भारत ले कहीलै नेपाल को उन्नति र प्रगति भयको हेर्न सकदैन नेपाल को प्रगति मा सधै रुकावट र हस्पछेप गर्छ 😢😢
@anilchetani74013 ай бұрын
सत्य हो भने अति ठिक खबर छ रहेछ
@ambikagharti92012 ай бұрын
good news
@parasdewan9183 ай бұрын
ईन्डिया हाम्राे मित्र हाेइन, एउटा ठूलाे अबरोध हाे। यसकाे उपचार छ तर समय अाइपुगिसकेकाे छैन।
@roshanadhikari67652 ай бұрын
You r absolutely right
@CKB_IS_THE_NEXT_BTC3 ай бұрын
इन्डियाको बोर्डरमा लगेर यत्रो ठूलो लगानी डुबाउने देसद्रोहि हुन ।
@SmilingFishBowl-xw1jr3 ай бұрын
Khush ko khabar.❤❤❤
@prithvigole72962 ай бұрын
हामी सिन्धुलीबासी !
@bhaktabahadurthapa86383 ай бұрын
गौतम बुद्ध एअर लाईन चालु गरौ पर्यटक को कमी हुदैन
@binabina77083 ай бұрын
नेपालका अनबिज्ञ , र अबसरबादी सरकार र सरकारका मन्त्रीले मधेसि नेताहरुलाई खुसि बनाउन बनाईयकाे यरपाेर्ट हाे याे भैरहवाकाे बिमानस्थल ।
@kokoefjj72263 ай бұрын
भारतको दादागिरी यसरीनै दिनु पर्छ
@jeetbahadur46603 ай бұрын
घर मेरो नवलपरासि हाल साउदि देखि हेर्दै छु खुसि लाग्गो
@thakurkigiri26593 ай бұрын
4:40
@madan5403 ай бұрын
ईन्डियाको दादागिरी सकियो भन्ने जस्तो वहियात कुरा नगर्नु। ईन्डियाले नेपाल आउने अन्तररास्ट्रिय उडानहरुलाई त्यही एउटा प्रवेश मार्ग बाहेक अर्को प्रवेश मार्ग दिनु मान्दैन र त्यो बिषयमा नेपालले अनुनयबिनय बाहेक अरु केही पनि गर्नु सक्दैन।
@kishanrai76233 ай бұрын
काम गर
@anchalmahat91943 ай бұрын
Good news.
@SathiVaiOnlineTv3 ай бұрын
Wow good news❤🎉
@sushilkc76383 ай бұрын
Nice news❤
@ramtimalsena48873 ай бұрын
मोरङ बाट
@sushilchhetri-z6g3 ай бұрын
Good news🎉🎉
@kcsventure75603 ай бұрын
❤
@tajuddinansari243 ай бұрын
Nawalparasi Bata ho good news 🤩🤩
@gopalprakashbhattarai44912 ай бұрын
कहिलेकाँही लाग्छ यी मिडियाहरु नै नेपालको विकासको बाधक हुन किनकि यी कामहरु सँपन्न भइसकेपछी मात्र समाचार प्रसारण गर्नु नि नत्र त भारतले विकल्पहरु अपनाउने सम्भावना आउछ नि मैले नबुझेको कि सँबाददाताले !
@programming-world81193 ай бұрын
ghar suryapura, good news...
@manojbajagain7563 ай бұрын
Geda khusi ko khabar jaila aautai news
@sherchanprabhat31423 ай бұрын
भारतले रुट अनुमती नदीयसम्म भैरहवा गौतम बीमानस्थलबाट कुनै पनी अन्तराष्ट्रीय उडान हुदैन कीनकी नेपालमा भारतले एक मात्रै रुट सीमारा दियको छ । भारतले उडान रुट नदीयकोले नै पोखरा र गौतमबुध्द एरपोर्टमा अन्तराष्ट्रीय उडान हुन नसकेको हो । भारतले कैले पनी जैलेपनी नेपाल देशको उन्नती प्रगती देख्न चाहादैनै । भारत नेपालको मित्र बीस प्रतीसत हो भने शत्रु अस्सी प्रतीसत हो /
@KeshavbahadurOjha3 ай бұрын
1oo,दुस्मन हो
@mangurung80203 ай бұрын
पोखरा र भैरहवा एयरपोर्ट संचालनमा ।ल्याउने हो भने पिक अप र ड्रफ् अफ गर्ने गरि ट्रान्जिट रुट बनाएरै भए पनि संचालनमा ल्यायो भने किन नहुनु? तर ब्यापारीहरु केन्द्रिकृत शासक हावी हुनाले यो दुर्गति हुन पुग्यो,
@kriparamrijyal56903 ай бұрын
Ktm
@PasangdorjeLama-n8x3 ай бұрын
ओक
@minbahadurgurung35113 ай бұрын
very good job, india ko aghin ma basne ho vane yo nepal s a dhain paila muni rakhxan, timro mantri pad vanda deshko lagi thulo kura ho,,,,,???
@JeewanShrestha-x4i3 ай бұрын
कतार देखि भैरहवा उडान कहिले देखि हुँदै छ जानकारी देउ त मलाई
@ramtimalsena48873 ай бұрын
ईन्डिया ले नेपाल को हित हेर्न सक्दैन
@uddhavtamang37503 ай бұрын
मलाइ लाग्छ कहिले कहिं त नेपाल, - नेपाल नै होइन जस्तो लाग्छ! किन कि यि भतुवा नेताहरु जहिले पनि त्यहि भारत कै शरण पर्न जान्छन्!
@ramkrishnachattri73912 ай бұрын
मुजी कोदे नेपाली मुजी बक बक नगर मुजी नेपाली कोदे
@bishwasigdel22303 ай бұрын
यि उपकरण जोडेपछी जहाजहरु भारतको आकास ननाघि नेपाल पस्न सक्छन ? कुरो केटाकेटीको जस्तो भयोकी ? पत्रकार हुनु पर्यो ,पत्रुकार हैन।
@SundarGaire-r5i3 ай бұрын
घरहो मोतिपुर तपाहा बुटवल रुपन्देही
@butwalgulmiofficialpage36403 ай бұрын
आजभोलि त आसा हरायो यो एरपोट को कहिले गतिलो प्रटन मान्त्री आउला जस्तो भएको छ
@bhimranabhat49863 ай бұрын
Haawa gaff
@Siwa19882 ай бұрын
यो न्युज च्यानल बाट कहिल्यै साचो न्युज भन्दैन ।गोरखापत्र मा लेखेको भय खै त्यो देखाको
@ShresthaMohan-lw3qf3 ай бұрын
Udaypur.
@dr.kkpanday53523 ай бұрын
Nepal bhuparibestit matra rahena, khasgari bharatbestit bhannu paryo ki. Hamisanga ke testo chij hola jun bharatlai nabhai nahune ho, hami pani tyo nadiera heraun na. Gundagardi rokinchha ki!
@Bira6263 ай бұрын
Seychelles East Africa
@BPGHIMIRE553 ай бұрын
UAE
@lukeshtamu36663 ай бұрын
Yo airport vanda express highway tunnel roads banako vanako vaye better huntheuyo Nepal is small country we neeed better highway then airport
@jayabaidya6243 ай бұрын
कस्तो हो? सम्योभावना अध्ययन बाचन गर्छ अनि उपकरण जडान भयो भनि भिडियो शिर्षक ?