कस्तो अचम्म ! मान्छे र मृगको अनौठो प्रेम सम्बन्ध | संगै सुत्ने संगै हिड्ने मृगलाई छोरा जसरि पाल्दैHD

  Рет қаралды 1,005,206

Rangin Tv

Rangin Tv

Жыл бұрын

#ViralVideo #rangintv #share
कुनै पनि व्यवसायीको बिज्ञापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नुस ☎️9823555147 / 9861296721
Website: www.rangintvnepal.com/
सूचना बिभाग दर्ता नं. - १९२३/०७६-७७
**------------**----------------**
© Rangin Tv. All Rights Reserved.
**------------**----------------**
तपाईहरुमा केहि नयाँ प्रतिभा छ जसलाई मिडियामा प्रष्फुटन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला हामी तपाईलाई भेटेर तपाईमा लुकेर रहेको प्रतिभा लाइ उचित प्रचार प्रसार गर्नेछौं !
******
Facebook : / rangintvnepal
Follow us on Twitter: / tvrangin
**------------**----------------**
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 726
@RanginTv
@RanginTv Жыл бұрын
कस्तो अचम्म ! मान्छे र मृगको अनौठो प्रेम सम्बन्ध | संगै सुत्ने संगै हिड्ने मृगलाई छोरा जसरि पाल्दैHD kzbin.info/www/bejne/d2KZiaSGa92sbtU
@vijaychandthakur6119
@vijaychandthakur6119 Жыл бұрын
Mero Hardik samjana cha Yas mrig pashu lai . Mero Jeev Jantu Samrakshan Lai anurodh cha.
@sanusth2459
@sanusth2459 Жыл бұрын
Qqqaqqqqqqqqqqqqqqaqqqqqqqaqqqqqqaqaqàaqqqqqqqaaaaaaqaaaqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqaqqqaq
@juddharajrai441
@juddharajrai441 Жыл бұрын
बिशेस गरि कुकुर देखि जोगाउनु होला
@urmilachamling5161
@urmilachamling5161 Жыл бұрын
Kati Kati comment hertha Mari sakeyo vanxa yo merga kin purano video rakhanu bako sir? Yo vani parta pardenu hola yo merga jeutha xaki shachi marisakeka hun ?
@geetarai5505
@geetarai5505 Жыл бұрын
@@sanusth2459 Hi Jo log
@user-qt5nu8in4l
@user-qt5nu8in4l Жыл бұрын
भाग्य मा भए सबैले आमा पाउँछन् , जन्म दिने नभए कर्म दिने , त्यसैले आमा शब्द र नारिलाई अहिल्यै अपशब्द र अपमान नगरौं - आमा हुन्न त हामी हुन्नौ - भगवान् ले सदैव रक्षा गरुन् !🙏
@ABTheFinalTruth
@ABTheFinalTruth Жыл бұрын
स्त्रीलम्पट हरु लाई यहि पाठ पढाउनु न गाउँले दाइ 🙏
@harikumarpokhrel408
@harikumarpokhrel408 Жыл бұрын
बन्यजन्तु संरक्षण गरि खान पान र सुरक्षा गर्नु भएको मा हार्दिक बधाई तथा शुभकामना भगवान ले सबै को कल्याण गरुन्
@harkatamang2871
@harkatamang2871 Жыл бұрын
यस्लाई भनिन्छ धर्म अनि मानवता हजुरको माया र करुणा अपरम्पार छ दिदि🙏🙏🙏
@anupkaleyofficel5497
@anupkaleyofficel5497 Жыл бұрын
जन्म दिने आमा हरायो तर कर्म दिने आमा आयो खुसि लाग्यो 😊
@kamalkarki7800
@kamalkarki7800 Жыл бұрын
आहा दिदि को कति राम्रो सोच बिचार ।सबै को सोच यस्तै भय कति राम्रो हुने थियो।दिदि लाई हार्दिक नमन।
@BNirbirod
@BNirbirod Жыл бұрын
अत्यन्तै महन हुनुहुन्छ मेरो फुपु,जसले एउटा अबोध प्राणी लाई आफनै सन्तानललाई भन्दा बढी माया प्रेम दिएर नयॉ जीवन दिनुभएको छ।हजुरलाई भगवानले सधै यस्तै प्रेरणा दिइरहोस🙏
@suvamadhikari5606
@suvamadhikari5606 Жыл бұрын
बुद्ध भगवानले हजुरलाई अझै सदबुद्दी र ज्ञान प्रदान गरु ! आरोग्य धन सम्पन्न होस कामाना गर्दछु दिदीलाई 🙏
@baburana4592
@baburana4592 Жыл бұрын
दिदिकाे बाेलीकाे शैली अति राम्रो छ 🙏🙏
@jiwanath4547
@jiwanath4547 Жыл бұрын
उम क्या लाफा जि
@dubaidubai5743
@dubaidubai5743 Жыл бұрын
🙇🙇
@keshabkunwar1654
@keshabkunwar1654 Жыл бұрын
राम्रो काम गर्ने मान्छे को बोली राम्रो नै हुन्छ नि🥰
@tejgurung7013
@tejgurung7013 Жыл бұрын
M
@rajankarki2126
@rajankarki2126 Жыл бұрын
घरमा पालना कुनै कानुनले रोक्न सक्दैन होला किनकी,,बच्चा अवस्था मा भेटाएर आजात रूपमा पालेको छ जुन काम मानव धर्म भित्र छ 👍💕👑
@dineshchemjong9531
@dineshchemjong9531 Жыл бұрын
अहिले बन्यजन्तु पाल्न पाउने कानुन पनी बनिसकेको छ।
@bishalbomjan1161
@bishalbomjan1161 Жыл бұрын
प्रेम र बिस्वास ले गर्दा सन्सारमा भएक जीव एकै हुन !!दिदिलाई सलाम छ ठूलो हृदय कि धनी ब्यक्ती !!
@khumpun1873
@khumpun1873 Жыл бұрын
महान नानी दिदी तपाईं खुसी लाग्यो !!
@hombhattrai356
@hombhattrai356 Жыл бұрын
नदिनु चिडिया खानामा पनि दिदी बाचुन्जेल पाल्नु कसैलाइ नदिनु
@manojbudhamagar8430
@manojbudhamagar8430 Жыл бұрын
मानवता हराएको देशमा हजुरको यो कामले सारै खुशी लाग्यो।।🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Жыл бұрын
दिदिले परआत्माकेा सेवा गर्नु भएकेा रहेछ , मृगकेा रुपमा शिब भगवान पाउनु भएछ ।दिदि लाई कहिले कष्ट नपरेाष !
@Tg-qi5ti
@Tg-qi5ti Жыл бұрын
भगवान 🏵️🌼☸️🌈बुद्धसंग🌈 हरेक जनावरहरुको प्रेम छ किनकी भगवान 🌼🌈☸️🌈बद्धले सबै जनवारलाई धेरै प्रेम दिनु हुन्छ 💚तेसैले दिदि❣️❣️ बुद्धिस्ट भएर होल्न त्यो 💓मृगको💐🏵️💓 बाचो दिदीको मायाँ पाएर नयाँ जिन्दगि 💐खुशीले जिउदै💙💕
@ABTheFinalTruth
@ABTheFinalTruth Жыл бұрын
Aayo feri auta dharma ghusauna. Ma pani Buddhist hu tara yasto kurama dharma jodnu ramro hoina tamangni baini.
@maheshacharya8808
@maheshacharya8808 Жыл бұрын
तपाईं त अन्टी उस्को लागि भगवान नै हो. खुसी लाग्यो हजुर को यो महान काम देखेर.
@johnraya2853
@johnraya2853 Жыл бұрын
आहा!कति राम्रो पुन्यको काम गर्नु भएको रहेछ सुन माया दिदी ले सारै खुशी लाग्यो बन्यजन्तु को संरक्षण गर्नु धर्म कमाउनु हो।धेरै धेरै धन्यवाद।❤️👍️👍️👏👏🙏🙏
@haribahadurbista9099
@haribahadurbista9099 Жыл бұрын
इस्वर ले हजुर लाई आशिष् दिनु भएको छ्😍प्रेम भन्दा ठुलो सन्सारमा अरु केही छैन्💕🙏
@prabinlimbu815
@prabinlimbu815 Жыл бұрын
तपाईले एउटा उदाहरणीय कार्य गर्नु भएको छ दिदी।🙏🙏🙏🙏❤❤❤❤
@ramrana7489
@ramrana7489 Жыл бұрын
यो दीदी को मन नै ठूलो छ फराकिलो हृदय भएको दीदी हो सधै जय होस उहॉको 🙏
@jitpuresailo6378
@jitpuresailo6378 Жыл бұрын
कति सुन्दर भावना छ सुनमायाको ! धेरै धेरै धन्यवाद छ बहिनी !
@suvamadhikari5606
@suvamadhikari5606 Жыл бұрын
भगवान हजुरलाई लामो आयु , निरोगी , सदबुद्दी प्रदान गरुन ।
@shreeharikhadka5216
@shreeharikhadka5216 Жыл бұрын
कति राम्रो र सुन्दर मन ‍भएको नारी हजुरलाइ सत् सत् नमन !!! भगवान वुध्दकै जस्तो करुणामाय मन हजुरको हजुरलाइ मैले ढोग गरें !!!
@hemantlamichane3948
@hemantlamichane3948 Жыл бұрын
सारैनै खुसि लागेको छ शुभकामना छ फलोस फुलोस सुभकामना धन्यवाद जय नेपाल जय पशुपतिनाथ कि जय जय जय
@mahendrabikramshahi
@mahendrabikramshahi Жыл бұрын
साँच्चिकै भगवान त यो आमा मा देखिन्छ । करोडौं दियपनी कसैलाई दिन्न बरु उसको खुसीले गए जाओस् यो शब्दले मन छोयो ।
@binikumal7273
@binikumal7273 Жыл бұрын
कुनै तामङ को सोच कति राम्रो हुने salute छ आन्ती हजुर लाई कहिले नछाड्नु है आन्ति😍😍
@3klo_Aakhir
@3klo_Aakhir Жыл бұрын
जति भाग्यमानी मृग् उत्ति नै् दयालु अनि अपार मानवीय हृदयले ओतप्रोत रहेकी आमा हजुरको कार्य साच्चै नि् प्रिय्, सराहनीय साथै प्रेरणादायी छ;✍️
@kbgurung9290
@kbgurung9290 Жыл бұрын
सुन मिर्घ हुन पर्छ अबस्या तपाई को यो सहयोग ले अर्को जनम अर्थात् अव्तर हुने छ । Animal lover 🙏
@tankalimbu6557
@tankalimbu6557 Жыл бұрын
मुसे मृग होकि जस्तो देखिन्छ मित्र!
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Жыл бұрын
वाउ धेरै राम्रो काम नाना हजुर को लसो फ्याफुल्ला🙏🙏🙏🌷🌷🌷🌷🕉️🕉️🕉️🕉️
@wangda6066
@wangda6066 Жыл бұрын
So cute, thank you for save the animal's life 🙏🙏🙏
@Dubai739
@Dubai739 Жыл бұрын
एस्तो पुन्य को काम गर्ने आमा लाई स्थानीय वार्ड अध्यक्ष ले सम्मान गर्नुपर्ने हुन्छ ,उस लाई आजादी दिनु भएको छ बाधेर राखेको नि रैन्छ खुल्ला जिन्दगी दिनु भएको छ उहाँको मायाको उच्च सम्मान गरौ
@chhetrabahadur4125
@chhetrabahadur4125 Жыл бұрын
You
@himaangel3632
@himaangel3632 Жыл бұрын
जयहोस माया दिनु है कसैलाई नदिनु है
@bharatrana5062
@bharatrana5062 Жыл бұрын
मानबता अझै जिउदो छ भन्ने कुराको प्रमानित गर्नु भएकोमा दिदिलाई धेरै धेरै धन्यवाद छ🙏🙏🙏अनि सबैको सोच बिचार यस्तै गराउनु पर्छ भन्ने मेरो अनुरोध छ।
@sureshlama3120
@sureshlama3120 Жыл бұрын
पहिलो जन्मको आफ्नै परिवार संझेर पाल्नु भएकोमा खुशीलाग्यो दिदीले पुण्य गर्नु भएछ।
@tirthabahadurkc3629
@tirthabahadurkc3629 Жыл бұрын
सेवा नै धर्म हो दिदी हजुर लाइ सदैव राम्रो हुन्छ
@sovitadahal9973
@sovitadahal9973 Жыл бұрын
जीव जनावर पाल्नु पनि एउटा धर्महो धन्यवाद बहिनी
@bhimgurung6496
@bhimgurung6496 Жыл бұрын
हामी हेर्नेलाई त यति आनन्द आयो दिदीलाई झन कति आनन्द आयो होला ।
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Жыл бұрын
दिदिकेा मृग केा भिडियेा हेर्न पाउदा मन आनन्दित भयेा , भेाटेनी दिदिकेा कति सभ्य बेाली र सभ्यता ! धन्नयबाद छ दिदि र भिडियेा बनाउने भाईलाई ।
@aryasirpali2606
@aryasirpali2606 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई 🌿💐
@maheshkhanal3375
@maheshkhanal3375 Жыл бұрын
सारै राम्रो लाग्यो मिर्गको बच्चा पालेको देखेर
@sangamnepaliofficeyoutubec9321
@sangamnepaliofficeyoutubec9321 Жыл бұрын
यस्लाई भनिन्छ धर्म र सस्कार हजुरलाई सलाम छ दिदि
@kamalboharachettri9174
@kamalboharachettri9174 Жыл бұрын
, धेरै राम्रो काम गर्नु भएको छ हजुर धेरै धेरै धन्यवाद हजुर हरु लाइ
@safalranamagar4730
@safalranamagar4730 Жыл бұрын
Aaha, Kati sudda man yi aama ko Proud of you aama❤️❤️
@mamtamagar7680
@mamtamagar7680 Жыл бұрын
माहान सोच दिदीको सलुट छ दिदी हजुर लाई ।😍😍😍
@ranjugurung4719
@ranjugurung4719 Жыл бұрын
मृग भगवान बुद्ध को अर्को रुप लिएर आको हुनु पर्छ ।दिदी को सद्भाव माया ममता ले त्यसरी घर मा आई बस्नु अति राम्रो मानबिय सेवा अति पुन्यकर्म हो ।
@pramilathapamagar1144
@pramilathapamagar1144 Жыл бұрын
Bolile nai thaha hunxa didi kati ramro xa vanera dherai dherai maya didi hajurlai 🙏🏻❤️
@hemantlamichane3948
@hemantlamichane3948 Жыл бұрын
सारैनै रमाईलो लाग्यो धन्यवाद जनावर होईन देवता हो।
@yadavpokharel1091
@yadavpokharel1091 Жыл бұрын
सारै चित्त बुझाे । कति सहज बिचार ।सबैमा यस्तो भाव अावाेस् ।
@yogenrai716
@yogenrai716 Жыл бұрын
तपाईंको जस्तै कोमल सुन्दर मन सबैको भईदिएको भए यो सॅसार कति सुन्दर हुनेथियोहोला।
@makhimkhagen5128
@makhimkhagen5128 6 ай бұрын
मनुष्यसंग प्रेम स्नेह पैदा भएको बडो मार्मिक ।
@sangyelodromgr4033
@sangyelodromgr4033 Жыл бұрын
कुनै न कुनै समयमा तपाईंले गर्नु भएको कर्मको फल हो । राम्रो महान सोच छ दिदी हजुरको नमन गर्दछु । थुजिछे
@babulalbk2993
@babulalbk2993 Жыл бұрын
मानिसको सङगत पाएपछि जनवार पनि बुझ्ने हुन्छन्
@rabindragurung5506
@rabindragurung5506 Жыл бұрын
दिदी तपाई लाई धेरै धेरै धन्यवाद राम्रो विचार र करुणा मन सुद्ध मन भएको भगवान बुद्धले रक्षा गरुन यो नै करुणा माया धर्म हो
@shaileshandsagar8607
@shaileshandsagar8607 Жыл бұрын
अनौठो प्रेम ।प्रेम को लागि कुनै बर्ग जाती मानव पशु कोपरिधी ले न छेक्दो रहेछ।प्रेम को भासा सबैले बुझ्ने रहेछ।मिर्ग सङ्ग को दिदी प्रेम सहि हो।
@yuvrajbasyal6659
@yuvrajbasyal6659 Жыл бұрын
महान नारी, कसैलाई नदिनु, तपाईंको छोरा जस्तो त्यस्तै ब्यवहार गर्नु होला।
@lhakpathinle8347
@lhakpathinle8347 Жыл бұрын
वोव, यस्तो त पहिलो पल्ट नै हो देखेको। ग्रेट जोप दिदी। ❤️❤️❤️
@kiranmagar3834
@kiranmagar3834 Жыл бұрын
आहा कति राम्रो मृग र कति मिठो बोली दिदी को
@nimesh6157
@nimesh6157 Жыл бұрын
आमा को मन भनेको आमा को नाई हुन्छ❣️ सबै बच्चा लाई एउटै हुन्छ चाहे मान्छे को होस् या जिब जानबर को ❣️God bless you mother 😘❣️
@chandratamang2769
@chandratamang2769 Жыл бұрын
लस्सो लस्सो दिदि हजुर।भगवान को रुप हुनुहुदो रैछ।धेरै खुसि लाग्यो यो video देखेर।।हामि मानब मा हुनु पर्ने अस्सलि रुप भएको दिदि।हजुर
@razlama5115
@razlama5115 Жыл бұрын
कति महान सोच दिदीको
@chakrabista6136
@chakrabista6136 Жыл бұрын
Humanity has been in existence. Thanks u diju
@kumartamang7209
@kumartamang7209 Жыл бұрын
कति राम्रो सोचबिचार दिदीको पशुपन्छी प्रती🙏🙏🙏🙏🙏
@user-ti4gf4ph6i
@user-ti4gf4ph6i Жыл бұрын
❤️ Heart' Touching
@roshansubba5716
@roshansubba5716 Жыл бұрын
भरसक बाहिर नछाडे को राम्रो फटाह हरुले भेटे भने खाइ दिन्छ
@kalkipokharel
@kalkipokharel Жыл бұрын
दिदिले राम्रो मनसायला पाल्नु भाको रहेछ यो प्रत्रकारले बाहिर यसरी भिडियो ल्याएपछि उहाले आफ्नो छोरा जसरी फाल्नु भएकोछ अरूले बिवादमा ल्याउनु सक्छन् देश यस्तै छन्
@indirarai291
@indirarai291 Жыл бұрын
कस्तो राम्रो मन रहेछ हजुर को🙏❤️❤️❤️
@sundarsingh92
@sundarsingh92 Жыл бұрын
To me you are blessed by Buddha himself, I wish you all the luck in the world lady
@dineshchemjong9531
@dineshchemjong9531 Жыл бұрын
उदारणिय कार्य दिदीलाई हार्दिक सम्मान छ।हाल नेपाल सरकारले बन्यजन्तु पाल्नु पाउने कानुन पनी बनाएको छ भन्ने कुरा पनी छ कार्यनवयन भा छ छैना कुनी।
@manusunuwar4411
@manusunuwar4411 Жыл бұрын
J hos nana ko ekdam ramro soch raxa god bless u nana
@jeyes1964
@jeyes1964 Жыл бұрын
धोन्डुप भनेको सिद्धार्थ हो । अर्थ सिद्ध गर्ने । अनुमति लिएर मृग पाल्न पाइन्छ । अनुमति लिने प्रकृया सुरु गर्नुुहोस् । शायद बन कार्यालयबाट अनुमति लिनु पर्छ ।
@padamgiro5807
@padamgiro5807 Жыл бұрын
दिदी हजुरको देबीऑंत्मालाई मेरो प्रणाम , कती पबीत्र आंत्म हजुरको, बोलीमै कुनै देवताको बास छ जस्तो छ । तर यो पापी संसारमा अपराधीहरूको कमी छैन त्यो हजुरको सानो छोरालाई बाहीर गाको बेलामा सारै याद गर्नु होला है । कुनै अपराधीको कुदृष्टि पर्ला , यो भिडीयो हेर्दैजॉंदा हजुरको करूणालाई सम्मान स्वरूप मेरो नयन रसाईरहेको छ । सबै मानीस हजुर जस्तै भए यो संसार कती मनमोहक र शान्त हुन्थ्यो होला !👏
@famoustv8442
@famoustv8442 Жыл бұрын
Hearts touching
@sapananepali4258
@sapananepali4258 Жыл бұрын
कतिभाग्येमानि मिर्ग धेरै माया पायो यस्तै माया सधै उसले पाइरहोस दिलाइ पनि धेरै धेरै धन्यवाद
@baburam1583
@baburam1583 Жыл бұрын
धेरै राम्रो काम गर्नुभएको छ दिदी हजुरलेनई राख्नुस मिर्गलाई ।
@dhanrajgurung8835
@dhanrajgurung8835 Жыл бұрын
ओहो कस्तो माया स्नेह गर्नु भएको सारै खुसी लाग्यो सबैले जन्तु जनावर लाई माया गरौ।।।
@kapilsoni5230
@kapilsoni5230 Жыл бұрын
आहा कती मायालु बिचार सुनमाया दीदीको 🙏🙏👌☝️
@meena2133
@meena2133 Жыл бұрын
Kati ramro sochai vayako didi, pasu Prani lai ati dherai maya grnu hunxa, love you didi
@bharatgurung7977
@bharatgurung7977 Жыл бұрын
Thanks 👍🌹🙏 bhagge Mani rahexao. Buddha le herxan hjr lai.samman xa. jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@e-networking1553
@e-networking1553 Жыл бұрын
कति असल दिदी अनि हजुर हरु सबै दर्सक हरुपनी दिदी को जय होस दिदी ।
@narbahadurgharti609
@narbahadurgharti609 Жыл бұрын
मानिस र पशु जनावरको सम्बन्ध हेर्दा लाग्छ पशुले बोलि बाट आफ्नो मनका कुरा शब्दद्वारा ब्यक्त गर्न नसकेता पनि उनिहरुका हृदय र मन मिल्छ. जस्तो लाग्छ र मानिस र पशुको सम्बन्ध एकअर्काको परपुरक नै हो जस्तो लाग्छ यि दिदीले केवल एउटा मृगलाई. पाल्नु भएको छैन महान काम गर्नुभएको छ र भनिन्छ सेवा नै धर्म हो दिदीलाई. हृदय देखि नै धन्यवाद
@chandamalla100
@chandamalla100 Жыл бұрын
कति प्यारो माया लाग्ने मृग 🤗🤗 ❤️❤️🤗
@ritakarki7153
@ritakarki7153 Жыл бұрын
दिदी लाई धन्यवाद ठुलाे धर्म काे काम गर्नु भयाे दिदि
@binitakc678
@binitakc678 Жыл бұрын
DD le dharma garnu vayo,,Janma nadiye Pani karma dinu vayo Ra aafnai Santan jasari palnu vayo🙏🙏 dhanyabaad cha DD hajurlai 🙏🙏🙏
@prembahadurghising4574
@prembahadurghising4574 Жыл бұрын
दिदिमा बुद्ध ज्ञान भएको रहेछ।यदि राम्रो बुद्ध ज्ञान भएको दिदी लाई मुरि मुरि धन्यवाद
@dbsnepal1247
@dbsnepal1247 Жыл бұрын
Great 👍 बुद्धम सरणम गछ्यामी
@razlama5115
@razlama5115 Жыл бұрын
अब लाने भो प्रहरीले यसरी मिडियाले देखाइदिए सि मिडियामा यसरी देखाउनु मिल्थेन
@lalitkrai3328
@lalitkrai3328 Жыл бұрын
सही हो।यो ठीक भएन। विभाग भन्ने कुराको दिमाग हुँदैन नियमको ठेलीले चल्छ त्यो। अदेखा गर्न मिल्छ तर गर्ला के!?
@soniyathapapabi7587
@soniyathapapabi7587 Жыл бұрын
राम्रो बिचार दिदीको। राम्रो मृग माया लग्यो
@buddhashrestha8410
@buddhashrestha8410 Жыл бұрын
कस्तो सफा मन भएको रैछ जय होस्
@santoshchettri9197
@santoshchettri9197 Жыл бұрын
Salute this type of woman 🙏🙏
@ramrai7511
@ramrai7511 Жыл бұрын
यो दिदी बाट सबैलाई राम्रो सन्देश मिलोस ,, ताकी पसु पन्क्षिको पनि बाच्ने अधिकार छ ,, उस्को पनि परिबार छ , मनमा माया छ मात्रै बोल्न सक्दैन 🤟🤟
@Oneheart14314
@Oneheart14314 Жыл бұрын
Mom hjr ko sadhai ramro hoss.u have such a amazing heart mom❤️.
@kamalachhetri676
@kamalachhetri676 Жыл бұрын
सबैलाई यस्तो कहाँ भाग्य ले जुराकोहुन्छ । कसैले मृग र सुनमायालाई छुट्टाए दैविक दण्डहोला भन्ने लाग्छ ।
@user-yt2tu5td1i
@user-yt2tu5td1i Жыл бұрын
फेरि फेरि लेउनु परेउ आमा लाई सरै रमाइलो मन छुयो🧘‍♂️🙏🙏🧘‍♀️💚💙🧡💝❣️🧡🧡
@prakashrai7468
@prakashrai7468 Жыл бұрын
खुसी लाग्छ अझै कहि कहि मानबता मरेको छैन
@ghisingsajan9685
@ghisingsajan9685 Жыл бұрын
फेरी पनि फलो अप गर्नु हाेला सर कति धेरै माया गरेर पालेको दिदी ले मृगलाई नमस्ते 🙏
@valerossi1817
@valerossi1817 Жыл бұрын
Gajab!!.. Dherai... Ramro.. Lagyo.. Didi..
@DEVID_VLOGS90
@DEVID_VLOGS90 Жыл бұрын
जनावर र मान्छेमा धेरै फरक छैन।मान्छे पनि समुहमा बस्न रुचाउँछन् अनि जनावर पनि।फरक यति मात्र हो कि हामी कुरा गर्न सक्छौ तर जनावर बोल्न सक्दैनन तर उनी हरुमा पनि हामिमा जस्तै माया ममता हुन्छ।संरछ्यण गरि राख्नुस दिदि🙏❤️
@user-mf1rj3nz8i
@user-mf1rj3nz8i Жыл бұрын
हजुर धेरै धेरै धन्यवाद। बेरोजगारलाई रोजगार दिनु भएको मा
@bhuplalgharti3863
@bhuplalgharti3863 Жыл бұрын
Dherai ramro work Didi hjr Lai Salam.
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 340 М.
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 59 МЛН
MEU IRMÃO FICOU FAMOSO
00:52
Matheus Kriwat
Рет қаралды 35 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 340 М.