नेपाल को सबै ठुलो राम्रो सुन्दर भगवान बुद्ध जन्म भैरहवा अन्तर्राष्ट्रिय दैनिक 9 वटा उडान गर्न जरुरी छ राम्रो हुन्छ जय नेपाल आमा❤❤❤❤❤❤
@juddhabirthapa-vc6xt11 күн бұрын
सरकारले भैरहवा र पोखरा विमानस्थललाई सही तरिकाले संचालनमा ल्याउने हो भने र ती भेगतिर वा क्षेत्रका जनतालाई सुविधाजनक यातायात र पर्यतकिय हव वनाएर देशमा आयश्रोत उपार्जन गर्नकालागी विमानस्थललाई भौतिक सुविधा वढाउनु पर्छ।
@MonikaDhakal-i2nКүн бұрын
🎉🎉🎉
@sushilkc763811 күн бұрын
Good news🎉🎉
@MugaRana11 күн бұрын
नेपालकै पेलेन छैन? हामिलाइ भारतिय विमान के कस्कालागी ।
@ambikagharti920111 күн бұрын
nice
@AkhileshYadav-od9rokubb9 күн бұрын
From doha qatar
@IndraKc-c7d11 күн бұрын
❤❤NICE❤❤
@maninhighway538911 күн бұрын
यिनी बहिनीले या त् नेपाली स्क्रिप्ट गलत पढ्दै छिन या त् स्क्रिप्ट लेखाई नै गलत छ . ईण्डिगो एयरलाइन्सलाइ इनिगो र रिजनल लाई रजिनल पढ्छिन. अलिक पढाई लेखाई पुगेन सम्पादकलाई