तर उनैले पदको दुरुपयोग गरेर सिफारिस गरेर दूतावास लाई गरेको पत्र त सहि हो नि जो उनैले स्विकारेकि छिन।अब प्रस्न कहा रह्यो भने परराष्ट मन्त्रालय को अनुमति बिना त्यो गर्नु कानुन सम्बत हो वा होइन त्यसको त निर्क्योल हुनु पर्यो नि त्यसो हुन नपाउदै यो जात र उ जात को स्याल हुइया चलाउनु के जायज हो त??
@Swarnimsanchar
@Swarnimsanchar 2 ай бұрын
UK हजारौं पटक गैसकेको?
@gokulbista377
@gokulbista377 2 ай бұрын
U did that which should not have been done. Don't try to escape from the truth.and don't make excuses.
@samarpanrai2372
@samarpanrai2372 2 ай бұрын
kp ko ra bhaujuko pxareharule bhukdai garxa didi tapai agadi badhadai garnuhos
@ishworineupane4296
@ishworineupane4296 2 ай бұрын
यी घण्टे पार्टि हरु ठग हरुको समूह हो चोखो बन्न नखोज
@bishumagar8840
@bishumagar8840 2 ай бұрын
Tme chai bau ko nati ke bhauju ko dewar? 😂
@arjunjung-ws6wk
@arjunjung-ws6wk 2 ай бұрын
Indira ko I r good
@ReshamRaj-r8n
@ReshamRaj-r8n 2 ай бұрын
आरजु राना खै खडक पसाद बोली खै??
@bhaktathapa5021
@bhaktathapa5021 2 ай бұрын
Ghadilai ke garne hola
@yagyagyawali3654
@yagyagyawali3654 2 ай бұрын
तिमिले गतिलो काम गरिनौ?
@hembahadur8911
@hembahadur8911 2 ай бұрын
👍👍👍✅✅
@KamalThapa-h1g
@KamalThapa-h1g 2 ай бұрын
UK hajarou patak gaxu re, ke vanxa yo manb taskarile?
@rajshreesubedi9740
@rajshreesubedi9740 2 ай бұрын
Kina cahiyo UPA kharej Garda huncha,
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 29 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 91 МЛН
когда не обедаешь в школе // EVA mash
00:51
EVA mash
Рет қаралды 4,4 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 29 МЛН