Рет қаралды 13,003
भैसीपालन यसरी गर्नुस् लाखौ आम्दानी हुन्छ | Bhaisi Palan Nepal
____________________________________________________
रुपा गाउपालिका कै सबै भन्दा ठुलो र पुरानो गाई भैसी फर्म देउराली गाई फर्मको संचालक श्री तिल बहादुर खड्का सँगको कुराकानी , अनुभब लिएर आएको छु , हजुरहरुको सल्लाह, सुझाब , जिज्ञासा भए कमेन्ट गर्नु होला !
तिल बहादुर खड्का
देउराली गाई फर्म
रुपा गाउपालिका -६ , भोर्ले , कास्की
सम्पर्क न ९८२५१५४८८३
PLEASE LIKE, COMMENT, SHARE & SUBSCRIBE गर्नुहोला !
ADD ME ON
Facebook Page: / sabinvlogs
Instagram: / sabinvlogs
#sabinvlogs
#bhaisipalannepal
#viralvideo