Bhabiko Lekhant"भाबिको लेखान्त" || Ep -63 || August 6, 2024 उर्मिला धनेको अङ्गालो किन रोइ त ??

  Рет қаралды 286,367

Lekhant Official

Lekhant Official

Күн бұрын

गरिबको जिबनमा खुसिको महत्तो तेति मात्रै रहन्छ जति चट्याङ पर्दा देखिने मिलिक्क उज्यालोको रहन्छ ।
एक क्षणको लागि घामको उज्यालो पनि बिर्साइदिन्छ अनि क्षणभर मै औशिको रात झै अन्धकार बनिदिन्छ ।
मानिसको जिबनमा आउने यहि उज्यालो र अन्धकारको कथा हो यो ।
भोग्नै पर्ने जिबनका रेखाहरुलाई कसैले मेट्न नसक्ने भाबिको लेखान्त हो यो ।
#no_1_Trending #Bhabikolekhant
🎬 Cast
Mukunda Thapa
Tara K.C
Kamal Prasad Bhatta
Gita Thapa
Lekhant Bhusal
Ramesh Budha Magar
Aakriti Neupane
Surendra Thapa
manisha ojha
dammar bahadur bk
Ganesh subedi
Ramesh oli
kishon babu basnet
Bishnu karki
Rama dahal
sushmita Pokhrel ( Bhusal )
Malati budha magar
Dipak bohara ( Doti )
Anish Bogati
🎬️special thanks
Niroj panta
🎬 Kitchen
Kopila Poudel
🎬 Make-Up
Pabu Bhattrai
🎬Media Supported
Artist Khabar
🎵 Song Writer
Tika Bhakta Jirel
🎵 Music
Binaya Karki
🎵 Singer
Binaya Karki
Sangita Ranapayal
🎬Online Support
Bishal Rai (Mfu)
🎬 Graphics/IT Manager
Aman Manandhar
🎬 Cinematografer
Shiva bk
🎬 Edit
Sandip Chaudhary
🎬 concept/story /Writer
Lekhant Bhusal
Sunita Panta
🎬Asst. Director
Kishan Babu Basnet
🎬 Director
Lekhant Bhusal
Ramesh Budha Magar
© Copyrights "ᴸᵉᵏʰᵃⁿᵗ ᴼᶠᶠᶦᶜᶦᵃˡ"
------------------------2023----------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
***************************************************************

यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#BhabikoLekhant #nepaliserial
#episode61

Пікірлер: 496
@sankarbanjara8474
@sankarbanjara8474 27 күн бұрын
मलाइ चित्त नबुझेको कुरा फुपुले उनिहरुको ज्यान बचायर शान्तिलाइ सुनको तिलहरी दियर माया सपोर्ट गर्ने अहिले फेरि तेहि फुपुले पैसाको लागि प्रधान्निको साथ दियेर आफ्नो माइतीलाई धोका दिने यो चाही मिलेन है सिरियल बनाको छिटो सुधार होस म नियमित दर्सक हु
@NabinBist-yo3oy
@NabinBist-yo3oy Ай бұрын
धने भाई र उर्मिला सिस्टर काे बिबाह हुनुपर्छ भन्ने मेराे धाराना ❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@shitalsarumagar4557
@shitalsarumagar4557 Ай бұрын
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.......
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@Puju-subu
@Puju-subu Ай бұрын
धने र उर्मिला को बिबाह हुनुपर्छ जस्तो लाग्छ मलाई चाहि😊
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@MohanBasnet-xq8bg
@MohanBasnet-xq8bg Ай бұрын
दामि छ
@anjanarai9951
@anjanarai9951 Ай бұрын
सहि हो
@anjanarai9951
@anjanarai9951 Ай бұрын
❤❤❤🎉🎉🎉👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨
@RoshillaSharki
@RoshillaSharki Ай бұрын
❤❤❤❤❤❤
@panugharti371
@panugharti371 Ай бұрын
धने र उर्मिला को बिबाह हुनुपर्छ ❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@ravithakuri2785
@ravithakuri2785 Ай бұрын
❤❤❤❤🎉🎉🎉lekhant serial Malae dherae man parxa Ani ma Qatar dhekhi herxu 💞💝💝🙏🙏🙏💝💝💝
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@rsapekshya9828
@rsapekshya9828 Ай бұрын
हाम्रो बुवा अर्थात बले दाईको भुमिकालाई पनि सबैजनाले माया गरिदिनु होला🙏
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले माया गरिदिनुहोला है हजुर
@apekshyaghatane506
@apekshyaghatane506 Ай бұрын
एकदमै राम्रो छ सफलताको शुभकामना सम्पुर्ण भाबिको लेखन्ताका कलाकारहरुलाई ❤❤🙏🙏🙏🙏🎉🎊🎉🎊🎉
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@ShrishakGurung
@ShrishakGurung Ай бұрын
मेरो बलराम भाईको अभिनय देखेर लोभ लाग्यो। समग्रमा त्रीसाठीयौं भाग धेरै राम्रो लाग्यो। बधाई छ।
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
नमस्कार म लेखान्त भुसाल ( घिरौले ) मैले बनाएको भाविको लेखान्त भाग ६३ सबैले हेरेर माया गरिदिनुहोला है हजुर ।❤️💘💗
@Yamrajofficial100
@Yamrajofficial100 Ай бұрын
My Favorite Seriyal Bhabiko Lekhant ❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@LekhantBhusal-dv4wt
@LekhantBhusal-dv4wt Ай бұрын
Sabaile hernu hola hai❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@ayushpariyar1018
@ayushpariyar1018 29 күн бұрын
अत्यन्तै राम्रो कथा उस्तै कलाकार दम्दार अभिनय अझ खुसिको कुरा मेरो आदरणीय भेना बलराम सुनार ज्यु लाई देख्न पाउँदा अत्यन्तै खुसी लाग्यो सफलताको कामना ।
@Lekhantofficial
@Lekhantofficial 29 күн бұрын
Thank u hajur
@upendrabhattarai6058
@upendrabhattarai6058 Ай бұрын
भावी काे लेखान्त अती राम्रो कहानी छ।अब फुपुत झन् उपद्रो मच्चाएर आगोमा घ्यू थप्तैछिन ।बुहारी सिरियल मा यस्तै छु च्छी थिइन् इनी आउँदै मन् मा सोचेको थिएँ अब उपद्रो गर्न आइन् भनेर ।कहानी दमदार छ। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@नेपाल-खबर
@नेपाल-खबर Ай бұрын
फुपुको उथलपुथल प्रचन्नको भन्दा खतरनाक हुनेवाला छ यस्तो हुनुभयन । बरु त्रिदेबका ग्याङ चाहियो घिरौले दाइ​@@Lekhantofficial
@gamermen6306
@gamermen6306 Ай бұрын
फुपुले माइत आएर वरु मलाइ मासु खान मनलागो भन्न हुन्थ्यो नी सब्जीमा पानी खऱ्याएर १ नम्बर नराम्रो 2 नम्बरमा प्रधाननी आमाको पैसा समाएर पनी राम्रो गरिनन फुपुले माइतीलाई साथ दिनुपर्ने झन नराम्रो व्यवहार गर्नुभयो यो राम्रो भएन
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 Ай бұрын
@gamermen6306 यस्तै हुन्छ समाज मा भन्ने कुरा उठाईएको छ अर्गानिक सिरियल भन्छन यथार्थ घटना लाई औलाईएको छ।
@RohanraiOfficial476
@RohanraiOfficial476 Ай бұрын
याे त एक नम्बरको चोठाली रहेछ नि म्याकुरी 😡😡😡😡
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 Ай бұрын
@@RohanraiOfficial476 Oh No
@khemthapa9677
@khemthapa9677 Ай бұрын
Teyhi tw dukha parda aphno le sath dinne vne aru le jhan kaha sath dinx fry pani #ramro x seriyl
@birendrabaral100
@birendrabaral100 Ай бұрын
समय सान्दर्भिक अनि हाम्रो बले दाइको प्रस्तुति झनै राम्रो।सफलताको शुभकामना
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
Thank u hajur
@sitabaraili3531
@sitabaraili3531 Ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@hemrajlamsal1207
@hemrajlamsal1207 Ай бұрын
यो सिरियल हेरेर मेरो comment लाई like गर्नुहुने सबै जनालाई भगवान श्री पशुपति नाथले रक्ष गरून् 🙏🙏
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@BhagwatiSrestha
@BhagwatiSrestha Ай бұрын
Lll​
@dilmayalimbu4197
@dilmayalimbu4197 Ай бұрын
भने र उमिला को बिबाह हुनुपर्छ ❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@user-gg3ss5gi1l
@user-gg3ss5gi1l Ай бұрын
एकदमै राम्रो छ सफलताको शुभकामना सम्पुर्ण भाबिको लेखन्ताको कलाकारलाई
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@Nirojsurkheti
@Nirojsurkheti Ай бұрын
धने र उमिला काे बिबाह हुनुपर्छ जरताे लाछ मलाई चाहि😊
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
Thank u hajur
@HariOm-zn5gq
@HariOm-zn5gq Ай бұрын
Dammi xa Hai Bagalau..
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@MaGar-LakshirampuN
@MaGar-LakshirampuN Ай бұрын
My favourite serial ❤️❤️❤️ KZbin bata 😂😮😊🎉
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@manjug.c4970
@manjug.c4970 Ай бұрын
मैना काकि जुन सिरियलमा पनि कति मासुम सोझि बनेकि कस्तो मन पर्छ मलाई त प्यारी काकि❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@rahishmaharjan9943
@rahishmaharjan9943 Ай бұрын
लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई नागपञ्चमी दिवसको लागि अग्रीम शुभकामना ! लेखान्त अफिसियल परिवार!
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@bharatbohara4830
@bharatbohara4830 Ай бұрын
अब छिट्टै धने अनि उर्मिला को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@Manaoli1
@Manaoli1 Ай бұрын
यसमा बासुले सान्तिलाई दिएको धम्की मेरो वेदना बल्झियो ।😢😢
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@hellboy4553
@hellboy4553 27 күн бұрын
@@Lekhantofficialle
@user-ch3dj5dw6h
@user-ch3dj5dw6h Ай бұрын
Dherai ramro xa bal Bahadur dai safaltako suvakamana always
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
Thank u hajur
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 Ай бұрын
दामि लाग्यो आज को भाग पनि❤❤❤❤🎉🎉🎉
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@apekshyaghatane506
@apekshyaghatane506 Ай бұрын
Bldaiko good xa
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
नमस्कार म लेखान्त भुसाल ( घिरौले ) मैले बनाएको भाविको लेखान्त भाग ६३ सबैले हेरे माया गरिदिनुहोला ।
@raj-ny6yw
@raj-ny6yw 28 күн бұрын
Good daji
@Sukumaya_Tv
@Sukumaya_Tv Ай бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@sameersunar9313
@sameersunar9313 Ай бұрын
हाम्रो बुवा अर्थात् बले दाईको भुमिकालाई पनि सबेैजनाले माया गरिदिनु होला 🙏
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
नमस्कार म लेखान्त भुसाल ( घिरौले ) मैले बनाएको भाविको लेखान्त भाग ६३ सबैले हेरेर माया गरिदिनुहोला है हजुर ।❤️💘💗
@MathuraRegmii
@MathuraRegmii Ай бұрын
Yo siriyal sadhai herxu ma ta❤❤❤
@bharatbohara4830
@bharatbohara4830 Ай бұрын
सफलताको शुभकामना छ भाबिको लेखान्त सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@minbdr4212
@minbdr4212 Ай бұрын
Mero buwa arthat bale daiko vumika nirwaha garney uhalai sabaile man paraidinu hola
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
Thank u hajur
@RameshThapa-cz2tk
@RameshThapa-cz2tk Ай бұрын
सोझी बुहारी ,पत्नीको भूमिका बढी भयो आकृतिजी, lead role मा आउनुहोस।
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले भाविको लेखान्त भाग ६३ हेरेर साथ सपोट गरिदिनु भएकोमा घिरौलेको तर्फबाट मन देखि नै धन्यवाद दिन चाहान्छु ।
@MinBahadur-s2m
@MinBahadur-s2m Ай бұрын
Hamro ble daiko ramro xa
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
Thank u hajur
@sumitratamang-wr8ct
@sumitratamang-wr8ct Ай бұрын
❤❤❤❤❤❤❤❤❤Dherai ramro x safal ta ko subhakamana🎉🎉🎉🎉🎉❤❤❤🙏🙏🙏🙏
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
Thank u hajur❤️💘
@birkamMandal-h2x
@birkamMandal-h2x Ай бұрын
Bale Dailai Maya Garau sathai lekhanta teamlai pani ❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
Thank u hajur
@devkrishna4484
@devkrishna4484 Ай бұрын
अती रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
नमस्कार म लेखान्त भुसाल ( घिरौले ) हजुरहरुले भाविको लेखान्त भाग ६३ हेरेर माया साथ सपोट गरिदिनुहोला है हजुर
@shobhakharbhandari1582
@shobhakharbhandari1582 Ай бұрын
धेरै राम्रो प्रस्तुति छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉💐
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@shankarsunar760
@shankarsunar760 Ай бұрын
यस मा राम्रो खेलि होला भनेको त पैसा मा बीकिस असतिनी
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@sitapariyar1181
@sitapariyar1181 Ай бұрын
Derai ramro xa sirel sabai tim lai suvakamana 🙏👌
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@sherbahadurgurung7822
@sherbahadurgurung7822 Ай бұрын
Enjoy gare yo episode herer dhanyabad sabai teamlai ❤❤🎉🎉🎉🎉
@khakaraj5568
@khakaraj5568 Ай бұрын
धेरै राम्रो छ
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
नमस्कार म लेखान्त भुसाल ( घिरौले ) यसरी नै माया साथ सपोट गरिदिनुहोला है हजुर💓❤️💘💗
@LbBdr
@LbBdr Ай бұрын
mero dai bale daiko vumika raamro xa
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
Thank u so much
@bishnusunar5341
@bishnusunar5341 Ай бұрын
Serial ramro xa. Bebaharik xa malai man paryo hai
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@shrijanasunar8601
@shrijanasunar8601 Ай бұрын
Wow ❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@rameshBk-i9t
@rameshBk-i9t Ай бұрын
धन्यवाद प्यारो मान्छे भिडियो हेर्न पाइयो। थाहा थिएन आजसम्म तपाईँले मेरी बासै छोडेदेखि मैले मेरी बासै हेर्न छोडेको थिएँ।
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले भाविको लेखान्त भाग ६३ हेरेर साथ सपोट गरिदिनु भएकोमा घिरौलेको तर्फबाट मन देखि नै धन्यवाद दिन चाहान्छु ।
@MinistaBasnet
@MinistaBasnet Ай бұрын
la bledai ramroxa
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@SunilNewa
@SunilNewa Ай бұрын
Bst of luck for this serial
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@santoshshrestha8370
@santoshshrestha8370 Ай бұрын
आहिले सम्मकै उत्कृष्ट सिरियल भाबिको लेखान्त एक भाग देखि हेर्दै ६३ भाग सम्म छुटाएको छैन । सम्पुर्ण टिम पर्ती हार्दिक आभार 🙏🙏🙏
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@PrakashDahal-hm8do
@PrakashDahal-hm8do Ай бұрын
Ramro xa hai❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@bharatbohara4830
@bharatbohara4830 Ай бұрын
दिपक बोहरा लाई पनि देखाउनु पर्यो दाजु ❤❤❤❤❤❤❤❤ अनि सिरियल अझै राम्रो अनि शुन्दर बन्छ ❤❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@travelworld527
@travelworld527 29 күн бұрын
Ramro ❤❤
@NirmalKhadka-qv1tl
@NirmalKhadka-qv1tl Ай бұрын
Sadhai herxu❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले भाविको लेखान्त भाग ६३ हेरेर साथ सपोट गरिदिनु भएकोमा घिरौलेको तर्फबाट मन देखि नै धन्यवाद दिन चाहान्छु ।
@sadhanaregmi4233
@sadhanaregmi4233 Ай бұрын
Ma Japan bata herirako xu akdam rmroo xa ❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
Thank u so much sadhu💓❤️💘
@bhagawatibantawahangkhim2222
@bhagawatibantawahangkhim2222 Ай бұрын
याे सिरीयल मा चै गायत्रीले राम्राे राेल खेल्नु भयछ खुसि लग्याे
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
नमस्कार म लेखान्त भुसाल ( घिरौले ) मैले बनाएको भाविको लेखान्त भाग ६३ सबैले हेरे माया गरिदिनुहोला ।
@sctraayush9367
@sctraayush9367 Ай бұрын
Ramro xa bledai
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@nawalyadav2855
@nawalyadav2855 Ай бұрын
i like this serial ❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले भाविको लेखान्त भाग ६३ हेरेर साथ सपोट गरिदिनु भएकोमा घिरौलेको तर्फबाट मन देखि नै धन्यवाद दिन चाहान्छु ।
@sushmaghatane4165
@sushmaghatane4165 Ай бұрын
Baldaiko thik xa
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
नमस्कार म लेखान्त भुसाल ( घिरौले ) मैले बनाएको भाविको लेखान्त भाग ६३ सबैले हेरे माया गरिदिनुहोला ।
@GopalDarji-c4p
@GopalDarji-c4p Ай бұрын
Blame bhaiko dami xa la
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
नमस्कार म लेखान्त भुसाल ( घिरौले ) मैले बनाएको भाविको लेखान्त भाग ६३ सबैले हेरेर माया गरिदिनुहोला है हजुर ।❤️💘💗
@TaraChhetri-eh8pf
@TaraChhetri-eh8pf Ай бұрын
Dammi
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@surajthapa5778
@surajthapa5778 Ай бұрын
Namaste from Sydney, Australia
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
नमस्कार म लेखान्त भुसाल ( घिरौले ) हजुरहरुले भाविको लेखान्त भाग ६३ हेरेर माया साथ सपोट गरिदिनुहोला है हजुर
@RmaLama-ce5uh
@RmaLama-ce5uh Ай бұрын
यो बसुसर कोफुफु लइचक्मअगोलयर लखड यो अइमइ जुन्सकै मपनि नरम्रोमदर हुन्छकिनहो यो ठिक्लदइन 😢😢😢😢😢
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
नमस्कार म लेखान्त भुसाल ( घिरौले ) हजुरहरुले भाविको लेखान्त भाग ६३ हेरेर माया साथ सपोट गरिदिनुहोला है हजुर
@gamermen6306
@gamermen6306 Ай бұрын
फुपुले माइती भाडन हुदैन
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@bibasgauli1779
@bibasgauli1779 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@rajeshnepal9904
@rajeshnepal9904 Ай бұрын
सबैले भाबिको लेखान्तलाई माया गरौं🙏
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@barsharai4243
@barsharai4243 24 күн бұрын
❤❤❤❤❤
@saritaaaraiii77
@saritaaaraiii77 Ай бұрын
Molai ni serial haru khup khellnu mon lakxa k garnu porxa hola hai 😊
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@amaterasu3754
@amaterasu3754 Ай бұрын
good
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@bhanuchattri6714
@bhanuchattri6714 Ай бұрын
❤❤❤❤❤❤❤❤❤
@SabinSunar-d1b
@SabinSunar-d1b Ай бұрын
Bale daiko acting sarai ramro lagyo aru Pani vag haruma uhalai dekhana mancha❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
Thank u so much
@EshaGtn
@EshaGtn Ай бұрын
❤❤❤❤ nice
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@karmadhojlama4912
@karmadhojlama4912 29 күн бұрын
Bal dai ramro xa hai
@Lekhantofficial
@Lekhantofficial 29 күн бұрын
Thank u hajur
@KbLama-s2z
@KbLama-s2z Ай бұрын
Khusi❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
Thank u hajur
@deviramsharma1311
@deviramsharma1311 Ай бұрын
सफलताकाे शुभकामना
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@user-hd7cj5rt9d
@user-hd7cj5rt9d Ай бұрын
❤❤❤❤राम्रो ❤❤❤❤छ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@KumBahadur-gl4zm
@KumBahadur-gl4zm Ай бұрын
Ruple sahi bannu vayo
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
Thank u so much hajur
@bharatbohara4830
@bharatbohara4830 Ай бұрын
साच्चिकै भन्नु पर्दा भाबिको लेखान्त सिरियल ले हाम्रो गाउँ समाजमा घटिरहेका घट्ना हरु बारे निकै भुमिका रचेको छ सलाम छ भाबिको लेखान्त सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@devakithapa256
@devakithapa256 Ай бұрын
❤❤❤❤ very nice ❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@parbatpragautam5293
@parbatpragautam5293 23 күн бұрын
Very good film
@KaranbahadurBaral-ol3wc
@KaranbahadurBaral-ol3wc Ай бұрын
Nic
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@kamalakunwar5864
@kamalakunwar5864 Ай бұрын
Good sai ho Kura ta
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@Batuli-kj3hd
@Batuli-kj3hd Ай бұрын
My ❤❤❤❤favourite ❤❤❤ serial
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@Manaoli1
@Manaoli1 Ай бұрын
👍️👍️👍️😍😍
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@thapaganesh2685
@thapaganesh2685 Ай бұрын
Dhane and Urmila, please be aware of villagers back-biting.
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@kamalraj2345
@kamalraj2345 Ай бұрын
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p Ай бұрын
Nice 👍❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@keshavgyawali7092
@keshavgyawali7092 Ай бұрын
माईती बिगार्न आईकि आखे।
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
नमस्कार म लेखान्त भुसाल ( घिरौले ) मैले बनाएको भाविको लेखान्त भाग ६३ सबैले हेरेर माया गरिदिनुहोला है हजुर ।❤️💘💗
@debubhndaridebubhndari3294
@debubhndaridebubhndari3294 Ай бұрын
🙏🙏👌👌👌
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@kashtamaya8493
@kashtamaya8493 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
Thank u so mucha hajur
@SudarshanBaskota-t3o
@SudarshanBaskota-t3o Ай бұрын
Feri feri aajhai ramro herna paiyosh❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@sushanmaharjan7192
@sushanmaharjan7192 Ай бұрын
Dipak Khaoe taw sir ❤
@anjanarai9951
@anjanarai9951 Ай бұрын
Dherai ramro ❤❤❤❤🎉🎉🎉🎉
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@MeraDevi-pj3nd
@MeraDevi-pj3nd Ай бұрын
नमस्कार सबै जना मा ❤♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले भाविको लेखान्त भाग ६३ हेरेर साथ सपोट गरिदिनु भएकोमा घिरौलेको तर्फबाट मन देखि नै धन्यवाद दिन चाहान्छु ।
@BimalaMagar-m4y
@BimalaMagar-m4y Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
नमस्कार म लेखान्त भुसाल ( घिरौले ) मैले बनाएको भाविको लेखान्त भाग ६३ सबैले हेरे माया गरिदिनुहोला ।
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
नमस्कार म लेखान्त भुसाल ( घिरौले ) मैले बनाएको भाविको लेखान्त भाग ६३ सबैले हेरे माया गरिदिनुहोला ।
@bamboharabahadur5014
@bamboharabahadur5014 Ай бұрын
Super sirial ❤🇳🇵🙏🏼🙏🏼🙏🏼❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@bharatbohara4830
@bharatbohara4830 Ай бұрын
एक अरुलाई सपोर्ट गरौ त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial Ай бұрын
सबैले हेरेर माया साथ सपोट गरिदिनुहुने छ भन्ने आसा भरोसा लिएका छौ ।
@KrishnaMagar-kd7zc
@KrishnaMagar-kd7zc 26 күн бұрын
Bal daiko ramro cx
रिङ्दै घुम्दै हृदयमा आउ मेरा हरिज्यु।
4:47
OKHARBOTE MAILO ओखरबोटे माईलो
Рет қаралды 1,6 М.
سورة البقرة كاملة لطرد الشياطين من منزلك وجلب البركه باذن الله surat albaqra
3:57:32
The Voice Kids - Episode 18  | Season 3 - 2024
1:48:45
The Voice of Nepal
Рет қаралды 1,5 МЛН
The Voice Kids - Episode 17  | Season 3 - 2024
1:56:00
The Voice of Nepal
Рет қаралды 1,5 МЛН