आज भारत विरोधी ८० प्रतिशत जनताहरू छन्। र यो सङ्ख्या छिटै बढ्नेवाला छ।
@shankarshahi73369 күн бұрын
भारत को विघटन हुनू नै नेपाल को लागि सुखद छ
@SumanDahal-k5p9 күн бұрын
योगी सरले साह्रै सटिक विश्लेषण गर्नुभयो। मेरो मनमै लागेको कुरो यही थियो। माने गुरु माने❤❤🇳🇵🇳🇵
@Ganeshmalla1234-z8p9 күн бұрын
नेपाल काे हीतका लागि बाेल्नु भयकाेमा धन्नेबाद❤
@ShambhuBhatta-x1t9 күн бұрын
सबै फिर्ता हुन अत्यान्त जरुरि छ सबै नेपाली भासि हरु यउटै झन्डा मुनि यककार भयर अति अाबस्यक भै सकेकाे छ इन्डियन सेना मा भर्ति सदा का लागि बन्द हुनु पर्छ जानू पनि हुदैन
@krishnagautam67819 күн бұрын
एकदमै स्पष्ट रूपले दिइएको सहि बिष्लेषण।
@KrishnaDhamala-ze8xr9 күн бұрын
भारतियहरुले नेपाल प्रति बिश्वास गुमाइसकेका छन नेपाललाई त खाल्डोमा हाल्यो हाल्यो अब भारत पनि बच्दैन। भारतलाई नेपालीले बिश्वास गर्दैन ।
@dorjelama28789 күн бұрын
अब भारात २२ टुक्र भयर जान्छ ढिलो चाँडो होला तर टुक्रा भयराई छोट्छ लेखेर राखे हुन्छन
@indirakarki58589 күн бұрын
राजा बहनेको राजा नै हो यो बेबस्था यी दल यस्का नेता कार्यकर्ता भन्दा राजा साझा हुनुपर्छ हुन्छ
@MeghnathPuri-s5h9 күн бұрын
जय गुरु देब नमन छ र हिमाल अनलाइन tvकापरसतोता परदिपधामी जि लाई नमन गरछु
@GargieBista9 күн бұрын
राजा ल्याऊँ , हाम्रो देश नेपाललाई बचाऊँ र हामी नेपालीलाई राहत दिलाऊँ । चीन हाम्रो सहयोगी पहिले पनि थियो र अहिले पनि हो , तर भारत नेपालको राम्रो र भलो चाहदैंन , यो सबैले बुझाैं । जय गोरखनाथ , जय पशुपतिनाथ , जय शंभुनाथ । हर हर महादेव ।
@hirandkuwar54109 күн бұрын
साथै शान्तिका सम्वाहक भगवान बुद्धको देश नेपाल ।
@birtamuabinashmongol8658 күн бұрын
नेपालमा अब राजा कहिल्यै आउदैन,राजा चाहिएको पनि छैन । अब पनि राजा ल्याएर फेरी नेपालको कुनै भुगोल भारतलाई बुझाउन ल्याउने हो र राजालाई ? हिज राजा महेन्द्रले वि,स,२०१९ साल सन,१९६२ मा अहिलेको सिमा विवादित चुच्चे नक्साको भुमी १४ हजार हेक्टर ईन्द्र गान्धीलाई दिएको थियो महेन्द्रले आफ्नो शासन सत्ता टिकाउन😡
@birtamuabinashmongol8658 күн бұрын
इण्डियाले विदेशनीति परिवर्तन गर्योभने सूर्य पश्चिमबाट उदाउछ । यि फोस्राकुरा नगरेकै राम्रो । किन कि इण्डियाले विदेशनीति फेरिने वित्तिकै नेपाललाई हेप्न पाईदैन र आफ्नौ एक्लो बजार कायम गर्न पाउदैन । उनिहरू लाटा छैनन । इण्डियनहरूको दलाली र चाकरी गरेर सत्ता चलाउनेहरू नै नेपालको हिन्दु अतिवादी राज्यसत्ता हो ।
@kalyankumarkarna2205 күн бұрын
Jay Bharat .
@chitrarana87377 күн бұрын
Good News True bhannu bhayo.
@lalbahadurthakuri28476 күн бұрын
अबको देशको बिकास राजा आउदेश बचाउ
@ShyamChhetri-gb7qy9 күн бұрын
अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्। जय जय गोरख नाथ, जय जय गोरख काली।।।
@bharatrai44336 күн бұрын
ए तेसो पो , तिमीहरूलाई भारतको भु-भाग चै चाहिन्छ। तर जनता चै होईन।
@lifechangingvideo79207 күн бұрын
सहि कुरा हो नेपाल मा राज्सस्था आवश्यक छ । सबै को हितमा
@hombahadurthapa55529 күн бұрын
इन्डियन गुरु जो राजनीतिक प्रभाव पार्छन उनिहरु पस्चिमा खानपिनमा भुलेका छन।पंचायतमा प्रशस्त प्रजातन्त्र र राजतन्त्र छ राजा र प्रजाबिचको गहिरो सम्बन्ध छ।
@bikramjha62717 күн бұрын
हाम्रो राजाको महत्त्व विश्व लेवलमा रहेकोछ- हामी नेपाली हरुको महान गौरव हो।आफ्नो गौरव प्रती कर्मनिष्ठ बनौं - नागरिक धर्म निर्वाह गरौं । नमस्कार 🌹🙏🌹🙏🌹
@santoshganesh64139 күн бұрын
भारत र पुर्व राजाको कुरा मिलेको छैन सायद मिल्दैन ।पश्चिम् को समर्थन पनि सायद मिलेको छैन।पुर्व राजा कि त पुरै चीनको कित्तामा गए चीनले सायद राजालाई बाई फोर्सली गद्दिमा बसाउन सक्छ।अहिलेसम्मको नेपालको राजनीतिमा राजा दल र बिदेशको भूमिकाको चर्चा हुन्छ।अब यहाको दुई तिहाई मुलधार बाहिर राखिएका जनताको पनि सवाल छ।मधेसी जनजाती दलित सबैको शासनमा पिडित थिए अब यिनिहरु पनि मुलधारमा आउन चाहन्छ र देशको बागडोर आफ्नो हातमा लिन चाहन्छ।
@Amar-u7t8 күн бұрын
हावा बिस्लेशक
@manisapkota26429 күн бұрын
जय नरेशराज ❤❤❤❤❤❤
@DevkumarRijal8 күн бұрын
आज सम्म ईन्डीया सीङ्गो रहनुमा प्रत्यक्ष परोक्ष रुपमा नेपालको ठुलो योगदान छ तर ईन्डीया नेपालको छीमेकी भैकन शत्रु झै व्यवहार,आचरण गरेकै कारण धेरै टुक्रामा चाडैनै विखन्डीत हुन जादैछ।अव पनी भारतले नेपाल,नेपालीहरुको महत्व र शक्तीलाई चीनेन वुझेन भने भारतको दुर्दशा नजीक छ।जय गुरु गोरख जय देश जय जनता जय GREATER NEPAL.
@hemthapa81059 күн бұрын
👍️👍️👍️👍️🙏🙏🙏🙏♥️♥️♥️very nice your analysis sir
@SabitrikumariShrestha9 күн бұрын
India नेपाल सँग सम्बन्ध बिगार्दै गयो भने टुक्रा टुक्रा भइ जाने निश्चित छ l
@baidicjeevansailee92729 күн бұрын
हैट गफाडी
@ruppun90556 күн бұрын
Very good bislesan thanks
@flawless-du9zv8 күн бұрын
जय देश जय नरेस जय हीन्दुअघीराज्य नेपाल
@anjuthapa55029 күн бұрын
Right
@HiraGiri-y4i9 күн бұрын
Jayadesh jaya desh jayayogi
@dhanbahadur49189 күн бұрын
🎉 चीनीयाँ राष्ट्रपति लाई, मेरो अग्रिम, स्वागत छ, जयनेपाल
@HumagainHari9 күн бұрын
जय गुरु गोरख्🙏
@RajanBasnyat9 күн бұрын
येा जेागि कााे जथाभावि गफ, हेट।
@lalbahadurthakuri28476 күн бұрын
नेपाल का नेता भारत सङ्ग फेल्छ र अब राजा नै हुन पिर्थीबी नारायण को नीति ले देस चल्नुपर्छ २०बर्ष मादेसरसम्रो बन्,च
@Prince_office12346 күн бұрын
भारत को बिरुद्ध गर्नु नै नेपाली जनता का दुश्मन हुन विषेशक्गे भयेपनी बच्चाको जस्तो अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण छ तपाईं लाई शर्म आउनु पर्ने थिए तपाईं जस्ता को कार्य देश अगी बढन सकेको छैन
@surajsilwal6409 күн бұрын
पत्रकार महोदय,सबै कुरा बिस्तारमा ल्याउन दिनुपर्यो।बेवसाइक दृष्टिकोणले तपाईको स्वार्थपुराहुने प्रस्नको दवाब नदिनुहोस।जनता सबै घनाको एथार्थ जान्न चाहन्छन। तपाइको प्रस्न खालि आउछ कसरी भन्ने मात्रमा केन्द्रित देखियो
@jeevansunuwar25819 күн бұрын
अब विशाल किरात राज्य यलम्बर युग फर्कँदै छ यो देश नेपालमा अर्जिनल सत्ययुग योगी गोरखनाथको आदेश आइसकेको छ नेपाल भूमिमा आफूलाई गोरखनाथ भनेर रुचाउने यो कालो कपडा धारी जोगी चाहिँ इन्डियाको गुणगान र इन्डिया बचाउनेतिर लागि रहेको छ जोगीको भाषा र बोली यस्तो हुँदैन। सुन्दा पनि चाकडीबाज जस्तो लाग्ने आइ बक्सियोस्। खाई बक्सेस भन्ने भाषा चाहिँ योसा दरवारेहरूको जुठेहरूको भाषा हो। यो जोडीको एनालाइसिसै गलत छ।
@dibakarpant33908 күн бұрын
संबैधानिक सर्बोच्चता होइन कि शासकीय सर्बोच्चताबाट मुलुक सन्चालित अवस्था हो यो । यो घोर दुर्भाग्यको परिस्थितीबाट देशलाई बाहिर निकाल्नु अहिलेको अनिबार्यता हो ! जय कालभैरव !
@sewantrajbaral59608 күн бұрын
अल्पमतले बहुमतलाई शासन गर्ने ब्यबस्थालाई के आधारमा प्रजातान्त्रिक भन्न सकिन्छ ? प्रजातान्त्रिक शासन ब्यवस्थामा बहुमत जनताको अभिमत प्राप्त हुनु पर्ने होइन र ?
@SitaSoni-o9b9 күн бұрын
राजा आऊ देस बचाऊ र हनेपाल देब भुमी बचाऊ सुन खानी सुरदेतमा छ हजुर नेपालका भेडा बाखराले गरदा राजाले दुख पानुभाछ
@pabitrakunal4338 күн бұрын
🇨🇳❤️🇷🇺❤️🇳🇵❤️🇮🇳😊
@RachendraShrestha-b5t5 күн бұрын
नेपालमा राज संस्था ल्याएमा म भरतिय प्रधानमन्त्री मोदिको फोटो राखेर सधै पुजा गर्थे,अब अत्ति भो चप्पले सुकुम्बासी राजाहरु बाट ,म नेकपा एमाले को कार्यकर्ता हुँ।❤❤❤
@dipakgautam50077 күн бұрын
Salam
@devarajbhandari87779 күн бұрын
यो भाईको बोल्ने शैली कहिल्यैं सुधार भयन
@himalrayamajhi22829 күн бұрын
Jaya Guru Gorakhnath
@Lorkedai9 күн бұрын
Bharat ma Gurkha Sainik bharti totally BANDA hunu parcha. Ani Nepal Bharat Manartha Senapati tradition turuntai rokinu parcha.
इन्डिया कमनवेल्थबाट स्वतन्त्र भयर भारत बन्नको लागि नेपालमा राजा हुन आबस्यक छ।यो मोदीले बुझ्नुपर्छ।
@somraj70129 күн бұрын
सहिपत्रकारीता सहिबिष्लेषन।
@KrishnabahadurGc-f9f5 күн бұрын
नेपाल ले बिकास काे फढ्काे लिउस वा नलिउस यथाबत नै रहाेस याे अबस्था नेपाली देश प्रेमि सर्भसाधारण जन मानस मासहन सक्ने शक्ति छ तर भारतिय असिमित अराजक प्रकाेप र त्यस का नेपाल मा निर्मित दलिय दलाल हरु थेग्न सक्ने शक्ति अब रहेन र यश काे फलस्वाेरुप भारत ढुङ्गामा बजारिए काे सिसा सरह हुन आबक्स्यक छ र यहाका दलिय दलाल हरु घाेडा काे टाउकाे बाट सिङ्ग हराए सरह हराउन आबक्स्यक छ र भारत छिन्न भिन्न हुनु नै दलिय दलाल हरु छिन्न भिन्न हुनु हाे र, अ, काे छिन्न भिन्न भयाे भने cia काे छिन्न भिन्न हुने नै छ भारतिय र,अ, मेटिनु भारत टुक्रिनु हाे भारत नेपाल काे लागि पिलाे बिग्रे र बन्ेकाे घाउ लाई नासुर भनिन्छ हाे त्यहि नासुर नेपाल काे लागि भारत हाे यथार्थ परक विश्लेषण गरिदिए काे मा यहाँ लाई सलाम
@RamKumarwaiba-u9l9 күн бұрын
Bharat lai Tukraudai 🎉Naya Isrealy dekhi Pelistain Ukren ,Taiwan🎉Dalai Lama, Sri Ram, Wahi guru Jaini dekhi Mohammadko Alla Hu Akbar khuda Jsta aneko Ek apashmai Judhaudai 🎉Angrej hruko Nati Samma le Futdai bsney mathi Super power Don vae bsney chhn🎉
@NarayanPrasadDawadi9 күн бұрын
"चिनियाँ राष्ट्रपति सी फागुन पहिलो साता नेपाल आउदै" मजाक अफ द सेन्चुरी
@tulsibhattarai88889 күн бұрын
भारत को राजनिति मा जिरो नलेज भएको यस्ता लाई के बिश्लेषण गर्न दिएको,यो ब्याक्ति सोनिया समर्थक हो,मोदिले नै कनाडा को प्र म लाइ हटाएको हो,बागलादेशले भारत लाई आक्रमण गर्छ अरे हासं उठदैन
@tulshijoshi88227 күн бұрын
Varat absar badhi ho.varat prati biwash garnu hudaina.
@HistorySp.419 күн бұрын
काले के बोलेको है ।
@ShinaWeaver8 күн бұрын
गुरु बाबा गोरखनाथको नक्कली शिष्य हो यो मान्छे।आशिर्वाद सकियो भन्ने कुरो बिर्सिनी लाई के ज्ञा नि मान्नु खोइ।
@chandrabohra47116 күн бұрын
यो अन्तरवार्ता साह्रै चित्त बुझ्यो सत्य यही हो कांग्रेस बिपी कोइराला लेनडुव्य थियो भारत को चेलो दलाल थियो र महेन्द्र राजा लाई थाहा भयो र अपदस्थ गर्यो नत्र नेपाल अहिले नेपाल रहने थिएन
@manilimbu38649 күн бұрын
विशेष गरेर २००७ साल यता सत्तामा पुग्नै नहुने मान्छे पुगेका, पुर्याइएकाले देशको दुर्गति पनि सुरू भएको छ, तर बिडम्बना देशका रैथानेले कहिले पनि बुझ्न सकेनन् र केही गर्न सकेनन्, अब नतीजा आउन सुरू भएको छ।
@lalitamagar11476 күн бұрын
Jay babagorkhnath
@govindashrestha37199 күн бұрын
Bharat tukrinu parxa hamra nimna bargaka nepali lai hepeko ra sampurna nepalilai nai hepeko dekhera sabai ko sarap lagnu parxa
@bibek27488 күн бұрын
तर आदिनाथसंग मेरो सहमत छैन । भारतको सुरक्षा,परराष्ट्र भारतको हातमा हुन्छ। मोदिले ट्रमको खुट्टा ढोग्नु पर्ने हो र? भारत आफै नेता हो। ट्रमको कार्यकर्ता होइन। अमेरिकाले मोदिलाई सिध्याउने र काग्रेस आइलाइ सत्तामा राख्ने खेल खेलिने छ। तर चिन भारत रुस इरान उत्तर कोरिया एक हुन आवश्यक छ। काग्रेस आइ भारतको सत्ता मा बसे तेसले नेपाललाइ नाकाबन्दी लगाउनेछ
@prasajwol9 күн бұрын
jpt
@chandrabohra47116 күн бұрын
राजा पनि अब भारत को कठपुतली नै हुनेछ जस्तै त्रिभुवन भारत कै यहसान मनाएकाथिए पछि महेन्द्र कै कारण नेपाल छर बिरेन्द्र लाई असफल गर्ने कांग्रेस नैहुन र यी चोर हुन कम्निष्ट भन्ने त बंगाल बाट प्रचालित थिए बंगाल का कम्निष्ट सक्किए नेपाल मा पनि वली कै राजमा सक्किए र जाने छन्
चिन द्वारा दाइमारा ग्यानेन्द्र लाइ स्वागत खुलितै हो ।
@devarajbhandari87779 күн бұрын
India is no things
@NEPALIPES8 күн бұрын
Tv hereko jasto Aba band bye
@MohanKrishnaHomegain4 күн бұрын
Yesto KZbin ra propaganda Journalism Herzrasen Bohne, bichara afailai kehi taha na bhayeko manche Laien ke sodheko ke Interview Broadcast gareko dhikkar nepal baudik abastha , Rabi jasta ko Pacht lakhao lange desh ke bhannu
@windloftКүн бұрын
😂😂😂
@Sunilkp6359 күн бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@tirthaneupane-m1g9 күн бұрын
मोदिको सरकार ढल्छ भन्थ्यो?इ तेरो सुचना बिस्लेसक???हावा ??काम गरेर खान नसकेर नहुने कुरो गरेर हिड्छ???
@pratapluitel14019 күн бұрын
Nepal bata indian lai sadhai ko lagi lakhetnu parchha ra mitrarastra china, russia, north korea haru sanga relation badaunu parchha. India sanga 2/3 ota naka bahek purna rup ma border seal garnu parchha. Satru ra mitra chuttauna nasakeko ho ki k ho. Yo manche ta modi lai nepal ma welcome garna khojdai chha ta???