नमस्कार म लोकदोहोरी गायक कमल बिसि माल्दाई🙏 १२ बर्ष अगाडी मैले र तुलसि घर्तिले गाएको यो भगवानलाई झुक्ने गराउछु गितमा अन्जु बिश्वकर्मा र मैले अभिनय गरेका छौँ ! रामु खड्काको लय र बैरागी काईलाको शब्द रहेको गितको निर्देशन बिनोद भण्डारीले गर्नुभएको हो ! १२ बर्षमा बनेको भिडियो कस्तो लाग्छ,हेरेर प्रतिकृया दिनुहोला ❤️🙏
@DineshActionvlogАй бұрын
❤🎉🎉🎉
@DhirajViswakarma-k7jАй бұрын
धन्यवाद भाई
@AnitaOlikhadkaАй бұрын
congressional daju love you ❤❤❤
@Topbahadur-h7oАй бұрын
भने जस्तो भिडियो भयन दाजै गित अनुसार
@DilipSoni-u6eАй бұрын
लु दाइ दामि भय छ वीडियो मन परो
@dhanbistadhan7873Ай бұрын
सात दिन भित्र यो गीत लाई 1 मिलिएन भियुज पुगाउनु पर्छ सबै जना ले बधाई छ सम्पूर्ण टिम लाई !!🙏❤❤
@reshamsunar8384Ай бұрын
सहमत
@gcofficelАй бұрын
Honi
@chhotisherpa4027Ай бұрын
9 घण्टा मा नै मिलियन ब्युज पुग्न लागेछ हजुर❤
@surjasunar7671Ай бұрын
सबै जना लाई शुभ कामना ❤❤❤❤
@santoshbishwokarma5501Ай бұрын
❤❤❤❤❤
@ShreeDeutiPrimarySchoolАй бұрын
बच्चा बेलामा यो गित खुब सुन्ने को को हुनुहुन्छ ? हाजिर गरौं त ?
@DhorpatanBurtibangАй бұрын
मेरो र उनिको लब पर्दा यो गीत मैले 3 बर्ष लगातार सुनेको थिय😥😥🌹❣️❣️💐💐
@uhibibashdeepak311Ай бұрын
@@DhorpatanBurtibangत्यस्तै मेरो पनि😂😂😂😂
@bageshdhami4352Ай бұрын
love परेको बेला खुब सुन्थ्ये
@Sapana-q7o9vАй бұрын
👉✋✋
@deepakgaire-lx7ncАй бұрын
Aaj vanda 10 barsa pahila bachha ko thiyo uslai sodhe hunxa ma ta budo vaye 😂😂
@lokendra-wr4ezАй бұрын
हार्दिक बधाई तथा शुभकामना अन्जु बैनी र कमल जि लाई यो जोडि वास्तविक हेर्न मन छ भन्नेजती यता है ❤❤❤
@NirkumarNirkumar-ej9bnАй бұрын
गीत पैला को भएपनी अतेन्तै उत्कृष्ट छ सबै टिम लाई सुभकामना छ ❤
@Rajofficial108Ай бұрын
❤❤❤❤ गीत त पहिले देखिनै सुनेको अति राम्रो छ र अहिले आएर भिडियो हेरिसके पछि त झन् कति हो कति राम्रो ❤❤best of luck 🤞❤️ Congratulations 👏🎉 Kamal brother and anju Bunu ❤️ And all teem laai❤❤
@sangamnepaliofficeyoutubec9321Ай бұрын
बच्चा बेलामा यो गित को को ले सुन्नु हुन्थ्यो हाजिर हुनुस है ल बधाई छ भिडियो पनि राम्रो लाग्यो सफलताको शुभकामना ❤
@KhulkudАй бұрын
निकै मार्मिक गित । कमल वि.सी मालदाईको फ्यानहरु हाजिर हुम त ।।
@kaleboy132Ай бұрын
😊😊
@kajigiri958219 күн бұрын
गित उत्कृष्ट छ मन परो हाम्लाई बधाई अनि बैवाहिक जिवनको शुभकामना माल्दाई
@FoksundoАй бұрын
गज्जब गज्जब, बर्सौ पहिले हेर्नुपर्ने भिडियो अहिले आयछ कमल जि लाई धेरै धेरै बधाई तथा शुभकामना ❤❤
@RameshKumar-i4g3vАй бұрын
आहा कति मिठो गित अनि भिडियो ❣️❣️कमल र अन्जुले बिहे गर्दा खुसी हुने कोको हुनुहुन्छ 🖐️🖐️❣️
@Rukesh_Langhali_vlogАй бұрын
❤❤❤
@prajwalff2986Ай бұрын
Ma but paile bahini ahile budi tait 😂😂
@binalama2997Ай бұрын
❤❤❤❤❤😊
@basnetvloggamingАй бұрын
@@prajwalff2986Ani vetne bitikai kole budi vanxa Ra hjr😅
@kamalalimbu9142Ай бұрын
Ma
@matrikadc4192Ай бұрын
आहा माल्दाइ गजब बनेको छ भिडियो अब 1st trending म पुगेको देखन र हेर्न पाइयोस।
@SushilaRawal-j2pАй бұрын
आहा कति मिठो गीत अनि भिडियो कमाल र अन्जु दुबै जनाको अभिनय राम्रो छ।अभिनय धेरै राम्रो छ सधैँ यसरी नै देख्न पाऊँ। 5:29 ❤❤
@MaisaraThapa-y9xАй бұрын
पहिलो भिडियो हो एकदमै राम्रो छ अन्जु। बैनी र कमल जी को सफलता को शुभकामना 🎉🎉🎉🎉
@babugorkhali1271Ай бұрын
जोडि खत्रा छ भन्ने हरु हाजिर हुनु है 🙏🙏🙏😍😍
@N.pTamang-kf1hxАй бұрын
कलाकारितामा नै सधै भरी यसरी चम्किरहनु शुभकामना बहिन अन्जु❤❤
@SabaikoSathi.Ай бұрын
आहा धेरै राम्रो अभिनय ❤❤❤🎉🎉🎉🎉
@kamrajbc2232Ай бұрын
आहा धेरै मन्पर्ने गित हो विदियो पनि दाम्मि छ सफल्ताको सुभकामना कमल ब्रो सम्पुर्ण तिम लाइ🎉🎉🎉🎉❤❤
@sushilbairagi9241Ай бұрын
बधाई छ गीत शब्द स्वर संगीतनै ऊट्कृष्ट छ भीडीयोले अझै सुनमा सुगंध थप्यो मलाई अती मन पर्ने गीतहरुमा यो पनी पर्दछ त्यसैले सम्मान गर्दछु कमल बीसी जी अनी तुलसी घर्ती यवंम अझै बीसेसत बैरागी कांईलालाई ।।
@jokhbdrrana9668Ай бұрын
निकै नै राम्रो लाग्यो गितको भिडियो शब्द रचना स्वर संगित अत्यन्त राम्रो यो गितले अझ सफलता चुमोस शुभ कामना छ कमल जी ।
@KamalSinghXettryАй бұрын
पहिला यो गीत आएको बेलामा त म नाङ्गै हिड्थे।😉😊🎉❤❤
@OpiThapa-yy2qvАй бұрын
Same
@Nepal_0.2StatusАй бұрын
Same 😂😂😂
@KamalSinghXettryАй бұрын
@@Nepal_0.2Status अनि यति छिटै बिहे भैसकेको ??🤔😱
@KamalSinghXettryАй бұрын
@@Nepal_0.2Status अनि यति छिटै बिहे भैसकेको ??🤔😱
@obipaudel8967Ай бұрын
आहा कति मिठो गीत सफलताको शिखरमा रहोस्। करो क्लब पार गरोस्।
@LaxmanlokbahadurThapaАй бұрын
धेरै राम्रो भिदियाे❤🎉
@KrishnaSingh-q1hАй бұрын
दामी गित तेहि माथी हाम्रो दैलेखी चेलि बैनी अन्जु ❤❤❤❤
@gitagurong1535Ай бұрын
Keta ali Milena k
@OmprakashGhartimagar-to1qfАй бұрын
Yo tulasi gharti magar rw kamal b.c maldai le aaja vanda 6/7 years ago gako geet ho video matra hola yo
@KrishnaSingh-q1hАй бұрын
@@OmprakashGhartimagar-to1qfतुलसी घर्ती दिदी लाई पनि बधाई छ यति राम्रो गित गाउनु भाछ🙏❤️❤️
साहै राम्रो गीत । ढिलै भएपनि हेर्न र सुन्न पाइयो । अभिनय राम्रो छ धन्यवाद कमल जी❤❤❤
@Kishor--manju--official....Ай бұрын
आहा कती राम्रो गीत र अभिनय अन्जु दीदी र कमल दाईको अझै हेरौ हेरौ लाग्ने बनेको छ भिडियो। अग्रिम शुभकामना। साथै वैवाहिक जीवनको शुभकामना दुबै जनालाई। म बिरानो मुलुक मुम्बई प्रवास देखी। मीठो माया धेरै सम्झना। बिग फेन । कमल दाई।
@rameshacharya5360Ай бұрын
बधाई एवं शुभकामना कमल सर 🎉🎉🎉 राम्रो लाग्यों 🎉🎉
@BhubanOli-u2uАй бұрын
एकदमै राम्रो गीत भिडियो पनि एकदम उत्कृष्ट रहेको छ बधाई छ कमल बिसि मालदाई लगायत सम्पूर्ण टिमलाई
@indrakhati3465Ай бұрын
आहा धेरै राम्रो अभिनय दुबै जनालाई सफलताको शुभकामना 👌👌👌❤️❤️❤️❤️🌹🌹🌹छ
@rajibvlogs001Ай бұрын
मैले त आजमात्र सुन्दै छु धेरै मार्मिक गाना 🎉 धन्यवाद !
@DurdarpanАй бұрын
Mitho geet❤❤❤
@PhulmayaNepali-f3yАй бұрын
ल बधाई छ कमल बि सि माल्दाई र अन्जु बि क लाई अझै राम्रा राम्रा भिडयो लियर हाम्रो माझ आऊनु हुने छ भन्ने आासा राख्द छौ सफला को शुभकामना ❤❤❤❤❤
@RenukaduralsanuАй бұрын
अत्यन्तै मार्मिक शब्द संगीतले भरिएको गित ;;;❤अनि अभिनय त्यस्तै ❤❤❤सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ❤❤❤🎉🎉🎉
@ridamtiruwa1632Ай бұрын
धेरै पुराना पल हरु यद आए 😊😊😊 दिन मा 10 चोटि सम्म सुन्ने गर्थे मैले अझै पनि उतिकै सुन्छु निकै मीठा। थिए ती पल हरू जुन यो गीत मा जोडिए का थिए 😊😊😊😊 बधाई छ सम्पूर्ण टीम लाई 😊😊😊 ❤❤❤
@ritadhakal6294Ай бұрын
ल बधाई छ सफलताको शुभकामना🙏
@nabinbahadur9830Ай бұрын
दामि छ भिडियो , शाथै रियल दाम्म पत्ते जीवन पनि सुखत र मंगलमय बितोस्
@Dipendraawasthi5.1MАй бұрын
याे भीडीयाे हेर्न आतुर हुनुभएका साथीहरु यता हाजिर हुनुहोस ❤
@santabahadurgurung6284Ай бұрын
आहा सारै राम्रो छ गित ।यो गित त पहिलै नै रेकर्ड भएको जस्तो लागो। सम्पुर्ण टिम लाई सम्मान ❤❤❤
@bikashkhanal9539Ай бұрын
आहा❤ अझै शुभकामना
@pankajthapa3019Ай бұрын
एकदम राम्रो छ भिडियो आगामी दिनहरूमा पनि यसरी नै प्रगति होस् भन्ने शुभकामना गर्दछु। हाम्रो जिल्लाको सान र मान बाल गाईका अन्जु बिशुकर्मा बहिनी र आदरणीय दाजु कमल बिसी माल्दाईलाई हिर्दय देखि नै धन्यवाद प्रकट गर्दछु
@AlishaKhadka-xv5cxАй бұрын
आहा कति राम्रो भिडियो 5 पटक हेरिसके अझै सफलताको सुभकामना दुबै जनालाई🙏🙏
@laxmandhamiofficeАй бұрын
एकदमै राम्रो छ गीत हार्दिक बधाई तथा शुभकामना छ सम्पूर्ण टीमलाई 🙏🕉️🙏
@shrestharajan1985Ай бұрын
हार्दिक बधाई अनि सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤
@sureshkc5832Ай бұрын
आहा दामी माल्दै फेरि नेपाल खानी भयो अब❤❤❤
@SumanAle-x8kАй бұрын
बच्चै थिएँ बेसरी सुनेको थिएँ कुनै बेला तर भिडियो अहिले धेरै प्रतीक्षा पछि हेर्न पाएँ। राम्रो छ हजुर।।। Best of luck 👍👍
@Govinda067Ай бұрын
Tiktok बाट आएको है म चै 😊😊 लभ पर्छ कि भनेर 🤭
@BikramShahi-ms6eoАй бұрын
Kin ako ta
@Govinda067Ай бұрын
@BikramShahi-ms6eo लभ पर्छ कि भनेर 😆
@PurnimaRai-e8tАй бұрын
Sem
@Govinda067Ай бұрын
उसो भा टिकटकमा मेसेज गर्नुस 😆
@AaAa-x1c4zАй бұрын
Seem
@khagendrabahadur936Ай бұрын
मेरो जिबन मा मेल खायको गित हो यो ❤❤ Audio धेरै सुने आज भिडियो हेर्न पाउदा सारै खुशी लायो बधाई छ सम्पुर्ण टिम लाइ 🙏❤️
@mahendramotivationl1982Ай бұрын
❤❤❤❤super.duper song. शब्द राम्रो ,स्वर मिठाे अभिनय झनै राम्रो ,सबैले हेर्नुहाेला हाम्रो विनम्र अनुरोध छ🌹🌹🌹🌹💐💐💐🌺🌺🌼🌼🌼🌼❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@reshmimahara5744Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@VishalBahadur-fr6zgАй бұрын
आहा कति मिठो गीत❤❤❤ सफलताको शुभकामना सम्पुर्ण टिम्लाइ
@GaneshThapa-b3lАй бұрын
यक्दम दामी छ दादा ❤❤🎉🎉
@ParbatiGiri-co8cqАй бұрын
सफलताको कामना प्रतिभा राम्रो छ आगामी दिन राम्रो हाेस 🙏♥️👌🌹🌺
@RohitBohara-w1gАй бұрын
अत्ति मिठो सब्दले भरिएको गीत तेसैमा मिसिएको अत्ति राम्रो अभिनय छ।उतर उतर प्रगतिको लाखौं लाख सुभकामना कमल मालदाई र अन्जु बोइनि🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@Rukesh_Langhali_vlogАй бұрын
अति राम्रो अभिनय ❤️💙❤ यो जोडी सधैं यस्तै सहकार्यमा देखि रहन पाइयोस् ❤️💙🙏 भिडियो आए पछी झन् राम्रो लाग्यो गित ❤️💙🙏 good luck and best wishes you Mr kamal bc maldai 💙❤️🇳🇵
@nishamagar8437Ай бұрын
गीत साह्रै राम्रो छ त्यहीमाथि अन्जु बहिनी नयाँ भएर पनि कति राम्रो अभिनय गर्नुभएको कमल बिसी दाईको झनै राम्रो सधैँ सफलता मिलोस् सम्पूर्ण टिमलाई धन्यवाद👌🙏🙏🙏🙏❤️❤️❤️🎵
@dillikc420223 күн бұрын
सारै मार्मिक मन छुने गित उच्च संमान सफलताको सुभकामना माल्दाइ🌺🌺🌺
@binodgurung5528Ай бұрын
वास्तविक जिन्दगीमा पनि चाडै देख्न पाउ,शुभकामना ! छ आदरणीय दाइ अनि sis प्रती
@chakrabahadurkhatri-ye7tcАй бұрын
आहा कति मिठो मन्जु बहिनी र कमल भाइ अति राम्रो अभिनय ❤❤❤❤
@suratbk2926Ай бұрын
यक दमै राम्रो गित को राम्रो भिडियो छ सफल्ता को सुभकामना छ ❤
@paglbabu6103Ай бұрын
आहा सुन्दर प्रसुती 💕💕 अग्रिम शुभकामना ❤❤❤❤❤❤❤❤
@MilanSaud-s9lАй бұрын
एकदमै राम्रो अभिनय दुबै जना को❤
@balramBk5125Ай бұрын
मिठो गीत त्यसैमा सुन्दर अभिनय सफलताको शुभकामना 💐
@bhaktabhadurbhandariАй бұрын
निकै मार्मिक गित सफलताको शुभकामना कमल बिसि अन्जु बिसि
@gangagautam-qe5dbАй бұрын
आहा कति राम्रो भिडियो ♥️♥️♥️♥️🌹🌹
@AnmolSunuwar-f2bАй бұрын
सफलता को सुभ कामना❤❤दुवै लाई
@Arjunpunmagar557Ай бұрын
लौ बधाई छ राम्रो छ आगामी दिनमा अगाडि बढदै जानू कमल दाजु मालदाई।❤❤❤
@hastakhadka3614Ай бұрын
एकदम राम्रो छ यसरी नै अगाडी बढ्दै जानुस्
@SantoshPariyar-mp2lrАй бұрын
यो गित ले मेरो काहानी मेल खायो माल दाइ❤हजुर को एक दम ठूलो फेन्ड हु मह दैलेख जिल्ला देखि
@sapanathapa1979Ай бұрын
ल बधाई अनि शुभकामना छ दुबै जनालाई 🙏जाेडि खुब मन पर्छ मलाई रियल भए झन राम्रो
@premrasaili6280Ай бұрын
धेरै राम्रो छ तेहि माथि हाम्रो दैलेख की चेलि अन्जु बिश्वकर्मा र कमल बिसी माल्दाइ को जोडि दामि छ ❤❤❤❤ good luck
@KamalaShahi1Ай бұрын
Mani dailekhi 🙏🙏🙏
@ShantiNepali-f9qАй бұрын
सानो हुदा सुनेको गित यक्दमै राम्रो लाग्यो आज भिडियो देख्दा ❤
@rambahadurbk4225Ай бұрын
जमानामा खुब सुनियो। कति राम्रा राम्रा गीत आउथ्यो है पहिला।❤❤❤😊
@Jibanxettri-o1rАй бұрын
आहा कति सुन्दर अभिनय हजुरको जति हेरू उति हेरुहेरु लाग्छ आझैसफलताको शुभकामना छ दादालाई र सिस्टरलाई 🙏🙏
@hirashahu111Ай бұрын
❤❤❤ राम्रो छ भिडियो
@KrishnaSalinАй бұрын
❤❤❤❤❤❤❤All the best कमल बि सि मालदाई लगायत सम्पुर्ण टिम लाई❤❤
@Deepson-qu3qqАй бұрын
सफलताको अग्रिम शुभकामना 👌👌❤️❤️
@SankarXetri-bu5ejАй бұрын
जोडि धेरै राम्रो छ शुभकामना कमल दाई
@jivanThakur-d4mАй бұрын
राम्रो छ तर आज भन्दा 12/15 बर्ष पैले नै मन छोएको गीत हो , supper 🌼🌼
@HikmatMahatara-jh7ozАй бұрын
सानो बच्चा उमेरमा यो गित मात्र एकदम सुनिन्थ्यो अहिले भिडियो हेर्न पाईयो धेरै राम्रो रैछ 🎉❤
@bimalashrestha2300Ай бұрын
आहा अत्ति सुन्दर भिडयो❤❤❤
@Jagat22345Ай бұрын
आहा धेरै राम्रो अभिनय ❤❤
@AshokDadalOfficialАй бұрын
आह धेरै बधाई छ यो गित को नयाँ जोडिलाई धेरै राम्रो छ भिडियो🎉❤
@bharatthapa3971Ай бұрын
म 15 बर्ष को हुदा धेरै सुन्ने गर्थे यो गित । मेरो पहिलो चोटिलो Love परेको थियो। तेति बेला धेरै सुन्ने गर्थे। अहिले यो गित सुनेर पुराना दिनहरुको याद आयो ❤❤❤❤ Thank you so much 🙏🙏🙏 कमल बिसि माल्दाई❤❤💞💞💞🙏
@BishalSunar-c4mАй бұрын
❤❤❤❤❤💔💔💔💔😭😭😭😭😭😭😭
@BishalSunar-c4mАй бұрын
Mero man ko pyaro manxe le ni dherai maya garthiyo tra ahile ma sang xaina yo geet sunda tehi purano manxe ko yad aayo 😭😭😭😭 but geet dherai ramro xa
@GopalKoirala-z4hАй бұрын
अहिले कति वर्ष पुगिस??
@SmilingEyewear-qm1dwАй бұрын
❤❤❤ ak damai ramro xa geet jastai video 🎉🎉🎉❤❤
@Birajbhattaofficial1Ай бұрын
सफलताको शुभ कामना सम्पूर्ण टीमलाई ❤
@chuwachutofficalАй бұрын
आशा छ जसरि गित चर्चामा आएकाे थियोे तेस्तै अभिनयमा पनि सफलता मिलाेस ।❤
@MohanBISHWOKARMa-i8mАй бұрын
धिला आयो कदा आयो त कमल दाइ 😊😊😊😊😊tq so much dada
@manbhadurrawat2583Ай бұрын
अाहा निकै राम्राे भिडियाे छ शुभकामना छ हजुरहरुलाई 🎊🎉🎉
@KanjilpunmagarАй бұрын
यो गीत सुपुर हित हुनु पर्छ भनेहरु को को हुनुहुन्छ ❤❤❤❤❤❤❤❤
@rajindrasirpalisangeetАй бұрын
सुरुदेखिनै मन परेको गित हामी स्कुल पढ्ने समयमा रेडियोहरुमा बज्थ्यो खुब सुनिन्थ्यो निकै मन परेको गित हो आज भिडियो पनि देख्न पाईयो 12 बर्षसम्म अन्जुलाई नै पर्खी बसेको रहेछ गितलले रियल जोडि लगाएत सम्पुर्ण टिमलाई सुभकामना❤🎉🎉❤️❤️🎵🎤🎶
@N.B.Vlog99Ай бұрын
अत्यन्तै मिठो गित र भिडियो पनि राम्रो छ । र tiktok pani बनाए मैले त ❤❤❤❤❤❤❤
@sovisaya9641Ай бұрын
Aaha atti mitho prastuti👌👌👌👌👌sangitik safalta ko subhakamana yo jodi lai
@MaheshBist-vc9doАй бұрын
उनी र म प्रेममा हुँदा अडियोमा यो गित कम्तिमा पनि १००० पटक भन्दा बढि सुने हुँला। अझ पनि त्यत्तिकै लोकप्रिय लाग्छ मलाई।हाम्रो स्कुल लोक तथा दोहोरी गित प्रतियोगिता हुँदा यहि गित गायर प्रथम भैइ नगद रु १५०० सय साथमा रेडियो अन्य पुरस्कार पनि पायको थिय।शुभकामना दाइ कमल बि.सि.ज्यु।